तीन महीनामा पहिलो पल्ट बोल्नुभयो माता हरिदासी....Tin mahina ma bolnu vayo mata HARIDASI.
HTML-код
- Опубликовано: 12 ноя 2019
- Plz subscribe for MATA ji darsan🙏🙏🙏
स्याङ्गजाको रामदी धाम स्थित डर लाग्दो गुफामा ३ महीना देखि बोल चाल पनि बन्द गरी कठीन तपस्या गर्नुभएकी माता हरिदासी जी सँग अाज तीर्थयात्राको क्रममा भेट भएर बोल्ने अवसर जुर्यो।माताजीको तार्किक र बौद्धिक क्षमता प्रशंसनीय लाग्यो।वैदिक धर्मको निर्णयात्मक चुरो सम्म वहाँ पुग्नुभएको पाइयो।सँस्कृतको विद्यार्थी नभएर पनि शास्त्रीय ज्ञानलाई सरल रुपमा बाँड्न सक्ने वहाँको खुबी हामी सबैको निम्ति खुसीको कुरा हो।जुन अरू माता बाबाहरूमा खासै पाईंदैन भलै अन्य विलक्षणता वहाँहरूमा होउन्।तीन महीना पछिको प्रथम वार्तालाप हो यो। प्रस्तुत छ वहाँसँगको कुराकानी...............
कृपया माताजीको नाममा लाइक,कमेन्ट र सस्क्राइब पनि गरी सहयोग गर्नुहोला🙏🙏🙏
साथै माताजीको यो प्रमाणिक अन्तर्वार्ता हो,जुन रेकर्ड गर्ने सुअवसर मलाई मिल्यो।सोध्ने अावाज मेरै हो।अन्य युटुवरहरूले डाउनलोड गरेर चोरी गरी राखेको पाइयो।यस्ता चोरहरूबाट माताजीका भक्तहरू सावधान र सतर्क रहनुहोला।
माताकाे बाडि कति राम्राे छ सबैलाई अासिर्बाद लागाेस॥
माता जि को आशीर्वाद सबै लाई लागोस माताको बोलिमा कति हासो छ मुख हेर्दै खुसी लाग्छ जय माता जि
dherai ramro prsn dherai ramro utar om shanti
जय हरिदासि माताजि नमस्ते
धेरै राम्रो प्रस्न र उत्तर 🙏खोजेको सबै उत्तर पाउन सकेउ धेरै धन्यवाद हजुर दुवै जना आदरणीय व्यक्तित्व लाई ❤🥰🙏
हरी हरी हरी हरी माताजी हजुरको बाँणी सुननपाउदा धेरैखुसीलगयो जय होस हजूर को🖐🖐🖐🖐🌹🌹🌹🌤🌤🌤🌤🌤🌤🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🔔🔔🔔🔔🔔🔔🔔💐💐💐💐💐💐
गिता म पनि सोध्न मन थियो आज पत्रकार ज्यु ले सोध्नु भयो आज माता को मुख्यार्बिन्दु बाट सुन्न पाय खुसी लाग्यो
भागवत गुरु काे अत्यन्त सान्दर्भिक प्रस्नकाे पुष्टि काे लागि सहज तरिकाले श्री मद्भागवत गिता नै मूल आधारका साथै अन्य दर्शन बाट समेत सार गर्भित प्रभावसाली विश्व प्रभावसाली उत्तरले हामी अत्यन्त प्रभावित भएका छाे ।ॐ नमः भगवते वासुदावाय।अस्तु ,माताजी नमन ।
माताजी प्रणाम🙏🙏🙏 🇳🇵🇳🇵🇳🇵आजको जस्तो अन्धकार मा हराइरहेको समाज संसार लाइ ज्ञान को बाटो मिलोस।जय माताजी।
माताले धेरै राम्रो भन्नुभो सारै चित्ता बुझो हो हामिले कर्मा गरे मिल्छ माताको जये होस
खुसीको खबर।
तीन वर्षमा पहिलो पल्ट हरिदासी माताको वाणी खुल्यो।
m.ruclips.net/video/-0JtziJnNOQ/видео.html
Jay mata ji 🙏 jay hos
First time I like you Mata ji and I believe your words.
जय माता हजुर को वाणी मा सत्यता छ
कति राम्रो प्रश्न सोध्नुभयो। धेरै जसो मेरो मनमा लागेको प्रश्नहरु सोध्नुभयो अनि चित्त बुझ्दो उत्तर पाएकोमा धेरै खुसी लाग्यो। धेरै धन्यवाद यो अन्तर्वार्ताको लागि।
parnam mataji
हरिदसन माता जि को जय धेरै राम्रो कुरो गरनु भयो मन मा खुसी लागो जय हो परबुको
Jai ho jai jai kar ho maa kipa grnus rogi xau koti koti pranm
जय श्री कृष्ण हजुर धेरै भाग्य मानी रहेछाैं शान्ती दुत (कृष्णभक्ति ) हरी दाशी माता जीकाे सतसंग सुन्न पाइयाे हजुरकाे जगतमा खाँचाे छ सदा जयजयजयजय हाेस ।
माता हामी सबै को रक्छ्या गर्नुस। जय मातादी।। जय nepal🇳🇵
तथास्तु बालक
जय माता भेटनु मन थियो हजुर लाई देखेर खुशी लागियो माता दर्शन गरे माता
नारायणॐ।।
Darsan. Mata. Ji. Dhirai. Ramro. Bichar
कति मिठो कुरा गर्नु भो अब सन्सारले फेरी शान्ती सिक्ने छ
ॐ
Jai Mata ji👃👃👃
तपस्बि माता का चरण कमल पाउमा दन्डवत प्रणाम गर्दै हामिबैमा सद्बुद्दि को अपेक्षा गर्दछु
तथास्तु बालक !
सुन्दानी आनद आउने कति मिठो शब्द जय हरिहरी मा जि🙏❤️🙏
माता हरिदासि हजुर का बचन बाणि सुन्न पाउदा मनमा निकै आन्नद लागेको छ
हरे कृष्ण💓
बहुत प्रेरक 🙏🙏🙏🙏
जय श्री कृष्ण जय माता हरिदासी हजुर्को पबित्र बाचन बट धन्य भय मा आनन्द भयो मन हजुरको जय होश आगामी दिम्न्मा पनि हजुर्को वाणी सुन्न पाइयोश ।। सत्य बोल्नु भयो । हजुरलाइ कोटि कोटि प्रणाम पत्रकार जिउ लाइ पनि हृदय देखिनै प्रणाम अति मीठो सरल्तापुर्बक सोध्नुभयो र हामी सम्म वहाको वाणी पुर्यैदिनु भयो धब्याबाद हजुरलाइ पनि।।।
सुन्दर र सत्य मन्तव्य ॐ शान्ति ।
Kati ramro bichar hajurko suniraujhai prasnako uttar prastai hune gari bujaunuvo aileko adhunik yugma merro mann jitnu vayo hajurko jay hos
माता को जय होस 💐🙏💐
माता जी जति बाेल्नु भएकि छ सबै सत्यता छ,कुरा काटने ठाउँ कहि कतै पाईएन,धन्य माता जी
Dherai ramro lagyo jaya mata de
जय माता हजुर को कुरा 100% ठिक भन्नू भयो जहाँ सत्य तेहा इस्वर हुनुहुन्छ सत्य गर्ने मान्छे कहिले पनि दुख दिनुहुदैन भगवान सत्यको बाटो मा हुनुहुन्छ जय होस माता
खुसीको खबर।
तीन वर्षमा पहिलो पल्ट हरिदासी माताको वाणी खुल्यो।
m.ruclips.net/video/-0JtziJnNOQ/видео.html
जय माता दि हजुरको धेरै आसिस लगुन मलाइ
जय माता
Jay ho mata hajurko charanma koti koti pranam 🙏🙏🙏🙏
Jay hos maa...koti koti komal charanma chu maa🌷🌷🌷🙏🙏🙏
राम्रो वचन सुन्न पाए जय नेपाल ।
जय माता जी,रक्षा गर्नु हाेला,किन कि हजुर साक्षात माता हुनुहुन्छ,हजुरकाे तप मा मेराे प्रणाम
पत्रकारको सोधाइ पनि राम्रो लाग्यो।माता ज्युको उत्तर दिने तरिका पनि धेरै राम्रो लाग्यो
गुरूजी अाफैले प्रश्न सोध्नुभएको छ👏👏👏
माता जि अासिर वाद दिनुस
धन्यवाद।।
Jaya mathaji hajurko mukharbinda bata dharaikura sunapauda dharaikhucilagyo...
@@anil_bhusal
,
Ramro drsn
जय श्रीकृष्ण माताजी , हजुर जस्तो परमात्मा को प्रिय र वास्तविक भक्त को दर्शन र वाणी को श्रवण ले जीवन धन्य भयो ।कोटि कोटि प्रणाम 🙏☮️🕉✝️☪️
अहो! बडा अचम्म लाग्यो। हामी राम्दी जाँदा त लेखेर मात्रै कुरा गर्नु हुन्थ्यो।एउटी एक्ली नारी डर लाग्दो गुफामा बसेको देखेर हामी छक्कै परेर फर्किएका थियौं।अाज देख्न पाएर खुसी लाग्यो।
गुरु Bhimkanta panthi ज्यू लाई सादर धन्यवाद।
Jai Mata ji Hajur ko kura le mero man pani sant vayo sabai ko kaliyan garidinu Mata sabai ko man ma vagwan patri biswas hun Mata
रमाoइलो चौतारी Ramailo Chautari
K
Mataji Pranam Dherai chita bujhene gayan dinubhayo 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
Om namah shivay
Om .Jai mata ji ...jai hos ...jai nepal
माता ले राम्रो कुरा गर्नु भयो !हाम्रो कल्याण गरिदिनु होला !जय माता !
जय हो माता हजुरको त्यो अम्रित मय अावाज शुन्न पाँऊदा धेरै धेरै खुशिलाग्यो हजुरको भक्ति भाब देखेरा हामी शबैमा ज्ञान बुद्धि अावश माता जि लाई काेटी काेटी पणर्नाम
जय माता 🙏🙏🙏🙏🙏🎋🎋🎋🎋🎋
तिमिलाई के चाहियो बालिके ?
नारायण।।
नारायण।।
@@mayapariyar1459 ध
satya mai painx darsan
isworko
जय माता
माता हामी सबै देश भरिको रक्छ्या गर्नुस है
तथास्तु बालिके !!
जय माता हजुर को जयहो स
Jay ho matta
जय माता कति राम्रो बिचार धार्मिक र बैज्ञानिक तर्क
हजुर धन्य हुनुहुन्छ हरिदासी जि
माता हजुरको आशिर्वाद सधै खुशी हुने बाटो मिलेको छ हिन्दु हुनुमा गर्व छ हामीलाई जय हिन्दु ।।
Jaya mata
तथास्तु बालक !!!
Dal Bahadur Gahamagar Gaha magar प्रचण्डको झोले नै रैछस् 😂😂😂
Mata hajur ko Jai hos
.
जय होस सुमत्रा मताको यस्तो बच्न सुन्न पौदा धेरै खुसी लागेयो म वहाँ को साथी हु
कति राम्रो अलौकिक प्रश्न उत्रर दुबैकाे जयजयकार छ ।माताजि कति सुन्दर सुन्दर कुरा सुन्न पाईयाे। चरणमा नमन छ ।हजुरकाे जयजयकार छ ।🙏🙏🙏💐💐🌺🌺🌺🌹🌹🍓🍊🍎🍍
Sahi bhannu bhayo mata hajur le.Patrakar jiu full of knowledge.Kada question ko sahi Jwaf.OM 🙏🙏🙏🙏
जय हरि चरणम हरि हरि शरणम
जय होस माता हरी दर्सन नमस्ते।
जय माता दि
Perfect x question answer mata ko kura sahi x ho manxe marnu vneko matra fateko kapada jastai ho thik vnnu vyo mata
Pranam mata ji 🙏🙏🌺🌸🌺dherai khusi lagyo mata ji ko badi Bachan sunna paiyo
ॐ नमः शिवाय जय माता हरिदासी
अाेम नम शिव भगवान्
The one
Des ma santi dinus mata ji 🙏
Vhagwanle naiii bassh garisakhnu vha xa mata hajur ko sarirma...Kati metho jawaff,Kati metho bolii anii profound knowledge about everything..khusiii laggyo mata hajurlaiii Hamroo desh ma dekhna paudha...Sadaiii ramroo hossh mata jeu laiii aniii hamii sab nepaliii laiii aasirbadh denuhosh mata❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
खुसीको खबर।
तीन वर्षमा पहिलो पल्ट हरिदासी माताको वाणी खुल्यो।
m.ruclips.net/video/-0JtziJnNOQ/видео.html
Mata koti koti namastute🙏🙏🙏🙏🙏🙏🙏
Tapasbi Maya hajurlai parnam hajur ko amritmay badiharu sunna payeko ma dherai khusi lagyo
राधे राधे
Jai haos mata g ........
Hari hari....
Har har......
जयँ माता दि ।
Jai mata Dee, Shakti lai samman garnoo parxa🙏🙏🙏
Hajur matha g thapi ramro vannu vo ur right matha g💖💖❤❤😍😘😘😘😘😘😘😘😘😘
जय जय माता जि
अोम नम शिव भगवान् 🌹🌹🌹🌹🥀🥀🥀🥀❤️❤️❤️🙏🙏🙏🙏🙏
प्रणाम माता जी।हजुरको जय होस।।अहिलेका नक्कली काम्ने र उफृले,भविष्य वणी गर्ने माताहरुले हजुर जस्ता मातालाई हेर्दैनन।
Jaya mata
Jay matadi🙏🙏
जय माता सबैको कल्याण होस। हजुरको वचन, वाणी अमूल्य र शास्वत सत्य छन्।
🙏🏾जय जय माता हजुर को तपस्या सफल भयों
🙏🙏🙏jay mata ji
माताले 100% सही भन्नू भाको जहाँ तसस्या बसनु भाको छ तीहाँ खनिज छ भन्नुभयो स्याङ्जाको रामदीमा 100% धातु हिरा मोती छ
हरि दासि माता जि प्रणाम श्री राधे राधे कृष्ण राधेश्याम जि कि जय
माता जि प्रणाम हामी सबै लाइ आसिर्बाद दिनु होला हजुरको बाणि एक दम ठिक हो
खुसीको खबर।
तीन वर्षमा पहिलो पल्ट हरिदासी माताको वाणी खुल्यो।
m.ruclips.net/video/-0JtziJnNOQ/видео.html
प्रमात्मा जब सम्म मानिस लाई पठेरो पर्दैन तब सम्म भेट्न सकिँदैन भन्ने कुरा माता बाट प्राप्त खुसी लाग्यो
Matako Bhakti ra Sakti lai Pranam.
माता को कमल चरण मा प्रणाम छ
Jay maata rakcha gardinuna.....
तथास्तु बालक
jaya mata ji 🙏
माता स्वरुपिणी भगवान का कमलचरण मा सास्टङ्ग दण्डवत गर्दछु
भगवानमा समर्पित हुनसकौ हामि मा पनि भाव जागोस्
यहि अभिला राख्दछु ॐ नमो भगवते वाशुदेवाय
हरीदासी माताजी धेरै धेरै नमन छ
माता जि आशीर्वाद दिनुहोस् हजुर लाई धन्यवाद ।
@नेपालपतंजलिपात्रनेपालनेखकपात्रनेकीकाचछ्घीघघ
Jai mata ji 🙏🙏
ॐ नमाे भगबते बासुदेबाय नम ः🙏🙏💐💐💐🌺🌹🌹🌹हजुर अाशिरबचन ले सबै लाई शान्ति र अान्नद प्रात हाेस जयहाेस 💐🌺🌹🌹🙏🙏🙏🙏
Jay mata sakusal aaunu vokoma khushi lago jaymata darsan hjrlai
सर्वेभवनतु सुखिन सर्वेसन्तु निरामया
सर्वेभद्राणिपश्यनतु माकस्चिददु:खभग्भवेत ।।
श्री राधाकृषणाय नमः
माताकी श्री चरणमा प्रणाम🙏🏵️🏵️🏵️
खुसीको खबर।
तीन वर्षमा पहिलो पल्ट हरिदासी माताको वाणी खुल्यो।
m.ruclips.net/video/-0JtziJnNOQ/видео.html
Jay mata di ki Jay ho
मैले यो भिडियो धेरै पटक हेरे राम्रो लाग्यो र चित्त बुझ्ने खालको रहेको छ । धर्म , जातजाति, लिङ्ग अनेकौं खालको भेदभावको लागि शहर देखि गाउँ गाउँ सम्म जनचेतना वृद्धि गराउन जरुरी छ । आज यो हाम्रो देश नेपाल क्रिस्टियन हरुले आफ्नो धर्मलाई प्रचारप्रसार गरिरहेको बेला हामीले यो खालको शब्दलाई अनि यस्तो खालको खण्डन हरुलाई बुलन्द गर्न सक्यौ भने सायद हाम्रो देश नेपाल ले बिल्कुलै नयाँ मोड लिने थियो भन्ने मलाई लागेको छ । हामी सबैले माताको जस्तो तपस्या नगरेता पनि माताको को जस्तो सोच विचारलाई हामीमा लागू गरौं र उजागर गरौं। जुन माताको शब्द हरु एक दम बिल्कुल सत्य छ वास्तवमा भगवान एउटै हुनुहुन्छ र भगवानको एउटै लक्ष हुन्छ मन छुने कुरा गर्नु भएको छ। मानवको चोला फाटेको कपडा न हो मिचाहा प्रविती कसैले कसैलाई नगरौं । कृपया चाँडै नै जनचेतनाको कार्यक्रम सुरु गर्नुहोला सबै जनताको आँखा खोल्न जरुरी छ । Thanks 🇳🇵🇳🇵💕💕😍😍😍
धन्य हो माता हजुरको वाणी र बिचार सुन्न र मनन गर्न पाइयो माता को जय होस।।
Loved it, keep it up Mata ji 🙏
Mata gi ko jay hos
ॐ
सत सत नमन हजूरको सहजता नै सवैथाेक बोल्दछ हजुर परम ज्ञानी हुनुुहुन्छ
हरि : 🕉
जय माता जी✋✋👏👏
Mata ji parnam hajuralai vetne exa xa kasari vetn sakinxa