बुहारी भाग-१४९|| Buhari Episode-149 || कथा चेलीकाे || Nepali Sentimental Serial || 10th Nov. 2023
HTML-код
- Опубликовано: 9 ноя 2023
- बुहारी भाग-१४९|| Buhari Episode-149 || कथा चेलीकाे || Nepali Sentimental Serial || 10th Nov. 2023
Direction/ Concept And Script : Ramchandra Bohara
Ast. Direction: Mahesh Thapa
Production: Subash lakantri
Makup: Rakesh Ranapal
Cameraperson: Pawan Bhujel
Edit: Pawan Bhujel
Song: Kamala Khadka, Binaya Karki
Act:
Ramchandra Bohara
Anita Baiju
Laxmi Giri
Deshbhakta khanal
Bijaya Dauja
Laxman Bikram Basnet
Bidhya Karki
Mahesh Jung Thapa
Sarita rajopadhyaya
Anju Hamal
Saraswoti phuyal
Anita Giri
Sudip khatiwada
Puskar Dhungal
Sangam Bhandari
Indrajit Chaulagai
Rukmila Adhikari
Anjana Ghimire
Nabin Acharya
Kishan Thakuree
salina Acharya
Bhawan Bhandari
Online Supporter : Bishal Rai (Mfu )
------------ ---------------------
contact Gmail : ramchandraboharabuhari@gmail.com
background Score :
BINAY karki
Aarohi entertainment
binaytwo@gmail.com
Background Aalap :
Pasang Doma Sherpa , Binay Karki
#Buhariepisode149
#Buhari#Ram#kamala
#Nepaliserial#Newserial #Sentimental
#buharishortfilm
----------------------------------------------------
***********************************************
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500. .
यश च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RUclips मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
सल्लाह र सुझावकाे लागि सम्पर्क:
कथा निर्देशक:- रामचन्द्र बोहरा- 9860302637
follow on facebook
Ramchandra bohara profile.php?......
Buhari Page:
/ buhari-10500
contact Gmail : ramchandraboharabuhari@gmail.com - Развлечения
शुभदिपावली तथा छट पर्व २०८० को सम्पुर्ण देश तथा विदेशमा रहनुहुने हाम्रा प्यारा दर्शक हरुमा हार्दिक मङलमय शुभकामना ब्याक्त गर्द छौ
" बुहारी परिवार"
Lost of love buhari family ❤❤❤
Fast uploading 🎉🎉❤❤❤❤😢😊
सुभदिपावलि तथा छट पर्व 2080 काे सुभकामना बुहारि परिवारलाइ🎉🎉❤❤❤❤❤❤❤
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल
@@lpsigdel2866❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉😢😮😮😅😊😊😊😅😮😢🎉😂❤❤❤😂😂😂🎉😮😅😊😊😅😮🎉😂❤❤❤😂🎉😢😮😅
राम र कमला को जोडी कहिले छुट्नु हुदैन ❤️❤️❤️
Thik bhannu bho
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमलालाई केही पनि न भएको हेर्न चाहने जति लाईक गर्नुस त❤❤
राम र कमलाको जोडि कहिले पनि नछउटओसू भन्ने को कोहुनुहुन्छ यता हाजिरी हुम त ❣️❣️❣️❣️❣️❣️
राम र कमलाको जोडी छुट्नु हुदैन जसरी नि कमला ठिक हुनुपर्छ ❤❤❤❤❤
बुहारी लाई केही नहोस् भन्न चाहने हरु यता आउनु ❤❤❤
😭😭😭😭😭😭😭
Jamal's lai kahi nachos😭😭😭😭😭😭
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सीरीयल हेरेर आँसु बग्ने को को हुनुहुन्छ।😢😊❤
Mata dherai roya😢😢😢😢
😮😮😮😮😮
Ksm aajko episode herer roe mh 😢😢😢
😭😭😭😭
Dherai ramro chh
राम र कमलालाइ साथ दिने कोको हुनुहुन्छ ?😢😭🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुहारी सिरियल बनाउने टिमलाई तिहारकाे शुभकामना 🎆🎆🎆🎇🎇🎇🎆🎆
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
को को लाई मन पर्छ बुहारि❤❤मेरो CMT मा like गर्नुस है🤣😃
❤
सुसिला ले कमला र राम को साथ नछुटोस ।। भन्ने को को हुनुहुन्छ नि ।। यता हाजिर हुम त ।। धन्यवाद जय नेपाल 🇳🇵🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुहारी सिरेलआज सम नछुट्टाछुट्टै हेर्नु भयो को जाति ले यता हाजिर गर्नु त❤❤❤❤❤❤❤❤❤
१ देखि १४९ भाग हेर्न जति सपोट गरौ
२ दिन को जिन्दगी हो 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सुसिला आउँदाको खुशीले आखाभरी आँसु आयो😢
Ho ho 😭😭
Miss you buhari Tim lai
@@user-xi6wt4sv8r
92
@@user-xi6wt4sv8r
.
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
राम्रो त हो तर छडौलीहरुको क्यारेक्टर अलि बढिनै नसुहाउँदो भो
Waw😂❤😢
अब आउँछ मज्जा कैले घरबाट बाहिर निकाल्नु हुन्छ भनेर हेर्न आतुर भयको थिय अब त यो इछा पनि पूरा होला जस्तो छ म धेरै खुशी छु । र खुशी हुने जति एता हाजिर हुम त❤❤❤❤❤
यस्ता दिदी बैनी कसैका नहुन 😢 यिनीहरू लाई घरबाट निकाले को देख्न पाउँ। र कमला काे मृत्यु नहोस् रिपोर्ट साटिएको सुन्न पाउँ🙏 susila is best sister 🥰
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुहारी सिरेल मन पराउने यता हाजिर हम त 🙏🙏
नियमित रूपमा बुहारी सिरियल हेर्ने जति यता हाजिर हुम है 🎉🎉🎉
आज सम्म यो सिरियल हेर्दा आँसु झेरेको थियन आज लास्तै आँसु आयो हे भगवन यो जोडी नछुताइ दिनु😥😥😥
😢😢😢😢
@@bhojbahadur8194pppp
कमला र रम लाई सदै खुसी देखन पाउ भगमान❤❤😢😢😢
बुहारी सिरियल बनाउनेछ सम्पूर्ण टिमलाई तिहार को शुभकामना❤❤❤❤❤❤❤
आजको भाग ले आँसु नै आयो 😢😢😢🙏❤️ यस्ता दिदी बहिनी रियल मा कोइ सत्तुर्लाइ पनि नपरोस कुर्सीमा बसेकाभाइ बुहारीलाई उछिट्यार फाल्दा त कस्तो मुटु नै भक्कानियो😢😢😢❤️❤️🙏
same
शुभ दिपावली को शुभकामना छ राम दादा र कमला भाउजु लाई
💕🙏💕"लाखौं दीपहरूले तपाईंको जीवनमा अनन्त समृद्धि, स्वास्थ्य र ऐश्वर्यले सधैं उज्यालो बनाओस्। तपाईं र तपाईंको परिवारलाई दीपावली"तिहार "को धेरै धेरै शुभकामना।"
" शुभ दीपावली""शुभ दीपावली""शुभ दीपावली"
राम र कमला को जोडी मन पर्ने जति हाजिर हुनुहोस् त ❤❤❤❤ फ्रम dang
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?👍️🎉❤
म पनि छु खुशी
Ma xu
Ma xu
❤❤❤❤❤❤❤❤
ma
राम र कमला को जोडी कहिले नछुटोस् ❤
अन्तिमा सुसिला बैनि अाएसि मन खुशी भयाे मेराे त बल्ला शुसिला बैनिलाई धेरै धेरै बधाई छ दाई भाउजु लाई टिका लगाई अाेखर फाेरि अासिस दिई खुशी बनाएकाे मा 🎉🎉🎉🎉🎉🎉
राम र कमला को जोडी छूटनू हूदैन❤❤😊
हाे छुटनु हुदैन
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बुहारी सिरियल हेरेर बसिरहनु भएको सम्पुर्ण साथिहरुलाई तिहारको शुभकामना ❤❤❤❤🎉🎉🎉
जसले मेरो कमेन्ट पढ्नु हुन्छ उहाँको परिवारको भगवानले कल्याण गरुन् जय नेपाल
❤
Sem too you❤
यो त अती भो😂😂😂
Happy tihar all nepali father's, mother's, sister's and brother's 🎉🎉 imiss you all happy tihar😊😊🎉🎉🎉
हजुर हरु लाई पनि तिहार को धेरै धेरै सुभकामना हैइ 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Ram ra Kamala ko jodii kahelii nah totoess ❤❤❤
कमला भाउजु लाई ब्लट क्यान्सर छिटो निको होस् र हिन्दु हरुको महान चाड तिहारको अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सम्पूर्ण आमा बुबा दाजु भाई दिदी बहिनी तथा बुहारी परिवार लाइ तिहार को शुभ-कामना छ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
लास्टकाे भनाइ ले मेरो सारै मन छाेयाे र शुसिला लाइ धेरै धेरै धन्यवाद 🌹🌹❤️❤️
निकै भाबुक भए लास्टमा बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤
❤❤❤सुब दिपाबालि तिहार काे देश बिदेश मा रहने अ।फन्त लगाएत सम्पन्न नेपाली लगाए सबै लाई शुभकामना छ
तिहारको याद दिलायो यो एपिसोड्ले !! सबैलाई तिहारको शुभकामना 🙏🙏🙏❣️❣️❣️
हाम्रो देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई महान चाड दिपावलीको अवसरमा हार्दिक मंगलमय शुभकामना सबैको घरमा खुसियाली छाउन्।🙏🇳🇵💐❤️😊
❤❤ happy Diwali ❤ from Darjeeling आजको यो बुहारी ऐपीसोट धेरै राम्रो भयो र सबै कलाकार हरूलाई शुभ दिपावली को ढेर सारे शुभ कामना ❤❤❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😮wow very very nice😊🎉
बुहारी आउदा को को खुसि हुनु हुनछ❤❤❤
कमला लाई केही नहोस भन्नी जति यता हाजिर होउ है😢😢
Kamala dd lai kipani na hous
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
me❤❤
Me
साह्रै मन रुलायो है यो भिडियोले चाई तर यो वास्तविकता हो ।दाई respect your all team
बुहरी सिरियल लाई मया गरिदिनुहुने जति सम्पुर्न दजुभाइ तथा दिदिबहिनि हरुलाई धेरै धेरै धन्यबाद्🙏❤
सुसिला बैनै अाउनु भएछ राम् भाई को सपोटअब हेर्नमा मजा आउँछ बुहारी सिरियल
my favourite serial ❤🎉
एकदम सहि लागयो अाजको कथा
कमला बाच्नु पर्छ भन्ने यता हाजिर हुम् त।
Umm kamala didi bacnnu parxa hai
बिचरा राम र कमलाको आँसु झरेको यो तीन वटि दिदिहरु लाई कहिले पनि सुख नपावस र रामको बहिनि सुसिला लाई धेरै धेरै धन्नेबाद छ तिहारको दिन खुशी छाइदेकोमा र कमला लाई केही पनि नहोस भगवान 🙏😭कमला र रामले सुख पाको हेर्न मन भाको साथीहरू यता लाइक गर्नुस् है👍️🙏🙏 plz plz म चाहिँ हेटौंडा बाट हो मलाई यो सिरेला धेरे भन्दा धेरै राम्रो लाग्छ र धेरै मन पर्छ .......
My favorite serial buhari ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बुहारि सिरियल टिमलाई सुभ दिपावालिको सुभकामना सबै भन्दा धेरै राम कमला र सुशिला बहिनिलाई धेदै भन्दा धेरै सुभकामना छ बहिनी भनेको त सुशिला जस्तो हुनु पर्छ सुशिला सिस् नमस्ते
बुहारी सिरियल को सम्पूर्ण टिम मेम्बर तथा देश बिदेश मा छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु भाइ दिदीबहिनी बुबा आमालाई शुभदिपावलि हार्दिक मङ्गलमय शुभकामना happy dipawoli💗💗😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम दाजु दिदिहरु पर्ति अलि कडा भएर प्रस्तुत हुनुपर्यो ❤️❤️❤️
यस्तो दिदीबहिनी त सत्रु लाई पनि नपरुन म जस्तो भाइ भए याे जिन्दगीमा यस्तो सत्रु दिदिबहिनी काे मुख पनि हेर्ने थिईन जिन्दगीभर घरमा अाउन दिईन थे
राम र कमलको जोडी कहिले नछुटोस् ❤
भाग १ देखि १४९ सम्मा नछुट्टाइ हेर्ने म पनि छु है सथिहरु
बुहारी सिरियल आउँदा खुसी हुने जति यता हाजिर गरुम त
शुभ दिपावली को हार्दिक शुभकामना व्यक्त गर्दछु देशविदेशका दाजुभाइ दिदीबहिनीहरुलाई हार्दिक शुभकामना छ यो कार्यक्रमको कलाकारलाई दिपावलीको शुभकामना छ
राम र कमला को जोडी कहिलै नछुटोस❤
धेरै धेरै सानि बैनि ले टीका लगाऐ काेम हामि खुसि छाै🙏🙏🙏🙏🌺🌺🌺🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
राम र कमला को जोडि कैले पनि नछुटोस यदि छुटनु नैपरेयो भनेत म योसिरेल नै हेरदिन🙏🙏🙏🙏🙏
राम र कमलाको जोडि कहिल्यै नछुटोस❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤🎉🎉🎉🎉😊😊😊😊
ठिक गनु भो
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अाज काे भाग मा अासु अा याे टीका वाला सिनमा शुभ दिपावलि छठ पबँ काे शुभ कामना बुहारी टिम लाई 🙏🙏🙏
एक दमै राम्रो लागो भाई सूसीला ले एकदमै राम्रो गरीन खूसी लागेको छ भाई ❤❤🎉 हैप्पी भाई टीका ❤❤
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤❤❤❤
राम र कमला को जोडी कैले छुटन भने जति हाजिर हुम त❤❤❤
बुहारि परिवार लाइ 2080/सालको शुभ दिपावलीको शुभकामना साथै छट को राम्रो सँग हासि खुसी तिहार मानउनुस सधैं भरी हेर्न पाइराखौ बिहारि सिलियर सम्पुर्ण मा शुभकामना 🙏🙏🙏 तिहारको राम सर 🙏🙏🙏🙏
राम र कमला को यो दुःख 😢 र यो शब्द गलत ho भन्ने जति यता हाजिर हो ani बुहारी टिमलाई मेरो जनकको तर्फबाट सबै टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दैछु ra देश बाहिर रहेका नेपाली हरूलाई पनि शुभकामना र नेपाली seriyall हेरिरहेका दाजुभाइ तथा अन्य साथीहरू लाई पनि यसरी नै राम ra कमला ko blod kancra लागेको झूटो ho ra फेरी pani ram ra कमला को हर्ष ko दिन आयो भन्ने जति यता la❤❤❤❤❤❤ सम्पूर्ण टिमलाई आगामी दिनको पनि शुभकामना मन्तव्य प्रकट गर्दैछु 🎉🎉❤❤❤❤
याे सिरियल आउदा खुसि हुने काे काे हुनुछ यता हाजिर हु त
सुभ दीपावली को शुभकामना राम र कमला लाई ❤❤❤❤❤❤
हेपि तिहार सम्पुण बुहारि टिमलाई 🙏🙏🙏🙏🙏🙏
कस्तो heart toching .अँखा बाट आँसु खसेको पत्तै भएन ।क्या सहि टाईममा सुशीला बहिनीको ईन्टृ
राम र कमला को जोडी कहिले नछुतोस भन्ने जति एता हाजिर हुम त
🕺💃🕺💃🕺💃🕺💃🤱🤱🏤🏤🏝️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394use c 🎉
सीता र राम कोजस्तो जोडि छ राम दाइ कमला दिदी को यस्तै जोडि होस बिबाहित दिदी बैनिको शुबकाम छ है सम्पुण नेपाल बिदेसमा बस्नु भएका दाजु भाई दिदी बैनि आमा बुवा सम्पुण लाई🙏🙏🙏🙏
केही हून कमला लाई भग वान को आसीर बाद लागोस ❤❤🙏🙏
सिरियल हेर्दाहेर्दै आँखा बाट आसु आयको थाहा नै भयन 😢 लास्तमा भयनी बैनी आइन खुशी लागिओ 😁😁🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
मेरो तर्फबाट पनि बुहारी परिवारलाई शुभ दीपावली तथा छठ पर्व को हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु 🥰🥰💞😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमला सिररियल अाउदा खुसि हुने ले हाजिर गरुम त 🙏🙏🙏
बुहारी टिमलाई दिपावली को शुभकामना
राम रकमला❤❤❤❤❤❤❤🎉🎉
राम र कमला काे जाेडि कहिले पनि नछुटाेस सम्पूर्ण बुहारी सिरियल परिवार लाई शुभ दिपावलि काे मगलमय शुभकामना ❤❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमलाको जोडी कहिले नछुतोस र सम्पुर्ण बुहारी परिवार लाई भाइतिका र छट को शुभकामना 🌹🌹🌹🌹❤️❤️
कमला लाइ केहि नहोस सबै बुहारि टिमलाइ तिहार को शुभकामना छ साथै शुसिला ले राम र कमला लाइ टिका लगाएर ठिक गरिन❤❤💗💓🥀❤🙏🏻😊👍👍
लास्टै मन छोयो ❤ l love you ❤️ buhari
बुहारी सिरियल हेर्नू हुने सम्पुर्ण लाई शुभ दिपावलिको हार्दिक मंगलमय शुभकामना ❤❤❤❤❤
Happy dipawoli ram ra kamala ma parigau bat ❤❤❤
शुभदिपावली तथा छठ पर्व 2080 को सम्पुर्ण नेपाली आमाबुबा तथा दिदीबहिनीहरु लाई हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु 🎉❤🎉❤ बधाई छ बुहारी टिमलाई 🎉❤🎉
My favorite serial buhari...❤❤❤
my best serial ❤❤❤❤
देश तथा विदेशमा बस्ने नेपालीहरुलाई शुभ दिपावली को शुभकामना ब्यक्त गर्दछु ❤ र यस सिरेल का कलाकारहरुलाई ❤ पनि ❤ शुभकामना ब्यक्त गर्दछु । ❤
रामले तीन जना दिदी हरुलाई नै घरबाट निकाली दिने निर्णय सही छ। सम्पत्तिको लागी टिका लगाउने सोच भएका हरुको लागी सारै राम्रो सन्देश हो यो।र तराई बाट शुसिल आएर राम र कमलामाई टिका लगाएर सारै राम्रो भयो ❤️❤️ सम्पुर्ण बुहारी टिमलाई मनदेखि शुभकामना 🙏🙏🙏
Happy दिपावली बुहारी परिवार लाई ❤❤❤❤❤
अाजकाे याे सिरियलले अासु नै अायाे कमलाकाे बल्डक्यानसर याे सपना हाेस । रबुहारीका सम्पुर्ण कलकार टिमलाई दिपावली काे धेरै धेरै शुभकामना ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💐💐💐💐💐💐💐💐💐🌺🌺🌺🌺🌺🌺
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤🏤💃💃💃💃💃💃💃🕺🕺🕺🕺💃💃💃💃🕺🕺🕺🕺🕺🕺🏥🏥🏥🏥🏥🏥🏥🏥🤱🤱🤱🤱
आहा तिहार मनाक आभाश भयो बुहारी सिरियल ले त कमला लाई केही नहोस सब झुट होस अल दाजु भाइ दिदी बहिनी आमा बुवा हरु लाई तिहार को सुभकामना हाल कुबेत😢😢😢😢❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favorite serial dearai ramro lagx tar kamala lai kehi nhoss Vann chahanxu
Kamala को रो😢ग निको होस !kamala को
घरमा सबै मिलेर बसुन् भन्ने यता ❤❤❤
रामको दिदिहरु र मेरो दाइ जस्तो चही कसैको नहोस् 😢😢😢देश तथा बिदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनी हरुमा शुभदिपावालिको धेरै धेरै शुभकामना ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो सिरियल हेरेर रुने हरु जति यता हाजिर हुनुत🙏
Mah😢
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
राम र कमला दिदि को जोडी कहिले छुट्नु हुदैन र सुसिला लाई derai दन्नेबाट राम र कमला लाई टीको लगाइदियको मा
आहाँ कति सुन्दर राम्रो राम दाई र भाऊजु जुरको घरमा सधै लक्ष्मी माता ले रक्षा गरुन हजुरले चालेका हरेक कदम हरेक पाइलामा सफलताको शिखर चुमोस दाई एदमै ठिकगरनु भयो हजुर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
समय सन्दर्भ मिलाएर सिरिएल बनाउनु भएको छ। अति नै खुशी लाग्यो। २०८० सालको शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना बुहारी टीम लाई।