HAREK PAL GARO CHHA "हरेक पल गाह्रो छ" Epi -13 ||May 30, 2024 || Begam, Rista, Aayusmaa, Surendra.
HTML-код
- Опубликовано: 7 фев 2025
- Begam Films Present New Nepali Serial
HAREK PAL GARO CHA "हरेक पल गाह्रो छ "
*** ************** *** ************** *** **************
Production: Begam Films Pvt. Ltd.
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Color/Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Prabesh Pokharel
Management : Sudarsan Khatiwada/Begam Pun Magar
Asst. Camera: Milan Luitel
Light: Kamal Baral/Anil Magar
Sound: Santosh Rai
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Govinda Madhur Acharya/ Bina Bhattrai
Lyrics : Prakash K.C
Lyrics/Music: Sanjay Shreepal
Vocal ( Aashu Ko Yatra) : Pratap Das
#Harekpal #Begamnepali #Ristabasnet
Artists:
Laxman Basnet
Bipana Basnet
Laxmi Nath Timilsina
Lokendra Lekhak
Bimala Giri
Gita Thapa
Rista Basnet
Begam Nepali
Manraj Shrestha
Rajkumar Devkota
Saru Dahal
Surendra Thapa
Aayushma Karki
Suresh Thapa
Resham Sapkota
Ashmita B.K
Jvin Shrestha
Jvis Shrestha
Ramesh Budha Magar
Lekhant Bhushal
Begam Pun Manga
Sudarshan Khatiwada
Prabesh Pokharel
Saskriti Nepali
Samparn Khatiwada
Priya Gurung
Bharita Magar
Dan Bdr. Gurung
Anjan Chettri
Mohan Lama
Sarita Gurung
Suman Poudel
© Bhatbhate Maila 2024
Official RUclips channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7...
.► RUclips:-
/ @bhatbhatemaila
हम्फुले को खुशीको दिन देख्न चहनु हुने हरु यता आउनु है
पहिलो पटक हेरेको असाध्यै राम्रो लाग्यो।बेगम दाइको क्षमतालाई सम्मान छ।
भाग यक बाट नछुटाई हेर्ने गरेको छु झन राम्रो हुँदै गयको छ हरेक पल अझै राम्रो हुँदै जावस सफलताको शुभकामना 🎉🎉🎉🎉🎉🎉
निकै मन भारी सायद यस्तो पीडा त हामी नेपालीले सबैले भोगेको हुनुपर्छ ।❤❤❤
साँच्चै संसार कति स्वार्थी बन्दैछ । सबै कुरा पैसामा अडेको रहेछ । पैसाले गर्दा नै दाजुभाई , बाउआमा सबैलाई टाढा बनाएको छ ।
आज 1 देखि 13 सम्म सबै हेरे धेरै राम्रो लाग्यो एउटा कमजोर छोरा लाई सच्चाई हेला गर्छ धान्न जीवन साथी चाई साँचो माया गर्ने पाको छ अझै राम्रो हुँदै जाओस् 😢❤
यि चोथालि हजुर आमा अनी चोथाले ठुलि ममि भनौदि को दुरब्यबाहार अलि ज्याधा नै भयो छोरा बुहारि रिस नाति नातिनी मा पोख्न मिल्दैन भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤
हरेक पलको जस्तै सबै आमा बाबुको मन नहोस किनकी धन नै रहिछ सबै थोक आफ्नै कोख बाट जन्मायाको सन्तानमा पनि भेदभाब हुदोरहिछ अरुले त झनै हेप्छन
हरेक पल सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस हमफुले भट भटे जी को जोड़ी छुटनु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी 13 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त शांति को घर बार बिगर्नु हुदैन भन्ने चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त हमफुले भट भटे बिपना जिको सुखका दिन हेर्न चाहने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😢😢😢😢😢❤
यो भिडियोको सम्मान स्वरुप एक लाइक गर्नुहोस् त❤❤
कमजोर छोरा छोरी लाई झन बेसि माया गर्छ भन्छ आमा बाबाले, आमा को ममतालै कलिंकित बनायो यो मुवि ले
😢😢 कमाइ न भए पछि आमा बाउ ले पनि बचन लगाउचन यो दाइलोग सत्य😢❤
येस्टेई हों हमरो समाज 😢
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु
हरेक पल सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉🎉❤❤❤❤❤🙏🙏🙏🇲🇾🇲🇾🇲🇾🇲🇾
Me
सबै भन्दा ठूलो पैसा रहेछ पैसा नभए कसैले पनि हेर्दैनन् 😢😢😢😢😢😢 आफ्नो ले त हेप्छन 😢😢😢
यो हरेक पल सिरियल एक भाग देखि आज सम्म को भाग एउटै नछुटाइ हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम्त।🧡❤️🌺🌺🇳🇵🇳🇵
Me
Ma xu
एकजना म छु
Yes
मपनि,छु,के
हरेक पल भाग 1 देखि 13 सम्म नछुटाइ हेर्ने को को हुनुहुन्छ आउनुस एक अर्कामा साथी बनौ 🙏🙏
No problem at all! Is there anything specific you would like assistance with regarding your business?
@@basantapoudel1564 गाह्रो छ हो र हरेक पल म हरेक Episode हेर्दै आको छु मलाइ असाध्यै मन पर्छ !
Ok❤❤❤
@@Kamalgelang ओके मात्रै भन्नू भयो तर Sub गर्नु बाकी छ हजुर को!🙏
शानती बैनी याे टेलीफिलीम काे भाग १३ हेरदा मेराे अाखा बाट अासु अायाे फेरि दाराएर हेरे
साह्रै हृदयबिदारक सिरियल अरु भन्दा धेरै राम्रो र समय सान्दर्भिक छ ।
हम्फुले र बिपना को मिलन भएको ले खुशी छु म 😊😊😊
म पनि खुसी छु
@RabindraDevkota-qi5ig 👍️👍️
बिदेशबाट हेर्ने को को हुनुहुन्छ यता हाजिर हुमत ❤❤❤
No problem at all! Is there anything specific you would like assistance with regarding your business?
Ma xu
maxu
म छु
Moh xuh❤
हरेक पल लाइ गारो छ हो भन्दा ठूलो अषर पर्ला है ख्याल गरौ।। गारो छ हो को म नियमित फ्यान हो
अति नै मार्मिक छ बधाई छ अल टिम लाई 🙏🙏
अती मार्मिक सिरियल छ बधाई छ सबै टीम हरू लाई ❤❤❤❤❤
3 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏
Ma xu hai
Lu ma ni xu hay😊
Support me
Ma chhu
❤❤❤❤
कस्तो रुनै मन लाग्नि हो आसु आयो मेरो😢😭😭🙏🙏
सबै जना मिले र अगाडि बडम र मिलिजुली एक अकालाई सपोट गर्म हेई❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल अलि धेरै समय को हुनु पर्छ। भन्ने को- को हुनु हुन्छ। यता हाजिर हुम है।
मान्छे भन्छन् सबैथोक पैसा होइन,मलाई त लाग्यो सबथोक पैसा नै रहेछ.😢😢😢😢😢😢😢समाजको यथार्थ चित्रण यो भाग करोड क्लब मा पुगोस् शुभकामना 💐💐❤❤❤❤सम्पुर्ण टिमलाई नमन्🙏🙏🙏🙏
@DipeshkoreanLanguage जमाना नै यस्तै छ भन्छन् मान्छे तर होइन.जमाना उहि छ मान्छे को सोचले यस्तो बनायो.
हरेक पल नछुटाइ हेर्ने सबै यता हाजिर हुमत!❤❤🙏🙏🙏🙏
Ma xy ni ta
हरेक पल मैले जस्तै न छुटाइ हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ न हैं❤
No problem at all! Is there anything specific you would like assistance with regarding your business?
Me
Ma Pani hai hajur 🙏🙏🙏
पैसा नहुदा सबैको हेला भइदोरहेछ के गरनु सारा संसार पैसाकै पछि दौदिरहेछ यो सिरियल हेरेर आखाबाट आशु झार्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ 😂😂😂😂😂😂😂😂😂😂😂
म नि छु पैसा नै सबै थोक रहेछ यो धुनियामा
होनि हजुर
आमाले सब छोरा छोरी लाई सम्मान देख्ने छन हो यो चाही भएन
आमा र भाउजु चोथल्नी ले गरेको दुर्व्यवहार अतिनै मुटुमै घाउ लाग्ने खालको छ। धेरैनै दुर्व्यवहार भइ रहेमा यो सिरियल हेर्न समेत मन लाग्दैन। कथालाई सुधार गरियोस र दुर्व्यवहार बिरुध्द कानुन बमोजिम कारबाही हुने महान कार्य को थालनी गरियोस।
Ho ho sai hoo
कथाले नया मोड लियो त ❤❤❤
good luck❤
त्यो सासू र जेठानि लेपनी त्यो हर्के र शान्ती ले जस्तै दु:ख पाउने र शान्ती र हर्के धनी भएर छोरा छोरिले सुख पाएको हेर्न राम्रो हुन्थ्यो ❤❤❤❤
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
Lala support all of you ❤
Sabaii jana milera agadi badam haii sathi haru
New friend haii sathi haru
@@yamegurung1869 hunxa new subscriber hai
Support plz 🙏
2k bhanda talako youtube sathi haru ak arkalai support garau 🙏🙏🙏🙏🙏
लो म पनि हाजिर भएको छु है,
पैसा छ त सबैको लागि राम्रो छैन त सबैको नराम्रो जति नै सोझो सस्कारि भए नि
लौ हेर त कस्तो कस्तो आईमाई हरु यो दुईटी कुकुर्नी सासु भनौदी बुडी सुद्रीनु उता भुन्टी मा तेस्तै गर्थि चोर्नि उता नाता मा बुहारि लाई तेस्तै गर्छे छुचि बुडी सासु भनौदी छुचि बुडी सासु भनौदी छुचि बुडी सासु भनौदी हरपल सिर्यल हरु यो देउति 🐕🐕 कुकुर्नि पनि आईछ झगडीया बिष्ने मुलाको साग बेहि गरेर बसौ भनि राको छ बेगम नेपालि भटभटे भाई ले सुख शान्ति पाउनु पर्यो है साथी 😊😮😊😮
हो हजुर सबै बन्दा ठुलो पैसाइ नै रैछ पैसा न भए आफ्ना नि पराइ हुदा रैछ्न मैले नि भोगेको छौ बधाइ छ अल टिम्लाइ🙏
हरेकपल १ देखि हेरने हरु यता हाजिर हुनु💔❤💔❤
आफ्नो कमाई भएन भनी आफ्ना आमा बाबुको पनि हेला मा बाँच्न विवश हुन छ इन्सान के गर्नु पैसा नई ठुलो रहेछ आज काे युग मा 😢😢😢😢❤❤❤❤
अलि सुख पाएको कथा बनाउनुनी दुख पाएको त म हेर्नै सक्दैन एस्तै ब्यबहार गर्छन् आफन्त अनि आफुलाइ जन्म दिने आफ्नै आमाले पनि जो छोरा गरिब छ आर्थिक अबस्था नाजुक कम्जोर छ भने एस्तै हेला भेदभाब गर्छन् जो हुनेखाने कमाउने छ उसलाई मात्रै माया गर्छन् मेरो बास्तबिक कथा सार्है दुख लाग्यो मन छोयो म आफैले भोगेको कुरा हो आफ्नै आमाले पनि नमिठो बचन लगाउछन धर्तिको बोझ केही गर्न नसक्ने सम्म भनेर वचन लगाउछ धेरै भेदभाव गर्छन्
पैसा नभयपछि अामा बुवा ले नि हेप्ने रहेछन 😢😢😢
यो हरेक पल सिरियल एक भाग देखि आज सम काे भाग एउटेै नछुटाइ हेर्ने काे काे हुनुहुन्छ यता हाजिर हुत।❤❤🌺🌺🇳🇵🇳🇵
धेरै राम्राेछ अझै राम्राे गरदै जानु❤❤❤❤
हरेक पल हरेक हप्ता नछुटाई हेर्ने को को हुनुहुन्छ हाजिर हनुस् त❤🎉
कहानी अती राम्रो छ।यस्तै राम्रो हुँदै जाओस् । भट भ टे लाई केदार ले पैसा दिएन भने सबै घर काे भित्ता भत्काई दिए हुन्छ।🎉🎉🎉🎉 । सबै कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।🎉🎉
हम्फुले ऋण तिर्न नसकेर दोकान साउ देखेर भाग्यो फेरि सब्जि वाला अर्को बाटोमा भेट्यो फेरि दुई जनालाई छलेर घरमा जाँदा घबेटि घरमा 😢 हासो पनि लाग्यो र दुख पनि धेरै रमाईलो लाग्यो अनि दुख पनि😢
My best siriyal harek pall ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
Harek pal sirel dherai ramro xa super hit nai xa Tara yo buhari ra sasu chai kina umleko jathi haru Lai Chak ma ago lagar khedinu parne mula ko sng kuheko aalu haru Lai💖💖👌👌👌
भटभटेर पुतलीको सिरियल धेरै राम्रो आउँदो पुतली नहुँदाखेरि फिक्का छ।
१ k भन्दा तलका साथिहरु यता हाजिर हुम त एक अर्कालाई फुल सपोर्ट गरुङ
Support
सारै दुख लाग्याे पैसा नभयपछि सबै ले हेप्ने रहेछन याे कस्ताे दुनिया पैसा मै चल्ने😢😢😢😢
धनी र गरिबी कत्ति फरक छ आमा को हेपाई बरि अत्ति भयो एउतै कोख बात जन्मेको यस्त हुदो रहेछ ❤️❤️🙏🙏
अाजकाे भागले मन भकानियाे😭😭दुख पर्दा साथ दिने काेहि नहुने र छन्
के साह्रो हृदय बिदारक कथा हो। सत्यतामा आधारित कथा, मेरो त आँसु नै आयो।
कति फरक छ है आफ्नै आमाले पनि कमाई भको छोरा र नभको छोरालाई हेर्ने दृष्टि ? आफ्नै जन्मदिने आमाले त यस्तो व्यवहार गर्छन् अरुको त के कुरा । दामी छ हरेमपल ।
जुन सिरियलमा पनि एउटै कलाकार नयाँ नयाँ पात्रहरू राखेको पो हुन्छ। नयाँ पात्रहरूलाई पनि अवसर दिनुपर्छ।
Dhukha payo vandhae ma atinu pardhaena abasya sukhako dhin aauxa sarae ramro serial 🙏🙏🌹
सारै राम्रो छ मनै छुने ❤❤ भटभेटे जी एकदमै राम्रो छ बधाई छ ❤❤ हाल भारत को मुम्बई बाट हेर्दै छु
Aafnai aamako esto bevar dekda tw aaba chdai paisa kamare dhani vaer tyo vauju vanaudi ra aamako namama sawteni bavar garne lai dekhaer basnu paryo hai❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हैट यो हरेक पलले आसुनै आउने बनाउने रहेछ पैसा हुदा संसारै हाइ हाइ नहुदा आफ्नै घरका दाजुभाइ नि सतुर
Harek pal ra garo chha serial 1k damai ramro xa ❤❤❤❤❤ sarai man xhuyo
हो रैछ सबै भन्दा पैसा नाई ठुलो रैछ्😭😭😭😭😭😭
किन यति ❤दु ख दिनुपछ र❤❤❤🎉
यो फटाहा फेरि रणनीति गर्न फेरि यो सिरियलमा मरिछे😅
पहिलो पटक हेरे राम्रो लाग्यो बास्तबिक जिन्दगी को यथार्थ पोखिएको रहेछ 🎉 सफलता को शुभकामना 🎉
सबै जना आपसमा मिलेर अगाडी बदुम है मित्र हरु 🙏🙏❤❤
Support
पल शाह र सन्दीप लामिछाने मन पर्ने जति यता ❤
भटभटे माइला,र हर्केको जोडीले सुख पाउने दिन कहिले आउला
Wow, कति राम्रो प्रतिभा ❤️
यो सिरियलमा त सबै कलाकार सहभागी हुनु भएछ् , यो सिरियललाई देशविदेश भरि चिनाउनु पर्छ 🎉❤ congratulations 👏
बास्तबिक जिन्दगीको यथार्थ चित्रण सारै राम्रो लाग्यो यो कथा।
Pratyak buhariharulai sabai shasu Ama,sashura bauharule Aafnai Gharko Chhorilai jastai Maya ❤️Care ani respect garung haii
धेरै राम्रेा छ तर अलि छेाटेा भाे ❤❤❤❤❤❤❤❤
हामफुले र त्यो भाइले सुख पाको देख्न चाहनुहुने जाती हाजिर हुनुस् त ❤
Gharo 6 la 👌👌👌👌👌👌❤️💕💕❤️
वाओ यो भिडियोले त मनै छोयो कसम
सारै मार्मिक छ कथा । Nice video❤
❤❤❤❤ harek pal serial malae dherae man parxa Ani ma Qatar dhekhi herxu 🙏🙏🙏💖🙏🙏💖
हाेइन हाे याे कान्छिकाे सासू भन्नि बुढिले जुनसुकै सिरियलमा पनि अर्काकाे कुरा काट्ने राेल मात्र पाउदाे रहेछ
सम्पूर्णमा नमस्ते सारै राम्रो छ 🙏🙏🙏🙏🙏🙏
हरेक सिरियल दुखको मात्र हुन्छ भन्या आगमी भाग हरु मा सुखको भाग ल्याउनु पर्यो भन्या।।।
naxutai hernu jasto po lagna thalo taw 🎉🎉🎉🎉❤❤❤❤❤
आजको भाग यकदम राम्रो लायो ♥️♥️♥️
कामी दमै को बेहोरा ठीकै को र छ ❤❤❤❤❤❤🎉🎉🎉🎉
बिदेश बात कोकोले हेर्नु हुदै छ ❤🎉 म चै मलेसिया बात हेर्दै छु
paila ko. jasto. maja. aayena. khai. k. vo ali khallo. lagyo. kahani.
पाच तारे भनेर बल्ने बैनि मन पर्यो😊😊
अति मर्मिक छ।यो सिरियल बधाइ छ।
Kasam aaja sarai man xoyo harekpal sireyle 😭😭😭😭
आहा कति रमाइलो है जति हेरेनी हेरौँ हेरौँ जस्तो लाग्छ मलाई त
यो सिरेल हरेक पल नछुट्टी गाना हेर्ने को को हुनुहुन्छ कमेन्टमा लेख्नु है
साँच्चै यो संसारमा पैसा भन्दा ठुलो अर्रू नहुँदो रैछ।
1k भन्दा कम भएको जति साथि हरु एता हाजिर हुनु होला एक ले अर्को लाइ साथ सपोर्ट गर्उ अघि बढनु पर्छ हइइ
म दुबइ बाट हेरिछु ❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
युट्युबमा ५०० भन्दा तल हुने जति यता आउनुस् है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बडम।❤❤🎉🎉
Me
Harek pal serial Le mero man saraai chhoyo same mero life ko ghatna chitran garnu bhayeko xa Hal ma Saudi Arabia dekhi😢😢
आहा हामी पनि सबौजना मिलेर एक आपासमा मिलेरगाडी बडौ है, सबैको जय होस❤❤