अशिका बैनि धन्यवाद गरिब जनता लाइ बाटोमा हिँड्दा नि झोले ले दुख दिने एरपोर्टमा छिर्न लाइ 33 किलो सुन ल्याउनुपर्ने अरुलाई कडा चेकजाँच गरिब जनता ले रु 40 तिर्नुपर्ने यो झोले प्रधानमन्त्री को झोले कार्यकर्ता गलत काम गरिराखेका छन । धन्यवाद अशिका बैनि ।❤❤❤
india मा पचास हजारमा पाउने स्कुटर ३५००००/रु मा नेपालमै पाउछ हरेक साल रोड टेक्स पाँच हजार रु हरेक दिन एक घंटा को पार्किङ सुल्क पनि नेपालमै छन् लुट होउ लुट ,, यो आशिक नानी को हिम्मत लाई सलाम छु
सार्बजनिक पार्किङ मा भाडा तिर्नु पर्ने निएम कहि पनि छैन कुनै देश मा पनि छैन। abudhabi airport को सुख र सुबिधा लाई मध्यनजर गरौन!world को number one मा पर्छ Abudhabi airport तर पनि कुनै बसुली हुदैन कहि कतै। अनि हाम्रो देश को Airport जस्को जताततै विश्वब्यापी रेकर्ड खराब छ तर यसैको चटक नाटक बढि
Airport को Taxi मा पनि ध्यान जाओस.....त्यहा Parking को भन्दा पनि विशेष गरि Taxi ले धेरै यात्रुहरूलाई मनपरि पैसा मागेर अत्याचार गरेको छ।Airport मा चल्ने सबै Taxi मिटर अनुसार चल्नपर्ने नियम कडाई का साथ पालना गर्नुपर्छ। यसमा सबैको ध्यान जाओस।
धेरै वर्ष अगाडि देखिनै काठ्मान्डु को त्रिभुवन अन्तर्राष्ट्रिय एयर्पोट मा लुटतन्त्र चलिरहेको थियो बल्ला पोलखुल्नु थाल्यो र नेपाल भारत सिमाना जस्तोई सुनौली,रक्सौल,कृष्ण नगर,जोग्बनी ठाउतिरा नेपाल को प्रहरीले र नेपाल साईसेनाका दादागिरी धेरै छ्न भारत देखि ६०० को सामान ल्यायो भने नेपाल को चोर पुलिस र नेपाल साइसेना दुवाई जना मिलेरा १००० लिन्छ।
Khunni sambandhit nikaye le garidine vaye janata ufrinuparne jaruri nai thiyena ni kati right uttar good luck baini yestai ramro kam gardhai janu janatale saport dine cha
धेरै धेरै धन्यबाद यत्तिको साहासी चै हुनैपर्छ सलाम छ तपाईलाई
सलाम छ,आशिका बहिनीलाई!!
हो एकदम सहि अर्को बलेन जस्तो सोच भको मान्छे आयो अब हामी आफै जाग्नुपर्छ आफै आफ्नो ठाउँ बाट
सलाम छ यि बैनिलाई साहास र अाट देखाकाेमा धेरैधेरै मनैदेखि धन्यबाद
सहि कुरा बैनि ठिक गनुँ भयाे
Great work n step of ur Ms Asika.Keep it up.God bless u.We should love our nation n soil.
🎉🎉🎉🎉 सहि काम गर्नुभयकोछ
बालेन शाहा को लौराले केपी लाइ एक गलत सब्दमा एक चोट लौरो ले दिनैपर्छ।पर्तेक गलत सब्द मा तेसरि दिदै जाउ । धन्यवाद।
देश र जनताका पक्षमा बाेल्ने र लड्ने युवा जमातकाे संगठित उदय हाेस् ।
बालेन साहाको लाउरा चै काटे लाउलाकि काडा नभाको लाउराले हो हानु परने केपि बाजेलाई 😊😊😊😊
Nepal ko sarkar haru sabai janale jantalainai lutera basi basi khakonai ho Ashika jiu hajurle bolnu par6 right kura garnu vayko ho hajurle
अशिका बैनि धन्यवाद गरिब जनता लाइ बाटोमा हिँड्दा नि झोले ले दुख दिने एरपोर्टमा छिर्न लाइ 33 किलो सुन ल्याउनुपर्ने अरुलाई कडा चेकजाँच गरिब जनता ले रु 40 तिर्नुपर्ने यो झोले प्रधानमन्त्री को झोले कार्यकर्ता गलत काम गरिराखेका छन । धन्यवाद अशिका बैनि ।❤❤❤
33किलो मात्र हाेइन होला है 2/4क्विन्टल भनेको सुन्या 😅! इनलाई राम्रो सर्पोट गर्नुहोस न छिटै नेता हुन्छिन्, सब फ्री गरौलिन की 😮
More need to come like her❤slowly steady change will impact poaitivley
Derai ramro kam ❤❤ good luck
धन्यवाद बैनि
Aashika salute for your straightforward job
Yeo desh ka youba haru key vaye ko kina sutey ra basey ka hun jey hos Asika mam aaunu vayeo great job mam jai balen jai youba 🙏🙏👍👍
india मा पचास हजारमा पाउने स्कुटर ३५००००/रु मा नेपालमै पाउछ हरेक साल रोड टेक्स पाँच हजार रु हरेक दिन एक घंटा को पार्किङ सुल्क पनि नेपालमै छन् लुट होउ लुट ,, यो आशिक नानी को हिम्मत लाई सलाम छु
Texvaneko accident Huda dine subida hoina ra sir/Mam
Good work Asika, good to see some one fighting for right cause and not scared.Proud of you.
😊😮❤Good
Very good, very good!!!!
Wowo good job mem 🙏🙏🙏❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Great sister 🎉❤❤❤❤
सलाम चेली ।
Sahi ho dd
याे बहादुर बहिनी , बधाई ।
महान नारि भयर जन्मेकी रहेछाै धन्य रहेछाै
great work didi🙏🙏🙏🙏🙏🙏🙏
यो विचारलाई ,चेलीलाई सलाम🙏🇳🇵
सार्बजनिक पार्किङ मा भाडा तिर्नु पर्ने निएम कहि पनि छैन कुनै देश मा पनि छैन।
abudhabi airport को सुख र सुबिधा लाई मध्यनजर गरौन!world को number one मा पर्छ Abudhabi airport तर पनि कुनै बसुली हुदैन कहि कतै।
अनि हाम्रो देश को Airport जस्को जताततै विश्वब्यापी रेकर्ड खराब छ तर यसैको चटक नाटक बढि
सलाम छ,,एक शाहसी आशिका चेली लाई..
❤❤गुड छ याहाॅलाई ❤❤
Good baine timro hemat
धेरै राम्रो गर्नु भो दिदी सलाम छ । दिदी लाई
राम्रो काम को थालनी गर्नु भयो
akdam sahi bhannu bhayo
सलाम छ दिदि लाई 🎉🎉🎉🎉❤❤
You are Right sister Good job
दिदी को काम एकदमै राम्रो 🎉🎉
Good job of Ashika sister ❤❤🎉❤❤
धन्यवाद चेली
एकदम सहि काम आशिका म्याम❤🎉❤
Great job....great job❤❤
याे।चेलि।लाई।सलाम।छ।🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
good job dear sister always big respect ❤❤❤
अन्याय को निम्ति बोल्नु पर्छ हाम्रो देशमा जतासुकै लुटतन्त्र चलाउने हरुको हुल थुप्रै छ
Right medam you are great mam 👍👍
आसिका जि सलुट हजुरलाई
एकदम सहि कुरा हो धेरै धन्याबाद बहिनि युवा जाग्नेबेला अायो
सलाम छ साहसी बैनी आसिका जि लाइ❤❤
Good work
जे गर्नु भयो सही गर्नु भयो म्याम का कारबाही को दायरामा पनि ल्याउनु पर्छ अनि अझै खोज्नु पर्छ दास हरूको जनता लुट्ने ठाउँ बन्द गर्नु पर्छ
Good luck Asika.
100% Right mam
सलाम छ नारी लाई ❤❤❤
सलाम बहिनी लाई
लुट तन्त्र हटाउनु पर्दछ
आशिका बैनि एरपोर्टमा भएका मच्छर लाइ थोरै दबाइ हाल्नु भएको मा धन्यबाद।❤❤❤
सलाम छ बहिनिलाई 🙏🙏🙏💐💐💐💐
Thank U Aashika sister
अब जनता जाग्नु पर्छ !
Good job 🙏🙏🙏🙏
Very nice sister. Good lock💯👍👍👍
सलाम मेडम
सलाम छ बुइनी लाई
Very good explain nepal aamaki xori hun ❤
जहाँ हेर्यो उतै पार्टी को दलाल ।अब दलाल को माध्यम बात मात्र सत्ता चलाउने भो त?
Jay Ashika
good bahini
Airport को Taxi मा पनि ध्यान जाओस.....त्यहा Parking को भन्दा पनि विशेष गरि Taxi ले धेरै यात्रुहरूलाई मनपरि पैसा मागेर अत्याचार गरेको छ।Airport मा चल्ने सबै Taxi मिटर अनुसार चल्नपर्ने नियम
कडाई का साथ पालना गर्नुपर्छ। यसमा सबैको ध्यान जाओस।
Tyo ta afnu Galti ne harnu paryo ne anlain subeda xa ta ke sabi sajelo matrai hara Ra hunxa ta
बल जनताहरु बोल्न थाले यो कस्तो तरिका हो।
धेरै धेरै धन्यवाद नानि ❤❤❤
दिदी लाई सलाम छ
चितवन को गहिरीवारीमा झोलुङ्गे पुल नेर पार्किङमा पनि यस्तै छ ।
धेरै धेरै धन्यवाद बैनीलाइ साले पार्टीको झेलेहुन ।?
❤ धेरै धेरै धन्यवाद छ बैनी❤❤😊
सहि कुरो छ आसिकाको बहिनीको
Atma Mareko Jiudo Laash Ko Bich Ma Euti Xori Le Awaz Uthayin. Salam Xa.
Yakdam yakdam sahi garnu bhayo 👍👍👍👍🙏🏻
I am with you sister thanks
Very god di
कार्यकर्ता पालेकाे हाे याे बन्द गर्नु पर्छ जनतालाई जुनैठाउमा लुटतन्त्र अन्त्यहाेस ।
Great 👍 sister 1 deshko sacha yodha Nepal ma chahine 👍
धेरै वर्ष अगाडि देखिनै काठ्मान्डु को त्रिभुवन अन्तर्राष्ट्रिय एयर्पोट मा लुटतन्त्र चलिरहेको थियो बल्ला पोलखुल्नु थाल्यो र नेपाल भारत सिमाना जस्तोई सुनौली,रक्सौल,कृष्ण नगर,जोग्बनी ठाउतिरा नेपाल को प्रहरीले र नेपाल साईसेनाका दादागिरी धेरै छ्न भारत देखि ६०० को सामान ल्यायो भने नेपाल को चोर पुलिस र नेपाल साइसेना दुवाई जना मिलेरा १००० लिन्छ।
Good job sus
नेपाली जनता देश छाड्न बाध्य छन् । अाफन्तलाई बिदाइ गर्न जानेलाई किन लुट्नु ? फ्रि पार्किङकाे व्यवस्था हुनुपर्छ ।
Wow nice sis❤❤❤❤❤❤❤❤
Ashika baini lai support garau hai baini le dherai ramro kaam garnu hudaicha.
Good 💯 didi❤
Good Dad
याे लुटतन्त्रनै हाे । याे गलत छ सार्बजनिक स्थलमा । पशुपतिनाथलाइ ठगेका ठगहरुकाे सत्यानासकाे दिन अाउँदैछ ।
Artist Aashika mam proud of you mam.❤
Very good work of dedeko
Great work
Great work sis🙏🙏🙏🙏🙏🙏🙏
👍️👌त्यो लुटेरा हरुलाई ठिक पार्नु पर्छ म्याडम
good job sis
Khunni sambandhit nikaye le garidine vaye janata ufrinuparne jaruri nai thiyena ni kati right uttar good luck baini yestai ramro kam gardhai janu janatale saport dine cha
Very good work.
❤नेपाली चेलिलाइ सलाम❤
Very Nice job❤❤
Didi ❤❤❤