कलाकारहरुको बालापनको, कुराले सारै हसाँए, Rile Live Dohori Balapan, Krishna Prasad Regmi Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • कलाकारहरुको बालापनको, कुराले सारै हसाँए, Rile Live Dohori Balapan, Krishna Prasad Regmi Live Dohori
    Original singer:- Hemanta Kanchha Rasaily
    Music:-Hemanta Kanchha Rasaily
    Orginal Link :- • बालापन || Balapan || A...
    #Rile_Live_Dohori #Tara-Thapa
    🎙गायक/Singer
    Shyam Rana
    Krishna Prasad Regmi
    Basanta Bk
    Indra GC
    Yan Prasad Naupane
    Sagar BC
    Suman Pariyar
    Balchandra Baral
    Pritam Pokharel
    🎙गायिका/Singer
    Mina Budhathoki
    Suman Thapa
    Madhu Chhetri
    Tara Thapa
    Rita Rawat
    Renuka Bhattrai
    सहयोगी कलाकारहरु / Support Singer
    सुर्य परियार / Surya Pariyar
    अमिस उपरकोटी / Amish Uparkoti
    आराध्या अग्रि / Aaradhya Aagri
    लेलीया बि क / Leliya Bk
    रमिला बि क / Ramila Bk
    तारा थापा / Tara Thapa
    सबिना बुढा / Sabina Budha
    सुस्मिा बि सी / Susma Bc
    वाद्यवादन / Musician
    🎹किबोड / Keyboard
    उमेश श्रेष्ठ / Umesh Shrestha
    ♪मादल / Madal
    ओम बिक्रम हमाल / Om Bikram Hamal
    महेन्द्र तिवारी / Mahendra Tiwari
    ♪बासुरी / Basuri
    बिष्णु रानाभाट /Bishnu Ranabhat
    ♪सारङ्गी / Sarangi
    राजेश गन्धर्ब / Rajesh Gandharba
    ढोलक / Dholok
    शिब अनुराग / Shiva Aanurag
    अक्टोप्याड / AuctoPad
    सुमन नेपाल / Suman Nepal
    📟अडियो रेकडिस्ट / Audio Recordist
    अर्जुन बिरही/Arjun Birahai
    🎬️छाँयाकन / Video Recordist
    अभि जंग शाही / Abhi Jung Sahi
    संकर सुनार / Shankar Sunar
    भरत खड्का / Bharat Khadka
    🎬️सम्पादन / Editor
    ईश्वर भन्तना / Ishwor Bhantana
    🕵टेक्निकल सहयोगी / Technical Advisor
    सन्तोष राज सापकोटा / Santosh Raj Sapkota
    9862700819
    स्टुडियो / Studio
    खुल्दुली दोहोरी घर / Khulduli Dohori Ghar
    9862700819
    📢📣
    📌यस युट्युब च्यानलबाट प्रकाशित कुनै पनी सामाग्री हरू कपि,डाउनलोड गरी अन्य कुनै च्यानल,पफेसवुक लगागत अन्य कुनै पनि ठाउँमा अप्लोड गरिएको पाईएमा ऐन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्णमा जानकारी गराईन्छ ।
    धन्यवाद ।
    LIKE | SHARE | SUBSCRIBE | COMMENTS
    Copyright © & ℗ 2021 All Right Reserved to Tara Thapa

Комментарии • 824

  • @limelightnepal
    @limelightnepal 2 года назад +130

    बुजिएन शिक्षकले पढाको
    जिन्दगीले छ अहिले लडाको 😍😍😍

    • @susmitachhetri4956
      @susmitachhetri4956 2 года назад

      Wow wow ❤️❤️

    • @jeewanpandey4632
      @jeewanpandey4632 2 года назад

      😘😘

    • @chetmansunar2673
      @chetmansunar2673 2 года назад

      Good 👍👍👍 saem lifestyle

    • @omgnpreaction3138
      @omgnpreaction3138 2 года назад

      @@susmitachhetri4956 पहिलोपटक अस्मिता डल्लाकोटी र कुलेन्द्र वि.क लाइभ दोहोरीमा ! के होला अब ! Kulendra & Asmita Dohori
      ruclips.net/video/LvBg3pneeXI/видео.html

    • @omgnpreaction3138
      @omgnpreaction3138 2 года назад

      पहिलोपटक अस्मिता डल्लाकोटी र कुलेन्द्र वि.क लाइभ दोहोरीमा ! के होला अब ! Kulendra & Asmita Dohori
      ruclips.net/video/LvBg3pneeXI/видео.html

  • @sushmasharma2733
    @sushmasharma2733 2 года назад +80

    प्राय गाउँ मा जन्मेका सबै को उस्तै हुनेरैछ बालापन पुराना दिन याद आय

    • @manirambohara6542
      @manirambohara6542 2 года назад +2

      Honi hjur gaau gharको बारेमा प्रतक्ष दोहोरी सुन्न।
      जति पनि कलाकारहरुले गाउनुभएको छ
      सत्य आधारित गाउँले जीवन ❤️❤️

    • @omgnpreaction3138
      @omgnpreaction3138 2 года назад

      पहिलोपटक अस्मिता डल्लाकोटी र कुलेन्द्र वि.क लाइभ दोहोरीमा ! के होला अब ! Kulendra & Asmita Dohori
      ruclips.net/video/LvBg3pneeXI/видео.html

  • @user-vh7ih5jx4r
    @user-vh7ih5jx4r 11 месяцев назад +7

    आज बालापनको याद आयो सबै कलाकार टिमलाई धेरै धन्यवाद छ ❤

  • @सागरथापामगर-ढ8ज

    स्याम राना दाजु को म मात्र होकि अरु नि फ्यान हुनुहुन्छ निकै उत्कृष्ट दाजु😊😊😊😊😍😍😍

  • @tikabahadurkhadka1059
    @tikabahadurkhadka1059 2 года назад +32

    आज धेरै कलाकार को जमघत रैछ तारा बैनिको च्यनाल मा आगो बल्छ होला

  • @pritamshrestha3224
    @pritamshrestha3224 2 года назад +8

    बिहे गरिन्थ्यो सुहाग रात मनाइन्थो छोरा छोरी ढुङ्गा को बनाइन्थो कति हास्नु बालापन सम्झेर गुल्मी देखि हेर्दै छु निकै राम्रो गित हरु सारै आन्नद आयो

  • @karanmayalu9567
    @karanmayalu9567 2 года назад +17

    दामी 👌👌👌एक्दमै रमाइलो दोहोरी मजा आयो सुन्दा सुन्दा हासेरै मरियो 😀😀

  • @krishnathapa5912
    @krishnathapa5912 2 года назад +25

    आहा बाला पनको याद आयो मलाई नी सारै रमाइलो लागो मलाई यो दोहोरी अर्को भाग पनि यस्तै रमाईलो ल्याउनु पर्यो सम्पुर्ण कलाकार लाई मेरो नमन् छ 🙏🏻❤️❤️

  • @krishnakarki2389
    @krishnakarki2389 2 года назад +17

    इमान्दारी पुर्वक भन्नुपर्दा गायक गायिकाले प्रस्तुत गरेका शब्दहरु हाम्रो बालापनमा प्रयोग भएका यथार्थ कुराहरु हुन्,बहिनी तारा थापा बहिनीलाई धेरै धेरै बधाइ छ।

  • @manirambohara6542
    @manirambohara6542 2 года назад +8

    कतिराम्रो भाका रहेछ।
    गाउँघरमा जतिपनि शब्दहरु सँग गीत उच्चारण गर्नु भएको छ। सत्यकथामा आधारित छ।
    अहिले त्यो पुरानो बाल्यपन सोच्दा kheri
    कति अचम्म लाग्छ हो।
    सबै कलाकारहरुलाई सम्मान छ 🙏

    • @sakultamang4268
      @sakultamang4268 2 года назад

      Shyam rana daiko geet chai babal lagxa malai...gaune saili alag xa aruko vanda ramailo hunuhunxa

  • @gangagurung6766
    @gangagurung6766 2 года назад +51

    हामी गाउँमा हुर्केकाहरुको जीवनमा मेल खाने टुक्का🤣 बधाई तथा शुभकामना सम्पूर्ण कलाकारहरुलाई🙏🙏🙏🙏❤️❤️❤️😀😀😀😀

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 2 года назад +39

    बधाई छ तारा बहिनि, सारै राम्रो दोहोरी सुन्न पाईयो 🙏🙏बालापनका कुराहरुको सम्झना आयो।

    • @shankarghimire7598
      @shankarghimire7598 2 года назад

      Olp

    • @omgnpreaction3138
      @omgnpreaction3138 2 года назад

      पहिलोपटक अस्मिता डल्लाकोटी र कुलेन्द्र वि.क लाइभ दोहोरीमा ! के होला अब ! Kulendra & Asmita Dohori
      ruclips.net/video/LvBg3pneeXI/видео.html

  • @Bishalyoutubechannel1
    @Bishalyoutubechannel1 2 года назад +20

    सदै नछुताई हेर्छु म सबै तिम्को दोहोरी अरु दिन बन्दा आज जनि देरै रमाइलो लाग्यो 🤣🤣🤣❤️🙏

  • @tolendrakarki9294
    @tolendrakarki9294 2 года назад +3

    साच्चै बालापनको याद दिलायो। कति राम्रो। नसकिए हुन्थ्यो जस्तो भयो।

  • @pabitrabelbase4075
    @pabitrabelbase4075 2 года назад +83

    सबै को गित ले मेरो बाल्यकाल को याद आयो सबै कलाकार लाई म समान गछु अनि सबै लाई धेरै धेरै शुभकामना व्यक्त गर्दछु

    • @minawagle2164
      @minawagle2164 2 года назад +2

      Sari haso lagyo

    • @himalmagar4728
      @himalmagar4728 2 года назад

      Rabin lamixane khoi t

    • @nirmalaoli9769
      @nirmalaoli9769 2 года назад +1

      सारै रमाइलो गित बाल्यकालको याद आयो । सबै कलाकारलाई सम्मान अनि शुभकामना अझै यस्को भाग 2 पनि ल्याउनु पर्यो है 😍😍😍😍😍

    • @nishabasnet7988
      @nishabasnet7988 2 года назад

      कति रमाइलो आहा बाल चन्द्र दाइको हासो र उपस्तिथी बिनाको दोहोरी दोहोरिनोइ हो जस्तो लौन्न्😊💋💋💋सबोइ को कति रमाइलो आहा मलाइ नि मेरो बालापन को बारेमा गौन आउन मुन लाग्यो😥😥😥

    • @suklalpariyar5093
      @suklalpariyar5093 2 года назад

      🤣

  • @nabikagurung6305
    @nabikagurung6305 2 года назад +34

    अाहा अाज धेरै कलकार हरू को गित ले मेरो बाल्यकाल को याद अायो सबै कलकार लाई म समान व्यक्त गरछु अनि सबैलाई धेरै धेरै शुभकामना व्यक्त गरदछु 👌👌💕💕🙏🙏

  • @yamunakandel5066
    @yamunakandel5066 2 года назад +8

    अाज अन्यासै दिन भरि बालापन काे याद ले सताएको थियो सन्जाेग ले अहिले त्यसैमा अाधारित गित सुन्न पाईयाे असाध्यै खुसि लाकाे छ सम्पूर्ण कलाकार हरूलाई हार्दिक शुभकामना व्यत गर्न चाहान्छु।

  • @bandanadhakal2957
    @bandanadhakal2957 2 года назад +4

    श्याम दादा को तरिका ले त सारै हासो लाग्छ्😀😀😀😀😀😀सारै याद आयो बालापन को😀😀

  • @gobindabudha8698
    @gobindabudha8698 2 года назад +29

    राम्रो छ गीत सबै को जिबनमा मेलखाने गाउनु भएकोमा सम्पुर्ण टिमलाई सफलताको शुभकामना

  • @sunitapariyar661
    @sunitapariyar661 2 года назад +67

    साच्चै नै बालापनको झझल्को दिलायो हजुर हरु को परसतुती ले िशर निहुराएर नमन सम्पुर्ण कलाकार हरुमा।🙏🙏🙏🙏🙏

  • @surajadhikari3565
    @surajadhikari3565 2 года назад +3

    प्रितम, श्याम and मिना are best 👌 Suman र sagar अलि छाडा भए ।🥰🥰😁😂😂

  • @madanshahi6284
    @madanshahi6284 2 года назад +9

    यो बालापनको लगातार भागहरु आइरहोस निकै आनन्दित भयो यो मन एकाविहानै आज सुन्दा । हार्दिक बधाई सबैलाई ।

  • @usermohan190
    @usermohan190 2 года назад +10

    धेरै राम्रो लाग्यो दोहरी चाही आज को

  • @arjunparajuli9704
    @arjunparajuli9704 2 года назад +6

    म त यो गित सुनेर ,हेेरेर हाँस्दै अनि सबै अाफ्नै सम्झेर रोए पनि🤣😁🤣😂😭😭😭😭😭धन्यवाद सबै टमलाई🙏🙏🙏🙏🙏🙏

  • @rajubk875
    @rajubk875 2 года назад +1

    गीत एकदमै रमाइलो लाग्यो। सबैको आवाज र शब्द राम्रो लाग्यो तर तारा थापाको अगाडि बस्ने रातो लगाउने को हो कुन्नी चिन्दिन आवाज कत्ती पनि मन परेन।

  • @ramkrishnasunwar3247
    @ramkrishnasunwar3247 2 года назад +6

    बालापन मा तपाई हरु लगायत हामी ले नि भोगेको यथार्थ कुरा लाई गित मा उतारेर गाउनु भयो बालापन को झल्को दिलाइ दिनु भयो खुसी लाग्यो यति राम्रो सिर्जना गर्नु हुने यो गित को सर्जक गायक मेरो आफ्नै मामा हेमन्त कान्छा रसाइली लाई सिर नुगाइ सम्मान छ ❤️🙏🙏

  • @tiwaribaburam2785
    @tiwaribaburam2785 2 года назад +1

    बाल पन को बास्बिक यथार्थ झल्किने गित सारै मनपर्यो बधाइ छ

  • @ramashivabhakti6311
    @ramashivabhakti6311 2 года назад +9

    कति रमाइलो भयाे अाज बालापन काे याद दिलायाे ,,।

  • @lokendratamata7067
    @lokendratamata7067 2 года назад +14

    वा यो दोहोरी ले त बालापनको त्यो दिन सम्झिने मौका पायो सम्पूर्ण कलाकार हरु लाई नमन🙏🙏🙏🙏

  • @reshambabu4227
    @reshambabu4227 2 года назад +3

    Tara bainiko youtube bata yasto ramailo dohori herna painaxa good Tara salut

  • @kalayoutubechannel8692
    @kalayoutubechannel8692 2 года назад +11

    तारा थापा मेरो मन पर्ने कलाकार हो,, सधै तिखर शब्दका खानी,, तारा live दोहोरीमा अत्याधिक रुचाइएकी , आगामी दिनहरुमा अझ बढी तपाई सम्पूर्ण लाई धेरै धेरै शुभकामना 🙏🏼

  • @nepalithito5103
    @nepalithito5103 2 года назад +2

    फिक्का खान्छन अप्सरा मेनुका, मलाई सारै मनपर्यो रेनुका, आज ती बालापन काँ गय,

  • @royalkamal6202
    @royalkamal6202 2 года назад +2

    जहा तारा दिदि र स्याम रानामगर त्या रमाइलै रमाइलो 🙏
    Fantastic 🌹🌹

  • @parshuniroula9380
    @parshuniroula9380 Год назад +1

    क्या मज्जा आउछ यिनी हरु लाइ सुन्दा
    आज धेरै पछी फेरी हेर्नु थाले

  • @sthishwor6605
    @sthishwor6605 2 года назад +1

    होइन यो ग्रुप को कलाकार हरुले त उधुमै मचचाउन लाग्तो त एक से एक राम्रो गीत सारै रमाइलो सम्पुर्ण लाई नमस्कार बालापन को याद आयो😋😘😘😘

  • @sabinamagar3928
    @sabinamagar3928 2 года назад +2

    सरै मिठो धोहोरी तै माथी स्याम दाइ भएसी त झनै रमाइलो हुन्छ 🙏🙏🙏🙏🙏

  • @sabitakshetri9685
    @sabitakshetri9685 2 года назад

    यो रमाईलो दोहोरि हेर्दा त आफ्नै बिगतको बलापन को याद आयो सच्चि नै कति रमाइला थिय ति बालापन

  • @sagarpaudel8475
    @sagarpaudel8475 2 года назад +3

    हाम्रो बागलुङ हाम्रो बडिगाडको सान तारा थापा । साङ्गितिक क्षेत्रमा सफलताको शुभकामना ।।

  • @akashbc7627
    @akashbc7627 2 года назад +1

    सेम मैके गरेक कुरा हरु भ्न्नुभुन्छ मज्जा आयो😀😀😀😀धन्यवाद सबै जनालाई

  • @baburam1583
    @baburam1583 2 года назад

    कतिरमाइलो गर्याहुनके सारै आन्नद आयो सारै मज्जाआयो सबैलाई धेरै धन्यवाद अनि उत्तर उत्तर प्रगति र राम्रो गित संगित सिर्जना गर्नुहोला शुभकामनाछ।

  • @wangellama4720
    @wangellama4720 2 года назад +2

    तारा बहिनिले धेरै राम्रो सुरुवात गर्नु भएकोमा धन्यवाद !सबैले तारा बहिनिलाइ सपोर्ट गरिदिनुहोला।

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 года назад +3

    अाहा कति रमाइलो हाे ,सम्पूर्ण लाई मिठाे सम्झना छ,साथै सबैलाई बधाई तथा सफलताको शुभकामना छ।।

  • @samundraacharya5344
    @samundraacharya5344 2 года назад

    आनन्द आयो यो गीत सुन्दा बचपन याद आयो
    सारै मन छोयो
    झस्स पुरै बचपन का मीठा दिनहरु याद आयो
    Looking from new mumbai India

  • @laxmipaneru7738
    @laxmipaneru7738 2 года назад +5

    lovely tara❤️❤️सम्पूर्ण टिमलाई शुभकामना

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 года назад +6

    आहा अति रमाइलो बालपन को याद दिलाउदै गीत मा गाउनु भो म साइप्रस युरोप बाट हेर्दैछु बधाई छ अल टिम लाई 🙏🙏👌👌💞💞💞💞👏👏👏👏👏👏👏👏😍😍

  • @khadakkathayat176
    @khadakkathayat176 4 месяца назад +1

    सार्है राम्रो छ, श्याम रानाको त झन मजाको छ।

  • @sherrokaya8561
    @sherrokaya8561 2 года назад +15

    ओहो ...! यो बालापनको गीतले साँच्चिकै मेरो बालापनकै याद दिलायो । सबै कलाकार टीमलाई मेरो सम्मान छ 🙏🙏🙏 अहिले म कैलाली बाट तपाईंको प्रस्तुति हेरिरहेको छु 🌹🌹🌹🌹👌👌👌♥️♥️🙏🙏🙏🌷🌷🌷🇳🇵🇳🇵

    • @ramrakal4124
      @ramrakal4124 2 года назад

      स्याम राना नम्बर वान

  • @krishnasawad4533
    @krishnasawad4533 2 года назад

    मलाई नि बालापनको याद आयो रमाइलो भयो सबै तिमीहरूलाई धेरै धेरै धन्यवाद छ।

  • @bishwassenchuri6329
    @bishwassenchuri6329 2 года назад +3

    तर जे जस्तो भए नि केटा मान्छे भनेको।केटै हो अलि बढी नै jpt गाएको छन केटी हरुले भन्दा ।। जे होस सुन्न मजा लाग्यो

  • @user-fl2vl3tu1q
    @user-fl2vl3tu1q 2 года назад

    हाहा यता पो झन रमाइलो मलाइ एक्दमै मन पर्नी भाका हुर्‍र्‍र सै सै💃💃💃💃💃💃💃

  • @preranarasaili70
    @preranarasaili70 2 года назад

    दुख पिडा आफ्नो थाउमा छ
    हेर्नेलाइ काती रमाइलो छ कलाकार को जिन्दगी

  • @kajinepali4115
    @kajinepali4115 2 года назад +3

    अति रमाइलो भो पहिलाको याद आयो अति राम्रो छ सबै कलाकार जि हरु लाई सम्मान सरुप सलाम छ सफलता को शुभकामना छ

  • @basantbhusal9993
    @basantbhusal9993 Год назад

    सारै रमाइलो भिडियो सम्पुर्ण टीम लाई बधाई 🙏🙏♥️♥️

  • @pratik_fps895
    @pratik_fps895 2 года назад +1

    सारै मन पर्ने तारा थापा बहिनी। लगायत सम्पुर्ण टिम

  • @madhugnawali9386
    @madhugnawali9386 2 года назад +1

    आहा कति मिठो दोहोरी अब येहि टिम को भाग 2 नि हेर्न पाहियोस तारा बैनी सफलताको सुभकामना अनि सम्पूर्ण लाई नमस्ते

  • @bidhansunar829
    @bidhansunar829 2 года назад +1

    धेरै नै रमाइलो दोहोरी ।ती बालापन का दिन हरु को निकै नै याद आयो आज यो बालापन को दोहोरी सुनेर ।❤️❤️

  • @dev8559
    @dev8559 2 года назад

    🙏🙏🙏🙏❤️❤️❤️❤️ गित हेर्दा हेर्दै यसरी गहिराइ मा पुगेकी ती सबै तीन झल झली आयो 😄😃😃😂😂😂😂💕💕💕💕💕

  • @ashagiri1266
    @ashagiri1266 2 года назад +4

    सबै गितको टुक्काले मेरो बालापनको याद दिलायो।

  • @nareshsoni1829
    @nareshsoni1829 2 года назад +1

    ति पुरानो साथी हरू ति पुरानो दिन को यो भिडियो हेर्दा सारै याद आयो मलाई त गित चाहि एकदम राम्रो छ गाँठे जे परे पर्ला एक लाईक हाल्दिन्छु हुर्ररर चैट चैट चैट चैट

  • @yagyar1
    @yagyar1 2 года назад +5

    कति राम्राे विषय वस्तु छान्नु भएकाे । सबै कलाकारमा हृदयदेखिनै सम्मान छ ।

  • @dr.madhabpandey6366
    @dr.madhabpandey6366 2 года назад +1

    हामि नेपालीको बालापन उस्तै उस्तै
    सार्है रमाइलो 😊😊😊

  • @natureandculture2279
    @natureandculture2279 2 года назад

    उत्कृष्ट छ लोकदोहोरी सार्है रमाइलो ।

  • @sitapanthi4883
    @sitapanthi4883 2 года назад +2

    कति रमाइलो येथार्थ दोहोरी ,सुन्दा मज्जा आयो नि 💃💃💃💃💃

  • @bedanaraee7540
    @bedanaraee7540 2 года назад +1

    सत्य र साँचो अनि सबैको बालापन सँग मेल खाने दोहोरि अति सुन्दर।

  • @giriuraj
    @giriuraj 2 года назад +23

    याे गितले हाम्राे पनी वालापनकाे याद दिलायाे💕❤️ प्रत्येक शब्द र टुक्का सुन्दा हाँस्दा हाँस्दा पेट पनी दुख्याे😂😁😂

    • @sarunp6662
      @sarunp6662 2 года назад

      सबैको यस्तै हुन्छ

  • @prembk3277
    @prembk3277 2 года назад +2

    आहा कति धेरै मिठो गित सरै याद आयो त्यो बालापन को धेरै धेरै सम्मान छ सबैमा।

  • @kajiramthapa7277
    @kajiramthapa7277 2 года назад +1

    पुराना दिनको याद दिलाई दियो अलि लामो भएको भए कति रमाइलो हुन्थो अब भाग २ चाडै 1 घन्टा जतिको चाडै हेर्न पाउ

  • @sobitalemagar4136
    @sobitalemagar4136 2 года назад

    बालापनको वास्तविक गतिविधि अहिले त्यो दिनहरू सम्झिदा हासो पनि लाउछ आँसु नि आउछ सपना जस्तै लाग्छ

  • @tolendrakarki9294
    @tolendrakarki9294 2 года назад +3

    श्याम रानाको अन्तिम टुक्का दमदार छ।

  • @chafpurna3811
    @chafpurna3811 2 года назад +1

    आहा कति रमाइलो रिलेदोहोरी सबै कलाकर हरु एकैथाउमा दिन्भरिको थकाइ भुलाउने म ओमन baata❤️❤️❤️

  • @highboy7942
    @highboy7942 2 года назад +1

    सारै मार्मिक गउनु भो बालापनको गित मलाई अती मन पर्यो

  • @gobindabasnet5693
    @gobindabasnet5693 2 года назад +2

    यो गित सुनेर साच्चीकै बालापनको याद आयो सानो हुदाको सबैको घटना एउटै खालको हुने रहेछ गाउँबस्ती मा । सम्पुर्ण कलाकार हरूलाई नमनछ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @bhagirathtamota1785
    @bhagirathtamota1785 Год назад

    फेरि पनि आउला र हजुर बालापन जिन्दगिको बालापनम घटेको घटनाको याद आयो

  • @deathblowakash8469
    @deathblowakash8469 2 года назад +6

    साञ्चिकै वालापनको याद दिलाउनू भयो। सबै कलाकारलाई धन्यवाद

  • @samishabudhathoki5020
    @samishabudhathoki5020 2 года назад +7

    आज हजुर हरुको गित सुनेर बाल्यकाल को याद आयो सबै जना कलाकार हरु लाई सम्मान गर्छु 🙏🙏

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 года назад

    यो दोहोरी को एक टुक्का टिकटक मा ‌देखेर बल्ल सस्काराइब गरेको छु है सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट

  • @janakadhikari3131
    @janakadhikari3131 2 года назад +1

    तारा बहिनीलाई शुभकामना ,हांस बहादुरकाे हासाेमा हास्यरस निकै रमाइलो महसुस गरेको छु।

  • @harsharanamagar924
    @harsharanamagar924 Год назад +1

    सानोमा सबै उटपट्याङ गरिन्थियो साच्चै नै बालापन याद आयो।

  • @hirathapa6879
    @hirathapa6879 2 года назад +3

    सबै कलाकारको जमघट ले बालापन को याद गरायो 😍👌👌👌कलाकारको समूह लाई धेरै धेरै धन्यबाद!!!👍👍

  • @jhalakbahdur4774
    @jhalakbahdur4774 2 года назад

    समग्रमा भन्नू पर्दा सबै को राम्रो तर त्यो राम्रो भित्र पनि राम्रो छान्नु पर्दा मलाई ईन्द्र जिसि दाइ र श्याम राना जी को भनाइ र टुक्का असाध्यै मन पर्यो...धन्यवाद सबैमा 🙏🙏

  • @magarthamanthapa4311
    @magarthamanthapa4311 2 года назад +1

    धेरै राम्रो दोहोरी मन छोयो सबै लाई सम्मान छ🇳🇵🇳🇵🙏🙏💋💋

  • @moganghartimagar2368
    @moganghartimagar2368 2 года назад +2

    परान खाल्यो बड्डौ कति हास्ने हो😂😂😂❤️❤️👍️👍️

  • @skvlogs6142
    @skvlogs6142 2 года назад +2

    यो गीत सुनेर , मेरो पनि स्कुल पढ्दाको दिनहरुको याद आयो !

  • @bishnubahadur1694
    @bishnubahadur1694 2 года назад +1

    स्तब्ध छु लेख्ने कुनै शब्द नै भेटिन,,,keep it up all of you

  • @bhimSingh-cy6ly
    @bhimSingh-cy6ly 2 года назад

    यो गीत को बोल सारै मीठो छ र सबैले तेस लय लाई बखुबी निभाउनु भाको छ सारै रमाइलो लागो तर यो गित त चिज गुरुङ र चिजा थापा होकी त‍ो बैनी क‍ो नाम बिरसेछु sorry उनी दुई क‍ो नै सुवाउने

  • @dambarkc9924
    @dambarkc9924 2 года назад +2

    धेरै कडा शब्द शब्दकोष नै भएको जस्तो र शब्द कोषमा होलान हार्दिक बधाई !!

  • @mohanstha8708
    @mohanstha8708 2 года назад +1

    कति रमाइलो हुन्थे है बालापन।😊😍😄🤟

  • @puskalsharma293
    @puskalsharma293 2 года назад +1

    अाहा सारै रमाईलाे दाेहाेरी तेहि माथि हासाउने दाेहाेरी 😁😁 बधाई छ सम्पुर्ण टिम लाई

  • @भिमसर
    @भिमसर 2 года назад +7

    अर्को भाग पनि चाहने जति यता हेरौं
    कति रहेछन बलापन याद गर्ने हरु

  • @santoshpandey7384
    @santoshpandey7384 2 года назад +1

    अलि लामो बनाको भय अजै मजा आउथियो हेर्न लाइ नि धेरै कलाकार भयसी धेरै लामो बनाउन पर्थेयो

  • @sitasharma1944
    @sitasharma1944 2 года назад +2

    wow 🤣🤣🤣🤣 सबैको गितले मन छोयो आज एक्छिन भये पनि बालापन मा गैयो बालापन को याद आयो सबैलाई बधाई छ सबैको बाला को याद दिलाउनु भयेको म पनि एक दिन उखु चोर्न गाको घरभेटि आमा ले था पयेर लखेटदा आसि छोडेर भागेको त घर भेटी आमा ले आसि बाबा को पास लेर गईन र बाबा लठ्ठिले हानेको आज याद आयो

  • @lalitalama1566
    @lalitalama1566 2 года назад +2

    सारै राम्रो लाग्यो गित।सम्पूर्ण टिमलाई बधाई अनि शुभकामना।।

  • @user-vi1yx3fw1i
    @user-vi1yx3fw1i 2 года назад

    कति हसाउनी मेरो माइति दाइ श्यम राना दाइ ले माइती भनेर होला आलि बदि माया लाउनी तर सबै कलाकार रमाइला हुनु हुन्छ

  • @user-xj8cb5gf5c
    @user-xj8cb5gf5c 2 года назад +1

    साच्चै यो गीत सुनेर बितेका बालापन काे याद हरु ताजा भयो।अब ती बितेका रमाइला दिन हरु कहिल्यै आउँदैन। धेरै धन्यवाद सम्पूर्ण कलाकार लाइ।

  • @ramchandrathapa9668
    @ramchandrathapa9668 2 года назад +1

    तारा बहिनी तपाईंको उज्जल भभिसे को कामना मा तपाईंको सुवचिन्ताक हो मा प्युठान बाट हजुर कहाँ बाट हो

  • @pravatmijar8978
    @pravatmijar8978 2 года назад +1

    आ हो तारा तिम्रो च्यानललाई सब्सक्राईब
    सुन्न पाइयोस तिम्रो सधै बेस्ट लाईफ
    आज ति बालापन गए...
    #येस्तो मिठो भाका ल्य्याईदेकोमा धन्यबाद#
    -❤️👍🎸Pravat Jolanta

  • @karanbikalpa3052
    @karanbikalpa3052 2 года назад +2

    आहा ! कति राम्रो दोहोरी ! दोहोरी गाउन तारा बहिनी पनि धेरै सिपालु । शुभकामना !!💐

  • @Deep_thapakaji
    @Deep_thapakaji 2 года назад +5

    प्रगतीको कामना मेरो बूनु सबैजना भाईबैईनीहरु ईनद्र दाई सबै सबैमा

  • @narbahadurlamkamagar3823
    @narbahadurlamkamagar3823 2 года назад

    कति रमाइलो सबैलाई नमस्कार सफलताको शुभकामना

  • @maheshlimbu7556
    @maheshlimbu7556 2 года назад +1

    दुख मा हुर्केको मान्छे दुख नै हुन्छ रीता रावत को उठाई क्या राम्रो हो सम्मान सबै कलाकार हरु प्रति