Это видео недоступно.
Сожалеем об этом.

How the Universe is Created ? What Is God? What is Soul? Spiritual QnA ||

Поделиться
HTML-код
  • Опубликовано: 7 июл 2024
  • How the Universe is Created ?, What Is God?, What is Soul?, Spiritual QnA, आत्मा परमात्मा, विश्व ब्रह्माण्ड र ८४ लाख पुनर्जन्म बारेमा प्रश्न उत्तर
    सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको दोस्रो अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ। धेरै दर्शकहरूले आफ्नो आवश्यकता अनुसारको विषयमा भिडियो बनाइदिनु पर्‍यो भनेर Comment गरिरहनु भएको हुँदा उहाँहरूका लागि हामीले यस च्यानललाई निर्माण गरेका छाैं। एउटै विषयको भिडियो पटक पटक upload गरिसकेको च्यानलमा upload गर्न उचित नहुने भएको हुँदा हामीले यस च्यानललाई निर्माण गरेका हौं। आशा छ यस च्यानलले यहाँहरूको जिज्ञासालाई सम्बोधन गर्नेछ ।
    यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस्। तपाईंको जिज्ञासालाई सम्बोधन गर्ने भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद! सबैको जय होस्!
    तपाईंको प्रश्न गुरुदेवको उत्तरसहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Center or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Center and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805,9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    TikTok: vm.tiktok.com/...
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् धन्यवाद । Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Комментарии • 14

  • @mandirabudhathoki8567
    @mandirabudhathoki8567 Месяц назад +1

    🙏🏾🌺🌺🙏🏾🙏🏾♥️♥️🙏🏾🙏🏾ॐ गुरु देब

  • @Jun-lm4el
    @Jun-lm4el Месяц назад +1

    नमन गुरुदेव 🙏🏾

  • @Prabal347
    @Prabal347 Месяц назад +1

    🙏🙏🙏गुरुदेव !!

  • @user-uv9oz5vg9f
    @user-uv9oz5vg9f Месяц назад +1

    jay gurudev

  • @information.skills
    @information.skills Месяц назад

    जसरी ड्राइभर कारमा बसेर अलग्ग महसुस गर्छ त्यसै गरि आत्माले शरीरमा बसेर अलग्गै महसुस गर्न सक्छ, जव चाहायो शरिरमा आयो जव चाहायो शरीरबाट अलग्ग भयो । यो संभव छ ।तसर्थ राजयोग को अभ्यास गरौॅ ।आत्मा परमात्माको ज्ञानलाई व्यवहारमा ल्याउनु नैॅ वास्तविक अध्यात्म हो ।

  • @user-mx9th1hb1x
    @user-mx9th1hb1x Месяц назад +1

    Naman Guru dev ❣️😊

  • @user-yh9rw7yf1c
    @user-yh9rw7yf1c 25 дней назад

    Jay guru deva 🙏🙏🙏🙏

  • @ExcitedAardvark-zc9jk
    @ExcitedAardvark-zc9jk Месяц назад +2

    Jay gurudev pranam naman ❤❤❤

  • @bandananeupanae5518
    @bandananeupanae5518 Месяц назад

    Very nice guru dev

  • @bimalaaryal533
    @bimalaaryal533 Месяц назад

    🙏🙏🙏🙏💐💐💐💐

  • @user-en2or3og4s
    @user-en2or3og4s Месяц назад

    ❤❤❤

  • @phurbutseringlopen1090
    @phurbutseringlopen1090 Месяц назад

    जय गुरदेव, जय गुरुआमा, जय मनोक्रन्ती❤❤❤❤
    म सँग पनि केही मनको जिज्ञाशा भएको कारण मैले कुन group अथवा link मा गएर question राख्न सकिन्छ होला???कृपया कसैले बताइदिनु भयो भने हजुरको आभारी हुने थियो।

  • @malikarai1762
    @malikarai1762 Месяц назад

    Pranam gurudev 😂😂😂

  • @CoolTigers
    @CoolTigers Месяц назад

    Kati advertisement haleko ho 20 min ko video ma 5 wota