सम्पुर्णमा नमस्कार, चेतन बोहोरा दाई अनि मेरो आवाजमा सार्बजनिक गरिएको यो गीतलाई पनि अरु गीत जस्तै मायाँ पाउने आस राखेका छौं,कस्तो लाग्छ हेरेर शेयर गर्न न भुल्नु होला है,❤️🙏
टिकटकमा याे गित सुनेर युटुवमा आएर दिनभर सुने साह्रै सुनिरहन मन लाग्याे । धेरै धेरै आत्मसम्मान छ चेतन बाेहाेरा भाइ ।अनि याे गितमा टिकटक बनाएर फेसबुकाे स्टाेरिमा पनि पाेस्ट गरे ।
चेतन बोहोरा सर संग प्रतछे भेट ब्यांगलोर मा भय पछि झट्ट युटुबमा आय गित सुने बडो मनै आनन्द भो 👌हार्दिक बधाई छ छिट्टै करोड क्लबमा प्रबेश भयको देख्न पाम one's again heartly ❤congratulation
wow dhari paxi balla Aaj aayo chetan bohara jiko geet bicha ma pani geet ta aairako thiya tara khasai ramro geet aako thiyan Tara Aaja aayar ramro geet aayo khusi lagyo Bhadai xa all team
बस दुर्घटनामा परेर मरेका 63 जनाको दर्दले भरेको मिर्तु को कत्ती दिन खोज्दा नि न मिलेर घर परिवारको पीडा र छेती को बारेमा कसैले सारङ्गी नि रेटि दिएन ! याहा हरु ध्यान गए हुन्थ्यो ! मार्मिक गित र सारङ्गिको ताल को लागि ससम्मान छ !
नमस्ते सबैलाइ , बिगतका गीत झै यस गीतलाइ पनि माया गरिदिनुहोला। अब निरन्तर गीतहरु आउनेछ्न्। सुनौली कोल लाइ तपाइहरु माझ पस्के है त ❤
nice song with video❤❤❤❤
एकदमै राम्रो परोतीती
Super song
Very nice
Wow sir
सुदुरपस्चिम डेउडा भाकालाई मन पाउनु हुने सबै यता तिर गायज चेतन बोहरा लाई मन पाउने हुने सबै जना खै त🎉❤🎉
सम्पुर्णमा नमस्कार,
चेतन बोहोरा दाई अनि मेरो आवाजमा सार्बजनिक गरिएको यो गीतलाई पनि अरु गीत जस्तै मायाँ पाउने आस राखेका छौं,कस्तो लाग्छ हेरेर शेयर गर्न न भुल्नु होला है,❤️🙏
Dami xa मैलेत हेरि सके❤❤❤❤❤
Aja ramro garnu hola hai bahini❤❤
Use n throw all the languages are used nice ❤
❤❤❤❤
❤❤❤❤
टिकटकमा याे गित सुनेर युटुवमा आएर दिनभर सुने साह्रै सुनिरहन मन लाग्याे । धेरै धेरै आत्मसम्मान छ चेतन बाेहाेरा भाइ ।अनि याे गितमा टिकटक बनाएर फेसबुकाे स्टाेरिमा पनि पाेस्ट गरे ।
टिक टक मा हेरेर यता आउने हाजिर गरम।।।।।😂😂😂😂😂
हो हो 😅😅अझ ? 🤪
यो गित को लय बनाउने आग्रज गायक दाजु अन्तराम बिस्ट लाई हिर्दय देखि नमन गर्दछु सुदुर को राजा हो अन्तराम बिस्ट दाइ भनेको
आहा भौतै निको देउडा गीत❣️❣️बधाई छ सम्पुर्ण टीमलाई❣️❣️
चेतन बोहोरा सर संग प्रतछे भेट ब्यांगलोर मा भय पछि झट्ट युटुबमा आय गित सुने बडो मनै आनन्द भो 👌हार्दिक बधाई छ छिट्टै करोड क्लबमा प्रबेश भयको देख्न पाम one's again heartly ❤congratulation
भैसा जसी अण्कन्छे शब्द खुब भाईराल छ टिकटकमा बधाई छ😂❤❤❤
आहा! भाैउतै निकाे लाग्दाे,हमरि सु प भाषा/ देउडा,भाका अजै निकाे प्रस्तुति लाग्याे। लाै बधाई लै सफलताको झिकै झिकै शुकामना छ। सपै टिम लाई❤❤
गीत अत्यन्तै राम्रो बनेकोछ चेतन भाई करोड क्लबमा पुगोस शुभकामना छ।
आहा! कति मिठो गीत उतिनै मिठो भाका। व्यापक सफलताको शुभकामना चेतन भाई लगायत सम्पुर्ण टिम ❤
सुनौली कोल भैसा झै अडकिन्छै आइ आइ Nice dai
सुदुरपश्चिमको वास्तविक टिपिकल देउडा गित हार्दिक बधाइ तथा सफलताको शुभकामना स-टिमलाइ🎉❤
Wa kya dami chha la badhi xa sampurna teem lai yastai sunauli kool 2 ko parkhai Xu mat hai
आहा ❤❤ क्या मिठो गीत "सुनौली कोल" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
Kati time lagaxa ajhai omg I’m waiting for thish song Dai chetan Bohara ❤good luck 🎉Attariya Malakhati bata haala Poland bata
Congretchulation chetak Dai ❤
बाधाइ छ चेतन सर यस्तो vdo अझै निकाल्नु होल मलाइ धेरै मन परो ❤❤❤❤
Aayi hayee 😂😂😂 kya ramro xa yr ❤❤❤aaahahh
कति मिठो गित । ❤❤❤
😂आजभोल भाईरल टिकटक यसै गितमा बन्दैछन 😂बधाई छ चेतन भाई लाई
धेरै राम्राे उत्कृष्ट देउडा आगामी दिनको शुभकामना दाजु❤❤❤🎉🎉🎉🎉😊😊
Deuda geet tehi mathi sudurpaschim kaa Chetan daju KO geet ashadhai ramro ❤❤❤
आहा!❤ धेरै राम्राे, सुभकामना छ❤ चेतन दाइ लगायत सम्पूर्ण लाइ
Dai K ho vane yesto next level xa dai ❤❤khaire tarsinxa geet sunera
Supar. Song🎉🎉🎉❤😢
आहा कति राम्रो देउडा गीत ❤❤❤ सम्पूर्णलाई धन्यवाद ❤❤❤❤
गित यक्दम राम्रो xa sabailai congratulation ❤❤❤❤
एक दमै सुन्दर रचना सबैले माया गरिदिनु होला । 🙏
Aaha ❤congratulations Rikesh sir🎉
गीत राम्रो बनेको छ साथी
गीत ले सफलता पाओस सुभ कामना समुर्ण टीम लाई
Badhai xa meetji yakdamai ramero song lyrics babal xa hjr
बहुत गज्जब निको ,,आहा हार्दिक बधाइ तथा शुभकामना❤
Love from Germaany 🇩🇪 dai Nepal , ghodaghodi kailali.bidesh ma deuda ekdam pyaro lagxa
याे गीत tiktok मा सुनी यसै गीतको एक Tiktok बनाई RUclips तिर हेर्न आउने हाजिर❤❤
वा धेरै राम्राे मजा आयो सुभकामना सलुट ❤ अग्रमी सुभकामना
अहिले सम्मकै उत्कृष्ट डेउडा ❤❤
आहा मिठो गित बधाई छ चेतन बोहरा लगायत सम्पूर्ण टिमलाई लाई
अाहा अति राम्रो डेउडा गित अझै यस्तै गीत संगीत हरु बजार मा ल्याउँदै गर्नु दाजु चेतन बोहरा ❤❤❤❤❤🎉🎉🎉🎉
सुपर गित सफल्ताको शुभकामना all
Dami x chetan bhai ma padam bohara
बधाई छ भाइ चेतन बोहरा लगाय त सम्पूर्ण टिमलाई 🌹🌹💔💔
Nice song.
congratulations @ Chetan bohora proud of doti ❤️🌹
बधाई छ समपुण लाई ।❤❤🎉🎉🎉🎉
दामी । सांगीतिक प्रगतिकाे शुभकामना भाई राजा
Nice song ❤❤❤❤ हाम्रो सुदूरपश्चिमको पहिचान लोक देउडा दामी गायो congratulation अझै राम्रो राम्रो सङहरू ल्याउँदै आउनु चितवन bohara ji ❤❤❤
Khubai niko lagyo ❤❤sabaile badhai 🎉x bhaisi jhai ❤❤❤❤❤
Wowu beautiful hamro sudur passim meli song
Kati ramro song ho omg purai nepal khanxa hoi❤❤ bestop luck
आहा क्या मिठो गित सूनोली कोल सम्पूर्ण टिमलाई बंधाई शूभकामना ❤❤
एक दम मन पर्ने गीत हो मेरो अब यो गीत को track पनि हल्दिनु होला पिलिज दादा ।🙏🙏🙏🙏🙏🙏
एक दमै मिठो गित। बधाई तथा सफलता को सुभ कामना सर
wow dhari paxi balla Aaj aayo chetan bohara jiko geet bicha ma pani geet ta aairako thiya tara khasai ramro geet aako thiyan
Tara Aaja aayar ramro geet aayo khusi lagyo
Bhadai xa all team
हार्दिक बधाई छ पिर्य दाजु❤️❤️❤️❤️❤️
आहा कति राम्रो गीत धेरै धेरै बधाई छ ❤❤❤❤❤🎉💐💐💐
सुदुरका गहना चेतन ब्रो ❤❤ 🎉🎉 लौ बधाई छ
🎉 congratulations 👏👏 राम्रो गीत छ आगामी दिन को करोड बधाई छ
Nice songs bhai ❣️❣️❣️ best of luck
धेरै मनपर्ने देउडा ❤
बधाइ छ चेतन भाइलाइ तिमिलाइ , मलाइ यो गित मनपर्यो।❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा भौतै निको गाउन कति मजा को ❤❤
आहा कस्ताे राम्रो देऊडा गीत झनै राम्रो अभिनय बडा गजब को देऊडा गीत
Aaha❤
आहा कति राम्रो गित ❤❤
बधाई छ दाजु 🎉🎉❤
अहिले सम्मकै उत्कृष्ट दाइ,सरै मन छोयो सुनौलि कोल ले बधाई छ दाइ ❤️💕
सुदुरपश्चिम को सान😂चेतन दाई मस्त गान छ 😂
❤❤❤ aachami haru 😆😆sabai hajir hau
Dami xa dai song ❤❤
आहा सुनाैली काेल👌❣️🌺
Dami xa Dai❤🎉
आहा कति राम्रो गीत अझै सफलता को शुभ कामना
धेरै राम्रो सोङ्ग 🙏🙏🙏🙏
TikTok bata aauney hru aata hajir hum ta 😊
❤❤❤❤
Ma pani❤❤
O baddau deuda t khara nikalya t. Go viral 🚀🚀🚀🚀🚀🚀🙏🏻😊
Very nice song ❤️ 😍 ❤️ 😍 congretchulation all team🎉
अहा धेरै राम्रो देऊड़ा गीत बधाई छ अल टीम लाई 🎉🎉❤
आहा उत्कृष्ट बधाई तथा शुभकामना 🎉❤️
एकदमै मिठो छ दाई सफलता को हार्दिक शुभकामना ❤❤❤🎉
आहा कति राम्रो गित बधाई छ चेतन भाई ❤❤🎉
चेतन भाइ काे सबै गित राम्रो हुन्छ
Congratulations to you all.....best wishes
Akdami ramro x hamro sudurko modern deauda song singer Chetan vai ko
को को लाई मन पर्यो मैले दशपटक हेरे
Wah ati ramro song Chetan bohra bhai hjr lai badai cha ❤❤❤👍👍👌
सम्पुर्ण टीमलाई सफलताको शुभकामना
टिकटक बाट यता आउनेहरु हाजिर हुनुस है त म जस्तै हार्दिक बधाई छ दाई गीत सारै मिठो छ 🎉🎉❤
ढिलो आयो कडा आयो ❤❤
Congratulations all team ❤❤
Dami lagyo Deuda Song ❤❤
बैनी बिपना को आवाज ले मन्त्रमुग्ध हुनेहरु लाइक गर्नुहोला😍💖
❤❤❤wow super nice song ❤️❤️ best of luck chakra daju
Not chakra daju it’s chetan daju babu
बधाई छ 🎉 सबै राम्रो❤
गित मजाको छ शुभकामना सम्पुर्ण टिमलाइ 🎉🎉
निकै मीठो गीत बनेको छ । चाँडै trending मा पुगोस् शुभकामना छ 👏👏
बस दुर्घटनामा परेर मरेका 63 जनाको दर्दले भरेको मिर्तु को कत्ती दिन खोज्दा नि न मिलेर घर परिवारको पीडा र छेती को बारेमा कसैले सारङ्गी नि रेटि दिएन ! याहा हरु ध्यान गए हुन्थ्यो ! मार्मिक गित र सारङ्गिको ताल को लागि ससम्मान छ !
आहा कति राम्रो लय,भाका,संङ्गित,स्वर,अभिनय सबैमा टप :)
cong an best of luck ❤
Congratulations 🎉🎉🎉 Chetan sir
अहा धेरै राम्रो देउडासँग। बधाई छ🎉❤🎉🎉