नमस्कार म सुमन परियार मेरो च्यानलबाट साथीहरु बसेर बालापनलाई सम्झेको रमाईलो रिले दोहोरी आएको छ सबैले माया गर्दिनु होला है। अनि मेरो च्यानलाई लाई सस्क्राईब गर्न नबिर्सिनु होला।
आहा कति रमाइलो दोहोरी सधैँ यस्तै यस्तै रमाइलो दोहोरी हेर्न पाउँ सम्पूर्ण कलाकार टीम लाई मेरो मन मुटु देखि माया अनि समान साथै मिठो सम्झना सुमन दादा i Love 💘 you 💘
धेरै राम्रो दाेहाेरि,बालापनकाे याद अायाे कति रमाइलो थ्याे त्याे दिन,गित भनेको मन मुटुमा छुने हुनु पर्छ ,सम्मान छ सबै कलाकार लाई विषेश गरि सुमन भाइ लाई हजुर काे दाहाेरि सारै मन पर्छ।
साच्चिकै मार्मिक छ यो दोहोरी यो दोहोरी हेर्दा आफ्नो पनि बालापन्को याद आउने कति रमाइको सबै क्लाकार भाइ बैनीको बालापन सुन्दा येस्तो रमाइलो अनि मार्मिक खाल्को शीर्षक निकालेर सबैको मन मुटुमा बस्न सफल हुने कलाकार भाइ बैनिहरुलाई बिशेश धन्यवाद साथै येस्को तेस्रो भागको अपेक्ष्या छ।💕💕💕💕
सारै नै बालापनको याद आयो,त्यो समयमा गरेका उटपटयाङ अनि भबिस्यको सपना का बारेमा बोल्ने,खेल्ने कुराहरुले पुराना कुरा स्मरण भयो,सम्मान छ सबै कलाकार हरु लाई ।
Balandra suman shayam indra nilo topi wala daju aani 2 jana aaru daju haru ko jata poni dhekhexu dami sadhai khattra khatra aauxa yes these is brotherhood
यदि.... के माग्छौ भनि कसैले सोधे, म माग्थे बालपन ...... बिर्सन नसकिने र फर्किएर नआउने अनुपम समय रहेछ बालपन..... सुमन परियार ❤️ लगायत सम्पुर्ण टिमलाई हार्दिक नमन: 🙏🙏🙏🙏
सबै जनालाई नमस्कार 🙏🙏सुमन परियारको ठूलो फ्यान हो है म।।।आज ति बालापनलाई सझाउनु भयो बालापनलाइ सम्झिन पाइयो खुसी लाग्यो।। कति धेरै हसाउनु भयो।।।। अब छिटै अर्को भाग पनि हेर्न पाइयोस् ।।।सबै कलाकारलाई सफलताको शुभकामना ❤️❤️❤️🙏🙏
,,,,बालापनको ,सत्य तथ्यतालाई ,अँगाल्दै ,,रिले लोक दोहोरी,,,,एकदम राम्रो लाग्यो,,,,,,,,!!!" जति सुन्यो त्यति सुन्न मन लाग्ने,,,साथै मनमा ती बिगतलाई ब्युझ्याईदिने,,,,,,,,!,,,,सबैजना कलाकारहरु एकदम खप्पिस हुनुहुँदो रहेछ,,,,,,!!"" मन छोयो,,,,,❤️❤️❤️
Hlo Suman daji. Tapai oru tpai team ko sabai mamber lai dherai wishes ♥️ in my heart yesari tpai spaiko maya ra aashirwad sitaa success 🙌 paudai life ma agai janu hos. Aaja ko bachap ko yaad dherai rmailo lagiyo .sagar dai lai miss gare .you and sager daa both of my favreat. God bless you always 🙏 ❤️ 💖
Sabai lok dhohori team lai namaskar 6 ma Thailand bata hardai6 sarai ramayalo lag6 nepali lok dhohori hru yasma sagar lai pani rakhnu parni thayo sabai lai maro muri muri dhanyabad 6
Suman sir hjr ko voice ko big fan ani hjrko sabai video herxu saraii ramailo lagxa ani tesaima sabdko khani aagami dinma dheraii safaltale sikhar chumos sabai timlai badaii xa from sunwal nawolparasi 😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
भाग 1 जस्तै मजा आयो अझ कलाकार थपिएको हुँदा भाग 2 अझ मजा आयो
भाग 3 पनि छिटो चाहियो 🙏🙏
भाग 3 माग हुने यता
नमस्कार म सुमन परियार मेरो च्यानलबाट साथीहरु बसेर बालापनलाई सम्झेको रमाईलो रिले दोहोरी आएको छ सबैले माया गर्दिनु होला है। अनि मेरो च्यानलाई लाई सस्क्राईब गर्न नबिर्सिनु होला।
Bhai ko geet hernan man lax chodni man lagdina
दाजु आजकल त हजुरकाे दाेहरि नसुनि मन मान्दैन डिउटिमा छु तर पनि लुकि लुकि याे दाेहरि हेर्दै छु
Aaha kati ramailo palapanko yad ayo sampurna timlai badai xa
Suman ji hjr ko dohori nasuni nidranai lagdaina aaja voli
Wow 👌👌यथार्थ हो बाल्याकाल मा सबैई ले भोगेको हो। मलाई त बालापन को खुब याद आयो। बिगत सम्झने मौका पाए। बधाई सबैई टिम लाई सफल ता को शुभकामना💕भाग 3 है ❣❣
साह्रै रमाइलो लाग्यो धन्यवाद बाल्यकाल को सम्झना आयो
आहा असाध्यै रमाइलो रिले दाेहरि
साच्चिकै बालापनकाे याद आयाे
फेरि पनि अर्को बालपन दोहोरी अायछ कति हासनु र😂😂😂😂😂😂🌹🌹🌹🌹🌹
सार्है रमाइलो रिले दोहोरि 👍साच्चै याद दिलायो बालापन 😥🖤💜
कती रमाइलो हो 💞💞💞💞💞🙏🏼🙏🏼🙏🏼🙏🏼
अाहा ती बाला पन् को याद आयो है सारै मिठो गीत
सारै रमाईलोरिले दोहोरि मनै छोयो सम्पुर्ण टिम लगाऐत सुमन भाइ सुभकामना छ
सारै रमाइलो र आनन्द महसुस भयो अगामी दिनमा पनि यस्तै राम्रो दोहिरी सुन्न पाउनेमा आशावादी छु! अर्को प्रस्तुतिमा रेणुका लाई नछुटाउनु होला है!
My favourite singar basanta daa and Ashmita dee nice Jodi And खत्रा dohori
साच्चै हो तपाइहरु को कला लाई सम्मान छ❤😅
म याे वल टिमकाे big fan सधै यस्तै रमाइलो दाेहाेरि हेरन पाईयाेस बधाई सबै जनालाई
अाहा सारै रमाईलाे दाेहाेरी यस्तै सबै कलाकार यकै साथ मा गायकाे दाेहाेरी अझै धेरै रमाईलाे बधाई छ सम्पुर्ण टिम लाई
Wow sarai ramailo dhori yo dhori sunda sapai lai balapan ko yad aayako x sampurna kalakar tim lai safal ta ko shuvakamana
वाव अाज पनि बालापन को दोहोरी सारै रमाईलो लाग्यो मलाई त बच्चा बेलाको बालापन को याद अायो कलकारहरू सबै टिमलाई शुभकामना 👌👌💖💖🙏🙏 म दुबै बाट
आहा कति राम्रो दोहोरी गित सबै कलाकार हरुलाइ धन्यवाद 🎤🎤🎤🎤
❤️❤️❤️❤️❤️❤️❤️❤️
आहा कति रमाइलो दोहोरी सधैँ यस्तै यस्तै रमाइलो दोहोरी हेर्न पाउँ सम्पूर्ण कलाकार टीम लाई मेरो मन मुटु देखि माया अनि समान साथै मिठो सम्झना सुमन दादा i Love 💘 you 💘
धेरै राम्रो दाेहाेरि,बालापनकाे याद अायाे कति रमाइलो थ्याे त्याे दिन,गित भनेको मन मुटुमा छुने हुनु पर्छ ,सम्मान छ सबै कलाकार लाई विषेश गरि सुमन भाइ लाई हजुर काे दाहाेरि सारै मन पर्छ।
Shyam dai is king dhohori wowo jasto vaka ma Pani suhaune lovely
Yahi git ma syam Rana chij gurung vs Jeri Tara plizz balapanko sanghars ma malasiya bat herdai xu katti ramailo xa vag DUI chahiyo
सारै राम्रो लाग्याे। मलाई पनि बालापनकाे याद अायाे।सबै कलाकारहरुलाइ धेरै धेरै धन्यवाद ।
यो तारा बैनिलाइ काबाट आको होलि शब्द यति मिठो
कति रमाइलो बालापन याद आयो ,आमिलो चोरेको hahaha सहि छ 👌👌👌👌👌👌👌🙏🙏
Waooo sachinae bala paan aad aayo .Suman hjr lagayet all team members thanks
चुईगमकाे भित्रकाे खाेलमा लेटर लेखेर खुब केटीलाई दिईन्थियाे,हाहाहा मज्जा अायाे दाेहाेरि सुन्न लाई,बालापनका सबै याद अायाे
कति रमाइलो दोहोरी यो गित सुन्दा त मेरो पनि बाल्यकालको धेरै याद आयो
Suman dada hjr ko fan ma hjr ko geet haru naxutai herne garxu Dherry ramro lagx
सारै खुसी लाग्यो यो गीत सुन्दा साँच्ची बाला पन याद आयो सम्पूर्ण टिम लाई धेरै शुभकामना 🙏👌👌❤️
कति रमाइलो हाे
मलाई नि याद अायाे बालापनकाे
तारा बुनु बाले भाइ सुमन भाइ सगै देख्दा खुसि लाग्छ
ASMITA JEE SUPER, MA PANI KAKRO CHORDA MOLKHT MA LADE KO YAD AYO WAOOOOOOO GOOD FUN THANKS FOR ALL OF YOU SINGERS
Aaha Sarai ramailo lagyo suvakaman Sampurna Tim Lai Suman Ji hjrko Rani hjr gitma Dahori herna man xa hjr ko aawaj Mai
साच्चिकै मार्मिक छ यो दोहोरी यो दोहोरी हेर्दा आफ्नो पनि बालापन्को याद आउने कति रमाइको सबै क्लाकार भाइ बैनीको बालापन सुन्दा येस्तो रमाइलो अनि मार्मिक खाल्को शीर्षक निकालेर सबैको मन मुटुमा बस्न सफल हुने कलाकार भाइ बैनिहरुलाई बिशेश धन्यवाद साथै येस्को तेस्रो भागको अपेक्ष्या छ।💕💕💕💕
आज मनि हासिहासी पेट मिची मिची हासे म होल टिम को बिग fn हो सबैमा नमन धन्यवाद 🙏साउदी बाट -सुर्खेत
Suman bro ko geet gaune tarika malai yekdam man parxa
धेरै रमाइलो लाग्छ । सबै जना लाई हार्दिक बधाई छ।म साउदी बाट नियमित हेर्छु ।
सारै राम्रो दोहोरी मेरो मन पर्ने जोडी वसन्त दा and अस्मिता दी
Indra baka balapan Tara sanga kati ramailo live dahori 😀😀😀😀
निकै रमाइलो गित गाउनु भयो । आशा सिसले चाहिँ जुन गित पनि साह्रै लामो बनाएर गाउने बानी नै रहिछ पो
आहा बालापन याद आयो 💕💕
कति रमाइलो , बच्चामा जामाको गोजीमा गट्टी हालेर गोजी त हाम्रा पनि च्यातिन्थ्यो ।ती दिन फर्केर आउदैनन ।अति राम्रो सबैलाई धन्यवाद ।
मेरो बाल्यकाल को याद आयो सबै लाई धेरै धेरै शुभकामना यस्तै रमाइला गीत हरु धेरै सुन पाउ सम्पुर्ण टिम लाई शुभकामना
सारै नै बालापनको याद आयो,त्यो समयमा गरेका उटपटयाङ अनि भबिस्यको सपना का बारेमा बोल्ने,खेल्ने कुराहरुले पुराना कुरा स्मरण भयो,सम्मान छ सबै कलाकार हरु लाई ।
बालापन भनेको बालापन नै रहेछ है सम्झदा नि त्यही सम्झेर त्यही भित्र हराईन्छ ।फेरि फर्किए नि हुन्थ्यो ni hai
वाउ मेरो पनि बालापन झल्कियो सबैलाई संमान ❤️
Sabai vanda dherai hereko geet yo ho. New Zealand
वास्तविक सर्जकलाई नसम्झनु दुःखद् पक्ष हो अरु त मनोरञ्जनात्मक छन्😍😍
लु रिले दोहोरी मज्जाले हेरिन्छ सम्पुर्ण कलाकार टिम लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु धन्यवाद मलेसिया बाट
वाव गाउँ को सुगन्ध भनेको यस्तै गित लाई भन्निछ गाउँको बालापन सच्चिकै यथार्थ
A
A
@@Shafal303 कखशथखशकैश
Wow यथार्थ हो गाउमा बिताएको बाल्याकाल को बालापन। चुम्मे खेलेर घास न काटेर कुटाइ खाको याद आयो। भाग 3 पनि है!!
suman dada ma hajurko big fan ho
सुमन जि सारै रमाइलो दोहोरी पस्कनु भयो मलाई पनि अाफ्नु बालपन यादअायो यो सबै टिमलाई सफलताको सुभकामना❤️❤️🌹🌹🙏🙏🎉🎉❣️❣️🌺🌺😬😬😬
साच्चिकै बालापनको याद दिलाउने भाका उस्तै मिठो दोहोरीमा सहभागी सबै कलाकार साथिहरुलाई धेरै धेरै धन्यवाद ।
Suman pariyar is my best singer👌👌👌👌👌👌
हाहाहा कति रमाइलो हाँसेर पेट दुख्यो , ,, Keep it up all team ,❤️🙏
सारै रमाइलो दोहोरी साच्चै बालापनको याद आयो।। सम्मान छ हजुरहरू सबै टिमलाई।
sarai rmaro dohori yasto po hunupar6 ta
हैट! मेरै बालापन पो याद आयो।
Hahaha धेरै पछि एकदम राम्रो र रमाइलो दोहोरी हेर्न पाइयो आहा ❣️❣️❣️❤️🙏🥰🥰
Balandra suman shayam indra nilo topi wala daju aani 2 jana aaru daju haru ko jata poni dhekhexu dami sadhai khattra khatra aauxa yes these is brotherhood
वा वा अति नै राम्रो मनछुने 🙏🙏🙏सारै मार्मिक सब्द सारै मन छोयो सम्पुर्ण टिमलाई धन्यवाद
आहो स्कुल नास्ता चामल लइन्थ्यो भागी- भागी काफल खान गइन्थ्यो आज ती बालापन कागय
आहा ती बाला पनको याद आयो है सरै मन पर्यो गित❤❤
बधाई छ सुमन युटुब च्यानल र सम्पुर्ण कलाकार पर्ती समान (जय गित जय संगीत )🙏🙏🙏🙏🙏
Dherai Ramro lagyo congratulations all of you 👌👍🙏🌞🙏🙏👍🙏
सुमन परियार जि म तपाइको फ्यान है।
यदि.... के माग्छौ भनि कसैले सोधे, म माग्थे बालपन ......
बिर्सन नसकिने र फर्किएर नआउने अनुपम समय रहेछ बालपन.....
सुमन परियार ❤️ लगायत सम्पुर्ण टिमलाई हार्दिक नमन: 🙏🙏🙏🙏
Yes gana lai salam gardachu, man chuyo, sampurna team lai dhanyabad. Yestai song haru arupani sunna ra herna paun.
Suman dada hjr maro favorite singer ND Mon prnii manxe
Aaha kate ramaelo relie dhori baliekal ko yad aayo badhaixa sampurn kalakar tem lae hal Kuwait
Wawo kasto balpan ko yad aayo miss u frn jaha xau timihru khusi vayar basnu❤❤❤❤❤❤
सारैमार्मिक् बालापनकाे गित ले दिलभित्रै च्वास्स छाेयाे।
सम्पुर्न कलाकार हरुलाइ नमस्कार यो दोहोरी अतिनै रमाईलो लाग्यो एस्को अर्को भाग पनि लिएर आउनु हुनेछ भन्ने आसागरेकोछु।
यो लोक दोहोरी जति सुन्यो त्यति सुनुम सुनुम लाग्ने सबैलाइ शुभकामना
रमाइलो ग्याङ
अाहा कति रमाईलाे दाेहाेरि बालपन काे याद अायाे त है सुमन ब्रदर
सबै जनालाई नमस्कार 🙏🙏सुमन परियारको ठूलो फ्यान हो है म।।।आज ति बालापनलाई सझाउनु भयो बालापनलाइ सम्झिन पाइयो खुसी लाग्यो।। कति धेरै हसाउनु भयो।।।। अब छिटै अर्को भाग पनि हेर्न पाइयोस् ।।।सबै कलाकारलाई सफलताको शुभकामना ❤️❤️❤️🙏🙏
sarai ramailo balapan ko yad Aayo yo dhohari sunera 👌👌👌👍👍👍
सुमन परियार मेरो मनपर्ने गायक बेस्ट फ्यान
Saarai yad aayo baala ponko thank you all team
Aaha kati ramailo balapan ko yaad aayo
,,,,बालापनको ,सत्य तथ्यतालाई ,अँगाल्दै ,,रिले लोक दोहोरी,,,,एकदम राम्रो लाग्यो,,,,,,,,!!!" जति सुन्यो त्यति सुन्न मन लाग्ने,,,साथै मनमा ती बिगतलाई ब्युझ्याईदिने,,,,,,,,!,,,,सबैजना कलाकारहरु एकदम खप्पिस हुनुहुँदो रहेछ,,,,,,!!"" मन छोयो,,,,,❤️❤️❤️
Sabai kalaakarko bala pana suniyo mero bala pan yad aayo ramailo xa
Wow balapan ko yad aayo sarai ramro xa sampurna team lai badhai xa😍😍👌❤❤
आहा सारै राम्रो दोहोरी बालापनको याद आयो 🙏🙏🙏🙏
I miss my childhood 😭😭😭
Wow संपूर्ण तिमलाई धन्यबाद 🙏🙏
Rejina sis ko sor dheraiii ramro dd vaelai dheraii dheraii safalta milos 🙏🙏🙏🙏😘😘😘😘😘🙏🙏🙏🙏
यो गित सुन्दा बालापनको याद आयो
मेरो बालापनमा पनि रियल यस्तै भएको थियो !
Sarai ramro dohori suman dae ra aasha d ko geet khoji khoji herxu sabai Kalakar lai samman xa
बालापन को याद दिलाइदिनुभयो खुसी लाग्यो
Hlo Suman daji. Tapai oru tpai team ko sabai mamber lai dherai wishes ♥️ in my heart yesari tpai spaiko maya ra aashirwad sitaa success 🙌 paudai life ma agai janu hos. Aaja ko bachap ko yaad dherai rmailo lagiyo .sagar dai lai miss gare .you and sager daa both of my favreat. God bless you always 🙏 ❤️ 💖
Lau aafno balapan ko po yad aayo ta. Sabai ko balapan autai khale raix hami paila ko manxe ko
Sabai lok dhohori team lai namaskar 6 ma Thailand bata hardai6 sarai ramayalo lag6 nepali lok dhohori hru yasma sagar lai pani rakhnu parni thayo sabai lai maro muri muri dhanyabad 6
सार्है रमाइलो रिले दोहोरी गित 👍️👍️👍️❤️❤️❤️🙏🇳🇵🇳🇵
Suman sir hjr ko voice ko big fan ani hjrko sabai video herxu saraii ramailo lagxa ani tesaima sabdko khani aagami dinma dheraii safaltale sikhar chumos sabai timlai badaii xa from sunwal nawolparasi 😘😘😘🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Wow kati ramro Geet Jati ❤❤❤❤sune pane Sunam Sunam lagni ❤❤❤❤
रिले दोहोरी गित ले साच्चै बालापनको अादहरुदिलायो ।यो कार्यक्रम हेरेर मैलेपनि बालापनका साथिहरुलाई सम्झिय सबै कलाकारलाई धन्यबाद।
सुभकामना छ सम्पुर्ण कलाकार टिमलाई❤️❤️❤️
aaha kati ramailo k malaita full story yadh aayo maile testai garthe aaj teyo balapan kaha gaya hola good bless of you all
सारै रमाइलो रिले दोहोरी भाग 3 चायो तर अरु पनि गायक गायिका को आगमन भएको देख्न पाउ
हासेरै मरिन वोव किति रमैलो बाल पन को यात आयो😍😍🧡🧡💜💜
सारै रमाइलो रिले दोहोरि बालापनको याद अायो