माता परमेश्वरको स्वर्गीय शिक्षा र प्रेमको आँखा

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • 【नेपाली,Nepali】
    [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
    स्वर्गीय सन्तानहरूलाई शिक्षा दिने विशेष पुस्तक, बाइबल
    प्रेमचाहिँ परमेश्वरले जोड दिनुहुने सबैभन्दा महत्त्वपूर्ण शिक्षा हो ।
    विगतमा राजकुमारहरूले सामान्य मानिसहरूको पुस्तकभन्दा
    भिन्न रहेको विशेष शिक्षा प्राप्त गरेजस्तै
    परमेश्वरको उत्तराधिकारी रहेका स्वर्गीय सन्तानहरूले पनि
    परमेश्वरको वचन भएको विशेष पुस्तक बाइबलद्वारा शिक्षा पाउनुपर्छ ।
    २ तिमोथी ३:१६
    सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो,
    र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई,
    धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ...
    बाइबलमा लुकेको माता परमेश्वरको प्रेम
    बाइबलमा सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ
    परमेश्वरको प्रेम अर्थात् माताको प्रेम हो ।
    तसर्थ बाइबलको वचनमा एउटा मात्र थपघट गऱ्यौं भने
    हामीले स्वर्गको उत्तराधिकारी प्राप्त गर्ने सक्दैनौं ।
    परमेश्वरले मानव-जातिलाई दिनुभएको
    बाइबललाई प्रेमको आँखाद्वारा हेर्दाखेरि
    स्वर्गीय पिता र स्वर्गीय माताको प्रेम र
    पवित्र इच्छा महसुस गर्नेछौं ।
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Nepal〗 nepalwmscog.org
    〖Church of God Introduction〗introwmscog.com

Комментарии • 271