Binticha sabai milara sayog gardinu hola Bir Bahadur Dailai ani daiko voice ekdam methocha ani daiko geet pani ramrocha recording gardinu vaye ramro hune thiyo hola sadai safal bandai janu hola dai agami din haruma may God bless you ani yo Dislike garne harulaita k vannura
हामी सबैले सहयोग गर्नुपर्नेछ धन्यवाद क्यामरा म्यान भाइ र पत्रकार भाइ लाई वीर बहादुर को जिबनि दुख बाहिर ल्याउने काम गर्नु भएकोमा ।अब सबैले सहयोग गरोै हाल म पोल्यान्ड बाट म पनि केही अार्थिक गर्नेछु
Bir bahadur brings love and sweetness into so many hearts, i really hope some organization has taken up his welfare , can give link to make contribution ?
Malai khusi lagyo yo video banaune sir lai ajko nepal wow adhikari ley biswokarma ko video banauxa respect garxa yohoni taw nepali pan proud of this generation
जे पाउछु मेरो देशमा पाउछु। अद्भुत कला भएको हाम्रो देशमा कुनै मान्यमुल्यता नहुदा र देशको सरकारले यस्लाई पर्बर्धन नगर्दा आज कहि कतै अपुरो हुँदै गएको अनुभव देखिरहेका छौ। यस्मा आम जनसामुदाय र सरकारले सयोग साथै कलाको जगेर्न गर्न मद्धत गर्नुहोला।
सारै राम्रो स्वर रहेछ ।सरकार ले अपागं पहीचान पत्र दिलाएर सहायता गर्नु पर्छ ।
राम्रो स्वरकाे धनी धन्यवाद छ
अतिनैई दामि छ धुन
अति राम्रो रहेछ
राम्रो छ सकभर भयो भने उहाँको जिवन उकास्न सके राम्रो हुने थियोे ।
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति मिठो धुन हो बरै
ati sundar xa singing hajur
सलाम छ र म बाचा गर्छुकी तुरुन्तै 1000संयोग गर्ण चाहन्छु
एकदम मिठो धुन दाजु को
अाहा!
साच्चिकै सलाम गर्नु पर्छ ।
दाजुलाई।।
साथमा सहयाेग पनि सबैले गराै।।
i lop you to
Amman Arun Chamling neapli
Ati sumadhur swor geet sangeet!
Ramro xa yestai garera sabai sahayog gareray uha haru lai jiban chalauna sahayog garnu hola .Ani yestai gareyra sahayog garnu vaye Ma tyo bachcha lai afno future banauna ma madat milnay xa.dhannaybadh
Binticha sabai milara sayog gardinu hola Bir Bahadur Dailai ani daiko voice ekdam methocha ani daiko geet pani ramrocha recording gardinu vaye ramro hune thiyo hola sadai safal bandai janu hola dai agami din haruma may God bless you ani yo Dislike garne harulaita k vannura
यति राम्रो प्रतिभा भएका व्यक्ति लाई संसार सामु चिनाउने Original News लाई नी धेरै धन्यबाद..
कति मिथो सोर छ दाजु को अनि यो खोइ कस्ले बुझिदिने उनिको पिदा सरकार वालाको नजर लगाय हुन्थ्यो।
तामाङ सेलो, शेर्पा गीत , तिब्बती गीत सबैमा राम्रो दखल भएको वीर ज्योज्यो ( दाजु ) उत्तरोत्तर प्रगतिको कामना !
एकदम राम्रो
Great job 👍
सारै मनपर्यो दाजु कला
राम्रो लागेयो हजुरको कला
हजुर दाईकाे साेर धेरै रामाुे छ
वीर बहादुर विश्वकर्मा जस्तो प्रतिभालाई विश्व सामु परिचित गराउनुपर्छ ।
Wow Dherai mitho dhun
हामी सबैले सहयोग गर्नुपर्नेछ धन्यवाद क्यामरा म्यान भाइ र पत्रकार भाइ लाई वीर बहादुर को जिबनि दुख बाहिर ल्याउने काम गर्नु भएकोमा ।अब सबैले सहयोग गरोै हाल म पोल्यान्ड बाट म पनि केही अार्थिक गर्नेछु
अार्थिक सहयोग गर्नेछु
नेपाली ठेट कलाकार हो वीर बहादुर जि सुन्तली हरु को मात्रै होईन नेपाल का हिरो र गहना हुन वीर बाहादुर ।
राम्रो लागेमा एता हाजिर ✋✋✋
best of luck
Best of luck
um
Kabiraj gm wow 😳 mitho side Ko nani mayalakdo
Hot hoi
राम्रो लागेयो
I like too much excellent tuna music of sir Bir bahadur bika .....should be give to good chance in Music Nepal please....
.
सारै राम्रो बाजा छ राम्रो लाग्योदाई को बाजा
Bir bahadur brings love and sweetness into so many hearts, i really hope some organization has taken up his welfare , can give link to make contribution ?
तिब्बती भाषा, नेपाली शेर्पा भाषा, नेपाली तामाङ भाषा गित गाउन सक्ने, बोल्न पनि सक्ने सलाम छ🙏🇳🇵🙏
उहाको स्वर र गित यति मिठो छ मलाई एकदम मन पर्छ ! मैले पहिला पनि हेरेको थिए !
Ati ramro kalakarita vayeko yo dukhilai and kehi nasakeni manaidekhi bhabisyema sundar dinhru aaunexa vandai kamna gardaxu
Very good dhun dai
लुकेका कला लाई दर्शक सामु प्रस्तुत गरिएको मा गणेश भट्टराई ज्यू लाई धन्यवाद
Thakyou
Very good,
राम्रो कला
राम्रो प्रतिभा
Ramro gaunu bho God bless you
राम्रो प्रयास
धन्यवाद गणेश भट्टराई
जय वीर बहादुर दाइ
Veryy good
Wou nice
Dherai ramro lagyo bir dai
अति मिठो स्वर अनि तुङ्ना को धुन👌👌👌👌
दाईको कलालाई सलाम छ अनि यो भिडियो बनाउने सरलाई धन्यवाद ।यस्तो दुखि दाईको भिडियोमा पनी डिस लाईक हान्नेको हातमा किरा परोन।
Fantastic music keep it up God bless helpy you
God help you
सारै मिठो धुन अनि स्वर
bichara dai god bless you dai . 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗 from assam Guwahati India.
Good video. Nice Song.👍👍👍👍👍
nice nice
Very nice
M kumauni pahadi hu.. Hamri tumari bhasha bahut milti h
अति राम्रो कला 🙏🙏🙏
एकदमै राम्रो कला र प्रतिभा छ उहाको।
Very nice good bless you
Wowowowo
सेवा नै धर्म हो।धनी भएनि गरिब भएनी जाने घाड्मै हो।त्र एस्तलाई सहयोग गर्नुनै धर्म हो! दुखअसय लाई सहयोग गर्ने मानव स्वर्गमा बाँस हुन्छ भन्ने कुरा छ?
Wow so nice song Dada hjr
Wow daiko kala dherai ramro raixa
वीरबहादुर दाजु सलाम छ हजुर लाई
भगवानले सबैलाई कुनै न कुनै बाँचने कला दिएको हूनच
साँचिकै मिठो धून लाग्यो । उहाँ प्रतिभावान् हुनुहुन्छ ।
Ati nai ramro xa dai
ओर्जिनल खबर लाई धेरै धेरै धन्यवाद मेरो गाउको ठाउँ को कला लाई तपाइँको मिडिया मार्फत ल्याइदिनु भाको मा।
सलुट छ दाइ को कला लाइ
Wowww😊😊
Nice song 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 👌👌👌👌👌👌
Very nice music
ल है दाइ लाइ। सयाेग गरनु पर्याे
Tungna sangit Kar lae badhae xa.v.nice Vocal & music.
Sarai ramro,
आहा! कति राम्रो लाग्यो। बिरबहादुरलाइ सहयोग मिलोस
Dai ko voice dami xa salam xa hjr lai
Wow❤❤❤❤❤❤❤❤
aaha kati mitho song
dherai ramro voice xa hjrko❤❤❤
दामी छ है दामि
Wow👌👌👌👌
Nice dhun
Line just going into my barin heart an soul i was crying when its hit my Soul always your Thugna sound feel me happy❣
Amazing lovely voice God bless you sir...
आहा क्या मिठो धुन अनि गित सलाम छ दाईलाई
सलाम छ वीर बहादुर दाई🙏
dheraii rammmro
nice dhun x dai ko
Malai khusi lagyo yo video banaune sir lai ajko nepal wow adhikari ley biswokarma ko video banauxa respect garxa yohoni taw nepali pan proud of this generation
So heart touching...
सलाम बिर बाहादुर दाइ
जे पाउछु मेरो देशमा पाउछु। अद्भुत कला भएको हाम्रो देशमा कुनै मान्यमुल्यता नहुदा र देशको सरकारले यस्लाई पर्बर्धन नगर्दा आज कहि कतै अपुरो हुँदै गएको अनुभव देखिरहेका छौ। यस्मा आम जनसामुदाय र सरकारले सयोग साथै कलाको जगेर्न गर्न मद्धत गर्नुहोला।
Love u sir.
Best songs ever.
🙏🇳🇵🙏
भिडियो पुरै हेरें, पत्रकार महोदयलाई हार्दीक नमन्...
Yesta partivako pahichan garna paryo sabaile...
very nice your shyering video new frend 🎉
एकदम राम्रो छ । सार धेरै धेरै राम्रो
Derai ramro pratibhako dhani
Good hajur
यो भाइलाई त अहिलेको लोक स्टार कार्यक्रममा सहभागी गराए राम्रो हुएथियो की ? वास्तविक लोक स्टार त यस्ता ब्यक्तिलाई पो मान्नुपर्छ त ।
Dada supar eshtar hunuhunx hajur hajur lai sukha dukha ma vhagwanle sadhai satha diun
Nic Voice...
साहरै रामरो मो कालेपुङग बाट