तनेबोडी खेती सम्बन्धि सम्पूर्ण जानकारी || How To Long beans Cultivate In Nepal || Krishi Sandesh

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • #तनेबोडि #Long_beans #तुनेबोडी #लहरे_तरकारी #बोडी #Krishi_Sandesh
    नेपालको मध्य पहाडमा तने बोडि लगाउने सिजन सुरु भयो, तनेबोडि लगाउने तरिका र खेति प्रबिधि सम्बन्धि सम्पूर्ण जानाकारीको लागि यो भिडियो अन्तिम सम्म हेर्नुहोस :
    #बोडी #BlackEyedPea #बोडी _खेती #Krishi #कृषि_संदेश
    तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ ।
    अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
    ------------------------------------------------------------------------------
    ►बोडी लाई 3G Cutting गरि यसरी लाखौ आम्दानी गर्नुहोस || Black Eyed Pea 3G Cutting In Nepali
    • बोडी लाई 3G Cutting गर...
    ►लहरे तरकारी बाली खेती गर्ने तरिका || Wave vegetable crop farming || Information of Cultivation.
    • लहरे तरकारी बाली खेती ...
    यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com
    मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
    -----------------------------------------------------------------
    Copyright ©
    NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Комментарии • 24

  • @dineshpaudel8215
    @dineshpaudel8215 11 месяцев назад +1

    जानकारिदिनुभएकाेमा धेरै धेरै धन्यबाद🙏

  • @aristaniraula6965
    @aristaniraula6965 Год назад +1

    धन्यबाद जानकारी को लागि ।

  • @sarmiladahal2640
    @sarmiladahal2640 3 года назад +3

    Wow😯😯😯😯😯😯

  • @baldevbhatta022
    @baldevbhatta022 Год назад

    धन्यवाद

  • @rajankarki556
    @rajankarki556 3 года назад +3

    त्याहा को हावा पानी को बारेमा पनि जानकारी गरानुहोस

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад

      अर्को भिडियो हेर्नू होला ल ! सबै जानकारी त्यसमा गराउने छु !

  • @user-nc4eh5hz3x
    @user-nc4eh5hz3x 5 месяцев назад

    Rammro lagyo

  • @parubatti4479p
    @parubatti4479p 4 месяца назад

    Nice

  • @sandeshkrishi9167
    @sandeshkrishi9167 2 года назад

    Good information ❤️

  • @jitendradulalsunar8573
    @jitendradulalsunar8573 2 года назад

    आजको भिडियो धेरै राम्रो लाग्यो । Lard long beans No 324 कतिको राम्रो जातको सर ?

  • @umaregmi9813
    @umaregmi9813 6 месяцев назад

  • @ranjuupadhaya5023
    @ranjuupadhaya5023 Год назад +1

    हामिले बारि खन्दा खेरी माटोमा डियपि र युरिया पोटास हाले हुन्छ भनिदिनुन

  • @dorjetamang2962
    @dorjetamang2962 2 года назад

    Good information

  • @TulsiramGyawali
    @TulsiramGyawali 3 месяца назад

    खैतभनेको तपाईले कुननामको तनेबोडिको बिऊरोपेको म पाल्पा हो हामिले पनि घरको छतमा रोप्न लाई सानोबुटेको पनि बोडिको नाम भन्नु रिपलाई आऊछकि युटुब च्यनलमा आऊछ म्यासेज गर्नु

  • @NandaBahadur-lc5wc
    @NandaBahadur-lc5wc 7 месяцев назад

    तनेबाेटि सुर्खेत ठाउमा हुन्छ कसरी लगाउने बारिमा खाल्डा पारेर लगाउपर्छ

  • @lilagautam3131
    @lilagautam3131 3 года назад +3

    लाई किराले बिरुवा नास गरिरा छ

    • @KrishiSandesh
      @KrishiSandesh  3 года назад

      गाई गोरुको पिसाब हाल्नुस न ठिक हुन्छ

  • @sunilkurmi1898
    @sunilkurmi1898 2 года назад

    Life किन पिलो हुँदै छ

    • @KrishiSandesh
      @KrishiSandesh  2 года назад

      अल्छिहरु लाई त्यस्तै हुन्छ, काम गर्नु पर्यो नि अनि सहज हुन्छ लाइफ बुझ्यौ ?

  • @BasnetParbati
    @BasnetParbati Год назад +1

    जानकारी को लागि धन्यबाद

    • @KrishiSandesh
      @KrishiSandesh  Год назад +1

      भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद !