This is How You Become Holy And Precious || Swadhyaya - 43

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • This is How You Become Holy And Precious यो हो तपाईँलाई पवित्र बनाउने कुरा
    श्रेयान्द्रव्यमयाद्यज्ञाज्ज्ञानयज्ञः परन्तप ।
    सर्वं कर्माखिलं पार्थ ज्ञाने परिसमाप्यते ॥ ४.३३ ॥
    न हि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।
    तत्स्वयं योगसंसिद्धः कालेनात्मनि विन्दति ॥ ४.३८
    सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको दोस्रो अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ। धेरै दर्शकहरूले आफ्नो आवश्यकता अनुसारको विषयमा भिडियो बनाइदिनु पर्‍यो भनेर Comment गरिरहनु भएको हुँदा उहाँहरूका लागि हामीले यस च्यानललाई निर्माण गरेका छाैं। एउटै विषयको भिडियो पटक पटक upload गरिसकेको च्यानलमा upload गर्न उचित नहुने भएको हुँदा हामीले यस च्यानललाई निर्माण गरेका हौं। आशा छ यस च्यानलले यहाँहरूको जिज्ञासालाई सम्बोधन गर्नेछ ।
    यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस्। तपाईंको जिज्ञासालाई सम्बोधन गर्ने भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ। धन्यवाद! सबैको जय होस्!
    तपाईंको प्रश्न गुरुदेवको उत्तरसहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Center or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Center and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805,9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    TikTok: vm.tiktok.com/...
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् धन्यवाद । Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

Комментарии • 19

  • @gangamagarganga4001
    @gangamagarganga4001 Месяц назад

    ❤❤❤नमन गुरुबर❤❤❤

  • @bikkyananda2340
    @bikkyananda2340 Месяц назад +7

    नम गुरुवर

  • @user-mx9th1hb1x
    @user-mx9th1hb1x Месяц назад +3

    नमन् गुरुदेव कोटी कोटी प्रणाम 😮❤😊

  • @KalpanaGurung-tb5pj
    @KalpanaGurung-tb5pj Месяц назад

    Pranam gurudev 🙏🙏

  • @KumariKumari-sx4mi
    @KumariKumari-sx4mi Месяц назад +3

    Jay Guru Dev Koti Koti Pranam 🙏🙏🙏🙏🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @Jun-lm4el
    @Jun-lm4el Месяц назад +1

    नमन गुरुदेव 🥰👃

  • @shyamp.sapkota337
    @shyamp.sapkota337 Месяц назад +1

    मङ्गल प्रेम प्रणाम गुरुदेव 🙏🙏❤❤❤❤

  • @suryatamang9421
    @suryatamang9421 Месяц назад

    Pranam guru ji😊😊😊😊😊

  • @r.b_745
    @r.b_745 Месяц назад +2

    ❤❤🙏🏼🙏🏻🙏🏼

  • @ExcitedAardvark-zc9jk
    @ExcitedAardvark-zc9jk Месяц назад +2

    Jay gurudev pranam naman ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂🎉🎉😢😢😮😮😅😊😅😮😢🎉❤❤❤❤😂😂😂😂😂❤❤❤❤❤❤😂😂🎉😢😅😅😊❤❤

  • @Sunil.Ranabhat
    @Sunil.Ranabhat Месяц назад

    Gurudeb naman thank you ❤

  • @AakashGautam-bd1ms
    @AakashGautam-bd1ms Месяц назад +2

    Naman Gurudev

  • @krishnaneupane3177
    @krishnaneupane3177 Месяц назад +1

    ❤❤❤

  • @rudrabgurung2508
    @rudrabgurung2508 Месяц назад +1

    Nai hos guru Ko

  • @narayanisharma9198
    @narayanisharma9198 Месяц назад

    🙏🙏🙏🙏

  • @kabitathapa643
    @kabitathapa643 Месяц назад +1

    गुरुदेव नमन,प्रणाम म हजुरकाे सानिध्यतमा बसेर साधना गर्न चाहन्छु तर बिबिध कारणले कर्म बन्धनमा छु पिलिज मुक्त भयर म आफुभित्र नियाल्न केहि समय साथमा बस्ने र पबित्र रुपमा साधना लाइ जाेडी दिन मुक्ति र जिबन मुक्ति का लागि प्रथाना गरिरहेकि छु है त..

  • @ManokrantiAman
    @ManokrantiAman Месяц назад +1

    ❤❤❤❤❤😂❤❤❤

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 Месяц назад

    कर्मबन्धन बाट मुक्त को हो ? के तिमि मुक्त भएका हे ? जहाँ शरीर साथ आत्मा हुन्छ त्यहाँ कर्म छुटेको हुदैन, जहाँ कर्म छ त्यहाँ बन्धन पनि साथ मै छ, हो जब कर्मातित अवस्था मा पुग्दछ त्यहा विकर्म हुनसक्दैन, तर बन्धन त छ। यसैले बोलि जति नै घुमाउरो देउ तिमी संग ज्ञान को ज् पनि छैन। जसले गीता मा कर्म अकर्म विकर्म बारे लामो वचन बोलेका भनि श्रीकृष्ण लाई देखाए उनि पनि जन्मनु अघि देखि नै कर्मबन्धन को देखाए र मरे पनि कर्मबन्धन कै कारण देखाए । के अर्थ रह्यो ति गीता का वचन ? यसैले तिम्रो सुन्न समय दिनु समय को व्यर्थ व्यय हो। चेतना भया

  • @Premgautam-prem
    @Premgautam-prem Месяц назад

    ❤❤😂❤❤😅❤❤😊❤❤❤𝙄 𝙇𝙤𝙫𝙚 𝙮𝙤𝙪 𝙂𝙪𝙧𝙪𝙙𝙚𝙫