Durga Prasai लाई छाड्न सर्वोच्चले गर्यो अस्वीकार ! वकिल बालकृष्ण भन्नुहुन्छ: अब विशाल विद्रोह हुन्छ
HTML-код
- Опубликовано: 24 сен 2024
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
balkrishna neupane interview
rukum maikot
Durga prasai
Dr surendra kc
Surendra kc
Rabi lamichhane
Rishi dhamala
Balen shah
Nepali samachar
Nepali news
Mamta kafle
Tikaram yatri
Jibram bhandari
Sidha kura janata sangha
Churo kuro
Bharat dahal
Gagan thapa
Harka sampang
दुर्गा प्रसाई
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
गगन थापा
रवि
नेपाली समाचार
नेपाली काँग्रेस
हर्क साम्पाङ
डा. सुरेन्द्र
#rabilamichhane
#durgaprasai
#balkrishnaneupane
#balenshah
#drsurendrakc
#rabi_lamichhane
#sidhakurajanatasanga
#bharatdahal
सलाम छ याहालाइ बर्सौ देखि यस्तै प्रष्ट बोल्दाबोल्दै आज देश बदलिने ठाउसम्म ल्याइदिनुभो ।
100% ✅ विश्लेषण गर्नुभयो वकिल साहब❤
👏👏👏👏👏👏👏👏👏👏👏
जय देश जय नागरिक , परिवर्तन का लागि फेरि एक पटक सबै तयारी रहना अनुरोध छ
तपाइ हर जस्तो सबै बुद्धी जिवी सबै एक भएर सडक मा आउनु परो सर
बधाई छ , अमेरीकामा बस्ने नेपालीलाई ।
❤❤❤❤balkrisna sir सलाम
100% Right !! यस्ता बुद्वीजिवि को कुरा सबै जनताले सुन्नु पर्छ !!👍️👍️🇳🇵🇳🇵🇳🇵🙏🙏
अब बाङ्लादेश को जस्तो गरेर युबा सडकमा आउनु पर्यो
दिमाग खराब भयों क्याहो किन गरने खुन खरबा तिमि हरु लाई थाहा छैन क्याहो दुर्गा प्रसाई ले काला पानी छेत्र भारत लाई दिनु खोजें को थिये एकलै कसरि फैसला गर्नु सकनु हुनछ ??एतिकाफ कुलों फैसला 😊 सुन्नु होस जेल जाने को कारण यो हो दुर्गावा को😊
सहि विष्लेषण गरिदिएकोमा धन्यवाद , सर।
दुर्गा प्रसाई ले सहकारीको आन्दोलन शुरू गरेको हुनाले मोली दुर्गा सरकार मा आएमा रविलाई पनि समात्नु पर्ने हुन्छ त्यसैले ज्वाला लाई उचालेर दुर्गा उपर साईवर कसुर मा उजुरी गरेको हो। यो कुरा सवैलाई वुझाउनु जरूरी छ
मलाई त हजुर ले भनेको कुरामा दुर्गा दाई ले भनेको याद आयो ! भागेउ भने नि कहाँ जान्छौं यता भन्दा बिदेश मा नेपाली त्याहा छन अमेरिका गए त्यही बाट पनि लखेटिनौछौ दुबई गए अरु धेरै देश गए त्याही लखेटिनौछौ ! आज को दिन मा अमेरिका मा देखियो त ! हो कि क्या हो? दुर्गा दाई को कुरा धेरै नै मिल्दै आयो त !
Good sar स्पष्ट बक्ता सत्य र सही विश्लेषण
Durga prasai gindabad.
बाल कृष्ण जी तपाईंले भने जस्तो केही हुने वाला छैन।
Excellent thanks for the united and fight against the criminals gang members
Best speech
Balkrishna sir ko kura Sahi xa, janata ko lagi Aawaj dinu vayeko ma Salam xa hajur
१०००%सहि हो सर कुरा
जय देश जय नरेश
Well said
सहि कुरा सर ।
❤❤❤100% right
Jay ghanti
Good analysis. Desh lai rajsanstha chahinchha.
1. ए सज्जन र खुरापाती हरु हो- देसमा अराजकता नफैलाउ!
2. अराजकताले रक्तपात र अशान्ति भएर हाम्रो देस डुब्छ!
3. जिम्मेवार भएर बोल - कानुनी राज्य लाई सबैले मान्नु पर्छ!
4. आफुलाई मन नपर्ने सत्तामा गयो भन्दैमा अराजक बोली बोल्ने हैन - अराजक, गैरकानुनी काम गर्ने हैन!
5. Democracy ले दिएको बोल्न पाउने अधिकारको दुरुपयोग नगर!
Hunu नाई पर्छ.. Aba atti भो
सही कुरा
Good news thank 👌
कसैको केहि सुनिनना अबो कैमरा को अगाडि आयरा भलादामी बन्नू पर्दैन को को अब कुन गलिमा जाँछ थाहा छैना
बालकृष्ण सर सबाई को नजरमा रवि मात्र किन यसको पनी बिस्लेसन गरिदिनु परो किनकी सबाई सहकारी को ठग रबि हो ???? किन सबाइ रबिको पछी लक्षन मैले नबुजेको कुरा
Thank you adhibakta Bal kirisna sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
100%
Saikuro
Good luck ravi dai
Sir namaskar
Neopaney ji, kura batarda, 6 vote payeko birseyko ho?
जान्नेलाई छान्ने भन्थे साँच्चिकै जान्ने नै रैछन रवि प्रमाण लुकाउन...
Rajnitik party ko manchhelai jhole nabhanau sir. jay Siyaram!
❤❤
अब बाहुन बाजे हरु को पावर गैईसको मोज को दिन सकियो😊
arko kun bahun aux arukot chanas xin vai ho
@@balramkandel5721 Ani ke bhanne ho t hajur haru Khali beayarth ko bahash maa samai barbaad garnu dekhi aru kei chhain garnu Khali tamasha dekhaunu hunchh batta ghaata maa aru ke bhanne ho t hajur.
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कालकृष्ण ओकिललाइ सम्मान गर्दै आएको म ,आज आएर घृणा गर्दछु।कुनै अपराध नगरेमा रबिमाथि कठोर शब्दबाण चलाए यिनले।यिनी पनि सामन्ती नै रहेछन।
सिगापुर रा स्वेटज़्रेलैंड मात्रा छ?
अब आत्मा घाती जनबिद्रोह हुनुपर्छ नेपालीयुवाहरू
गरे भैगो नि हौ!!! जाठाहरु
ब्यबस्था हाइन अवस्था परिवर्तन गराउने हो वकिल साप
एक जना रबि लाई फसार एमाले काङ्ग्रेस सबै जोगिन खेलिएको खेल हो ? रबि रहे हामी सबै जेलमा भन्ने त्रास मा छ्न ए का मले हरु 🙏 युवा एक हुने दिन आए झोला भएनी झोला त्याग्ने बेला आयो जये 🔔
Durga parsai jindabad jay rastrabad jay Nepal 🙏👍❤️❤️❤️❤️❤️ Bina sarta xito riha gar nalayk Sarkar murdabad Gantantra ganayo Gantantra murdabad
Sir tapaei mukul dhakal ko kura garnu bhaneko tapaei Aafnaei Aac ma dakhal pugnu ho ; Jay des Jay Amerikan nepaliharuma 🌹🙏🏽🌹jagaw Ati bhayo
तिहार पछि नेपाल मा
शासन पणालि फेरिनछ
लघुबित र सहकारि हाेशियार
auta matra bolnu paryo hajur harek din change garnu bhayena
दुर्गा प्रसाइका सल्लाहकार ठीक भएनन् ।
Politics bislesak vandae ma j pani hune vaye uhile vaisakthyo
Ab adalat pni emale kai bhayo
Aaru party ka corruption ko kura garuna Hajur then others
प्रचण्डकाे भर छैन है ।
गफाडीहरु पक्ष बिपक्ष्य को को हुन अधिबक्ता ज्यु
Sahi kura tab n rabi Durga ko barema bolden t, sudda t balen r Durga matrei ho, tr Durga ko barema balen chi nboleko yo her baki x.
Kam xaina yesko Kam KP KO hole ho
भ्रष्ट केपी सरकार मुर्दाबाद दुर्गा प्रसाईं रिहा गर दुर्गा प्रसाईं जिन्दावाद ❤❤❤❤🇳🇵🇳🇵🇳🇵
Kanakmani ta un ko dalal honi
Hawa bislesan
Aru le je bhane ni janta le aktal chai rabi ko kam chai hernu parx ra ghanti Lai ak change dinu parx Mero bichar ma
अबोहामि घरघर देखि उठेर लखेटु चोर हरु लाइ
यस्ता झारपाते वकिल रे । सत्यतथ्यमा आधारित बिष्लेषण पो हुनुपर्छ। उ त आफ्नो अनुमानलाइ नानाथरि बुट्टा भरि बिष्लेषण गर्छ । पत्याउने कुरा गर्नुपर्छ ।
नेपाल पार्टी खोलेर राजनीतिक गर्ने हरु नै सहकारी संस्था मार्फत जनताको पैसा लुटेर पार्टी चलाउने र मोजमस्ती गर्ने यो अवस्था र व्यबस्था दुबै नफाले सम्म देश र जनता लुटिरहने छन्
Sahee ho..rabee nikei baatho manxey xah..paisa sahakaree bata na nikalney tara nikaleyko paisa chai khaidine.tetro paisa aako thha hudeina? Paxeee na bujhney ley pani bistarei chinxan tyo guffadii rabi lai
Thik garexan ukhanelai ra vaujulai aba jaha vetewo tehi thokan netalai
Hello RUclips j Ra ani arko m...j ! Interview garna bhanda 30 minute agadi aaushadhi khayara matra interview garnunw Hou Sarai ke vako asto
क्लिन चिट दिने घण्टे सांसदहरु न्यायधिश हुन र भन्या? 😡😡😡
Data budo
Durda rabi lai eutai mudda nahera patrakar rabi sahakari thg maa ho
धुर्त चतुर्याइँ आइ० क्यु० डिग्री कहाँ पासगरेको हो?
सबै नेताहरुले कहिले सम्म जनतालाई ढाटेर सत्ता चलाउने होला?
यो सबै नाटक् र नौँट्कि मात्र हो यो बेबस्था रहुन्जेल बारबुदेका मतियार ठुला माछाहरु लाई केहि हुनेवाला छैन तिमि उस्तै मपनि उस्तै उस्तैउस्तै मिलेर खाँम् सुस्तै सुस्तै भनेजस्तै हो चेतना भया ?
Yaslai pani chor kura garyo rabiko ris garne 60%raxan
जान्ने भनेको तिमित झन लठुवानै रहेछौ
पन्चायत प्रजातन्त्र जिन्दावाद मुर्धा २०४७ खारानी भो राजा बिरेन्द्र समेको रक्षा गर्ने योजना गर्न नसक्ने विद्वान द्वय बोल्नु को तुक छैन जेपायो तेहि बोल्ने काम गर्न मन लाग्दैन ठग हुन
Jeparo tei bolx mula
रवि सहकारी ठग नै हाे ।
हजारौ लाखऊ जनामा एक जना काफ़ी छ? बुझी लेऊ? भन्ना खोजेको म के? सहीद?
यो balkirshan भन्ने manchhe पनी ई 2ठुला पार्टी को झोले नै रहेच्छ
रबि ले काम गरेको पैसा लिएको हो मीडिया मा काम गर्दा!
ओली "emperor's in new clothe (made in nexus) हो.
ओली, outdated भै सक्यो, काम छैन |
Balen, Mt.Everest हो भने ओली ktm मात्र होइन नेपाल को gutter हो |
अब उप्रान्त Balen अंकित "t shirt 👕" मात्र होइन घर 2 मा PN र king Mahendra पछि Balen को फोटो raakhne हो. | जय नेपाल 🇳🇵
Talai daka ……?aafno aaukat her
Ravi chor ho paile tha thiyooo
Fatta raixa yo budo
Fata mug j ni bolni
तेसतो केई पनी हूने छैईन😊हजुर जति कराए पनी भेगुता डिलमुनी कैई डिलमुनी 😊
तैलत खुब बुझेको छस होइनत जाठा