प्रचण्डविरुद्ध जनार्दन, बर्षमान आगो, प्रचण्ड हटाउने तयारी ? सत्तादेखि सत्ताबाटै माओवादी सक्किने ?

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • प्रचण्डविरुद्ध जनार्दन, बर्षमान आगो, प्रचण्ड हटाउने तयारी ? सत्तादेखि सत्ताबाटै माओवादी सक्किने ? #stvchat #devikhadka #sunildahal #sagarmathatv #nepalnews #nepalbreakingnews Please Subscribe our RUclips channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

Комментарии • 23

  • @chatrashreta8440
    @chatrashreta8440 29 дней назад +4

    कति मीठो विश्लेषण कमरेड ❤❤❤❤❤

  • @KushalBohara-p5f
    @KushalBohara-p5f 27 дней назад +2

    अब को आशा र भरोसा भने को ताइहरूबीच मा छ विश्वास छ हामी लाई

  • @kapilbasnet-qt7ji
    @kapilbasnet-qt7ji 29 дней назад +1

    What a great leader mam kesto ramro soch.

  • @dhamidevsingh6053
    @dhamidevsingh6053 29 дней назад +2

    शान्ती देश लाई उजाड पार्ने हरुको श्री पशुपती नाथले नास गरोस, आसेपासे र ब्यक्तिगत स्वार्थ को आगि गरिव जनतालाइ दुख दिने हरुको किरा परेर तडपितडपी मर्नु परोस, हे भगवान्🙏🙏

  • @onceagain4755
    @onceagain4755 29 дней назад

    ❤❤

  • @sangitamanju5059
    @sangitamanju5059 29 дней назад +1

    ekadam ramro bahas lago ❤

  • @karanKhadka-xz1fi
    @karanKhadka-xz1fi Месяц назад +2

    अबको नेतृततो प्रचण्ड लाई पाखा लगायर पुरानो मावबादी एक जुत हुनु आबसेक छ
    बाबुराम, बिप्लप ,मोहन बैदे , प्रभाकर,अन्न्त,लगाएत सबै एक साथमा आउँदा मावबादी सफलताको आसा हुने छ् होइन भने तेहि प्रचण्ड लाई बोकेरै हिड्ने हो भने 84 मा मावबादी पतन हुने पक्का

  • @saktisakti1460
    @saktisakti1460 26 дней назад

    पत्रकार डेकेन्द्र थापा शिक्षक मुक्ति अधिकारीको आत्माले परिवारबादि भैसिबादिहरु ८४ मा जिरो हो।

  • @tilakkarki2729
    @tilakkarki2729 Месяц назад +1

    Samaya anusarko sahi kura garin yasaigari ho samasyako.samadhan hune

  • @user-re1wb1es6r
    @user-re1wb1es6r 29 дней назад

    👍️👍️

  • @mangdorjesherpa1059
    @mangdorjesherpa1059 28 дней назад

    देवी खड्का र विशाल खड्काले गर्दा जिरी माली श्यामा सडक पिच हुन सकेन यसमा दु:खी छु।राजनीति गर्नुस् तर काग धेरै वाठो भयो भने खै के खान्छ भन्थ्यो त्यस्तो चाहिँ नहोस् है।पार्टी भित्र पनि यस्तो कुराजनीती हुने रहेछ।

  • @RajuThapa-pp4yc
    @RajuThapa-pp4yc 29 дней назад

    Natungyayera ke garne ta?
    Patrakar jiu,
    Sandhai yetikai rakhne?

  • @dangnepal7075
    @dangnepal7075 Месяц назад +4

    माओवादीमा आस लाग्दो नेतृ !!! देवी खड्का ।। ❤❤❤❤❤❤

  • @sumanthapa5244
    @sumanthapa5244 Месяц назад +1

    अति धेरै आश गरिएका रित बहादुरकाे बैनि,देबि खड्का दिदी,राम्रो बिचार तर सङ्गठन बनाउन तिर लाग्नु पर्याे,तमाम नेता कार्यकर्ता,सबै केन्द्रीय कमिटिका सदश्य हरुकाे सम्पत्ति छानविन गरि सार्वजनिक गरिनु पर्छ

  • @janardanGhimire-o6z
    @janardanGhimire-o6z 29 дней назад

    हत्या र बलत्कार कुन ठूलो अपराध हो र?

  • @yagyagyawali3654
    @yagyagyawali3654 29 дней назад +1

    क्रिया पत्री लाई मार्नेलाइ के गर्छौ देबि?

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 29 дней назад

    Maoist is no more become they done civil war for nothing what peoples get from civil war ?

  • @nandabasnet660
    @nandabasnet660 29 дней назад +1

    केही हुने वाला छैन माओवादी सत्तामा हुदा त केही गर्न नसक्ने प्रचण्डले अब के गर्छ जनताको आँखामा धुलाे हाल्न काम हाे

  • @yagyagyawali3654
    @yagyagyawali3654 29 дней назад +1

    यो नेताइनिको कुरा गलत छ

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 29 дней назад +2

    त्यसोभए जनमत गरौँ न त। मतदानबाट तीन टाउकेले मागेर हुन्छ कि आम जनताले माग्नुपर्छ हामी जनताले स्वीकारेका छैनौँ। अपराध तिमीहरु गर्छौ सुतेको मान्छेलाई निकालेर काट्छौ अनि क्षमा माग्नुपर्ने राज्यले