9 बर्षिया बालकले खुलाए बुद्धको जन्म .. सबै नेपालीले हेर्नुहोला भारत सम्म पुर्याउनुहोलाBhagya Neupane

Поделиться
HTML-код
  • Опубликовано: 27 авг 2024
  • Host- Bhagya Neupane
    सहयोगको लागि
    #BhagyaNeupaneHelpVideo
    यो Number मा Viber मा Massage गर्नुहोला
    +9779824977523 Viber मा massage गर्नुहोला..
    Camera person - Kamal Neupane
    Editor : Bhagya Neupane
    #LIKE #COMMENT #SHARE
    #BhagyaNeupane
    Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
    Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.

Комментарии • 3,4 тыс.

  • @RoomRentnepal
    @RoomRentnepal 5 лет назад +165

    यो फुच्चे भाइ चाई सारै talent रहिछ सबै मिलेर सयोग गरै 🇳🇵

  • @adityaacharya1826
    @adityaacharya1826 5 лет назад +186

    यो भाई को कुरा सुन्दा त अाखा नै रसायो सानो भएपनि कति ठूलो सोच र अाफनो देश प्रतिको माया यो भाई बाट सिक्न जरुरि छ सलुट छ भाई लाई 💓💓💓

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 7 месяцев назад +1

    धेरै राम्रो कुरा सुनाउनु भयो धेरै राम्रो गर्नुभएको छ सानो उमेरमा धेरै राम्रो कुरा सुनाउनु बालक लाई धेरै धन्यवाद छ

  • @user-fy1ph3di5n
    @user-fy1ph3di5n 7 месяцев назад +2

    यो भाइलाइ राम्रो शिक्षा दिनु ।साथै भाइलाइ सलाम ।

  • @ankitrai4687
    @ankitrai4687 5 лет назад +326

    भाग्य दाजु यो interview बाट आएको रकम उसैलाई दिदा धेरै राम्रो हुन्थ्यो होला
    किनकी उस्को भबिस्य को लागि हल्का भए पनि टेवा पुग्थ्यो ,,
    यस्तो बच्चा को ज्ञान् लाई हौसला दिनु अति जरुरी हुन्छ ।

  • @EpicNepal
    @EpicNepal 5 лет назад +429

    भाइ कति ट्यालेन्ट वा भाइलाइ सलाम छ ठुलो मान्छे बन्नु भविस्य मा

    • @roshankarki7152
      @roshankarki7152 5 лет назад

      Baini 👏👏

    • @roshankarki7152
      @roshankarki7152 5 лет назад +2

      Comments hanera viral hune man xa ho??😝😀😀😁Ho jata ni dekhxu ta..
      Hjur lai😁😁

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@roshankarki7152 मिल्छ भने साथी बनाउनु होला

    • @santoshrai326
      @santoshrai326 5 лет назад

      Rp babu official your smile

    • @ihslama6657
      @ihslama6657 5 лет назад +2

      मेरो पनि यही कामना छ भाइलाई।

  • @sarusapkota5497
    @sarusapkota5497 2 года назад +1

    यो बाबु लाइ नेपालको हिरो बनाउनु पर्छ है

  • @pashupatikatuwal8747
    @pashupatikatuwal8747 6 месяцев назад +2

    great ❤❤❤bhagya Neupane and so nice ❤❤babu

  • @EpicNepal
    @EpicNepal 5 лет назад +426

    भाग्य न्यौपाने दाजुको फ्यान हाजिर गरौ 😍😍😍😍😍😘

  • @khemkhadka7385
    @khemkhadka7385 5 лет назад +31

    भाग्य जि लाई मन पराउने जति यता हाजिर गरुम ।

  • @girmagar8491
    @girmagar8491 5 лет назад +74

    बढाई छ भाग्य दादा लुकेका पर्तिभा खोजी खोजी ल्याउनु भयकोमा धेरै ट्यालेन्ट बाबु रछ सही कुरा बुद्दको जन्म नेपाल मा नै जन्मेको हो।

  • @channels2592
    @channels2592 4 года назад +41

    यो भाई लाई राम्रो संग
    एउटा असल मान्छे बनाई दिनु होला
    नेपाली चाईनेज इंलीश हिन्दी बोल्ने सानोभाई लाई बधाईछ👋👋👋👋👋

  • @bhimbahadur6737
    @bhimbahadur6737 5 лет назад +165

    सलाम छ भाग्या नेउपाने सर यो बाबू धेरै टैलेन्ट रैछन इनि बाबुलाई केहि अफर दिनु पर्छ र टुरिस्टलाइ घुमाउने दिनु पर्छ

    • @KrishanKumar-dq1gk
      @KrishanKumar-dq1gk 5 лет назад +1

      Ho sanchai vannu vayo babu dherai talented xa yo babu lai bhagya Bhai le kei offer dinu parxa

    • @bhimbahadur6737
      @bhimbahadur6737 5 лет назад

      @@KrishanKumar-dq1gk मेरो बिचार ले एहि भन्छ बाबुले भनेका छन मलाइ एहा आउनु दिदैनन तर बाबू को टुरिष्ट घुमाउन सक्ने क्षमता देखिन्छ

    • @bhimbahadur6737
      @bhimbahadur6737 5 лет назад

      thankyou all frend like garnu bhaako maa hajur harulaai dherai dherai dhanyaabaat

  • @183Astropankaj
    @183Astropankaj 5 лет назад +50

    सानो भाइको बिचार 100% सहि लाग्याे

    • @sanchitaram3661
      @sanchitaram3661 5 лет назад +2

      Ati ramro

    • @LYNX232
      @LYNX232 5 лет назад +1

      Hi 👍👍👍👍👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺

  • @chokmaguenglishboardingsch5638
    @chokmaguenglishboardingsch5638 5 лет назад +5

    He is a true Nepali. This is called " Patriotism". All Nepali must learn something from him. I salute his talent. May the Almighty bless him with bright future.

  • @devisitoula3335
    @devisitoula3335 4 года назад +1

    सारै राम्रो लाग्यो भाई ले बोलेको❤️🙏

  • @sanjugm8568
    @sanjugm8568 5 лет назад +65

    Oh my god , यति सानो बालक यस्तो intlioan यति बुद्धि जीवी कति मिठो बोली देशप्रति प्रेम राख्ने भाईलाई support गरौ , love you bhai
    Jay gorkha jay Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shivagiri6087
    @shivagiri6087 5 лет назад +72

    फुच्चे भाइ धेरै तगडा अनि राम्रो पनि

  • @purnasingh2668
    @purnasingh2668 5 лет назад +121

    अबको प्रधानमन्त्री यो भाइ भयो भने देश विकास हुन्छ

  • @sunitayonjan8698
    @sunitayonjan8698 5 лет назад +19

    This boy is small with big thinking.
    This boy represents Proud to be #Nepali.
    #JayaNepal 🇳🇵

  • @loksubedi2326
    @loksubedi2326 5 лет назад +267

    यो भाइ को परिवारिक स्थित कस्तो यो पनि राम्रो सग बुज्नु पर्यो र यो भाइ लाइ यदि गरिब मा छ्न या आर्थिक स्थित कम्जोर छ भने यो भाइ लाइ पढ्न लेख्न को लागी सहयोग गर्नु पर्छ।।

  • @shresthalaxmimalla7361
    @shresthalaxmimalla7361 5 лет назад +27

    कस्तो राम्रो प्रतिभा भाको बाबु। बाबुको यो प्रतिभा लाई निरन्तरता राख्नु पर्छ। बाबुको भबिष्य उज्वल होस। म भित्री मन देखी नै धेरै खुशी भऍ।धन्यबाद भाग्य भाई।

    • @yamghale7184
      @yamghale7184 2 года назад +1

      You are a great boy you are a great wife
      You are a great boy

  • @gamvirlimbugamvirlimbu7784
    @gamvirlimbugamvirlimbu7784 8 месяцев назад +1

    बाबू नानी को लाई मान्नु पर्छ आफ्नो देश को कति माया रहेछ भनाइ हरु कति अचमित छन राम्रो बाटो देखाइयो भने भोलि हाम्रो देस को केही न केही गर्न सक्छ

  • @bimalamaharjan4465
    @bimalamaharjan4465 4 года назад +1

    उमेरंले सानो भएनी ज्ञान कतीठुलो रेछ बाबुको न्यउपाने भाई धन्यबाद।

  • @tekbahadurrawat6588
    @tekbahadurrawat6588 5 лет назад +21

    अती ग्यानी अनी सफा मन यो सानो भाईको यो सोचलाई सदैव सजाई राख्न यो सानु भाईलाई पढाईको लागी राम्रो बिचार भयका दाता पठाई देउ भगवान।। हार्दिक धन्यवाद भाग्य सर हजुर लाई।।

  • @fatafattv9555
    @fatafattv9555 5 лет назад +297

    यी साना भाइको यति धेरै ज्ञान् अङ्ग्रेजी,चाइनिज,हिन्दिमा बुद्ध नेपालमा जन्मेका हुन्क भनेर सन्सार भर चिनाउन चाहान्छ्न यि साना भाइलाई सलाम।

  • @user-qh4zm9xh6x
    @user-qh4zm9xh6x 5 лет назад +14

    बाबूलाई बुद्धको बारेमा राम्रो सङ्ग ज्ञान छ। बुद्ध नेपालमा जन्मेको छ भनेर देश बिदेशमा बस्नेलाई सबै जना प्रष्ट पारिदिएको छ

  • @user-ou9fh8ql8z
    @user-ou9fh8ql8z 4 года назад +1

    Gautam buddha was born in nepal यस्तो लाग्ने सम्पुर्ण नेपालिहरु यता हाजिर हुनु है त । हाम्रो देस नेपाल गौतम बुद्ध को देश हो । भाग्य न्यौपाने र यो भाइ लाई लाईक गरम है त ।

  • @laxmibista6687
    @laxmibista6687 5 лет назад +49

    अाज भाग्य भाईले यो बच्चालाई मनाेबल र अात्मबल बढाउने बाताबरण बनाई दिनु भयो ।धेरै धेरै धन्यवाद छ भाग्य भाई

  • @siddharthabogati8684
    @siddharthabogati8684 5 лет назад +66

    भाई लाई धेरै धेरै धन्यवाद छ र भाग्ये भाई लाई पनि सलाम छ

    • @sitalama817
      @sitalama817 5 лет назад +1

      good babu hamro desma yestai babu jsto hunu parxa

  • @umachhetri8610
    @umachhetri8610 2 года назад +1

    यति सानो बाबु को कति राम्रो र कति ठुलो प्रस्न
    बुद्ध ले 29बर्ष बिताएको ठाउँ को किन बिकास नभयको होला यति सानो बाबु मनमा यस्तो सोच
    आउनु भनेको यिनी बालक नै दिब्य बालक हुन्।
    यि बालक नै असाधारण बालक हुन।
    शक्ति ऊँ जय नेपाल ।

  • @bijayashrestha9412
    @bijayashrestha9412 4 года назад +12

    Worth watching 💌 good one brother... inspired 🗣️

  • @shivaangdembe7539
    @shivaangdembe7539 5 лет назад +27

    यो सानो भाइको स्वच्छ र सफा मन मा ग्रहण कहिले नलागोस । इश्वरसंग यहि प्रार्थना छ ।
    र सबै नेपालि दाजुभाइ दिदी बहिनि मिलेर यो सानो भाइलाइ अझ हिरा बनाउन लाग्नुपर्छ ।
    भबिष्यमा राम्रो हुन्छ ।

    • @goon8374
      @goon8374 5 лет назад +1

      shiva dai thanks for your beautiful words for this kid ...... i also would like to say the same thing ..you said my worlds thanks daiii.. this boy is amazing and honestly i didn`t know detail about kapilbastu now igot to know many things . big thanks to this bhai

  • @JDRAI-ug2fe
    @JDRAI-ug2fe 5 лет назад +27

    भाग्य भाई र साने भाईलाई सलाम छ , बुदॢको
    आर्शिबादले यो बाबुको दिमाग तिखो भएको रहेछ

  • @nirurawal5840
    @nirurawal5840 4 года назад +1

    भाग्य जि सबैको मन मुटुमा भग्वान भयेर आउनु भयको छ। हजुरलाई सलोट गर्छु ।

  • @incompletelovestory820
    @incompletelovestory820 4 года назад +1

    खुसी लाग्यो साना भाईले ठूलो काम गरिरहेका छन । गौतम बुद्ध नेपाल मै जन्मेका हुन भनेर बिस्वलाई चिनाउने काम खुसी लाग्यो।

  • @romanticmedia
    @romanticmedia 5 лет назад +2153

    Budhha was born in Nepal कोको हुनु हुन्छ supporter आउनुहोस 1000 लाईक पुर्याउन सहयोग गर्नुहोला
    मिल्छ भने साथी बन्नुहोला

  • @ajayaadhikari706
    @ajayaadhikari706 5 лет назад +156

    यो भाइको कुरा र प्रतिभादेख्दा अाखा रसायो खुशिले।

  • @nishantrai3796
    @nishantrai3796 5 лет назад +10

    Wow this boy was very telent
    May God bless you

  • @netrajchaudhary6274
    @netrajchaudhary6274 4 года назад +2

    Thank u so much भाइ लुम्बिनीको बरेमा एकदमै राम्रो तरिकाले भनेको मा फेरी पनि thank u so much

  • @anilmaharjan8407
    @anilmaharjan8407 5 лет назад +36

    भाई सानो भए पनि उस्को सोच र बिचार चाही ठुलो रहेछ भाईको भविश्यलाई सहयोग गर्नु आवश्यक छ

  • @shresthadev691
    @shresthadev691 5 лет назад +22

    सानो भाई लाई सब था रहेछ भाइले आउने पर्यटक हरुलाई राम्रो सँग लुम्बिनी को बारेमा सब बुझाएर घुमाएर सन्तुष्ट दिने रहेछन ल भाई लाई धेरै धेरै धन्यवाद यसरी नै आफ्नो नेपाल लाई माया गरी रहनु होला है.........!!!!

  • @johnrai7791
    @johnrai7791 Год назад +1

    सानो भाई लाई धेरै माया र आशिष। सत्य कुरा 3देश को भाषामा बोल्नु भएकोमा। धेरै धरै माया।❤❤❤

  • @user-gq8br8up3e
    @user-gq8br8up3e Год назад +2

    यो भाईको पर्तिभालाई सम्मान छ❤

  • @user-ko5jj5fu1x
    @user-ko5jj5fu1x 5 лет назад +15

    यस्तो talent बच्चालाई सबै मिलि सहयोग गरौ किनकी भोलि देशको गरिमा ईजत बराउने छ!

  • @raazgurung3540
    @raazgurung3540 5 лет назад +148

    Small boy but big words
    His words tough my soul and proud b Nepali
    Jaya Nepal 🇳🇵

    • @sabitrisapkota6287
      @sabitrisapkota6287 4 года назад +1

      Buddha was born in Nepal not in India he get invited at their in Gaya Jay Nepal

  • @madhavbista7012
    @madhavbista7012 Год назад +1

    यो भाई लाई पड़नको लागी र अरु काम को लागी पनि आर्थिक सहयोग गरी दिनु पर्छ l पहिलो सरकार ले सहयोग गर्ने नभए पब्लिक हरु ले भए सहयोग गर्ने

  • @centuryonlinetv5986
    @centuryonlinetv5986 4 года назад +2

    यो बाबुलाई भगवान बुद्ध को बुद्धत्व पाएको हुनुपर्छ।यस्तो भाइ लाई सलाम छ।

  • @user-bp7bv1fo6q
    @user-bp7bv1fo6q 5 лет назад +70

    बुद्धका बारेमा अनावश्यक र झुटो प्रचारबाजी छिमेकी देशहरुबाटै भैरहँदा यी ९ बर्षिया बालकले भने नेपालमै बुद्ध जन्मिएको प्रमाण सहित विभिन्न भाषामा प्रचार प्रचार अभियान चलाउन सक्रिय भएका यी भाईलाई हौसला स्वरुप भाईको यो भिडियोलाई संसार भर पुर्याउन सम्पुर्ण नेपालीलाई अनुरोध गर्दछु

    • @pandeyji7525
      @pandeyji7525 5 лет назад +1

      sahi kuro

    • @kprai7157
      @kprai7157 5 лет назад

      अनिल न्यौपाने budha bron in india

    • @user-bp7bv1fo6q
      @user-bp7bv1fo6q 5 лет назад

      Jon lee ji Budha bron in nepal

  • @nishantamang6222
    @nishantamang6222 5 лет назад +12

    OMG Kada xa Vai 🤘🤘🤘🤘

  • @musicclass3600
    @musicclass3600 4 года назад +6

    Wow god bless you brother 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shovabista2911
    @shovabista2911 4 года назад +13

    God bless you all times 🙏❣️🙏

  • @kabindrasinghtwinjaprel6863
    @kabindrasinghtwinjaprel6863 5 лет назад +39

    यो भाइले मेरो मन छोयो सलाम छ भाइ तपाईंलाई great your thinking brother .thank you भाग्य सर

  • @kanximaya9779
    @kanximaya9779 5 лет назад +153

    बाबु धेरै माया अनि आशिरबाद अनि भाग्य भाई तपाईलाई पनि ।

  • @sandesh602
    @sandesh602 5 лет назад +13

    I Salute your thought brother👏👏

  • @ktmktm3227
    @ktmktm3227 4 года назад +1

    Wo love Nepali language comments and like

  • @loksubedi2326
    @loksubedi2326 5 лет назад +7

    यो भाइ लाइ धेरै धेरै सम्मान छ योस्तो लाइ हो viral बनाउनु जो सग खुबी छ media ले यस्तो लाइ हो हेर्ने ।।

  • @nehalama7673
    @nehalama7673 5 лет назад +69

    Katti ramro boleko 😘😘 gud bless u

  • @bhawanis8000
    @bhawanis8000 4 месяца назад

    सारै राम्रो लागयो भाई ले बोलेको

  • @dhanatamang5561
    @dhanatamang5561 5 лет назад +1

    वाउ भाईको talent माने मैले तर सबैले बुद्ध नेपालमा जन्मेको हो भनेर खोगेर मात्र केहि हुने वाला छैन बेवार मा पनि सम्मान गर्नु सक्नु पर्छ यो भाइ ले कत्ति मानै देखि बुद्धको सम्मान गरेको छ हामीले पनि यो भाइबाट केही कुरा सिकाउं बुद्धको बारे मा ।

  • @khagendrabhattarai2960
    @khagendrabhattarai2960 5 лет назад +94

    ल ल भगय जि ,,,यो भाइ को फुल interview हेर्ने रहर थैओ आज पुर भहयो,,buddha was burn in nepal...bhagaya ji ko fan हाजिर गरुम त,,,

  • @EpicNepal
    @EpicNepal 5 лет назад +183

    यो नेपालको ठुला ठुला नेताहरुलाइ बाहेक सबैलाइ थाहा छ बुद्ध नेपाल मा जन्मिएका हुन भन्ने
    हाम्रो नेताको दिमाग कैले आउला कुन्नि!!!!

    • @sitakarki1860
      @sitakarki1860 5 лет назад +5

      हे छि ती नेताहरु लाई यी सानो बाबुकुराले नेतालाइ लाज मर्दो बनाइदेको छ

    • @sonamm3603
      @sonamm3603 5 лет назад +1

      Sahi ho

    • @megendrarokayamegendraroka6129
      @megendrarokayamegendraroka6129 5 лет назад +1

      Sahi ho kura chahi tapaiko

  • @pashupatikatuwal8747
    @pashupatikatuwal8747 6 месяцев назад

    सारे मन छुयाृे याे बाबुको शब्द हरेक कुरा ❤❤❤❤

  • @khunrana7622
    @khunrana7622 4 года назад

    Very Talent boy Bhagye Newpane brother you are doing grate job keep it up Thanks

  • @tattatokhabar1
    @tattatokhabar1 5 лет назад +650

    Buddha was born in Nepal

    • @pandeyji7525
      @pandeyji7525 5 лет назад +1

      Yeha,Lord budhhawas born in nepal

    • @SmiTien
      @SmiTien 5 лет назад +7

      Buddha was born in Nepal from Darjeeling india

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@pandeyji7525 मिल्छ भने साथी बनाउनु होला

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @मेरो नेपाल मिल्छ भने साथी बनाउनु होला

    • @romanticmedia
      @romanticmedia 5 лет назад

      @@SmiTien मिल्छ भने साथी बनाउनु होला

  • @tmgprince3153
    @tmgprince3153 5 лет назад +45

    केही समय पहिले यो प्यारो काले भाइ को भिडियो हेरेको थियो। धेरै ट्यालेन्टेट छ। यो भाइ ..English पनि खत्रा हान्छ भाइ ले।
    धेरै राम्रो सोच बिचार रहेछ भाइ को हरेक सब्द मा मन छुन्छ।

  • @lavkuslavluspaswan1418
    @lavkuslavluspaswan1418 Год назад

    Wow kanxa kati Ramro boli xa so good👍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajuchhetri2070
    @rajuchhetri2070 5 лет назад +8

    Unbelievable talent wawooo keep it up

  • @ritagurung6429
    @ritagurung6429 5 лет назад +130

    नेपालको सबै मिडिया भाई बैनि हरूलाई धेरै धेरै धन्यवाद छ ताज ताज खबर दिनु भकोम आफ्नो काम को धेरै धेरै सफल होस सुभकामाना

  • @palpasageneralsuppiers6066
    @palpasageneralsuppiers6066 5 лет назад +37

    धेरै ट्यालेन्टेट छ भाई उनको हामीले पनि अनुसरण गर्नु पर्छ जस्तो लाग्छ । हामी सबैले भनौ बुद्ध नेपालमै जन्मेको हो ।

  • @serchanprabhat2522
    @serchanprabhat2522 Год назад +1

    भाग्य नेउपाने जिउ धेरै भयो यो भाईको नयाँ भिडियो देख्न पाईदैन आजभोलि किन यसकारण यो भाईको खोजनिति गरीदिनु होला यथा सिर्घ।

  • @kashigurung8835
    @kashigurung8835 5 лет назад +18

    Woow budha was born in 🇳🇵🇳🇵🙏
    God bless you babu 🙏😘

  • @birajmanandhar8553
    @birajmanandhar8553 5 лет назад +5

    साच्चै छुट्टै इतिहास बनाउने छ यो भाईले।सारा नेपालीले साथ दिन जरुरी छ।

  • @pritamblonlama2150
    @pritamblonlama2150 5 лет назад +5

    वाउ भाइ तिम्रो talente , सलाम छ,🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @saujanyapokhrel3890
    @saujanyapokhrel3890 4 года назад +13

    I saluate u from my side and love uh,ur talent is very valuable for development of country Nepal 🥰🥰🥰🥰🔥🔥

  • @kamalasundhauli-sn7wp
    @kamalasundhauli-sn7wp 8 месяцев назад

    कति,सजिलो,र,कति, रमाइलो लाग्यो

  • @Allinone-ds8yl
    @Allinone-ds8yl 5 лет назад +22

    मैले हेरेको छु यो बाबुको भिडियो। निकै दामी लागेको छ। यिन्लाई सब थाहा रहेछ

  • @bhawnayogi5285
    @bhawnayogi5285 5 лет назад +10

    धेरै राम्रो काम गर्नु हुने भागे न्यौपाने दाइ लाई सुलुट छ र बाबू को गेयान लाई पनि हामी सबै नेपाली हो हिमाल तराई पहाड कै छैन पराइ

  • @rudrabantola8675
    @rudrabantola8675 5 лет назад +1

    Nice bhagya daii

  • @sambarbahadur3908
    @sambarbahadur3908 4 года назад +7

    Lord shree Gautam Buddha was born in lumbini Nepal. This brother is got gift. God bless you.

  • @bhimbahadur6737
    @bhimbahadur6737 5 лет назад +78

    यो भिडियोमा डिसलाइक गर्नेहरु सबै पक्कैपनि देस द्रोही हरु हुनुपर्छ

    • @kalamallimbu1152
      @kalamallimbu1152 5 лет назад +2

      Good sala haru vrastachari desh drohi ko aula nai vachiyos dislik

  • @bukheykulungrai8572
    @bukheykulungrai8572 5 лет назад +67

    I'm very proud of you brother
    I'm born in India i love india but i love also nepal
    My father in nepal

  • @rozurimal5298
    @rozurimal5298 5 лет назад +2

    Proud of you

  • @rajpun5924
    @rajpun5924 5 лет назад +6

    Wow Your are very intelligent god bless you

  • @budhilawati7654
    @budhilawati7654 5 лет назад +11

    वाउ बाबुको सोच र हिम्मतलाइ मान्नुपर्छ ।भाइ सबै भन्दा पहिला पढाइमा राम्रो ध्यान दिनु होला, तपाइँको सोच बिचार अति राम्रो छ।Good keep it up.👍️👍️👍️👍️👏👏👏👏👏

  • @bhagirathkafle545
    @bhagirathkafle545 5 лет назад +62

    सानू भाइ धेरै ट्यालेन्ट रहेछ भाइको लागि अझै अगाडि बड्न लागि अवसर मिलाइदिनु होला भाग्य भाइले!
    भाग्य भाइ लाई सलाम छ✋

  • @BaburamPrasadPaudel
    @BaburamPrasadPaudel 21 день назад

    भाग्य न्यौपाने जी! त्यो बाबुको नाम ठेगाना भन्नु होस।

  • @sikshyarai839
    @sikshyarai839 5 лет назад +17

    yo bacha kati talent raixa👌❤️

    • @basantarai4212
      @basantarai4212 3 года назад

      Yobabu thulo manxe vayovane hamilaii ramro hunxa

  • @devdut.purush
    @devdut.purush 5 лет назад +215

    *अर्को धुर्मुस जन्मेको छ सबैलाई खुस हुनुपर्ने अवस्था छ राष्ट्र भाब छ मनमा देशको माया छ । भाइको लागि एउटा लाइक गरेर हेरौ त कतिजना रहेछौ हामी ।*

    • @saransubba1206
      @saransubba1206 5 лет назад +2

      Budha nepal ko tilahura kot ma jhameko ho babu le sahi boleko xha babu lai sabai le shayog gharau r nepali le sikau hi

  • @devdut.purush
    @devdut.purush 5 лет назад +351

    *भाग्य जि घरमा गएर घरको स्थिति बारे जानकारी गराउनुहोस र धेरै गरिब भए सहयोग गरौ यस्तो बिरुवा देशको लागि आबश्येक छ हामिले जोगाउनु पर्छ ।*

  • @butbahadurbasyal1774
    @butbahadurbasyal1774 Год назад

    ओहो यो भाइ लाई स्यालुत छ एति त्यालेन्त हेरौ त कत्रो क्षमता भग्वान

  • @dipbhul422
    @dipbhul422 4 года назад

    बाबू काे टाईलेन्ट सम्मान छ।

  • @rnbabu3794
    @rnbabu3794 5 лет назад +12

    wowo भाईको प्रतिभा राम्रो छ नेपालका नेताहरुले नेपालको अस्तित्व त बेचे बेचे सिङगो नेपाललाईनै वेच्ने हुन तर नेपाललाई वचाउ युवाहरु

  • @kumarirana7853
    @kumarirana7853 5 лет назад +313

    ९ बर्ष काे बाबू लाई थाहा भएको कुरा गाैतम बुद्ध नेपालमा जन्मेकाे हाे भनेर तर हाम्राे देस काे नेता र ठुला मान्ने जन हरु लाई थाहा छइन दुख काे कुरा याे छ

    • @reshmigurung8106
      @reshmigurung8106 5 лет назад

      Heee heee heee .thik bhannu bhayo ..haso ni layo but good

    • @a-itals2153
      @a-itals2153 5 лет назад +1

      100%सहि

    • @BirendraKumar-zw2qx
      @BirendraKumar-zw2qx 5 лет назад

      Thulo thala manxe najanne tapai janni ho
      Kura bujhni hoin
      Bharat ko book ma Pani lumbini unchal ko kapilwastu jila ma janm vaner nai lekhe ko ho
      Tara budh ko janam 2500sal pahila vako tayo bela Nepal nam thiye na sabai Bharat ko sano sano darbar thiyo
      Prithvi Narayan Shah le sano sano darbar jite ra Nepal desh nam deko yo ta hall sall ko history ho
      Budh ko janam dherai purano ho
      Tayo bela sabai bhart thiyo
      Ramro sang history pardh
      Sano knowledge le kam chal dain

  • @kkkamet5254
    @kkkamet5254 4 года назад +2

    Very good dai thapai ra tapai ko kam ra sano vai kram lai salam

  • @sanumaiyashrestha1521
    @sanumaiyashrestha1521 2 года назад

    कति राम्रो मिठो र रस्म्रो बोलि

  • @sureshbohara9163
    @sureshbohara9163 5 лет назад +57

    भाग्य दाईको कामला सलुट छ budha is born was nepal

  • @anandtamang7553
    @anandtamang7553 5 лет назад +49

    भाग्या सर यो भाईको घरको पनि भिडियो बनाउनु पर्यो है।

  • @rasmirai6783
    @rasmirai6783 4 года назад +1

    वावावा क्या बात,स्याबास मिरिकल लिटल भाइ,ए हन म त तिनछक्कै परे सुनेर बुद्दको दोस्रो जन्म पो होकि मेरो त आँसु झर्यो ,मैले ईज्रायेलमा बसेर हेरेकोछु। भाग्यामानी होस भन्छु अनि धेरै धन्यबात भाग्य भाईलाईनी देशको कुनकन्दराबाट यस्ता प्रतिभाशालिहरुलाई कोट्याई निकाली दुनिया समक्ष पुराउनु भयेकोमा। ईश्वार्ले तपाईको कल्याण गरून्।

  • @ghalandinesh7121
    @ghalandinesh7121 4 года назад +2

    भाग्य सर लाई धेरै थेरै धन्यबाद भाई को असल सोच छेमता भयको भाइ रैछ आगामी दिनको शुभकामना