नयाँ बर्ष 2080 साल को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु विश्व घटना + अल हिस्ट्री Channel परिवार लाई ...र आगामी दिन हरु मा पनि यस्तै राम्रो राम्रो रोचक जानकारी मुलक भिडियो हरु हेर्न पाइयोस धन्यवाद।🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️❤️
@@balaramshresthaofficial thank you so much daju...आज 5 वर्ष मा पहिलो चोटी हजुर ले मेरो कमेन्ट को रिप्लाई दिनु भयो म धेरै खुसी छु। मिस यू... हजुर को दुवै Channel को म ठूलै फ्यान हु।🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!! धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!! अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!! आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो उत्कृष्ट रोमाञ्चक !!!❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
NEPAL GOVERNMENT ALSO BUYS MADE WEAPONS.TANKS.FIGHTER JETS.CHOPPER.ETC FOR MAKES ARMY STRONG AND READY TO WAR.ALSO INCREASE RESERVES ARMY FOR NEPAL ARMY.NEPAL POLITICANS AND GOVERNMENT OF NEPAL THINKS IT IMPORTANCELY FUTURE AND FIGHTS AGAINST POWERFUL NATION.THANK YOU.NEPAL IS NOT A POOR COUNTRY AND PEOPLES OF NEPAL IS BRAVE.BUT POLITICAL ISSUES IS BAD.HAIL NEPAL.❤❤❤❤❤❤
दिनको संगै रात जन्म भए पछि मर्ने मृतु निस्चित, राम्रो छ भने नराम्रो पनि जहाँ बिकाश छ त्यहाँ बिनाश पनि छ। अति भए पछि क्षति पनि। ( चाेरकाे घरमा चोरेछ भने -- चोर माघि चकार )
रबि,गगने,सिके,यिनीहरू भनेका अमेरिकन सिआईएका दलाल हुन तर जन्ता यिनीहरुलाई भगवान मानेर जयजयकार गर्छन !कुनै समय माओवादीलाई पनि जयजयकार गरेका थिय तर अहिले छोडेका छन तर सिमित मात्रामा ! अझै पनि यिनी नेताहरुलाई जयजयकार गरे भने देश सिकिन समय लाग्दैन ! यसैको उदाहरण नागरिकता बिधियक,एमसिसि,एसपिपि,अनि देशको आर्थिक मन्दि ! जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
मिस्टर जाेन बाईडेन जि नयाँ बर्ष २०८०/2024सालकाे सशुभकामना समस्त बुद्धिजीवी नबुद्धिजीवी सबैलाई सशुभकामना,राजनीतिक गणित बिज्ञान कहाँसम्म पुगिरछत,,ग.रिडिङ्,राईडिङ् र हाेमवर्क भनेकाे के हाे,यी तीन शब्द ले के गर्न सक्छ? गुड्लक जय नेपाल जय श्रीराम 🌏️🎽🗻🦍🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌄🕕️♠️
Nepal mha cyber security and hacking Aabashek vayapani 80 barsa ka un pad neta harula k cyber war and hacking ko baremha bujtheya rw haina tw Guys @lol
नेपालले देशको अत्यन्तै महत्त्वपूर्ण सुचना सुरक्षा गर्न साईवर सेना आवश्यक छ????वा छैन ????
जति पनि यो समाचार गरिरहन्दा नेपाल को बारेमा सोच्न छोड्नु होस ।नेपाल मा जाबो ग्याटिस लबर को खेलौना बनाएर उत्पान गर्न जनेको छैन अरु त सब कल्पना
😂😂😂😂😂😂
@@bhishanpumarai319 प्रचण्डे ले बचाउला 😂😂
Aringal sena aauchha aba dalla bokera 😂😂😂
हाम्रो नेतृत्वलाई कुर्सी बाहेक अरु कुराको मत्लब नै छैन
बिशेष जानकारी धन्यवाद छ ।
राम्रो इन्टरनेशनल समाचार को लागी विस्व घटनालाई धन्यवाद ।
मधुर आवाज अनि जानकारी र चेतनामूलक भिडियोले मेरो मन छुने भएकोले म हरेक भिडियो हेर्ने गर्छु।🙏
नयाँ बर्ष 2080 साल को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु विश्व घटना + अल हिस्ट्री Channel परिवार लाई ...र आगामी दिन हरु मा पनि यस्तै राम्रो राम्रो रोचक जानकारी मुलक भिडियो हरु हेर्न पाइयोस धन्यवाद।🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️❤️
Tapailai pani subhakamana
@@balaramshresthaofficial thank you so much daju...आज 5 वर्ष मा पहिलो चोटी हजुर ले मेरो कमेन्ट को रिप्लाई दिनु भयो म धेरै खुसी छु। मिस यू... हजुर को दुवै Channel को म ठूलै फ्यान हु।🙏🙏🙏👍👍👍👌👌👌🌹🌹🌹❤️❤️
Informative video as always sir thank you so much
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!!
अति राम्रो सुन्दर उत्कृष्ट प्रस्तुति लाग्यो !!!
आकर्षक आश्चर्यजनक अकल्पनीय अविश्वसनीय अविस्मरणीय अद्भुत अनौठो उत्कृष्ट रोमाञ्चक !!!❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
JAI NEPAL❤❤❤❤❤❤
बिदेशका नेताहरू आफ्नो जनता र देश बचाउन साइबर सेना तैयार गर्छन् !तर नेपालका बाहुन नेताहरुले घुसखोरी दस्ता ,भ्रष्टाचारि दस्ता तैयार गर्छन 😅😅😅😅😅😅
😂😂😂😂
आजको जानकारी झनै विशेष लाग्यो।❤
मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️
😂😂😂😂
निकै महत्त्वपूर्ण ❤
आवास्यक छ
अति खतरनाक खेल।
धेरै राम्रो लाग्यो
NEPAL GOVERNMENT ALSO BUYS MADE WEAPONS.TANKS.FIGHTER JETS.CHOPPER.ETC FOR MAKES ARMY STRONG AND READY TO WAR.ALSO INCREASE RESERVES ARMY FOR NEPAL ARMY.NEPAL POLITICANS AND GOVERNMENT OF NEPAL THINKS IT IMPORTANCELY FUTURE AND FIGHTS AGAINST POWERFUL NATION.THANK YOU.NEPAL IS NOT A POOR COUNTRY AND PEOPLES OF NEPAL IS BRAVE.BUT POLITICAL ISSUES IS BAD.HAIL NEPAL.❤❤❤❤❤❤
अतिनै राम्रो जानकारी मुलक भिडियो सर हजुर
सेवारो( नमस्कार)
Thank you
वास्तविक रोचक र चेतनामूलक जानकारी को लागि विशेष धन्यवाद
Ramro laagyo
Best!!
its very good voice with video..
आज को युद्ध सेना र हतियार ले होइन सुचना र साइबर सेना ले युद्ध लड्छन ।
ग्रेट
Awesome
नेपाल्ले पनि साइबर हेकर सेनामा राख्नु पर्छ।नेपालि पनि कम छैन साइबर हेकर्मा।
2080 saalko dheraie dheraie suvakamana hjr 🙏🙏🙏💗💕
Tapailai pani subhakamana
you too bro
Thanks a lot for amazing information
Good news
Good job bro thanks 4 video.
अमेरिका युरोप काे दादागिरी खत्तम हुन पर्छ।
जय रूस, चीन एसियाका शक्तिशाली देश
आजको समाचार अनुसार त नेपालमा ह्याकर ले बैङ्क डुबाउन सक्ने रहेछ।
नेपालमा पनि साइबर सुरक्षा कर्मि छन् तर अत्यन्तै कमजोर
You are right ❤
गिर्दै छ संसार ...
Awesome video ❤❤
You are right sir,
hackers will be more active in future, thanks for sharing informative videos.
Thank you 🙏 for this interesting video
दिनको संगै रात
जन्म भए पछि मर्ने मृतु निस्चित,
राम्रो छ भने नराम्रो पनि
जहाँ बिकाश छ त्यहाँ बिनाश पनि छ।
अति भए पछि क्षति पनि।
( चाेरकाे घरमा चोरेछ भने --
चोर माघि चकार )
नेपाल साल ले मात्र 2080 हो। अझै पनि जनता पानी र बाटोको लागि भोट दिन्छन् नेता बाटो पानी ल्याइदिन्छु भनेर भोट माग्छन्।
कस्तो बिडम्बना
हाम्रम तिर नि त्यस्तै छन्।
🙏🏻🙏🏻🙏🏻
🔥
के अब विश्वको शान्ति सुरक्षा ईन्टरनेटबाटै खतरा छत?
Very beautiful❤❤❤❤❤
nice
❤❤❤❤
Thanks 🙏 sir
For wathing❤❤
Good
❣️❣️❣️❣️❣️
🙏💐💐💐🙏
Bagbash
Ta bujhdainas Bhai tero samj ko Bahar xa k hudai xa cyber world ma bhanera alikati vayenu investigation garera aaija Mula anpadh
Op video
रबिले नेपाल लाई एकदिन युक्रेन जस्तो बनाउछ तर भेडा जन्ता रबि रबि भन्छन कहिले बुझ्ने हुन्😭😭😭😭
रबि,गगने,सिके,यिनीहरू भनेका अमेरिकन सिआईएका दलाल हुन तर जन्ता यिनीहरुलाई भगवान मानेर जयजयकार गर्छन !कुनै समय माओवादीलाई पनि जयजयकार गरेका थिय तर अहिले छोडेका छन तर सिमित मात्रामा ! अझै पनि यिनी नेताहरुलाई जयजयकार गरे भने देश सिकिन समय लाग्दैन ! यसैको उदाहरण नागरिकता बिधियक,एमसिसि,एसपिपि,अनि देशको आर्थिक मन्दि ! जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵
🤣🤣🤣🤣🤣 Hasais mug
Ahile Nai Ukrain vanda kharab halat x Nepal ko Mug ramro Kam garne Lai tw ta jasto jhole ka garna dinx tw
🙏🙏❤️❤️💞🙏🙏
संसारमा सक्नेले के गर्न वाँकी राखेको छ र?उत्तर कोरियाको ह्याकरहरुको विषयलाई युद्ध सम्झनुपर्ने?🙏🙏
मिस्टर जाेन बाईडेन जि नयाँ बर्ष २०८०/2024सालकाे सशुभकामना समस्त बुद्धिजीवी नबुद्धिजीवी सबैलाई सशुभकामना,राजनीतिक गणित बिज्ञान कहाँसम्म पुगिरछत,,ग.रिडिङ्,राईडिङ् र हाेमवर्क भनेकाे के हाे,यी तीन शब्द ले के गर्न सक्छ? गुड्लक जय नेपाल जय श्रीराम 🌏️🎽🗻🦍🎧️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌄🕕️♠️
Sir, Alisha Carson ko barema yeuta video banaunu na
Please make a video on AI technology
Before time the sun was moving to right side after time the sun is moving to both sides.
नेपालको योजना केछ ??
Fast watching
अब संसार बिग्रँदै
Telegram is awesome
Kina ho nachalea ko
Rip india rip nepali kangress rip dish home fibarnet rip dalali haru. Jaya nepal jaya desh jaya janata
Happpy New Year 2080🎉🎈🎊
Ma pani Vlogger ho mero video pani hernu vayo vane tapai haru lai 2080 ko Asirbad lagne xa ani 3-4 ota Gf banne xa😄🎊🎉
Next anonymous please
™️
Malai pni hacker banne thulo rahar x
Aba Chitti Patra ko chalan gumaira aauxa...😂😊
Nepal mha cyber security and hacking Aabashek vayapani 80 barsa ka un pad neta harula k cyber war and hacking ko baremha bujtheya rw
haina tw Guys
@lol
Happy New Year 2080🎉
khatam lagyo
Corona viruses le ladnexan
Sir tapaiko channel ma ta from India lekheko xa ta what the hell?? 😶🤨
Chanel bhitra jadaa
Pahila nepal bata monetize hunthena youtube ani india rakhna parthyo !!!!!!!!
@@manushapaudel2344 basnuhunxa hola nii .... coz he's great...
views ko lagi hola sir😂😂😂
Thanks sir
Good
❤