नक्कली नेताको ठगी धन्दाको पर्दाफास ! ज्यानको खतरा छ : पिडित | गुण्डा लगाए :पिडक|दोहोरीसाझमा पनी लफडा

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024

Комментарии • 789

  • @gopaldangi6209
    @gopaldangi6209 2 года назад +100

    सहि सत्य पत्रकारीता गर्नुभयकाेमा धन्यबाद छ अपिल त्रिपाठी सर ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      यस्ता भेडाहरु छन अनि प्रचण्ड र ओलिले किन बलि नचढाउन हैट ल्वाँगेहरु।

  • @dilbahadurgurung1756
    @dilbahadurgurung1756 2 года назад +25

    देशको लागी अपिल जस्तो मान्छे अझै जन्म हुनु पर्छ

  • @santoshpariyar9243
    @santoshpariyar9243 2 года назад +137

    जब अपिल सर देखिन्छन नी तब महसुस हुन्छ कि राष्ट्र को चौथो अंग संञ्चार माध्यम हो भनेर सलाम छ अपिल सर लाई

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 2 года назад +41

    आपिल सर को कडा प्रश्न्न को फ्यन जाती यता हजिर हुनु है

  • @Samiksya00145
    @Samiksya00145 2 года назад +37

    अपिल त्रिपाठी एउटा देशको हुनहाल पत्रकार हुन् ।

    • @sitatiwari5973
      @sitatiwari5973 2 года назад +1

      🙏🙏🙏🙏🙏🙏sir salute

  • @Nsp933
    @Nsp933 2 года назад +16

    अपिल जस्तो रियल हिराे पत्रकार नेपालमा जन्मेको जस्तो लाग्दैन्।सलुट छ 🙏

  • @nirojgiri2855
    @nirojgiri2855 2 года назад +111

    राम्रो काम अपील सर सधैं यसरी आफ्नो काम लाई अगाडि बढाउनु जय गण्डकी छड्के।love you all team

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад +3

      यस्ता भेडाहरु छन अनि प्रचण्ड र ओलिले किन बलि नचढाउन हैट ल्वाँगेहरु।

    • @sanjaymagar860
      @sanjaymagar860 2 года назад

      Dss

    • @phurbasherpa4918
      @phurbasherpa4918 2 года назад

      @@BigBrain-sx4pm útþ

    • @nawarajgurung1892
      @nawarajgurung1892 2 года назад

      L

  • @balaramnepali5061
    @balaramnepali5061 2 года назад +14

    नेपाल को महान पत्रकार अपिल सर सलाम छ हजुर लाई

  • @tashi2.0secondchannel39
    @tashi2.0secondchannel39 2 года назад +121

    पत्रकार हुनु परेमा अपिल त्रिपाठी जस्तो एक
    कर्तव्य निष्ठा , निर्ड र , सच्चा छवि भएको मान्छे
    हुनु पर्छ!! तपाईंको योगदानलाई हार्दिक आभार व्यक्त गर्छु, र सदै सुस्वस्थको कामना गर्दछु!!!

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +78

    चाहे नेताहोस ठगहरुको पर्दाफास गर्न त अपिल सर साह्रै सिपालु हुनुहुन्छ ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад +2

      यस्ता भेडाहरु छन अनि प्रचण्ड र ओलिले किन बलि नचढाउन हैट ल्वाँगेहरु।

    • @diltamang3082
      @diltamang3082 2 года назад

      छावा होइना छाउरो भाेसिया कुकुर्काे खाते

    • @diltamang3082
      @diltamang3082 2 года назад

      काेस्ताेलाइ केलाइ छावा भन्छा खाते

  • @bikashmagar6591
    @bikashmagar6591 2 года назад +15

    वाव अपिल सर काे प्रस्न मा दाम छ हई

  • @nabinmagar9233
    @nabinmagar9233 2 года назад +20

    अपिल त्रिपाटि सर हजुर लाई लामो समय पछि कार्यक्रम मा देख्न पाईयो खुसि लाग्यो र ती ठग गिरोह फटाहा हरु लाई छोड्नु हसदैन सर🙏

  • @ganeshburja5312
    @ganeshburja5312 2 года назад +4

    कपिल शर जस्तो महान पत्रकारको धेरै आबश्यकता छ ।सलाम छ कपिल शरको कामलाई।

  • @krishnagiri7475
    @krishnagiri7475 15 часов назад

    अपिल त्रिपाठि जि को साहसलाइ सलाम

  • @suryabahadurgurung915
    @suryabahadurgurung915 2 года назад +13

    Nepal ko top no.1 patrakar..salute xa

  • @tbtamang3725
    @tbtamang3725 2 года назад +27

    यस्ता ठगलाई छोड्नु हुन्न,यस्तालाई साउदिमा अपराधिलाई शिर छेदन् गरे जस्तै हान् दिनु पर्ने,यसलाई जसरि भए पनि पक्डेर पिडितलाई न्याय दिनु पर्यो,साथ साथै अपिल सरलाई धेरै धन्यबाद ।

  • @rajnepal4397
    @rajnepal4397 2 года назад +11

    हिमत बाला पत्रकार र राम्रो काम 👍️👍️👍️👍️

  • @jeevanpandeytanahun.8628
    @jeevanpandeytanahun.8628 2 года назад +87

    लामो समय पछि भाईलाई देखन पाइयो,यो देश भक्ति,दिन दुखिको मलम 🙏🙏🙏,

    • @RK-eu5pw
      @RK-eu5pw 2 года назад

      Right 👍I know you dai from tiktok 🤣🤣😂

    • @littledream4354
      @littledream4354 2 года назад +1

      नमन गर्ने किसिमको प्ररत्तिकृया आयो त

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 2 года назад +23

    धेरै राम्रो काम अपिल सर त्यो फाटाहा ठग लाई कडा भन्दा कडा सजाय दिनु पर्छ अहिले कतार देखि हेर्दैछु

  • @tosikhan
    @tosikhan 2 года назад +24

    यो बस्याल एक नम्बरको ठग हो यसले सुकुम्बासीलाई जग्गा दिलाइदिन्छु भनेर धेरै मानिसहरु संग पैसा असुल गरेर ठगेको छ।

  • @shreeta1886
    @shreeta1886 2 года назад +29

    नमस्कार गण्डकी छ्ड्के अपिल त्रिपाठी सर 🙏

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 2 года назад +93

    हाम्रो अपिल त्रिपाठी सर को नयाँ भिडियो को प्रतीक्षा मा थियौं तर "ढिलो आयो कडा आयो" 🇳🇵

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад +2

      यस्ता भेडाहरु छन अनि प्रचण्ड र ओलिले किन बलि नचढाउन हैट ल्वाँगेहरु।

    • @umanathacharya9762
      @umanathacharya9762 2 года назад +2

      छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउन पर्यो

    • @seetasapkota6703
      @seetasapkota6703 2 года назад +1

      अपिल भन्नुस न

    • @pardesikancha9868
      @pardesikancha9868 2 года назад +1

      तर के पारा हो भन्न चाई भुल्नु हुँदैन भन्ने मेरो चाहना

    • @binitarana7364
      @binitarana7364 2 года назад

      @@BigBrain-sx4pm @08080

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 года назад +122

    छडके नछुटाइ हेर्नुहुने कोको हुनुहुन्छ आउनुस सहभागी बनौ 🙏🙏

    • @jitkhatri3057
      @jitkhatri3057 2 года назад +1

      MA ni

    • @surendralimbu5896
      @surendralimbu5896 2 года назад +1

      म छु हजुर । बाहिरी मुलूक हङकङबाट नियमित हेर्ने र सुन्ने श्रोता भित्र पर्छु ।। धन्यवाद,नमस्कार ।।।। 😁🙏

    • @sumisumi2622
      @sumisumi2622 2 года назад +1

      Good

    • @nirajanoli3493
      @nirajanoli3493 2 года назад +1

    • @santoshnepa-p3i
      @santoshnepa-p3i 2 года назад +1

      म हौ मित्ज्यु

  • @umeshbabu9064
    @umeshbabu9064 2 года назад +12

    राम्रो काम अपिल सरको🙏

  • @ujwalpoudel8579
    @ujwalpoudel8579 2 года назад +4

    असल पत्रकारिता को ज्वलन्त उदाहरण अपिल त्रिपाठी

  • @lifearoundme6177
    @lifearoundme6177 2 года назад +25

    Great work Apil sir.
    We Nepalese fell proud to have journalist like you

  • @roshanghimiri7568
    @roshanghimiri7568 2 года назад +2

    धेरै खुसी लाग्यो धेरै पछि गण्डकी छ्ड्के र अपिल सर लाई हेर्न पाउँदा।

  • @dipakthapa2736
    @dipakthapa2736 2 года назад +30

    कसरी विश्वास गर्न सक्या यार अचम्म।कहाँ सम्मको अबुझ भएका भन्या जनता हरु।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 2 года назад

      यस्ता भेडाहरु छन अनि प्रचण्ड र ओलिले किन बलि नचढाउन हैट ल्वाँगेहरु।

    • @ganeshkhanal3607
      @ganeshkhanal3607 2 года назад

      बेरोजगारी

  • @ahamed9118
    @ahamed9118 2 года назад +27

    अपिल सर को प्रसंशा गरेर सक्दिन म अत्ति राम्रो काम।

  • @devrajvolgs5761
    @devrajvolgs5761 2 года назад +14

    apil sir you are great journalist 🙏🙏🇳🇵🇳🇵❤️❤️

  • @durgaranabhat1390
    @durgaranabhat1390 2 года назад +6

    nepalko sachha hero apil dailai salam xaa

  • @dnepalvlog48
    @dnepalvlog48 2 года назад +12

    अहिले को जमाना मा पनि एउटा अपिस बिना पैसा फसाउने तिमी मुला हरु पनि मूर्ख नै हौ अहिले आएर भुक्ने पीडित भइयो भनेर
    अनि त्यो ठगी धन्दा गर्ने चोर लाई कारबाही गर्न पर्यो

  • @surendralimbu5896
    @surendralimbu5896 2 года назад +27

    यस्ता ठगहरूको नाटक पनि लाखौ करोडौं अनेकौं रूप बदल्ने गरेको देखिन्छ् ।। अनिल त्रिपाट्ठी जि यसरी नैं आफ्नु कार्य सफलताको कामना गर्दछु ।। धन्यवाद,नमस्कार ।।।। 👏👏👏👌👍🙏🙏🇭🇰🇭🇰🇭🇰🇭🇰

  • @anishlamichhane8497
    @anishlamichhane8497 2 года назад +22

    एक्दम राम्रो काम अपिल सर सदै यसरि नै राम्रो काम गर्नु होला

  • @Khumofficial
    @Khumofficial 2 года назад +30

    यत्रो जना छौ समातेर फाल्देउद न हो नारायनीमा यति ठगियकौ भने

    • @bhimkhatri624
      @bhimkhatri624 2 года назад

      नारायणी नदिमा फ्यालेर समस्याको समाधान हुन्छ र ब्रो ??तेस्लाइ मारेर पैसा चाहिँ कस्ले दिन्छ त ब्रो ।।काटमार गर्नु मात्रै समस्याको समाधान होईन ब्रो ।।अब यस्लाइ कानुनी तहबाट नै जान सकिन्छ मेरो भनाइ !!

    • @islammiya6601
      @islammiya6601 2 года назад

      Kaanuni ma janu vaneko thula bada ko picha garnu samjine pane chamkene jastii ho but tehi garne ho narayeni tera faldeni ho sabaii melera

    • @Khumofficial
      @Khumofficial 2 года назад

      @@bhimkhatri624 नेपाल कानुन भयको देशै हैन अनि

    • @bhimkhatri624
      @bhimkhatri624 2 года назад

      ok नारायणी मा फ्यालेर त पैसा कल्ले दिन्छ त फ़ेरि ??त्योभन्दा राम्रो त बरु जसरी भएपनी तेस्को घर जग्गा एकजनाको नाम मा गराएर पछि तेहि जग्गा बेचेर आ आफ्नो पैसा असुल्न सकिन्छ होला हो बरु!!मेरो भनाइमा ।।।

    • @sagarvanje999
      @sagarvanje999 8 месяцев назад

      नारायणी भन्दा सेती नदि नजिक छ है अरु नै चाहिय फुस्रे खोला छ ल नारायणी अलि टाडा पर्छ पोखरा बाट 😂😂😂😂

  • @bcnarendra3908
    @bcnarendra3908 2 года назад +11

    राम्रो काम भाइ🙏🙏🙏🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 2 года назад +14

    नेपालमा दुखि पिडित लाई मात्रै कानुन छ दलाल र धनि लाई कानुन छैन ।

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel 2 года назад +46

    अपिल दाइ लाइ माया गर्ने जति यता हाजिर हुनु त

  • @anantarana2671
    @anantarana2671 2 года назад +6

    Apil sir salam xa hajurlae yestae yestae naya news haru dekhi rana pau

  • @rajkumarsunarsunar8422
    @rajkumarsunarsunar8422 2 года назад +6

    राम्रो काम अपिल सर
    साउदी अरब बाट हेर्दै छु

  • @manigurung1469
    @manigurung1469 2 года назад +43

    एक फेरा पाएको सुन्दर ज़िन्दगीनामा सके अरूलाई सहयोग गर नत्र कसैलाई दु:ख नदिनु ।

  • @jamesmagar9065
    @jamesmagar9065 2 года назад +10

    Nepalko excellent patrakar wow God bless you apil sir ❤️❤️❤️❤️❤️

  • @nirajanoli3493
    @nirajanoli3493 2 года назад +2

    धेरै त म भन्दिन
    अपिल सर जस्तो राष्ट्र लाइ माया गर्ने एक रियल नायक हाम्रो नेपाल मा जन्म दिने आम बाबा लाई मेरो उच्च सम्मान 🙏🙏🙏

  • @santhoshbohara3640
    @santhoshbohara3640 2 года назад +14

    हजुर को कार्यक्रम कहिले छुटेको छैन आज सम्म

  • @anilkumargandharba
    @anilkumargandharba 2 года назад +8

    अपिल सर लाई salute छ

  • @johnraya2853
    @johnraya2853 2 года назад +10

    great job kapil sir.👍️👍️👏👏🙏🙏

  • @sushilsilwal8784
    @sushilsilwal8784 2 года назад +12

    Respect u sir always,

  • @binodsapkota8441
    @binodsapkota8441 2 года назад +4

    पत्रकार भनेको अपिल सर जस्तो हुनु पर्छ ।

  • @samitabardewa7049
    @samitabardewa7049 2 года назад +16

    Great work Apil sir, keep it up❤💖

  • @kumarbista6534
    @kumarbista6534 2 года назад +10

    हेर्दा सबै शिक्षित नै देखिन्छन् एस्तो हावाको पछि लागेर फस्नु दुर्भाग्यपूर्ण नै हो !

  • @peacemind7382
    @peacemind7382 2 года назад +10

    गुन्डा गर्दी गर्ने अनि हडप्ने लुट्ने यो तरिका पुरानो हो र यो चुल्ठे मुन्द्रे ले पनि त्यै गरी लुट्दैछ।😡😡 अपील सर काे यो कामको सम्मान छ।ए🙏🙏

  • @ruptamu6335
    @ruptamu6335 2 года назад +6

    यस्तो होनि असल पत्रकारको काम ।सलुट छ अपिलजिलाई।

  • @binodsapkotapokhareli5532
    @binodsapkotapokhareli5532 2 года назад +2

    ओ हो प्रहरी प्रशासन निदाएकै हो त!!!! अचम्म !!
    उत्कृष्ट कार्यक्रम ल्याउनु भो धन्यवाद अपिल जि गण्डकी TV 🤗

  • @deepaksthapit5913
    @deepaksthapit5913 2 года назад +6

    herne maanish haru like pani hanum na, hai.. be patriot

  • @Routineofmusikot_123
    @Routineofmusikot_123 2 года назад +11

    Apil is my best and favourite journalist ❣️❣️❣️❣️❣️

  • @AMARKHATRI753
    @AMARKHATRI753 2 года назад +6

    Sabai pradesh ma apil sir jastho patrakar bhaya kati ramro hunthiya

  • @ambikakhatri8229
    @ambikakhatri8229 2 месяца назад +1

    सलाम छ

  • @prembikram4205
    @prembikram4205 2 года назад +8

    ठग खाते लाई कडा कार्बही गर्नुपर्छ ।

  • @user-ky9lh5qv1p
    @user-ky9lh5qv1p 2 года назад +4

    अपिल त्रिपाठी सर कडा

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 2 года назад +4

    Apil sir ko kam ko kadar gardai samman xa yesta sida kura garna sakne sahasi journalist 🙏👍👌🙊💞

  • @ramthapa8004
    @ramthapa8004 2 года назад +5

    यो माहोबादी भन्ने मुजि ले आझै नि माहोबादी को धाक धम्की लगाउछ भने तेस्तो लाई बिछ सडक मा चटै काटे हुन्छ । देस बिगारेकै यहि माहोबादी ले हो ।

  • @sahiltamang575
    @sahiltamang575 2 года назад +1

    मैले आज मात्र हेर्दै छु यो च्यानल तर असाध्यै साहसी र प्रतिभाशाली बोल्ने शैली एकदम राम्रो भएको एक असल पत्रकार पाएको महसुस भयो रास्ट्रको चौथो अंग भनेर चिनिनको लागि हुन पर्ने क्यापसिटी अपील सरमा देखे सलाम छ अपिल सर प्रती अझै उन्नति प्रगतिको शुभकामना अपिल सर्🙏🙏🙏🙏

  • @Rabina.Com2
    @Rabina.Com2 2 года назад +1

    सदैव 🙏भगवानले साथ दिउन् अपिल सर💪🌹

  • @manjuchhetri638
    @manjuchhetri638 2 года назад +6

    Good job aapil sir .pokhara ko hiro hunu hunxa aapil sir

  • @rejithapa591
    @rejithapa591 2 года назад +3

    अपिल तिर्पती भनेको यो देश को राजा हो

  • @arjungm52
    @arjungm52 2 года назад +5

    galaxy 4k पनि आयो अब रबि सर हप्ता मा ३ छोती नियमित आउने घोसान गर्नु भो अपील जि लाई आग्रह हप्ता मा 2 चोती आउने कोसिस गर्नु होस न pls🙏🙏🙏🙏🙏🙏

  • @karnalirider541
    @karnalirider541 2 года назад

    पत्रकार भनेको यस्तो हुनुपर्छ अपील सर तपाईंलाई हिर्दय देखि सलाम गर्छु 🙏🙏🙏🙏🇳🇵जय नेपाल

  • @punyaghimire7960
    @punyaghimire7960 2 года назад +2

    सबै पत्रकारले अपिल तृपाठी,प्रेम बानिया,रबि लामिछाने ,सम्झना भुजेल ,कुशलभ केसी ,गङ्गा लामा जस्तो भएर पत्रकारिता गर्नुहुन अनुरोध गर्दछु ।

  • @suzugurung9384
    @suzugurung9384 2 года назад +4

    Yeslai vaninxa media ko kaam dherai ramro💝👍

  • @magarlafa5657
    @magarlafa5657 2 года назад +5

    Good job 👌 I'm big fan of @Apil brother.

  • @milanmagarlungeli9962
    @milanmagarlungeli9962 2 года назад +17

    कस्तो जमाना आयो... मानिसहरु प्रहरीलाई भन्दा सन्चारकर्मीलाई विश्वास गर्ने भएका छन्..

    • @moshabardewa5734
      @moshabardewa5734 2 года назад

      यो कुरा त प्रशासनलाई सोधे जबाफ पाइन्थ्योकी।

  • @bishworuprijal8314
    @bishworuprijal8314 2 года назад +3

    वावावा अपिल सर हजुरकाे पत्रकारिता लाई म 🙏जाेडि मेराे भित्रि मनदेखि नमन गरे हजुरकाे जस्ताे कर्तव्य निस्ट तरिकाले आफ्नाे भुमिका निभाउनु भयेकाेमा हजुरदाइ दन्डबद गरे आफ्नाे ख्याल गरेर काम गर्नु हाेला सर🙏🙏🙏🙏

  • @kedarkaushik3521
    @kedarkaushik3521 2 года назад +5

    पुलिससँग सेटिङ नभै उसले त्यसो गर्न सक्दैन !

  • @harimayabasnet6618
    @harimayabasnet6618 2 года назад +8

    You have very good skill to investigate interview with people , finding the problems and solve the solution . You are very brave and intelligent person doing very good job
    God bless you Thank you

  • @Prosp410
    @Prosp410 2 года назад +2

    पत्रकार भनेको तपाई जस्तो हुनु पर्छ कडा

  • @pradippandey8476
    @pradippandey8476 2 года назад +3

    याे सबै मिले महत्त्व मा चलेको छ यी सबैलाई कराङ दाेब्रिने गरि दिनु पछ नालायक हरुलाई

  • @sureshbbs3638
    @sureshbbs3638 2 года назад +3

    जो सुकै होस तर हाम्रो अपिल तिर्पाती सिर सिपालु हिम्त वाला

  • @chrisgurung1704
    @chrisgurung1704 2 года назад +3

    Great job Apil Tripathi bhai!

  • @premthapa9015
    @premthapa9015 2 года назад +7

    यो कारय क्र्म नहेरित सुतन मनै लगदैन शुक्रबार त

  • @purnasunam8109
    @purnasunam8109 2 года назад +10

    नमस्कार आपिल सर म हजुरको पर्खाइमा थिए तर एकछिन खाना खाना लको कारेकरम आइ सके छ

  • @asbinasbinas6699
    @asbinasbinas6699 2 года назад +1

    i love you apil सावधान रहनुहोला पिलिज सु स्वास्थ्य लाभ को कामना अती उत्तम काम हजुरको सलुट छ हजुरलाइ

  • @sagarmagar2982
    @sagarmagar2982 2 года назад +7

    salute apil sir .;
    from dang

  • @sukbdrgurung2076
    @sukbdrgurung2076 2 года назад +7

    Apil sir kata janu vako thiyo? U r great 👍

  • @kedardhakal6444
    @kedardhakal6444 2 года назад

    अपिल सर सलोट देशको माहान हुनुहुन्छ । हजुर इमानदारी उच्च बिचार भविष्य उज्वल काममा छ।👍👍

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel 2 года назад +6

    कुर्दा कुर्दा भर्खर आयो

  • @growingupwithmohik304
    @growingupwithmohik304 2 года назад +7

    Good job 👏 dai ❤️❤️ loads of love and support

  • @eliyaeliya3984
    @eliyaeliya3984 2 года назад +1

    nepal ko one of the best patrakar bhanekai APiL sir

  • @lalbahadur3437
    @lalbahadur3437 2 года назад +4

    धेरै भन्दा धेरै ठगीको मुद्दा आउछन् तर पनि जनता सचेत हुदैनन् किन

    • @bhubankarki4795
      @bhubankarki4795 2 года назад

      K garni ho sir lakh diyer karod kamawoni soch vyer ho hami nepali tageney karan

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 года назад

    अति राम्रो कार्यक्रम छ है सबैले हेर्नू होला ।तपाईंको समय खेर जादैन है

  • @madankc3901
    @madankc3901 2 года назад +2

    बधाई छ अपिल त्रिपाठी भाईलाई

  • @nabingajmer7944
    @nabingajmer7944 2 года назад +2

    धेरै राम्रो काम अपिल सर we love you❤️❤️❤️

  • @Deepee__Shaaa
    @Deepee__Shaaa 2 года назад +4

    ब्स्याल जि हजुर तुरुन्त कन्टेक मा आयर पीडित हरुको पैसा बुजायर आम माफी माग नत्र भबिस्यमा ठुलो असर पर्छ है पिलिज

    • @rajnepal4397
      @rajnepal4397 2 года назад

      उतम बस्सल के को जि हो यो त फटा ठग डाँका चोर अपराधी पापी मान्छे हो साथी

    • @Deepee__Shaaa
      @Deepee__Shaaa 2 года назад

      @@rajnepal4397 तो य हो हजुर तर पीडित को पैसा सबै फिर्ता गरेर माफ माग्यो भने सकियो नि तर भोलि उसको बचाबचिको भबिस्य सम्म असर पर्नी काम गरेको छ नि हैन र

  • @chandrarana4694
    @chandrarana4694 2 года назад +7

    Salam xa Apil sir.

  • @roshanthaparoshanthapa5871
    @roshanthaparoshanthapa5871 2 года назад +3

    Jai Nepal 🙏🙏 akhil sir 🙏🙏

  • @khadgakatwal2481
    @khadgakatwal2481 2 года назад +3

    सन्तोषले बैनामा मात्र लिए वापत दोहोरी साँझ चलाउन कसरी दियो र पीडित भएर चुप किन बसे

  • @tilakgurung9541
    @tilakgurung9541 2 года назад +4

    great salute for Apil sir

  • @prakashsunar6646
    @prakashsunar6646 2 года назад +4

    Big salute you apil sir... Good job

  • @motilalparyar4772
    @motilalparyar4772 2 года назад +6

    पुलिस भनेको नेपालको भ्रष्ट ,चोर ,गद्दार र पुजिपतिहरुको घरमा पालेको कुकुर जस्तै हो ।

  • @hancyboy2063
    @hancyboy2063 2 года назад +4

    salute apil sir great work

  • @yamthapa5005
    @yamthapa5005 2 года назад +6

    ए ठगिएको ठिटोहरू किन डराउछौ? राम्रो सङ्ग खोज कहाँ कसरी कतिखेरी हिड्छ राम्रो सङ्ग अध्यन गरेर पिट्न सक्दैनौ? त्यतिपनी गर्न सक्दैनौ भने हिजडा हु भनेर स्वघोषित गर्नु नत्र गोरु चुटाई गर्नु।