रबि आगो भएको देखेर चकित परे डा. सुरेन्द्र ! रबि भन्छन् - हिम्मत छ भने हतकडी लगाउ मलाई । Dr surendra

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Комментарии • 140

  • @tabineshhtc
    @tabineshhtc 18 дней назад +66

    ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
    राजावादीले रिस गर्ने - रवि लामिछाने
    हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
    १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
    दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
    सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
    तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍

    • @Laaligurans
      @Laaligurans 18 дней назад +1

      84 pachi, Rabi laamichane PM.

    • @gangaramnepal3143
      @gangaramnepal3143 18 дней назад

      यसको मतलव रविलाई जनताले मन पराऊँछन् ।

  • @prempariyar9420
    @prempariyar9420 18 дней назад +10

    यदि रबि लामिछाने निर्दोस रैछन भनी हामी जन्ताले छोड्न हुदैन कान्तिपुर र काङ्ग्रेस का झोले हरुलाइ कान्तिपुर लाई नि जलाउन पर्छ र काङ्ग्रेस का झोले हरुलाइ जिउदै पेट्रोल खनाएर जलाउन पर्छ तब मात्र नेता हरु सुधृन्छन

  • @DhanrajJoshi-x9p
    @DhanrajJoshi-x9p 18 дней назад +13

    जय रबि जय घन्टी

  • @rajudangi3406
    @rajudangi3406 18 дней назад +25

    जय रबि जय घण्टी ❤❤

  • @lilamanipanday5037
    @lilamanipanday5037 17 дней назад

    हो सहिहो सत्य तेहिहो रबिलाइ गृहमन्त्री बनाउन पर्छ फेरि अहिलेको सरकार ढाल्नैपर्छ

  • @brizal2935
    @brizal2935 18 дней назад +6

    aja ta Doctor sav pani
    Ramro kura garnu vo rabi dai Hai Hai🙏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 16 дней назад

    रबि सर हजुर निर्दोश हुनुहुन्छ डराउनु प्रदैन आम जन्ता साथ्मा छौ जय घन्टि

  • @urmilaacharya6854
    @urmilaacharya6854 18 дней назад +20

    सहि कुरा केसि सर काे याे गगन बिश्व लेखक घडि सबैचाेर फटाहा हुन

  • @YakrajDc-ud8bc
    @YakrajDc-ud8bc 18 дней назад +2

    Good luck sir 🔔🔔🔔🔔🔔

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk 18 дней назад +13

    जय रबि सर ❤️🇳🇵❤️🔔🔔

  • @khimmagar1633
    @khimmagar1633 18 дней назад +9

    Jay Rabi🔔🔔🔔🔔

  • @balbahadurthapa191
    @balbahadurthapa191 18 дней назад +4

    Jay rabi sir?

  • @user-hd3rc9my9j
    @user-hd3rc9my9j 18 дней назад +3

    जय रबि जय नेपाल ❤❤❤🙋‍♀️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rabijoshi8562
    @rabijoshi8562 16 дней назад

    जय रवि ❤ भगवान हो रवि नेपाली को भगवान

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад +9

    रविको विरुद्धमा बोल्नेहरुलाई नि जुत्ताको माला लगाइदिनुपर्छ जुत्ताको माला लगाइनुपर्छ।

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад

    रबि जयजयकार होस❤❤❤❤

  • @chandrasubba3813
    @chandrasubba3813 18 дней назад

    Hamro desh Nepal 🇳🇵 ko mahan leadership leader 👏 💙 ❤️ 🙌 💖 ♥️ 👏 🎉🎉😮,Jai,Rabi sir babu, jai,ghanti 🙏 🙌 👏 👌 ❤️ 😄 🙏 🙌.

  • @PandeyDipak-fe5fl
    @PandeyDipak-fe5fl 18 дней назад +8

    जय रबि जय घन्टी 🔔 🔔 🇳🇵 🇳🇵

  • @AjayBarali-uu3jf
    @AjayBarali-uu3jf 18 дней назад +3

    सही कुरा भन्नुभयो डाक्टर साब रबी लामीछाने निर्दोष हुनुहुन्छ। उहाँलाई काङ्ग्रेस एमालेले फसाउन खोजेका हुन् सबै सहकारी लुटेर भनेको एमाले कांग्रेसको नेताहरू मात्रै छन। अब रवि लामिछानेलाई हजुरहरुले साथ दिनुपर्छ। अनि सबै जनताले चौरासीमा बहुमतको सरकार बनाएर रवि लाई प्रधानमन्त्री बनाउनु पर्छ अनि बल्ल यिनको दिन गन्ती सुरु हुन्छ जय घन्टी

  • @YamKunwar-lw8ng
    @YamKunwar-lw8ng 18 дней назад +35

    तेरिमाकाचुद कागजी डाक्टर कसरी हुन्छ ... रबिलाइ गिराउने कुरो गर्छ। लाजनभयको मान्छे .. देश बेचेरखानेको बारेमा बोल्न त सक्छौ भ्ने।😊

    • @gurungharka843
      @gurungharka843 18 дней назад +5

      Nepal kc jasto manchhe haru sabai autai thauma jamaa garera ago lagaunu parchha hau hajur

    • @gangaramnepal3143
      @gangaramnepal3143 18 дней назад

      तिमीले नाघ्ने पहाडको उचाई नै सानो।

    • @renukaregmi5850
      @renukaregmi5850 18 дней назад

      कसरी डाक्टर लाइ यस्तो सब्द बोलेको म वाँहाँका कुरा सँधै सुन्छु डाक्टरले सहि बोल्छन कसैको पछ्छे लिए जस्तो लग्दैन जेछ कानुन बमोजिम बोल्नुहुन्छ हामि यस्ता बिग्यबेक्तिको सम्मान गर्नसक्दैन भन तुच्छ सब्द नबोलौ

    • @MadanPoudel-v4v
      @MadanPoudel-v4v 18 дней назад +1

      ​@@renukaregmi5850सुन्न त हामी पनि सधै सुन्छौ तर डाक्टरमा मैले केही पाइन भन्ने रोदन म बाहेक जान्ने अरु कोहि छैन भन्ने अहमता। यति डुङ्डुङ्ती गनाउदा सम्म पुरानै भ्रस्टको अझै पनि गुनगान झोला बोकाइ । नयालाइ देखिनसहने र जति राम्रो गरेपनी नदेख्ने तर्क अनि प्रोफेसर भएर पनि अरुलाइ हरामी लठुवा ल्याङ्ग्रो फटाह जस्ता तुच्छ शब्द बोल्ने ब्यक्ती हो । प्रोफेसर यस्तो छाडा र भ्रस्टको झोला बोक्छ ? सम्मान पाउन त त्यही लायक पनि त हुन पर्नेहोला नि हैन र ? धन्न अझै पनि ४०% नेपालिले डाक्साप भनिदिएकै छन यहि ठूलो कुरा हो

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад

    Rabi jii is real genuine true nation lover and People's Voice Voice Voice ❤

  • @samirthapa2159
    @samirthapa2159 18 дней назад

    Well said Ravi sir, keep it up 👍 proud of you Ravi sir, Jay Ghanti 🛎️🛎️🛎️🛎️🛎️🛎️

  • @khadgajitlama6198
    @khadgajitlama6198 18 дней назад

    नेपालमा डामेका लुचाह फटाहाहरुकै राज छ।गरिब निमुखाहरुको सुबिधा खोसुवाहरु हुन यिनीहरु।धिक्कार छ।

  • @prabhukafle3412
    @prabhukafle3412 18 дней назад +4

    Nepali neta haru bata Nepal bandaina Dr saab sure ho

  • @BirbahadurOli744
    @BirbahadurOli744 18 дней назад +1

    Good 👍🔔🔔🔔

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 18 дней назад

    डाक्टर साब अति भयो तपाईंको माडिया बाजी अब तपाईंले आदोलनको मियो बन्नु पारो

  • @bhagawatikhanal2857
    @bhagawatikhanal2857 18 дней назад +1

    Jay ghanti❤❤

  • @PrakashShrestha-ce3ij
    @PrakashShrestha-ce3ij 18 дней назад +1

    Jay rabi..Jay ghanti

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад

    Rabi jii is Nepal 🇳🇵 Hero

  • @Dambarbiswokarma_560-Dailekh.
    @Dambarbiswokarma_560-Dailekh. 18 дней назад +6

    डाक्टर साहेव पहिला जे भयपनि राजनीति मा स्वच्छ मन ले केही गर्छु भनेर आयपछि रवि को मात्रै खेदो खन्न बेकार हुन्छ , सहयोग गर्नुहोस र नयाँहरु पनि साझा यजेण्डा वनायर आन्दोलनरतहरु लाई साथ दिनुहोस जय देश जय नरेश

  • @user-fx1zz7tf4d
    @user-fx1zz7tf4d 18 дней назад +6

    Jay rani jay ghanti

  • @padamshrestha8976
    @padamshrestha8976 18 дней назад

    सहि कुरा सर

  • @user-wm3fm7mn8z
    @user-wm3fm7mn8z 18 дней назад

    Salam miro neta Rabi jiu lai salam hami sat ma xu

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад

    Rabi jii is speaking with high moral, Confidentiality, , bravely , truly to the point Answer 👉

  • @BhojKumar-ek7te
    @BhojKumar-ek7te 18 дней назад +6

    Jay ghanti

  • @ganeshbogati9343
    @ganeshbogati9343 10 дней назад

    Good luck Rabi

  • @user-zb9hi7pg5y
    @user-zb9hi7pg5y 18 дней назад

    २ महिना सम्म भनेको कुरा कता हरायो प्रमाण कता गयो होला

  • @kamlashhi7746
    @kamlashhi7746 18 дней назад +4

    जय रबिसर जय घन्टि जय रास्वपा 🔔🔔🔔🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @prabinff8601
    @prabinff8601 18 дней назад

    JaiRabiBhai

  • @badriprasadsharma861
    @badriprasadsharma861 18 дней назад

    सहकारीमा रबि भन्दा बढी दोषी अरु ठूला तीन पार्टीका नेता छन् । यी आफू बच्न रबिलाई पनि बचाउछन् । नभए रबिलाई कस्ले फसायो त्यो ब्यक्तिलाई जनता माझ ल्याउन पर्छ ।

  • @SaruThapa-g3o
    @SaruThapa-g3o 18 дней назад

    याे बुडाकाे के खाईदेय छन रबी लामीछाने खाली रबी काे खेदाे खन्छ जैले पनि मीडीया मा प्यार प्यार कराउँछ अरु केही हाेईन रबी ले उस्लाई रजदुत बानाई देन भन्ने ठुलाे रीस छ यस्लाई अब पीन्डा खाने बेला मा राजदुत चाईने ताेर्पे लाई रबी जीन्दाबाद जय रबी जय घन्टी 🔔🔔🔔❤️❤️

  • @GyanSingh-xl3eo
    @GyanSingh-xl3eo 18 дней назад +7

    होइन हो रबि ज्यु को बिरोध गर्ने सबै भ्रष्ट हुन चाहे त्यो ज्ञानेन्द्र शाही चाहे त्यो दुर्गा प्रसाईं हो चाहे त्यो गगने होअस चाहे त्यो बिश्व प्रकाश होअस चाहे जो पनि होअस
    किनभने
    यदि जुनै पनि केश मा रबि लामिछाने दोशी भय त
    अझैसम्म एमाले काङ्ग्रेस माओवादी हरुले बाकी राख्ने थिय यो तिनैवटा पार्टी लाई सबैभन्दा आखाको कसिङ्गर भने को नै रास्वपा र रबिलाछने हओइन र भन्ने मेरु डाक्टर सुरेन्द्र केसि ज्यु लाई सवाल हो?

  • @norbulamajumli1768
    @norbulamajumli1768 18 дней назад +3

    ❤❤❤सलाम छ रबि

  • @chakgurung3175
    @chakgurung3175 18 дней назад

    रबि जि एउटा सच्चा नेपाल आमाको छ‍ोरा हो

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 17 дней назад

    Jay ghanti 🔔 ❤❤❤❤❤❤❤

  • @saraswatipandeya1044
    @saraswatipandeya1044 18 дней назад

    महामानव रबि लामिछानेको जय।

  • @allnepalnetwork7385
    @allnepalnetwork7385 17 дней назад

    पद नपायपछि रबिको खेदो खन्न उत्रेको मनुष्य के को डक्टर होला??

  • @KhesmanTamang
    @KhesmanTamang 17 дней назад

    जय घन्टी 🇳🇵🇳🇵🙏

  • @football_edit098-
    @football_edit098- 18 дней назад

    Jay rabi

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 18 дней назад

    रबिनिरदाेशरहिछन चाेरलेअतिगरे हामिजनतालाई बेकुबबनायकाछन

  • @brizal2935
    @brizal2935 18 дней назад +2

    good Rabi sar🙏🙏🙏🙏🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalpatitimsina478
    @kamalpatitimsina478 18 дней назад

    डा साप ईकिहासको बिदयार्थी तर बिश्लेसन चाही सबै क्षेत्रको हुन्छ खै यत्रो ज्ञान कसरी भयो बताईदिनु पर्यो

  • @dhankumartamang
    @dhankumartamang 18 дней назад +3

    डा.साब जनताको अवाज हजुरले नै हो बोल्दिने, रबि महोदयले त ४ न. क्षेत्रमा एक जनाको उम्मेदुवार दिएको भए सहाकारी को एक अर्ब अपचलन गरेको गन गने को प्रमानहरु खल्तिमै हुन्थे..

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 18 дней назад +6

    अस्ति सम्म त रवि जेल जान्छ कि जेल जान्छ भन्दै कुर्लिने वहां माहासाय नै हो नी।

  • @karanranabhat1443
    @karanranabhat1443 18 дней назад +3

    Ymale congressi vastachari chor neta ho jaye rabi jee ❤❤❤❤

  • @user-xg6xv3kl2l
    @user-xg6xv3kl2l 12 дней назад

    🙏🙏😍😍👍

  • @hiamalyamountain3507
    @hiamalyamountain3507 18 дней назад

    You r 100000% right rabi sir.

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 18 дней назад

    आग्राको कुरा वाट सुरू अनी गाग्राको कुरा गर्ने डाक्टर साहवको गफ ठमेलकी रामकलीलाई साह्रै मन पर्ने रहेछकी केहो ?

  • @yagyaregmi5728
    @yagyaregmi5728 18 дней назад

    विजुलीकाे।आविष्कार कर्ता:- टाम्स अल्वा एडिशन हुन।।गगनेचाेर वाैलाएर रविलाई जेमन लायाे त्यहि भन्ने हरु सव चाेर हुन् ।

  • @khimkuwar5177
    @khimkuwar5177 17 дней назад

    Jai ghante🎉

  • @chandrakantaghimire8051
    @chandrakantaghimire8051 18 дней назад

    डा.साहेवले गल्ती बोल्नु भयो। रविको केस प्रमाणित भएन भने जस्ताको तस्तै गृहमंत्री बनाउनु पर्छ भन्नु भयो। के रविले ल छानविन गर भनेर राजिनामा दिएर पद छाडेका हुन् र ? गठबन्धन परिवर्तन भएर हटेका हुन् विश्लेषण पनि बिचार गरेर गर्नु पर्छ हजुर।

  • @KamalKusumAcharya
    @KamalKusumAcharya 18 дней назад

    Dhanyvad Ravi sir

  • @iloveMom-s4v
    @iloveMom-s4v 18 дней назад

    रबीको आशु लाग्छ।काङरेशलाई

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад

    तिमीहरु जस्तो होला क्या मान्छे नचिनेर यता पनि ठिक्क उता पनि ठिक्क जता खानु दिए त्यतै मक्ख पर्ने तिमीहरु जस्तोले हो क्या।

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад +1

    Hello uncle के बोल्नुभएको के बोल्नु भाको

  • @ishworpun8447
    @ishworpun8447 18 дней назад

    Rabi is king nberaunu ndarunu

  • @UpendraKhanal-he1wt
    @UpendraKhanal-he1wt 18 дней назад

    सहि बोल्नु डा सुरेन्द के सि जीउ

  • @gaharbudathoki782
    @gaharbudathoki782 18 дней назад +6

    हैन डक्टर जी पहीलोत पढ अन्पढ ज्ञान बुद्धी नभहेपनी हजुरहरूकै दिमाग र बुद्धीले भराउदै योअपराधीहरूको राज कब्जबाट बचाउनु चाहेकोहो भन्ने पहीलो पटकनै दुर्गा प्रशाही लाई देशको नेत्रीतो बनाउने देश भरकै जनताहरूले एकजुट बन्नु होस र करीब उनीको नेत्रीतोमा हजुरहरू जसतोचै सल्लाकारी बनेर पापीहरूलाई जेल र धार्मीकहरूलाई न्यायदिलाउनु होस हैत तर फेरीको पनी भुल नगर्नु होला दस जाना ब्याक्तीहरूलाई नेत्रीतोमा औलाउनुले अझपनी उनै कुरूर देश घाती ज्यानमारूवाहरूलाई नै फाइदा पुग्न जान्छ हैत

    • @subashmalla9338
      @subashmalla9338 18 дней назад +1

      अराजक दुर्गाको नेतृत्वमा सरकार बनाउने रे 😅😃 यस्तो हाँस्यास्पद कुरा गर्न कसरि आउँछ हौ 😏😏

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад

    अब एकचोटि सबै मिलेर एकचोटी नयाँ पार्टी पनि हेर न सिक्ने माया च***** यत्रो वर्ष नेपाली कांग्रेस एमाले माओवादी सबै

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад +2

    रविको विरुद्धमा बोल्नेहरूको पनि जुत्तामा मुखमा जुत्ता आउँला फेरि।

  • @mandevchand5759
    @mandevchand5759 18 дней назад +2

    जय रबि दाइ

  • @nishachudal4624
    @nishachudal4624 18 дней назад

    यो ओलिले दमक्मा बनाएको भिउ टावर अहिले आएर ट्रेड भिउ टावर हो यें यस्मा पुस्तक लाइब्रेरी , शपिङ कम्प्लेक्स देखि लिएर सबै किसिमका सुबिधाहरु पाइन्छ भन्छन तर हेदै जानुस त्यहा तेहि भिउ टावर देखि सिवाय केहि पनि हुन्न यो भ्रस्टाचाररि देखि सावसाधान रहनु होला ।

  • @chandrapandey1063
    @chandrapandey1063 18 дней назад

    Rbi जिन्दावाद

  • @karmagsherpa4074
    @karmagsherpa4074 18 дней назад +2

    Jya ghanti

  • @Anticorr318
    @Anticorr318 17 дней назад

    एमाले भनेको देश बनाउने राजनीतिक दल होइनन ! देशको ढुकुटी लुटेरा खाने भूमिगत माफियाको झुण्डा हो ! मार्क्सबाद र लेनिनाबादको नारा लगाएर देश को ढुकुटी सरकारी जग्गा जमिन लुटेर खाने माफियाको जमात हो तर यो कुरा नयाँ पुस्ताका पढे लेखेका युवाहरुले बुझ्न सकेको छैन !

  • @shyamtiwari353
    @shyamtiwari353 18 дней назад +1

    yo Dr. sab ko bakamfuse gaff... kasle banaayo yeenalai rajanaitik bisleshak?

  • @prk973
    @prk973 18 дней назад

    जब रबि बुढाे सङ मिलेना तब देखि बुढाे ले रबि को खेथो खनेको छ बुढाे ले तिमी पनि आरम से घर मा बस हो हजुर बा किना बोल्छौ बुदेस काल मा जुनै मुजि हरु भुके पनि देस को आसा भरोसा भनेको नै रबि को पार्टी हो

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад

    मैले पहिले रवि लामिछाने सांसद हुँदाखेरि त रोडभरि आन्दोलन ल्याउँथ्यो। अहिले त

  • @purnakhadka8422
    @purnakhadka8422 18 дней назад

    एमाले,काङ्ग्रेस , माओबादी, दुर्गा , सामाजिक अभियान्ता सबै रबि रबि भनेर किन जनतालाई भ्रम छरछन यदि दोसि हो भने प्रमाण पुर्याउ हातकडी लगाउ जेलहाल त रबिलेनै भनेको छत यी अरु नामर्द देशका धमिराहरुले यति बोलेको खैत ?

  • @nirmalgautam6110
    @nirmalgautam6110 18 дней назад

    Negative attitude vaeko proudy doctor.surendra.

  • @bikashrai8170
    @bikashrai8170 16 дней назад

    Jai Rabi sir 👍

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад

    हेलो अङ्कल मर्दको छोरो १० वटा बुढी हुन्छ। तपाईँलाई के को खसखस्

  • @PurnaBahadurtamang-i4e
    @PurnaBahadurtamang-i4e 18 дней назад

    Jay ghanty

  • @satylokchand531
    @satylokchand531 18 дней назад +2

    जय घण्टी ❤

  • @kohalpur3285
    @kohalpur3285 18 дней назад

    नेल्सनमन्डेलासग तुलना ! बिचराहरु!!!

  • @NepNaranthan
    @NepNaranthan 18 дней назад

    Ho, jiudo Rabi chha, aru maatrai manchhe ho ?

  • @GaneshAdhikari-zy6zf
    @GaneshAdhikari-zy6zf 18 дней назад

    तेरा बाबुको लाइबेरिको लाई बेरि बनाइदिनु परो

  • @Laaligurans
    @Laaligurans 18 дней назад

    Thomas Edison invented. 999 times he failed and on 1000 times he succeeded I guess.

  • @kuntitiwari890
    @kuntitiwari890 18 дней назад +1

    Ten Pani hudain

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад

    अब यत्रो वर्ष हेरेको त नेपाली कांग्रेस एमाले माओवादी अब के हेर्छ

  • @user-zp7pi9nt6n
    @user-zp7pi9nt6n 18 дней назад

    Rabi ko birodi Dr sab

  • @RajkumarTamang-bg8dd
    @RajkumarTamang-bg8dd 18 дней назад

    Mujie Dr

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад

    गगन थापा यो बोका चोर कहाँ मर्यो अचल त बोलेको त सुन्दिन त मोरो कि क्या हो चाँडै।

  • @arjunadhikari2948
    @arjunadhikari2948 18 дней назад

    Sahi kura kc sir bhrastachari ka malik haru le rabi ko lagi samsad ma saha kariko parman ma sanga chha pes garam kahan garam ee bhanera charka bhasan garera rateuli nach garne dumsi haru kahan gaye ahile ta uhi party ko griha mantri chha kyare kina parman pes gare bhayo ni

  • @AsNew-zh1kn
    @AsNew-zh1kn 18 дней назад

    तमा सिक्नेहरू मुझे रु ५ हजारमा १० हजारमा २० हजारमा बिक्ने मार्ने खातिर नेपाली कांग्रेस एमाले

  • @mera4354
    @mera4354 18 дней назад

    ❤❤❤🇳🇵🇳🇵🇳🇵
    💪💪💪🔔🔔🔔

  • @ramkaransah254
    @ramkaransah254 18 дней назад

    😊Bhrastai Bhrast Pradhan Mantri KP Oli & Sabai Mantri haru Murdabaj

  • @rainrain1816
    @rainrain1816 18 дней назад

    मुख मा जे आयो त्यही बोल्दा दिनहु बकवास वाला अन्तरवार्ता दिदा तपाई को तोला को बोली खोला मा जाला डाक्टर साहाब अल्ली सालिन भद्र भएर बोल्नु होस।

  • @bhaktbhadur4756
    @bhaktbhadur4756 18 дней назад

    अबकाेपालाेरबि

  • @CreativeBrush-nq4fp
    @CreativeBrush-nq4fp 18 дней назад

    dr sab sabai kura ramro 6 tara ram dev lai dhag vhannu vayo . ram dev le sara duniya lai yog bata swostha banayako birsinu vayachha. sir aafai vannu hun6 ni nepali para pidak ra kritagna hun6n , testai rahe6 .