जेब्राक्रसमा झाँक्री। UPENDRA SUBBA । Deshsanchar Chautari EP- 43
HTML-код
- Опубликовано: 6 май 2024
- कवि तथा निर्देशक उपेन्द्र सुब्बासँग रक्सी, जिन्दगी, पैसा र कविताबारे रमाइलो कुराकानी…
Guest : Upendra Subba
Host : Raj Sargam
Camera : Prabhat Khanal / Bir Bahadur Tharu
Director / Edit : Prabhat Khanal
#film #nepal #upendrasubba
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
⚠️DISCLAIMER⚠️
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!! - Развлечения
लिम्बुको छोरा हो नि; कुनै रंगरोगन नगरिकन, द्विअर्थी क्लिष्ट भाषा नबोलिकन अर्गानिक अन्तर्वार्ता दिनुभयो। यो पूरै अन्तर्वार्ता सुनेर साह्रै मज्जा आयो। यो देशका नेता, कर्मचारी, ब्यापारी, र पत्रकारहरूले पनि यस्तै गरी आग्रह र पूर्वाग्रह नगरिकन अन्तर्वार्ता लिने र दिने गरे कति राम्रो हुन्थ्यो होला?
दोहोर्याइ तेहर्याइ सुने पनि कत्ति आनन्द आउने संवाद 🎉🎉🎉
कति मिठो , सरल र अर्गानिक बोलि ❤
सरलताले दर्शक स्रोता अनि पाठकलाई बुझाउनू भयेको नेपाली समाजको एक चित्रण ,एक ब्येक्तित्व जसले नेपाली चलचित्रमा थोरई नया स्वाद चखाईं प्रिय बन्नु भएको छ।अझ धेरइ छ गर्नलाई ..शुभकामना
म जाबो अम्लेसोको कुचो!
हेर्दामा फुच्चो
बोलीमा सुन्दा छुच्चो न छुच्चो
छाला मा मासुन्दा जस्तो
हेर्दामा खेरी पपन्दा जस्तो
हेर्दामा हेर अ-अण्डा जस्तोलाई
कहा पट्टाउनु हुन्छ र हजुरले!!
हजुरको खुट्टामा पनि सुहाउदैन होला हजुर!!!
अर्गानीक मान्छेको अर्गानीक संवाद 👌
अरु उपेन्द्र दाइ ले भने जस्तो मलाई पनि भन्ननै आएन😂
उपेन्द्र सुब्बा ! हेर्दा सुन्दा आफ्नै मान्छे जस्तो लाग्छ !
बच्चाको मनोबैज्ञानिक बिकास सम्बन्धि बन्ने फिलिमको लागि अग्रिम शुभकामना कवि ज्यु यहाँलाई 👍️👍️🙏🙏
सरल व्यक्तित्व भित्रको असाधारण क्षमताको प्याकेज उपेन्द्र दाइ!
बच्चाहरुको मनोबिज्ञान बारेको फिल्मको लागि शुभकामना
उपेन्द्र सुब्बा आफैमा एउटा ब्रान्ड भइसक्यो
यो देश सञ्चार कार्यक्रम एकदम मन पर्छ। साधारण कार्यक्रम तर भिडियो अड्किएर आउँछ। किन??
कत्ति राम्रो कार्यक्रम । यहाँ धेरै पत्रकारले पालैपालो प्रश्न गर्ने र उत्तर दिने ब्याक्तीले निखारेर उत्तर दिन पाउने । फेरि यस्तो कार्यक्रममा गन्धे नेताकार्यकर्ता लाई प्रवेश निषेध गरेर सामाजिक रूपमा चिनिएका महत्वपूर्ण ब्याक्तित्व लाई अतिथि बनाएको देख्दा सारै मन पर्ने क्या ।
आनन्द लाग्यो😍🎉😊
New era generator of Nepali film industry and poetry
अर्गानिक बाेली शुभकामना
Simple living high thinking bhane ko Yei ho, Salam kabi lai 🙏
Nice series. Keep progressing.
sarai ananda aayo yo sambad sunda❤❤❤❤
Wow super upended dai
Great Poet Upendra Subba.
कति बास्तबिकता हो हजुरको शब्दमा
महा कबि❤❤
Sundai xu hai daju
Wow ❤❤❤
Sir, please make film about Darjeeling.
👏🏻
Jhakrii Ba❤
❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤
❤❤❤
साधारण मान्छे उपेन्द्र सुब्बा ❤
उपेन्द्र दाजुको बोलिनै मीठो लाग्छ मलाई ❤❤❤
Aananda layo
Very nice interview ❤❤❤❤
🙏🙏🙏🙏❤❤❤❤❤🙏🙏🙏🙏
Sorry hai Daju mai ho hajur lai jhakrii vanako ❤❤❤
Bichara upendra subba. But k subba ho ni...🙏🙏
Kina ho kina interview pani interesting nai hunxa.❤❤
Hijo beluka nwe aako thiyo tw
Khagendra sir ko pani aaunu paryoo. Kati aaru ko matra patrakarko pani kahani sunna maan lagyoo xo plz khagendra sirko pni layaunu paryoo
❤❤❤❤❤❤