बोडी लाई 3G Cutting गरि यसरी लाखौ आम्दानी गर्नुहोस || Black Eyed Pea 3G Cutting In Nepali

Поделиться
HTML-код
  • Опубликовано: 30 июл 2020
  • बोडी लाई 3G Cutting गरि यसरी लाखौ आम्दानी गर्नुहोस || Black Eyed Pea 3G Cutting In Nepali
    The cowpea is an annual herbaceous legume from the genus Vigna. Due to its tolerance for sandy soil and low rainfall, it is an important crop in the semiarid regions across Africa and Asia.
    #बोडी #BlackEyedPea #बोडी _खेती #Krishi
    यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    -----------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)
  • ХоббиХобби

Комментарии • 33

  • @Wdghjj1983-sx8bc
    @Wdghjj1983-sx8bc Год назад

    🙏 video ramro Lago yo catting ko Barema Jankari payakoma ma khusi xu

    • @KrishiSandesh
      @KrishiSandesh  Год назад

      भिडियो हेर्नुभएकोमा धन्यवाद !

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 3 года назад +1

    thank u sir

  • @reshampurja6996
    @reshampurja6996 Год назад

    राम्रो सुझाव 👍️👍️

  • @ranjema703
    @ranjema703 3 года назад

    Nice

  • @ippradhan5996
    @ippradhan5996 3 года назад +1

    Raamro information. Thanks. Alik repition dherai bhayo ki.

    • @ippradhan5996
      @ippradhan5996 3 года назад

      Repetition, not repition, please.

  • @shreeramshrestha3867
    @shreeramshrestha3867 2 года назад +1

    पात बाट पनि कहिँ हागा पलाउछर??

  • @anoopamsingh3135
    @anoopamsingh3135 2 года назад

    बोडी मा लाही लाग्छ साइपरमेथ्रिन10% छर्दा कस्तो हुन्छ?यो छरे पछि कति दिन मा बाली खान मिल्छ?

  • @vidyahirachan
    @vidyahirachan 3 года назад +1

    Simi lai pani 3G Cutting garna milcha ? Thank you 🙏

  • @c.b.bhandari4564
    @c.b.bhandari4564 3 года назад +2

    कोको पीटको प्रयोगमा कसरी कौसिमा बोडी सिमी रोप्न सकिन्छ होला।

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад +2

      साना साना काम नलाग्ने भाडोमा बिरुवा रोपेरे गर्न सकिन्छ हजुर

  • @padmapoudel8734
    @padmapoudel8734 3 года назад +1

    प्रकास बोडि को मुन्टा लाई पनि काट्न पर्छ कि पर्दैन छिटो र धेरै फलाउनको लागि कृपया बताई दिनु होला ?

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад

      काट्दा राम्रो हुन्छ हजुर ।

  • @muktipaudel7100
    @muktipaudel7100 3 года назад +1

    खास उम्रेकाे कति कति दिनमा 1 2 3 जि कटिङ गरनु पर्ने हाे हरु सबै राम्राे बताउनु भयाे कति कति दिनमा कटिङ गर्नु पर्ने बताउनु भएन पिलिज बताईदिनु

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад

      तपाईको comment को लागि धन्यवाद अर्को भिडियो हेर्नुहोला त्यसमा जानकारी गराउने छु !

  • @tulasaaryal8055
    @tulasaaryal8055 3 года назад

    saby bode lai yasty garne ho sir bathythenus

  • @TulsiramGyawali
    @TulsiramGyawali 2 месяца назад

    रिपलाई आऊदैन है घरको छतमा सानो बोडि घैरै फल्छ कि तने नाम बताऊन पर्यो र फर्सि बोडि लौका घिरौला सेबि रोगबाट बच्नकुन राम्रो औषघि कुननामको राम्रो हुन्छ बताई दिनु म पाल्पा बाट हो सब्जि हरूको राम्रो खालको बिऊ बताई दिनु 💐💐🙏

    • @KrishiSandesh
      @KrishiSandesh  2 месяца назад

      सानो बोडी राम्रो फल्छ हजुर

  • @pramoddahal598
    @pramoddahal598 3 года назад +1

    हाइ बिट बाेडिकाे मुनटा कटिङ गरन मिलछकि नाइ भनिदिनुहाेला

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад

      मिल्छ, मुन्टा कटिङ गर्नुभयो भने धेरै फल्छ ।

  • @etcurdu3735
    @etcurdu3735 2 года назад

    Show the result after 15 or 20 days in the same video

  • @nabinmaski7861
    @nabinmaski7861 3 года назад +1

    कुर्सि बिग हरुले यो कुरा कहिल्यै भन्दैन यो कुरा

  • @gangathing1755
    @gangathing1755 3 года назад

    बोडि को पहिलो मेन मुन्टा कति लामो भएसी काट्ने र अरु दोस्रो पटक गर्दा पनि छोटो छोटो हुँदै काट्ने हो र मुन्टा ?

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад

      पहिलो मुन्टा करिब एक मिटरको भए पछि काट्नु पर्छ

    • @user-rc3zb7gz9k
      @user-rc3zb7gz9k 2 месяца назад

      मेन मुन्टा काटे सके पछि साखा हरु कति लामो भय पछि काटने सर सल्लाह दिनु होला