बालेन दाईले गर्दै आएको काम अति नै स्वागत योग्य छ । सबैले सक्दो सहयोग र हातेमालो गरौ । देश र भेष बदल्नलाई बालेन दाईलाई देश हाक्ने अवसर दिलाउनुपर्छ। अनि बल्ल्ल देशले र नेपाली जनताले न्याय र निकाश पाउनेछ। 👇🏾🇳🇵🙏🏾❤️
राज्यको ढिकुटी बाट शिक्षक समेतले तलब दिईने देशको कुनैपनि तहका शैक्षिक निकायहरु (बिद्यालय, क्याम्पस, बिश्वबिद्यालय समेत) ले जमिनमा सटर बनाएर भाडामा लाउने समेतको ब्यापार गर्न मिल्दैन। ब्यापार नगरी नहुनेहरुले आफ्नै आर्थिक श्रोतले तलब खुवाउनु पर्ने हुन्छ। त्यसकारण यस्तो कदम देशभर गर्नू।
कानुनको दुरुपयोग अन्त्य गर्दै काठमाडौंका मेयर । काठमाडौं महानगरपालिकाको कार्य सराहनीय छ । यो कार्यले बेइमान व्यक्तिहरू विरुद्ध नागरिकहरूलाई सतर्क बनाउँछ।
तिनी ठुला पहुच भयकाले नै हामि जस्ता सोजा सझा जनतालाई लोभ लालचको प्रलोभन देखायर फसायका हुन्, अब बालेन्द्र सरलाई सहयोग गरेर यता ठुला भनौदा पिचासु हरुलाई ठेगान लाउनु पर्छ 😡😡😡😡
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Mero chora lai bording bata nikale ra sarkari school m hali ko chu...9 ma padha cha sodchu sadhai k cha kasto cha.actually ma balen supoter ho.jaba balen dai li bolnuno vha sedhai sarkari school bharna gare.m so happy my son also too happy ..salute to balen subidha ra sikchya ma kaya palat garnu bhako ma. Eklo theyo jyan khoi thena satha ma.kabit ko ghyan 500 rupeya hathma..love you balen daju..example in world .not only in Nepal.. World know him .in a world which position is he pls open goggle and search the position in world.
महानगर आयर चापि नलगाय सम्म भाडा उठाउने उदेश्य ले छ महिना अगाडि पायकाे जानकारी व्यापारी लाई न दिनु स्कुल प्रशासन को गलती हो यसलाई पनि कामकारबाही गर्नु पर्छ
गलत हो भने हटाउनु ठिकै छ तर व्यबसायीलाई बिजोग नबनाईयोस ! बालुवा बालुवा …. यतिका वर्ष देखी बालुवा थुपार्दा संगै बसेको नगरपालिकाले हेरेर बस्नु पनि त गलत नै हो ,
स्कूल सङ्ग बिचौलिया ले सटरभाडा सस्तोमा ठेक्कामा लिएर कमिसन खाने चक्कर मेयर ले चकनाचुर बनाइदिए , विद्यालय मा यस्तो हर्कत गर्ने काम दलाल सरकार ले गरेका थिए। जय बालेन्
यो जस्ले भाडा उठाउछ उस्ले
सबै क्षातिपुर्ति भर्नु पर्छ
ब्यबसाहिक हरु नडुबुन
जय बालेन
स्कुल को अनुदान र तलब रोकि दिनुपर्छ हजुर। स्कुल ले ब्यवसायी लाइ क्षतिपूर्तिसमेत दिनुपर्छ।
बालेन दाईले गर्दै आएको काम अति नै स्वागत योग्य छ ।
सबैले सक्दो सहयोग र हातेमालो गरौ ।
देश र भेष बदल्नलाई बालेन दाईलाई देश हाक्ने अवसर दिलाउनुपर्छ। अनि बल्ल्ल देशले र नेपाली जनताले न्याय र निकाश पाउनेछ।
👇🏾🇳🇵🙏🏾❤️
तर ब्यापारीलाई महानगर पालीकाले सहयोग गरेर बाँकी रकम स्कुलबाट फिर्ता लिन सहयोग गर्नैपर्छ !गर्नैपर्छ !!
Agreement garni bela jhuki jhuki hath chhati garni ahile nagarapalika le sabai gardinu parni 😂
राज्यको ढिकुटी बाट शिक्षक समेतले तलब दिईने देशको कुनैपनि तहका शैक्षिक निकायहरु (बिद्यालय, क्याम्पस, बिश्वबिद्यालय समेत) ले जमिनमा सटर बनाएर भाडामा लाउने समेतको ब्यापार गर्न मिल्दैन।
ब्यापार नगरी नहुनेहरुले आफ्नै आर्थिक श्रोतले तलब खुवाउनु पर्ने हुन्छ।
त्यसकारण यस्तो कदम देशभर गर्नू।
कानुनको दुरुपयोग अन्त्य गर्दै काठमाडौंका मेयर । काठमाडौं महानगरपालिकाको कार्य सराहनीय छ । यो कार्यले बेइमान व्यक्तिहरू विरुद्ध नागरिकहरूलाई सतर्क बनाउँछ।
जय बालेन सर जय सचेत जनता जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो अब देखि सरकारी स्कुल राम्रो भयो भने बिस्तारै बोर्डिङ स्कुल सुक्छ गरिब निमुखा जनताले राम्रो सिक्षा लिन पाउँछन् देशै भारी यो कदम हुनुपर्यो
😊😊😊 kati ramro kam 😘🙏🏼👍🏼 जय बालेन सरकार 🎈❤❤
वालेन सर मन्त्री भयर नेपाल भरि यो नियम लागु गर्नुपर्छ
बालेन जी ले जेगर्नु भयो ठिक गर्नु भयो शैक्षिक माफीया,पार्टीको।मुकुण्डो लगाऐका माफीयाहरुलाई जडै देखि उखेलेर फनर्नु पर्छ।
के सारो सकिएको रैछ यो ktm बालेन नभए त सबैको सक्ने रैछन त्
नेपाली का छाेराछाेरी सबैले नेपाली स्कुललै पढने बाताबरण बजाउनु पर्छ
जहा पनि निमुखा गरिब सोझा सिधा पावर पहुज नभएका नै हो मर्कामा पर्नि! !
तिनी ठुला पहुच भयकाले नै हामि जस्ता सोजा सझा जनतालाई लोभ लालचको प्रलोभन देखायर फसायका हुन्, अब बालेन्द्र सरलाई सहयोग गरेर यता ठुला भनौदा पिचासु हरुलाई ठेगान लाउनु पर्छ 😡😡😡😡
Well done Balen team 💪💪💪💪💪💪💎💎💎💎💎
सलाम बालेन राजा🙏
स्कुलले ब्यबसायिलाई क्षतिपूर्ति तिर्नु पर्छ अन्जान मान्छेलाई झुक्याएर ऋण मा डुबाउन पाईदैन्
जनस्तर बाट आएको कुरा पनि जायज छ
Jay Balen Dai 🙏
Well done 👍 Mr.Balen
Appreciated ❤❤❤
ब्यापारि साथिहरु कति बुझ्ने रैछ यसरिनै साथ सपोर्ट गरौं है
Good job
❤❤ balen ji with team
Jaya balen tim ❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
सार्बजनिक जग्गामा ब्यबसाय गर्ने फटाहरुलाइ सारै ठिक गर्यो😂😂 भनेको मानेन भने लात हानेर खेदाउनु पर्छ आम जन्ताहरुलेनै।
jai balen shaha.
Thank you Balen shah sir & sunita dongol jiu salam chha all of your team you are Great very good job & very good points well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
जय होस
Butwal. Harnus hajur
❤❤❤❤
स्कुल का सन्चाल्क समिती को घर मा लगेर रखा समान
हेर बाेलेकाे सारब जानिक समपति सबै इाेजर हानुम हानुम के हाे के हाे खाेजि खाेजि यकसन गरुम हइ जयबालेन
भाडामा लगाएर सार्वजनिक जग्गा कोे भाडा खाने घरबेटी द्वारा यी व्यापारी लाई छयतिपूर्ती डियाउनु उचित होला
Niji ekul ka daka haru sarkari jagga pani banaka xan so pani jacha ho jay balen jay nepal
Great job Balen 👍
Good job 🙏❤️
Jaya balen
❤🎉❤🎉❤ स्वागत योग्य कदम।
Very good Balen sir 🙏❤️👌👌✊️✊️✊️
Jai Balen. &. Team.
❤❤
ramro kam balen ji
Jay Balen sir 🙏🙏🙏🙏💯✌
Samaye.dinu.parxa.Balen.ji
जय बालेन
Good news❤❤❤❤❤
good job
Balen jasto aru ni yuba chahinxa 10 jana jati ani balla nepal vanxa good balen 👍👍👍👍
Good job balen sir
जय बालेन
वृद्धलाइ टेक्न मिल्ने भ्रष्टाचारिलाइ कुट्न मिल्ने नारा बिर्सेको हो कि क्या हो
लौरो चुनाव चिन्ह तेतिकै भएको हैन
जय बालेन सरकार 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Dhayarai rahamro balayan sir
Good balen grand salute for you
Mero chora lai bording bata nikale ra sarkari school m hali ko chu...9 ma padha cha sodchu sadhai k cha kasto cha.actually ma balen supoter ho.jaba balen dai li bolnuno vha sedhai sarkari school bharna gare.m so happy my son also too happy ..salute to balen subidha ra sikchya ma kaya palat garnu bhako ma. Eklo theyo jyan khoi thena satha ma.kabit ko ghyan 500 rupeya hathma..love you balen daju..example in world .not only in Nepal.. World know him .in a world which position is he pls open goggle and search the position in world.
महानगर आयर चापि नलगाय सम्म भाडा उठाउने उदेश्य ले छ महिना अगाडि पायकाे जानकारी व्यापारी लाई न दिनु स्कुल प्रशासन को गलती हो यसलाई पनि कामकारबाही गर्नु पर्छ
Good 👍
Very good
जय बालेन वाद
Balen raja 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
Jaya balen ❤️🙏🙏🙏
हाम्रो हेटौडामा पनि यस्तै गतिविधि भैरहेको छ तर एक्शन लिन्छ कसले याहात सबै तहका भ्रष्ट मात्रै छन्
Sahi kura Dozar hannu nai ramro
लगानी गर्नु नै गल्ती, सरकारी स्कुलमा ।
बालेन बालेन बालेन जिन्दाबाद 👍👍👍👍👍👍
दाङको दंगीशरण गाउँपालिकामा पनि यस्तै छ....
ati atimro
D000000000000000000000000G❤
कमिसनको खेल 🎉🎉🎉
What about the Public Model High School's property lease out in Birendranagar, Surkhet?
नसक्नेले सराेकार वा स्कुलकाे हेडमास्टर रब्यवस्थापन सग खाेज्ने।
हो डोजर हान्नु पर्छ मान्छे निकालेर मात्र हुदैन डोजर नहाने सम्म हुदैन
Good
बालेनले गरेको काम देखेर देसभरिकै मेएर र गाउपालिकाको अध्यक्षको ध्यान जाओस अनि सचेत नागरिकले सम्भन्धित निकायामा खबर गरिदिम।।
👍👍👍👍👍
Good balen
झापामानि स्कुलको जग्गामा घर बनाएर बसेका छन्त् अब के हुन्छ।
सबै थाउमा छ यस्तो त
saharaka sarkari schoollle yasarinai vada lagakoxa .
वाेडिङ महङगा बाेडिङ स्कुल सबै हटाउनु स्कुलमा राम्ररि पडाउनु पर्छ😮😢😮😂❤❤
बिचरा ब्यबसायीहरुलाई समय दिएर खाली गर
Balen sha jasto Myers sabai tira hunu paryo Jaye Nepal
सार्वजनिक सम्पत्ति लाई व्यावसायिक भाडामा दिने गैर कानुन हो भने ती भाडामा दिनेलाई क़ानूनी कार्यवाही पनी हुनु पर्यो नी ???? कि क सो ????
हाम्रो तिर पनि स्कुल को सटर एसरी नै भाडा लगाएर स्कुल ले भाडा खाई रहेको छ।
Ydi Jani Jani school le bichara bebasai haru sanga paisa liyra vada lagako x vne tei school le nai dinu parne batabaran banaidinu paryo balen sir
गलत हो भने हटाउनु ठिकै छ तर व्यबसायीलाई बिजोग नबनाईयोस ! बालुवा बालुवा …. यतिका वर्ष देखी बालुवा थुपार्दा संगै बसेको नगरपालिकाले हेरेर बस्नु पनि त गलत नै हो ,
Jai ho balen🫡
स्कूल सङ्ग बिचौलिया ले सटरभाडा सस्तोमा ठेक्कामा लिएर कमिसन खाने चक्कर मेयर ले चकनाचुर बनाइदिए , विद्यालय मा यस्तो हर्कत गर्ने काम दलाल सरकार ले गरेका थिए। जय बालेन्
Pokhara ko rasthya ma vi school lenii 15 ..20 shatter vada ma Laga xa ????
Lainchour Ashanti Nithya grits school ma pani dhyan jaus balen sir.
Mero worard chitwan ma Pani yestai bhadama lagako xo
head mastar ra chirmen lai pura kati barsa base vada nikalna vanu paryo
Euta matra hoina Boarding school haru sabai bepar Kai rupma chalai raheko xa yo t sarkarlai ni thahai xa
Business sabai hatau des bikas 😅.. downward.. school should give compensation to the business man
Nepal ma nai dekhiyo school ma pani market 😢😂
Balen is 👑👑💖💖💖 king
school lai jati thau diyanii student ko future nepal ma xaina k kam 😊
लास्टमा डोजर हान्ने कुरा सकियो
Business Harule school management lai class action liyera Muaabja linuparcha
Galti garne lai karwai garnu parchha ! Yesto usto bhandai anek chhalchham garna khojne jatilai ghisardai out garnu paryo ! Suti suti ghiu khane toli lai pani chhadinu hunna !
👏👏👏🙏🙏🙏 rato t shirt launelai