शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
नेपालको शिक्षा सय प्रकार छ। शिक्षकहरू राजनीतिक गर्छन् विद्यार्थीहरु परीक्षामा उत्तर चित चोरेर पास हुन्छन् शिक्षा सस्तो होस् शिक्षकहरूले राजनीतिक नगरोस् विद्यार्थीहरुले उत्तर चित नचोरी पास होस् विदेशमा पढ्न जान नपरोस् अनि नेपालको शिक्षा राम्रो छ भन्नु सकिन्छ।

सुमना श्रेष्ठ जियु precious Education Leader विद्धान ले अरू विद्धान उत्पादन गर्छ अज्ञानी ले अरु अज्ञानी उत्पादन गर्छ 50 बर्ष देखि देखेको छ जनताले यिनी हरु को चरित्र
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
इतिहास मै 4 महिना शिक्षा मन्त्री रहदा एक मात्र सफल मन्त्री बन्न सकेकी सुमना श्रेष्ठ मात्रै हुन। अरु त खोक्ने अनि नेताको झोला बोक्ने मात्रै हुन ,,, जय 🔔🔔🔔🔔
स्वर्गीय पर्यटन मन्त्री रबिन्द्र अधिकारीको असल श्रीमती होलिन जनताको माग सहजै रुपमा उठाउलिन शिक्षा मन्त्री भएपछि शिक्षक बिद्यार्थी सबैलाई राजनीति मुक्त गराउलिन पुर्ब मन्त्री शुमना श्रेष्ठले उठाएका कामकजलाई थाती नराखी अगाडि बढाउलिन भनेको केपी वलीको नम्बर वान झोले पो रहिछिन् यीनीबाट कुनैपनि बिकाशको आशा गर्न वा राख्न सकिँदैन__✍️
जस्ले जे भन्नुहोस सुमना श्रेष्ठ जतिको अब्बल मन्त्रि अरु कोहि 🎉 छैनन आएनन पनि 🎉🎉🎉 लोकप्रिय हुन हैन काम गर्न खोजेकै हुन सुमनाले शिक्षालाइ राजनिति बाट अलग गर्नै खोजेकि हुन🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@@chhabilalpun8282 हैट मत्रि पद को लागि नेपालको यूनिवर्सिटी पढ्नु पर्ने हो गुन्डागर्दी गर्नु पर्ने हो मान्छे मारेर आउने पर्ने हो कि मान्छे बेचुवा दलाल काम गरेरै आउने पर्ने हो भष्टाचार गरेरै आउने पर्ने हो तिमीहरु जस्ता झोले को कारणले गर्दा हो नेपालमा कइले पनि विकास नहुने
@@chhabilalpun8282नेपालमा पढेलेखेकाले जे गरे पनि राम्रो देख्ने र बिदेश पढेलेखेका ले राम्रो गर्दा पनि नराम्रो देख्ने हो र?त्यसो भए बिदेश पढेलेखेका कतिपय नेता बनेका अरु पार्टी का हरुलाइ निकाल्नु पर्दैन र
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
नेपालको शिक्षा सय प्रकार छ। शिक्षकहरू राजनीतिक गर्छन् विद्यार्थीहरु परीक्षामा उत्तर चित चोरेर पास हुन्छन् शिक्षा सस्तो होस् शिक्षकहरूले राजनीतिक नगरोस् विद्यार्थीहरुले उत्तर चित नचोरी पास होस् विदेशमा पढ्न जान नपरोस् अनि नेपालको शिक्षा राम्रो छ भन्नु सकिन्छ।
एमालेले दुम्बा मान्छे पठाउला भन्ने चिन्ता थियो तर एउटा शिक्षित ब्यक्ती नै पठाएको ले खुसी छु। सुमनाले देखाएको आस लाई अगि बढाउनुहोस। झोला तन्त्र लाई समाप्त गर्नुहोस

एह पगल्नी सुमना श्रेष्ठ ले पार्टीगत एजेन्डा भए नि जनता अनुकुल जनता ले चाहेको एजेन्डा हो सुमन श्रेष्ठ ले शिक्षा मा राजनीति हटाउनु पर्छ भन्दा पार्टी को एजेन्डा हो हाम्रो फरक एजेन्डा छ भनी कुरा न घुनाउ तिमीहरूलाई शिक्षा मा राज्निती गरेर झोले पाल्नु आवस्यक देखियो !
ढुंगा मुढा टायर भत्काउने लथालिङ्ग बनाउने हरु को दिमाग पहिल्यै फोहोर थुप्रो ले भरीएको छ झोले पाटीराम्रो कुरा राख्ने ठाउ छैन यिनी कहिल्यै सुधारीदैन सुमना श्रेष्ठ अनमोल युवा नेता
AC कोठामा बसेर राजनीतिज्ञहरुको interview लिएर के भाको छ अहिलेसम्म? जानोस दुरदराज तिर र हेर्नेकथाको प्रकाश जस्तो लाखौ छन र तिनिहरु खोज्नोस यार। studio मा बसेर बिचौलियाहरुसङ्ग गफ पिटेर कति बस्ने?
मैले नेपालि टेलिभिजन मा कसैको अन्तर्बाता को कार्यक्रम सुरु देखि अन्तिम सम्म नछुटाई हेर्छु भने त्यो हो #यक्ष्य प्रश्न धन्यबाद राजेन्द्र बानिया ज्यु अझै यस्तै दमदार प्रश्न सोध्दै गर्नु ।
हाम्रो तिरका केही स्थायी / करार शिक्षक हरु महिना को २०दिन पार्टीको काम को लागि विभिन्न पार्टीको आमसभा / बैठक छ भनेर बिद्यालयमा हाजिर लगाएर टापपस्किने गरेको मैलेनै देखेको छु हजुर के गर्नु😢
मान्छेत वाहां राम्रो हो,तर के गर्नु पार्टीको बन्धनमा हुनुहुन्छ ,तेसै शिक्षकलाई राजनिती बाट मुक्त र सरकारी स्कुलमा सुधार ल्याउन गार्हो छ।यो भन्दा भद्रगोल स्थिति भारतको दिल्लीमा थियो आज हेर्नू ९९% भन्दा बढी सामुदायिक स्कुलको रिजल्ट कसरी भयोहोला तो कायापलट अलिकति बुझ्ने कोसिस गर्नुहोस् है मंन्त्री ज्यु।
टियु सुधारर्न लाग्नुस सकिन्छ भने नत्र गफ छोड्नुस हामी वाक्क भैसकेउ खाली अधिकार भनेको छ उचालेको छ शिक्षा ध्वस्त भैसकेको छ धन्न निजिले बिधालय शिक्षा धानेको छ खाली बिश्वबिद्धालय खोलेको छ आफ्ना मान्छे लाई भि सि रेक्टर बनाको छ विद्यार्थी छैन आङिग्क क्याम्पस खाली छन कुनै शिक्षा मन्त्री सफल भाको छैन
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
विद्या मेडम आफै एक शिक्षा र ज्ञान भएकी हुन त हुन तर पाटी को नियम ले गर्दा काम कारबाही गर्न गार्हो छ तर सुमना भन्दा गतिलो काम गर्ने अवसर हो हेरम जे होस् अहिले मेरो नजर मा काम गर्ने तरिका हिम्मत भयकी सुमना जस्तै हुनु होला

माननिय मन्त्री हजुर। निजी बिधालय म १२ कलास पढेका हरुले पढाउँदा पनि राम्रो नतिजा आउछ भने सरकारी विद्यालयमा आयोग लडेर तालिम सम्पन्न गरेर बढाएका हरु बाट पनि शिक्षामा रिजल्ट एस्तो नतिजा किन हजुर।
विद्या भट्टराई आशा गर्न सकिने मन्त्रीमा पर्नु हुन्छ तर अफसोस उहाँको सुरुवाती व्यक्तिगत भनौ या दलगत धारणाले सोचेअनुसार काम नहुन सक्छ, किनभने First impression is last impression. कृपया अधिकारको नाममा शिक्षामाथी राजनिती नगरिदिनु होला।
जति बकबक गरेपनि सुमना श्रेष्ठ को अगाडी सबै मन्त्रिहरू फितलो देखियो, सुमनाले उठाएको सबै भन्दा सशक्त मुद्दा भनेकै बिद्ध्यार्थी राजनिति तुरून्त बन्द गर्नु पर्छ भन्ने हो
निवर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठजी संग वर्तमान शिक्षा मन्त्रीको तुलना गर्दा आकाश पातालको भिन्नता भेटियो । शिक्षा क्षेत्रलाई राजनीतिकरण गरिनु हुदैन र शिक्षकको काम विध्यार्थीलाई यो देशको योग्य नागरिक बनाउने शिक्षा दिनुहो र विध्यार्थीको काम मेहनत गरेर पढनुहो ।
Im convinced that Nepalese edu ministry got three perfect ministers consecutively ... we hope Nepalese edu system will get better track sooner under your command
शिक्षा क्षेत्रले अब्बल नेतृत्व पाएको ठान्नेगरी यस क्षेत्रमा भएका बग्रेल्ती समस्यालाई समाधान गर्नुहुन्छ भन्ने बिश्वास छ । सुरुवातमा विद्यालय र शिक्षकका समस्या समाधानका साथ कार्यको थालनी होस् । कार्यसफलताको हार्दिक शुभकामना !! 2 Reply
मा बि मा पढाउने शिक्षक हरु नि मा बि बाट बढुवा गरेर पढाउन लाउनु भन्दा मा बि मा तालिम प्राप्त ब्यक्ती हुनु पर्छ डिग्री गरेका टिचर पाइन्छन तोनै राखौ तलब सुबिधा बडि दिनु पर्छ राम्रो अध्यापन गराउने बिद्यालय लाई अबल गराउने लाई स्थामिय स्तर बाट रकम जुटाइ दिनु पर्छ
शिक्षाको नीति परिवर्तन गर्नुस् पहिलो कुरा,स्थानीय तहलाई जिम्मेवारी दिदा त झनै बढी राजनीति हुने देखियो।।किन कि शिक्षक र स्थानीय सरकारको प्रमुख धेरै नजिक हुन्छ।।अनि त्येस भित्र नै राजनीति चल्छ।।अनि अध्यक्ष पनि,,,
राजनिती भनेको नाम कमाउने, प्रतिष्ठा कमाउने र पैसो कमाउने पद हो नेपाल म, भ्रष्टाचार गर्ने र गराउने भये त पुस्ता कै लागि सम्पत्ती आर्जन गर्न सकिन्छ। नेपाली शिक्षा म राजनीति न हुने मन्त्री नै चाहियेको हो ।
खेलाडीले नै रेफ्रि नियुक्ति गर्ने हाम्राे व्यवस्था अनि रेफ्रिले सहि निर्णय कसरी गर्न सक्छ ? मन्त्री परिषदले नियक्ति गर्ने संबैधानिक अंगका प्रमुखहरु अनि त्यसले मन्त्रीहरुले गरेकाे भ्रष्टाचारकाे कारवाहि गर्न सक्छ ? खेलाडीले नियुक्ति गरेकाे रेफ्रि संबैधानिक अंगका प्रमुखहरु ।
एमालेको प्रधानमन्त्री , एमालेकै अर्थमन्त्री , एमालेकै शिक्षामन्त्री भएको र दुई तिहाइको हात्ती पार्टीको सरकार भएको बेलामा पनि एक थान शिक्षा ऐन आएन भने एमाले र काङ्ग्रेस पार्टी र ती निकटका शिक्षक संगठनका नेताले कुन नैतिकता लिएर जनता सामु मुख देखाउने हो ?
नेपाली इतिहासमा सुमना जस्तो अब्बल शिक्षा मन्त्री हुन तर विद्या भट्टराई होइन र गर्न सक्दिनन सुमनाले गरेका निर्णय उल्टाउने बाट आसा गर्नु बेकार छ शिक्षा मन्त्री हुनुहुन्छ राम्रो गर्नुहोस शिक्षामा राजनीति गर्न बन्देज गर्नुहोस
झोला बोकाउनेलाइ र आफ्नो पेसालाइ बेवास्ता गरेर झोला बोक्ने दुबैलाइ कार्बाही गर्नुपर्छ भन्ने ठाउमा आफ्नो मालिक केपिको बचाउ गरि यो झोले शिक्षा मन्त्रीले यिनिहरुबाट के आसा गर्नु
यिनको बा ले जे निर्देशन दिन्छन यिनको हैसियत तेहि हो । यिनका बेकारका गफ सुनेर जनताले बिचार बनाउनु छैन । एमाले भन्ने जन्तु रहेसम्म नितिगत भ्रष्टाचार र देश दोहन रोकिने पनि होइन । यिनले खुब मिठो बोले पनि बीस नै परिणामले देखाउछ ।
सुमनाको तुलना ओलीका पुच्छरहरु सङ्ग गर्नै मिल्दैन । ओली सुधार्न भन्दा भडाउन आएका हुन । टियुमा कति राम्रो भिसी आयो , पात्रो निकाले , सुधारका लक्षण देखिए तर ओलीले कार्य योजना रोक्न लगाए ।
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
नेपाल मा आफ्नु श्रीमान मार्ने र राजनीति मा आफू आउने चलन बिगबिगि छ तर श्रीमती मारेर आउने पुरुष त एक पनि छैन नेपाली राजनीति मा कस्तो राजनीति हो नेपाली जनता फेरि एति दयालु छन एति ठुलो मन छ नेपाली जनता को
तपाईको सबै कुरा सुने तर तपाई बाट केहि हुदैन भन्नेमाढुक्क भए म ।
किनकी पार्टीको एजेन्डा बोक्नुपर्छ नै भन्ने मानसिकता नै नराम्रो हो।
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
बोल्न मा माहिर छे, यस ले जनता को पक्ष मा बोलोस् या न बोलोस् पार्टी लाई चाई भलो नै गर्ने देखद छु।
सुमना श्रेष्ठ शिक्षा मन्त्रीमा अब्बल हो । शिक्षामा राजनीति हटाऊ,सफल हुन्छेउ मन्त्रीज्यू ।झोले हटाऊ ।
नेपालको इतिहास कै सफल शिक्षामन्त्री सुमना श्रेष्ठ🎉🎉❤❤🎉🎉!!!
नेपालको शिक्षा सय प्रकार छ। शिक्षकहरू राजनीतिक गर्छन् विद्यार्थीहरु परीक्षामा उत्तर चित चोरेर पास हुन्छन् शिक्षा सस्तो होस् शिक्षकहरूले राजनीतिक नगरोस् विद्यार्थीहरुले उत्तर चित नचोरी पास होस् विदेशमा पढ्न जान नपरोस् अनि नेपालको शिक्षा राम्रो छ भन्नु सकिन्छ।
नेपाल इतिहास कै अब्बल शिक्षा मन्त्री भनेको नै । सुमना हो अरु सब झार पात केपि को हनुमान हरु हुन 😏
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
@@SDPOnlineTv तिमी कुन नेताको झोले हो भाई राम्रो लाई राम्रो भन्न सिक अलिकति
नेपालको शिक्षा सय प्रकार छ। शिक्षकहरू राजनीतिक गर्छन् विद्यार्थीहरु परीक्षामा उत्तर चित चोरेर पास हुन्छन् शिक्षा सस्तो होस् शिक्षकहरूले राजनीतिक नगरोस् विद्यार्थीहरुले उत्तर चित नचोरी पास होस् विदेशमा पढ्न जान नपरोस् अनि नेपालको शिक्षा राम्रो छ भन्नु सकिन्छ।
अब्बल मनत्रि सुमना जि नै हाे पंचायत देखि अाजसंम्म जय सुुमना
सुमना श्रेष्ठ जत्तिको शिक्षा मन्त्री नेपालमा अरु कोही भेटिन
खत्तम कि राम्रो?
मलाई त त्यो मन्त्री खत्तम लाग्यो।
मुखले एउटा काम अर्को।
त्यसले सबै राजनीतिक नियुक्ति गरेको छ।
Haha@@Swaymbhunath
अन्दोभक्त
@@Swaymbhunath👎👎👎🐕🦺🐕🦺🐕🦺🤬🤬
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
सुमना श्रेष्ठ जियु precious Education
Leader विद्धान ले अरू विद्धान
उत्पादन गर्छ अज्ञानी ले अरु अज्ञानी उत्पादन गर्छ 50 बर्ष देखि देखेको छ जनताले यिनी हरु को चरित्र
बिध्या भट्टराई आंफै झोले शिक्षक भएर काम गरेको हुनाले उनले शिक्षामा कुनै पनि परिवर्तन ल्याउन सक्दिनन 100% ! ! !
😂😂😂100%
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
Kina testo niraasabadi kura garnu bhayo
बिधा भट्राइको काम नहेरी एसरी बोल्नु पनि उचित होइन
इतिहास मै 4 महिना शिक्षा मन्त्री रहदा एक मात्र सफल मन्त्री बन्न सकेकी सुमना श्रेष्ठ मात्रै हुन। अरु त खोक्ने अनि नेताको झोला बोक्ने मात्रै हुन ,,, जय 🔔🔔🔔🔔
नेपाली इतिहास मा सफल शिक्षा मन्त्री सुमना श्रेष्ठ ❤❤❤❤
नापिस
@@narayansharma777 आँखा भाको भए देख्छस खाते फुटेको आँखाले झोले हुने मात्र देख्छन्
@@suzanbudhathoki372 त खाते रबि को कट्टु सुँघ् ।सहकारि ठग
@@suzanbudhathoki372 पुरानालाइ झोले भन्छन नया ब्यागे हरु झन् हानिकारक छन् भगवान हरु को बारे मा केहि बोल्नै हुदैन कस्तो नेता जन्माउदै छौ हो तिमि हरु ले
@@suzanbudhathoki372 खाते रबिको कट्टु चाट।सहकारि ठगको झोले रहिछ यो पनि
स्वर्गीय पर्यटन मन्त्री रबिन्द्र अधिकारीको असल श्रीमती होलिन जनताको माग सहजै रुपमा उठाउलिन शिक्षा मन्त्री भएपछि शिक्षक बिद्यार्थी सबैलाई राजनीति मुक्त गराउलिन पुर्ब मन्त्री शुमना श्रेष्ठले उठाएका कामकजलाई थाती नराखी अगाडि बढाउलिन भनेको केपी वलीको नम्बर वान झोले पो रहिछिन् यीनीबाट कुनैपनि बिकाशको आशा गर्न वा राख्न सकिँदैन__✍️
जस्ले जे भन्नुहोस सुमना श्रेष्ठ जतिको अब्बल मन्त्रि अरु कोहि 🎉 छैनन आएनन पनि 🎉🎉🎉 लोकप्रिय हुन हैन काम गर्न खोजेकै हुन सुमनाले शिक्षालाइ राजनिति बाट अलग गर्नै खोजेकि हुन🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हाम्रो देशमा कुनैपनि राम्रो काम गर्नु आयो भनि खुट्टा तान्ने प्रवृत्ति छ जनताले कहिले बुझ्ने होला सुमना श्रेष्ठ जस्तो योग्य इमानदार कहिले पाउदइन
जसले नेपालको यूनिभर्सिटी कहिल्यै पढेनन् तिनको गुनगान गाऊन किन यति धेरै अग्रसर हुन्छन् यि सुमनाका झोलेहरु ?
@@chhabilalpun8282 हैट मत्रि पद को लागि नेपालको यूनिवर्सिटी पढ्नु पर्ने हो गुन्डागर्दी गर्नु पर्ने हो मान्छे मारेर आउने पर्ने हो कि मान्छे बेचुवा दलाल काम गरेरै आउने पर्ने हो भष्टाचार गरेरै आउने पर्ने हो तिमीहरु जस्ता झोले को कारणले गर्दा हो नेपालमा कइले पनि विकास नहुने
@@chhabilalpun8282🐕🦺🐕🦺🐕🦺🤬🤬🤬
@@chhabilalpun8282नेपालमा पढेलेखेकाले जे गरे पनि राम्रो देख्ने र बिदेश पढेलेखेका ले राम्रो गर्दा पनि नराम्रो देख्ने हो र?त्यसो भए बिदेश पढेलेखेका कतिपय नेता बनेका अरु पार्टी का हरुलाइ निकाल्नु पर्दैन र
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
नेपालको शिक्षा सय प्रकार छ। शिक्षकहरू राजनीतिक गर्छन् विद्यार्थीहरु परीक्षामा उत्तर चित चोरेर पास हुन्छन् शिक्षा सस्तो होस् शिक्षकहरूले राजनीतिक नगरोस् विद्यार्थीहरुले उत्तर चित नचोरी पास होस् विदेशमा पढ्न जान नपरोस् अनि नेपालको शिक्षा राम्रो छ भन्नु सकिन्छ।
एमालेले दुम्बा मान्छे पठाउला भन्ने चिन्ता थियो तर एउटा शिक्षित ब्यक्ती नै पठाएको ले खुसी छु। सुमनाले देखाएको आस लाई अगि बढाउनुहोस। झोला तन्त्र लाई समाप्त गर्नुहोस
नेपालको शिक्षा प्रणालीलाई सुदृढ गर्ने क्षमता उहाँमा छैन भन्ने मलाई लाग्छ । त्यसैले यो ठीक छ हामी तपाईं संग कुनै आशा छैन।
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
❤🎉❤🎉❤ स्वागत छ सञ्चारकर्मी मित्र राजेन्द्र बानिया जि
🎉🎉यिन्को सबै कुरा सुने लाग्छ माखोमार्दिनन यिनिले🎉ढुक्क हुनुहोस।
शिक्षा मन्त्री त सुमना श्रेष्ठ दिदी जस्ताे हुनुपर्छ ।
एह पगल्नी सुमना श्रेष्ठ ले पार्टीगत एजेन्डा भए नि जनता अनुकुल जनता ले चाहेको एजेन्डा हो सुमन श्रेष्ठ ले शिक्षा मा राजनीति हटाउनु पर्छ भन्दा पार्टी को एजेन्डा हो हाम्रो फरक एजेन्डा छ भनी कुरा न घुनाउ तिमीहरूलाई शिक्षा मा राज्निती गरेर झोले पाल्नु आवस्यक देखियो !
अनि तिम्रो सुमना श्रेष्ठ ले शिक्षा मा राजनीतिक नियुक्ति गरेको देखिनस अन्धो?
@@Swaymbhunath terima dangra कहाँ dekhis vannako लागि kpko gu mut khayera ओठे जवाफ दिन सिकिस
@@Swaymbhunathomg pashu nai xau eh nepali swath veda haru kahilai nindra khuldaina hai? Lutna pae hunxa jhole banera j pani boldine
झोले भौमानको भक्ते के पढिस छ्या ।
तेरि आमा शुमनाले चाहिँ के गरि हो ?? 😡
ढुंगा मुढा टायर भत्काउने लथालिङ्ग बनाउने हरु को दिमाग पहिल्यै फोहोर थुप्रो ले भरीएको छ झोले पाटीराम्रो कुरा राख्ने ठाउ छैन यिनी कहिल्यै सुधारीदैन सुमना श्रेष्ठ अनमोल युवा नेता
कुरा त सुनियो तर यी मन्त्रीज्यू झोलेहरुकै नेता जस्तो लाग्यो !
Nepalma kaam naheri piyacha bolne chalan ajha haraeko chhaina
तपाईंले शिक्षा क्षेत्रमा ठूलो सुधार गर्नुहुन्छ भन्ने बिश्वास छ ।कार्यसफलताको हार्दिक शुभकामना !!
yo interview herda pani sudar ko biswas lagne tapai ki pakkai kattar gumale hunu parcha
Sudar ta testai ho kati bigar cha yasko karyakal ma education ma sab politics chirauna chor party congress uml maoist haru
के.पी अेालीकेा भाषा बेालीराखेकी छ येा मन्रीं!!! कुरा घुमाउने प्रयास गरीराखेकी छन!!
सहि प्रशन राजेन्द्र जि
विद्याजीको प्रतिबद्धता प्रती समर्थन छ।
सुमना श्रेष्ठ जतिको शिक्षा मन्त्री अजसम्म अरु छइनन ।
जब हजुर ले विश्व प्रकाश sharma को इन्टरभ्यु लिनु भयो त्यस पछि म फ्यान भएँ।
AC कोठामा बसेर राजनीतिज्ञहरुको interview लिएर के भाको छ अहिलेसम्म? जानोस दुरदराज तिर र हेर्नेकथाको प्रकाश जस्तो लाखौ छन र तिनिहरु खोज्नोस यार। studio मा बसेर बिचौलियाहरुसङ्ग गफ पिटेर कति बस्ने?
बानिया सर रवि जी को अनतरवार्ता लिनु परयो सांसद भए देखि कुनै पनि पत्रकारले लिन नचाहेको कि डराएको कसैले देखाएन तपाईको यक्ष प्रश्नमा बोलाउनु रबि जी लाई
अति राम्रो स्व्तन्त्र पत्रकारिता
सार गर्भित प्रस्तुति गौरबको अनुभुति भयो
केही आशा अपेक्षा छैन उहाँबाट । सुमनासँग तुलना हुनै सक्दैन ।
इतिहास कै सफल शिक्षामन्त्री सुमना श्रेष्ठ ❤
Bless everyone god 💸🌈💰
सुमना श्रेष्ठ जस्तो योग्य इमानदार बौद्धिक शिक्षा मन्त्री अरु हुन सक्दैनन्
शिक्षा मा राजनीति गर्ने १ नम्बर एमाले हो
मैले नेपालि टेलिभिजन मा कसैको अन्तर्बाता को कार्यक्रम सुरु देखि अन्तिम सम्म नछुटाई हेर्छु भने त्यो हो #यक्ष्य प्रश्न
धन्यबाद राजेन्द्र बानिया ज्यु
अझै यस्तै दमदार प्रश्न सोध्दै गर्नु ।
सहि मान्छे लाई शिक्षा मन्त्री बनाए जस्तो लाग्यो अहिले को सरकारले ।
हाम्रो तिरका केही स्थायी / करार शिक्षक हरु महिना को २०दिन पार्टीको काम को लागि विभिन्न पार्टीको आमसभा / बैठक छ भनेर बिद्यालयमा हाजिर लगाएर टापपस्किने गरेको मैलेनै देखेको छु हजुर के गर्नु😢
कठै सुमना संग compare नगरिदिनु न बानिया जी
कुनै बेला थियो काँग्रेसी चोर फटाहा डाका झै लाग्थ्यो।
अब आफुलाई एमाले भन्नेहरु कॉंग्रेस भन्दा डबल त्यस्तै लाग्छन।
एमाले कुहियो।
शिक्षा ऐन ऐन ऐन भन्ने सुनियो तर 35 बर्ष सम्म एउटा ऐन ल्याउन नसक्नु कसको दोष ?समीक्षा गरि दिनु पर्ने
Party लाइ अघि राखेर बोल्ने नेताहरु कुनै पनि देश को हित काम गर्न सक्दैन,
धेरै कुरामा party को मात्र गन्ध आयो यो मन्त्री बाट 💩💩💩
मान्छेत वाहां राम्रो हो,तर के गर्नु पार्टीको बन्धनमा हुनुहुन्छ ,तेसै शिक्षकलाई राजनिती बाट मुक्त र सरकारी स्कुलमा सुधार ल्याउन गार्हो छ।यो भन्दा भद्रगोल स्थिति भारतको दिल्लीमा थियो आज हेर्नू ९९% भन्दा बढी सामुदायिक स्कुलको रिजल्ट कसरी भयोहोला तो कायापलट अलिकति बुझ्ने कोसिस गर्नुहोस् है मंन्त्री ज्यु।
टियु सुधारर्न लाग्नुस सकिन्छ भने नत्र गफ छोड्नुस हामी वाक्क भैसकेउ खाली अधिकार भनेको छ उचालेको छ शिक्षा ध्वस्त भैसकेको छ धन्न निजिले बिधालय शिक्षा धानेको छ खाली बिश्वबिद्धालय खोलेको छ आफ्ना मान्छे लाई भि सि रेक्टर बनाको छ विद्यार्थी छैन आङिग्क क्याम्पस खाली छन कुनै शिक्षा मन्त्री सफल भाको छैन
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
विद्या मेडम आफै एक शिक्षा र ज्ञान भएकी हुन त हुन तर पाटी को नियम ले गर्दा काम कारबाही गर्न गार्हो छ तर सुमना भन्दा गतिलो काम गर्ने अवसर हो हेरम जे होस् अहिले मेरो नजर मा काम गर्ने तरिका हिम्मत भयकी सुमना जस्तै हुनु होला
बालकाेट कत्तिकाे धायाे भन्ने प्रमाण देखिदै गएकाे छ नि? के पी वली भ्रस्टकाे नाईकेकाे गीत कसरी गाउदै छ ?प्रस्ट
नाम बिद्या काम केही छैन ।केपिको गुलामी 😂
Sahi😂
@@bistapadam3090 sahi
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
सबै सुनेर मात्रै लेख्ने गरौ हजुर
हेरौ पूरा कार्यकाल विद्या जी को अनि अन्तिम मा आलोचना गरौंला .... waiting.....
माननिय मन्त्री हजुर। निजी बिधालय म १२ कलास पढेका हरुले पढाउँदा पनि राम्रो नतिजा आउछ भने सरकारी विद्यालयमा आयोग लडेर तालिम सम्पन्न गरेर बढाएका हरु बाट पनि शिक्षामा रिजल्ट एस्तो नतिजा किन हजुर।
कुरा खुमायर शिक्षकले राजनीति गर्न पाउनुपर्छ भन्ने केपि बा को घोषणा पत्र लियर interview दिन किन आको
विद्या भट्टराई आशा गर्न सकिने मन्त्रीमा पर्नु हुन्छ तर अफसोस उहाँको सुरुवाती व्यक्तिगत भनौ या दलगत धारणाले सोचेअनुसार काम नहुन सक्छ, किनभने First impression is last impression. कृपया अधिकारको नाममा शिक्षामाथी राजनिती नगरिदिनु होला।
जति बकबक गरेपनि सुमना श्रेष्ठ को अगाडी सबै मन्त्रिहरू फितलो देखियो, सुमनाले उठाएको सबै भन्दा सशक्त मुद्दा भनेकै बिद्ध्यार्थी राजनिति तुरून्त बन्द गर्नु पर्छ भन्ने हो
❤Good news for civilian
उहाँलाई अरुसबैले कसरी चिन्छन् मलाई त्यत्ति थाहा छैन तर , उहाँ एक शिक्षित र योग्य अनि क्षमतावान नेता लाग्छ मलाई।
निवर्तमान शिक्षा मन्त्री सुमना श्रेष्ठजी संग वर्तमान शिक्षा मन्त्रीको तुलना गर्दा आकाश पातालको भिन्नता भेटियो ।
शिक्षा क्षेत्रलाई राजनीतिकरण गरिनु हुदैन र शिक्षकको काम
विध्यार्थीलाई यो देशको योग्य नागरिक बनाउने शिक्षा दिनुहो
र विध्यार्थीको काम मेहनत गरेर पढनुहो ।
Good luck ravi sir
नेपाल काे शचा र अति उतम पत्रकार भनेकाे यशताे हुनु पर्छ शलाम छ शर हजुर काे पत्रकारिता लाइ
Right man right place
टिको लगाएर पाएको मन्त्री पद आज्ञाकारी त हुनै पर्यो नि। बा का आज्ञाकारी
आंफै झोले शिक्षक भएर काम गरेको हुनाले ....
शिक्षामा कुनै पनि परिवर्तन ल्याउन सक्दिनन
आफ्नो कार्यकाल भरी राम्रो गर्न सक्नु भएन भनि पनि ठिकै होला तर नराम्रो चाहि नगर्नुहोला तपाईको कार्यकाल सफल रहोस 🇳🇵🇳🇵🇳🇵🇳🇵
नमस्कार
स्थानीय तहलाइ जिम्मा दिने हाे भने शिक्षा अझै धाेस्त हुन्छ राजनीति बाट पनि शिक्षक लाई अलि पर लानु पर्छ ।
सुमनाकाे अभ्यास राम्रो थियोे ।विद्या जी सुमना कै वाटाे अपनाउनु हाेला।
Sumana was right person for education ministry
सरकारी स्कुल लाई सबल्र सक्षम बनाउनु पर्छ त्यस्ता बिद्यालय हेर्न झापाको मनमाया म बि हेरे पुग्छ
Im convinced that Nepalese edu ministry got three perfect ministers consecutively ... we hope Nepalese edu system will get better track sooner under your command
शिक्षा क्षेत्रले अब्बल नेतृत्व पाएको ठान्नेगरी यस क्षेत्रमा भएका बग्रेल्ती समस्यालाई समाधान गर्नुहुन्छ भन्ने बिश्वास छ । सुरुवातमा विद्यालय र शिक्षकका समस्या समाधानका साथ कार्यको थालनी होस् । कार्यसफलताको हार्दिक शुभकामना !!
2
Reply
मा बि मा पढाउने शिक्षक हरु नि मा बि बाट बढुवा गरेर पढाउन लाउनु भन्दा मा बि मा तालिम प्राप्त ब्यक्ती हुनु पर्छ डिग्री गरेका टिचर पाइन्छन तोनै राखौ तलब सुबिधा बडि दिनु पर्छ राम्रो अध्यापन गराउने बिद्यालय लाई अबल गराउने लाई स्थामिय स्तर बाट रकम जुटाइ दिनु पर्छ
सरुवा मापदण्ड खारेज हाेस
शिक्षाको नीति परिवर्तन गर्नुस् पहिलो कुरा,स्थानीय तहलाई जिम्मेवारी दिदा त झनै बढी राजनीति हुने देखियो।।किन कि शिक्षक र स्थानीय सरकारको प्रमुख धेरै नजिक हुन्छ।।अनि त्येस भित्र नै राजनीति चल्छ।।अनि अध्यक्ष पनि,,,
बिध्या चापागाईं ल्याउनु परो राजिन्द्र सर
राजनिती भनेको नाम कमाउने, प्रतिष्ठा कमाउने र पैसो कमाउने पद हो नेपाल म, भ्रष्टाचार गर्ने र गराउने भये त पुस्ता कै लागि सम्पत्ती आर्जन गर्न सकिन्छ। नेपाली शिक्षा म राजनीति न हुने मन्त्री नै चाहियेको हो ।
आज सम्म आएका मध्य शिक्षा मन्त्री सुमना बाहेक अरु कुनै दुरदर्शी मन्त्री देखिएन।
नेपालको इतिहासमा गौरव र सफल शिक्षा मन्त्री सुमना श्रेष्ठ ज्यु हो 🙏🙏🙏🙏 ।। यो त एमालेको झोले,भ्रष्टाचारी,केपि ओलिको रखेल हो ।
She is smart with out any provocate.
यतिको घटिया कमेन्ट भौमानका चेलाहरुले मात्र गर्न सक्छन्,किनकी भौमानका श्रीमतीको संख्या धेरै छन्।
पूर्व शिक्षा मन्त्री सुमन श्रेष्ठ को जुत्ता पुछ्ने लिएको हइसेइत पनि छैनन् यो कुकुर्नी सँग 😂😂😂😂😂😂😂
खेलाडीले नै रेफ्रि नियुक्ति गर्ने हाम्राे व्यवस्था अनि रेफ्रिले सहि निर्णय कसरी गर्न सक्छ ? मन्त्री परिषदले नियक्ति गर्ने संबैधानिक अंगका प्रमुखहरु अनि त्यसले मन्त्रीहरुले गरेकाे भ्रष्टाचारकाे कारवाहि गर्न सक्छ ? खेलाडीले नियुक्ति गरेकाे रेफ्रि संबैधानिक अंगका प्रमुखहरु ।
बानिया सर गगन जी ले राखेको प्रमाण कहाँ छ यसो सोध्नु परेयो
एमालेको प्रधानमन्त्री , एमालेकै अर्थमन्त्री , एमालेकै शिक्षामन्त्री भएको र दुई तिहाइको हात्ती पार्टीको सरकार भएको बेलामा पनि एक थान शिक्षा ऐन आएन भने एमाले र काङ्ग्रेस पार्टी र ती निकटका शिक्षक संगठनका नेताले कुन नैतिकता लिएर जनता सामु मुख देखाउने हो ?
नेपाली इतिहासमा सुमना जस्तो अब्बल शिक्षा मन्त्री हुन तर विद्या भट्टराई होइन र गर्न सक्दिनन सुमनाले गरेका निर्णय उल्टाउने बाट आसा गर्नु बेकार छ शिक्षा मन्त्री हुनुहुन्छ राम्रो गर्नुहोस शिक्षामा राजनीति गर्न बन्देज गर्नुहोस
एसई खारिज गरे शिक्षाको स्थर झन बिग्रन्छ बरू ५ ,८ कक्षामा पनि कडाईका साथ रिजल्ट लिने प्रणालि लागू गर्नु पर्छ ।
Rajendr ji प्रश्न अलि खरो देखिएन अरू दिनको तुलनामा
❤❤
झोला बोकाउनेलाइ र आफ्नो पेसालाइ बेवास्ता गरेर झोला बोक्ने दुबैलाइ कार्बाही गर्नुपर्छ भन्ने ठाउमा आफ्नो मालिक केपिको बचाउ गरि यो झोले शिक्षा मन्त्रीले यिनिहरुबाट के आसा गर्नु
यिनको बा ले जे निर्देशन दिन्छन यिनको हैसियत तेहि हो । यिनका बेकारका गफ सुनेर जनताले बिचार बनाउनु छैन । एमाले भन्ने जन्तु रहेसम्म नितिगत भ्रष्टाचार र देश दोहन रोकिने पनि होइन । यिनले खुब मिठो बोले पनि बीस नै परिणामले देखाउछ ।
२०२८ को शिक्षा ऐन भन्दा अग्रगामी हुनुपर्यो नी , सकिन्छ भने स्वागत छ।
सुमना ज्यु जत्तिको शिक्षा मन्त्री नेपालले पाउन दुर्लभ नै छ तर विद्या ज्युले पनि गर्न नसक्ने चाही हैन
यो शिक्षा मन्त्रीले भुत्तोभाङ्ग केही नाप्दैन । यस्तो लाई भोट दिने कास्कीको जनतालाई बधाई छ ।
❤
राजा महेन्द्र जतिको देशभक्त दुरदर्शी राजा ,अहिले का कुन नेता भनाउँदाहरु छन्?????विदेशी को कठपुतली बाट मुक्त बनाउने कहिले????
हाम्राे देशकाे प्रदेश सरकार केगरे र बसेकाे छ सर मुख्खे मन्त्रीलाई पनि प्रस्न गर्नु पराे सर
ख्वप बिश्व बिधालय कुराे उठाई दिने कि ?
मन्त्री ज्युको तर्क गजब (राम्रो)लाग्यो सफलता को शुभकामना
sumana💙
सुमनाको तुलना ओलीका पुच्छरहरु सङ्ग गर्नै मिल्दैन । ओली सुधार्न भन्दा भडाउन आएका हुन । टियुमा कति राम्रो भिसी आयो , पात्रो निकाले , सुधारका लक्षण देखिए तर ओलीले कार्य योजना रोक्न लगाए ।
😂😂😂😂😂😂😂
बिसाै बर्ष के नापेर बसेकाे
२०८४ आउदै छ
हेर्दै जाउ के हविगत हुन्छ तिमीहरूकाे हालत
जय हाेस गरिखाउ
शिक्षकहरू राजनीतिक गर्ने विद्यार्थीहरुले उत्तर चित चोरेर पास हुन्छन् फेल भएमा मौका परीक्षा छ। फेरि उत्तर चित चोरेर पास हुन्छन् क्या राम्रो यो नेपालमा मात्रै हुन्छ। शिक्षा राम्रो हुनलाई नेताहरु भ्रष्टाचारी छन्
धेरै नचाहिदो गफ नगर विध्या , सिक्षामा राजनितिकरण बन्द गर ,तिम्रो लोग्नेले भ्रस्टाचार गरेको जनताले माफ गर्न पनि सक्छन्।
सुमना श्रेष्ठ जत्तिकै शिक्षा मन्त्री पाउन सकियन तै हजुर पनि राम्रो कोशिस गर्नुहोला
नेपाल मा आफ्नु श्रीमान मार्ने र राजनीति मा आफू आउने चलन बिगबिगि छ तर श्रीमती मारेर आउने पुरुष त एक पनि छैन नेपाली राजनीति मा कस्तो राजनीति हो नेपाली जनता फेरि एति दयालु छन एति ठुलो मन छ नेपाली जनता को
यो मन्त्रीको काम छैन। यसको काम kp oli को गुलामि गर्नै मात्रै हो।
Sumana is the best