बुहारी भाग-१४८|| Buhari Episode-148 || कथा चेलीकाे || Nepali Sentimental Serial || 03rd Nov. 2023
HTML-код
- Опубликовано: 2 ноя 2023
- बुहारी भाग-१४८|| Buhari Episode-148 || कथा चेलीकाे || Nepali Sentimental Serial || 03rd Nov. 2023
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Pabu Bhattarai
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
#Buhariepisode148 #Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page: / buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
बुहारी कमला ठिक भएको हेर्न चाहने जतिले हाम्रो कमेन्ट लाई like गर्नु होला है 🙏🙏
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
My favorite best serial ji Good ji wow very nice good 👌 Wow 👌 wow happy cong
Congratulations sister ji Best serial ji Good beautiful evening 💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝
Congratulations sister ji Best serial ji Good beautiful song god bless you all happened Happy 🙌🙌🙏🙏💕💕💕💕💕
Please the lord 🙏🙏 प्रभु यीशु मसीह ने आप के जीवन में जो आशीष दी है वहीं आशीष हमारे जीवन में भी पूरी हो आमीन आमीन 🙏🙏🔥🌹🌹🌹🌹🌹🙏🙏🔥🔥✝️✝️✝️🛐🌹🏡
Please the lord 🙏🙏 प्रभु यीशु मसीह ने आप के जीवन में जो आशीष दी है वहीं आशीष हमारे जीवन में भी पूरी हो आमीन आमीन 🙏🙏🔥🌹🌹🌹🌹🌹🙏🙏🔥🔥✝️✝️✝️🛐🌹🏡
कमला र रामको खुशी देख्न चाहने जति लाईक गर्नुस त❤❤❤
Ma hu😢🎉❤
Me
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
BUHARI.SERIAL.MERO.MAN.PARNE
SERIAL.HO.KAMAL..LAI..NIKO.
BHAYEKO..HERNA..CHAHAN.XAU
यो सिरियल नछुटाइ हेर्ने जति यता हाजिर हुम त 💛💛💛💛💜💜💜💜💚💚💚
बुहारी सिरियल सधै दिमाग र दमको खेल हुन्छ❤❤❤❤
बुहारी सिरियल मनपर्छ तर रामको दिदिहरुले गरेको व्यबहार देखेर घृणा लाग्छ अरु पनि सहमति हुन्हुन्छ 💐💗👍️💐💐💐👍️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमला बाच्नुपर्छ भन्ने हरु यता हाजिर हुनुहोस्
me
कमला केही नहोउस भगमान बिन्तिछ
कमला नभय सिरियल राम्रो हुदैन त्यसैले कमलला बाँच्नुपर्छ
Mani xu
Kamala bhayana bhane yo seriyal heridaina
wow so beautiful I miss aama❤❤❤❤😢😢😊😊😊😮😮🎉🎉
अर्को एपिसोडमा कमला ठीक भएको हेर्न चाहन्छु , all the best buhari team 🙏🙏
अर्को भाग मा चै कमला निको भएको हेर्न चाहाने हरु एता हजिर हुनुस है ❤❤
Ma
Endiya
ma pani xu
म पनि छु❤❤❤
Mo
❤❤❤❤❤बुहारि सिरियल मा कमला काे बिमारी निकाे हुनुपर्छ भन्ने ले लाईक गर्नु ल,,,,,,,,,
कमला ठिक हुनु पर्छ।
कमला लाई ठिक हुनु पर्छ है❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤
Kamala li sancho hunu parxa god
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤❤
सिरिएल त हो चमत्कार हुनुपर्छ कमला बाच्नुपर्छ
कमलालाई केही नहाेस भन्ने हरु यता हजिर हुम त😢😢🎉🎉❤❤❤
❤❤❤❤❤
मम्मान छ हरुलाइ🙏💕💕💕💕💕💕💕
कति राम र कमला को दुख भाको बनाउनु भाको कहिलेकाही त राम को दिदिबहिनी हरुको पनि दुख भाको बनाउनु भको म जस्तै येस्तो इच्छा भाको साथिहरु यता सहमति हुम है ❤🎉😊😊😊💐💐💗💗😘✍️👍️
यो दिदिबहिनी हरु ले चाहिँ अती नै गरेका हुन हेर्न नै मन लागेन बिहे भैसकेको दिदिबहिनी हरु आएर सम्पत्तिको नाउमा अत्याचार गरेको अलि राम्रो लागेन राम जि
कमला बाँच्नु पर्छ भन्ने जति यता हाजिर हुम्त ✋
कमलालाई बचाउनु पर्छ राम र कमला कहिले छुट्नु हुदैन ❤❤❤
कमला बिनाको नारी सिरियल सुन्य हुनेछ किन कि कथाको मेन पत्रा भनेकोई राम र कमला हो कमला बाच्नु पर्छ ,केही हुनुहुदैन😭😭❤️❤️❤️
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम ❤🎉🎉🎉🎉
🎉🎉🎉
Ma xu
❤
कमला लाई रोग़ लागेको 😢😢सुनेर म त धेरै मर्णे भने को सुन्दा धेरै मन ruwayo ruwayo🙏🙏😭😭😭😭😭😭
Kamala ramro हुनुपर्छ।
❤❤
सिर्जना को साथी हरु l
लाई कारबाही हनुपर्छ। ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमला जसरी पनि बाच्नु पर्छ❤❤❤रामर कमलाको जोडी युग युग सम्म रहनु पर्छ😢😢😢❤
बुहारी सिरीयल एक भाग देखी 148भाग सम्म हेर्ने जति यता हाजिर हुन त छिटो ❤
Maila ta harako xu
❤❤❤❤❤
राम दाइ हजुर को कथा हेरेर मन छुयो र मन रोयो मेरो
My favourite serial ❤❤❤❤❤
कमला ठिक भएको हेर्न चाहाने हरु यता हाजिर हुनु त😢😢 सम्मान छ सबै टिमलाई कथा चेलीको😢❤❤
Me
Me
Me
Hello sunana
Ma
येदि कमलालई अर्को भाग मा निको भएना भने यो सिरेल कहिले हेर्दिन बन्ने को को हुनुहुन्छ हाजिर हुनु त ❤❤
कमलालाई केहितलमाथि भयो भने त यो सिरियल नहेरेपनि हुन्छ रामरकमला सधैं शाथै रहनुपर्छ ❤❤❤❤❤❤❤😁😁😁😁👌👌👌👌👌👌
कमला मर्नु हुदैन भन्ने जति यता हाजिर हुम त 😭😭😭😭😭😭?
🎉🎉🎉🎉
Kamala marnu hudain haii
कमला बाचेर दिदी हरुलाई तह लगाएको हेर्ने मन छ सात समुन्द्र पारि खादि मुलुक बात हेर्दै छु राम सर जसरि भएनि कमला बाच्नु पर्छ ❤❤❤❤❤❤❤
बुहारी लाई मन पराउने जतिसक्दो एता हाजिर हुनुपर्छ
कमला दिदिलाई छिट्टै निको होस ♥️🤎💚💛 भगवानले रन गरुनु
बुहारीलाई छिट्टै niko होस❤❤❤❤❤❤❤❤❤❤❤
कमलालाई केही हुनु हुन्न भन्ने जति यता हाजिर हौ त😢🙏🙏🙏
Kamala bachanu parxa
Wow nice 👍 very good 👍👍👍👍❤❤❤❤❤❤
E😢 !❤😊@@chandratamang113
बुहारी लाई छिटै सन्चो होस भन्ने यता आउनुहोस् 😢❤
कमला लै केही हुनु हुदैन नत्र रामरो हुदैन
सन्चो होस
My favourite serial 😭😭
कमलालाई केही हुनुहुँदैन कमला बाँच्नु पर्छ अाजकाे कथाले साहै रूवायाे😢
कमला को रिपोर्टमा मिस्टेक भयको हुनु पर्छ र कमला ❤❤❤❤मर्नु हुदैन बाच्नु पर्छ😢😢😢😢
धेरै माया अनि मिठो सम्झना बुहारी टिमको सबैमा ❤❤🎉🎉
कमला बाच्नु परछ❤❤❤❤❤❤
धेरै नाटक हुन थाल्यो यो सिरियलमा आजकाल हेर्न नी अल्छी लागिसक्यो अब त, सधैं त्यही दिदी बैनी को चर्तिकला सधैं वाक्क लाग्यो
I Love 💗😙 bhuri searial
कति महान छन कमला राम र सुशीला सम्मान छ हजुरहरुलाइ ❤💐💗💗👍️✍️😘
❤❤❤❤❤❤
कमला दिदी बाच्नु पछ रअकाे भागमा कमला दिदी निकाे हुनुपर्छ कमला दिदी र रामदाईकाे जाेडि कहिलै पनि छुटनु हुदैन ❤❤😊😊❤❤
कमलाको रिपोट झुटो भयेको हेर्न को को लाइ मन छ कमेन्ट गर्नु होस।
कमलालाई के हि हुनु हुदैन र सुर्तिको दिदिबहिनी सबै आ आफ्नो घरमा जानू पर्छ ।राम र कमला खुशी अनि सुखका साथ बस्नु पर्छ ❤❤❤❤❤❤
कमला लाई केही पनि हुनुहुदैन नत्र सिरियल राम्रो हुदैन ❤❤❤
राम र कमला को जोडि छुट्न हुन्न छुट्न न चाहाने जति यता उपस्थित हुनु 🎉🎉
मेराे सारै मन पर्ने सिरियल हो ।👍️🇳🇵💐 म काठमाडौबाट हेरिरहेकि छु।🎉✌️
अाहा सिर्याल त निक्कै सुप्पर छ नि राम कमला ऐस्ता पापिनि हरु अाफ्नाे घर माँ बस्न अधिकार दिन हुन्न राम कमला जे हाेस सिर्याल खतरा लाग्याे है राम सर👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पछ र यो सिरियल सधैं यरतै राम्रो हुँदै जाओस सपुण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
,, ,, ,,, ,,,,
😮😮
😮😮
उत्कृष्ट सिरियल
ko vatuwa ho yo feri balen banera aako hahahahaha
I am watching from Bhutan.I love your serial.best wishes for next❤❤❤❤
कमला बाच्नु पर्छ कमला मरेपछि बुहारी सक्किगयाेनि के हेर्नु कमला मर्नु भयेन सुर्ती सिर्जना चाहि मरेका भये हुन्थ्यो कमला बाचेकाे हेर्नुपर्छ धन्यवाद बुहारी परिबारलाइ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏
राम र कमला काे जाेडि छुट्नु हुदैन कमला लाई छिटै निकाे भकाे देखिन पायाे स अब काे भाग मा❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😭😭😭😭😭😭😭😭😭😭
दामि छ बुहारि सिरेल❤❤🎉🎉
कमला र राम लाई कैले सुख् आउछ सधैं दुख मात्र कति हर्नु हो 😢😢
बुहारी श्रीएल लाई धेरै धेरै बधाई छ।
जिन्दगी एउटा भिजेको कागज जस्तै भएको छ न त केही लेख्न मिल्छ न त जलाउन मिल्छ!😿❤️🩹🌻
😫😫🤐Dear jindagi ko ke bhar xa ra aaja ki voli marne hunxa❤😫😫😫😭😭😭😭😭😭😭😭😭😭😭
कमला दिदि बाच्नु पर्छ र अर्को भागमा कमला दिदि निको हुनु पर्छ कमला दिदि र रामदाइको जोडि कहिलै पनि छुटनु हदैन 😊😊😊😊😊😊😊😊😊😊😊😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aagami din ko subhakamana buhari tim lai❤❤
कमला काे रिपोर्ट साटिएको हो कमला लाई केही भाको छैन भन्ने जति यता हाजिर हुनुहोला❤❤
हेरन हतार भयो❤❤❤😂😂😂😂😂😂😂😂😂बुह।री सिरेल मल।इ माऋ होकि अरुलाइ पनि मन परछ मलाइ त अस।धे मनपरछ मनपराउने जति एेता हाजिरहुमत😂😂😂
कमला बाँच्नुपर्छ, दिदीबहिनीकाे चेत खुल्नुपर्छ र घरमा खुशी ल्याउनुपर्छ ।
कमाला ठिक हुन पन्ने लले like गर्नू कामला ठीक हुनू प्रयो
नात्र सिरल हाम्रो के होला
कुनै पनि हालत मा कमला बाच्नु पर्छ❤❤
बलड क्यान्सर भयका मान्छे मरि हाल्छन भन्दा पनि बलड क्यान्सर भयका मान्छे पनि बाच्छन भन्ने संदेश मुलक जन चेतना जगाउने खालकाे हुनु पर्याे कथाकाे माहाेल राम भाई❤️❤️🌹🥀🙏
Um hoo yahi ho
बुहारीस सिरियल अहिलेसम्म नछुटाइ हेर्ने अरु कति जाना हुनुहुन्छ भन्नू त 🌹♥️♥️
Ma ❤❤
म छ nisha प्युठान जिल्लाको
ढिलाई भएपनि हिजोको apsood हेरेर छोटाे प्रतिक्रिया दिदैछु😘हिजोको apsood ले सारै मन दुखी बनायो😢कमलालाई केहि हुनुहुदैन कमलाको डक्टरि रिपोर्ट सबै झुट हुनुपर्छ😢कमला र अरु कसैको रिपोर्ट साटिएकाे हुनुपर्छ 😢कमला र रामको जोडी छुट्नु हुदैन 😢राम दुखी भएको देख्न सक्दैनौं 😢आउदै गरेको सुभदिपावालिको सुभकामना all timlaaii 🙏🙏❣️❣️तनहुँ बन्दिपुर भावना गुरुङ 🙏❣️🙏
कमला जसरी भएपनि बाचनु पर्छ कमला लाई छिटै नै निको होस
राम दाइ तपाईंको र कमला दिदीकाे यो सिरियल धेरै राम्रो छ र राम दाइ मैले तपाईंको सिरियल बाैद्वबाट हेदैछु। ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
यो सिरियल अाउदा कोको खुसि हुनुहुन्छ यता हाजिर हुम्त..!❤🎉🎉🙏🙏
Ma khusi hunxu❣️
Mat khuc hun ris mtr uthx khali Kamala kamalako husband ko bahek Aru kahaniii naii aaudainn
me
😢😢😢😢😢
😂😂😂😂😂😂😂
कमला बाच्नु पर्छ है अर्काे भागमा छिटै निकाे हुनु पर्छ
Kamala जसरी पनी निको हुनू पर्यो र अर्के कुरा अती राम्रे सिरीयल बनाउनु भा छ बघाई र शुभकामना हजुर हेरलाई एस्तै ईफेक्टिप सिरीयल हरु लियेर आईरहु हुन अनुरोध मेरो Thank you Ram Kamala also 🙏 everyone team ❤❤❤❤❤
Please the lord 🙏🙏 प्रभु यीशु मसीह ने आप के जीवन में जो आशीष दी है वहीं आशीष हमारे जीवन में भी पूरी हो आमीन आमीन 🙏🙏🔥🌹🌹🌹🌹🌹🙏🙏🔥🔥✝️✝️✝️🛐🌹🏡
कमलालाई ठिक हुनुपर्छ सबै जना मिलेर कमलालाई बचाउनु पछ यति राम्रो सिरियल बनाउने राम दादा धेरै धेरै बधाई छ
कमला को रिपोर्ट साटियको होस् बिरामि अरु नै कारण ले भाको होस् भगवान् ❣️❣️❣️
कमला सन्चो भएर दिदि हरु तह लगायको हेर्ने मन छ साथैइ दिपावलिको पनि शुभकामना बुहारी टिम लाई हाल मलेसिया बाट हेर्दै छु
कमलालाई केही नहोस भगवान सङ्ग प्रथना गर्छु 😢😢
बुहारि टिम लगायत हेर्ने दर्शक हरुलाई मेराे तर्फ बाट नमस्कार छ है
म लाई बुहारी सिरियल एक्दमै राम्रो लाग्छ अर्को भाग मा कमला दिदी लाई सन्चो भयको हेर्न पाउ र यि तीन जना दिदीबैनी अनि त्यो अर्काको घर बिगार्ने काकी लाई जेल हाल्नु पर्यो अनि मात्र यो सिरियल पक्कै राम्रो हुनेछ बुहारी टिमलाई सफलताको शुभकामना छ ❤ धन्यबाद
राम र कमला बाच्नु पछ भननेे जति यता हाजिरि गरुमत😮😮😮❤❤
यो सिरेल असाध्धै मन पर्छ
❤❤❤❤बुहारी टिमलाई धेरै धेरै शुभकामना साथै सफलताकाे कामना ।
यी नखरमाउलिहरुलाई सक्त कारबाही हाेस
यो बुहारी सिरियल १ देखि अहिलेसम्म नछुटाई हेर्ने कति जना हुनुहुन्छ हाजिर हुम❤ ❤
my favorite sirel❤❤
बिहारि सिरियल हेर्ने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरु लाइ आउदै गरेको महान चाड शुभ दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ❤❤🎉
सेबास रामधन्य बातखुसि लागाे त्र फेरिआउछन ❤❤❤❤❤❤❤
कमला बाँच्नु पर्छ कमला बिना सिरियल अधुरो हुन्छ कमला छिटै निको हुनु पर्छ ❤❤❤❤❤❤❤❤
कमला ठिक भयको हेर्ने सबैको चाना हुनेछ
धेरै माया मिठो सम्झना बुहारी टिम सबैलाई ❤️❤️❤️
बुहारी सिरेल कस्ले कस्ले हेर्नू भाको छ नछुताई कन 1 देखि एता हाजिर हुम है
कमला सिरियल अतिनै मन पर्छ कमलालाइ केही हुनुहुदैन छिट्टै निकाे हुनुपर्छ
यो सिरियल धेरै राम्रो छ मलाई त एक हप्ता कुर्न पनि गाह्रो हुन्छ कहिले अाउछ शुक्रबार भनेर बस्छु❤❤❤❤
My favourite sirel buhari ra ramle sukha payako herna manxa ❤❤❤
बुहारी सिरियल धेरै मन पर्छ
Dharai ramro xa yo siriyal sabai janalai thankyou❤❤❤❤
सारै राम्रो बुहारी सिरियल हाल मलेशिया बाट हेर्दै छु। सबै लाई शुभकामना छ ।
धन्यवाद प्रभु इस भोर को दिखने केलिये आपकी महिमा करने केलिये हम सब को जीवन दिया धन्यवाद खुदा।💕💕💕💕
Mmmmmmm...mp❤pxssspzpx❤❤pzppsspzpपxडछव तर््त्रज्ञेहदहबअ❤❤ढल्े😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Nice ramesh and kamala or ram dharai raamrow xa ho
❤❤❤❤❤❤❤❤
कमला र राम खुसि हुनु र याे सबै झुटाे हा्स भगवान🙏🙏🙏🙏🌹🌹👌👌
1 भाग देखि हेर्दै आइरहेछु राम दाजु यो सिरियल तर मलाइ चित्त नबुझेको कुरा चाहिँ यो अलि ब्याबहारिक भएन 🎉जस्तो लाग्छ। कमलादिदी को रिपोर्ट अरु कसै सङ साटिएको र आगामी दिन मा कमला दिदी अनि हजुर राम दाजुले सुख र खुसी भएको हेर्ने मन छ ❤❤❤❤❤ धेरै धेरै माया बुहारी टिम लाई ❤❤❤