हातमा स्मार्ट फोन बोक्नेहरु हो....?कसैको मजाक उडाएर एक छिन दाँत देखाएर अरुलाइ नि हाँस्नु भन्न अलि शरम लाएन र ..?कि त भिडियोमा "बुबाको जन्मजातै देखिको अदभूत कला"भन्न पर्छ अझ हाँस्नु पो भन्दै छ...
लाज नभाको हरु के गरेको यस्तो बिचारा लाई उन्को जन्मैजात यस्तै होला बोल्ने बोली अनि किन यस्तो मजाक बनाइदेको काम नपाको बुहारी पारा को लुतो कन्याइ देउ भने झै गधा हरु....
यो भिडियो ले तपाई हामी लाई त हासाउला,जोक जस्तो बनाउला। तर उहा ले कुनै नाटक जस्तो गरेको भय त हास्नु पनि स्वाभाविक नै हो। उहा को जन्मजात देखि को यो बानी देखेर हासन सुहाउदैन..... plz नहास्नुस........ उहा को यो जन्म जात देखि कै बोल्ने तरीक़ा हो। यस कुरा मा हास्नु भनेको अरुको बिल्ला गरे जस्तो लाग्यो मलाई त......😢😢😢
sarai ramailo
Ramailo vidio
very good hasayo ho dhak prasad le
यो सब सोजोपन को फाइदा उठाएको जस्तो लाग्यो।।।
tipical nepali mahol....good
साँच्चै हँसायो त
कुरा भन्दा हासो धेरै भयो
इज्जत गर्नु अझै नि हामिलाइ आउदैन कुनै गरिब वा जन्म जात नै एस्तै भयको बेक्ती लाई एउटा् हास्ने माधेम बनाउनु हाम्रो कमजोरी हो
ईज्जत् गरन् सिकनेकि अब देखि गरिबको पनि
ok👍👍👍👍👌👌💞😢😢😢
Bichara budalai Raksi lagnu vaye xa 😂😂😂😂
रक्सी होइन उहाँ तेस्तै हो गाउँको सेलिब्रेटी ।
Digital Nepal Hahaha hora vaneko 😂😂😂
sibla.sibla Sibla
hotha sachi nai gahp vayxa buda
hahhahahah kati hasnu heee
राणा का बान हरु गरिब जो इज्जत गर्न सिक मुजि पुतिकार
hohai
Giri
bichara buda baulai kina jiskako ta
Bichara lai kina giskkoni
काका सै yaakting गर्ने रन सुबोद सर
हातमा स्मार्ट फोन बोक्नेहरु हो....?कसैको मजाक उडाएर एक छिन दाँत देखाएर अरुलाइ नि हाँस्नु भन्न अलि शरम लाएन र ..?कि त भिडियोमा "बुबाको जन्मजातै देखिको अदभूत कला"भन्न पर्छ अझ हाँस्नु पो भन्दै छ...
लाज नभाको हरु के गरेको यस्तो बिचारा लाई उन्को जन्मैजात यस्तै होला बोल्ने बोली अनि किन यस्तो मजाक बनाइदेको काम नपाको बुहारी पारा को लुतो कन्याइ देउ भने झै गधा हरु....
Sangeeta Magar 😏
Nooya Ghale mp
✌
यो भिडियो ले तपाई हामी लाई त हासाउला,जोक जस्तो बनाउला। तर उहा ले कुनै नाटक जस्तो गरेको भय त हास्नु पनि स्वाभाविक नै हो।
उहा को जन्मजात देखि को यो बानी देखेर हासन सुहाउदैन.....
plz नहास्नुस........
उहा को यो जन्म जात देखि कै बोल्ने तरीक़ा हो।
यस कुरा मा हास्नु भनेको अरुको बिल्ला गरे जस्तो लाग्यो मलाई त......😢😢😢
तर उहाँ राम्रो सेलिब्रेटी हो गाउँको । हामीले उडाउने होईन उहाँले उडाउनुहुन्छ ।
Right sir
Tika Ram kc धेरै राम्रो कुरा
Tika Ram kc 100% sar
natak dher bhayena.?
Sojo manxe lai mazak banara hera kasto khattam manxe haru raixan...kam napayaka haru kastari galala hasaka marna nasakeka haruu
subod gautam le yesky actting choreko horyxa !!!
Kera jasto comedi boldai ma hasera comedi hunx kehi boleko bujeko xoina haseko x
kurkure baisa le xiliyeka mora mori haru
Please show some respect to old and poor one.Tero bau astai vako vaye astai video banayera halthis
comedy ma abasar dinu jaruri..xa arule sikaunai pardain natak garan
Taplejung ko ho ki ke ho
Kathhai bara baju
you must will com
nepali aita bani kharab xa aru lai jiskayo aru ko kura ma hasyo
thuikka patrakar aru ko pani ijjat garna sik aru ko majak udauna laj lagdaina talai eadi tero pariwar ma ni estai vayo vane k garxas
ruclips.net/video/OUVb0MfWPoo/видео.html
कसको मजाक नगरनुस समान गन सिकनु
समान गन सिकै हजुर बुवाकै हैन भने मजाक पनि नगरो