रास्वपाबारे महाकाव्य नै लेख्न सकिन्छ ! Rabi, Balen र Durga बारे वरिष्ठ पत्रकार भूषण दाहालको गहन तर्क
HTML-код
- Опубликовано: 24 сен 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
bhusan dahal interview
rukum maikot
Durga prasai
Dr surendra kc
Surendra kc
Rabi lamichhane
Rishi dhamala
Balen shah
Nepali samachar
Nepali news
Mamta kafle
Tikaram yatri
Jibram bhandari
Sidha kura janata sangha
Churo kuro
Bharat dahal
Gagan thapa
Harka sampang
दुर्गा प्रसाई
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
गगन थापा
रवि
नेपाली समाचार
नेपाली काँग्रेस
हर्क साम्पाङ
डा. सुरेन्द्र
#rabilamichhane
#durgaprasai
#bhusandahal
#drsurendrakc
#surendrakc
#harkasampang
#rabi_lamichhane
#sidhakurajanatasanga
#bharatdahal
#nepalinews
भुषण दहाल ज्यू हजूरको सम्पूर्ण भनाइहरु बिल्कूलै सत्य छन् हैं , अतः हजूरलाइ हामी सारा नेपाली जनताहरुको तर्फबाट मूरि मूरि धन्यवाद छ हैं ।।😊
nepal bahira ho jasto lago tapai.....yehi kura nepal ma basera garnu na
सबै पत्रकार मिडिया सबै बिशलेशण गरने यस्तै स्वतंत्र कर्मठ भुशण जी जस्ता भैदीयेको भये देश को यो दुरदशा देखनू पर्ने थियेन
भूषण सरको भनाइ एकदमै दाम्दार छ।
यसरि हो युवाले साथ दिने ।सरलाई मुरि मुरि सम्मान
स्यालुट सर।🙏
सारै गहन बिश्लेषण अहिलेको वास्तविकता
ए भुषण दहाल ज्यू यि दुई चार जनाहरूले हामी करौंडौंजन्ताहरूलाइ बलिको बोको किन बनाएको हँ , अतः अब दाइ यि कंशहरूलाइ कृष्ण बनेर जून दिन ध्वस्त बनाएपछि मात्र हामी सारा नेपाली जनताहरुको दिन खुल्छ हैं ,अन्यथा हामी सारा नेपाली जनताहरुको कुनै विकल्प छैननैं । सबैमा सधन्यवाद छ हैं ।।
सहि बिष्लेसन भुसन सर को ❤❤❤
सलाम छ भूषण सरलाई
great guy. nepal needs to know him well.
भुशन जी को कुरो अत्यन्तै सान्दर्भिक छ / सत्तामा बसे पछी आँखा नदेख्ने लुटेरा नेताहरुलाई सडकमा नघिसार्दा सम्म चेत खुल्ने छैन / जागौ सबै /
आहा ! भूषण दाइ लाई सुन्नु को मजै अर्को छ । ज्ञान भनेको यो हो। फलेको हागो भनेको यो हो ।
एकदम राम्रो कुरा गर्नु भयो भूषण दाहाल ज्यु लाई नमन 🙏🏿🙏🏿
Good sir...100% Right.....🙏🙏 Sir
Everest Nepal ko big fan ho tara please eutai video patak patak nalaidinu hola dhanyabaad
Ya. I have the same grievance. But new video banauna vyaena hola, dal bhat ta khanu paryo vanera reupload gareko hola vanera alikati matra hereko astikai raicha so herina.
सही बिश्लेषण गर्नु भयो
अन्तरवार्ता लिनेकाे पनि प्रश्न उत्तर गर्दा देखाउनु पर्याे।
My legend Mr. Bhusan dAhal
कस्तो राम्रो बीचार।
🙏🙏
R u right
Jay Ravi dhai
भुसन सरलाई धेरै धेरै सम्मान ❤
Congratulations sir very nice right 🇳🇵💐🙏
जय घण्टी
🙏🙏❤️❤️👍👍मलाई मन पर्ने मान्छे
very Good job sir
Damdar ❤
Good news for civilian
पुरनो अन्तरबार्ता फेरि किन हालेको होला ?
ए, हजुर,, महेन्द्र, मदन, बिरेन्द्र सपरिवार, राजसंस्था र राजा ग्यानेन्द्र, लाई पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र, देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्,, तैपनि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,, जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको,🎉
Bhushan Dahal Sir kati baudikta le bhariyeko manxe hunuhunxa bhanne kura uhako kura bata Nai thaha hunxa…. Derai din paxi youta ramro interview herne mauka paye !! Thank you both of you🙏
Counter challenge
🥰🥰🥰🥰👍
जय देश जय घन्टी
respected person 😊😊
Yes
भुषण दाहाल दाजु सलाम
Right
पुरानो नेता त्येही कुर्चिमा पुग्नको लागि बिसौ बर्ष तहमा नहस बनाए तर त्येही कुर्चिमा पुग्न कसैलाई केहि नवीगारी त्येही कुर्चिमा पुगे गोपाल वालेन सर रवि सर हरक सर अनुशासन शिक्षा ज्ञान चेतना सबै भन्दा महत्वपुर्ण कुरा हो
भुसन जि ! सुनलाइ कसि नलगाइ चिन्न सकिन्न ! बालेन लाई त्यो पर्दैन ?
🎉🎉
Vusan sir salam
Country man
Im with Bhusan ❤❤
Rabi king
Good job
100 percent sahi bhanyo varishta patrakar bhushan dahal ju le Rashtria swatantraparty ka neta mantri shansadharu le yo desh ra 3 karod nepali jantaharulai Ahile ko sarkar ka amale congres party ka savai maha bhrasta thag lootea danka dalalmafia haru le jaljhel xalkapatko ullu banaune bhram rajniti garera desh ra nepali jantahru lai ajhai bhenda bakhra jhain sonchera hukumi shasan grane prapanch gare ko xa telai jarai bata ukhalne 56 inch bhae ka jastai ravii lamexane balen harkaharu jastai banera sath diyo bhane yesta Amale ka kp li ke congres ka 7 patak pradhanmantri bhako kehi lagdaina 3karod nepali janharu ma2 karod 50 lakh nepali jantahru ground mai sath ra saport dina lagi pari sake xan jai nepal
भूषण दाई को personality, पत्रकारिता राम्रो लाग्छ, आजको वहाँको बिश्लेषण अझ धेरै राम्रो लाग्यो, कति कुराहरु, सायद साईबर क्राईम मा पर्छ होला जस्तो गरी निर्धक्क हुन नसकेको , रबी लामिछानेको बारेमा सोधिएको प्रश्नमा , सत्ता मा जान नहुने , हतार भयो भन्ने कुराको बिश्लेषण केही कमी लाग्यो , सत्तामा गएर त अरु पुराना महोदय हरु शसंकित हुन पुगे ,सत्तामा नगए त .... हुन्छ ...!हुँदैन ... भन्ने अंक गणित लागु गरी हाल्छ, तर तपाईं को बिश्लेषणको सम्मान छ ! माइण्ड नगर्नुस ल , तपाईं 12 भाई मध्य पर्छ की पर्दैन , जिज्ञासा लाग्यो 😢
Man with the knowledge behind the curtain. Is it the path u choose or isn’t it the time to put ur effort to change the nation?
🛎️🛎️🛎️🔔🔔🛎️🛎️🔔🙏🙏🙏🙏
हिजो एउटा राजा थियो आज हजारौं राजा भए र देश लुटे भन्ने कुरा 1000% सहि हो तर राजाको पालामा बाहिर देखिदा एउटा राजा भए पनि दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबै शाखा सन्तानहरुले राज्य बाट सेवा सुबिधा र मासिक तलब खान्थे?
हिजो देखि आज सम्म राजा देखि काङ्ग्रेस, एमाले, राप्रपा र माओवादीले पालैपालो नेपालको शासक बने तर उनीहरुले कहिलै पनि देश बिकाश गर्न र जनताको हकहितमा काम गरेनन् सधै आफू र आफ्नो नातेदार, आसेपासेलाई धनी बनाउने र सरकारी जागिर दिलाइ दिने भर्ती केन्द्र मात्र खोले??
जापानीज, कोरियाली र चाइनिजहरुले आ- आफ्नै ठाउँ बाट दिनको 16-18 घण्टा सम्म दिन रात नभनी मेहनत, परिश्रम र पसिनाले आफ्नो देशलाई बिकसित र शक्तिशाली रास्ट्र बनाए तर नेपाली भेडाहरुले देश बिकाश गर्न बालेन र हर्क जस्तो इमानदार र देशभक्त नेतालाइ भोट दिदा 2 बर्ष भित्र काठमाडौ र धरानमा भएको बिकाश र परिवर्तन हेरि बुझ्नु पर्ने हो तर अझै पनि राजा, काङ्ग्रेस, एमाले, राप्रपा र माओवादी, रास्वपा, दुर्गाले देश बिकाश गर्दिन्छ र सुति सुति खाउला भन्ने सपना देख्छन् अचम्म लाग्छ??😂😃😂
यी विदेशी गुलामहरु, विभिन्न दलहरु , तिनका नेता नामका गुखानेहरु , झोलेहरु , कठपुतलीहरु , लुटाहा फटाहहरु भन्दा देशका राजा अवश्य पनि देश र जनताप्रति न्यायमुलक थिए । सो अब नेपाली जनतालाई अलमल्याउन राजपरिवारको खर्चको कुरो ल्याउन पर्दैन ।
भूषण दाहाल सर जस्तो मान्छेहरू राजनीतिमा न आए यो देश कहिलै सुध्रिने छैन।
Bujney manxe le esari kura garxan
Hamro buba ama le hamro lagi bachthe tyo udaharan yo rajaya le dekhayo raja ma basne Baba le KO Baba ama ho Ty yo raja le kahile dekhaune
rasapama ma janu parcha hajur
waw good😂❤
भूषण दहाल ज्यु सङ्गको हरेक प्रश्नको उत्तर एकदम सतिक लाग्यो ।
Aja raja lai sodaira gai ko yatro 20, 25 vanda dharai samaya vayuo I budha 3, 4 jana neta haru 3 wota chair rakhaira palo palo sata ma basanai vrasatachar garnai matra huna.Des ma yubaka haru dinpardina des sodna badhya chana? Vanu parcha ki?
RSP ma aayar arko bal thapnu paryo sir
Bhushan Dahal sir ni Ra sa pa ma election candidate huna kin2084 ma.
Nepali janta beshaya vaya , malai laaj laxa ,bhushan le vaneko ramro sanga bujha veda ja ta
दिल भुषण सॅाचीकै बौदिक परिपाको संचारकर्मी
thulo shot lai sano parera uploD? huh tait purano video?? koi bhandaa koi kam chaina.
Harka ta dhari jatya kura garchan
भुषन दाहाल उहाँ संग सहि तर्क हरु छन् कसको कारणले र कसरी भद्रगोल भयो देश भन्ने कुरा राम्रो संग थाहा छ उहांलाइ
तपाईं छाडातन्त्रको पक्षधर हो कि प्रजातान्त्रको ? परिभाषा तपाईंको भाषामा ?
Samsad nabha I party gata repoterta honi ko bakiholara party batanchaleko
Talab khayera PATRUKARITA Garne ......GHSUSAN DHAL lai k tha Swotantra Patrakaritaa.....
SAHAKARI PIDIT HARU LE NYAAYA KAHILE PAAUXAN ?
SAHAKARI THUG HARU LE KAHILE DAND SAJAAY PAAUXAN ?
SAHAKARI THUG HARU KO SAMPATI KAHILE LILAAM HUNXA?
SAHAKARI THUG HARU LE AAFANT KO NAAM MAA RAAKHE KO SAMPATI KAHILE LILAAM HUNXA?
THULA NETA HARU ( SAHAKARI THUG ) KAHILE JAIL JAANXAN ?
नेपाली दरिद्र आतंकबादी तत्वहरुको काम गर्ने सिप पनि छैन ! बुद्धि पनि छैन ! युट्युबरहरुले क्यामरा ताकेको छ, सामाजिक अभियानता, नेताहरु,जे मुखमा आएको छ, बोलेको छ ! विश्व मानव समाजका ओर्जिनल राउटेहरु नेपाल मै रहेछ !
दुर्गा प्रसाई ग़लत कसरी प्रजातन्त्रात्मक मुलुक होईन र नेपाल? ख़ाली वली देउवाको भुमी हो र
Timi. Pani. 13. Bhaima parnenai. Jati. Guf. Diyepani. . ...Le Bujhisajekachan ?
Rabi IS king❤❤
यो Everest Nepal भन्ने च्यानल ले अरुकुनै काम पाएनकि केहो एउटाै भिडियो बारम्बार किन हल्छ ?😡😡😡😡बेलैम बुचार गर्दा राम्रो है Everest Neaal
रोशनीले भौचरमा डिपोजिटर रवि लामिछाने भनेर लेखेकी रहिछन।
भरियालाई कारवाही हुँदा मालिकलाई किन नहुने?
बरिस्ठ पत्रकार भुसन दहाल उहाँको मुल्यान्क्न महान र सान्दर्भिक छ जीव राम भन्डारी बिरेन्द्रा जैरु उहाँ हरु अक सफल पय्रकार सोतन्त्र पत्राकार देस पॠ को चिन्ता माया भयको ब्यक्ति
Bhusan Dahal seems hungry for positive comments on social media
Frustrated old man
रोशनीले भौचरमा डिपोजिटर रवि लामिछाने भनेर लेखेकी रहिछन। भरियालाई कारवाही हुँदा मालिकलाई किन नहुने? सानालाई ऐन, ठूलालाई चैन भनेको यहि रैछ।
बालेन, हर्कहरुको समर्थन ठिक छ। तर रविको बचाउ नगर्नुस। 😡😡😡
why?
Kina hjr amale kita kangres hora 😡😡yasta mg jatha harule garda ho
Country man