स्वर्गीय यरूशलेम माताको महिमाको ज्योति सारा संसारमा चम्काऔं
HTML-код
- Опубликовано: 20 сен 2024
- 【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
यरूशलेम स्वर्गीय माताको महिमाको ज्योति सारा संसारमा
प्रकट हुनेछ र सारा जातिहरू माता परमेश्वरकहाँ आउनेछन् भनेर
यशैया अगमवक्ताले अगमवाणी गरेका छन् ।
यस युगमा माता परमेश्वरको जीवनको वचनद्वारा
मानिसहरू बचाइनेछन् र उनीहरूले झूटबाट सत्यता र
सही मार्ग छुट्ट्याउन सक्नेछन् ।
यरूशलेम स्वर्गीय माताको बारेमा सुनाउने
परमेश्वरको मण्डलीका सन्तहरू
पिताको युगमा अगमवक्ताहरूले यहोवा परमेश्वरको बारेमा
गर्वका साथ सुनाए, पुत्रको युगमा सुरुको मण्डलीका प्रेरितहरूले
शरीरमा आउनुभएका येशूज्यूको बारेमा गर्वका साथ सुनाए,
त्यसैले यस पवित्र आत्माको युगमा हामीले
पिता परमेश्वर र माता परमेश्वर हुनुभएका
पवित्र आत्मा र दुलहीको बारेमा गर्वका साथ सुनाउनुपर्छ ।
किनकि मुक्तिचाहिँ मानिसमा होइन
तर परमेश्वरको शक्तिमा निर्भर हुन्छ ।
प्रकाश २२:१७
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, ¡°आउनुहोस् ।¡±
जसले सुन्छ त्यसले भनोस्, ¡°आउनुहोस् ।¡±
जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ
त्यसले जीवनको पानी सित्तैँमा लेओस् ।
वर्तमान समयमा विश्वभरिका असङ्ख्य मण्डलीहरूमध्ये
माता परमेश्वरको बारेमा गवाही दिँदै बाइबलको अगमवाणी
पूरा गर्ने मण्डली केवल परमेश्वरको मण्डली हो ।
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com
पिता माता ज्युलाई धन्यबाद जीवनको वचन दिनुभएकोमा
हामी स्वर्गीय प्रजा हरूले अन्निवार्य गर्नै पर्ने कार्य नै स्वर्गीय माताको महिमा यो पूथ्वी भरी फैलाउने हो।भनेर हृदय देखि नै महसुस गराईदिबक्सनुहुने पिता💖💖 मातालाई धन्यवाद ।
❤😊❤😊😊❤😊❤
आमेन पिता माता धन्यावाद चढाउँछु सधैं मायाँ गर्छु।🙏💯
आमेनपितामाता❤🙏😍🙏❤🙏
25:31 25:40 25:41 25:43 25: 26:26 45 26:23 26:23 26:40 26:41
28:29 28:32 28:32 28:32 28: 28:39 28:37 28:45 29:09
पिता माता धन्यवाद ❤स्वगीय माता को महिमा सारा संसार मा महिमा हुने गराइदिबक्सोस् पिता माता ❤
😊❤😊❤😊❤😊❤
Aamen 💖💖
Pita matalae dhannebaad 💖💖💖💖
Amen. Thanks to heavenly father and mother 🫰🫶🫰
아버지 어머니 감사합니다 ❤❤❤❤❤😊😊😊😊
हामी स्वर्गिय प्रजाभयेका हामीहरु स्वर्गिय माताको महिमा को ज्युती सारा सन्सार मा फिजाउनु पर्छ भन्ने कुरा फेरि महसुस दिनुहुने स्वर्गिय पिता माता ज्युलाइ अनन्त धन्यवाद महिम चढाउछु🙏🙏🙏🙏🙆♀️🙆♂️🙆❤️❤️
😊❤😊❤😊❤😊❤
आमेन पिता माता धन्यवाद
सधैं हाम्री यरूशलेम माताज्युको ज्योति सारा संसारमा चम्काउने असल सन्तान हुनेछु।
Aabaji amani khamsamnida😁
Amani...... we love you❣❣❣❣❣❣❣❣
Thanks to Heavenly father and Heavenly mother 💜💜💜
아 멘🙏
하늘아버지 하늘어머니께 감사드립니다 ❤
आमेन पिता माता धेरै माया गर्छु धन्यवाद ❤🎉❤❤
आमेन ! पिता माता धन्यबाद ! 💞💞💞
하늘아버지 하늘어머니 감사드립니다~~❤
आमेन पितामाताज्यू यरूशलेमको महिमा चमकाई अंघकार संसारमा रहेका सम्पूर्ण मानव जातिलाई ज्योति हुनुभएका परमेश्वरको काँखमा डोर्याउन हरपर्यन्त गर्नेछु ।
पिता माता धेरै धेरै धन्यबाद माया ❤❤❤🎉🎉🎉🎉
आमेन पिता माता धन्यवाद अगमबाणि अनुसार आउनु भएको पिता माता को सन्तान बनाईदिनु भएको मा🙆♀️🍇🍇🍇🍇💞💞💞💞💞👑👑👑👑💕💕💕🌸🌺🌺🌾🌾
Amen God bless you bal garam WE💙Abaji WE💙Amani WE💙U WE💙U Wa Wa Wa Wa💙👑💙🌠💙😄💙😂💙🙆💙🙌💙🌠💙👑🐑💙👏💙💪💙👌💙👍💙👑💙
Thanks to father and mother💕❣️💕❣️
Amen!सर्वोच्च परमेश्वरलाई धन्यवाद महिमा❤❤🎉🎉
Thanks 😊😊😊 Mother ❤️❤️❤️❤️
पिता माता धन्यवाद ।
Pita mata dhanniyabad amen ❤❤❤🙏🙏🙏🙏🙏❤❤❤❤🇳🇵🇳🇵🇳🇵
Amen ~♡♡🙏🌍🌊🌊❣❣
Amen. Pita mata dhnya bad chadauxu hami Lai sowga rajy doraunu hune sadee hamro sadma rahanus Vai jiune sagne gari dinu bhayo mata hajur Lai Maya garxu ❤❤❤❤❤
Thank you . Heavenly father mother
Pita mata dhanyebad miss you aamen
पबित्र आत्मा को युगका हामीलाई पवित्र आत्मा पिता परमेश्वर र दुलही माता परमेश्वर हाम्रा मुक्तिदाता हुनुहुन्छ भनि साहसका साथ सुनाउन सक्ने आशिष दिई बक्स्योस् 🙏🙏
Thanks to Elohim God 💕💕💕
पिता माता परमेशवरको छोराछोरी हुन पाएकोमा साच्चै नै हृदय देखि धन्यवाद ।
आमेन् ।
Amen
Thanks to father and mother.
यरूशलेम माता परमेश्वर धन्यवाद सच्मे आपने मुझे अनन्त जिवन का आशिष दीया माता मेंपापी आपके अनन्त प्रम और बलिदाका केसे धन्यवाद दे जित्ना धन्यवाद देतेहे उत्नाही कमपर्ताहे माता मुझ पापिको क्षमा किजिए 😢😢😢।आपके ग्रहण योग होने दीजीए और सारे संसामे आपके महीमा चम्काने दीजिए। धन्यवाद।
Amen
आमेन
아침을 여는 하나님의 말씀 감사합니다.
माता आजको यो दिन देखी नै हजुरको महिमा गर्न कोसिस गर्नेछू
🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤
आमिन पिता माता परमेश्वर ज्यु धन्यवाद ❤❤
아버지 어머니 감사합니다❤
❤🙏❤🙏❤🙏❤🙏❤🙏❤पिता माता हजुर सामु दुई हात जाेडदै गहिराे प्रर्थना चडाउछु जसरि पनि याे पापिलाई मुक्तिकाे आशिष् दिनुहाेस ❤जसरि पनि मुक्ति पाउन सकै❤🙏🙏
Thank you heavenly father and mother
पितामाता माया गर्छु पितामाता धन्यवाद 🙏🙏🙏
하늘아버지 하늘어머니의 은혜와사랑에 영원한 감사와영광을 올립니다
माता पापी भए पनि हजुर काे छाेरि हुनपाएकाेमा धन्यवाद 🙏🙏🙏🙏🙏
Amen amen pitamata jiulae dhannyabaad ❤❤❤❤
यरुशलेम माता परमेश्वर धन्यवाद आपके महिमा सारे संसार में चम्काएगे।😆
परमेश्वरको वचनको धारिलो हात हतियारले अन्धकारको सन्सारमा सैतानले बन्दी बनाएर राखेका हाम्रा दाजुभाइ दिदीबहिनी हरुलाई एलोहिम परमेश्वरको सोर सुनाएर साँचो सत्य परमेश्वरको काखमा डोर्याएर मुक्ति दिलाउने हामीहरू सबै लाई बचन शक्ति प्रचार गर्न सक्ने जोस जागर प्रदान गरि दिनु होस् 💪💪
powal.le ysukrist ko....gbahedyjastai .....yo.samymapne...pita..Mata..ko.gabahe sunaunpaykoma alohim god lae dhanybd
Aamen
Amen pita mata dhanyavaad ❤❤
आमेन।माता अन्धकार संसारमा असल र खराबलाई छ्ट्याउन नसकिने निष्पट्ट अन्धकारमा हजुर ज्योती भैइ आईबक्सेर ज्योतिको मार्गमा हिड्न सक्ने आशिष् दिबक्सेकोमा हजुरलाई अनन्त धन्यवाद,महिमा र प्रशंसा चढाउँदछु।🙏🙏🙏🙇♀️
Amen 🌺🌺
Thanks to Heavenly Father and Heavenly Mother I love you so much God bless you 🌻🌻🌻
복 많이받으세요~
पिता माता परमेश्वर धन्यवाद आमेन माया गर्छु 🎉🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🙏🇳🇵🍇❤️💗💖
Eternal glory, praise and worship to the Most High God the Father,Christ Ahnsahnghong, and God the Mother. Thanks Elohim God very much for your savior in last age.
Aamen Pita mata thanks
We give thanks to God the father and God the mother for giving us blessing of Salvation. ♥️
구원의 진리가 있는 하나님의 교회가 좋아요
Aeman
jerusaem matako mahima sansar vari phailiyako 🙏🙏🙏
आमेन ❤❤❤ पिता माता ज्यु लाई धन्यवाद ❤❤❤❤
Amen❤❤
Pabira pabira mahapabitra hoibaksanu vayaka sargiya maharaja adarniya pabira asthma sorgiya mayalu pita Christ ahansanghong prameshowar pabira maharani sarbasaktimanko bastabikta hoibaksanu vayaki jibanko Pani ko mul hoibaksanu vayaki Mata new Jerusalem prameshowar Sara man Sara pram Sakti samjhale Anant anat kal samma mahima Prasanna sarbochata sastuti dhanyabad chadauchu amen thank you heavenly father and heavenly mother thanks aloat amen.
복많이
받으세요♡
아니모!!!!
pita mata dhanead❤❤amen
愿所有人都能够迎接母亲上帝得到救援!
अामेन
Amen Forever and Ever
माता पिता धन्यवाद
Aamen 💗💗💗❤❤❤❤❤
🙏🙏🙏 Amen;पिता माता धेरै धन्यवाद!!!💖
म चाहिँ सदै पिता।माता।ज्युलाई पछ्याउछु धन्यवाद
पिता माता परमेश्वर धनेबाद चढाउछौं आमेन्❤❤❤❤
我们要成为灵的所罗门将母亲上帝的荣耀传遍全世界。
यरुशलेम माताको महिमा पृथ्वी भरि नै फैलिने अगमावाप्णी चाडै नै १००% पुरा हुनेछ । त्यो दिन नजिकै आएको छ । म पनि माता परमेश्वरको महिमा कार्यक्षेत्र बाट पुरा गर्नेछु । माता परमेश्वरको महिमा गर्ने भाडोको रुपमा यो पापीलाई चुनिबक्सिएकोमा सारा ह्रदयले,सारा प्राणले र सारा समझले धन्यवाद, स्तुति र प्रसंसा चढाउदछु । पिता माता धेरै-धेरै धन्यवाद । धेरै माया गर्छु । WE LOVE YOU.
God bless you
Amen God bless you bal garam 💙👑💙👑💙👑💙🌠💙🌠💙🙆💙🙌💙😄💙😂💙
Amen thanks heavenly father and heavenly mother for choosing for me your son
❤️🙏🙏pita.mata.dandyebad
Jai mashi all bardhar sister parmeshwar lai Mahima hoss Amen
上帝的教会圣徒们向全世界传遍母亲上帝的爱吧!
Amen...!!!
👍👍👍👍👍👍👍
새언약유월절은 죽어가는영혼을 살리는
명약입니다~👍😄
새언약을 허락하심을 감사합니다.
Amen 💐💐
I will do for the glory of Elohim God!
Amén
AMEN PITA MATA LAI DHANYABAD
我们要传播母亲上帝的真理
Amen😄😃😁
上帝的教会按照圣经的预言相信父亲母亲上帝。
亮星星 amen
पिता माता लाखौंलाख धन्यवाद छ❤❤❤❤❤❤❤❤❤❤❤
인류 인생들을 영원한 천국으로 인도 하시기 위해 하나님의 계명 새 언약 유월절 진리를 알려 주신 성령시대 구원자 하늘 아버지 안상홍님 하늘 어머니의 영광을 나타내는 자녀가 되겠습니다~^^
Amen ❤️
I will too try to giveglory to Heavenly Mother to the whole world ❤
❤Mata antiyasamm hajurlai paxauni garai di baksiyosa❤
😊❤😊❤😊❤😊❤
,माता हजुरको महिमा सन्सारमा चम्काउने सन्त हुन चाहान्छु❤❤❤😊😊😊😊 पिता माता धन्यबाद माया गर्छु ❤❤❤😊😊
😊❤😊❤😊❤😊❤
Let's shine the glory of Jerusalem mother
Aabaji Armani khamsamida❤❤❤🙏
Truely thanks
Thank you Heavenly Mother to be chosen as a tool to glorify You....Please....always give me your Holy Spirit.
愿耶路撒冷母亲的荣光照亮整个世界。
😊❤😊❤😊❤
传播父亲母亲上帝的爱使更多的人得到永远的生命一起回到永远的天国故乡。
Thanks to heavenly father and mother ❤ for coming in this sinful world to save us. 🙏.
😊❤😊❤😊❤
Thank You My Heavenly Mother New Jerusalem.
이시대는 예루살렘 하늘어머니 영광의 빛이 온세상에 나타나 전세계에 하늘어머니 품으로 나아오는시대
입니다.우리는 하늘어머니 자랑을 더욱더 많이하여 많은이들이 참진리와 거짓을 분별하여 구원의진리가 있는 시온인하나님의교회로 나아오도록 해야 하겠습니다.영생주신 하늘아버지 안상홍님 새예루살렘 하늘어머니 감사합니다.♡
Aamen pita mata dhanyobad yosto rahsyomayo bachan dinuvayoko ma dhari dhari Maya ❤️❤️❤️🙏🙏🙏
Pita Mata dhanyabad aamen