धेरै रमाइलो लाग्यो सितासिरियलका सम्पुर्न टिमका कलाकारहरुको इन्टरभिउ हेरेर कति पय कलाकारहरु ले त आफ्नो वास्तविक बाहिर मिडियामा खुलाउन चाहादैनन् पर यहाँ हरुको सफामन भको कारनले हरेक कुरा खुलाउनु भयो धेरैधेरै धन्यबाद आगामि दिनहरुमा नि यस्तै राम्रो मार्मिक सिरियल हजारौ भाग सम्म बोहोरिङ नभइ हेर्न पाइयोस् ❤❤
सक्किगोनी मेरै बास्सै हल्का रमाइलो सिरियल सबैभन्दा मन पर्ने सिरियल थियो तर जब देखि सीता आयो सीता सिरियल को कथा बस्तु नै अरु सिरियल भन्दा बेग्लै छ अहिले मेरो सबैभन्दा बेस्ट सिरियल नै सीता हो
🎉🎉 रमेश ले सिरियस हुँदा आँखा रातो पारेर आँखा रसिलो पार्दै दर्सक हरु ले आँसु पुछेर बस्छन ।सानु तीनु रुमाल काे काम छैन अली ठुलै रुमाल बाक्लो नै चाहिन्छ ।सारै राम्रो कहानी लाग्यो ।४८ भाग हेरें राम्रो लाग्यो र एक भाग देखी हेर्दै छु २७ भाग हेरें अब अगाडि हेर्दै जान्छु।🎉🎉🎉
इन्टर भिउ बहुत राम्रो छ।सबै कलाकार हरुलाइ मेरो हृदय देखि नै अग्रिम शुभकामना छ।मैले पनि सीता सिरियल छोडेको छैन बहुत बहुत राम्रो लाग्छ ।निर्देशक भाइ लाई मुटु देखिनै शुभकामना एबंम शुभ आशिर्वाद छ र धेरै धेरै धेरै माया छ।❤❤❤❤❤🎉🎉🎉🎉
सीता सिरियलका सवै कलाकारहरूलाई हार्दिक शुभकामना । आगामी दिनहरूमा सिता सिरियल दर्शकहरूकाे मन मस्तिष्कमा बस्ने प्रयास गर्दै जानुहुनेछ भन्दै सिताकाे कथा दुरदराजका गाउँ बस्तीहरूमा पुगेर त्यहाँकाे वास्तविकता बुझ्दा थप उर्जा मिल्लेछ सहिन जिलाई याे सानाे सुझाव दिन चाहे मैलेअन्यथा नहाेस।
हइन यो सिरेयल बनाउने निर्देशनकले आफु रुने अरु दर्सकलाइ पनि रुवाउन हुन्छ आफुले बढी दुख पाको किन बनाउन छ्न उता कान्छि भुन्ति पनि यस्तै निकाल छ्न😢😢❤❤❤ हामीलाई रुवाउनु हुन्छ
🙏🙏कति लब्लि टिम हजुर हरु को टिम कैले पनि नछुटोस यति मन पर्ने सिरेल हो कति बेला अाउछ न हेरै ज्तो लाग्छ मिठो माया हजुर् हरुलाई सम्भब भय अल्लि समय लामो राख्नु होलाजति हेरे पनि समय को कमि हुदैना 🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹👌👌👌
सिरियल मध्ये मलाई अत्ति मन पर्ने सीता नाटक र आज सम्म नछुटाइ हेर्ने म पर्छु हरेक भागमा रुने गर्छु थाहानपाई झरिदिन्छ आशुको धाराहरु बग्छ अबको भागहरुमा रमेष र सिताको बिहे होस प्लिज
मैले त 1 बाट नै हेरेको हाे सिता सिरेल सधैं रुन्छु सारै मन पर्छ र मन दुख्छ😢😢😢दुखकाे पाट देखेर
bichara ho hai 😂😂😂
मनि सदै नछुटाई हेर्ने गर्छु धेरै राम्रो लाग्छ सीता सिरियल❤️❤️❤️❤️ best of luck all tame🙏🙏🙏🌹🌹🌹
धेरै मान्छे को जिन्दगीमा मेल खाएको छ एक हप्ता मा आउदा नि एक बर्ष लागे जस्तो लाक्छ सारै राम्रो लाक्छ ❤❤
सहिन जी बालकृष्ण सुनीसा र समीया लगायत सबै कलाकार हरुले सीता सिरीयल कथा को महत्त्वपूर्ण अभिनय गर्नु भएको छ हजुर हरु लाई अझै प्रगति को कामना गर्दछु।
एकदमै मन छुने सिरियल सधैं नछुटै हेर्छु
सिरियलमा मात्र भनेको त रियल मा पनि सिधा हुनुहुदो रहेछ रमेश।म साउदी अरब बाट सधैं नछुताईहेर्छु सीता सिरियल ।सबै टिमलाई बधाई छ।❤❤❤❤❤❤
धेरै धेरै शुभकामना अज नयाँ वर्षको आरम्भको दिन धेरै धेरै राम्रो गराउँदै जानु सिता टिम लाई धेरै धेरै धन्यवाद ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यक दम राम्रो छ म जस्तै नछुटाई हेर्ने यता हाजिर हाै त गाइज हाल आोमन बाट।
सहिन सर हजुर असाध्यै सिधा र सरल लाग्यो।
म नि सधैं नछुताइ हेर्ने गर्छु सारै राम्रो लाग्छ।सीता सिरियल ❤❤❤❤❤ best of luck all team🎉🎉🎉🎉❤❤❤❤❤❤lai very very good
पहिलो भागदेखि नछुटाई हेर्ने गरेकी छु 😊 सधैं मंगलबार कुर्दै बसिरहन्छु ❤
रियल अभिनय गर्न क्षमता भएको सीता टीमलाई धेरै धेरै सम्मान
धेरै मन पर्ने सिता सिरियल ❤❤❤❤
धेरै रमाइलो लाग्यो सितासिरियलका सम्पुर्न टिमका कलाकारहरुको इन्टरभिउ हेरेर कति पय कलाकारहरु ले त आफ्नो वास्तविक बाहिर मिडियामा खुलाउन चाहादैनन् पर यहाँ हरुको सफामन भको कारनले हरेक कुरा खुलाउनु भयो धेरैधेरै धन्यबाद आगामि दिनहरुमा नि यस्तै राम्रो मार्मिक सिरियल हजारौ भाग सम्म बोहोरिङ नभइ हेर्न पाइयोस् ❤❤
सक्किगोनी मेरै बास्सै हल्का रमाइलो सिरियल सबैभन्दा मन पर्ने सिरियल थियो तर जब देखि सीता आयो सीता सिरियल को कथा बस्तु नै अरु सिरियल भन्दा बेग्लै छ अहिले मेरो सबैभन्दा बेस्ट सिरियल नै सीता हो
सहिन जि कस्तो सोझो ❤❤अहिलेको दुनियाँ मा एत्तिको मान्छे कोहि मै हु भन्ने कलाकार ले पनि पाउनु हुन्न।।सबै कलाकार सहित सहिन जि लाई हार्दिक शुभकामना
I like he❤
wow sainji
sahin sojho jagate jasto anuhar testai kyarecyor
@@sdrrupakentertainmentnepal8792😊😊
यो सिरियल नछुटाई हेरी राछु सबैको अभिनय अब्बल छ 👍
म अहिले पनि हेर्ने गर्छु हामी यस्तै त होनि ब्ररो खुब मन पर्छ म चै सहिन जि को big fan♥️♥️♥️♥️
भाग एक देखि २७ सम्म नछुटाइ हेरिरको छु भाग २८ को पर्खाइमा छु यो सीता सिरियल सारै राम्रो लाग्छ ❤❤❤
🎉🎉 रमेश ले सिरियस हुँदा आँखा रातो पारेर आँखा रसिलो पार्दै दर्सक हरु ले आँसु पुछेर बस्छन ।सानु तीनु रुमाल काे काम छैन अली ठुलै रुमाल बाक्लो नै चाहिन्छ ।सारै राम्रो कहानी लाग्यो ।४८ भाग हेरें राम्रो लाग्यो र एक भाग देखी हेर्दै छु २७ भाग हेरें अब अगाडि हेर्दै जान्छु।🎉🎉🎉
म त सीता सिरियल first episode bata नै हेर्छु तर नरोइकन हेरेको भाग कुनै पनि छैन राम्रो छ सिरियल❤❤❤❤
हेर्नेहरुलाइ रुने खालको भिदियो नै छुत्तै मजा😊😊😊
एकदमै मन छुने सिरीयल छ मलाई त धेरै राम्रो लाग्छ
Love you all entire team❤ most for love ramesh because you are very smart.❤❤❤
Sabvhanda manparne siryl sita❤❤
इन्टर भिउ बहुत राम्रो छ।सबै कलाकार हरुलाइ मेरो हृदय देखि नै अग्रिम शुभकामना छ।मैले पनि सीता सिरियल छोडेको छैन बहुत बहुत राम्रो लाग्छ ।निर्देशक भाइ लाई मुटु देखिनै शुभकामना एबंम शुभ आशिर्वाद छ र धेरै धेरै धेरै माया छ।❤❤❤❤❤🎉🎉🎉🎉
मत सिताको लास्टै फ्यान
एकदमै राम्राे छ याे सिरियल
याे त म हेर्नै सक्दि किन कि मेराे जिन्दगीमा मेल दाएकाे पार्ट हाे 😭😭😭😭😭😭
𝒔𝒆𝒎😢😢😢
Ak vag dekhi naxutai herdai xu ramro lagxa sita sirial❤❤
सारै राम्रो छ 👍👍👍👍
हो सिरिती बैनी को क्यारेक्तर मलाई पनि मन पर्छ
सीता सिरियलका सवै कलाकारहरूलाई हार्दिक शुभकामना । आगामी दिनहरूमा सिता सिरियल दर्शकहरूकाे मन मस्तिष्कमा बस्ने प्रयास गर्दै जानुहुनेछ भन्दै सिताकाे कथा दुरदराजका गाउँ बस्तीहरूमा पुगेर त्यहाँकाे वास्तविकता बुझ्दा थप उर्जा मिल्लेछ सहिन जिलाई याे सानाे सुझाव दिन चाहे मैलेअन्यथा नहाेस।
सिरियल मा जस्तै हुनुहुदो रहिछ सहिन ♥️♥️♥️♥️
La malai Pani khusi lagyo yo sita siriyal tim dekhna pauda❤❤
धेरै राम्रो छ यो सीरीयल
सीता सिरियल असाध्यै राम्रो र दुख सख मा समेटिएको सिरियल छ अब भाग 28 काे परखाईमा को को हुनुहुन्छ कमेन्ट गरौँ त
Ma ne xu
अरु भन्दा नि थाल चोरेर हैरान😅😅😅😅जगते दाइ ले
सीता को टिम लाई धेरै भेट्न मन छ।विशेष गरि सीता ,रमेस र बेइनी को रोल खेल ले लाई भेट्न मन छ❤❤❤❤❤❤❤❤❤❤
म हेर्नेगर्छु राम्रोछ सिरियल ।
पहिला ता सिता सिरयल हेरदा धेरै रुनथे तर सुटिङ हेरे पछि रुन अलिक कम गरेको छु ❤❤❤❤❤❤❤❤❤
कति पए मानिस हरुको जिबनमा मेल खाको हुन्छ एक दम राम्रो सिरेल छ म एति धेरै रोएकि रोएको त हेर्नै सग्दिन
हइन यो सिरेयल बनाउने निर्देशनकले आफु रुने अरु दर्सकलाइ पनि रुवाउन हुन्छ आफुले बढी दुख पाको किन बनाउन छ्न उता कान्छि भुन्ति पनि यस्तै निकाल छ्न😢😢❤❤❤ हामीलाई रुवाउनु हुन्छ
रमेश को फ्यान्🙏🙏🙏🙏🙏🙏🙏
उत्कृष्ट टेलि सिरियल❤❤
मन पर्छ सबै तिम लाई धन्यवाद
मलाई कति मन पर्छ कति राम्रो कलाकार भोगेको छ कति ले जिन्दगी मा यो त नाटक मात्र हो तर हेर्दा नाटक जस्तो लाग्दैन
Rames chahi rel ma ni tithlagdo dekhine🥰sita ❤️💕
Ahile samma Kai my best sireal sita
Hjr haro ko timlai aalamxa sita ❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤this serial yekdami mn parx
सुनिसा अनि रमेश भाईत अहिलेपनि रुन आँटेजस्ताे देखिन्छनत
My Favorite show sita ❤❤😊😊
Dherai agadi bados yo siriyal maile naxutai herxu malai sarai man parne siriyal ho sabaile man parauxan love you
पुरै इन्टर्भिउ हेरियो दामी लायो।।
असाध्यै मन पत्ने सिरियल सिता
Best of luck team
अती राम्रो लाग्छ मलाई त ❤❤❤
कथा राम्रो छ
🙏🙏कति लब्लि टिम हजुर हरु को टिम कैले पनि नछुटोस यति मन पर्ने सिरेल हो कति बेला अाउछ न हेरै ज्तो लाग्छ मिठो माया हजुर् हरुलाई सम्भब भय अल्लि समय लामो राख्नु होलाजति हेरे पनि समय को कमि हुदैना 🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹👌👌👌
सितालाइ सिरियल मा देख्दा मलाई पनि रुन मन लाग्छ अझै रमेश र सिताको मिलन हुन नपाउदा
Really best story
सीता सृएल राम्रो छ अझै राम्रो गर्दै जानू बधाइ छ तर जगते अलिक सुदृनु पर्छ किन कि समाज लाई पनि सकरात्मक बिचार बनोस
Ramro xa
my best sristi ❤❤❤❤❤
साच्चि जगते दाइलाई त मइले पनि गालि गरेकाे त्र जगते दाइले सबै जडिया हरुले मेराे हालात हेरेर जाड खाने दाजुभाइ हरु समयमै बानि सुधार गर्न सकाेश भनि बनाउनु भाकाे छ सिता सिरियलका टिम टाेलि हरुलाई सुभकामना सधै अगडि बड्नु हाेला धन्यवाद
सारै राम्रो छ याे सिरेयल
Dherai ramro xa hai sita i like👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
सीता सिताकाे नन्दा र रमेश काे अभिनय दामि लाग्छ 🙏🙏 1k भन्दा कम सस्क्राईब हुनेहरुले एक अर्कालाई सपाेर्ट गराैँ🙏🙏
Malai nee❤
@@sunitamaharjan8463 done,🙏🙏
innocent face lovely ramesh g 🎉❤❤
Ma ni sita sirelyko big fen sathai naxutai herne garnu sita sabaiko big fen❤❤❤❤❤😊
सीता सिरेल हेर्दा नरोको कुनै दिन छैन
Ramro lagyo rmailo lagyo siriyal hereko jastai lago bast of luck💐💐💐💐💐💐💐
Wow 😲😲😲 nice
Sarai ramro sirell xa safalta ko suvakamana hjr haru sampunna timlai ❤❤❤
Sristi bahiniko acting sabvanda ramro xa
सीता त हासेकै सुहाउने 😀😀😍😍
I like most team ❤❤❤❤
My favorite serial sita ❤❤❤🎉🎉🎉
Mero favourite serel sita
Very nice 👍
म त यो सिरियल नछुटाइ हेर्छु अनि मेरो husband ले पनि एकदम मन पराउनु हुन्छ ❤❤❤
Best of luck ❤❤❤❤❤❤❤
my favourite serial sita
Asadhai man parne sirel ho all the best asarinai agadi baddhai janu hajur sampurna timlai dherai dherai dhanya batxa 🙏🙏🙏🙏
Sita jasto siriyal ahilay sama nepalma banekai xain lastai man praxa 😢😢❤❤❤❤
याे सीता नाम नेै रुने काम रहिछ 😢😢😢
Sita sirial hunu Dinu parchha Sarai ramro chha
my best character is ramesh❤❤
My favorite serial ❤❤❤
My febret seril❤❤❤❤
सिरियल मध्ये मलाई अत्ति मन पर्ने सीता नाटक र आज सम्म नछुटाइ हेर्ने म पर्छु हरेक भागमा रुने गर्छु थाहानपाई झरिदिन्छ आशुको धाराहरु बग्छ
अबको भागहरुमा रमेष र सिताको बिहे होस प्लिज
O wow love u Ramesh ❤❤❤❤
My best serial
सीतारा जटेको राम्रो छ
Dharae man paran sita seral❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
Sita sirial ❤❤❤❤
Sachinai yo sita sireyl ra mero jindagi mel khanxa 😭😭
Best serial ❤❤