Это видео недоступно.
Сожалеем об этом.

आमासंग २ बर्ष मागेर गायीका बन्न आएकी छु ! कसैले नचिनेको बाग्लुंगे बहिनीको स्वर !! भिडियो हेरेर चकित

Поделиться
HTML-код
  • Опубликовано: 9 май 2023
  • - नयाँ प्रतिभा तथा
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9860019417
    📧 businesskm155@gmail.com
    - खरो मिडियाको फेसबुक पेजमा पनि जोडीनुहोला ल !
    यता पनि हामी तपाईंलाई मनोरजन र नयाँ जानकारी दिने कोशीस गर्ने छौ profile.php?...
    🎬️Host :
    Gobinda Pangeni
    🎬️Guest : Kiran Shreepali
    🎬️ Camera : Ramesh Sunar
    🎬️ Edit :
    Ritu Pangeni
    🎬️Video By :
    Kharo Media
    ----------------------------------------------------------------------------
    #Kiran_Shreepali_Kharo_media_Viral_Video🔥
    📝Media is a news based You Tube channel, where you will find National
    as well as International news, Amazing Facts, Filmy Neage programs,
    Nepali comedy shows,Nepali All Songs Video, Nepali breaking news
    and many more in Nepali language everyday.
    So Subscribes us for daily ws, Stupdates 🔥
    हामिले यस च्यानलमा गित सङित,समाजमा घटेका घटना,
    रमाइला भिडीयो लगायत तपाइहरुको बिभिन्न समस्याका समाधानहरुको भिडीयोहरु
    प्रस्तुत गरिनेछ।
    👉👉👉 यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    ✂️च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी
    अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ
    ♪ live dohori 2019/2075
    ♪ new nepali lok dohori songs
    ♪ lok geet
    ♪ lok dohori music video
    ♪ nepali geet 2019
    ♪ nepali music
    ♪ nepali dohori live
    ♪ kharo media music
    ♪ kharo media lokdohori songs
    ♪ kharo masala
    ♪ kharo live dohori songs
    ♪ kharo masala new

Комментарии • 817

  • @rabingurung6559
    @rabingurung6559 Год назад +86

    स्वर अतिनै राम्रो छ। यस्तो राम्रो स्वर भएको मान्छेलाई सबैले साथ र सपोर्ट गरिदिनु होला। छिटोई नै उत्तर उत्तर प्रगतिको कामना गर्दछु।

    • @panduthapa9388
      @panduthapa9388 Год назад +4

      Wow amazing voice Kiran baini best of luck मेरेा जिल्ला केा बहिनी रहेछिन सबै ले साथ दिनु हेाला है त

    • @lasibudha3334
      @lasibudha3334 Год назад +1

      S o k
      S

  • @khadgapun3786
    @khadgapun3786 Год назад +21

    बहिनी स्वर को बयान गर्ने कुनै शब्द छैन उज्ज्वल भविश्यको कामना।

  • @khimlaljaishi2614
    @khimlaljaishi2614 Год назад +19

    बहिनीले लोक र आधुनिक गित दुबै अति राम्रो स्वरमा गित सुन्न्न पाउँदा खुसी लाग्यो बहिनीलाई साङ्गितिक भबिस्यको शुभकामना 💐

  • @yamkumar2264
    @yamkumar2264 Год назад +27

    हाम्रो बागलुङको नयापर्तिभाहरु मिठोस्वोर नानिको

  • @Nosv896
    @Nosv896 Год назад +15

    ल बाग्लुङ को चेलिलाइ सपोर्ट गरम है मित्रजन ज्युहरु🙏🙏🙏

  • @ABSFILMSPRODUCTIONS
    @ABSFILMSPRODUCTIONS Год назад +42

    मैले अन्तरबार्ता लियका मध्य धेरै आशा लागेको सोर हो किरन बहिनिको । निरन्तरता दिनुहोला । एक दिन हजुरको पालो आउछ❤

    • @chandrachhantyal5922
      @chandrachhantyal5922 Год назад +1

      लौननी गोबिन्द जि छित्तै तपाईंको
      लय शब्द मा 1 वता दिनु पर्यो किरन जि लाई
      यति राम्रो आवाज लाई ओझेल मा पार्नु हुदैन है

    • @bsonlinenepal8541
      @bsonlinenepal8541 Год назад

      youtube.com/@bsonlinenepal8541

    • @jashminkandel2882
      @jashminkandel2882 Год назад +2

      Malai ta baglungko neera chhantyal baini jastai hasili ra showr ko dhani sis jastai lagyo hamro baglungko San dherai ramro best of luck kiran

    • @jashminkandel2882
      @jashminkandel2882 Год назад

      Baglung kun thauko baini hunuhudo rahexa ra bhai

  • @user-yl7xt1qm3i
    @user-yl7xt1qm3i Год назад +28

    बहिनि को स्वर एकदम राम्रो छ। यो स्वरले तपाईँले होईन की तपाईँलाई खोज्दै आउनेछन् बहिनी बेस्ट अफ लक ल बहिनी।

  • @sipranthapathapa1073
    @sipranthapathapa1073 Год назад +16

    बहिनिलाइ इन्देणि सम्म पुर्यादिनु ल

  • @durgakalikote7242
    @durgakalikote7242 Год назад +16

    प्रतिभा कि धनि बैनी अग्रिम बधाई तथा शुभकामना

  • @swastikaghimire1159
    @swastikaghimire1159 Год назад +21

    एक दम मन छुने हजुर को सोर ले धेरै मन छोयो बैनि प्रगति गर्नु बैनि आगाडी बडनु कहि कतै बिग्रियो कि भनि हार नखानु बैनि हजुरको आवाजले धेरै मार्मिक छ❤❤❤

  • @shivarimal8011
    @shivarimal8011 Год назад +11

    बहिनी को सिगरह सुवासथिय लाभाको कामाना❤️❤️❤️❤️❤️

  • @dilabishwokarma2060
    @dilabishwokarma2060 Год назад +37

    धेरै राम्रो स्वर गित संगित म अग्रिम शुभकामना छ।

  • @krishnadhamala960
    @krishnadhamala960 Год назад +12

    बधाई छ प्यारो भान्जी आशा छ अझै धेरैको साथ सपोर्ट मिल्ने छ तिम्रो कला अनि गलाले नेपाली संगीत जगतमा राम्रै स्थान छिट्टै पाउनेछौ आगामी दिनहरूमा उज्जल भबिस्यको अग्रिम शुभकमना

  • @khimprasad7026
    @khimprasad7026 Год назад +18

    मिठो स्वर छ बैनी को उज्वल भबिस्य को शुभ कामना छ ❤❤🎉🎉

  • @durgabahadur7769
    @durgabahadur7769 Год назад +27

    बैहिनी को स्वर मीठो छ खरो मिडीया अनि गोबिन्द जि हजुर र अनि बैहिनी को गिद सेम मेनुकालाई झै साथ दिनोस शुभ कामना छ❤️🙏

  • @moktanofficial_10
    @moktanofficial_10 Год назад +30

    आबको गित संगीतमा किरण बहिनीको स्वर सुन्न पाउने छ भन्ने आशाको साथ सफलताको शुभकामना छ बहिनीलाई 🎉🎉❤❤

  • @laxmanghatan3026
    @laxmanghatan3026 Год назад +21

    बैनी लाई अग्रिम शुभ कामना मीठो स्वर छ फलोस फुलोस 🎉🎉🎉

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 Год назад +10

    बाग्लुङे चेलीको स्वर, प्रतिभा कला र गला अति राम्रो रहेछ सफलताको अग्रिम शुभकामना बैनिलाई।।।।

  • @rupeshthapa1657
    @rupeshthapa1657 Год назад +8

    यो स्वरले न्याय पाओस्। लोकभाकामा गुञ्जने आवाज यहि हो।

  • @mansingsony6364
    @mansingsony6364 Год назад +10

    एकदमै🎉मिठो र राम्रोछ सफलताको शुभकामना बहिनी।

  • @sandeshgurung7523
    @sandeshgurung7523 Год назад +8

    आज एउटा अर्को खुशीको खबर सुन्न पाईयो त्यो (the voice of nepal 🇳🇵 मा अडीशन दीने कुरा)ल बधाई छ बुनुको साङ्गीतिक यात्रा सफल रहोस अग्रिम अग्रिम शुभ कामना 🎉🎉🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉

  • @ashokbihari7208
    @ashokbihari7208 Год назад +35

    धेरै मिठो आवाज बहिनी को सफलताको शुभकामना 🎉🎉🎉

    • @surenlama6579
      @surenlama6579 Год назад

      wow kati mitho voice sis good luck sis good bless you

  • @bishnupariyar7135
    @bishnupariyar7135 Год назад +12

    स्वर कि खानि रहिछिन बैनि सफलताको कामना🙏🙏🙏🙏👍️👍️👍️👍️

  • @smt-rjaaryansunam1630
    @smt-rjaaryansunam1630 Год назад +6

    आहा!!!! नानी अति सुमधुर आवाज नानी best of luck,,, गोबिन्द पङ्गेनी सर ज्यु तपाईं नब कलाकार ज्युहरुलाई पर्दा अगाडि ल्याउनु हुन्छ,,तपाई त भगुवान नै हो,,यो भन्दा अगाडि धेरै कलकार हरुलाई अगाडि लिनु भएको छ सिमा नेपाली मेनुका परियार कमला घिमरे गन्न नसकिने धेरै नबकलाकार हरुलाई लिनु भयो,,अहिले फेरि यस्तो बुलन्द आवाजको धनी किरन बि सि जस्तो चर्चित आवाज कि धनिलाई दर्शक स्रोता माझमा ल्याउनु भयो,,,हामी सबैजनाले सपोत गरौ सहयोग गरौ,,,यस्तो आवाजलाई हामी सबैले अगाडि ल्याउनु पर्छ,,

  • @dillibahadur9054
    @dillibahadur9054 Год назад +33

    धेरै मोठो आवाज अगारी बर्नु बहिनि

  • @chillygaming-mf5xk
    @chillygaming-mf5xk Год назад +61

    आगामी दिनमा नेपाली गीत संगीत को लागि अग्रिम शुभकामना छ बैनीलाई

    • @PremnathGhimire
      @PremnathGhimire Год назад

      अति मीठो स्वर र लयकी धनी

  • @bhimgurung326
    @bhimgurung326 Год назад +5

    धेरै राम्रो नानीको स्वर नेपाली गीत संगीत मा निरन्तरता पाउन शुभकामना छ।

  • @dillibhadur8640
    @dillibhadur8640 Год назад +16

    सफल्ताको सुभकामना छ बैनी हजुर लाई 💐💐💓💓

  • @rchandrasahi2544
    @rchandrasahi2544 Год назад +7

    आहा ... यो बैनी को आवाज मा साच्चिकै जादु छ भबिष्य को बिष्णु माझी नै हुन् उज्वल छ भबिष्य शुभकामना छ है बैनी लाई 🎉🎉❤❤

  • @panchakumartitaju8800
    @panchakumartitaju8800 Год назад +6

    धेरै राम्रो स्वर, आगामी दिनमा गीत संगीतको लागि अग्रिम शुभकामना छ बैनीलाई !

  • @ramgurung298
    @ramgurung298 Год назад +16

    अति मीठो स्वरकाे धनी नानीलाई उज्वल भविष्यको शुभकामाना ❤❤❤

  • @krishnashahi5741
    @krishnashahi5741 Год назад +24

    मेरो साथी को छोरी किरन नानु लाई सफलताको शुभकामना छ !!❤❤

  • @rajubudhathoki856
    @rajubudhathoki856 Год назад +11

    यो बैनी लाई voice of nepal मा जान अनुरोध गर्दछु,त्यही बाट संगीतको ढोका खुल्न सक्छ ।

  • @gitakhatri2353
    @gitakhatri2353 Год назад +12

    शुभकामना बहिनी तपाईं लाई !प्रगति होस । साथ सहयोग मिलोस!

  • @BirendarBohara-xh3xk
    @BirendarBohara-xh3xk Год назад +9

    आह धेरै राम्रो स्वर ‌बहिनी को अग्रिम शुभकामना 🥰🎉🎉

  • @toranbahadur764
    @toranbahadur764 Год назад +5

    अगाडि बढिरहनु छोरी सबै दर्सक श्रोता हरुको मन जित्नु सफलता को सुभ काममा छोरी

  • @gayatripudasaini5785
    @gayatripudasaini5785 Год назад +7

    अति राम्राे स्वरकी धनी बुनु,याे अावाजलाई नलुकाउनुहाेला अझ प्रगतिकाे कामना❤️

  • @manshahi3498
    @manshahi3498 Год назад +8

    बहिनी हजुर न आत्तिनुहोस हजुर को आवाज गला ले यक दिन पक्कै ठाउँ पाउने छ हजुर लाई धेरै प्रगतिको कामना गर्छु हुनत यो दुनियाँ स्वार्थी छ गलालाइ भन्दा बजारमा देखियको अनुहार लाई खोज्ने गर्छन हजुर हिम्मत नहार्न्नु अर्घानिक आवाज छ अर्घानिक गित शब्द लय मौलिकता लाई नबिर्सिनुहोस लोक लय लाई आत्मासाथ गर्दै जानुहोस हजुर ले हैन सिर्जना गित साङ्गेतिक दुनियाँले हजुर लाई खोज्दै आउनेछ यक दिन
    सफलता को शुभकामना बैनी हजुर लाई
    धन्यवाद छ यस्ता आवाज लाई सबैका सामु चिनाउनु हुने सर लाई पनि 🙏

  • @hemantagmgr6329
    @hemantagmgr6329 Год назад +3

    यति मिठो स्वर भएको मान्छे कता लुकेर बसेको होला। अगामी संगितीक यात्रा सफलमय होस शुभकामना छ।

  • @ARJUNCENTURYH.D
    @ARJUNCENTURYH.D Год назад +7

    sir ma hohako awaja ko big fan bhaya kunai kura le ma bhabuk pani bhaya nanu hajur ko jindagi sukha maya rahoss ❤❤❤❤❤❤❤❤

  • @rajendrakc4016
    @rajendrakc4016 Год назад +4

    सार्है मिठो अग्रिम शुभकामना बैनी

  • @joodjood3138
    @joodjood3138 Год назад +3

    स्वर राम्रो छ आउने दिन काे शुभकामना छ बहिनी बालचन्द्व सर सँग भेट भएको छ अबस्या तपाईंको इच्छा पूरा हाेस❤❤❤

  • @startamu3098
    @startamu3098 Год назад +7

    अति मिठो स्वर उज्वल भविष्यको कामना गर्दछु।

  • @ratnabahadurtamu4167
    @ratnabahadurtamu4167 Год назад +3

    किरण नेपाली गीतसंगीत जगतकी सुनौलौ किरण र भावी स्वरसाम्राज्ञी हुनसक्नेमा ठूलो सम्भानन देख्छु ।बधाई एवं शुभकामना 👌🌼🌷💕

  • @rajendrabk6802
    @rajendrabk6802 Год назад +1

    अत्यन्तै मिठो राम्रो स्वार सफलताको शुभकामना । ल गोबिन्द सर तपाईंको लय सृजनामा छिटो गीत पस्किनु पर्यो ।

  • @BijayaB.k.-ww8di
    @BijayaB.k.-ww8di Год назад +4

    Sarai ramro voice xa sabailay support gardinu hola

  • @khagendranepali8053
    @khagendranepali8053 Год назад +3

    भ्वाइस साह्रै मीठो छ किरण, यत्तिको भ्वाइस भाको मान्छेलाई अघि बढ्न सजिलो छ, त्यसमा गोबिन्द सरको गीतले चर्चामा पुर्याउने छ। यसको साथै भ्वाइ अफ नेपाल रियालीटी शो मा पनि अडिसन दिनु छिटोभन्दा छिटो किरणको सपाना पूरा हुनेछ। सफलताको कामना।

  • @pahalmandarji5220
    @pahalmandarji5220 Год назад +4

    Wow ! Wow ! Tripoli Nani !! Really very sweet and medious. If chances are given to this girl, she is going to blast the Nepali musical world. Our wishes for her bright future. Keep it up Nani! We are watching from USA Canada border.

  • @abkhati9207
    @abkhati9207 Год назад +4

    अति सुन्दर छ नानी को आबाज उन्नति को सुभकामना 🙏god bless you

  • @ratnashreepali5319
    @ratnashreepali5319 Год назад +5

    राम्रो छ बैनी स्वर मेनेहेत गर्नु होला केही समय सफलता आउँछ ?

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w Год назад +9

    साच्चै कति मिठो स्वर❤❤ सफलता को सुभकामना ❤किरण

  • @dkghale9713
    @dkghale9713 Год назад +21

    सफलता को कामना बहिनि ❤

  • @sakhiragurung1394
    @sakhiragurung1394 Год назад +12

    स्वर सार्है मिठो छ बैनी काे

  • @krishnaghimire3406
    @krishnaghimire3406 Год назад +11

    उज्जल भबिस्यको शुभकामना बहिनिलाइ

  • @bishnusubedi1996
    @bishnusubedi1996 Год назад

    किरणसेर्पालि बैनिकाे स्वाेर धेरैराम्राेछ सबैले साथसपाेट गरेर अगाडिबडाउंनु पर्छ गाेबिन्दपङ्गिनि जि लाइ धन्नेबाद रेकडिङ्गकाे ब्याबस्था मिलाउनुहाेला

  • @dambarpradhan9754
    @dambarpradhan9754 Год назад +4

    बैनिको गलामा सरस्वतीले बास गर्नुभएको छ।निरंतरता दिनुस नाअत्तिनु नमात्तिनु सुभकामना👍️🌹🌹

  • @narbahadurpunmagar123
    @narbahadurpunmagar123 Год назад +4

    राम्रो अत्तिनै राम्रो छ स्वर बिष्णु माझि भन्दा कडा छ 🙏👍❤️

  • @lekalivlogs
    @lekalivlogs Год назад +15

    Voice ekdam mitho xa ekdin yo voice le pakkai ramro thau pauney xa best wishes #kiranshreepali🤟🤟🤞

  • @yamanbashyal7129
    @yamanbashyal7129 Год назад +8

    Very nice voice and good blessing sister 🎉🎉🎉

  • @nitapariyar1869
    @nitapariyar1869 Год назад +6

    Her voice is so soweet .best of luck sister

  • @kxbbdnxbx2079
    @kxbbdnxbx2079 Год назад +4

    सररर मिठो स्वोर्,उज्ज्वोल् भबिस्शेको कामना।

  • @mahendrakc5448
    @mahendrakc5448 Год назад +2

    जसरी पनि यो बहिनीलाई साथ सपोट गरिदिनु होला कति राम्रो स्वर रहेछ प्रगतीको कामना ❤❤❤❤❤❤

  • @Aashishvlog689
    @Aashishvlog689 Год назад +1

    धेरै राम्रो स्वर छ।🎉🎉❤शुभकामना 🎉❤

  • @rojinaghatane2457
    @rojinaghatane2457 Год назад +2

    सारै मिठो स्वरकी धनी मेरी प्यारी। प्रगतिको शिखर चुम्बनु। नआतिनु हारेस नखानु एक दिन सबै राम्रो हुन्छ। एउटा सिडीमा पाइला राखेकि छौ अब पुरा हुन्छ सपना। माया नै माया छ प्यारी ।मिठो सम्झना प्यारी तिमीलाई ❤❤❤❤❤

  • @kajibasnet7346
    @kajibasnet7346 Год назад +7

    शुभकामना छ बहिनि🇳🇵

  • @gauravkc3250
    @gauravkc3250 Год назад +9

    स्वर धेरै मिठो छ

  • @dilthapa6196
    @dilthapa6196 Год назад +2

    Ati mitho ra safa voice cha nanu ko good luck nanu

  • @kshitijraut3861
    @kshitijraut3861 Год назад +2

    Ati sunderrrrr voice God bless you badri sir Indreni samma puryaidinus bahini lai from Gujarat india

  • @AshokMgr-bl4vb
    @AshokMgr-bl4vb Год назад +4

    बैनी को मिठो स्वार रहेछ प्रगती को कामना

  • @kamalbk6742
    @kamalbk6742 Год назад +21

    Woh very nice👍👏👏👏👍👍👍👍

  • @tikaram7653
    @tikaram7653 Год назад +3

    आहा निकै मिठो स्वर बहिनी को ,सफलताको शुभकामना

  • @durgabahadurbishwokarma4789
    @durgabahadurbishwokarma4789 Год назад +12

    Woww 👌🏼👌🏼👌🏼so nice 👌🏼👌🏼👌🏼👌🏼

  • @devendrarokaya3484
    @devendrarokaya3484 Год назад +2

    अाहा बैनिको साच्चिकै मार्मिग स्वर छ
    अग्रिम शुभकामना 👌👌👌🌹🌺🌺🌺

  • @ramusunar1644
    @ramusunar1644 Год назад +10

    Very nice voice didi 💗💗💗

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 6 месяцев назад +1

    अहिलेको लोक संगित ले दुख पीडामा र लुकेको प्रतिभा लाई एकदम उज्यालो भबिस्य दिलाईदिन पुगेको छ तपाई हरु लाई भगवान ले सधैं साथ दिराखुन्

  • @durgarai-ni9jb
    @durgarai-ni9jb Год назад +1

    Wa bahini ko aawaj Atinai ramro,, uchcha siri par garnu hula,,itahari,

  • @Prasannabhurtel1158
    @Prasannabhurtel1158 Год назад +16

    Her voice is very beautiful and please support her and don't lost like menuka pariyar sister

  • @Supertimeskhabar
    @Supertimeskhabar Год назад +2

    आहा त्यो आवाज सुन्दा त ज्यानै सिरिङ्ग हुन्छ हो कति मीठो आवाज❤❤❤

  • @khumkc9269
    @khumkc9269 Год назад +1

    यस्ता प्रतिभा लाई खोजी,खोजी लिउने खरो मिडिया लाई धन्यबाद

  • @somthapamagar4745
    @somthapamagar4745 Год назад +8

    She is one of the best so sweet voice keep it up xori

  • @samirpoonmagar
    @samirpoonmagar Год назад +11

    सफलताको अग्रिम शुभकामना dd🥰🎉

  • @pokhrelisurajsps3845
    @pokhrelisurajsps3845 Год назад +7

    Keep it up sister you have the wonderful future god bless 🙏🏻 keep strong 💪 your self sister ❤

  • @MankumariPun-xd6og
    @MankumariPun-xd6og Год назад +1

    बुनुको सारै मिठो स्वर छ उत्तरोत्तर प्रगतिको हार्दिक शुभ कामना सफलताले शिखर चुमोस

  • @skdevkota5345
    @skdevkota5345 Год назад +4

    सफल्ताको शुभकामना ❤❤
    हजुरको स्बर साहै मिठो छ।।।

  • @TirthaTamang-oy9dk
    @TirthaTamang-oy9dk Год назад +2

    मीठो स्वरको धनी,शुभ कामना लोक सन्सारमा❤❤❤!!!

  • @user-vn6yx9hj6o
    @user-vn6yx9hj6o Год назад +1

    बैनी को स्वर अतीनै मीठो छ

  • @haribhadur1937
    @haribhadur1937 Год назад +4

    Wow nice vvoice

  • @Imanchi-vj2ut
    @Imanchi-vj2ut Год назад +14

    Wow nice 👍👍👍❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @bhaktarajgurung7400
    @bhaktarajgurung7400 Год назад +3

    Wow Kari kharo voice safalta ko shuba kamana bhaini

  • @ShrawanTamang-yr8cn
    @ShrawanTamang-yr8cn 11 месяцев назад +1

    स्वर को धनी किरण बैनी को साङगितिक यात्रा सफल होस
    उज्वल भबिस्य को शुभकामना 🌹🌹🌹

  • @tirshnahamalk.c7914
    @tirshnahamalk.c7914 Год назад +7

    Good nice xa soing sis❤❤❤❤❤❤❤✝️❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @omghale4865
    @omghale4865 Год назад +5

    शुभकामना नानीलाई ,!!

  • @kanyarajtamang1702
    @kanyarajtamang1702 Год назад +3

    Good luck kiran sis

  • @janakgahatraj4147
    @janakgahatraj4147 Год назад +13

    उज्वल भबिस्यको कामना बहिनी ❤❤❤

  • @chandrathapa421
    @chandrathapa421 Год назад +8

    Best of Luck Bhaine...Hopefully all the Seniors Singers May Support and Guide,for your coming days.....!!

  • @chhabirai942
    @chhabirai942 Год назад +2

    अर्गानिक स्वर लाग्यो सांगीतिक सफताको अग्रिम शुभकामना बैनिलाइ👍️

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 Год назад +1

    स्वर राम्रो मीठो छ अघि बढ सफलता नजिकै छ

  • @soniyashah8966
    @soniyashah8966 Год назад +9

    Keep going maya ❤️🥳

  • @user-ku5sq7qq7r
    @user-ku5sq7qq7r Год назад +8

    Very nice ❤

  • @deudachautarimusic6673
    @deudachautarimusic6673 Год назад +4

    ❤❤❤आहा कती मिठो सोर बैनिको शुभकामना छ