माताको मन र सियोन (परमेश्वरको मण्डली विश्व सुसमाचार समाज)

Поделиться
HTML-код
  • Опубликовано: 19 сен 2024
  • परमेश्वरको मण्डलीले सम्पूर्ण मानव-जाति सँगै
    स्वर्ग प्रवेश गर्ने आशा गर्दछ ।
    अनि व्यक्तिवाद हाबी भएको समाजबाट
    थकित भएका असङ्ख्य मानिसहरूसँग
    स्वर्गीय माताको न्यानो प्रेम र खुशी बाँड्दछ ।
    स्वर्गीय माताको मनद्वारा एकतामा बाँधिने ठाउँ
    परमेश्वरको मण्डलीका सन्तहरूले माताको मनद्वारा एकतामा बाँधिँदै
    माता परमेश्वरको शिक्षाअनुसार सुकर्महरू गर्दछन् ।
    आफूलाई प्रेम गरेझैँ सबै मानिसहरूलाई प्रेम र आदर गर्दछन् ।
    (राजाको रोग निको पार्ने सुँगुरको दूध खोजेर ल्याएका
    मानिसको शरीरका प्रत्येक अङ्गले आपसमा
    आफू नै उत्कृष्ट हुँ भन्दै जिद्दी गरेको कथा)
    १ कोरिन्थी १२:२०-२५
    तर अङ्गहरू धेरै छन्, तापनि शरीरचाहिँ एउटै ...
    परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनुभएको छ ...
    तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखून् ।
    〖World Mission Society Church of God〗watv.org
    〖WATV Media Cast〗 watvmedia.org/ne
    〖Nepal〗 nepalwmscog.org
    〖Church of God Introduction〗introwmscog.com

Комментарии • 319