बालुवाटार घेराउ गर्न उर्लियो जनसागर प्रहरी सँग मुठभेडको स्थिति ! पर्यो लफडा चर्कियो आन्दोलन Hemraj

Поделиться
HTML-код
  • Опубликовано: 12 сен 2024
  • हजुरको like, comment, share र subscribe महत्वपूर्ण हुनेछ।
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक पेजमा राखेको पाईएमा कपि राईट स्ट्राक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ । Aone Media ( नमस्ते )
    #Rabi_Lamichhane #kpoli #Hemraj_Thapa
    © Copyrights :- Aone Media
    Guest :-
    Edit :-
    Camera : Prakash Thapa
    Social Links :-⬇️⬇️⬇️
    ➡️Contact :- 9869907705
    ➡️Facebook page :- / aonemediatv
    ➡️Facebook page :- / aonenepaltv
    ➡️Subscribe :- / @aonemediatv
    ➡️webiste :- www.aonenepalne...
    नोट :- यदि तपाईं सँग पनि केही अनौठो कला र प्रतिभा छ वा तपाईंको नजिक कोही त्यस्तो प्रतिभावान ब्यक्ति हुनुहुन्छ कोहि दु:खी पिडित र समस्यामा परेको छ भने हामी लाई सम्पर्क गर्नु होला।
    #balenshah #balenshahnews #balen #rabilamichhane #rabilamichhanechitwan #rabilamichhanelatestnews #rabilamichhanenews #rabilamichhaneupdates #rabilamichhanebiography #rabilamichhanelive #gyanendrashahking #gyanendrashahiinterview #gyanendrashahi #gyanendrashahinewinterview #gyanendrashahilatestinterview #gyanendrashahispeech #gyanendrashahi #kpsharmaoli #kpoli #kpoliinterview #gaganthapa #gagankumarthapa #gaganthapalatestnews #prachanda #prachanda #prachandanepalpm #prachandanews #pushpakamaldahalprachanda #prachanda #kpoli #hemrajthapa #hemrajthapainterview #hemrajthapanews #hemrajthapalatestnews #hemrajthapanews #todaynews #nepalinews #nepalinews

Комментарии • 46

  • @AoneMediaTv
    @AoneMediaTv  19 дней назад +10

    बालुवाटार घेराउ गर्न उर्लियो जनसागर प्रहरी सँग मुठभेडको स्थिति ! पर्यो लफडा चर्कियो आन्दोलन Hemraj
    ruclips.net/video/ORFl1mWaxBU/видео.htmlsi=RNIx-yTE33SrdDeQ

  • @RshCf
    @RshCf 19 дней назад +4

    प्रहरी भाइ ले अब एकमुष्ठ रुपमा राजिनामा दिएर जनतालाई साथदिइ भ्रष्ट नेता कार्यकर्ता लाई एकमुष्ट राजिनामा दिएर सडकमा उत्रिए र जनतालाई साथदिइ पछि नलाग्न आग्रह गरिएको छ

  • @rudraneupane814
    @rudraneupane814 19 дней назад +9

    यि गिद्ध नेता ले भित्र भित्रै हाम्रो देशलाई बेचि सकेका छन् आरजु राणा ले देश सुम्पिन दिल्लीमा गएकी हो चोर हरु सबै भारतबादि हुन मारवाडी को सेवा किन भैरहेको छ गम्भीरता सँग सोच्नु त।

  • @harisaranadhikari9035
    @harisaranadhikari9035 19 дней назад +3

    जनशक्ति कम भयो राजधानी बाहिर बाट पनि जनासागर थप्नु पर्यो हुनत म एउटा सुरक्षा निकाय को कर्मचारी हो मैले आन्दोलन गर्न मिल्दैन तर मेरो एकदमै फुल सपोर्ट छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @atmaramram9921
    @atmaramram9921 19 дней назад +2

    देशका प्रहरीले देशको हितमा काम गर्न राम्रो होला । भरष्ट्र नेताको हितमा होइन ।

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 19 дней назад +4

    सहि कुरा

  • @hembahadur1233
    @hembahadur1233 19 дней назад +6

    बङ्लादेशमा देखेर जोस आको छ तर अति भयो नछोड

  • @Nirojtiwari-d4v
    @Nirojtiwari-d4v 19 дней назад

    ❤❤❤❤❤ सहि हो

  • @LauwaLimbu-i8i
    @LauwaLimbu-i8i 19 дней назад +3

    सामन्ती एकात्मक स्वार्थवादी समाज हाेईन नेपालीहरुकाे सहअस्तित्व सहितकाे शासन व्यवस्था नेपालमा चाहिएकाे हाे यस्ताे एकात्मक सामन्तवादी स्वार्थ स्थापना गर्ने हाेहल्ला भित्र नेपाल कब्जा गर्ने भारतिय बिस्तारवादकाे नाटकिय घुसपैठ भएकाे नाैटंकीले नेपाल नेपालीकाे रक्षा गर्दैन

  • @PersonalHome-t3z
    @PersonalHome-t3z 19 дней назад

    सबै❤यकहुनुपरछ❤भृसटजति सबै लाइ लखेटनुपरछ अघिबडौ❤दाजुभाइ❤दिदिबैनि❤अबछाडनु हुदैन

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 19 дней назад

    Absolutely correct 💯 sir 👍👍👍❤❤❤❤

  • @KamalChhetri-fd9zi
    @KamalChhetri-fd9zi 19 дней назад +1

    good ❤❤

  • @premshrestha3507
    @premshrestha3507 19 дней назад +1

    #भ्रष्टाचारिको सर्वस्व हरण सहित जेल कोच्ने कार्यवाही!
    #जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री !
    #समानुपातिक खारेजी
    #प्रदेश खारेजी
    नगरे सम्म देशको बिकास २००% हुनै सक्दैन!

  • @kuntitiwari890
    @kuntitiwari890 19 дней назад

    Go head we support you ppl

  • @gcl_myyoutubechannel7037
    @gcl_myyoutubechannel7037 19 дней назад

    नेपाल-नेपाल नै होस क्या✊

  • @miss-zq9yp
    @miss-zq9yp 19 дней назад

    आन्दोलन गर्ने मानछेहरू नै छैनन् त यो पर ले आन्दोलन आसफल हुने भो ।

  • @nareshskt316
    @nareshskt316 19 дней назад +4

    नेपालमा पुलिस दादा धेरै भको छ

    • @user-ip8ec2uh2z
      @user-ip8ec2uh2z 19 дней назад

      नेपाल देश र जनताहरुकाे सेना र सुरक्षाका लागि लडेकाे र देश एकीकृत गरेर सेना प्रहरी हाई हाई भएका थिय तर अहिलेका त राष्ट्रघाति र जनघातिहरुकाे सुरक्षा दिनुहूदैनथ्याे।

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 19 дней назад +2

    Jay.uba.hamipaniaghcham

  • @rudraneupane814
    @rudraneupane814 19 дней назад +2

    Good 👍

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt 19 дней назад +1

    Greater Nepal ko jay 🌹🇳🇵❤️💔🌍😭😭😅😅🎇🌈👹👹👹

  • @Op-kaal124
    @Op-kaal124 19 дней назад +1

    ❤❤ Good Right ❤❤

  • @dhurbapuri8412
    @dhurbapuri8412 19 дней назад

    यकतनत्रिय बेबस्था चाहिदैन जनता झुक्याउन पाईददैन

  • @ekabahaduradhikari4675
    @ekabahaduradhikari4675 19 дней назад

    Good.

  • @gcl_myyoutubechannel7037
    @gcl_myyoutubechannel7037 19 дней назад

    यो वाैला नेताहरू को सोचपनी गुहू जस्तो छ...
    विकास गर्न त सोच परिवर्तन हुनु पर्छ क्या!❤

  • @krishnabahadurgthapa4910
    @krishnabahadurgthapa4910 19 дней назад

    यी परिचालित हुन ।जन्तक राजा सडक मा आउँदैनन् यो देश मा ठूलो आन्दोलन हुँदैन ।

  • @ramkaransah254
    @ramkaransah254 19 дней назад +1

    Bhrast Sarkar KPOli

  • @SonamMoktan-q1j
    @SonamMoktan-q1j 19 дней назад +3

    Very good khedni vanera matra na vana
    kam gari dekhau 😅😅😅

  • @dhurbapuri8412
    @dhurbapuri8412 19 дней назад

    यकतत्रिय बेवस्था धाेका हाे

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg 19 дней назад

    Youbaa sakti jindabad jindabad

  • @shankaradhikari2676
    @shankaradhikari2676 19 дней назад

    यथार्थ

  • @nirmalashiwakoti3675
    @nirmalashiwakoti3675 17 дней назад

    Good good chorharulai lakhetnai parxa ati gareka xan netale

  • @sakuntalashrestha6057
    @sakuntalashrestha6057 18 дней назад

    प्रहरी जवानले जनताकाे शान्ति सुरक्षा गर्दै हुनुहुन्छ कि? देशमा ब्रम्हलुट गर्ने देशद्राेही भ्रष्टाचारीकाे सुरक्षा गर्दै हुनुहुन्छ जनता जान्न चाहान्छन् ? यदि जनताकाे सुरक्षाा हाे भने के जनता स्वार्थ स्वरुप उभिएका छैनन । प्रहरीले पनि मनन् गर्नु पर्छ याे समुहमा हाम्रा बालबच्चा आमाबुबा उभिनु पर्छ। युवा सम्पूर्णका लागि अगाडि बडेका हुन। जय युवा 🇳🇵🇳🇵🇳🇵

  • @user-pl7dy5tj5i
    @user-pl7dy5tj5i 17 дней назад

    अब ठग दले फटा नेतालाई ढुङ्गा हान्नेलाई समानुपातिक सभासद दिने कानुन ल्याउने हाे कि।

  • @dhurbapuri8412
    @dhurbapuri8412 19 дней назад

    तिमिहरुकाे नेता लनई चुनाब जितेर 2:13

  • @suryachaudhary-of6hh
    @suryachaudhary-of6hh 19 дней назад

    jasari pani varast neta lai lakhatnuparx

  • @mabihanglimbu
    @mabihanglimbu 19 дней назад

    Xirne chai Hoina guff matrai tiyo nii neta jastai Toit hawa haru

  • @ramkaransah254
    @ramkaransah254 19 дней назад

    Tis is Loot Tantra of Kangress, Amale, Maobadi

  • @haridhakal7947
    @haridhakal7947 19 дней назад

    go

  • @arjunghimire-fi8je
    @arjunghimire-fi8je 19 дней назад

    2-4 jana police n mari baluhatar pugidain sathi haru

  • @r.kchannel1034
    @r.kchannel1034 19 дней назад

    😅😅😅😅😅😅hawa

  • @sommayashrestha9762
    @sommayashrestha9762 19 дней назад

    Xxoddinus police sathi haru

  • @purushottamupadhayaya3655
    @purushottamupadhayaya3655 19 дней назад

    गणतन्त्र मुर्दाबाद