बुहारी भाग-१७०|| Buhari Episode-170 || कथा चेलीकाे || Nepali Sentimental Serial || 5th April 2024

Поделиться
HTML-код
  • Опубликовано: 4 апр 2024
  • बुहारी भाग-१७०|| Buhari Episode-170 || कथा चेलीकाे || Nepali Sentimental Serial || 5th April 2024
    Direction/ Concept And Script : Ramchandra Bohara
    Ast. Direction: Mahesh Thapa
    Production: Subash lakantri
    Makup: Rakesh Ranapal
    Cameraperson: Pawan Bhujel
    Edit: Pawan Bhujel
    Song: Kamala Khadka, Binaya Karki
    Act:
    Ramchandra Bohara
    Anita Baiju
    Laxmi Giri
    Deshbhakta khanal
    Bijaya Dauja
    Laxman Bikram Basnet
    Bidhya Karki
    Mahesh Jung Thapa
    Sarita rajopadhyaya
    Anju Hamal
    Saraswoti phuyal
    Anita Giri
    Sudip khatiwada
    Puskar Dhungal
    Sangam Bhandari
    Indrajit Chaulagai
    Rukmila Adhikari
    Anjana Ghimire
    Nabin Acharya
    Kishan Thakuree
    salina Acharya
    Bhawan Bhandari
    Online Supporter : Bishal Rai (Mfu )
    ------------ ---------------------
    contact Gmail : ramchandraboharabuhari@gmail.com
    background Score :
    BINAY karki
    Aarohi entertainment
    binaytwo@gmail.com
    Background Aalap :
    Pasang Doma Sherpa , Binay Karki
    #Buhariepisode​170
    #Buhari​​​​​​​​#Ram#kamala
    #Nepaliserial​​​​​​​​#Newserial​​​​​​​​ #Sentimental​​​​​​​​
    #buharishortfilm​​​​​​​​
    ----------------------------------------------------
    ***********************************************
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500. .
    यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
    सल्लाह र सुझावकाे लागि सम्पर्क:
    बेपारिक प्रयोजन को लागि मात्र:- रामचन्द्र बोहरा- 9860302637
    follow on facebook
    Ramchandra bohara profile.php?...​...
    Buhari Page:
    / buhari-10500
    contact Gmail : ramchandraboharabuhari@gmail.com
  • РазвлеченияРазвлечения

Комментарии • 3,5 тыс.

  • @buhariofficial4146
    @buhariofficial4146  3 месяца назад +2894

    राम कमला मुना एक भएको हेर्न चाहने जतिले हाम्रो कमेन्ट लाई like गर्नुस हस 🙏

    • @jhalakman_dong_official
      @jhalakman_dong_official 3 месяца назад +61

      Ok saport ❤❤❤❤❤❤🙏

    • @Mayalukc9999
      @Mayalukc9999 3 месяца назад +80

      नमस्कार म हजुर हरुकै प्यारि बुहारि कमला हजुर हरुलाई कस्ताे लाग्छ आजभाेलि

    • @bikram_oli
      @bikram_oli 3 месяца назад

      ​@@Mayalukc9999Ramaro lagaxa❤

    • @Alisha_tamang765
      @Alisha_tamang765 3 месяца назад +18

      नमस्ते ❤❤❤❤❤❤

    • @urbabhattaoffical
      @urbabhattaoffical 3 месяца назад +20

      नमस्कार सबै जना मिलेर एक अर्का लाई सपोर्ट गर्नु पर्छ ❤❤

  • @AlishaAdhakari-wr5fw
    @AlishaAdhakari-wr5fw 3 месяца назад +155

    कमला अब पुरै निको भयर घर फर्किनु पर्छ भन्ने साथी हरु जति यता हाजिरी हुनु होला ❤❤❤❤❤

    • @sankarghimire-qe8iz
      @sankarghimire-qe8iz 3 месяца назад

      यता म छु

    • @bishnurana7975
      @bishnurana7975 3 месяца назад

      ❤❤❤❤❤❤

    • @darasinghbista1536
      @darasinghbista1536 3 месяца назад

      राम र कमलाको जीवन पुण रूपमा सहज र राम्रो सँग चलोस भन्ने जति एता हाजिर हुन❤❤

  • @Shantikc555
    @Shantikc555 3 месяца назад +16

    राम कमला र मुना एक भएको हेर्न चाहने जाति यता हाजिर हुम है त......😘❤🎉

  • @SunlightDigital52
    @SunlightDigital52 3 месяца назад +35

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ ||

  • @LabrajBaduwal
    @LabrajBaduwal 3 месяца назад +114

    राम र कमलाको भेट हुनुपर्छ भन्नेहरू र राम र कमलालाई माया गर्नुहुन्छ भने मात्रै like गर्नुहोला।

    • @arishmagamer2283
      @arishmagamer2283 3 месяца назад

      ruclips.net/user/shortsagYoZY110H4?si=7110E5p8R5p1-9AO

  • @user-km3oq1cc9w
    @user-km3oq1cc9w 3 месяца назад +114

    राम र कमला को छिट्टै भेट हुनु पर्छ भन्ने जति यता हाजिर हुनु है

  • @Magar-jc6cl
    @Magar-jc6cl 3 месяца назад +11

    अर्को भागमा कमला र राम भेटेर मिलन भयको हेर्न पाउ ❤️❤️❤️❤️

  • @RiyanGc
    @RiyanGc 3 месяца назад +9

    बुहारी सिरियल आउने दिन त कति कति खुशी लाग्छ ❤❤❤❤❤

  • @AmritAbiralPandey
    @AmritAbiralPandey 3 месяца назад +145

    कमलाको 2 दिदी लाई सजाय दिनुपर्छ भन्ने साथिहरु यता हाजिर हुम त 🙏🙏🙏

  • @ammaradhami3311
    @ammaradhami3311 3 месяца назад +65

    कमला, राम र सीता चाँडै एक भएर दिदीहरुको भण्डाफोर गर्नुपर्छ । बदला लिनुपर्छ र बाबा, बहिनी र गाउँलेलाई खुशी दिनुपर्छ❤🙏 चाँडै देख्न पाउँ ❤

  • @lamxigurung6553
    @lamxigurung6553 3 месяца назад +9

    कमला छिटोभन्दा छिटो नाग मा परिवर्तन हुन पर्यो

  • @gobindabahadur7918
    @gobindabahadur7918 3 месяца назад +9

    म केही बोलिन यो कथाले सबै बोल्छ र यो टिमका सबै मित्रहरुलाई शुभ कामना 🙏🙏

  • @mayasanimaya2713
    @mayasanimaya2713 3 месяца назад +76

    राम,कमला अनि मुनाको चाडो भन्दा चाडो भेट हुनुपर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर जुन है त...❤🎉❤🎉❤

  • @Aakritigautam-gt8ge
    @Aakritigautam-gt8ge 3 месяца назад +57

    बिहारि भाग 1 देखि 70 सम हेने को हुनुहुन्छ यता हाजिर हुनु ल ❤❤❤❤

  • @user-kr1ef3pj3b
    @user-kr1ef3pj3b 3 месяца назад +5

    सारै राम्रो सिरियल नमस्कार बुहारी सिरियलमा सबै जानालाइ अझै उन्न्ती पर्गती हुँदै कओस सफल्तको सुभ कामना❤❤❤❤म साउदी बाट है राम सर❤❤❤

  • @khagendrakhatri3340
    @khagendrakhatri3340 3 месяца назад +12

    प्युठान ऐरावतीदेखि । राम्रो छ सिरियल

  • @dudhrajshah876
    @dudhrajshah876 3 месяца назад +36

    याे सिरियल ऐक भाग देखि आज सम्म काे भाग यउटै नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजिर हुम्त।🙏🙏❤️❤️🌺🌺🎉🎉

  • @Sarmilaofficial4
    @Sarmilaofficial4 3 месяца назад +134

    बुहारी सिरियल आउदा को को खुसी हुनुहुन्छ साथी हरु यता हाजिर हुस ल😊😊😊😊😊

  • @Reshmikamagar
    @Reshmikamagar 3 месяца назад +8

    अर्को भाग मा राम र कमला को भेत भाको देख्न पाउ सम्पुर्ण तिम्लाई सफल्ताको सुभकामना❣️🌏️💟🙏🙏🙏😍

  • @Anitasani-ev5xk
    @Anitasani-ev5xk 3 месяца назад +19

    राम दाइ छिटै कमला दिदी लाई घर लियर जानूस है अर्को भागमा कमला दिदी घर गाकाे हेर्प पाउ ❤️❤️❤️

  • @Ashakhadka555
    @Ashakhadka555 3 месяца назад +32

    sukumaya tv बाट आउने भुन्टि र kanchhi office बाट आउने कान्छि सिरेल लाई जस्तै माया गर्दिनु हाेला सिरेल अति राम्राे छ सम्पूर्ण मा सुभकामना 💜👈️

  • @Rajesholi1
    @Rajesholi1 3 месяца назад +206

    बुहारी सिरियल आउँदा को को खुसी हुनुहुन्छ राम र कमला को भेट हुनुपर्छ कमला घर जानु पर्छ भन्ने जतिले लाइक गर्नुहोस

    • @janakbohara6467
      @janakbohara6467 3 месяца назад +2

      ❤❤❤❤❤❤❤❤❤❤❤

    • @mandiraanti8584
      @mandiraanti8584 3 месяца назад +2

      मन्जु सुवेदी रिमाल १देखि १/१७० सम्म हेरेकाे छु धार्मिक झन राम्राे म बाँकेको बैजनाथ ६बाट हाे❤️❤️❤️❤️❤️❤️❤️❤️❤️धेरै माया

  • @rukendrabista5187
    @rukendrabista5187 3 месяца назад +6

    राम र कमला यक हुनुपर्छ 🙏🙏❤️❤️❤️❤️❤️❤️👏👏👏👏

  • @nirmalanirmala3196
    @nirmalanirmala3196 3 месяца назад +7

    बुहारि सिरियल मलाई धेरै मन पर्छ म हरेक हप्ता हेर्ने गर्छु मुम्बई देखि ❤❤❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 3 месяца назад +31

    मेराे कमेन्ट लाईक गर्ने लाई सधैं राम्राे हाेस भगवान्

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +9

    रामले कमलालाई घर ल्याउनु पर्छ भन्ने को को हुनुहुन्छ ?

  • @DipakRokaya-mp3sf
    @DipakRokaya-mp3sf 3 месяца назад +23

    अर्को भाग मा कमला लाई सन्चो भै घर फर्केको देखाउनु होला धन्यवाद सम्पुर्ण टिम लाइ

  • @user-jv7hu6nf2g
    @user-jv7hu6nf2g 3 месяца назад +19

    मलाई बुहारी सिरियल धेरै मन परछ ❤❤❤❤ शुक्रबार कहिले आउला जस्तो लागछ

  • @AlishaAdhakari-wr5fw
    @AlishaAdhakari-wr5fw 3 месяца назад +181

    राम र कमला को भेट हुन पर्छ भन्ने जति साथी हरु ले यता लाईक गर्नुहोस् ❤❤❤❤❤❤❤

    • @arishmagamer2283
      @arishmagamer2283 3 месяца назад

      ruclips.net/user/shortsagYoZY110H4?si=7110E5p8R5p1-9AO

    • @arishmagamer2283
      @arishmagamer2283 3 месяца назад

      ruclips.net/user/shortsagYoZY110H4?si=7110E5p8R5p1-9AO

    • @arishmagamer2283
      @arishmagamer2283 3 месяца назад

      ruclips.net/user/shortsagYoZY110H4?si=7110E5p8R5p1-9AO

    • @arishmagamer2283
      @arishmagamer2283 3 месяца назад

      5ruclips.net/user/shortsagYoZY110H4?si=7110E5p8R5p1-9AO

    • @user-it3dj8yo4h
      @user-it3dj8yo4h 3 месяца назад

      ❤❤❤

  • @user-we8sh6dj8o
    @user-we8sh6dj8o 3 месяца назад +36

    राम र कमलाको एक्टिङ खतरा छ यो बुहारी सिरियल सबैलाई मन पराइदिनु होला धन्यवाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kumarshrestha948
    @kumarshrestha948 3 месяца назад +59

    सुरूतीकाे अत्तेचार अन्ते हुनु पर्छ र सबै घरपरिबार मिलेकाे हेर्ने मन छ ।

  • @nanimayashrestha1182
    @nanimayashrestha1182 3 месяца назад +9

    राम कमलाकाे छिटो भेट हाेस अनि दिदिहरुलाइ सजाय दिनु परछ कमलाले

  • @RSOfficialchannels7032
    @RSOfficialchannels7032 3 месяца назад +27

    बुहारी भाग 1 देखि न छुटाइ हेर्न जति यति हाजिर गर्म त साथ् हरु ❤❤❤❤❤❤

  • @Ashakhadka555
    @Ashakhadka555 3 месяца назад +27

    कान्छि सिरेल र भुन्टि सिरेल लाई जस्तैः याे सिरेल लाई पनि माया गर्दिनु हाेला धन्यवाद ❣️

  • @mayaacharya9634
    @mayaacharya9634 3 месяца назад +8

    जय श्री
    माहादेब जयसशक्ती जय नाग बाबा

  • @user-lk7jw3of3y
    @user-lk7jw3of3y 3 месяца назад +16

    यो सिरेल कति राम्रो लाग्छ मलाई त हजुर लाई धन्यवाद व्यक्त गर्रद छु नाम शारिका राणाॅ होनी

  • @user-ii6wu9re9d
    @user-ii6wu9re9d 3 месяца назад +349

    बुहारी सिरियल आउँदा को को खुसी हुनुहुन्छ राम र कमला को भेट हुनुपर्छ कमला घर जानु पर्छ भन्ने जतिले लाइक गर्नुहोस❤❤

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +89

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯

  • @user-gg2fb8en4q
    @user-gg2fb8en4q 3 месяца назад +5

    कमला र राम भेत हुनु पछ हैई अकाे भागमा 💖💖💖💖💖💖💖🌺🌺🌺🌺🌺🌺🌺

  • @sapanahangbangrai1780
    @sapanahangbangrai1780 3 месяца назад +3

    अर्को हप्ता चही मज्जा आउने भो 🤗

  • @DhankumarDiyali
    @DhankumarDiyali 3 месяца назад +78

    राम दाई तथा बुहारी सिरियल टिमलाई धेरै धेरै धन्यवाद 🎉 र बुहारी सिरियल भाग 1 देखी 170 सम्मा हेन्नु हुने सुभ चिन्ताक हरूले हाजिर गरूम को को हुनुहुन्छ। ❤❤❤❤

  • @laxmithapa9858
    @laxmithapa9858 3 месяца назад +20

    अब छिटोभन्दा छिटो राम र कमलाको मिलन हुनुपर्छ भन्ने चाहिँ को को हुनुहुन्छ ❤❤

  • @BikarmBika
    @BikarmBika 3 месяца назад +3

    मलाईनि धेरै मन पृछ बुहारी भाग🎉
    मचाहि हाल बराईन देखि दादा 1 देखि 170 🎉❤❤❤❤❤❤❤❤

  • @aakashxettri-dz8yt
    @aakashxettri-dz8yt 3 месяца назад +29

    राम र कमला एक भयको हेनॅ चाहने जतिले यता हाजिर हुम त💖💖💖💗

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +47

    मेराे कमेन्ट लाईक गर्ने सबैलाई सधैं राम्राे हाेस भगवान् 😍😍प्लिज

  • @Ashakhadka555
    @Ashakhadka555 3 месяца назад +32

    देश बिदेश बाट सिरेल हेर्ने सबैलाई मन मुटु अन्त आत्मा देखि धेरै धन्यवाद ,, आउने दिन हरु मा अझ अघि बढना हामीलाई सहज हुनेछ ।।

    • @jibrajpaudel4260
      @jibrajpaudel4260 3 месяца назад +1

      तपाईं हरू सिरियलहरू का र कुनठाउमा सुटिङ गर्नुहुन्छ भनिदनुन प्लिज ?

  • @mangitasharma5442
    @mangitasharma5442 3 месяца назад +3

    राम र कमलाको भेट हुन पर्छ❤ र दिदिहरुको दुरबेबहार सकियोस😊😊साथै सबै परिवार एकै साथ भएको हेर्न मन छ❤ सबैलाई धेरै धेरै बधाई अनि मीठो सम्झना❤❤

  • @user-zx4vq4eb3p
    @user-zx4vq4eb3p 3 месяца назад +2

    बुहारीको प्रतीक्षणमा बसिराख्छु म मलाई धेरै राम्रो लाग्छ❤❤❤❤❤❤

  • @Sonymagarni
    @Sonymagarni 3 месяца назад +71

    राम र कमला को जोडी लाई मन पराउने को -को हुनुहुन्छ यता है त |✋❤

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 3 месяца назад +527

    मुस्ताङ मुक्तिनाथ ले सबैको रक्षा गरून् र सोचे को इच्छा पूरा हुने छ यो कमेन्त लाइक गर्नेको

  • @DambarRimal
    @DambarRimal 3 месяца назад +2

    हरेक साता हेर्ने गर्छु पहिले नेपालबाट हेर्ने गर्थे आजभोलि भारतको ब्याङलोर राज्यबाट हेर्दैछु। बुहारी सिरियल एकदमै रोचक लाग्छ। अब आउने सिरियल अझै यो भन्दा चाखलाग्दो होस धन्यवाद सम्पुर्ण बुहारी सिरियल परिवारलाई।❤❤❤❤🇳🇵🙏

  • @tamanale3096
    @tamanale3096 3 месяца назад +4

    नेपाल को सिरेल मध्हेय सबै भन्दा राम्रो सिरेल ❤❤❤❤❤❤❤❤❤❤😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @putaliaaisha5806
    @putaliaaisha5806 3 месяца назад +37

    अब अर्को हफ्ता राम र कमाल रमुना भेटेको हेर्ना मनछंहैം❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @suryaranabhat6646
    @suryaranabhat6646 3 месяца назад +141

    ✍️राम,कमला,मुना र सुशिलाको छिटै न्याय र बिजय होस् यिनिहरुका दुश्मनहरुको नास होस्।जय भोलेबाबा शिव जि🙏ॐ🙏

  • @Voice_Nepal_1
    @Voice_Nepal_1 3 месяца назад +4

    यो सिरियल आउँदा खुसी हुने को को हुनुन्छ । यता हाजिर हुन त हजुर सबैले सपोर्ट गर्नु होला । ❤❤

  • @user-rx8lu2rh5h
    @user-rx8lu2rh5h 3 месяца назад +14

    मलाई त❤❤❤❤❤❤❤❤❤❤बुहारी सिरियल दिन दिनै आए हुन्थ्यो जति हेर्यो उति हेर्न मन लाग्छ

  • @aashikamagar1968
    @aashikamagar1968 3 месяца назад +24

    राम र कमला भेट भेट हुनु पर्छ र कमलालाई यो हालतमा पुराउनेहरुलाई सजाँय दिनु पर्छ भन्नेहरु कोको हुनु हुन्छ

  • @deelipdhami
    @deelipdhami 3 месяца назад +94

    मुना कमला राम एक हुनुपर्छ भन्ने जतिले like गरौं कोकोले बुहारी नछुटाई हेर्नुहुन्छ उहाँहरूले कमेन्ट गरौं

  • @urmilatimsina7092
    @urmilatimsina7092 3 месяца назад +2

    अब राम्रो हुनेछ,, नछुटाइ हेर्ने मा मँ पनि परे।हरि ॐ।

  • @Kumarkarkiofficial2.0
    @Kumarkarkiofficial2.0 3 месяца назад +1

    *नेपालकै No.1 best सिरियल बुहारी हो भन्नेहरु हाजिर हुनुहोला🙏*

  • @laribarientertainment
    @laribarientertainment 3 месяца назад +17

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +61

    हाम्राे बुहारि सिरेल हेरेर अनि माया गर्ने सबैलाई धेरै धन्यवाद बेक्त गर्दछौं सम्पूर्ण बुहारि परिवार ले अझ तपाई हरुकाे यस्तै माया काे अपिक्षा गरेका छाै ।

    • @user-qd5kv8yc8l
      @user-qd5kv8yc8l 3 месяца назад +1

      Really ❤❤❤❤😢😢 please 🥺🥺🥺🥺😭😭

  • @manishthapachettri2343
    @manishthapachettri2343 3 месяца назад +22

    1 देखिफ170 भाग सम्मन नछुटाई हेर्ने को को हुनुहुन्छ 🙏🙏🙏

  • @SonuKarki577
    @SonuKarki577 3 месяца назад +1

    ॐ नमः शिवाय धेरै राम्रो छ।❤❤❤❤❤❤

  • @RehanifyShorts
    @RehanifyShorts 3 месяца назад +202

    राम र कमलको भेट हुन पर्छ भन्ने जतिले like गरम त

    • @RiyaBohara-nf3jk
      @RiyaBohara-nf3jk 3 месяца назад +2

      Wow

    • @RiyaBohara-nf3jk
      @RiyaBohara-nf3jk 3 месяца назад +2

      Wow

    • @Stha-ig8vt
      @Stha-ig8vt 3 месяца назад

      ❤❤❤❤❤❤❤❤❤

    • @sitaramnepali977
      @sitaramnepali977 3 месяца назад

      युटुबमा ज जस्ले 1k भन्दा तल भएका युटुबर साथिहरुलाई सपोट गर्छ भगवनले उस्को भलो गर्नु हुनेछ एक्ले अर्कोलाई सपोट गरौ मिलेर अगि बढम❤️❤️ह्ब

    • @Aakritigautam-gt8ge
      @Aakritigautam-gt8ge 3 месяца назад +1

      ❤❤❤❤❤

  • @Mina-bo1uc
    @Mina-bo1uc 3 месяца назад +30

    राम दाई अब कमला लाई घर लेर आउनु मुना कमला सबै मिलेर बस्नुपर्छ बुहारी सिरियल टिम लाई धेरै धेरै बधाई तथा शुभकामना छ ल❤❤

  • @askpchhlange2064
    @askpchhlange2064 3 месяца назад +3

    My favorite serial ✍️🙏❤

  • @user-gg3ss5gi1l
    @user-gg3ss5gi1l 3 месяца назад +1

    मलाई त एकदमै राम्रो छ म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ

  • @Mayalukc9999
    @Mayalukc9999 3 месяца назад +14

    म राम मुना सुशिला मिल्दा काे काे खुसि हुनुहुन्छ

    • @manrajpandey6555
      @manrajpandey6555 3 месяца назад +1

      हामि सबै खुसि छाैँ

  • @Dhanjitsunar
    @Dhanjitsunar 3 месяца назад +34

    राम र कमला को छिट्टै भेट हुनुपर्छ भन्ने जति यता हाजिर हुनु हैत❤❤❤

  • @user-oi3xn6qr5w
    @user-oi3xn6qr5w 3 месяца назад +3

    nepal ko top 1buhari siral very best 🎉🎉🎉🎉

  • @shaikshikthapa2261
    @shaikshikthapa2261 3 месяца назад +1

    व्यवहार देख्दा रिस उठ्दो भए पनि अहिले सम्म बुहारी सिरियलमा रोमान्टिक भुमिका श्रुति दिदीको छ है! शुभकामना!❤❤❤❤

  • @PradipKunwar-dr7km
    @PradipKunwar-dr7km 3 месяца назад +54

    अब चाही सिरेल हेर्न मज्जा आउला जस्तो छ होइ राम र कमला दिदि ले मुखमा बाधेको डोरी खोल्नु पर्छ भन्ने जति यता हाजिर हम त ❤❤❤🙏🏽

  • @Kali22988
    @Kali22988 3 месяца назад +13

    धेरै राम्रो छ यो सिरियल पनि 🎉🎉🎉 best wises रामचन्द्र बोहोरा दाइ 🎉🎉🎉🎉

  • @manikalimbu4765
    @manikalimbu4765 3 месяца назад +1

    बुहारी देखि नागिन नेपाली टिभी सो को प्रगति😂

  • @srijanaAcharya-cb2kd
    @srijanaAcharya-cb2kd 3 месяца назад +1

    राम र कमलाको चाडइ भेट भएको देख्न पाउ❤❤❤

  • @saritasubedi8382
    @saritasubedi8382 3 месяца назад +9

    यी दुइटी दिदिहरुले सजाय पाउनैपर्छ❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +16

    राम को दिदी हरुलाई घर बाट निकाल्नु पर्छ भन्ने जति यता है
    👇

  • @user-pb1hy3el8u
    @user-pb1hy3el8u 3 месяца назад +1

    म दाङ तुलसीपुर बाट हेर्दै छु यो सिरेल नछुटाई हेर्छु राम्रो लाग्छ कमला राम मुना एक भएर बसेको हेर्ने मछ आगामी दिनहरुमा अझै धेरै सफलता मिलाेस् शुभकामना 🙏🙏🙏❤️❤️❤️❤️❤️

  • @mr.karkijeemayrakitchen9928
    @mr.karkijeemayrakitchen9928 3 месяца назад +1

    मैले त एउटा चिजमा कमि भेटाको छु तपाईंहरु लाई के चिज कमिमा देख्नु भाको छ् एता हाजिर हुनू है। राम सरलाई यो आग्रह छ कि यो नाग एपिसोड हरु अझै घना जंगल भित्र बनाऊदा राम्रो हुने थियो सर,।

  • @devajbista9423
    @devajbista9423 3 месяца назад +10

    बुहारी सिरीयल को को लाइ मन परेछ

  • @sujatagurung-ze1cr
    @sujatagurung-ze1cr 3 месяца назад +1

    राम र कमला मुना एक भए को हेर्न पाऊँ
    हर हर महादेव 🙏🌹

  • @prarthananimrit6817
    @prarthananimrit6817 3 месяца назад

    मेरो कमेन्ट लाईक गर्ने सबैलाई बागलुङ कालिकाले रक्षा गरिन् ।

  • @user-mt4fo8xf4g
    @user-mt4fo8xf4g 3 месяца назад +20

    अब राम र कमला को भेट हुनुपर्छ भन्ने जति हाजिर हौं ❤❤❤❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 3 месяца назад +16

    यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुनु त❤❤❤

  • @uttambhandari2724
    @uttambhandari2724 3 месяца назад

    अति भो ।धार्मिक सिरियल हेरेजस्तो लाग्न थाल्यो ।

  • @user-gm6bo8ue3o
    @user-gm6bo8ue3o 3 месяца назад +1

    बबाल लाग्दै छ दाई हजुर

  • @rbnakoirala6720
    @rbnakoirala6720 3 месяца назад +20

    रामको दिदिहरुलाई सजाय दिनु पर्छ भन्ने हरु यता आउनुस है

  • @Rajanpaudel97
    @Rajanpaudel97 3 месяца назад +21

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्को लाई सपोर्ट गरुम मिलेर अघि बढुम❤️💯🙏likeपनि गरुम है

  • @user-jy1bv6xm9x
    @user-jy1bv6xm9x 3 месяца назад

    Hunata ho aba Ram daile kamala lai xoyo bhane mari halxa naxune bhag banaunu hola ek like xa ❤❤❤ ❤❤❤❤❤❤ ❤

  • @yamanlamsal6623
    @yamanlamsal6623 3 месяца назад

    जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️😊😊

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +10

    कमला अब बिरामी हुनु हुँदैन भन्ने जति यता है

  • @user-kd7cz2lo6f
    @user-kd7cz2lo6f 3 месяца назад +113

    भाग 1 देखि भाग 170 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤

  • @dhanrasibk1639
    @dhanrasibk1639 3 месяца назад

    अतिउतम्😍😍😍😍😍😍😍😍

  • @dinanathpoudel6241
    @dinanathpoudel6241 3 месяца назад +1

    अति राम्रो

  • @KaliiKtii500
    @KaliiKtii500 3 месяца назад +12

    कमला लाई नागिन हुँदा कति राम्री देखिएकी😮❤🎉😂

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 3 месяца назад +16

    भाग 1 देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ

  • @sdhd8864
    @sdhd8864 3 месяца назад

    अब राम र कमला चिना पर्चित भयर घर जानू पर्छ सुरूति र सिर्जाना कुनै हालमा बुटि पाउनु हुना धन्याबाद

  • @asmitagurung8042
    @asmitagurung8042 3 месяца назад

    सिरियल हेर्नू भन्दा अघि नै लाईक गर्छु म त ता कि भिडियो हेरिसके पछि लाईक गर्न बिर्सन्छु कि ❤❤❤

  • @sumitraDevkota-ey2xs
    @sumitraDevkota-ey2xs 3 месяца назад +11

    बुहारी सिरियल अाउँदा धेरै खुशी लागछ तर राम कमला र मुनाकाे भेट हुनुपर्छ चितावनबाट हेर्न गछाै