बालेनको नाम सुन्दा बाऊ मरेजात्तिकै हुँदो रहेछ पार्टीको झोले, दास सदस्य ज्युलाई!! सायद एमालेबाट निर्वाचित हुनुपर्छ!!😅😅 यो सदस्यको पार्टीको भ्रष्टाचारी नेताको नाम लिईदिने होभने खुसी मिल्थ्यो नि है बिचरालाई!!😅😅 बहादुर बालेनलाई सचेत जनताहरूको सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
😂 Balen Balen re ..Balen ko leader ship nabhako bhaye yo hilo bato ..aakash ko pani le pakhaleko bhaye matra pakhalinthyo....afaile safa garna napaye pachi ta bhrastachar nai garna payenan ni ...neta jyu haru le !!
बुडो पनि ऐले सम्म झोला बोकेरै माथी जाने बेला भैसक्द पनि बालेन भन्ने शब्द सुन्द एलार्जी हुने,हैन हो कस्तो किसिमको बुटी पिलाईदिएछ हो यसका माफिया पार्टीले ?
ए! यो बुढो पनि बालेनसंग दाहा। बिद्या सुन्दरको पालामा के आकाशमा तारा हेरेर बसेका धोयौ? त्यतिबेला बिकाशको काम मिलेर कति गर्यौ रे ?????? लाज नभएको चोर बुढा 😢
बुढा लाई बालेन को नाम सुन्दैमा किन टाऊको दुखाई ? यस्ता पिन्ड खाने बेलामा पनि बुढा ले बालेन ले गरेको काम लाई सम्मान गर्नु पर्छ नी । बुढा चाही के पि ओली को झोले होकी जस्तो छ । मर्ने बेला मा पनि पार्टी को झोले भएर हिड्ने होईन बुढा । राम्रो काम गरेर जनता को मन जित्ने काम गर है बुढा । स बि को हाकिम लाई हिलो मा ल्याएर काम गर्न लगाऊनु पर्यो ।
हरी बाबू बस्नेत जी आज ४ दिन सम्म कता अस्ताउनु भएको थियों ? आज सडक बिभाग ले के केरा हेरेर बसीराखेको थियों र खोई त स.बि. किन हजूर ३२ का स्थानीय हुनुहुन्छ की उमेदवार हो किन बोलाउनू भएंन सडक बिभाग लाई ? तिमी चाहि मैले बुझे अनुसार ए मा ले कै झोले हौ! सक्छौ भने सम्पूर्ण टीम लगायत बालेन जी लाई एक शब्द बोल न भए चुप लागेर बस तिम्रा दिन गई सक्यो ! मत बालेन का साथै सम्पूर्ण महानगर का कर्मचारी हरू लाई नमन 🙏🙏🙏 जय। बालेन जय काठमांडू महानगर पालिका 🙏🙏🙏❤️❤️❤️
हामीले चिनेजानेको व्यक्तीत्व भन्नु नै मेयर बालेन ज्यु नै हो देश बिकास वा जस अपजस सबै को जीम्मा मेयर होस वा प्रधानमन्त्रीलाइ नै जान्छ तेसैले बालेन ज्यु को नाम अगाडी परेको एक्लै तकसैलै केही गर्नसक्तैन हजुर 🙏🙏
बालेन को नाम लिदा जल्ने त्यो वडा को बुडो ले माननीय सुनिल सर अनि उपमेयर सुनिता मेम सङ्ग सिक्नु, वहाँ हरु पनि मेयर साब जत्ती कै हरेक पल खटेर काम गर्नु भको छ तर ऐले सम्म कुनै दिन बालेन को जता ततै सुनेर रिस गर्नु भको छ कुनै दिन ??लाज नभ को झोले रछ त्यो मान्छे।जय होस सुनिल सर लगायत माहानगर सम्पुर्ण टिम को।
प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो प्रदेश र प्रदेश संसद खारेज गरौ।देशले थेग्न सक्दैन यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
यो बुढो बस्नेत हरु जस्तो ले गर्दा नेपाल देश को विकाश नभाको हो।मेयर बलेन ज्यू नभाको भए अहिले सम्म बाटो खुल्ले थिएन।जनता ले तिरेको कर लुटेर आफ्नो परिवार पाल्ने पार्टी का झोले सदस्य बस्नेत जस्ता पाखन्डी ले गर्दा नेपाल भन्ने देश को विकाश नभाको हो।
Balen ju ko nirdesanma vako kam ho ani balai kin auda vako balai ko Nem sunda daha lagyo Balen ji ka Sampurn tim lai dhannebad xa. Sunil sir 🙏 you are great 👍 👌 thanks hajur jastai aru jholeharu Hune vaye desha kati ramro Hune thiyo. ❤🎉🎉🎉
Sahi kam cha❤ mayer sab ani wada ko pramukh lai sabai wada ko manche wada ma basne sabai jana aaunu parcha ni mahanagar ko matra hai wada bhitra basne sabai jana ko jimma honi haina ra❤❤❤sabailai sochnu parcha ka. Garne sabai jana lai salute cha manai dekhi ani ma chahi 28 wada basne ho so malai dhairai khusi chu
त हरु झोले बालेन आउनु भन्दा अगाव कुनै तेस्तो केही काम छ जन जन को हित का लागि यति फास्ट गरेको खाते साले अझ बालेन को नाम समेट्दा जलन हुन बालेन महानगर को अभिभावक हो वर्तमान को भविष्य को राष्ट्र पिता बुझिस राजनीति ढ्ल को औसा
बालेन को नेतृत्वमा काम भए पछि बालेन त भन्छ नी । जस्तै नेपाल भने पछि सगरमाथा, बुद्ध, सिता माता जन्मेको देश, यै तीहासिक मठमन्दिर भएको , पशुपति नाथ भएको देश भन्ने बुझिन्छ हो त्यस्तै बालेन लाई बुझ्नु पर्यो क्या । खै कुरा बुझेको । नेतृत्व हो नेतृत्व ।
बालेनको नाम सुन्दा बाऊ मरेजात्तिकै हुँदो रहेछ पार्टीको झोले, दास सदस्य ज्युलाई!! सायद एमालेबाट निर्वाचित हुनुपर्छ!!😅😅 यो सदस्यको पार्टीको भ्रष्टाचारी नेताको नाम लिईदिने होभने खुसी मिल्थ्यो नि है बिचरालाई!!😅😅 बहादुर बालेनलाई सचेत जनताहरूको सलाम छ,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
😂 Balen Balen re ..Balen ko leader ship nabhako bhaye yo hilo bato ..aakash ko pani le pakhaleko bhaye matra pakhalinthyo....afaile safa garna napaye pachi ta bhrastachar nai garna payenan ni ...neta jyu haru le !!
@@pranesh4762 👍👍
Happy Happy 🎉
बुढा को चाक किन जलेको ? डल्ले खुर्सानी दल्नु पर्छ ।
Ho sai vannu vayo sir ley
Ho sahi ho...
Sai kura
Sahi ho yar.
पाकेर छिपिएको खुर्सानी चाक मा लगाउनु पर्ने बुडो को एमाले कै त होला बुडो
बालेनले जस्तो काम गरेर देखाउन पार्टी का झोले दलाल हरु किन रिस गर्नु
बुडो पनि ऐले सम्म झोला बोकेरै माथी जाने बेला भैसक्द पनि बालेन भन्ने शब्द सुन्द एलार्जी हुने,हैन हो कस्तो किसिमको बुटी पिलाईदिएछ हो यसका माफिया पार्टीले ?
ए! यो बुढो पनि बालेनसंग दाहा।
बिद्या सुन्दरको पालामा के आकाशमा तारा हेरेर बसेका धोयौ?
त्यतिबेला बिकाशको काम मिलेर कति गर्यौ रे ??????
लाज नभएको चोर बुढा 😢
दरो दनक दिनु भयो बिकाशप्रेमी भन्ने नेताका झोले तथा सबिका कर्मचारीहरूलाई
जये बालेन 👍️👍️
मानवीय सुनिल र बालेन जस्तो नेतालाई कुलमान सर को लागी पनि बोल्नु पार्यो 🙏🙏
आन्दोलन गरौ बालेन लाई प्रधानमन्त्री बनाओ। २०८४ साल लाई नपर्खौ । सबै युवा बिदेश जादेइ छ्न , देश मा केही र कोहि नरहला, आन्दोलन गरौ।
Great job mananiya sunil sir and balen sir
बुढा लाई बालेन को नाम सुन्दैमा किन टाऊको दुखाई ? यस्ता पिन्ड खाने बेलामा पनि बुढा ले बालेन ले गरेको काम लाई सम्मान गर्नु पर्छ नी । बुढा चाही के पि ओली को झोले होकी जस्तो छ । मर्ने बेला मा पनि पार्टी को झोले भएर हिड्ने होईन बुढा । राम्रो काम गरेर जनता को मन जित्ने काम गर है बुढा । स बि को हाकिम लाई हिलो मा ल्याएर काम गर्न लगाऊनु पर्यो ।
हरी बाबू बस्नेत जी आज ४ दिन सम्म कता अस्ताउनु भएको थियों ?
आज सडक बिभाग ले के केरा हेरेर बसीराखेको थियों र खोई त स.बि. किन हजूर ३२ का स्थानीय हुनुहुन्छ की उमेदवार हो किन बोलाउनू भएंन सडक बिभाग लाई ?
तिमी चाहि मैले बुझे अनुसार ए मा ले कै झोले हौ!
सक्छौ भने सम्पूर्ण टीम लगायत बालेन जी लाई एक शब्द बोल न भए चुप लागेर बस तिम्रा दिन गई सक्यो !
मत बालेन का साथै सम्पूर्ण महानगर का कर्मचारी हरू लाई नमन 🙏🙏🙏
जय। बालेन जय काठमांडू महानगर पालिका 🙏🙏🙏❤️❤️❤️
हैन यी फुलेको बुडो बाजेले के बोल्या के बोल्या बालेनको बारेमा? हाम्रो दिमाग तत्यो त बाजे ? के पो गरौ हामि😒😀
Ho ni paro tat6 vane
बालेन आउनु भन्दा अगाडी नी यस्तो बाडि आउँथ्यो त्याे बेला त सफा गर्न हप्ता लगाऊथिस त अहिले चै किन गरिस। त्यै भएर बालेने भनेको हो जनताले भतुवा।
Hapta haina 1 mahina ma pani kei gardaina thyo
हामीले चिनेजानेको व्यक्तीत्व भन्नु नै मेयर बालेन ज्यु नै हो देश बिकास वा जस अपजस सबै को जीम्मा मेयर होस वा प्रधानमन्त्रीलाइ नै जान्छ तेसैले बालेन ज्यु को नाम अगाडी परेको एक्लै तकसैलै केही गर्नसक्तैन हजुर 🙏🙏
यो गु रहेछ वडा सदस्री बालेन भनेको देशको हिरो हो। जय बालेन ❤❤❤
हो सहि हो बालेन यो हरि चोर जस्तो आज सम्म यस्ले के गर्यो जो गर्यो बालेन ले गर्यो जय बालेन 🙏🙏🙏
स बि पनि भ्रष्टाचार को अखडा नै हो। पानी परेको बेला सडक पिच गर्छ विश्व मा कतै नभएको टेक्नोलोजी सडक बिभाग संग मात्र छ।
बलेन ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
जय बालेन्🧡🧡🧡🇳🇵🇳🇵🙏🙏
💯🙏👍👍👏 Jay Desh jay Nepal jay balen Saha sir hajur jay 💯💯🙏👍👏
sunil sir balen sah ko jay hos
Sunil sir good
बालेन को नाम लिदा जल्ने त्यो वडा को बुडो ले माननीय सुनिल सर अनि उपमेयर सुनिता मेम सङ्ग सिक्नु, वहाँ हरु पनि मेयर साब जत्ती कै हरेक पल खटेर काम गर्नु भको छ तर ऐले सम्म कुनै दिन बालेन को जता ततै सुनेर रिस गर्नु भको छ कुनै दिन ??लाज नभ को झोले रछ त्यो मान्छे।जय होस सुनिल सर लगायत माहानगर सम्पुर्ण टिम को।
यो जाँठा नबराज भन्ने झोले लाइ ८४ म चाहिँ स्वहा गर्नु पर्यो
गर्ने भन्दा गराउने ठुलो भनेझै घाम पानी भोक निन्द्रा केही नभनी अहोरात्र खत्नुहुने माननिय सुनिल सर लाई मनै देखि सम्मान छ ।
Jay balen/ sunil sir🎉🎉🎉
सुनिल सर जय होस
जय बालेन
काम् गर्ने तल्लो लेबल् कर्मचारी नै हो तर निती र निर्देसन् दिनु धेरै गहन् कुराछ जुन् क्षमताको पनि आबस्यक् छ जुन् बालेन मा छ सबै टिम् लाई सम्मान् छ
सुनिलकेसि काे पनिनाम अाउनुपर्ने,वाहालाइ त गुनासाे छैन
वडाकाे सापलाइ चाहि गुनासाे भयछ ,
जय बालेन साहा
Jay Balen sarkar. God bless you Balen always 🙏
Every people should salute to Mayor Balen team 🇳🇵🇳🇵🇳🇵
प्रतक्ष प्रधानमन्त्री/राष्ट्रपति चयन गर्नू लोकतन्त्र(Democracy)को मान्यता हो
प्रदेश र प्रदेश संसद खारेज गरौ।देशले थेग्न सक्दैन
यूवाबर्ग एकजुट हूनू नै मिशन ८४ हो
यो बुडो लाई साह्रै चित्त दुखेछ 😂
Wow Great job.. keep it up
Great Great Great job Jay balen balen balen Jay sunil Jay min bahadur ji thank you very very very much Jay nepal.
अनि पहिलाको मेहेरले के गरेको थियो त ? अहिले वालेन मेहेर भयर भटाभट काम गरेपछि वालेनले भन्नलाइ किन कन्जुस्याइ त ?
बालेनले होनि गरेको हो जाठा नत्रकेहेरेको थिस त जाठा हारउझारि मुला जय बालेन
Entire KMC team salute and thank you to mayor Balen for everything. god bless you team
यो बुढो बस्नेत हरु जस्तो ले गर्दा नेपाल देश को विकाश नभाको हो।मेयर बलेन ज्यू नभाको भए अहिले सम्म बाटो खुल्ले थिएन।जनता ले तिरेको कर लुटेर आफ्नो परिवार पाल्ने पार्टी का झोले सदस्य बस्नेत जस्ता पाखन्डी ले गर्दा नेपाल भन्ने देश को विकाश नभाको हो।
Well done mayor Balen Shah team and Hon'ble
Sunil KC.
Great Job❤❤❤❤❤
Jay balen ❤❤❤🎉🎉
Ramro kam lai dekhai dinu bhayeko xa harek news lai dhanyabad
Jey hos budo ley aafnai jas leney kam garey but no 1 ma balen parcha n balen ko team ho jai balen 👍👍
ॐ
राम्रो कामलाई राम्रो भन पनि नसक्ने चाेरहरू
वालेन जिन्दावाद
यो बुडो सदस्यको मात्र नाम लिनु पर्ने थियोे 😅😅😅😅
😅
Damiii Damiii news I like your channels
केपी ओली को दारी मालिस गर्ने बणाहो यो
Jya balen
good balen sir
यो soddo लाई बालेन को चर्चा देखि डाहा गर्दै छ्
सभासद सुनिल जिउ लाई सलुट छ जनबोली भनेको यहि हो।❤❤
के बिना अडर काे काम हुन्छ? जै बालेन साह !
बालेन नभएको भए नाप्थ्यौ बुढा
Balen ju ko nirdesanma vako kam ho ani balai kin auda vako balai ko
Nem sunda daha lagyo Balen ji ka
Sampurn tim lai dhannebad xa.
Sunil sir 🙏 you are great 👍 👌 thanks hajur jastai aru jholeharu
Hune vaye desha kati ramro Hune thiyo. ❤🎉🎉🎉
Balen sir KO team raa Sunil sir lii Pani salut xa.
Good job
jai hosh balen shah🙏jai Nepali janta🙏
jaye balen❤❤
जय बालेन टिम❤❤❤❤❤❤❤
महानगरपालिका टिम भन्दिनुहोस हौ । के जान्छ तपाईंको
Jay Balen Dai 🙏
balen bro team 👏👏💚💚
Balen shah & Sunil K C sirji I salute u
जय मान्य सुनिल ज्यु❤❤❤❤❤🎉
भोली फेरी सडक बिभाक ले हिलो राखनी भयो
जय बालेन जय बालेन
Jay Nepal
Balen saha zindabaat sunil kc zindabaat jay R team lai salut cha
Good job Balen & sunil jee
Good job 👍 sir❤❤❤❤❤
बालेन साह मेर भएदेखि डाकाहरुले कामगरे झै गरेर खाइपाइ आएको बन्द भएकोहुदा बालेनको नाम सुन्न बित्तीकै जलन हुन्छ
ओलि बा को नाम लियेको भए खुसि हुन्थिये बुडा
जय बालेन।।।।
Good balen saha
Good job balen
जय बालेन ✊✊
पहिला पहिला यति छिठो काम हु ने थियो र
Balan ko jaya.sunil is great.
Sahi kam cha❤ mayer sab ani wada ko pramukh lai sabai wada ko manche wada ma basne sabai jana aaunu parcha ni mahanagar ko matra hai wada bhitra basne sabai jana ko jimma honi haina ra❤❤❤sabailai sochnu parcha ka. Garne sabai jana lai salute cha manai dekhi ani ma chahi 28 wada basne ho so malai dhairai khusi chu
त हरु झोले बालेन आउनु भन्दा अगाव कुनै तेस्तो केही काम छ जन जन को हित का लागि यति फास्ट गरेको खाते साले अझ बालेन को नाम समेट्दा जलन हुन बालेन महानगर को अभिभावक हो वर्तमान को भविष्य को राष्ट्र पिता बुझिस राजनीति ढ्ल को औसा
jay Balen❤
बालेनले सफा नगरेको भए 3/4 महिनामा पनि यिनिहरुले सफा गर्न सक्दैन थ्यो फुर्ती लाउँछ यो दाई ले बालेनको नाम लियो भनेर रिसल भुतुक्कै
Balen is the best !
Good job balen ji
Good news for civilian
तिम्रो केपि बाउले गरेकाे हाे? बालेन ले जति तिम्रो शेरे केपि अारजु ३४ बरसमा के गरे गरेकालाई गराे भनन नशकने चाेराशिकाे परधान मन्त्री बालेन हेर्दै जाउ
स. वि full form सधै .बिदा
कहिले काम नगर्ने सस्था सधै बन्द।
बालेन को नेतृत्वमा काम भए पछि बालेन त भन्छ नी । जस्तै नेपाल भने पछि सगरमाथा, बुद्ध, सिता माता जन्मेको देश, यै तीहासिक मठमन्दिर भएको , पशुपति नाथ भएको देश भन्ने बुझिन्छ हो त्यस्तै बालेन लाई बुझ्नु पर्यो क्या । खै कुरा बुझेको । नेतृत्व हो नेतृत्व ।
बालेन जि लाई मेरो एउटा सुझाव छ। खोलाको किनारामा अलि अग्लो बनाइदियो भने सानोतिनो खोला बस्तीमा पस्दैन बाटोमा आउँदैन थियो।
ये वा तपाइकाे नेतृत्वले देश बनाउदै गर्दा भ्रष्टाचारि कति जेल हाले ? जनताले तपाइहरुकाे मुल्याङकन राम्ररि गरिराखेका छन ।
Jo sukaile gare pani balenkai naam pakkai aunchha.danyabad.
Yo kukkur ko ho Balen is the best
बुडाेलाई डाहा भएछ
मित्रहरू दलको खोल ननअोडन अनुरोध । दलको हैसीयत ४७ साल पछी देखेेकैहोनित हजुर नमस्कार ।
यो बुढो फुस्केछ। जसले पनि बाउ को नाम लिन्छ। छोरा को लिदैन। तिमी हरु को बाउ बालेन हो। रिस नगर बुडो बालेन को।