नमस्कार म यश गितको गाएक तथा मोडेल - पुर्ण सम्योग हजुर लाई यो गित कस्तो लाग्यो कृपया सल्लह सुझाब दिनुहोला । साथै धेरै भन्दा धेरै सियर गरेर थप हौसला दिनु हुन बिनम्र अनुरोध गर्दछु ।।
धेरै दिन को पर्खै पछि आज यति मीठो गित सुन्न पाहियो निकै राम्रो गित बधाई छ सम्पुर्ण तिम लाई सफलता को सुभा कामाना छ साथै अन्य गित को पर्तिछा मा हुने छौ 🙏🙏
धेरै दिन को पर्खाइ पछि आज यति मिठो गित सुन्न पाइयो निकै राम्रो छ गित को सब्द हरुले मेरो मनै छोयो ❤❤❤ पिर्य मित्र रोहित साचिकै मेरो जिबन संघ मेल खान पुगेयो हजुर को सब्दहरु आगामी दिन मा पनि यस्तै यस्तै मिठो गित सुन्न हेर्न पाइयोस् ❤❤❤ सफलता को शुभकामना छ ❤❤❤
आहा निकै मार्मिक गीत सफता को शुभकामना रोहित राजा अनि सम्पुर्ण तिम्लाइ साथै अरु गीत हरु पनि निरन्तर दिनु होला यति मिथो शब्द मन मुतु छोयो यस्तै शब्द हरु अझै फुरोस हजुर लाई मेरो शुभकामना छ🎉🎉🎉🎉🎉🎉
Wow गीत बबाल छ मेरो बुदा को धेरै राम्रो बनेको छ म धेरै खुसी भय्को छु मेरो बुदा को गित सुन्न पाउँदा सबै जना ले माया गरि दिनु होला है अनि rohit sunar puran sir ani shiblal thapa अनि सम्पुर्न तिम लाई बधाइ छ
आहा निकै मन छोयो मेरो भाइ Rohit लाई थप प्रगतिको शुभकामना सहित यश गित मा हातेमालो गर्नु हुने सम्पूर्ण टिमलाई पनि हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट ❤❤❤❤
नमस्कार म यश गितको गाएक तथा मोडेल - पुर्ण सम्योग हजुर लाई यो गित कस्तो लाग्यो कृपया सल्लह सुझाब दिनुहोला । साथै धेरै भन्दा धेरै सियर गरेर थप हौसला दिनु हुन बिनम्र अनुरोध गर्दछु ।।
La badai xa hjr ko team lai
धेरै राम्रो👍 छ सर गित
Nice
❤❤❤❤❤❤
Ramrai xa hjr yastai gari hjr ko shor pani 💕 Ramrai xa
राम्रो लाग्यो बधाई छ अब यसैको भाग अर्को 2 पनि हेर्नू पर्ने जस्तो देखे सायद आउँछ होला
हजुर हरु को माया पायसी पक्कै आउने छ 🙏
Badhai x mero vai lagayt sampurn timlai
बधाई छ शुभकामना सबैजना लाई अति राम्रो गीत छ सबैजनाले माया गर्दिनु होला।
गीत अनुसार को भिडियो भइन कि गीत चाई मार्मिक छ है बधाई छ अल टिमलाई🎉🎉🎉🎉
आहा अती मन छुने गित धेरै राम्रो छ सम्पुर्ण
टिमलाई धेरै धेरै बधाई छ ।
आहा कती मार्मीक गीत🎶 धेरै राम्रो बनेको छ आहा ऊत्तीकै राम्रो अभीनय मेरा प्यारा पूर्णसर लगायत अल
कलाकार टीम मा मनै देखी माया मीठो सम्झना🙏🎶🥰❤️🥀🎶🎶❤️
Model kasai ramro xain ❤geet tw bobal xa 😮
अब छितै मेरो प्रीय मित्र रोहित को स्वर मा पनि गीत सुन्न पाउ निकै थुलो आस गरेका छौ🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
धेरै दिन को पर्खै पछि आज यति मीठो गित सुन्न पाहियो निकै राम्रो गित बधाई छ सम्पुर्ण तिम लाई सफलता को सुभा कामाना छ साथै अन्य गित को पर्तिछा मा हुने छौ 🙏🙏
धेरै राम्रो बनेको छ. भिडियो सबै टिम लाई सुभ कामना छ♥️
आरे wo हाम्रो नौबहिनीलाई समेटिर बनाए को यो गीत एक दमाई राम्रो लग्यो miss सबै टिम लाई ❤❤❤
आहा!!❤
ल बदाइ छ सम्पुर्न तिम लाई सफल्ता को अकृम सुभकमना
दामी
एक्दम प्रीय मित्र पुर्ण जि..
असध्यै मीठो गीत बधाई सम्पुर्ण मा ..
धेरै दिन को पर्खाइ पछि आज यति मिठो गित सुन्न पाइयो निकै राम्रो छ गित को सब्द हरुले मेरो मनै छोयो ❤❤❤ पिर्य मित्र रोहित साचिकै मेरो जिबन संघ मेल खान पुगेयो हजुर को सब्दहरु आगामी दिन मा पनि यस्तै यस्तै मिठो गित सुन्न हेर्न पाइयोस् ❤❤❤ सफलता को शुभकामना छ ❤❤❤
Thank you dear miss you❤❤❤
Dherai ramro git malai man paryo wow
आहा सारै मिठो गीत बधाई तथा सफलताको शुभकामना सम्पुर्ण तिमलाइ ❤❤❤❤❤
आहा!! निकै मार्मिक गीत बधाई छ सम्पुर्ण तिमलाई 🎉🎉🎉❤
आहा निकै मार्मिक गित हाम्रो नौबहिनीको बरेमा बनेको रहिछ गित अझै उन्न्ती प्रगति गर्दै जानू होला धन्यवाद सम्पूर्ण तिमलाई🙏🙏
आहा निकै मार्मिक गीत सफता को शुभकामना रोहित राजा अनि सम्पुर्ण तिम्लाइ साथै अरु गीत हरु पनि निरन्तर दिनु होला
यति मिथो शब्द मन मुतु छोयो यस्तै शब्द हरु अझै फुरोस हजुर लाई मेरो शुभकामना छ🎉🎉🎉🎉🎉🎉
मेरो मनमा लागेको कुरा गीत धेरै राम्रो लाग्यो अलि कति यो अभिनय केटाले छक्का बनेको सुहाएन एउटा सिम्पल केटाको रूपमा अभिनय गर्नु उत्तम हुने थियो।
Big congratulations all tim safalta ko suvakamana 🎧🎤🎉🎉
गीत धेरै मार्मिक छ मेरो जीवन संग पनि मेल खादो रहेछ तर कतै कतै भिदियो अल्लि गीतसंग मिलेन जस्तो लाग्यो anyway सम्पुर्ण तिमलाई शुभकामना छ
निकै मार्मिक गित सफलताको सुभकामना सम्पूर्ण टीम लाई 🎉🎉🎉
Wow गीत बबाल छ मेरो बुदा को धेरै राम्रो बनेको छ म धेरै खुसी भय्को छु मेरो बुदा को गित सुन्न पाउँदा सबै जना ले माया गरि दिनु होला है अनि rohit sunar puran sir ani shiblal thapa अनि सम्पुर्न तिम लाई बधाइ छ
❤❤❤❤
Sari man choya bhabuk geet satma video pani nice purna sar saphaltako subhakamana pargatihudi jawos
आहा❤❤❤
आहा अति राम्रो गित सम्पूर्ण तिम लाइ बधाई छ 👍👍👍👍👍👍👍👍👍
मैले नि हजुर को भिडियो हेरि हेरि बनाय अति मिठो भयो।धन्यवाद सर
l badhai chha raj vai nikai ramro lagyo video
आहा सारै मार्मिक गित नौउबैनी खोलिको नाम सङ्गै बनेको छ मेरो त मनै छोयो
Wow dammi xa ajai prgat ko shubhakamana arpN garn chahanxu sampurN team lai shubhakamana 🎉🎉🎉❤❤
❤❤❤ अजहई सफलता को सिखरमा पुगनोहोस लोकशंगितमा मेरो trfabatw suvkamna दादा र didima
आहा धेरै मार्मिक सफल्ता को कामना हजुर हरु लाइ🤗😘😘😌😌😌😌🤗🤗😘😘😘😘
Wow nice acting an an nice song...dherei ramro x...congratulations
Aaha sarai ramro geet
सम्पुर्ण साथी हरुमा 🙏🙏
म यहि गीत को शब्द कार रोहित सुनार
आशा छ सबैले गीत लाई माया गर्दिनु हुनेछ 🎉🎉🎉🎉🎉🎉
dami xa jwai sab dami xa
@@Ganesh_s_g_1 thank you so much jethan 🙏🙏
Nikaii ramro xa dai
❤निकै नै मर्मस्पर्शी गित सम्पूर्ण टिमलाई हार्दिक बधाई🎊🎉 सबैले लाइक कमेन्ट सेर गरिदिनु होला।🙏
कति राम्रो 👌👌👌👌
Safalta ko suvakamana team lai❤❤
पृय मित्र पुर्ण संयोग सर नि नया कोसि छुट्ने होकि भोली नया गित हेरेर साथ दिनु होला हैत सबै टिमलाई शुभकामना ❤❤❤❤
आहा नौ बहिनीको खोली ।। सम्पुर्ण मा शुभकामना ।। अति मीठो गीत।।
आहा निकै मार्मिक गित 🙏गित सुनेर रुन मन लाग्यो😓सम्पुर्ण ट्म लाई अग्रिम सफलता सुभ कामना अझै पनि यस्तै गित हरु सुन्ने मौका दिनु होला🙏🙏
आज हास्दै लाको माया छुट्ने होकि भोलि
सारै मिठो गित बधाई छ सम्पुर्णमा🎊🙏❤️👏👏
आहा निकै मार्मिक गित बनेको रहिछ बधाई छ सम्पूर्ण तिमलाई छितै नै करोडौं क्लबमा पुग्न सफल होस् 👏👏🙏✍️
आहा सारै मन छुने मार्मिक गित ल बधाई छ सबै टीम लाई आशा छ यो गित पकै पनि करोड कलप मा प्रवेश गर्ने छ
Aaha❤❤lu badhaix sollti raja
Badhai xa❤️🙏
Ramro xa...badhaii xa❤❤sir🤗
राम्रो छ सर
आहा निकै मन छोयो मेरो भाइ Rohit लाई थप प्रगतिको शुभकामना सहित यश गित मा हातेमालो गर्नु हुने सम्पूर्ण टिमलाई पनि हार्दिक बधाई तथा धन्यवाद दिन चाहन्छु मेरो व्यक्तिगत तर्फबाट ❤❤❤❤
धन्यवाद मेरो दाजु🙏🙏❤️
Ramro xa git
Wow so super sad song। Congratulations all Team Jesus bless you all all of you
एक दमै राम्रो गीत है मलाई त मन परेयो हजुर ❤️🌹🙏🇳🇵🌷🥀
गित सारै मिथो छ , तेसै माथी झन हाम्रो प्युठान ,नौबहिनी को खोली , ... आनान्द आउने सुन्दा खेरी सभकामना सम्पुर्ण तिम लाई🎉🎉💐🙏
wow badi xa
आहा मलाई त मन नपर्ने कुरै भएन मेरै गाउपालिका को नाम समेतेको नैबहिनी को खोली अत्ति मिठो गित सबै जनालाई सफलता को शुभकामना 🎉🎉🎉🎉🎉❤❤❤
dami
सारिका केसी पछिको मोडेल जुना दिदी सारै राम्रो एक्टिङ गर्नुहुँदो रैछ ,🥰🥰🥰
अति उत्कृष्ट छ भान्जा गित्✍️👏👏👏👏👏💐💐💐💐💐💐💐💐💐लाख लाख सफलताको सुभकामना
So Dami Song ❤️❤️❤️ Congratulations All Team
निकै रामरो छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सफलताको शुभकामना पुर्ण भाइ
Wow nice song badhai x
निकई रमराेछ
सम्पूर्ण साथीहरुले यकचोती हेरेर सल्लाह सुजाब दिनु होला धन्यवाद 🤘🙏
सम्पुर्ण टिम लाई शुभकामना गित एक्दम राम्रो छ हाल दक्षिण कोरिया बाट हेर्दै छु ❤❤
❤❤❤
😢😢😢😢❤❤Dherai ramro
❤❤this is love song congress all time old best ❤❤❤❤❤
aaha
आहा! सारै मीठो गीत,बधाई तथा सफलताको शुभकामना सम्पूर्ण टिमलाई ।
wow wow Nice video congratulations🎉🎉💖💖💖👌👌👌🌹🌹🌹💘💘🎉🎉💘💘💘👌
गित निकै मिठो छ सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Waw supop marmic song xa bro herana lai aatur thy herna paiyo big fan bro
Big fan purana samyog sir ❤
Wow wow mitho geet ❤❤❤❤
Wow 🎉🎉🎉❤❤
आहा उत्कृष्ट म्युजिक भिडियो बधाइ छ सफलताको शुभकामना ❤
धन्यवाद दाजु❤❤🎉
❤❤❤❤❤wow❤️❤️❤️❤️
सारै राम्रो लाग्यो हजुर को गीत ❤️❤️❤️❤️❤️
Wow nice song ❤ keep it up all
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
सार्है मन छुने गित। सफलताको शुभकामना । भिडियोलाइ अझै राम्रो बनाउन सकिन्थ्यो कि??
Wow🎉🎉🎉🎉
सरल सैली मा तयार पारिएको सुमधुर लोक गीत घेरै राम्रो छ, बधाई छ 🎉 यात्रा निरन्तर रहोस❤👏🏻👏🏻
Thank you dai❤❤
Ramro
Waw 👌👌👌
गित धेरै राम्रो छ सफलता को सुभकामना
thank you raza❤
Dami xa
Wow so very nice song
राम्रो लाग्यो सफलताको शुभकामना सम्पूर्ण टिमलाई
Dami
निकै राम्रो सफलता को सुभकामना 🎉🎉🎉🎉🎉 रोहित दाइ🎉🎉
thank you mero vaii❤❤
Nic song purna sir
मार्मिक गित
❤❤❤❤❤❤❤गीत को शब्द ले रुवायो 😥😥😥😥😥😥😥😥😥😥😥😴
❤❤nice song
सम्पुर्ण तिम लाई अग्रिम सुभ कामना बधाइ छ आगमी दिन हरु मा अझै मार्मिक गीत लिएर आउनु होला🙏🙏🙏🙏
Wow ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
Gunniyo layko dhoti layr po vagayko .😢😢geet sarai ramrox lu Best of luck 🎉🎉🎉🎉