यो सीता सिरियल हेर्दा लगभग सबैलाई रुवाउछ भन्ने लाग्छ ! सीता टिमका सम्पूर्ण लाई धन्यवाद ! तर मेरो गुनासो !के भने कलाकारिता ले बास्तबिकता महसुस गरायर आँखा को मार्ग बाट पसेर मन मा चसक्क घोंचेर फेरि आंखै बाट आँसु बनेर निकाल्न सफल रहेको सीता सिरियल लाई सुटिङ गर्दा को सबै दृश्य यसरी सार्वजनिक गर्दा अलि खल्लो लाग्यो ! कथामा देखाइएको विषयबस्तु बास्तबिक लागेर मन रुहाउने कथा लाई यसरी सुटिङ कै दृश्य एक्सपोज गर्नाले कथाप्रती को सिरियसनेस हराउँदै जान्छ कि ? ,,,,,,,,मेरो सानो दुखेसो ,,,,,,,,,,?
जति दुख उतिनै दर्सक माया पाउनु हुन्छ कति कलाकार ले जति दुख गरिर सिरियल बनाउदा त सफल पाको छैन सीता टिम त भाग्यमानी हुदो रहेछ छोटो समय मा कति धेरै माया साथ पाउनु भाको छ बेस्ट सिरियल अझै धेरै सफलता पाउनु शुभकामना सबै कलाकार हरु लाई❤❤❤❤🎉🎉🎉🎉🙏🙏🍁💟
यो सीता फिल्म हेर्दा मेरो आँखा बाट आँसु नझरेको दिन नै हुदैन, सिताको नन्द र ससुरा लाइ सलाम गर्दै लोग्ने र सासू लाई चाहिँ सिस्नो पानी लाउदा पनि रिस नमर्ने।
Sita serial ko total Ahile samma Kati episode xa please kasaile vandinus na..maile Hijo dekhi herna lako ho episode 1 dekhi 36 samma RUclips ma dekhayo Tespaxi ko taw dekhaudai dekhaudaina taw😢 Mah taw thulo fan vaye hai serial ko❤❤ Korean drama herda yakdum nasa basxa testai vako xa malai taw yo serial pani Kati ramro hau❤❤
समाजको सत्य घतना लाइ पर्स्तुत गर्दै एकदमै राम्रो छ अझै पर्गति हुदै सिता सिरियल ❤❤❤❤❤
यो सीता सिरियल हेर्दा लगभग सबैलाई रुवाउछ भन्ने लाग्छ ! सीता टिमका सम्पूर्ण लाई धन्यवाद ! तर मेरो गुनासो !के भने कलाकारिता ले बास्तबिकता महसुस गरायर आँखा को मार्ग बाट पसेर मन मा चसक्क घोंचेर फेरि आंखै बाट आँसु बनेर निकाल्न सफल रहेको सीता सिरियल लाई सुटिङ गर्दा को सबै दृश्य यसरी सार्वजनिक गर्दा अलि खल्लो लाग्यो ! कथामा देखाइएको विषयबस्तु बास्तबिक लागेर मन रुहाउने कथा लाई यसरी सुटिङ कै दृश्य एक्सपोज गर्नाले कथाप्रती को सिरियसनेस हराउँदै जान्छ कि ? ,,,,,,,,मेरो सानो दुखेसो ,,,,,,,,,,?
सीता सिरियल राम्रो छ अझै राम्रो हुँदै जावस सबैलाई शुभकामना छ है👌👌❤️❤️❤️
जति दुख उतिनै दर्सक माया पाउनु हुन्छ कति कलाकार ले जति दुख गरिर सिरियल बनाउदा त सफल पाको छैन सीता टिम त भाग्यमानी हुदो रहेछ छोटो समय मा कति धेरै माया साथ पाउनु भाको छ बेस्ट सिरियल अझै धेरै सफलता पाउनु शुभकामना सबै कलाकार हरु लाई❤❤❤❤🎉🎉🎉🎉🙏🙏🍁💟
हजुर को कुरा एकदमै सहि कति सिरियल त १०'२० भाग पुराउदा सिरियल नै बन्द गर्नु परेको छ नचलेर लगानि समेत न उठेर🙏🙏
@@sitabaraili3531 होनि सबै को भाग्य कहाँ राम्रो हुन्छ र यहाँ चै दर्सक माया पाउँदा पनि दुख भयो अरे कलाकार हरुलाई अचम्म लाग्छ
@@sitabaraili3531 हजुरहरुको यो सिरियल करोड भाग पुगोस सिताको यक्टिन पनि सय मा सय छ लभ यु सिस❤❤❤❤❤❤
C😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢@@sitabaraili3531
Sahin ekdum ramro director hunuhunx... waha ko aru project haru pani ramro xa
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤🙏🙏
जगतेको बहिनिको स्वभाव चाइ मन पर्यो है कति साधारण छ❤❤❤❤❤❤
सीता बैनीको सिरियल धेरै राम्रोछ अझैपनि राम्रो बन्दै जाओस हार्दिक शुभकामना बैनिको सिताटिम लाई
यो सीता फिल्म हेर्दा मेरो आँखा बाट आँसु नझरेको दिन नै हुदैन, सिताको नन्द र ससुरा लाइ सलाम गर्दै लोग्ने र सासू लाई चाहिँ सिस्नो पानी लाउदा पनि रिस नमर्ने।
किन यति धेरै मन पर्छ सुनिशा दिदि मलाइ💗💗उहाको ठट्यौली हासोको expression झन मन पर्छ ❤❤❤
सिताको साथिको सुटिङ हेरुम्न हो कति माया लाग्दो सोझो केटा छ 😭😭
सीता सिरियेल हेर्दा कतिबेला आँसु खस्छ थाहा हुदैना 😢सुतिङ्ग हेर्दा हासो थाम्न सक्दिना 😅सबै लाई प्रगति कामना 🎉❤
😂😂😂😂😂
नमस्कार सम्पूर्णमा अतिनै मिठो शब्दमा अभी नये कथा अति मिठो x
मन छुने सिरेल अति रामाे् लाग्छ
अति नै मन पर्छ सीता सिरियल सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉🎉🌹🌹💕💕👏👏👏👌👌सुनिसा याे ठाउँको नाम भन्दियकाे भए हुन्थ्यो नि
Kavre ko sankhu bhanni thau ho jasto lagyo hai malita
शन्खुको पाटिचौर काभ्रे
धेरै राम्रो छ ❤
अति नै राम्रो लाग्छ समाज को घटना लाए बाहिर ल्याउन खोजिएको छ ❤❤
जे भयनी सीता को नन्द को पार्ट चही दामी छ है🙏🙏🙏best of luck👍️
अब अर्को हप्ता चाई अलिक धेरै समय को हेर्न पाउँ ❤❤हेर्दा हेर्दै चित्तै नबुझी सकिन्छ 😢
Sita serial kahilyai pani sakinu hudaina❤❤❤❤
Kate ramro lagxa vaniko yo shiler auda kheri❤❤🎉🎉🎉🎉🎉😊😊
my best film sita❤️❤️
# 1 vag dekhi 10 samma na xuttai heri raki xau Hetauda batt❤️❤️
मेरो फेब्रेत सिरियल हो सिता हेर्दा हेर्दाहेर्दै आसु आउछ कोह्र बेला त्😥
तपाईं हरुको प्रतिभा को स्वागत र्बधाइ र धन्यबात
जगत बिना यो सिरियल सुन्य छ❤❤
Hjrharule dhuka garnubapat ekdam ramro xa serial ra sapoi jantaharuko manmutuma baseko sita❤❤❤😊
ramesh dai my best Aktr 💋🥰🥰🥰🥰🥰😭😭
कती रमाइलो
Sarai ramro sita sireal ma ta naxutai herxu ❤❤❤❤
के गर्नु पैसा कमाउन गारो छ काम पनि त गर्नु पर्यो गारो छ नि है सीता दिदी जगते दाइले पनि निकै दुख दियो
मन पर्यो मलाई हजुरको अभिनय वाह ❤
जगत दाइ लाई देखेपछि त मलाई हास उठिहाल्छ
मन पर्ने सिरियल
सारै राम्राे एक्टिङ्ग र साथै दुख लाग्दाे सिरेल ❤❤❤❤
Sita serial ko total Ahile samma Kati episode xa please kasaile vandinus na..maile Hijo dekhi herna lako ho episode 1 dekhi 36 samma RUclips ma dekhayo Tespaxi ko taw dekhaudai dekhaudaina taw😢
Mah taw thulo fan vaye hai serial ko❤❤
Korean drama herda yakdum nasa basxa testai vako xa malai taw yo serial pani Kati ramro hau❤❤
Ramesh Ra Sita KO love story mnparx balapanko yad aaux
siriyal herda asu jhareko pattai hunna shoting herdahado lagyo ❤❤❤ sita siriyal
Serial herda real jasto lagxa tara ramailo hudo rahexa shutingma.
Malai dere man parne serial ho Malai ni kalakar banna dere man xa sita serial ma 🙏🙏
साचो हैन भन्ने थाहा छ तर आँसु नै आउछ् यो सिरियल हेर्दा😢
Sunisha didi lots of love ❤
धेरै धेरै राम्रो एक्टिङ्ग र साथै दुख लाग्दो सिरेल😢😢❤❤❤❤❤
Dherai ramro siriyal ❤🎉
Next part fast plz sita my favrute heroini plz
Dheraii mayaa❤️
सुटिङ्ग गर्दा त यति दुख छ भन्नू हुन्छ तर जीवन भर यहि भोगिरहेका हामी चेलिको जिन्दगी कसरी बितिरहेको होला कल्पना गर्न सक्नु हुन्छ?
समाजको वास्तविक घटनाको सिरियल हो म नियमित नछुटाई हेर्छु कहिले आउँछ भनी कुर्छु ।
पोइ भन्न पनि नसुहाउने अल्लिसुहाउने त राख्नु पर्छ नि हेर्दापनि घिनलाग्ने
Yo serial ma kuşhal bista lyauna mildaina❤
Fav dd❤❤
favorite siriyal ❤❤❤
Sitakai karan jagate bistarai sudreko ra sitalai maya gareko dekhna pau
Very good morning🎉🎉🎉🎉🎉🎉 nice q
Sabai ko acting ramro cha ...ajahi character lewnu paryo serial ma
हेर्दा त मजा नअाउने तर सिरियल हेर्दा फेरि अति मजा अाउने 😊😂😂😂😂
My favorite sita sirel ❤❤❤
My favourite sita DD 😘💋🥰
सारै गारो पो रहेछ है सितालाइ
Lost of love sis ❤😚🥰
Sita shristi and sasura baa lastai man parxa
साचो हैन भन्नी त थाहा छ तर सोरियाल हेर्दा साचिकै आँसु आउछ्😭😭😭😭😭
सीता दिदी तपाईंलाई दुखदेेन
Sasura buwako sawa sawa😂😂Kati hasaunu vako everyone so innocent 😊
Favorite ❤❤❤❤❤❤❤❤ serial
सिताले पिताइ खाय को दुख लागे को छ
धेरै मन पर्न सिरियल ❤ सिता को बुडो सुध्रिनु पर्यो कित सिता को रमेश सँग बिहे गर्दिनु पर्यो ससुरा बा
Kati ramro❤❤❤
Dherai ramro ❤❤
पहिलै हेरे पछि पछादी हेरेको के अर्थ 😢😢😢
Supper Director❤
So. beautiful❤❤❤❤😢😢😢
Hajur ko dress change garnu paryo aba kati ramro hunx sarai ramro xa nachhutai herne ma matra ho ki aru ni hnhnx
यसरी पहिला नै टेलर हाल्दा पछि कथा को भाग खल्लो हुन्छ कि
vag out vayepoxi halya honi 😇
मरिता चन ठकरि शुटिङगरेकाे खेखाय पछित अनमनलादईन हजुर
बिचरी सीतालाई कति गाह्रो रहेछ सुटिङ गर्न लाई पनि😢😢😊😅
Sunisha😢😭😭😭😭😭😭
My favourite sita d❤❤❤❤
Wow sita ji good luck
nice vlog❤
Dheroi ramro xa ❤
Ma taw kati royeko chu sita sirel herera 😢😢😢
Nice❤❤❤
Lastai man parxa ho Malai ta sita ra shristi .
दु:ख पछि सुखी मिल्छ। 100%
my fev❤❤❤
Love you all❤❤❤
❤❤❤❤
❤❤❤
❤❤
सुटिङ हेर्दा हाँसो सीता हेर्दा आसु के हो😅😢
हरेक दिन सिताको पर्खाइमा हुन्छु
Yo siriyal herda ekdam bhabhg hunxu Ramro lageko cha so yo suting herda alik hrnu man lagena haw gathe
real maa ta lastai sojo raixa ta jagat dai 😊
❤
❤❤❤❤
Mero pani video herdinuhos la ❤😅
❤❤❤❤❤❤
😊😊😊❤❤😮😮
kasam yo sita sirel sarai man parxa 😊
Serial hererr. Dhuru dhuru rune ma ❤
Sem😢😢😢😢
Aw hai😅
म भएकाे भए जगतेलाई मईले जानेकाे थिए 😂😂😂😂😂😊😊😊
😂😂