मुखैले मादल बजाउदै गीत गाएसी गाउँले चकित Innocent with a hidden talent are always beautiful

Поделиться
HTML-код
  • Опубликовано: 26 авг 2024
  • Hem Raj Bhujel showing his innocent talent to villagers and getting some money from them.
    Tanahun Nepal . हेमराज भुजेल
    #hemraj #hemrajbhujel #bhuwansinghthapa #हेमराजभुजेल

Комментарии • 1,7 тыс.

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 года назад +232

    यो गाउँको सोजो भाइ को कलालाई सम्मान गर्नै पर्छ 🌺👌🌹😀

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 года назад +150

    यो भाईको कला र गला लाई सलाम छ । अाफु यति दुखी भएर पनि अरुको मुहारमा खुशी दिनु सक्नु नै माहान हो । फेरि पनि एक चोटि सलाम छ हेमराज भाइ ।👍️👍️👌👌🙏🙏🇳🇵🇳🇵🇳🇵 धन्यवाद । 👋👋👋

  • @bikashsundash4712
    @bikashsundash4712 4 года назад +53

    कस्तो राम्रो गाउँ
    राम्रो मन भाको मानिसहरु।
    उहाँको कला र गला लाइ सम्मान छ ।

  • @ghamatipun1368
    @ghamatipun1368 4 года назад +1

    कती रमाईलो भाई रैछ गुद रामरो कलाकार भाई यो कला रामरो छ मु ख ले मादल बजाउने एकदमै रामरो कला हो रमाईलो भाई हाहाहा गाऊ को रमाईलो भाई 😅😆💚

  • @magarboi7681
    @magarboi7681 4 года назад +425

    *कस्तो राम्रो गाउँ सफा सुन्दर ठाउँ उस्तै राम्रो मान्छेहरु झनै राम्रो नम्र भएर बोल्ने सोध्ने सैलि।उहाँको कलागलाको त कुरै नगरौं यस्ता दुखी गरिब हरुलाई यसरी नै हौसला दिउं यसरी नै खुशी साथ जीवन जिउन सिकुन्❤️❤️*

    • @BhuwanSinghThapa
      @BhuwanSinghThapa  4 года назад +8

      magar boi लाफा धन्यबाद हजुरलाई ।

    • @deepakhingmang1851
      @deepakhingmang1851 4 года назад +3

      मगर जि हजुर ले भनेको कुरा 100% सहि छ हजुर

    • @pabitrabhandari2386
      @pabitrabhandari2386 4 года назад +2

      कति सफा के नि हजुर गाउँ ठाउँ तेहाकाे

    • @magaraasista859
      @magaraasista859 4 года назад +2

      Ho ni hai katti safa ani ramailo thau

    • @deepaklamgadhe978
      @deepaklamgadhe978 4 года назад +2

      Tpiko ko kura sunda dherai khusi lagyo sr bt yesto manxey laii koley herxa ra hamro npl ma baru US ko kala laii mazzak udauney haru chaii xan....

  • @sugamsangitmagar2867
    @sugamsangitmagar2867 4 года назад +80

    मगर बस्ती रैछ आफ्नै बुवाआमा दिदी बहिनी दाजु भाइ जस्तो लाग्यो। भाइ को बोली मा गाउले भाषा छ दम छ बोली श्वर मा कसम सहयोग गरौ है सबैले

  • @asbinpathak2540
    @asbinpathak2540 4 года назад +78

    I need this level of confidence in my life . Even the people are laughing he is still giving his best.❤️❤️❤️

  • @frozentamang4231
    @frozentamang4231 4 года назад

    गरीबले नाच्यो भने पागल पाखे धनिले नाच्यो भने मेडिटेशन योगा भन्ने यो हाम्रो पाखण्डी समाजमा यो भाईलाई देखेर सबै मान्छे घृणाको हासो छोड्दै छ बिचरा सारै माया लाग्यो।

  • @anitakarki3030
    @anitakarki3030 4 года назад +140

    के मजले मादल बजाको सारै मन पर्यो म चाहि दार्जिलिंग बाँट हेरदैछु

    • @suryalamsal7356
      @suryalamsal7356 4 года назад +1

      सिमा छुट्टिएर पनि सँधै एकलाइ दुख्दा अर्काेलाइ दुख्ने हामी गाेर्खाली नेपालीकाे नछुट्टिएकाे मन । सुपर दार्जिलिङ ।

    • @mrjailess7938
      @mrjailess7938 4 года назад

      @@suryalamsal7356 ??,

  • @deepakmagar8138
    @deepakmagar8138 4 года назад +80

    भाइको फ्यनै भय म त कति राम्रो मदल बजाको अनि नाचेको 😍😍

  • @rameshrai1970
    @rameshrai1970 3 года назад

    हिरो हो तनहॅु को भगवानले दिएको कला मिठो गला सदा सुस्वास्थ्य र खुशी रहनु शुभकामना....

  • @Nepaliart1991
    @Nepaliart1991 4 года назад

    Sathi dya hola ni re bhai lastai man parisa yrr dami le yrr i love it 👍️👍️👍️👍️👌👌👌

  • @kiranshrestha8125
    @kiranshrestha8125 4 года назад +60

    मादल गित सगैं डान्स याक्टीगं सबै थोक देकोरछन भगवान सरस्वती माताले कला र गला भयपछी खानुलाई चै ढुक्क भय भयो भाई लाई सारै मन पर्यो मलाई त

  • @bkramesh1532
    @bkramesh1532 4 года назад +29

    भाइ को फ्यन नै भय मह त कति राम्रो मादल बजाको मादल मुख बातै नै

  • @bhimsibdholi8686
    @bhimsibdholi8686 4 года назад

    सलाम छ भाइ यो जिबनमा हुवाउने त धेरै छन तर हसाउनै कमै भेटिन्छ्न तिमी दुखी भय पनि अरुको मुखको हासो बन्न पुगेको रैछौ तिम्रो कला र गलालाइ फेरि पनि सलाम छ ??

  • @dipenlimbu4983
    @dipenlimbu4983 4 года назад

    Innocent..कति माया लाग्दो, उहाको कला प्रती सम्मान छ। सम्भवत: भेट्ने प्रयास गर्नेछु।

  • @mohanmagar340
    @mohanmagar340 4 года назад +92

    तनहुँ कला र संकृती ले भरीएको ठाउँ हो जस्तै हजुर मा पनि छ

    • @BhuwanSinghThapa
      @BhuwanSinghThapa  4 года назад

      mohan magar धन्यबाद हजुर

    • @shyamdahal1658
      @shyamdahal1658 4 года назад

      कति राम्रो भाइ को प्रतिभा

    • @raijaphat4083
      @raijaphat4083 4 года назад

      TANAHUN,BANDIPUR♡

  • @milanmagar4120
    @milanmagar4120 4 года назад +24

    सांचिकै भाईमा दमदार कला रहेछ,साेर पनि रामराे रहेछ।उहांलाई सकदाे सहयाेग गरेर उज्ज्वल भबिसयकाे कामनान गराै

  • @homgurung688
    @homgurung688 5 месяцев назад

    जे होस् हाम्रो हेमराज भाईले गित चै सारै राम्रो राम्रो सुन्दो रहेछ।

  • @user-tg1bt6km2v
    @user-tg1bt6km2v 4 года назад +4

    भाईको कला गला लाई उच्चा सम्मान छ
    भाईलाई हल्का उपचार को पनि आवश्यक छ। यति मिठाे सहिली माेहनी बाेली सबैको सयाेगको जरुरी देखिन्छ।

  • @mgrthapa1141
    @mgrthapa1141 4 года назад +77

    ग्रामिण क्षेत्रका जनता कति ईमान्दार छन्

  • @suryalamsal7356
    @suryalamsal7356 4 года назад +39

    कस्ताे राम्राे प्रतिभा भाइकाे याे youtube सम्म ल्याउने भुवन दाइलाइ धेरै धन्यावाद । सूर्य लम्साल लमजुङवाट हाल पाकिस्तान

  • @rambc4517
    @rambc4517 4 года назад

    कति राम्रो मिठास छ आवाज मा गीत पनि कति राम्रो।नया कलाकार को लागि मेरो सम्मान स्वरूप १लाईक ।र सिघ्र स्वास्थ्य लाभ को कामना गर्दछु।

  • @sagarkhadka7527
    @sagarkhadka7527 4 года назад

    हाँसेर बिल्ला गर्छ्न यार पाखे हरु इज्जत गर्न सिको गाउले हरु यो भाइ को कलालाई सम्मान गर्न सिको पाखे हरु हाँस्छ्न ❤️❤️❤️🙏🙏🙏

  • @jagatpunmagar5103
    @jagatpunmagar5103 4 года назад +22

    यो ब्रो को अभिनय सारै राम्रो लाग्यो किन हासेको होलानि बिचरा सबैले सहयोग गर्नुपर्यो नि

  • @kbmagar979
    @kbmagar979 4 года назад +68

    साह्रै रमाईलो मान्छे रहेछ।उहाँको कला लाई सम्मान👏

  • @mrdone5835
    @mrdone5835 3 года назад

    भाईले सबैलाई मनोरन्जन दिन्छन हसाउछन सार्है सोझो र मीठो गला छ भाईको !

  • @santoshtmnepal2890
    @santoshtmnepal2890 4 года назад

    यो मान्छे को समान सोरुप मेरो नि सलाम छ कति राम्रो कला अनि मादल बजाको कति राम्रो छ ले फरक कला छ आफ्नो शैली को

  • @gurungkharkaraj9177
    @gurungkharkaraj9177 4 года назад +17

    यसरी लुकेर रहेको राम्राँ-राम्राँ प्रतिभाँको सही कदरँ गर्नुहोस् र हाँसेरैं वहाँको यस प्रतिभाँको १उटा खेल नबाउँनुस् । वहाँको बोलीमा वहाँलाई पचास्ँ र दुई रूपियाँ ठूलो होलान्ँ तर, वहाँको लागि यी रूपियाँहरू अनमोल छन् तसर्थ, यस्ताँ प्रतिभाँको कदरँ गर्दै यस्ता प्रतिभावानँ कलाकारलाई उँचित मञ्चँको आवश्यकता छ , बाँकी वहाँको भाग्यँले नै साथ दिनेछ । धन्यवाद । Loving fr.HK.china.

  • @mekhrana8141
    @mekhrana8141 4 года назад +696

    हामिले खिल्ली उडाउने होइन साथी हो रेस्पेक्ट गरुँ उस्को कला लाई कडर गरु

    • @bampithapa121
      @bampithapa121 4 года назад +4

      Sahi vannu vayo

    • @nareshsusma92
      @nareshsusma92 4 года назад +2

      Mekh Rana Hajur sweat comments lai hit like hanne haru aau ta yeta

    • @gajushrestha5340
      @gajushrestha5340 4 года назад +2

      Sarai inocent

    • @gajushrestha5340
      @gajushrestha5340 4 года назад +1

      Dance pani teri nai ramro

    • @leonlama90
      @leonlama90 4 года назад

      Hoo sathii pls support our channel sabei nepali🇳🇵🇳🇵🙏🙏🙏

  • @shivapalpali7924
    @shivapalpali7924 4 года назад +1

    राम्रो लायो भाईको कला

  • @motirampariyar.
    @motirampariyar. 4 года назад

    कोरोनाले देशै रोई रहेको बेला आज साचै रमाइलो भयो यता मन पनि दुखित भयो गाऊले भने कसैले नहेप्नु होला कला र गला कति छ सम्मान गरौ

  • @sumitgurung7616
    @sumitgurung7616 4 года назад +219

    अपाङ्ग जस्तै लाग्यो भाई लाई सहयोग गरेर एउटा गीत रेकार्ड गरए राम्रो हुन्थ्यो होलाकी

    • @subaskc3117
      @subaskc3117 4 года назад +4

      Ko apanga muji haat khutta sabai thik xa

    • @aakibbkhann
      @aakibbkhann 4 года назад +8

      @@subaskc3117 Haat khutta nabhayeka lai matra apanga bhanidaina sathi
      Waha le mental health ko kura garnubhako ho , naramro nasochdinus..

    • @iamyourdad2984
      @iamyourdad2984 4 года назад +4

      @@subaskc3117 mental problem vako lai ni apanga vaninxa.

    • @subaskc3117
      @subaskc3117 4 года назад +2

      @@iamyourdad2984 OK bro thik xa ni teso vaya...maile kuro nubajako raixu soory hajur

    • @sumitgurung7616
      @sumitgurung7616 4 года назад +3

      subas kc जि अलि कति बिचर गरेर बोल्नु है सबैको सोच बिचर एउटै हुन्दैन तिमी जस्तो घटिया मन भएको मान्छेले समाजमा कार्य कहिले सफलता मिल्दैन बुझुनुस

  • @sureshmalla7627
    @sureshmalla7627 4 года назад +4

    कति मिठो बोली अनि उहाको इमान्दारी दाजै सफा गाउँ अनि उस्तै ब्यक्ती राम्रो हुनुहुन्छ 😍😍😍

  • @prabingamer6877
    @prabingamer6877 4 года назад

    सलुत छ भाईलाई। म साउदी देखि हेर्दैछु। घर मेरो तनहुँ रिसिङ्ग। सम्पुर्ण गाउलेलाई धन्यबाद।

  • @kumasagar
    @kumasagar 4 года назад

    Ekdam dami yar. Salute for his talent

  • @sunilthapa8613
    @sunilthapa8613 4 года назад +78

    यस्तो अवस्थाको भाइलाई नचाउने मात्र यसो कपडा किनेर लाइदिए राम्रो हुनेथियो

    • @choktatamang2456
      @choktatamang2456 4 года назад

      भनिदियो मिडिय वाला आफ्नो फाइदा मात्र गर्छ

  • @ayoushmagar4585
    @ayoushmagar4585 4 года назад +26

    यो ठाउँ त तनहु को केशबतार गा.बि.सा को हो।मलाइ नि एक्दम मन पर्यो

  • @nepalismyhome9056
    @nepalismyhome9056 4 года назад

    सबै भन्दा हाम्रो नेपाली गाउको समाज लाई हृदय देखि नमस्कार कति राम्रो गाउँ ठाउ अनि मान्छे हरु ।।हामी त हरिण जस्तै भएका छाै यति राम्रो सुन्दर गाउघर छोडेर भाइरस उत्पादन हुने बिदेशमा खुशि खोज्न आएका छाै हे भगवान सबैलाइ सहारा सुरक्षा देऊ

  • @commentyoutub8835
    @commentyoutub8835 4 года назад +17

    यो कलाको मान्यता बुझेर हासेको हो कि नबुझेर हो हासेको
    यति राम्रो कला लाई अगाडि बढाउने प्रयास गरौ

  • @sujanthapa5171
    @sujanthapa5171 4 года назад +16

    best of luck
    भाइको भबिस्यबाणी राम्रो देखियो
    साथ र सहयोग को खाचो देखे ?

  • @gurungpaate4961
    @gurungpaate4961 4 года назад +26

    Yo honi natural talent vaneko dherai ramro xa git vocal ani tapaiko madal tune vai 👍💕❤️🎶🎶😍😘 sabaile pagal sochxan hola bichara tara kosle feel garidine usko yo prativalai 😩

    • @ankusharma2538
      @ankusharma2538 4 года назад +1

      Hhahaha ho ho ni lastai dami hai sanu😍😍🤔🤔🤔🤔

  • @rigden1979
    @rigden1979 Год назад +1

    This man is the ultimate manifestation of god. He came to make people happy in their bad days . Very talented and loved the madal . Big fan

  • @hirabudhathoki4512
    @hirabudhathoki4512 4 года назад

    Vai ko nach ani madal ko ending point khatra ramailo interesting xa innocent vai ❤️❤️❤️

  • @yubhakishan3356
    @yubhakishan3356 4 года назад +14

    यदि सबै मीलेर दु:खी गरीब र असाय को सेवा र सयोगमा नीरनतर खटीरहने इन्द्रेणी संचालक कृण्ण कडेल सर सम्म पुस्या उने कोसीस गरम

  • @madhavkawar5645
    @madhavkawar5645 4 года назад +68

    मजाक न सोची दिनुश
    भाइलाई उपचार आब्सेक छ .....

  • @abhash465
    @abhash465 4 года назад

    अर्गानिक इण्टर्टेनर ...hats off

  • @pasisherpa5203
    @pasisherpa5203 4 года назад +2

    धेरै राम्रो कला मेरो भाइ

    • @nepalkothito9440
      @nepalkothito9440 4 года назад

      umm dherai ramro x haii vai ko kala mgr samaj rahex kinki hami mgr samaj jahile ni paxadi pareko hunx ab hami sabai miler sayog garnu pareu haii

  • @laxmansunar1385
    @laxmansunar1385 4 года назад +95

    कति रमाइलो मान्छे हुन बाबै बाबै हजार रुपय दिनुनी 🙄🙄🙄

    • @bishnukamrad8600
      @bishnukamrad8600 4 года назад

      Inranima leuna parxa hai

    • @laxmansunar1385
      @laxmansunar1385 4 года назад

      @@bishnukamrad8600 तेहित भन्या हजुर

    • @sachinpulami6381
      @sachinpulami6381 4 года назад

      Gana chai babal ramro lagewo yo Vai ko ramro xa

  • @tejinderyogi
    @tejinderyogi 4 года назад +15

    धेरै राम्रो प्रतिभा ♥️♥️♥️ ठाउँसम्म पुगोस्

  • @binodchettri7027
    @binodchettri7027 4 года назад +13

    He is way more talented than us, at least he is not laughing at others, instead making us smile 😊

  • @reepakreepak8390
    @reepakreepak8390 3 года назад +1

    भिडियो पुरानो भएपनी धेरै राम्रो लाग्यो भुवन भाई

  • @acetruth4312
    @acetruth4312 4 года назад +26

    Can't understand a thing but my mom used to sing me this song when I was a kid and he did it very well 🙌 God bless you brother 🙏 love and respect all the way from Nagaland ❤️

  • @kulrajgurung9173
    @kulrajgurung9173 4 года назад +3

    जो सुकै सुपर स्तार भएपनि मेरो लागी सुपर स्तार हेमराज नहि हो ...? हेमराजको हरेक भिडीयो हेर्छु

  • @aasispaudel1898
    @aasispaudel1898 4 года назад

    याे भाइकाे कलालाई कदर गर्नुपर्छ दाजु भाइ हाे

  • @user-wh4cs1zy7i
    @user-wh4cs1zy7i 4 года назад

    सारै राम्रो कला छ भाई सग मादलको ताल भने होके भाई को खतरा छ

  • @yalkabahadur4644
    @yalkabahadur4644 4 года назад +52

    बिचरालाई भाईरल भाको आफै लाई थाहा छैन ।छिटै निको हुनु सिघ्र स्वास्थ लाभ को कामना।

    • @kutkur8145
      @kutkur8145 4 года назад +1

      याे भाइलाइ सबेैले मदत गर्नु हाेला शब्द रामाे छ

  • @user-ps5vt4xv7g
    @user-ps5vt4xv7g 4 года назад +10

    Good talant!!!
    LOVE from ASSAM (INDIA)

  • @binalokheda9092
    @binalokheda9092 4 года назад

    यति राम्रो प्रतिभा भयको ब्यक्ती प्रती सरकार को ध्यानाकर्षण होस।

  • @Sarantamang
    @Sarantamang 4 года назад

    यस्तो रमाइलो मान्छे पहिलो चोटी देखे सवै दुख विरसियो परदेश वाट हेर्दै भावविहिल भऐ।

  • @saraswatimanadhar8051
    @saraswatimanadhar8051 4 года назад +8

    heartly respect your honest & polite brother always .

  • @AshokAshok-ij2pl
    @AshokAshok-ij2pl 4 года назад +28

    भाईको फेरि एक बार अनतर बार्ता लिनु सर

  • @Sandeepchambyal
    @Sandeepchambyal 4 года назад

    भ्द्र पूरुष केसे देखकर हंस रहे हैं ,,,, Talent ki kadar he nahi ha yr...Lv uuu man ..from India

  • @grgsun6576
    @grgsun6576 3 года назад

    भाईको कलालाई सम्मान साथै २७तोपको सलामी ।

  • @govindabhatta5741
    @govindabhatta5741 4 года назад +4

    यो भाइ को jindagi उज्जवल छ यो भाइ लाई kunai sastha मा लागि सहयोगी गर्नुपर्ने देखियो

  • @AshokAshok-ij2pl
    @AshokAshok-ij2pl 4 года назад +18

    भाईको कला लाई कदर गर्नु गनु पर्छ

  • @sumankhatiwada468
    @sumankhatiwada468 4 года назад

    हेमराज भाईकाे कलाकाे सम्मान गराैं।

  • @bhattaraibharat7311
    @bhattaraibharat7311 4 года назад

    Kasto innocent vai...sarai maya lagyo....💘💘

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 4 года назад +28

    मलाई नि अति मन पर्‍यो यो भिडियो हेरदा कुन गाउँ होला अति सुन्दर सफा छ भाइ लाई शुभकामना छ

  • @indrathapa3481
    @indrathapa3481 4 года назад +37

    पत्रकार दाजु भाइको स्वर र जोसिलो हुनुहुन्छ। मद्दत गर्नु पर्यो भाइलाई

  • @user-rj5oj9bj3u
    @user-rj5oj9bj3u 4 года назад

    मीठो स्वर छ सहयोग गर्नु पर्छ सबै जना मिलेर👍️👍️👍️👍️👍️👌👌👌👌👌🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦🇶🇦

  • @santoshpariyar6327
    @santoshpariyar6327 4 года назад +1

    यति रामै गित र मादल सारई मन परो कलाकार सबैलाई हसानि कसैले सकिन्न भाई हासान आफु दुखी भयनी मलाई सारै मन परयो

  • @kalsangghlan4270
    @kalsangghlan4270 4 года назад +4

    so innocent ☘️. it melted my heart and i can feel the warmth spreading ❤️

  • @sitatilijapun3389
    @sitatilijapun3389 4 года назад +5

    Whooooo hemraj bhujel bro has a nice tallent so everybody respect to him.

  • @kabitalimbu8274
    @kabitalimbu8274 4 года назад

    Tyo bela ta Kati dukha lagdo Vai
    Aaja usshlai dekhera khusi lagcha , dherai paribatam vako Cha aaja
    Dhanyabaad hajur lai ra jati pani uslai sayog garnu hune harulai 🙏

  • @sunitathapa7460
    @sunitathapa7460 4 года назад

    Ramro xa hjurko Partiva👌👌tara kin manish haru Majak samjhera Hasiraa

  • @thuptentsering8978
    @thuptentsering8978 4 года назад +13

    His voice is so good👌❤
    He is so innocent 🤗😍

  • @chingskeikz2035
    @chingskeikz2035 4 года назад +9

    I love his voice so sweet and unique God gift talents.. May God bless him.. 🙏♥️♥️♥️

  • @dawalovelama6024
    @dawalovelama6024 4 года назад

    अब पालाे याे भाइकाे ,,, जिबन सुधार हुन सकाेस ,,, 🙏🙏🙏🙏🙏

  • @bgrr1star399
    @bgrr1star399 4 года назад

    गाउँघरको कुनाकप्चामा लुकेर रहेको कलालाई विस्वसामु चिनाउनुनै महानकार्य हो तपाईंलाई धेरै-धेरै धन्यवाद सर साथै हेमराज भाईको कला अत्यन्तै राम्रो लाग्यो.....

  • @bikashkhawas5520
    @bikashkhawas5520 4 года назад +3

    Ati ramro daju 🙏🙏🙏🙏👍👍

  • @hifigamer9995
    @hifigamer9995 4 года назад +2

    Talent ho bhai ko.. salute xaa... he seems to b mentally disable . If there is any way to help him please lets take a step forward .. he is very talented ... katti ramro vocal raixa .. thats natural gift to him.. !! 🙏🙏👌

  • @birbalrawat2910
    @birbalrawat2910 4 года назад

    एस्लाइ भन्छ कला कति रमाइलो मान्छे ❤️

  • @merajsenchury
    @merajsenchury 3 года назад +2

    Love the organic place there,lovely homes foggy environment😍😍😍

  • @barunrai3687
    @barunrai3687 4 года назад +8

    So beautyful and clean village wau so beautiful nepal, and public are also so helpful and Frankly good human beings. Wau nepal🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BemonVlog
    @BemonVlog 4 года назад +20

    Really he is multi talented but peoples are making fun them.Here I comes ur new fren.

  • @ChetanGurung-tv7lj
    @ChetanGurung-tv7lj 4 года назад

    क्या कला र जोस् रहिछ ।
    यस्तो कलालाई सम्मान अनि सहयोग गरौं ।😭

  • @Anmolaanshi1
    @Anmolaanshi1 4 года назад +1

    Wow ekdamai ramro hemraj bro ko singing ra mukh le madal bajaune style mind blowing xa❤️❤️
    Aru pani banayar rakhnu Hai

  • @user-nh5wp8re6p
    @user-nh5wp8re6p 4 года назад +29

    लु न भाइ , यो भाइलाइ उपचार के कसरी गर्न मिल्छ । एसो मिलाउन परेयो कृपया !! 😥😥😥😥

  • @ayoushtamang6105
    @ayoushtamang6105 4 года назад +3

    I'm impressed
    Unbelievable that talented we are oll respect this guy.keep it up

    • @Sadankhand
      @Sadankhand 4 года назад

      बिचरा गरिब हेमराज,भाई ले अरु लाई खुशी त दिएको छ...धनि ले नै के दिइएको छ...र..?

  • @hamalvlogdubai5332
    @hamalvlogdubai5332 2 года назад +1

    1.2 मिलियेम view भयेछ हेम राजकाे पहिलाे भिडियो काे ल बधाई छ

  • @diliptamang9213
    @diliptamang9213 4 года назад +2

    भाइ तिम्रो कलालाई मेराे छड्के सलाम छ, राम्रो छ, गाउने कला पनि ठिक छ । याे गीतकाे भाका कुन रहेछ, गीत पुरै सुन्न पाए अभारी हुने थिए ।

  • @luxmigurung603
    @luxmigurung603 4 года назад +4

    Great brother lots of love n beautiful backroung

  • @amanbiswa481
    @amanbiswa481 4 года назад +13

    I’m not used to like this kind of songs but his voice sounds really awesome I love it

  • @kamalalimbu433
    @kamalalimbu433 3 года назад

    सारै राम्रो हेमराज को कला 👌👍️👏👏👏👏

  • @suryawaiba2973
    @suryawaiba2973 4 года назад

    राम्रो छ कला र सोर तर यति राम्रो कला देखाउनु भाको छ र हजुर हरु हाँसेर चाई उसको खिल्ली उडाएको छन

  • @PabloHoneyDude
    @PabloHoneyDude 4 года назад +5

    this is talent and bless his pure soul 😇😇😇

  • @muskandura6329
    @muskandura6329 4 года назад +3

    Nice 😊
    Love from Lamjung ❤️

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 4 года назад +1

    यो भाईको कलालाई मान्नुपर्छ भागमानले सबैलाई एउटा एउटा कला दिएर पठाएको हुन्छ कलाको सदुपयोग गर्नु भाई सुख तिम्रो पछि लाग्ने छ ।

  • @AAa-dz7qb
    @AAa-dz7qb 2 года назад

    भवन सर तपाईं ले खिचेको पहिलो हेमराज भाईकाे भिडियो म असदै हेरछु सारै मनपर्छ