डा. सुरेन्द्रको १००% घोषणा : प्रचण्ड गतिछाडा भए, अब सुध्रिनुपर्छ, ओली र आरजु राणालाई शुभकामना छ ।।

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 15

  • @minkhatri7303
    @minkhatri7303 Месяц назад +4

    भ्रष्ट व्यक्तिलाई समेत शुभकामना दिने डाक्टर उहाँमा कुनै दम छैन तैपनि मलाई केही दिन्छन् कि भनेर पक्षमा बोल्नुभएको जस्तो देखिन्छ उहाँ पनि जो सरकारमा आयो उसैको सपोर्ट गर्ने व्यक्ति हो भन्ने कुरा प्रमाणित भयो।

  • @user-bm1lo7wj8e
    @user-bm1lo7wj8e Месяц назад +3

    हिजाे रबि बिवादमा छन मन्त्री हुनु हुदैन भने मध्य एक डाक्टर के सि पनि हुन अनि बधाई पनि नदिने तर अाज अाजु र केपि यति ठुलाे काण्डमा नाम अाउछ मन्त्री भा सहि हाे अनि बधाई ?

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 Месяц назад

    डा.साहेब को विचार सत्य र यथार्थ परक छन्।र देशभक्ति भावनाले ओत-प्रोत छन्।तर निराशावादी मात्रै भएर त हुदैन ।आशावादी पनि हुनै पर्छ ।देशमा राजनैतिक अस्थिरता र सत्ता प्राप्ति को चलखेलले गर्दा जनताले आशा गरे अनुरूप देशमा सुशासन र अवसर बढ्न सकेन।यो नै दु:खद पक्ष हो।अब सरकार को बागडोर संम्हालन पुगेका ठुला दलका नेताहरू बाट आत्मा समिक्षा गरेर नॅया ढंगले देश र जनता को पक्षमा लाग्न नसकेमा देशमा ठुलो क्रान्ति जन्मने छ। सबैमा चेतना भया ।

  • @mamtachand6622
    @mamtachand6622 Месяц назад +3

    अवसरवादी दुई जिब्रे बुढा।😂😅😊

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 Месяц назад

    डा. लाई राजदूत पक्का ।

  • @tulsiramrai8734
    @tulsiramrai8734 Месяц назад +1

    Rogi bisleshan

  • @sarjankadayat9685
    @sarjankadayat9685 Месяц назад +1

    झाेले

  • @tulsiramrai8734
    @tulsiramrai8734 Месяц назад +1

    Yo budo ko jindagi yestai rahexa

  • @tulsiramrai8734
    @tulsiramrai8734 Месяц назад +1

    Purano sarkar ho ke ko naya sarkar?

  • @user-mx4td5kf8u
    @user-mx4td5kf8u Месяц назад +1

    Dahi chiure mr k.c.

  • @MinParsad-wl9hm
    @MinParsad-wl9hm Месяц назад

    Yo pani poesa khanxa kpko

  • @indralama1901
    @indralama1901 Месяц назад

    Name change bho Dr saab ku mut dhakal thikai bhannu bho

  • @nandarajadhikari8490
    @nandarajadhikari8490 Месяц назад

    seyal budho bhaya k hunchh bhanchhan.

  • @gopalbaniya3712
    @gopalbaniya3712 Месяц назад +1

    Rajdoot ko sapna 😅😅😅😅😅