आफू जन्मेको ठाउँको माया कस्लाई पो हुदैन र । के गर्नु जन्मेको माटो र देशको माया मात्र भएर जिन्दगी नचल्ने रहेछ । आफ्नो भविष्य र परिवारको खुसीको लागि भए पनि प्रदेशीनू पर्ने बाध्यता हुदो रहेछ । मुटु भरि पीडा बोकेर, मन गाठो पार्दै प्रदेशीनु पर्दा नरमाइलो लागेको छ । बुवा,आमा, घर परिवार, आफन्त शुभचिन्तक र साथीभाई सबै सबैलाई धेरै सम्झेको छु । म सकुशल सव परिवार सहित अमेरिका आईपुगेको जानाकारी गाराउन चाहान्छु । बुवा आमाको आशीर्वाद आफ्नाहरुको माया सम्झना साथमै लिएर आएका छौ ।तपाईहरुको आशिषले पक्कै पनि हाम्रो यात्रा फलदायी हुनेछ । प्रदेशमा रहेर पनि गीत संगीताई निरन्तरता दिइ रहने छु । यो गीतलाई माया गरिदिनु होला धन्यवाद ।।
लाखौं लाखौ प्रदेशिनु बाध्य नेपालि दाजुभाइ दिदिबहिनीहरु को शब्दबोल्ने गित आहा 31 बर्ष को उमेरमा पहिलो चोटि सुने ,!करोडौं कलबमा पुगेको देख्न पाउ शुभकामना ❤🎉🎉🎉🎉🎉
अाहा नि कति मन छुने गित।🙏😥❤️ बाधेता र गरिवीले अाफ्नाे जन्म भुमि छाडेर प्रदेश लाग्नु पर्दाकाे पीडा हामी जस्ता लाखौं प्रदेशी लाई थाहा हुन्छ कति पिडाले मन भक्कानिदा। 😥❤️😥
नेपाली लोकगीत क्षत्रमा कहिँले नअस्ताउने एक नक्षत्र खेम सेन्चुरी दाजु❤हामी प्रदेसि को सुखदुःखको सथी आज नि गीत हेर्दै रोए धेरै पछि जय नेपाल जय नेपालि🇳🇵🇳🇵❣️
बिदेस मा भयाको हामी नेपाली अनि नेपाल देखि आइरहनु भयको र हामी पर्देसी को गीत नै हो धेरौ मिठा मिठा सब्द हरुले निकै मनछुन्छ निकै मन पर्ने गायक आदरणीय दा खेम सेन्चुरी दा
यस्तो गित को सिर्जना गर्ने शब्द सर्जक प्रती नमन्🙏प्रत्येक शब्द कति गहकिला छन कि हामी प्रदेशिको आँखा रसाएको पत्तै पाइदैन 😭😭लाग्छ कि यो गित हाम्रो वास्तविक जीवन हो।सारै गाउँ घरको याद आयो😍😍😍खेम सेन्चुरी को आवाज वाव अनि हरेक गित 👌👌👌👌💗💗💗💗👈️👈️
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला। अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
अत्यादिक मार्मिक शब्द र लय ले भरिपुर्ण गित ल्याउनु गाउने खेम सेन्चुरी ज्यु लाई सम्मान छ अभिनय गरनु हुने अन्जली अधिकारी बहिनी लाई पनि यो पर्देशी कान्छा बेगम बहादुर महरा क्षेत्री को तर्फबाट आशिर्वाद छ
यतिका धेरै गीत को सिर्जना अनि सबै गीत मौलिक गला का आधारले मैले चाई उहाँलाई नंबर एक मा राख्ने गरेको छु लोक गीत का कलाकारहरुमा मा किनकि गीत सबै उहाँकै लय मा बनाउने गर्नु हुन्छ❤
समय सार्दभिक देश को आर्थिक मन्दी यो गित ले आखामा आँसु रोकिएको 12:26 छैन। धन्यवाद सबै टिम लाई सफलता को शुभकामना🙏 बिशेश खेम दाजु अञ्जली बहिनी मर्म स्पर्सी सबै नेपाली यो गीत हेर्दै आँसु पुस्दै हुनेछ्न😢😢❤🇳🇵🇳🇵🇳🇵❤
साचिकै मेरै लागि बनेको रेछ यो गोत ,भनिन्छ छोरा मान्छे रुनु हुदैन रोयो भने नामर्द भन्छ यो समाजले तर यो मनलाई थाम्नै सकेन रोए ढोका बन्द गरेर एक्लै कोठामा😢😭१२ सम्म बाउको कमाईमा आमाको हातको खाएर पढे आज हरियो पार्वर्ड वोकेर अरुको नोक्कर हुन बाध्य छु, यो गीतको शब्द शब्दले मन पोलेको छ😢😭 अहिलेको समयको तितो सत्यलाई गीतको माध्यमबाट उर्तानु हुने सर्जकलाई हृदय देखि नमन् साथै best wishes for whole team 🙏🙏
साच्चिकै मर्मष्पर्सी गित आँसु थाम्नै सकिन आठौ महिनाको गर्भवती प्यारी अनि ती बुढा बाबा आमा लाई छोडेर आएको पल पुन ताजायो बल्ल बल्ल ओभाउला झै गरेको मुतु फेरि खायो सफलताको शुभकामना all team
Can't express it in words. This depicts the bitter reality of our youth coping with responsibilities, career and family. And the sad condition of their housewives. Such a fabuluous presentation ❤❤❤❤❤ Keep it up!
मेरो त मनै रोयो आँखा बाट आसुनै आयो यक त म आफै परदेशको भुमी तिर छु यक दम राम्रो प्रस्तुती ल्याउनु भयो शब्द सोर लय यक दम गजब छ खेम दाइको ठूलो प्यान म यक दम सधै सुन्ने र हेर्ने गर्छु उहाँ का गित साङित सबै टिम लाई बाधाइ यबन सुभकामना छ धेरै हिट होस यो गीत टिकटक मा त पारानै खाछ
खेम सेन्चुरी सरको हरेक शब्द सृजनाले मेरो मन छुने गरेको छ।हजुरको हरेक सृजना हाम्रो समाजमा घटेको यथार्त घट्नामा आधारित हुन्छन। कुनै गित यस्ता छन् कि त्यसमा कतै मेरै क कथा पो समेटिएको हो कि जस्तो लाग्छ ।मेरो जीवनसँग मिल्ने ❤❤❤❤
आफू जन्मेको ठाउँको माया कस्लाई पो हुदैन र । के गर्नु जन्मेको माटो र देशको माया मात्र भएर जिन्दगी नचल्ने रहेछ । आफ्नो भविष्य र परिवारको खुसीको लागि भए पनि प्रदेशीनू पर्ने बाध्यता हुदो रहेछ । मुटु भरि पीडा बोकेर, मन गाठो पार्दै प्रदेशीनु पर्दा नरमाइलो लागेको छ ।
बुवा,आमा, घर परिवार, आफन्त शुभचिन्तक र साथीभाई सबै सबैलाई धेरै सम्झेको छु ।
म सकुशल सव परिवार सहित अमेरिका आईपुगेको जानाकारी गाराउन चाहान्छु ।
बुवा आमाको आशीर्वाद आफ्नाहरुको माया सम्झना साथमै लिएर आएका छौ ।तपाईहरुको आशिषले पक्कै पनि हाम्रो यात्रा फलदायी हुनेछ ।
प्रदेशमा रहेर पनि गीत संगीताई निरन्तरता दिइ रहने छु । यो गीतलाई माया गरिदिनु होला धन्यवाद ।।
13:11
❤❤❤
P1🎉
@@anmolmgr3538😢❤❤❤❤
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
टिकटकमा सुनेर यता आउने हाजिर हौ।
खेम सेन्चुरीको आवाज मन मनपर्ने जति यता हाजिर हुमत ❤❤❤❤❤
Mee
Ma pani hai
Khem dai ko big fan 🎉
Ma tw fan
Big fan
पर्देशमा फलामको खाटमा पर्दा लगाएर यो गित हर्दै रुदै घर् फर्कने दिन गन्दै बस्ने को को हुनु हुन्छ हामी पर्देशिको मन रुवाउने गित आयो धन्यबाद सबै टिमलाई
😢😢
देशको बर्तमान अवस्थासँग मेल खाने आदरणीय दाजु खेम सेन्चुरीको आवाजमा रहेको गितले सारा नेपालिको मन छुने छ।🙏🏾
❤❤❤❤❤❤
❤❤❤❤❤
@@binodsanjal2799222😊😊
लाखौं लाखौ प्रदेशिनु बाध्य नेपालि दाजुभाइ दिदिबहिनीहरु को शब्दबोल्ने गित आहा 31 बर्ष को उमेरमा पहिलो चोटि सुने ,!करोडौं कलबमा पुगेको देख्न पाउ शुभकामना ❤🎉🎉🎉🎉🎉
नेपालीहरुको यथार्तलाई समेटेर बनाएको यो गीत अत्ति नै मन छोयो मेरो मन पर्ने आदरणीय गायक दाजु खेम सेन्चुरी लगाएत सम्पुर्णलाई धेरै धेरै बधाई छ❤❤❤❤❤❤
खेम सेन्चुरिकाे हरेक गित उत्किष्ट छन असाद्दैमन पर्छ बधाई छ यसगितका सम्पुणटिमलाई
Sampurna nepali daju vai lai milne geet nikalnu vako ma ishower babu lai tq nepali haru ko yastai halat xa aaja
खेम दाई यार।। लास्टै मन छोयो
मन पराउने जति हाजिर हुम्त।.........
नेपालीहरुको यथार्तलाई समेटेर बनाएको यो गीत अत्ति नै मन छोयो मेरो मन पर्ने आदरणीय गायक दाजु खेम सेन्चुरी लगाएत सम्पुर्णलाई धेरै धेरै बधाई छ
समय अनुसार पस्किनु भएको छ। धेरै भन्दा धेरै शुभकामना आदरणीय दाजु खेम सेन्चुरीजी।🙏🙏
भोलिको वैदेशिक यात्रा छ । आज यो गीत हेर्दै छु। मन छिया छिया भयो।हेर्दाहेर्दै आँसु झरेको थाहा पाइन । शुभकामना सम्पुर्ण टिमलाई
म जस्तै अभागी प्रदेशी को मन मुटु खाने खेम सेन्चुरी को आवाज मा समेटिएको गित आयो गित ले मुटु छोयो सब्ध ले कति बेला आँखा रसायो पत्तै भयन😭😭🙏🙏❤️❤️
Aayo khem dada aayo
Khayo nepal khayo ........lov u khem da ❤❤
इश्वर भाई, खेम सेन्चुरी सर लगायत सबै टिमलाई बधाई अनि शुभकामना ।
👏👏👏👍👍👍
wow सम्पुर्ण लाई सफल ताको कामना गर्द छु र
खेम सेन्चुरी ज्यु जानुका तामाङ ज्यु को गीत खोजी खोजी सुन्ने म नै पर्छु होला नम्बर १ मा सायद
खेम सेन्चुरी दाइको आवाजमा यति मिठो शब्द लय लाखौंमा एक छ ।भाबुक भए म त😢😢
अाहा नि कति मन छुने गित।🙏😥❤️
बाधेता र गरिवीले अाफ्नाे जन्म भुमि छाडेर प्रदेश लाग्नु पर्दाकाे पीडा हामी जस्ता लाखौं प्रदेशी लाई थाहा हुन्छ कति पिडाले मन भक्कानिदा। 😥❤️😥
उत्कृष्ट स्वर र लयमा समय सान्दर्भिक शब्द। अन्जलि अधिकरिको जिवन्त अभिनय। कुटु कुटु मन खाने गित ।
सबैमा शुभकामना ❤
मन छुने भाका,खेम,सर,लगायत,सम्पुर्ण कलाकारलाई बधाई छ,,मन खाने,भाका,,
धेरै मिठो स्वर धेरै मिठो शब्दा अयो तिमी लाई छोड्ने दिन अयो नेपाल छोडेयो दिन अयो खयो कुटु कुटु मुटु खयो भने शब्दा ले मनै छोयो🇳🇵🇳🇵♥️♥️♥️
आहा मुटु चिर्यो कति कारुणिक शब्द ,कति भावुक लय कति हृदयस्पशी गित हजुर ❤।
नेपाली लोकगीत क्षत्रमा कहिँले नअस्ताउने एक नक्षत्र खेम सेन्चुरी दाजु❤हामी प्रदेसि को सुखदुःखको सथी आज नि गीत हेर्दै रोए धेरै पछि जय नेपाल जय नेपालि🇳🇵🇳🇵❣️
,?
हाम्रो नेपाली कला भाषा साहित्य अनि संस्कृतिको सधैं सम्मान गरौँ ।🙏❤️❤️🇳🇵
wow फेरि अर्को नयाँ कोसेली सुन्न पाइयो,गित सङ्गितमा जमेको जोडि❤❤❤
मन छोए धेरै धेरै धन्यवाद रचनाकार संगितकारहरुलाइ
आहा कति मन छुनी गित।खेम सर भन्नि बितिकै गित ले मुटु छुन्छ।।❤❤❤❤❤best of luck all of you❤❤❤😊
लाखौं परदेशिएका श्रमिक युवाहरुको यथार्थ बोकेको सारै मनछुने गित बनेको रहेछ । सम्पुर्ण टिमलाई शुभकामना 🙏🏻❤️ खेम सरको आवाज आहा ❣️🫡
आहा अत्यन्तै मार्मिक मुटु छुने भाका सफलताको शुभकामना खेमसेन्चुरी दादा❤❤❤❤
Kati marmik xan khem dadako awajma E sabdaharu👍👍👍🇳🇵🇳🇵🙏🙏🙏
अत्यन्तै मीठो शब्द संगीतमा रहेको गित सफलताको शुभकामना ❤
Derai Man royo yo geet le congratulations all team
नेपालीको यथार्त बोकेको कति मार्मिक छन शब्दहरु😢 Always respect खेम brother🙏🙏
आहा आफनो आधारित निकै मीठो गित बधाई छ
आहा कति राम्रो शब्द रचना हेर्दाहेर्दै कति बेला आँशु आयो पत्तो भएन 😢सफलताको शुभकामना दाइ❤️🙏
बिदेस मा भयाको हामी नेपाली अनि नेपाल देखि आइरहनु भयको र हामी पर्देसी को गीत नै हो धेरौ मिठा मिठा सब्द हरुले निकै मनछुन्छ निकै मन पर्ने गायक आदरणीय दा खेम सेन्चुरी दा
खेम सेन्चुरी दाई को गित समय सान्दर्भिक हुन्छ,जति सुने हेरे पनि यि आँखा कहिल्यै थाक्दैनन्!!!! हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु सिंगो टिम लाई 💪💪💪💪
आहा खेम जी भएको यौटा मन् कति पटक जित्नु हुन्छ आहा बयान गरी साध्य छैन हजुरको कला गलाको यतिको कलाकार लोक संगित मा न आएको थियो न आउने छ ❤❤❤❤
Man xoyo 😢❤❤
आहा अतेन्तै मार्मिक गित हामी प्रदेशिको मनै रुवायो ❤❤❤म साउदी अरबिया बाट हेर्दै छु खेम दाईको मिठो गित 😥😥😥❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
असाध्यै मर्म स्वपर्शी 😢शब्द भाबुक बनायो😢❤सफलता को शुभकामना दादा❤
Chadbad najikai aairakhda ati marmik gitle Sarai man ruwayo khem daju..best of luck all team
यस्तो गित को सिर्जना गर्ने शब्द सर्जक प्रती नमन्🙏प्रत्येक शब्द कति गहकिला छन कि हामी प्रदेशिको आँखा रसाएको पत्तै पाइदैन 😭😭लाग्छ कि यो गित हाम्रो वास्तविक जीवन हो।सारै गाउँ घरको याद आयो😍😍😍खेम सेन्चुरी को आवाज वाव अनि हरेक गित 👌👌👌👌💗💗💗💗👈️👈️
आहा क्या दामि म्युजिक भिडियो
सारै मन छोयो इशोर सर तगायत शबै जनालाई हार्दिक बधाई तथा शुभकामना 🙏
आज सम्मको उक्रिस्ट गीत खेम ज्यु हजुरले बधाई छ हजुरलाई अझ धेरै धेरै राम्रो गीत सृजना होस हजुरको लेख बाट
आहा कति मन छुने गीत❤❤❤खेम दादा सफलताको सुभकामना❤❤🎉🙏🏼🙏🏼🙏🏼🙏🏼
आहा कति मार्मिक छ शब्द अनि लय त्यसै माथी खेम सेन्चुरी भाईको आवाज जति सुने पनि मन नभरिने 😢😢😢
यथार्थ जिन्दगी मा मेल खाने गित सम्पुर्णन टिम लाई सफलता को कामना ।🙏🙏🙏🙏🙏यस्तै हो हामी नेपाली को कथा ब्याथा ।
साच्चिकै भन्ने हो भने लोक संगीत हाम्रो चिनारी हो।आहा कति सुमधुर र मार्मिक यो गितले सबै नेपाली को मन मुटु छुन सफल नै छ होला।
अझ यस्तै राम्रा अनि सुमधुर गित संगीत सुन्नमा पाइयोस्। सफलताको सुभकामना।
दसैं गीत को लागि शुभकमना 🎉🎉🎉
टिकटिक मा सुनेर युटुभ तिर आएको थिय😊सार्है चित्त बुझ्दो रहेछ🙏आगामी दिनहरुमा अझै सफलताको सुभकामना❣️👍️🙏🙏
सबै नेपालीको यस्तै पर्देशि हुनुको
पिडा छ 😢 कति मिठो गित सार्है राम्रो लाग्छ खिम सेन्चुरि यति मिठो गितकोलागि सफलताको शुभकामना❤❤❤🌺🌺👌👌🙏🙏🙏💖💖
नेपालकाे प्रस्तावित समयमा केहि समय मनकाे सान्त गर्न सफल खेम ज्युलाई बधाई छ।।।।❤❤❤❤
खेम दादा लाई माया गर्ने सबै यता ❤🎉
खेम सेन्चुरी दाई को फ्यान मा अनि यो भिडियो आफ्नै बास्तविक कहानी जस्तो लाग्यो thanku so much ❤❤
यो गित टिक टकमा देखेरा आएको धेरै मन परेयो भिदियो पनि राम्रो होस शुभकामना करोड कलबमा जाओस
अत्यादिक मार्मिक शब्द र लय ले भरिपुर्ण गित ल्याउनु गाउने खेम सेन्चुरी ज्यु लाई सम्मान छ अभिनय गरनु हुने अन्जली अधिकारी बहिनी लाई पनि यो पर्देशी कान्छा बेगम बहादुर महरा क्षेत्री को तर्फबाट आशिर्वाद छ
खेम दाइ नेपालको Top 5 भित्र को कलाकार हो❤❤❤
यतिका धेरै गीत को सिर्जना अनि सबै गीत मौलिक गला का आधारले मैले चाई उहाँलाई नंबर एक मा राख्ने गरेको छु लोक गीत का कलाकारहरुमा मा किनकि गीत सबै उहाँकै लय मा बनाउने गर्नु हुन्छ❤
सारै राम्रो गीत 🎉त्यस माथी खेम सेन्चुरी र जानुका Tamang को गीत भनेपछि खोजी खोजी हेर्ने गर्छु🎉छिट्टै करोड क्लव पुगेको हेर्न पाइयोस ❤❤❤❤❤❤
वास्तविक प्रायजसो नेपालीहरु को जिबन सङ मेल खाने अत्यन्तै राम्रो गित❤जय लोक सङगित ❤जय नेपाल् ❤
खतरनाक नै हो के खेम दाजु हजुर कसम
खेम सेन्चुरी दाइको आवाज कति मन पर्ने हरु हाजिर म त खेम दाइको फ्यान ल बदाइ तथा शुभकामना यो गीत को तिमलाइ🎉🎉🎉❤❤
मेरै लागी बनेको गित रहेछ❤🎉
हरेक सृजना वर्तमानको नेपालिहरु बाध्यता अनि परिस्थिति लाई समेटेर गित बजारमा ल्याउनु हुन्छ खेम दाइ 🙏🙏 गितले साह्रै मन च्वास्स छोयो 😍😍😍
मार्मिक असममम अहिलेकाे परिबेस यस्तै छछछछ मनछने भिडियो करोडौं भिउज पुगाेसस।सबै टिमालाई धन्यवाद ।।🎉🎉🎉😂❤❤❤
समय सार्दभिक देश को आर्थिक मन्दी यो गित ले आखामा आँसु रोकिएको 12:26 छैन। धन्यवाद सबै टिम लाई सफलता को शुभकामना🙏 बिशेश खेम दाजु अञ्जली बहिनी मर्म स्पर्सी सबै नेपाली यो गीत हेर्दै आँसु पुस्दै हुनेछ्न😢😢❤🇳🇵🇳🇵🇳🇵❤
सारै मुटु खायो सम्पुर्ण कलाकार टिम लाई हार्दिक शुभ कामना।
सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🎉❤
कति बेला आँसु खस्यो पत्तै पाइन्😢😢
मार्मिक छ। प्र्देसी छोराहरुको जीवन सङ्ग मिल्छ
आहा कति राम्रो स्वर लय अनि शब्द❤
आहा कति राम्रो शब्द रचना आम नेपालीको मुटुमा बस्न सफल लोकप्रिय गायक खेम सेन्चुरी लगायत टिमलाइ बधाइ छ
तिज गित को अपार सफलता पछि तिज लगत्तै अर्को देश खाने गित सफलता को अग्रिम शुभकामना खेम दाजु 🙏🙏🙏🙏
लोक दोहोरी क्षेत्र को हिरो हो खेम सेन्चुरी भाइ अझै सफल्ता को शुभ कामना छ भाइ लगायत सबै टिम लाइ
मलाई मन पर्ने गायक गायिका बधाई सबैमा 🙏🙏
नेपाली अनि पर्देसिनुको बिडमबना अन्तिम विकल्प परदेश नै हो हामी नेपालिको अनि खेम दाइ को यो आवज साच्चै मन छोयो खेम दाइ सफलताको शुभकामना 🙏🙏
उत्कृष्ट ❤️ हार्दिक बधाई 🎉❤❤
साचिकै मेरै लागि बनेको रेछ यो गोत ,भनिन्छ छोरा मान्छे रुनु हुदैन रोयो भने नामर्द भन्छ यो समाजले तर यो मनलाई थाम्नै सकेन रोए ढोका बन्द गरेर एक्लै कोठामा😢😭१२ सम्म बाउको कमाईमा आमाको हातको खाएर पढे आज हरियो पार्वर्ड वोकेर अरुको नोक्कर हुन बाध्य छु, यो गीतको शब्द शब्दले मन पोलेको छ😢😭 अहिलेको समयको तितो सत्यलाई गीतको माध्यमबाट उर्तानु हुने सर्जकलाई हृदय देखि नमन् साथै best wishes for whole team 🙏🙏
Khem is folk music gem 💎 ❤
सबै नेपालीकाे बाध्यता छ परदेश जानू के गर्नु जन्मभूमि र परिवारकाे माया भएर नचल्ने रैछ धेरै राम्राे छ गित❣️❣️❣️❣️
Khem Century never disappointed us 🙏🙏
Nice song again.🎉🎉
खेम सेन्चुरीको आवाज को गीत भन्ने बित्तिकै मन देखी उत्साह जागेर आउछ चाहे गीत जस्तो सुकै किन नहोस❤❤❤
सबै नेपालि को यथार्थ बोकेको गित सफलता को शुभकामना ❤️
साच्चिकै मर्मष्पर्सी गित आँसु थाम्नै सकिन आठौ महिनाको गर्भवती प्यारी अनि ती बुढा बाबा आमा लाई छोडेर आएको पल पुन ताजायो बल्ल बल्ल ओभाउला झै गरेको मुतु फेरि खायो सफलताको शुभकामना all team
Can't express it in words. This depicts the bitter reality of our youth coping with responsibilities, career and family. And the sad condition of their housewives.
Such a fabuluous presentation
❤❤❤❤❤
Keep it up!
निकै मर्निक गीत मन छोयो
के गर्नु मेरो देश को बिड्म्बना देश ले रोजगार दिन सकेन हामि युवा को पिडा
Nice song ❤❤❤❤
फेरि प्रदेशी लाई रुवाउने गित आएछ खेम दाइ को । छोडी जाने रहर त कस्लाइ पो हुन्छ र बाध्यताले छोड्नै पर्छ । बिगत को याद दिलायो
Yo geetma januka tamang ko swar jhan ramro vayko jhai lagyo badhai xa la ❤❤
मेरो त मनै रोयो आँखा बाट आसुनै आयो यक त म आफै परदेशको भुमी तिर छु यक दम राम्रो प्रस्तुती ल्याउनु भयो शब्द सोर लय यक दम गजब छ खेम दाइको ठूलो प्यान म यक दम सधै सुन्ने र हेर्ने गर्छु उहाँ का गित साङित सबै टिम लाई बाधाइ यबन सुभकामना छ धेरै हिट होस यो गीत टिकटक मा त पारानै खाछ
एकदमै राम्रो गीत छ। अहिलेको अवस्था यस्तै छ हामी नेपाली दाजुभाई हरूको यथार्थ मा आधारित
आहा!कति सान्दर्भिक र उत्कृष्ट शब्दहरु,लय❤❤❤❤❤
आदरणिय दाई खेम सेन्चुरीको स्वर र शब्दले म पटकपटक रोएको छु!😢😢
आहा . . लोको दोहोरी क्षेत्र मा तपाईको व्यख्या जति गरेनि कमै हुन्छ जस्तो लाग्छ
धेरै राम्रो अत्यन्तै सुन्दर प्रस्तुति छ। हामी सरस्वती क्याम्पस परिवार वाट धेरै धेरै शुभकामना ब्याक्त गर्छौ धेरै अघी बढ्नु....
Best wishes🎉
Tktk देखि यहाँ सम्म्म आइपुगे !🎉
साच्चिकै दर्दनाक रहेछ गित साथै सांगीतिक प्रस्तुति पनि 🎉🎉🎉
Wow😮 geet bhaneko yasto po hai❤
नेपालीको यथार्थ बोकेको मार्मिक शब्दहरुको संगित❤
चर्चित कलाकार खेम सेन्चुरी देख्नसाथ आए है मिठो शब्द, संगित र उत्कृष्ट श्वरको गित सुन्न
खेम सेन्चुरी सरको हरेक शब्द सृजनाले मेरो मन छुने गरेको छ।हजुरको हरेक सृजना हाम्रो समाजमा घटेको यथार्त घट्नामा आधारित हुन्छन। कुनै गित यस्ता छन् कि त्यसमा कतै मेरै क कथा पो समेटिएको हो कि जस्तो लाग्छ ।मेरो जीवनसँग मिल्ने ❤❤❤❤
क्या खुब सृजना । Entire Team लाई एक भुगोल शुभकामना ।