दृष्टी बिहिन वीर ब. बि.क.को कथा व्याथा सुन्दा सबै भाव बिहोल, टुङनाको साहारामा जिवन व्यतित ।०७६-०८-२४

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1 тыс.

  • @bibekjung1333
    @bibekjung1333 4 года назад +471

    बिरबहादुर दाईलाई फेरि इन्द्रेणी मा अर्को पटक हेर्ने कोको हुनुहुन्छ

    • @pasanglama8143
      @pasanglama8143 4 года назад

      Best

    • @RajanGautam-u7m
      @RajanGautam-u7m 4 года назад +3

      जिवन दाई मत सधै भरि इन्द्रेणी मा देख्न चाहान्छु बिरबहादुर दाई लाई

    • @RamKumar-ii6wb
      @RamKumar-ii6wb 4 года назад +1

      Ma

    • @singalama4183
      @singalama4183 4 года назад

    • @manojmagar7870
      @manojmagar7870 4 года назад

      Ma pni xu

  • @suryajoti3031
    @suryajoti3031 4 года назад +110

    कति राम्रो प्रतिभा यस्ता मानिसहरुलाई पनि स्थान दिनाले नै अाज इन्द्रेणी शिखर चुम्दै छ त जय होस

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 4 года назад +2

      खाएथ्यौँ कसम हाम्ले सातै जुनि संगै बाच्ने अनि मर्ने
      खाएका ति बाचा मेरो कसम बाहाना थिएन नानु

    • @BThree22
      @BThree22 4 года назад +1

      Hoiitta Hoki kya ho Soltni haru🤣🤣🤣

    • @rajlama3307
      @rajlama3307 4 года назад +1

      दाइ कडेल लाई मेरो नमस्ते छ देराइ राम्रो लागेउ फेरि लेउनु वीर लाइ

  • @lamaraju5118
    @lamaraju5118 4 года назад +217

    वीर बहादुर बि क जि बल्ल सहि ठाउँमा आईपुग्यो अब केही हुन्छकी धन्य छ ईन्द्रेणी टिमलाई

    • @keshabkudmal6385
      @keshabkudmal6385 4 года назад

      Xp

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 4 года назад

      umm

    • @BThree22
      @BThree22 4 года назад

      Pugyo vnda alik apman vynarw sir syd hjur vnda alik Ummer le thulai hunu hunxa hola Pls Respect him

    • @सागरशर्मा-ड4भ
      @सागरशर्मा-ड4भ 4 года назад +1

      (Aim less )किन सर respect भएन र ? उहाँले पहिले "जि" सम्बोधन गर्नुभएको देख्नुभएन?हरेक कुरामा negative मात्रै नखोजौं न हुन्न ?

    • @prakashthapa-de8cd
      @prakashthapa-de8cd 3 года назад

      Nepali tamang community plz save Tamang selo and Tunguna

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +648

    वीर बहादुर बि.क दाइको फ्यान जति यता 🙋‍♂️

    • @mayapariyar1459
      @mayapariyar1459 4 года назад +3

      धेरै धेरै धन्यवाद इन्द्र नि टिपलाइ 🙋🙋🙋🙋🙋

    • @hikmathbadur2140
      @hikmathbadur2140 4 года назад +2

      MA xau Bir dai fine

    • @bijaypakhrin8812
      @bijaypakhrin8812 4 года назад +1

      Ma pani xu.bir ba bika dai ko fan.

    • @ramramthapa1195
      @ramramthapa1195 4 года назад +1

      म पनि उहाको शुभचिन्तक हु। अब उहाको गित रेकर्ड भएर बजारमा आएको देख्न पाउ साथै मज्जाले नाच्न पाउ उहाको गितमा ।सारै राम्रो राष्ट्रिय कलाकार पो हुनु हुदो रहेछ।

    • @tigerkavreli8488
      @tigerkavreli8488 4 года назад +1

      👌👌👌

  • @ritachhetri5913
    @ritachhetri5913 4 года назад +64

    आज मेरो जिल्लाको दाईको टुङनाको धुन सुन्ना पाउद धेरै खुशी छु

  • @surajbudhathokiofficial2894
    @surajbudhathokiofficial2894 4 года назад +21

    वीर ब बिक ज्यु लाई सहयोग गर्नुहुने सबैमा नमन.....
    मौलिक बाजा टुङ्नालाई बचाईराखौ ।
    जय सस्कृती 🙏🙏🙏🙏🙏

  • @gnmannu764
    @gnmannu764 4 года назад +143

    बिचरा दाजु सनसार हेर्ने कति रहर थियो होला 😥😥😥😥पापी दैबले अन्धाकार बनाई दियो सनसारमा भगवान छ भन्छ्न खोइ त सबै लाई सम्मान बनाई दियको ???कति राम्रो गित सङै हामी लाई पनि रुवाई दिनु भयो

  • @bindushrestha6099
    @bindushrestha6099 4 года назад +46

    बिर बहादुर को कला र गला लाइ सम्मान का साथ हार्दिक धन्यवाद बधाई छ अत्यन्तै राम्रो गाउनु भयो ।

  • @santitamang4841
    @santitamang4841 4 года назад +49

    🥀🥀🥀❤️❤️❤️💋💋🌺🌺मन परेउ मेरो दाइ लई तामाङ गित को लगि थेरई थेरई धन्याबदा छ म तामङ भएर होल थेरई मन परछ

  • @kanchhitamang7260
    @kanchhitamang7260 4 года назад +71

    आँसु थामिनसक्नु भयो ..... वीर बहादुर तिम्रो कल्याण होस्

  • @sanjaylama6468
    @sanjaylama6468 4 года назад +120

    हाम्रो संकृति लाई जगेर्ना गर्ने एकमात्र
    कार्यक्रम इन्द्रेणी नियमित हेर्ने जति यता 🙋‍♂️

  • @bhaktamagar5695
    @bhaktamagar5695 4 года назад +50

    सायद यो इन्द्रेणि कार्यक्रम सरकार भन्दा माथि छ होला।।सलाम छ ।।

  • @countryloversindra7114
    @countryloversindra7114 4 года назад +50

    ईन्द्रेनी टीमलाई धेरै धेरै धन्यबाद हराऊँदै गएको एउटा नेपाली को काला संस्कृतिलाई फेरी एक चोटी सबैलाई जानकारी गरई दिनु भयो ।

  • @mariwantamang7758
    @mariwantamang7758 4 года назад +14

    अभुत कला भएका अादर्निय दाजु वीर बः बि क दाईलाई👋सलाम छ। तपाईंले साच्चिकै देशकाे सास्कृतिक पहिचानकाे जगेर्नालाई गम्भीरताकाे साथ साेच्नु पर्ने बेला अाएकाे अाभास दिलायाे। यस्तो ब्यक्तिलाई स्थान दिनु भएकाेमा हार्दिक धन्यवाद ईन्द्रेणी समाजलाई

  • @InnocentEye
    @InnocentEye 4 года назад +62

    बिर बहादुरको आँखा हाल्न मिल्न सक्छ । ऊहाँको लागि ऊपचारको लागि पहल गर्ने कि ?

  • @dolakhatatopani9812
    @dolakhatatopani9812 4 года назад +10

    साचिकै भनु पर्दा krishna kandel सर दुखि गरिब हरुको हिरो नै हो 👌👌♥️♥️♥️🤝

  • @bhimakc9563
    @bhimakc9563 4 года назад +27

    वीर दाइलाई ईण्रेनि मा देख्न मन थियाे अाज खुसि लाग्याे धन्यवाद कडेल दाई

  • @phaligurung6226
    @phaligurung6226 4 года назад +1

    वीर बहादुर र पबित्र को गीत ले साह्रै मन छुयो ! विशेष पबित्र को । टुङना बजाउने बाजा र धुन आज मात्रै सुन्न पाइयो र वहाँ लाई इन्द्रेनी स्टुडियाे मै जागिर दिन सके अत्ति अशल र धर्म हुने थियो कि ? जय इन्द्रेनी !

  • @shambhubasnet1311
    @shambhubasnet1311 4 года назад +7

    यो भाईको स्वर धेरै पटक सुनेको छु जहीले पनी आँसु आउछ,फेरी आज हाम्रो ईन्द्रेनीमा देखेर ज्यादै खुसी लाग्यो।

  • @एस्तरकुँवर
    @एस्तरकुँवर 4 года назад +209

    कृष्ण कंडेल दाजु बीर बहादुर बिक जिलाई इंद्रेनिमा नै टूङना बजाउने जागीर दिनुहोस ,इंद्रेनीको सोभापनी बढ्छ

    • @rudrachhetry6875
      @rudrachhetry6875 4 года назад

      Ho ho sai vannu hudai xo

    • @surendrapakhrin2483
      @surendrapakhrin2483 4 года назад

      Sahi ho

    • @gangadharkhadka3872
      @gangadharkhadka3872 4 года назад

      Yes correct✅✔✅☑

    • @lokendragc4450
      @lokendragc4450 4 года назад

      यो कृष्ण कंडेल र टिम पनी बिजनेश गरेर हिड्ने आधुनिक जोगीहरु हुन एस्तर कुवर जि जागिर दिदैनन यिनिहरुले नेपाली मनकारिले दिएको दान दिए झै गर्ने हुन अरु RUclips बाट र अन्य श्रोत बाट आएको पैसो खाने मात्र हुन! आफुले एक सुको दिन्न्न्

    • @depshthapa8903
      @depshthapa8903 4 года назад

      @@lokendragc4450 अाफु पनि नगर्ने अरुले गरेकाे पनिनदेख्ने यस्तै भयर देश बिग्रे काे हाे

  • @bhlonchyangba9107
    @bhlonchyangba9107 4 года назад +14

    मेरो सम्मान छ वीर भादुर बिकलाई। फापरे गाउन कति तामाङले बिर्सीसके तर तपाईले यसलाई प्रचार प्रसार गरेर जगेर्ना गर्दै हुनुहुन्छ।

  • @okdboy464
    @okdboy464 4 года назад +5

    इन्द्रेणी कार्यक्रम आखाचिम्म नगरी भ्याइयो,जब वीर बहादुर बि.क दाजुले टुंङ्ना बजाउनु थाल्नु भयो मेरो अँखा बाट आँसु रोकिएन, जब त्यो धुन सुन्छु मेरो बाबाको झल्को अँखाभरी झल्किन्छ, मेरो बाबाले पनि यस्तै बनाउनु हुन्थ्यो र यसरी नै बजाउनु हुन्थ्यो, अहिले बाबाले छोडेर जानू भएको चार बर्ष पूरा भयो😭😭 म वीर बहादुर दाइ को भिडियो धेरै हेर्ने गर्छु सबै भन्दा पुरानो भिडियो वहाँ को छोरी होला अनि वहाँ एउटा् चौतारीमा बसेर गाउनु भएको भिडियो हेर्दा म धेरै रोएको छु!! God bless you brother wish you all the best, and thank so much indreni team👌👍️❤️

  • @ranapragatikiran8512
    @ranapragatikiran8512 4 года назад +6

    वीर बहादुर दाजुको अन्तर्बार्ता पहिला पनि सुनेको थिय सलोट छ वीर दाजु लाइ

  • @kaushilatmbyoutubchannel4331
    @kaushilatmbyoutubchannel4331 4 года назад +1

    जब म आँखा चिम्लिन्छु , अनि समस्याले छोपिएको राम्रा कुराहरु देख्छु | जिवनमा समस्यासँगै राम्रा कुरा पनि जेलिएर आउँदारहेछन् , सकारात्मक सोचले नै कर्तव्यबोध गराउँछ , त्येसैले जिवनमा आई सकेका पिडाबाट निराश हुन्न | त्यही पिडाका आशाका नयाँ बाटो हेर्छु | यही नै मेरो जिन्दगी हो , विश्वास हो | 💕💕💕

  • @bhimtamamg6586
    @bhimtamamg6586 4 года назад +8

    नेपालको इतिहासमा इन्द्रेणी समाजले गरेको यो काम कसरी तुलना गरौं
    जय इन्द्रेणी समाज
    जय लोक दोहोरो
    जय तुना
    जय वीर बहादुर बिश्वाकर्मा
    तपाईंको कलालाई सलाम गर्छु
    साथै आगामी दिनमा तपाई लाई भेट्न् पाइयोस्
    सहयोग गर्ने अपेक्षा गर्छु।
    वीर दाइको मोबाइल नम्बर उपलब्ध गराउन सबैलाई सहयोग गर्छु।

  • @gomabhandari5993
    @gomabhandari5993 4 года назад +64

    मलाई दुःख छ भनेर कहिले न सोच्नु होला हामीले जहिले आफू भन्दा माथि होइन हामी भन्दा मुनिका र त्यस्ता दुःख मा पनि कति संघर्स जिन्दगी बिताउन भएको छ मलाई गीत र पहेँलो लुगा लाएर नाच्ने दाइको नाच मन पर्यो दुखीको लागि सकेको सानो तीनों सहयोग गर्नु पर्छ भन्न चाहन्छु

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад

      Namaskar didi hjr aaramai hunuhunchha

    • @gomabhandari5993
      @gomabhandari5993 4 года назад +1

      @@dipakbasnet8675 हजुर नमस्कार ठिकै छु हजुर आरामै हुनुहुन्छ

    • @dipakbasnet8675
      @dipakbasnet8675 4 года назад

      @@gomabhandari5993 ma pani thik xu didi hjr

    • @suryajoti3031
      @suryajoti3031 4 года назад +2

      100%

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 4 года назад

      खाएथ्यौँ कसम हाम्ले सातै जुनि संगै बाच्ने अनि मर्ने
      खाएका ति बाचा मेरो कसम बाहाना थिएन नानु

  • @परदेशीकान्छा-ह1ष

    आहा~~~सारै नै राम्रो।👌👌❤️❤️❤️❤️❤️
    आइ लभ् यू बिर ब.दाई💋💋💋💋💋

  • @khimoli5016
    @khimoli5016 4 года назад +64

    केही गर्नु लाई आँखा नाई हुनुपर्छ भन्ने छैन आट भरोसा हुनुपर्छ आँखा भएका 601 के गरेका छन् र

    • @Sahity10
      @Sahity10 4 года назад +1

      सहमत छु
      हाजिर लाइदिनु ल मेरो आइडी सब्स्क्राइब गरेर ruclips.net/video/hthNKpKY540/видео.html

    • @khimoli5016
      @khimoli5016 4 года назад

      @@Sahity10 ok

    • @khadakkunwar1889
      @khadakkunwar1889 4 года назад +1

      601 ले जन्ता कुताउने विद्यार्थी कुताउने देस बेच्ने अरु त के गर्नु र

    • @Sahity10
      @Sahity10 4 года назад

      @@khadakkunwar1889 sahi vannu vo mitra..please substance me dear 😍😍

    • @BThree22
      @BThree22 4 года назад

      Really Sir M pni hjuko kura ma Shamat xu

  • @Sahity10
    @Sahity10 4 года назад +143

    इन्द्रेणीको कार्यक्रम कुरेर बस्ने म जस्तै हो हो हुनुहुन्छ सबैलाइ सम्मान छ है मुग्लान बाट

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 года назад +18

    यति मिठो कला दियौं सबै दियौ यउता आँखा दियको भय के जान्थोर भगवान
    लुकेको प्रतिभा आज इन्द्रेणीमा देख्न पाइयो सम्मान छ दाजु लाई
    धन्य छ इन्द्रेणी

  • @arjunmagar7460
    @arjunmagar7460 4 года назад +50

    गत वर्ष miss nepal 2018 Shrinkhala khatiwada लाई सबै उच्च ओदाहा लगायतले साथ समर्थन गर्नुभएको थियो तर विडम्बना हाम्री नेपाली चेली अनुस्का श्रेष्ठ विश्व सुन्दरी २०१९ प्रतियोगिता मा समावेश भैरहेको बेलामा कसैको चासो देखिएन किनकि उनी कोहि नेता सांसद प्रधानमन्त्री कि छोरी हैनन्।
    यस्सो बुझेर प्रचारप्रासारमा हातेमालो गरौँ भन्न चाहान्छु।

    • @merphts1961
      @merphts1961 4 года назад

      Sahi kura hajur

    • @Pariwartan354
      @Pariwartan354 4 года назад

      Sahi vannu vayo

    • @limbubahadur7381
      @limbubahadur7381 4 года назад +1

      काग को हुलमा बकुला यहाँ मान्छे को जिन्दजी को सबल छ तेस्को मिस नेपाल्😡😡😡

    • @angatmalla4260
      @angatmalla4260 4 года назад

      Jaha pani nakaratmak kura matra gare ra hudaina mitra .yedi tapai lai testai legxa vane tapaile nai kunai pahal gare vaigo mi

  • @rampradhan6800
    @rampradhan6800 4 года назад +16

    आज वीर बहादुर बि क दाइलाइ ईण्द्रेणिले विश्व सामु चिनाउनु भएकोमा हृदय देखिको धन्यबाद।

  • @salamtamang8317
    @salamtamang8317 4 года назад +5

    तामङ समाजले चिन्न न सकेको मौलिक बाज र मौलिक तामङ गितको सर्जक वीर बहदुर लाई आफ्नो स्तुदियोम ल्यायर बिस्वासामु चिनाउने मौका दियकोम इन्द्रेनी तिम्लाइ धन्यवाद
    आसा छ वीर बहादुर को जीवन स्तर सुधृने छ

  • @kirshankirshan182
    @kirshankirshan182 4 года назад +1

    मनै छूयौ बिर बाहादुर दाई लाई हिरदय देखी नै सम्मान गर्दछु सलाम छ

  • @buddhatamangtamang3811
    @buddhatamangtamang3811 4 года назад +3

    Badai xa indreni team lai🌹🌷🌷🌸🌸🎶🙏🙏💞💞😍😍😍🇳🇵👍🎶🎶😍🌷💕💕🌹🌹💞🇳🇵🇳🇵

  • @davidbagdas1165
    @davidbagdas1165 4 года назад

    श्री कृष्ण कँडेल ज्यू जो ईश्वरकाे छाया मुनि इन्द्रेणी लाई लिएर यसरी संसारमा ओझेलमा परेका दृष्टि हिन, अपाङ्ग,सहराबिहिन का सहारा बनिदिनु आसन लिएर बस्नु भएको मा ईश्वरले तपाईंको मिशन मा भरपूर आशिष दिएका हुन, साथमा यो भाई विर बहादुर बी के. लाई तपाईं कहाँ दोर्याएर पुर्याउने दाई लाई पनि धन्यवाद भाई बिर बहादुर तपाईं अबो विश्व मा परिचित हुनु भएको छ ईश्वरले आशीष देउन। मो डेभिड बाग्दास नाम्ची सिक्किमबाट।

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 года назад +7

    सलाम वीर दाजु लाई सबै ले सहयोगमा सबैभन्दा बढी महत्त्व दिनुहोला

  • @samikshyabishowkarma7480
    @samikshyabishowkarma7480 4 года назад +1

    Kirashna sir lai man batai salut xa sabai ko dukha bughnu hunxa sir lai dharai aasirbath xa

  • @rolpalikanxo2364
    @rolpalikanxo2364 4 года назад +6

    यति मीठो आवाज मा गाउने दाइलाई म रोल्पालि को पेज बाट लाखौं लाख सलाम छ वीर बहादु्र दाइ लाई

  • @tamupadam695
    @tamupadam695 4 года назад +2

    सहयोगी हातहरु बिरबहादुर दाई जस्तो दृष्टिबिनलाई सहयोग गर्नु भयो मुरी मुरी धन्यवाद कृष्ण दाई। अझै उहाँलाई सहयोगको खाचो छ। धन्यवाद।

  • @tamangrima5385
    @tamangrima5385 4 года назад +17

    आज बल्ल सुन्न पाइयो दिक मार्ने गरी तामाङ्ग सेलो धन्यबाद विर बहादुर दाई लाई अनि इन्द्रेणी टिमलाई

  • @fillinglove7573
    @fillinglove7573 4 года назад +1

    वीर बहादुर भाइको कला र गलाको कदर गर्दै कुनै दिन भाग्यले भेट्न् जुराएछ भने मन्ले चाहे जति सहयोग गर्नेछु।।

  • @bharatbist3214
    @bharatbist3214 4 года назад +10

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ नियमित

  • @madankumarrai9735
    @madankumarrai9735 4 года назад

    Krishna dai ra Indreni team lai salute chha Hamro nepalil lok culture lai bachai raknu bhako ma👏👏🙏🙏

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 года назад +3

    यस्तै दुखी र प्रतिभा भाका लाई स्थान दिनुनै इन्द्रेणी को विशेषता हो सलाम छ सम्पुर्ण टिम लाइ

  • @ratanshtestha3055
    @ratanshtestha3055 4 года назад

    मुरी मुरी धन्यवाद ईन्द्रेनी संस्थापक तथा सबै परीवारहरुलाई र वीर बहादुर जी लाई।

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 года назад +38

    इन्देनी को ठूलो फेन्ड हो है म अनि पावल राई को मीठो बासुरी धुन राम्रो छ है जय इन्देनी लाई माया गरौ😍😍😍

    • @sukmanthaman4125
      @sukmanthaman4125 4 года назад +1

      दमि छ बिर बहदुर बिक दजु हजुरुल सुख पहोस

    • @ranimaya8044
      @ranimaya8044 4 года назад +1

      🌷🌷🌷🌷🌷👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷👌👌👌👌👌👌🌷🌷🌷🌷🌷🌷🌷👍👍

    • @ranimaya8044
      @ranimaya8044 4 года назад +1

      Wow🌷🌷🌷🌷🌷🌷🌷🌷👍👍👍👍👍👍👌👌👌👌👌👌👌👌👌👌👌🌷🌷🌷🌷🌷

    • @tekbahadurkhadka5880
      @tekbahadurkhadka5880 4 года назад

      @@ranimaya8044 😍😍😍🌹🌹🌹🎁🎁🎁

  • @pradeepthami6635
    @pradeepthami6635 4 года назад

    धेरै खुशी लाग्यो बिरबहादुर दाजुलाई इन्द्रेणीमा देख्दा ।।।।।धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैजनालाई

  • @arjunkhadka3571
    @arjunkhadka3571 4 года назад +4

    उज्ज्वलमय भबिस्यको सफलताकाे कामना बिर बहादुर जि संगितकाे प्रतीभाकाे खानि बाहिरि अाखाकाे ज्योति नभय पनि भित्री अाखाकाे ज्योति सयाै गुणा छ !!!

  • @rajeshpoudel8075
    @rajeshpoudel8075 4 года назад +1

    वीर बहादुर दाइको यो गीत को हर शब्दले मन मा छुन छ गीत सुनेर आँखा बाट आँसु नै आयो खुसी पनि लागेको छ कृष्ण दाजु को टिम्म लाई धेरै धेरै धन्यवाद यस्तो प्रतिभा हरु लाई यो कार्यक्रम मा लेराउनु भयो सबै ले सहयोग गरि दिनु होला वीर बहादुर दाइ लाई सलाम छ
    सेवा नै धर्म हो 😊😊😊

  • @bikashbasnet1027
    @bikashbasnet1027 4 года назад +4

    Wow प्रतिभा भनेको यस्तो होस सलाम छ वीर बहादुर र इन्द्रेणी परिवार लाई ।

  • @shokwaiba7428
    @shokwaiba7428 4 года назад +1

    वीर दाजु हजुर महान हुनुहुन्छ आफ्नो दुख पिडा लुकाएर अरुलै मनरन्जन् दिलाउनु हुन्छ हजुर प्रति सादा सम्मान छ🙏

  • @narendraprakash5825
    @narendraprakash5825 4 года назад +3

    यो पाली सै मान्छे लिनु भको मा thanku dai

  • @sanughayal9027
    @sanughayal9027 4 года назад

    निकै मर्मिक छ यो दाजुलाई इन्द्रेणी परिवार सङ्ह साझेदारी गराउनु भयकोमा इन्द्रेणी परिवार प्रती आभारी छु । दुर्लभ हुन लगेको टुना बाजालाई समाबेश गर्नु भएको मा निकै खुशी लाग्यो

  • @napaal2235
    @napaal2235 4 года назад +5

    सबैलाई नमस्कार अहिले म मलेसिया बाट हेरिरहेको छु। अति मिठाे गित सुमधुर अावाजमा वीर बहादुरकाे मार्मिक छ।

  • @gyanubagale2366
    @gyanubagale2366 4 года назад +1

    इन्देणी टिमलाई सलाम अनि वीर बहादुर दाईलाई सम्मान हामी नेपाली भएर पनि यो बाजा ३० बर्ष पछी देख्न पाइयो

  • @alxtmg3240
    @alxtmg3240 4 года назад +4

    मेरो सलाम छ इन्द्रेणी लाई सहयो गर्ने केही दिन मा इन्द्रेणीमा आउनेछु फेरी पनि मेरो सलाम इन्द्रेणी सांस्कृतिक कार्यक्रम नयाँ प्रतिभा हरुलाई ल्याउनु भको म

  • @rabindrakunwar3051
    @rabindrakunwar3051 4 года назад +2

    वीर बहादुर दाइ एउटा सिन्धुपाल्चोक को नाम राखिदिदा नि मन प्राउड हुन्छ त्यसमाथि दाइ को तमाङ सेलो शेर्पा टिबिटिन गित गाउन सक्छु भन्दा झन खुशि

  • @deepakmagar7620
    @deepakmagar7620 4 года назад +8

    हाम्रो सिन्धुपाल्चोक को वीर दाइलाई इन्द्रेणी मा देख्न पाँउदा दिल खुस भयो। धेरै धेरै धन्यवाद इन्द्रेणी टिम लाई 😊😋

  • @premsagarsubedi1366
    @premsagarsubedi1366 3 года назад

    ❤️❤️❤️🙏🙏😭आहा कति मीठो भाका हार्दिक नमन बिरबहादुर जि🙏🙏❤️

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 года назад +7

    वीर बादुर दाइ ले पुरानो गित कति मिठो सँग गाउनु भएको छ सलमा छ ईन्देणी टिम लाई धेरै धन्यवाद गरि दुखि लाई लिएर सँन्सार मा चिनाउनु भएको मा

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 года назад

    धेरै धेरै धन्यबाद वीर ब दाइलाइ जे हाेस दृष्टि बिहिन भय नि स्वर शब्द टुङ्ना बजाउने कला र सिपकाे धनी रहेछन , बधाई छ

  • @jaysambhu815
    @jaysambhu815 4 года назад +5

    LEGEND BIR BAHADUR DAI🙏🙏🙏🙏🙏yesto yesto kala bhako kalakar haru xan dess ma tara mulyenkan xaina... kasailai wasta xaina.... youtuber haru chor fata aghori babako interview lina mattrai byasta xan....KRISHNA KADEL daju le INDRENI ma lyaunu vo salam xa INDRENI team laai🙏🙏🙏🙏

  • @avirallama6184
    @avirallama6184 4 года назад +1

    सर्भप्रथम त इन्द्रेणी तिम का सम्पुर्न इन्द्रेणी परिवार लगायद आदरणीय दाज्यु कृष्ण कदेल दाइ लाइ सम्मान सोरुप हिर्दय्देखी नोइ सलिउत गर्न चाहान्छु।र वीर बाहादुर दाइको अद्भुत छेमता भएको दाइलाई धेरै धेरै मन मुतु देखे नोइ नमन गर्न चाहान्छु।

  • @surajbudhathokiofficial2894
    @surajbudhathokiofficial2894 4 года назад +3

    सम्पुर्ण इन्द्रेणी परिवार र दाइ तपाईंको प्रसम्सा गर्ने कुनै शब्द नपाएझै भो,
    जति प्रसम्सा गरेनी कम हुन्छ ,,,
    सलाम छ दाई💙💙💙💙💙

  • @hembahadur8378
    @hembahadur8378 4 года назад

    वीर ब दाइ हजुर लाई सलाम छ धेरै भावुक पनि भय पछि धान्को बाला गाउदा रमाइलो मसुस पनिगरे फेरि पनि 🙏🙏🙏🙏 अनि इन्द्रेणी सम्पुर्ण तिम लाइपनी 🙏🙏🙏🙏🙏

  • @amrittamang5712
    @amrittamang5712 4 года назад +22

    तामाङ जुहारी खेलेको सुन्न र हेर्न मन हुनेले यता हाजिर गरौं त

    • @mahendratamang9502
      @mahendratamang9502 4 года назад

      saikole ra mendo maya juwari khelna chahanu hunele yeta hajir garum.

  • @milanshahi3736
    @milanshahi3736 4 года назад

    सायदै छुट्छन होला तर जति हेरछु त्यति नै मार्मिक लाग्छ आर्धिक सयोग गर्ने परिस्थिति नाभए पनि सयोगी मन हरुलाइ नमन गर्दै कृष्ण कडेल दाजुलाइ हिर्दय देखिनै नमन गर्न चाहान्छु

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 4 года назад +12

    आहा कति मिठो पुरानो बाजामा बिर दाइालाइ मेरो सलाम जय गित जय सङ्गित ।

  • @shyampoudel8891
    @shyampoudel8891 4 года назад +2

    यस्ता यस्ता कला भयका स्वरका धनि कुनकुनामा थिए यस्ता कलाकार लाई इन्द्रेणीमा स्थान दिनुभयकोमा धेरै धेरै धन्यवाद सर

  • @navrajtamang4410
    @navrajtamang4410 4 года назад +14

    वीर बहादुर दाइ काे गित बाल्ल सुन्नु पयाे सालम छ हाजुर लाई!!!

  • @rajendragurung580
    @rajendragurung580 4 года назад +1

    कला को सम्मान राम्रो भको छ । धन्यबाद इन्द्रेनी टिम ।

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +11

    हजुर लाई दाजु कईले दुख नपरुस ऐई छ मेरो कामाना कति राम्रो गाऊनु भयो वा दाजु मन छयो

  • @dorjelama1386
    @dorjelama1386 4 года назад

    कुलबहादुर दाजु जस्ता दृस्टीबिहिन,पिछडिएका,मिठो स्वरका धनी वक्तीको जनपृय कार्यक्रम इन्द्रेणी मर्फत आफ्नो पहिचान देखाउने मौका दिनुभएकोमा सम्पूर्ण इन्द्रेणी युनिट लाई धेरै=धेरै धन्यवाद 💕🌹

  • @manrajlama2979
    @manrajlama2979 4 года назад +3

    Tapai bk vaya pani tamang selo lai yati dherai maya garnu vayako ma tapai lai man deki nai dherai dherai dhanyabat dai.😥Nepal farkipaxi ma jasari vayapani vetnexu tapailai..❤❤❤.really you make my day 😘😘I will pray for you always. 🙏god blessing you

  • @hiragoletamang8587
    @hiragoletamang8587 3 года назад

    बिदेशी गितार भन्दा त नेपाली तुङ्ना को धुन सुन्दा त बेग्लै अानान्द पो अाउँदोरहेछ । यही तुङ्ना को बिकाश नेपाल देखि बिदेश भरि नै चर्चा र बिकास होस् । जय तुङ्ना !!!

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 года назад +32

    सम्पुर्ण इन्द्रेणी टिम लाई मनाइ देखि नमन छ

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 4 года назад

      खाएथ्यौँ कसम हाम्ले सातै जुनि संगै बाच्ने अनि मर्ने
      खाएका ति बाचा मेरो कसम बाहाना थिएन नानु

  • @surendrapakhrin2483
    @surendrapakhrin2483 4 года назад

    Tunga ko kurai nagaram ma ta sarai feel ma xu maja aauxa bichara bir bahadur dai lai dherai dherai dhanyabd xa muri muri

  • @biswashhingmang6933
    @biswashhingmang6933 4 года назад +4

    नेपाली सस्क्र्ती जोगाउनु हुने वीर ब दाईलै सम्मान गर्दै छु

  • @sherpasolu
    @sherpasolu 4 года назад

    कला चही माने वीर बा. दाईको । इन्द्रेणीलाई लाखौंलाख धन्यवाद 🙏

  • @BishalThapa-12
    @BishalThapa-12 4 года назад +11

    नेपाली मैलिक बाजालाइ बजाउने दाइलाइ सलाम छ 😍😍😍

  • @arunlama5246
    @arunlama5246 4 года назад

    krishna daju tapai ko yo indreni samaj ma sabai jaat dharma kala saskriti atako xa yesma kunai sankhai xaina tapai kalakar,samaj sebi tholo udarniye man vayeko bektito hunuhunxa mero man dhekhi namaskar salute naman daju sadhai yesari nai aghi baddai januhos thank you 🙏🙏🙏❤️❤️❤️💐💐💐💐💐💐 malai indreni show dherai man parxa ma niyemit jastai herne garxu hajur ko indreni show ..hajur sanga kunai din vetne tholo man xa .❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @amritmoktan6983
    @amritmoktan6983 4 года назад +4

    वीर बहादुर बि.क.दाईलाई इन्द्रेणी टिम सम्म ल्याई दिनु भएकोमा हिम ध्व्ज कार्की ज्यु लाई विशेष गरि धेरै धेरै धन्यवाद ।

  • @rksparsha1751
    @rksparsha1751 4 года назад

    मेरो सलाम छ इन्द्रेणी कार्यक्रम का कार्यक्रम संचालक कृष्ण कडेल लगायत सम्पुर्ण इन्द्रेणी टिमलाई, अनि मनका धनी हिम ध्वज कार्की दाजु, उहाँ को जीवन सङ्गिनी लगायत सम्पुर्ण मनकारी दाजुभाइ दिदीबहिनीहरुलाई पनि मेरो हृदय देखि नै सलुट छ। टुङ्नाको साथमा मिठो गीत गाउनु हुने वीर बहादुर बि.क भाई लाई पनि सलाम छ✊

  • @amrittamang5712
    @amrittamang5712 4 года назад +13

    वीर बहादुर दाई लाई इन्द्रेणी मा देख्न पाउँदा ज्यादै खुसी लाग्यो र अब तामाङ सेलो जुहारी गाउने कलाकार प्रेम लोप्चन र शसिकला मोक्तान लाई ल्याउनु पर्यो

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +9

    समान छ सबै नेपाली को तरफ बाट हजुर को कलालाई कति राम्रो गित गाउनु भयो कलकते काईयो वा सलाम छ हजुर लाई

  • @nishapachabhaiya7219
    @nishapachabhaiya7219 4 года назад

    Biru jiu ko song sunera time gako patto nai vayena so love it Biru dada love u so much heartly❤❤❤🙏🙏🙏😍😍😍😘😘😘😘😘😘😘😘😘😘

  • @kishorgautam6761
    @kishorgautam6761 4 года назад +3

    Respect bhir bahadur dai👍👍

  • @prempun528
    @prempun528 4 года назад

    वहाँको सधै गीत सुन्छु साच्चिकै महान बिरबहादुर जी बहु प्रतिभा को धनी

  • @christinamagar9603
    @christinamagar9603 4 года назад +8

    वीर ब. दाइलाई इन्द्रेणीमा हेर्ने मेरो पहिला देखिको चाहाना थियो आज त्यो पूरा भएको छ । धन्यवाद कृष्ण सर र सम्पुर्ण इन्द्रेणी टिमलाई ।

  • @dineshsilwal84
    @dineshsilwal84 4 года назад +1

    वीर बहादुर दाईलाई सलाम अनि सहयोगी मनहरुलाई धन्यवाद।

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 4 года назад +4

    सहयोगी मनहरुमा हार्दिक नमन गर्दछु सुदुरकी चेली पबित्रा भण्डारीको मर्मस्पर्शी शब्द,भाका र स्वर कारुणीक लाग्यो।

  • @imalatawa3494
    @imalatawa3494 4 года назад

    स्यलुट छ विर बहादुर दाई । मेरो पहिचान झल्काउने बाजा टुङ्नाको संरक्षण गर्नु भएको मा । हुन त मलाई बझाउन आउदैन र पनि तपाईंले इन्द्रेणी जस्तो बहुचर्चित ठाउँमा पुगेर यति मर्मिक रूपमा प्रस्तुत गर्नु भएकोमा ।

  • @hemantakandel2560
    @hemantakandel2560 4 года назад +3

    Good evening everybody,
    You are great Bir dai. Really I saluted you.
    Bina sangit ko class yati dherai prativa bokeka Bir dai lai prakriti le nai nepali typical baja ra maulikatako protecter banaera pathaeko jasto lagyo
    Sabaiko sahayogi hat danbir bannexan Bir dai ko lagi

  • @sindhuliyansuman5893
    @sindhuliyansuman5893 4 года назад

    अत्यन्तै मर्मस्पर्शी लाग्यो बिर बहरदुर दाजुको प्रस्तुति आज यस्तै यस्तै आवाज विहिन लुकेका प्रतिभहरु लाई प्राथमिकता दिएको हुनाले नै इन्देनी आज संपूर्ण दर्शकवृन्द हरुको डुक दुकी बन्न सफल भएको छ।👏👏👏

  • @IDO-LAFA
    @IDO-LAFA 4 года назад +3

    Ati ramero .👌legend .i have seen his video before it’s so beautiful 😍 Thankyou to all inderini team

  • @madankumarrai9735
    @madankumarrai9735 4 года назад

    Ati ramro,Bir bahadur dai kogheet sunera akha bata ashu ayo dhanyebaad chha Krishna dai ra tapai ko team lai

  • @krishnarimal2306
    @krishnarimal2306 4 года назад +8

    Bir Bahadur is already a star....need a support from the government.

  • @himbahadurbk6968
    @himbahadurbk6968 4 года назад

    Tungna sangai swor pani uttikai mitho raixa lukeko kalalai dekhaunu bhaxa dherai dherai dhanyabad ani badhai xa indreni tim ani krishna kadel sarlai.

  • @narendratamang5101
    @narendratamang5101 4 года назад +4

    wow nice nepale tamang song😍😍😍😍😍😍😍😍😍