देशसंचारले मनसराको सफलताको कामना मात्रै गर्यो। कामना गरेर मात्रै सफल हुन्छ र कुनै प्रयास? तपाइँहरूले हाम्रो पूरा समूहले तपाइँको चलचित्र हेर्नेछ भन्न किन नसकेको नि? हामी कामना मात्रै गर्छौँ, काम पनि गरौँ, प्रतिभालाई प्रोत्साहन पनि गरौँ, सफलताको कामना गरेर मात्रै पुग्दैन।
उपेन्द्र जी राम्रो मन भको माँन्छे ।। उपेन्द्र ज़ी ले लेखन पनी गर्नुस फ़िल्म पनी बनाउनू होला है ।। यहाँ ले केही नछोडनू होला ।। मनसारा को लगी सुभ कामना ।।
ए पत्रकार ज्यु हरु ए ज्युहरु कृपया तपाईं हरु यति धेरै मुन्छे वरिपरि बसेर ठस्ठसी कनेर औपचारिकता अपनाउन खोजेर कनि कनि किन प्रस्तुत हुनुन्छ मान्यबर हरु तपाईंको कार्यक्रमको फर्म्याट ठिक छ तर अनौपचारिक हुनुस न जे हो तेहि सरल सहज तरिका बाट सोध्नुस कुरा सामान्य बनाउनुस तपाईंको प्रश्न चाहिँ कुनै परिक्षा मा उत्तर दिदै छु भन्ने हिसाब को भयो सोधाइ मन परेन 😥 सरि टु से ! #भुइमान्छे 👏👏
उपेन्द्र दाई सालिन बौद्धिक क्षमतावान हँसिलो लजालु स्वभावको खानी हुन। शुभकामना मनसरा ❤
लिम्बु संस्कृति र परम्परालाई सारा नेपाल र नेपालिहरूलाई चिनाउने एक सर्जक 🙏
Ho ni...malai yo kurale kata kata daha po lagcha..kash hamro sanskriti pani yasari ramro thik tarikale bhannu sakau
साच्चिकै आनन्द आउँछ उपेन्द्र सुब्बा दाजुका संवाद, चलचित्र सबै❤
सारै प्रतिभावान ब्याक्ति उपेन्द्र सुब्बाको कुरा सारै मीठो लाग्छ👌👌।
Ramro lagyo...Upendra Subba ko kurakani!
`मनसरा´ एक उत्कृष्ट चलचित्र हो।❤❤❤❤
रिलमा हृदयको रियल मान्छे ,कबि उपेन्द्र सुब्बा ❤❤❤❤😊
देशसंचारले मनसराको सफलताको कामना मात्रै गर्यो। कामना गरेर मात्रै सफल हुन्छ र कुनै प्रयास? तपाइँहरूले हाम्रो पूरा समूहले तपाइँको चलचित्र हेर्नेछ भन्न किन नसकेको नि? हामी कामना मात्रै गर्छौँ, काम पनि गरौँ, प्रतिभालाई प्रोत्साहन पनि गरौँ, सफलताको कामना गरेर मात्रै पुग्दैन।
Upendra limbu is best
सेवारो प्रिय उपेन्द्र दाजु🙏
Kati simple manxe yar❤❤❤
Please keep Movie making movies.
We love your creations.
यिनी सधैं एवान हाम्रो लागि ❤
Good man ❤❤
हार्दिक बधाई तथा शुभकामना !!!!
उपेन्द्र जी राम्रो मन भको माँन्छे ।। उपेन्द्र ज़ी ले लेखन पनी गर्नुस फ़िल्म पनी बनाउनू होला है ।। यहाँ ले केही नछोडनू होला ।। मनसारा को लगी
सुभ कामना ।।
Sarai mitho kurakani
Upendra Subba 👏
👍👍👍👍👍👍
❤❤❤❤❤❤
ए पत्रकार ज्यु हरु ए ज्युहरु कृपया तपाईं हरु यति धेरै मुन्छे वरिपरि बसेर ठस्ठसी कनेर औपचारिकता अपनाउन खोजेर कनि कनि किन प्रस्तुत हुनुन्छ मान्यबर हरु तपाईंको कार्यक्रमको फर्म्याट ठिक छ तर अनौपचारिक हुनुस न जे हो तेहि सरल सहज तरिका बाट सोध्नुस कुरा सामान्य बनाउनुस तपाईंको प्रश्न चाहिँ कुनै परिक्षा मा उत्तर दिदै छु भन्ने हिसाब को भयो सोधाइ मन परेन 😥 सरि टु से !
#भुइमान्छे 👏👏
स्लो मोसनमा मीठो हसाउने कला खुब मन पर्छ उपेन्द्र सरको😂
Upendra da is always super ❤❤
कान्छि माया❤
बाहिरि रूप र भित्री रूपमा बेग्लै महसुस भयो 😮
🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤
Upendra ji dherai byakhyaa nagari dherai kura bujhaaunu sakne manche
हाव लिम्बु भासामा सोधिदिए कवि ज्युले कति फरर उत्तर दिन्थे होला😃।
Ek asal manxe
👌👌👌👌👍🙏
Why low quality 720
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
limbu dai le majja le bolnu hunhha hou
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂Hoit
Dayahang Rai lai leunu paryo😊
😆😆😆😆😍😍😍🌹🌹