बिजोग रमाइलो II Garo Chha Ho II Epi: 218 II Sept. 2, 2024 II Begam, Sundari, Nawina, Binod, Rajkumar

Поделиться
HTML-код
  • Опубликовано: 15 сен 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Begam Nepali
    Asst. Director : Resham Budhathoki
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Gyan Kumar Kattel
    Management : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Gyanendra Thapa
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Bhatbhate_Maila #Garo_Chha_Ho#Khuli_Sundari
    Artists:
    Sushil Pokharel
    Anshu Thapa
    Begam Nepali
    Binod Rai
    Rajkumar Devkota
    Nawina Silwal
    Gita Thapa
    Resham Sapkota
    Saya Bhandari
    Aakriti Neupane
    Mariya Karki
    Sudarsan Khatiwada
    Begam Pun Magar
    © Bhatbhate Maila 2024
    Official RUclips channel
    Please
    Like, Share & Comment
    Connect With Bhatbhate Maila :
    .► Facebook:- tinyurl.com/y7...
    .► RUclips:- / @bhatbhatemaila
    Bhatbhate Maila च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य RUclips च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

Комментарии • 867

  • @Sukumaya-bhunti
    @Sukumaya-bhunti 13 дней назад +130

    यो सिरियल आउँदा खुसी हुने को को हुनुहुन्छ यता हाजिर हुम त❤🎉

    • @S3MTeam-4
      @S3MTeam-4 13 дней назад

      हामी नि खुसी छौ है दिदि।।।

    • @NischalTmmng
      @NischalTmmng 12 дней назад

      ​@@S3MTeam-4😅😊etif

    • @binupariyar7
      @binupariyar7 12 дней назад

      म छु आनि हजूर को सिरियल पनि एक भाग न छूटाई हेर्छू..

    • @Asent123
      @Asent123 11 дней назад

      सवै जना खुसी? अनि के म चाहिँ दुखी छु त?😂😂

  • @cbshahi1082
    @cbshahi1082 13 дней назад +163

    पुतलीको आगमन हुनू पर्छ भन्ने हरु यता हाजिर हुनु होला ❤❤

    • @DhanthapaThapa
      @DhanthapaThapa 13 дней назад +3

      Pardaina hyaa😅

    • @aniltamang5597
      @aniltamang5597 13 дней назад +1

      Jethi nai thike xa ho

    • @binodkhadka2783
      @binodkhadka2783 13 дней назад +2

      पर्दैन हो कसैको इन्ट्री हुन खुर्सानी बिना भान्सा अड्किदैन any how सिरियल चाई चल्नु पर्छ❤❤❤

    • @keshavpandey2191
      @keshavpandey2191 13 дней назад +2

      बिकृतिको भाइरस खुइली लाई बहिषकार गर्नु पर्छ

    • @Mr.nirajbc
      @Mr.nirajbc 12 дней назад +1

      Putali li nai aaunu parxa ..

  • @bhajhangkojire
    @bhajhangkojire 13 дней назад +9

    भट्भटेको फ्यान को को हुनु हुन्छ यता हाजिर हुत लु सबै मिलेर अगि बडै है सथी हरु❤

  • @subash-v3n
    @subash-v3n 13 дней назад +36

    लौ है भटभटे अब राम्रोसँग सुध्रिएको अभिनय देख्न चाहनु हुने जति सबैजना सहभागी हुनुहोस् है साथीहरू .....🙏❤️❤️

  • @jabinatamang5813
    @jabinatamang5813 13 дней назад +13

    आज त मलाई पनि धेरै रमाइलो भयो भटभटेको जेठी बुढी आएर ।

  • @user-zx7iv2ey9r
    @user-zx7iv2ey9r 13 дней назад +10

    अब चाहिँ मजाले बसेर हेरिन्छ ❤❤❤ धुक्क्ले अरु साथिहरुलेनी हेर्नू होला है

  • @NishanKhatri-nw1fl
    @NishanKhatri-nw1fl 13 дней назад +64

    Bhatbhateko जेठी बुडी आउँदा को को खुशी हुनुहुन्छ
    साथै अब देखि सबै एपिसोड मा देख्न चाहने म मात्र हो कि अरु पनि हुनुहुन्छ।

  • @mamabisal1561
    @mamabisal1561 13 дней назад +28

    218 भाग तथा बुबाको मुख हेर्ने दिन एकैपटक परेकोमा खुशी हुने जति हाजिर है।

  • @tejbahadurrana6430
    @tejbahadurrana6430 13 дней назад +8

    कुसे अौसी तथा बुवाकाे मुख हेर्ने दिनको शुभकामना सम्पुर्ण मा 🙏🙏

  • @amarlama335
    @amarlama335 13 дней назад +44

    मजस्तै गाह्रो छ सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤❤❤

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 13 дней назад +123

    को को गाह्रो छ भाग १ देखि नछुटाइकन हेर्नुहुन्छ यता हजुर गरम त❤😅😊

  • @rameshchaudhary2907
    @rameshchaudhary2907 13 дней назад +17

    बल्ल आज मेरो फस्ट कमेन्ट

  • @gaighatbajar886
    @gaighatbajar886 13 дней назад +34

    कोको हेर्दै हुनुन्छ एता आउनुस है ❤❤

  • @alshad7900
    @alshad7900 13 дней назад +84

    मुस्ताङ् मुक्तिनाथ १०८ धाराले सबैको रक्षा गरून् यो कमेन्ट् लाइक गर्ने लाई र सोचेको सबै सपना पुरा हुने रहेछ 👌🏻👌🏻👌🏻👌🏻

  • @Sudipkahtri2870
    @Sudipkahtri2870 13 дней назад +65

    को को भट्टभेटे को Big Fan यता हाजिर गरम ❤😂😅🎉

  • @BMMD447
    @BMMD447 13 дней назад +9

    काठमाडौं बाट गाारो छ हो हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @user-qc5cm7mm7j
      @user-qc5cm7mm7j 13 дней назад

      341 Subscriber bhayako ma back hai hajur🙏

  • @alshad7900
    @alshad7900 13 дней назад +14

    पोखरा बाट यो सिरियल हेर्ने साथीहरु को को हुनुहुन्छ ❤❤❤❤❤❤

  • @hemantlamichane3948
    @hemantlamichane3948 13 дней назад +6

    गाह्रो छैनन् हो बरु सारै नै राम्रो छ हो ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉🙏🙏🙏🙏🙏🙏🙏छ हो 🙏

  • @milanbohara4383
    @milanbohara4383 13 дней назад +27

    ल है मैले हेर्न सुरु गरे अनि तपाइ हरु पनि हेर्न लाइ सुरु गर्नुहोश है ! साथि हरु।गाह्रो छ नि 🙈🙈🙈

  • @chitrapun1971
    @chitrapun1971 13 дней назад +68

    यो भिदियो हेर्ने सबैलाइ स्वर्गद्वारी महाप्रभुले रक्षा गरून् ❤️❤️❤️👩‍❤️‍💋‍👩👩‍❤️‍💋‍👩

    • @prajitawagle394
      @prajitawagle394 12 дней назад

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @kumpayvlogs10
      @kumpayvlogs10 12 дней назад

      @@prajitawagle394 back garnu hai

    • @kumpayvlogs10
      @kumpayvlogs10 12 дней назад

      @@chitrapun1971 back garnu hai

  • @tkvcb
    @tkvcb 13 дней назад +6

    1 k नपुग्ने यता हाजिर हौं। एक अर्कालाई सरसपोर्ट बढेर अगाडि बढौँ।
    म जस्तो सानो युटुबर लाई पनि सपोट गर्दिनु है। 😥😊😊😊

  • @NabinBogatiVlog
    @NabinBogatiVlog 13 дней назад +8

    म जस्तो साना साना vlogar को को हुनुहुन्छ यता हाजिर मिलेर अगाड़ी जाम जय नेपाल 🇳🇵जय् vlog 🇳🇵
    सबै जना मिलेर अगाडि बढम है साथीहरु ronaldo को जसरी नै subscriber बढाउनु पर्छ
    🙏🙏🙏🙏❤❤❤❤

  • @sankarbanjara8474
    @sankarbanjara8474 13 дней назад +6

    भटभटे र छाँयाको बिहे होस भन्ने जति यता

  • @MangalBahadurRawat
    @MangalBahadurRawat 13 дней назад +18

    ल म हेर्दै छु

  • @Rajeshtamrakar836
    @Rajeshtamrakar836 13 дней назад +13

    आज बुवा को मुख हेर्ने दिन सबै को बुवा को आयु लामो होस । अनि को को हेर्दै हुनु हुन्छ भन्नु त ।

  • @dipeshbistha5744
    @dipeshbistha5744 13 дней назад +8

    सुर्खेतबाट हल्का रमाइलो हेर्ने को को हुनुहुन्छ

  • @Nis-chalThApaKAzii
    @Nis-chalThApaKAzii 13 дней назад +7

    गाह्रो छ हो सिरियल भाग 1 देखि 218 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम 🙏

  • @StailinBro
    @StailinBro 13 дней назад +11

    यो भाग हेरेर पूराना भाग हेरौ हेरौ लागने जति हाजीर हौ त 😅😅

  • @Remanhh
    @Remanhh 13 дней назад +15

    साना youtuber हरु काेकाे हुनुहुन्छ एता हाजिर हुम त । एक अकालाई सपाेट गरम ।। ल ल छिटाेभदा छिटाे मपनी सबैकाेमा गादिछु

  • @Maheshofficial98
    @Maheshofficial98 13 дней назад +5

    कमेन्टमा दुइचोटी थिच्दा Like हुने रहेछ 😆

  • @dudhrajshah876
    @dudhrajshah876 13 дней назад +18

    एकले अर्कालाई support गर्दै मिलेर अघि बढौँ है।❤💖🙏🙏

  • @rajarammahat8899
    @rajarammahat8899 13 дней назад +15

    आहा कति राम्रो गारो छ भट भटे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ साथिहरु 💓🫶💓

  • @Ks.keshavrokaya
    @Ks.keshavrokaya 13 дней назад +7

    यो सुरेल सधैइ हेर्ने को को हुनु हुन्छ त ! ति सबै यता हाजिर हुनु हेै❤❤

  • @DharamDangi-j2r
    @DharamDangi-j2r 13 дней назад +6

    गाह्रो छ हो को को ले मन पराउनु हुन्छ येता हाजिर हम❤❤❤❤

  • @jibanpunmagar3338
    @jibanpunmagar3338 13 дней назад +11

    रियासाको इन्ट्री जोडदार धमाका❤

  • @JanyeudhaChy-xh6jk
    @JanyeudhaChy-xh6jk 13 дней назад +15

    पुतली को आगमन हुन पर्छ भन्ने ले याता हाजिर

  • @melinaraiofficial-v2k
    @melinaraiofficial-v2k 13 дней назад +406

    ज-जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमाको आयु लामो होस् ❤।

    • @Abishekrai0.0
      @Abishekrai0.0 13 дней назад +21

      Khate ta vagwan hos ra ayu badaune

    • @bishnugiri8842
      @bishnugiri8842 13 дней назад +6

      Veri good

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 13 дней назад +2

      big fan didi back garnu la malai😢😢

    • @HD9-HDN
      @HD9-HDN 13 дней назад

      youtube.com/@hd9-hdn?si=yj_bKlMFQvl2MFW1

    • @SantOsh-h7q
      @SantOsh-h7q 13 дней назад +1

      Thank you 🙏

  • @punasubba4081
    @punasubba4081 13 дней назад +17

    रियासा अाएमा बधाई छ

  • @kumpayvlogs10
    @kumpayvlogs10 13 дней назад +19

    साना साना u tuber साथी हरु हामि मिल्नु पर्छ है त

    • @user-ot7fk5fc8x
      @user-ot7fk5fc8x 13 дней назад +2

      ok

    • @BichandraThapaTV12
      @BichandraThapaTV12 13 дней назад

      688done sir back garnu la 😢😢😢

    • @MausamKhadka-wu2ex
      @MausamKhadka-wu2ex 13 дней назад +2

      साना साना u tuber साथी हरु हामि मिल्नु पर्छ है त

    • @Pujamukbangvlog
      @Pujamukbangvlog 13 дней назад

      ​@MausamKhadka-wu2ex support me

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 13 дней назад +1

      Ok sathy haru help haii
      Back sabai lae ❤❤

  • @Mon.shorts.video.4173
    @Mon.shorts.video.4173 13 дней назад +6

    गाह्रो छ हेर्ने सबैजना एक अर्कालाई सपोर्ट गरी अगाडि बढौँ माइ माताले रक्षा गर्नुहुन्छ

  • @Sushil_815
    @Sushil_815 13 дней назад +3

    हप्ता दिनको दुखलाई भुलेर खुलेर रमाउने गर्नुस आज आजै हो हिजो बितिसक्यो भोलि नआउन पनि सक्छ💙🫰

  • @MunaKhaling
    @MunaKhaling 12 дней назад +2

    को को साथी हरु भट भट्टे सुद्रे को हेर्न चाहानु हुन्छ एत्ता 👍हांजीर गरुम साथीहरु सपोर्टे❤❤❤

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 13 дней назад +3

    गार्हो छ हो हास्यसियल असाध्यै राम्रो र रमाईलो लाग्छ!धेरै प्रगति गर्नुहोस र कल्याण होस् ! नयाँ सालमा नयाँ अभियान होस् ! नयाँ कलाकार होस् ! सबै कलाकारहरुको भलाई र भलो होस् ! अभिनय राम्रो र सफलता होस् ! धेरै मेहनत पनि गर्नुहोस् ! मेहेनतको फल मीठो हुन्छ!सबै कलाकारको नाम, काम,दाम र ईज्जत होस् ! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस् ! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई पिता सम्मान दिवसको शुभकामना!२०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई तीजको दर खाने दिनको लागि अग्रिम शुभकामना ! गार्हो छ हो तथा भटभटे माईला परिवार!

  • @lalitalalita-ny8hz
    @lalitalalita-ny8hz 13 дней назад +8

    Sable like chamet garum hoi

  • @KhemrajChhetri-ev8wb
    @KhemrajChhetri-ev8wb 13 дней назад +6

    सबै जना ले एक अर्कालाई सपोर्ट गरुम है❤❤❤❤❤❤❤❤

  • @RameshSinghDhami-pd9pz
    @RameshSinghDhami-pd9pz 13 дней назад +5

    Bhatbhate ko ta ramailo po xa ta hau😂🎉❤😂😂

  • @BinodDadal444
    @BinodDadal444 12 дней назад +1

    को को हेर्दै हुनुहुन्छ यता हजिर हौ है हजुर हरु अनि सपोर्त गर्देउ है हजुर ❤

  • @sitabaraili3531
    @sitabaraili3531 13 дней назад +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏

  • @junrasmagar123
    @junrasmagar123 13 дней назад +2

    साना yutuber हरु एक अर्को लाइ सपोत गरौ है🙏🙏🙏

  • @BIRUXFF
    @BIRUXFF 13 дней назад +1

    मलाई त सारै रमाइलो लायो sir हजुर जेठि बढी आएको मा ☺️ अत्यन्त रमाइलो

  • @rijanmagar2734
    @rijanmagar2734 13 дней назад +3

    साचि कमेन्ट मा दुइ पटक थिच्दा लाइक हुने रहेछ हो पहिलो पटक थाहाँ पाको 😂😂

  • @gaighatbajar886
    @gaighatbajar886 13 дней назад +13

    सानो सानो युटबुर100 भन्दा तल हुने जति यता आउनुस है एक अर्कालाई सपोर्ट गर्दै अगाडि बढौ ❤️🥀🌹🙏

    • @S3MTeam-4
      @S3MTeam-4 13 дней назад +1

      हामिपनी छौ है सानो youtuber

    • @HD9-HDN
      @HD9-HDN 13 дней назад

      youtube.com/@hd9-hdn?si=yj_bKlMFQvl2MFW1

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 13 дней назад

      ok back hai mitra

    • @MilanRai400
      @MilanRai400 13 дней назад

      Back dinu hai

    • @MilanRai400
      @MilanRai400 13 дней назад

      Back dinu hai bother

  • @SurbirShahi
    @SurbirShahi 13 дней назад +5

    Support garu hami jasto sana youtuber lai ❤🫶

  • @Prakashxettri1
    @Prakashxettri1 13 дней назад +4

    एक अर्का लाई सपोर्ट गरी अघि बढुम हैत🙏🙏🙏🙏

  • @NAINAKALARAI618
    @NAINAKALARAI618 13 дней назад +1

    ❤❤भट्टुको जेठि पनि रचन त बै जे होस बेलैमा दुईटि जोड र❤❤

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge 13 дней назад +1

    सारैहसयो योपालीत जेठी बुडीले यार

  • @Anil.vlog.123
    @Anil.vlog.123 13 дней назад +5

    सबै जना यक आपसमा सपोट गरम सबै अगाडि बडउ सबै जनाले मलाइ सपोट गनु म नि गरछु ❤🎉❤🎉❤❤

  • @AmarGarthi-qk7jn
    @AmarGarthi-qk7jn 13 дней назад +1

    अब एलीना र भत्भते को जोदी सै जम्छ जस्तो छ ❤❤❤❤❤❤❤❤❤

  • @kritikajoshi9569
    @kritikajoshi9569 13 дней назад +2

    Binod rai miss गर्ने को को छौ?

  • @kamalshrestha984
    @kamalshrestha984 13 дней назад +1

    Hello sathi haru soppot garau hai

  • @surojitrana3442
    @surojitrana3442 13 дней назад +3

    ❤❤❤❤🎉🎉🎉 india daki. Love you all

  • @poudelparkash2022
    @poudelparkash2022 13 дней назад +1

    हेल्लो सबैलाई धेरै धेरै माया गर्दछु गूड् नाइट ❤❤❤

  • @basantsubediofficial5962
    @basantsubediofficial5962 13 дней назад +1

    आज खुइली जस्तो मान्छे रोको देख्दा मेरो मन पनि रोयो यार 😢😢😢

  • @GaneshSubedi-Gs999
    @GaneshSubedi-Gs999 13 дней назад +9

    नेपाल बाहिर बाट को को हुनुन्छ
    हाजिर येता है
    सानो लाई माया गरि हेल्प sprot गर्दिनुस है मित्र्हरु पिलिज 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @motiramsunar8335
    @motiramsunar8335 13 дней назад +1

    यो सिरियल आउँदा खुसि हुन्छु ल म नि हेर्दै छु🎉❤

  • @Purvicid
    @Purvicid 13 дней назад

    Keep supporting ❤ Nepal 🇳🇵

  • @Yamrajofficial100
    @Yamrajofficial100 13 дней назад +2

    My Favorite Seriyal Garo chha ho ❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 12 дней назад

    भट भटे जिको सुखका दिनहरू आयको हेर्न आतुर कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 218 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ साथिहरू हाजिर हुनुहोस त 😂😂😂😂😮😅😊

  • @user-pu5qm8cz8x
    @user-pu5qm8cz8x 13 дней назад +1

    ❤❤❤गाराे छ हाे दामि छ

  • @ramjee5229
    @ramjee5229 13 дней назад +2

    garo cha ho ka sabai kalakar lai man paraune ko ko hunu hunxa ❤❤❤❤❤

  • @NayanSingh-y2y
    @NayanSingh-y2y 12 дней назад

    12 गाउँ movi सबै जनाले हेर्दिनहुन बिनम्र अनुरोध गर्दछु 😊❤

  • @Sarojlimbu-e1g
    @Sarojlimbu-e1g 13 дней назад +2

    damii damiii❤❤❤

  • @Rameshjasi
    @Rameshjasi 13 дней назад +3

    First coment kasle gayo 😂😂❤❤❤

  • @user-ql5mt4ul2c
    @user-ql5mt4ul2c 13 дней назад +1

    सारै राम्रो लायो अझै राम्रो राम्रो गदै जानु

  • @SangitaRai14th
    @SangitaRai14th 13 дней назад

    गलबन्दी दाई किन देखिन्दैन भट्टु जि ??ल्याउनु पर्यो नि अर्को एपिसोडमा 🙏🙏🙏🙏🙏🙏

  • @kanchhiofficeal3M
    @kanchhiofficeal3M 13 дней назад +1

    गारोछ हो को परखाइ म को को बस्नु भय्को थियो ❤❤❤❤❤

  • @prakashrawal2443
    @prakashrawal2443 13 дней назад +1

    लै थकित को आगमन ले यकदैम सिरियल राम्रो भयो

  • @ganeshrai1444
    @ganeshrai1444 13 дней назад +4

    Garo xa hou😊😊😊

  • @BichandraThapaTV12
    @BichandraThapaTV12 13 дней назад +2

    सबै एता हाजिर हौ है।म सबै लाई ब्याक फलो गर्छु ल हजुर हो।😂😂

  • @Bishnumagar999
    @Bishnumagar999 13 дней назад +1

    Garo xw ho auda khusi hune jati yeta hajir hum tw 😅

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 12 дней назад

    भटभटे को जेठी बुढी आउनु भयछ यक्दमै खुसी लाग्यो अब राम्रोसँग मिलेर बस्नुपर्छ यताउता भौतारिनु भन्दा आफ्नो बुढी संमालेन बस्ने ल बधाई छ भटभडे लाइ❤❤

  • @KhagendraXettri-s1i
    @KhagendraXettri-s1i 13 дней назад +1

    भटभटे ko big Fan😅😅😅😂😂😂 ho ni hami tw

  • @ArjunMukhiya-s1x
    @ArjunMukhiya-s1x 13 дней назад

    अब यो पाठबाट खुईलि लाई निकाल्नु पर्छ अनी मात्रै राम्रो देखिन्छ नभए देखिन खुईलिले गर्दा राम्रो देखिने छैन कुनै हालतले पनी👈️👈️👈️

  • @RajivSapkota-bg4rh
    @RajivSapkota-bg4rh 13 дней назад +2

    first viewer and commenter

  • @Nabarajofficial-d7j
    @Nabarajofficial-d7j 13 дней назад +4

    सबै जना मिलेर ronaldo जस्तै अघि बढ्युम होई guys 😅

  • @DhanthapaThapa
    @DhanthapaThapa 13 дней назад

    Kasam khayara vanxu bhatbhateko bahek aru serial herexa vane Mari jau best laagxa begam Nepali ko garo xa serial aru ma herdina bhad me jaye time xaena aru herna yo chai pakka herxu hai feri sathi ho seriously ❤❤love from nawalpur current allahabad india❤

  • @jetleelimbu7631
    @jetleelimbu7631 8 дней назад

    भटभटे माइलो को जेठी झन कडा भएर आईन घर मा दामी छ सिरियल गाह्रो छ हो सम्पुर्ण कलाकार टिमलाई धन्याबाद

  • @pratapojhasafal2849
    @pratapojhasafal2849 13 дней назад

    अाज भाेलि त राम्राे कथा अाउनै छाड्याे
    हेर्नि जाँगरि नि लाउन छाेडि सक्याे

  • @NishanBista-sb1op
    @NishanBista-sb1op 13 дней назад +2

    1 k munika yata hajir humta laa ❤❤

  • @Viratkolh
    @Viratkolh 13 дней назад +2

    Wow malai man parne sireal aayo

  • @krishnaoli-xm3ow
    @krishnaoli-xm3ow 12 дней назад

    छुर्पिमितको अभिनय मनपराउने हरु कोको हो यता हाजिर है

  • @PritamChheri
    @PritamChheri 13 дней назад +2

    First comment❤❤

  • @AnilOfficial-fc6ot
    @AnilOfficial-fc6ot 13 дней назад

    साथी हरू हामी जस्तो सानो balaa सुरु garya ko साथी हरू एक अर्कालाई suport गराउ

  • @RegBista-jq8dj
    @RegBista-jq8dj 13 дней назад +1

    jethi budi kada kada rahexa ho ❤❤❤❤😂😂😂😂

    • @deepshkhatiwoda4266
      @deepshkhatiwoda4266 13 дней назад

      aajkala ta malai yo garo xa man parnai xodyo pahila ta putal manraj koko sabai thiyeherna ni interest lagthyo aajkala ta wakka lagxa

  • @GobindaSaud-xj7zt
    @GobindaSaud-xj7zt 12 дней назад

    जजस्ले गारो छ हो सिरियल हेरेर साथ दिनु हुने यता हाजिर होउ त 🎉🎉🎉❤❤❤❤❤

  • @BOBBYMAGAR-z9h
    @BOBBYMAGAR-z9h 13 дней назад +2

    Ajai ramro banaunu paro garo xa ho Tim la❤❤

  • @lokendrahamal115
    @lokendrahamal115 13 дней назад +2

    I am first

  • @muskaantv8
    @muskaantv8 12 дней назад

    लौ यो सिरियल मन पराउने जतिले एक अर्कालाई सफोट गर्‍यौ। खै नेपाली मन को कोमा रहेछ।Scrab me ..❤❤❤जय नेपाल

  • @itusha_sigjango
    @itusha_sigjango 13 дней назад +3

    First❤

  • @minkhatri4020
    @minkhatri4020 13 дней назад +1

    Harek pal gharo 6 la 👌👌👌👌👌👌