रविको निहुँमा रणमैदान बन्यो संसद - ओली र कांग्रेसको हात हालाहाल | Kp Oli | Rabi Lamichhane | Samsad

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 297

  • @narahariwagle3473
    @narahariwagle3473 5 месяцев назад +16

    रविले बोलेको सुन्न नचाहने अाफै भ्रष्टाचारि नै हुन,यस्ताले के न्याय देलान।

  • @khumkc9269
    @khumkc9269 5 месяцев назад +7

    यो जिबि राई भन्ने जन्तु लाई लुकाउने काङग्रेस नै रहेछ वस्तो छ ।

  • @khatrichhetri837
    @khatrichhetri837 5 месяцев назад +8

    कांग्रेस लाई जेल चलान गर्नुपर्दछ रबि जि ❤

  • @ramprasadpanthi1309
    @ramprasadpanthi1309 5 месяцев назад +7

    यो लडाइँ झगडा गर्नुभन्दा राजिनामा दियर घरै बस्नुस अन्तर्राष्ट्रिय बेइज्जत भयो

  • @ganeshkhawas7885
    @ganeshkhawas7885 5 месяцев назад +14

    एउटा इस्टेट जत्रो मेरो देश .... यो काम नगरी जन्ताको पसिना र रगत को पैसा खाने हरु हो ..... तिमि हरु लाई भोट दिन लाई पनि आब त सरम नै हुने भयो .....

  • @ManojBc-y2o
    @ManojBc-y2o 5 месяцев назад +8

    कांग्रेस पार्टीका नेता पागल हुन अब भ्रष्टाचार को फाईल खोल्नुपर्छ रबि लामिछाने ज्यू।

  • @buddhibuddhisagardhakal
    @buddhibuddhisagardhakal 5 месяцев назад +6

    यस्ता नालायक लाई जिताएर पठाएका जनताले थुक्नेछ्न , यिनिहरु अब गाउँ फर्किने अवस्था रहदैन

  • @hari534
    @hari534 5 месяцев назад +1

    नेपाली कांग्रेस सकिने अवस्था भयो जस्तो लाग्यो।

  • @dineshbudhathoki1929
    @dineshbudhathoki1929 5 месяцев назад

    गुरुङको छोरोले झन्दै दरो दियो बाउनलाई!

  • @shambhuprasadbhattarai1598
    @shambhuprasadbhattarai1598 5 месяцев назад +8

    हानाहान गरेर 2/4 जना मरेकै भए पनि हुन्थ्यो

  • @DipakShahi-vb1xj
    @DipakShahi-vb1xj 5 месяцев назад +1

    नेपालमा साम्सदको अस्तित्व भएन ।

  • @RajandraKhadka
    @RajandraKhadka 5 месяцев назад +10

    तलब भत्ता खाने काम केहि न गर्ने तिमिहरु लाइ नेपाली जनता को आसुले पोल्ने छ भुडि फुटेर मरे हुन्छ

    • @recoverypaiza7787
      @recoverypaiza7787 5 месяцев назад

      यस्तो बेलामा Ak 47 svn भन्ने बन्दुक को कमि
      भएको छ ।

    • @gobardhanpun7808
      @gobardhanpun7808 5 месяцев назад

      Right

  • @Aakritithapamagar923
    @Aakritithapamagar923 5 месяцев назад

    देश को लागि घातक काङ्ग्रेस

  • @KamlaPodel
    @KamlaPodel 5 месяцев назад

    येसते कुराले गरदा देश डुबयाे अब राजा अाउनु ठिक छ देश भाड भेलाे हुन थालाे जनता बिचलित हुने भये😮😮😮

  • @moneylal-h8r
    @moneylal-h8r 5 месяцев назад +1

    धेरै राम्रो नाम कमाएका छौ तिमिहरु ले यि नेताहरु लाई सबै जना लाई गोलि ठोक्नु पर्छ तब हुन्छ अस्ति भर्खरै एस्तै भएको थियो माल्दिभ्स मा पनि

  • @PreamBasnet-e7v
    @PreamBasnet-e7v 5 месяцев назад +2

    वा वा नेपाल

  • @KkShiv-ih3vx
    @KkShiv-ih3vx 5 месяцев назад +2

    कति दिन गृहमन्त्री ले बेइजती सहेर बस्ने! छिटो आफुलाई निर्दोष सावित गर्नु। पावर आफ्नो हातमा छ।

  • @narayanshrestha3416
    @narayanshrestha3416 5 месяцев назад

    रणभुमी बन्यो सन्सद ,यहा निति हरायका र नैतिकता नभएको झुण्ड निर्माण हुदैछ

  • @devighimire8065
    @devighimire8065 5 месяцев назад +1

    साच्चिकै अब जनताको मर्म नबुझ्ने नेतालाई राणाले काेत पर्व गरे झै गर्ने अवस्था सिर्जना हुदै छ केही आशा भराेषा टुटदै छ नेपाली जनताको 🙏🙏🙏

  • @rajustha4300
    @rajustha4300 5 месяцев назад +2

    अब सबै सभासद को भत्ताको पैसा काटनु पर्छ ।

  • @KrishnaSharma-zg4qi
    @KrishnaSharma-zg4qi 5 месяцев назад

    रबि ले सम्सद मा बोल्न पाउनु पर्छ नेपाली कांग्रेस ले बखेडा गर्नु बेकार हो

  • @dhrubakhadka2350
    @dhrubakhadka2350 5 месяцев назад +2

    यस्ता हरु पनि माननीय हुन्छ, यी सबै महामुर्ख हरु हुन।यो सबै भ्रष्टाचारी र ठग हरुको समुह हो, यी महामुर्ख र ठग हरु नमरेसम्म नेपाल आमा ले राम्रो संग सास फेर्न पाउने भएन।नेपाल आमाको सराप लाग्दै छ यिनी हरू लाई।पाप धुरी बाट कराएको भनेको यही हो।

  • @ramughimire137
    @ramughimire137 5 месяцев назад

    नेता जि हरूकाे रमिता रामाईलाे रहेछ माने जियु

  • @janakpant6677
    @janakpant6677 5 месяцев назад

    काग्रेसको लोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ।

  • @NischalTheone
    @NischalTheone 5 месяцев назад

    हाम्रो देश को सिद्धान्त कति राम्रो छ

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 5 месяцев назад

    यो देशको अहिलेसम्म को जन्ताले भोग्नुपरेका अबस्थामा काङ्ग्रेस को भुमिका पहिलो नम्बर छ यो बिगार्ने नेपाली काङ्ग्रेस नै हो यो भारत बाट संचालित छ यो पक्का हो तर सबै छैनन देश भक्त काङ्ग्रेस का केही ब्यक्तिहरु मात्रै पर्छन ती पेलिन्छन

  • @tekbdrbudhaxttry2440
    @tekbdrbudhaxttry2440 5 месяцев назад

    कांग्रेस लाई जेल मा कोच्नु पर्छ रबि दाई

  • @ToranKarmacharya
    @ToranKarmacharya 5 месяцев назад

    नेपाली जन्ताले तिरेकाेकरबाट तलब भत्ता खायर सदनमा हुतिहारा नालायक सांसदहरूकाे गाइजात्रा हेर्नुहाेस

  • @ShrijanaPoudel-dt1pk
    @ShrijanaPoudel-dt1pk 5 месяцев назад

    काङ्ग्रेस जति सबै भरस्टचारि हुन

  • @homenathparajuli4303
    @homenathparajuli4303 5 месяцев назад

    Raja Aau Nepal Bachau

  • @LalSingh-vj5cy
    @LalSingh-vj5cy 5 месяцев назад

    यो भांण भैलो देखाएर संसदिय मर्यादाको घोर उलङ्हन गर्न सक्षम छौं भन्न खोजेका रहेछन

  • @lokeshbohara7066
    @lokeshbohara7066 5 месяцев назад

    धेरै राम्रो

  • @RajuGhayal1
    @RajuGhayal1 5 месяцев назад +4

    लडाइँ भएर सब मरेको भए आज म एक बिएर पिउनी थिय😂😂😂

    • @koiralabhim7417
      @koiralabhim7417 5 месяцев назад

      म त गाजा नै खाने थिय

  • @rajupokhrel-xj2vh
    @rajupokhrel-xj2vh 5 месяцев назад

    छि छि हामराे देश का सामसद भनौदा हरु काे हबिगत हे भगवान फेरि 9.9 हेक्टर काे भुकम्प पठाई दिनुस जय भाेले नाथ

  • @buddhibuddhisagardhakal
    @buddhibuddhisagardhakal 5 месяцев назад

    थुक्क मेरो देश को ठूलो पार्टी 😢

  • @FG-Devil
    @FG-Devil 5 месяцев назад +3

    Dhan raj gurung paulas vot 84 ma

  • @DeurupaPaudel-ey2rc
    @DeurupaPaudel-ey2rc 5 месяцев назад

    लाज नभाका चोर हरु मरेपनी हुन्छ 😮😮😮

  • @shyamshrestha866
    @shyamshrestha866 5 месяцев назад

    good kp ba❤❤❤

  • @buddhibuddhisagardhakal
    @buddhibuddhisagardhakal 5 месяцев назад

    सकियो अब काग्रेस, गाउँ गाउँ देखि कुटेर लखेट्ने बेला भयो ,

  • @durgabhandari2945
    @durgabhandari2945 5 месяцев назад

    यस्तो लाजमर्दो हर्कत गर्लान भनेर जनताले जितायका होइनन काङ्ग्रेसि माननिय

  • @haribaral9279
    @haribaral9279 5 месяцев назад

    स्याङ्जामा बुथ कब्जा गरेर आहेको धनेले देखायछ कर्तुत

  • @buddhibuddhisagardhakal
    @buddhibuddhisagardhakal 5 месяцев назад

    काग्रेस लाई गलत्याएर बाहिर निकालौ स्सद भवन देखि ,

  • @sitaneupane3970
    @sitaneupane3970 5 месяцев назад

    जनता को रगत पसिना बाट तलव खायर संमसदमा भाँडभैलो मच्चाउछौ भ्रस्ट हो

  • @ShivaNepali-g1y
    @ShivaNepali-g1y 5 месяцев назад +1

    पानी काे मुहान मै हिलाे भए पछि कसरी धारा मा पानी सफा आउँछ,

  • @santoshkhimdin
    @santoshkhimdin 5 месяцев назад

    प्रचण्डलाई हाईसन्चो ! एमाले काङ्ग्रेसको मुक्कामुक्की र रास्वपालाई किचिमिची पार्ने स्थिती हेरेर प्रचण्ड मक्ख देखिन्छन।

  • @KamlaPodel
    @KamlaPodel 5 месяцев назад

    समसद जसताे ठाउँ मा झगडा गरन मिलछ????😮😮😮

  • @Betterthanbeforem
    @Betterthanbeforem 5 месяцев назад

    Rip Congress

  • @rajbikramshah2002
    @rajbikramshah2002 5 месяцев назад

    नेपाली जनताले गरिमामय सांसदहरु चुन्नु पर्नेमा, जनाता कै खुन-पसिनाले कमाएको पैसामा कूकर्म गर्ने कुकुरहरू पो चुनेका रहेछन्।😢

  • @thegreattime572
    @thegreattime572 5 месяцев назад

    ठगको अनुहार चै हेर्न लाएक भएको छ।

  • @KhadgaMagar-xd8qg
    @KhadgaMagar-xd8qg 5 месяцев назад

    धन्य वाद चोर हरु

  • @Padam-ny8im
    @Padam-ny8im 5 месяцев назад

    घरपालुवाकुकुर,बरुलगनसिलता,बफादार,हुन्छयार,जनताकाखुन,चुस्ने,ब्वासाहरुहालत,हेरम्त,यिनिहरुले,नर्कमापनिठाउ,पाउदैन

    • @hastabk6745
      @hastabk6745 5 месяцев назад

      दलाल हरु

  • @NainaPathak-mn4tl
    @NainaPathak-mn4tl 5 месяцев назад

    Wa wa Nepal ko rajniti

  • @bhimbhandari5500
    @bhimbhandari5500 5 месяцев назад

    कहाेकाेे कानुन हाे आफ्ना कुरा सन्सद मा ईस्पस्टर राख्नै न मिल्ने?

  • @SandhyaKc-bh8dp
    @SandhyaKc-bh8dp 5 месяцев назад

    बेजती नेताहरु खाडीमा काम गर्न पठाउनु parxa

  • @ManSingh-ub1oy
    @ManSingh-ub1oy 5 месяцев назад +2

    तेरि चिक्ने धनराज गुरुङ मरेका मान्छे का भाेटले जितेका मसान जाठा

  • @KumarBasnet-s9f
    @KumarBasnet-s9f 5 месяцев назад +3

    छि छि फोहोरको रास

    • @ganeshkhawas7885
      @ganeshkhawas7885 5 месяцев назад

      सहि भन्नू भयो सर ....इ सबै लाई उठाएर माहानगर को फोहोर लिन आउने गाडीमा हालेर डम्मिङ्ग साइड मा लगेर फाले हुन्छ

  • @pradiprimal8686
    @pradiprimal8686 5 месяцев назад

    Gagan thapa ley congress sakna laagyo

  • @dharmarai4254
    @dharmarai4254 5 месяцев назад

    यो चोर जनताको खुन खॉदै छस जॉठा तँ हरूको घॉटी रेट्नु नपरोस.. तँहरूको मोज…

  • @sarojmaharjan2405
    @sarojmaharjan2405 5 месяцев назад

    कार्गसचाेरहाे

  • @grantentertainer4929
    @grantentertainer4929 5 месяцев назад

    काङ्ग्रेस को भटाभट फाइल खोलैद

  • @rashmipandit9772
    @rashmipandit9772 5 месяцев назад

    मरेकाे मान्छेको भाेटले जितेकाे धने लाज छैन ।तेराे राताे पासपोर्ट खाेइ

  • @khatrichhetri837
    @khatrichhetri837 5 месяцев назад

    कांग्रेसी आईमाई खतरा रहेछन् ❤

  • @SuryaBohara-lb5dz
    @SuryaBohara-lb5dz 5 месяцев назад

    Raja liyaau desh bachaau jai desh jai Naresh sarkarko jai hos rajtantra jindabaad jai shamboo

  • @ningsumkhajum5703
    @ningsumkhajum5703 5 месяцев назад

    अब श्रीलंका को पारा नगरि हुँदैन

  • @गणेशजैसी
    @गणेशजैसी 5 месяцев назад

    राष्ट्रिय सहकारी ठगपाटीका रवि लामिछाने। बदमास फटा

  • @AmritaTamang-h4n
    @AmritaTamang-h4n 5 месяцев назад

    hoit यहाँ जति रबि बिरुद्द बोली राछ यिनी सप दलाली रहेछ भन्ने किलियर छ

  • @ReeXyt99
    @ReeXyt99 5 месяцев назад

    नेपाली काङ्रेस्स ले वाक स्वतन्त्रता को हनन गर्यो ।

  • @rabindraa7578
    @rabindraa7578 5 месяцев назад +1

    काङ्ग्रेस को दादागिरी धेरै भए जस्तो छ।

    • @zxzxzx251
      @zxzxzx251 5 месяцев назад

      राडीको छोरो तेरो बाऊ हरुले सांसद मा briefcase फोरेको,टेबुल कुर्सी भाँचेको भुलिस

  • @chetankhatiwada4599
    @chetankhatiwada4599 5 месяцев назад

    रबि लाई बोल्ने समय दिईसक्ता भेडा कराउन थालेत किन होला।

  • @KamlaPodel
    @KamlaPodel 5 месяцев назад

    कागेस देश लुटुवा रछ😮 लुटन नपायेर कराकाे😮😮

  • @binodkhanal4427
    @binodkhanal4427 5 месяцев назад

    जनताको रगत पसिना खाएका नेपालका सांसदहरूको ब्यहोरा भुस्याहा कुकुरहरूको जस्तै देखियो !

  • @narayanprasadlamsal2328
    @narayanprasadlamsal2328 5 месяцев назад

    Congress ko patan hune bato

  • @mahendraoli2008
    @mahendraoli2008 5 месяцев назад

    काग्रेस ले आफुहरुको गल्ती हरु बाहिर रबिले ल्याइदिने भए भनेर बोल्न नदिएको हो कालो काग्रेस ले भर्स्टचारको खोल ओढेको काग्रेस

  • @barshabaralyoutubechannel9828
    @barshabaralyoutubechannel9828 5 месяцев назад +1

    यो प्रतिनिधि सभा हल हो कि नेपाल को रतेउलि खेल्न हल हो चोर व

  • @YagyabahadurGhising
    @YagyabahadurGhising 5 месяцев назад

    नुन रामरइखायक रहेछन

  • @RolpakoSerophero
    @RolpakoSerophero 5 месяцев назад

    हा हा हा हेरेर मज्जा अायाे देखाउ देखाउ नाटक देखाउ अरु देशहरुले मजाले हेर्छन र मजा लिन्छन थुक्क गद्दार नेताहरु देश बरबाद पारे

  • @moneylal-h8r
    @moneylal-h8r 5 месяцев назад

    मलाई एउटा आत्मघाती बम दिनु म त्याहाँ गएर सबै सिद्याई दिन्छु बेइज्जती हरु

  • @KrishnaNaupene
    @KrishnaNaupene 5 месяцев назад

    कागेशकुकुर

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 5 месяцев назад

    Qएमाले सभामुख सासद को सभामुख हुनु सकेन 2:51

  • @basantamagar789
    @basantamagar789 5 месяцев назад

    Garda garda samsad vitra ni aandolan yah baraii yo desh ka veda bakhra haruu 😢😢😢

  • @pranu5945
    @pranu5945 5 месяцев назад +1

    Hamro samsad haru laj pachheka vaye bhawan nepal desh ko raksha gara

  • @gamming2.09
    @gamming2.09 5 месяцев назад

    Congress patasaf hola jastoxa aba84mata

  • @sumonaale8806
    @sumonaale8806 5 месяцев назад +2

    राडा बान ....सधै ससद अवरुद्द गर्ने । के हो के छ कुरा कमसेकम बोल्न त दे ...

  • @PurnaSunar-z6g
    @PurnaSunar-z6g 5 месяцев назад

    सत्ता कति प्याराे रहेछ ।भेडाहरु ले देखाय ।

  • @NilThapa-bt7nl
    @NilThapa-bt7nl 5 месяцев назад

    रक्सी र मासुमा जन्ता बिकेपछि यो भन्दा अरु के देख्न पाईयेला

  • @ramprasadpanthi1309
    @ramprasadpanthi1309 5 месяцев назад

    नेपाली जनताको भोटको अपमान भएको छ ।

  • @omsen4341
    @omsen4341 5 месяцев назад

    lovely sri lanka !

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 5 месяцев назад

    धकेला धकेल मात्र किन हानाहान हुनुपर्छ

  • @balveerbestu6819
    @balveerbestu6819 5 месяцев назад

    धनराज लाई किन जेल बाट निकालेको यही गर्न लाई हो

  • @tilakbk-jl1jx
    @tilakbk-jl1jx 5 месяцев назад

    यिनिहरु जेल जानुपर्छ कि भनेर पागल भैसके बिचराहरु।

  • @gurukripamahatma9363
    @gurukripamahatma9363 5 месяцев назад

    छ्या छ्या छ्या ,।

  • @somthakuri8024
    @somthakuri8024 5 месяцев назад

    Nepal sarkarlay lags chhayn

  • @pathivaronline153
    @pathivaronline153 5 месяцев назад

    Abo desh ma ragat bagaunu parxa

  • @sardharana3331
    @sardharana3331 5 месяцев назад

    पोल खोलिनछ भनेर डरायो कागङरेश

  • @DeviShahi-kz5qt
    @DeviShahi-kz5qt 5 месяцев назад

    बउलाउबउलाहा हरु

  • @padambaruwal1780
    @padambaruwal1780 5 месяцев назад

    कालो काङ्ग्रेस ८4 जन्ताले हेकन राखिरहेका छन

  • @suryaraut290
    @suryaraut290 5 месяцев назад

    काङ्ग्रेस का दुई महिला माननीय लाई त मानै पर्छ। गृहमन्त्री को नाउ आउने बितिकै फुरुरु बुरकिसी मारेर अगाडि । गगन माननिय्ज्यु किन मच्चिनु भाको हो बुझ्न गाह्रो भो? ओखल्ढुङ्गए स्वयंलाई मात्र बिग्री मान्ने चही सम्सद्मा मिले त आगो लाउननै लागिपरेको देखिन्छ। अब धनराज पनि उग्र भए। यिन्को पनि पुर्ब इतिहास त खैरोनै दाग छ। अब ओलि बा र शेरे दाजुको त के कुरा गर्नु र? यति हुदाहुदै पनि साम्सधरुले भ्रष्टाचारिको पोल त खोल्दै छन, यो त राम्रै कुरा लाग्यो है?

  • @Santoshsharma-gn3iv
    @Santoshsharma-gn3iv 5 месяцев назад

    यो व्यवस्था फालौ

  • @KarnaTiruwa-ux8cw
    @KarnaTiruwa-ux8cw 5 месяцев назад

    अब कहिहुनेवाला छ

  • @RahulYT-Creater
    @RahulYT-Creater 5 месяцев назад

    Syal haru herna feri