हजुरहरुले असाध्यै रुचाइदिनु भयको किन होला खै भाग २ #दुई_दिन_हसायो गीत पस्केका छौ आदरणीय दाजु राज कुमार बगर ज्यु को शब्द सङ्गीत मेरो आवाज मा साथै उषा बैनी शिशिर भाइ र मेरो अभिनय रहेको छ लाइक कमेन्ट सेयर पक्कै गरिदिनु हुने छ भन्ने पुर्ण आसा लिएको छु है ।।
किन होला खै लाई झै माया गरिदिनु हुनेछ भन्ने पुर्ण आशा लिएको छु पक्कै लाइक कमेन्ट छोडेर सेयर अनि सब्स्क्राइब गरिदिनु हुने छ सबै को जय होस ।।।🙏🙏🙏👉️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
Kacho suntala dekhi yeha samma aaipugda hajurko dherai ramra ramra geet sunna paiyo ajhai yestai geet sunna paiyos subhakamana ra badhai hemanta kanchha daju hajurlai....
अाहा अाज बिहानै राजकुमार बगर सरकाे शब्द संगितमा रहेकाे निकै मिठाे गित हजुरकाे अावाजमा सुन्न पाईयाे बधाई छ हेमन्त कान्छा रसाईलि हजुरलाई । याे गित सँग सम्बन्धित सम्पुर्ण लाई हार्दिक बधाई तथा शुभकामना । नयाँ तथा पुराना भाकामा लाईभ दाेहाेरि सुन्न र हेर्नका लागि सारङ्गी संसार लाई पनि सब्सक्राईब गरिदिनुहाेला धन्याबाद ।
हेमन्त जि तपाईका हरेक गितहरु सुनेको छु । हरेक गितमा छुट्टै मिठास छ । जति सुनेपनि धित मर्दैन तपाईको सांगितिक यात्राले सगरमाथाको शिखर चुमोस यहि शुभकामना छ ।
धेरै मार्मिक शब्द सङ्क्लन अनि मन छिया छिया बनायो गला र कला को समान गर्दै फेरि पनि एस्तै सुन अनि देख्ना पाउ कामना छ एश सङित भिडियो मा आबद सबै टिम लाई 💔💔❤️❤️🙏🙏🙏🙏
आदरणीय गुरु राजकुमार ज्युको उत्कृष्ट शब्द/लय मा हेमन्त जि को आवाज ले त झनै मन जित्यो,तर गितको भाब अनुसार महिला कलाकारको मुहार त्यति मेल नखाएको होकि जस्तो लाग्यो!!!बधाई तथा सफलताको शुभकामना हेमन्त जि🙏🙏
Wow nice derahi ramro git xa hamanta sir ko sabai git lokkal arganik hunxa yo Pani derahi ramro xa khot launi tau vatina safalta ko suvakamana sabai tem lai 😍😘
हजुरहरुले असाध्यै रुचाइदिनु भयको किन होला खै भाग २ #दुई_दिन_हसायो गीत पस्केका छौ आदरणीय दाजु राज कुमार बगर ज्यु को शब्द सङ्गीत मेरो आवाज मा साथै उषा बैनी शिशिर भाइ र मेरो अभिनय रहेको छ लाइक कमेन्ट सेयर पक्कै गरिदिनु हुने छ भन्ने पुर्ण आसा लिएको छु है ।।
दादा हजुर म तपाईंको बिग फ्यान हो मा पनि एउटा गीत रेकर्ड गर्ने तैयारीमा छु मेरो लागि एउटा गीत बनाउनु हाेला है मलाई तपाईंको सृजना अत्यन्तै मन पर्छ
अति राम्रो लाग्यो सर मलाई त हार्दिक बधाई तथा शुभकामना हेमन्त सर ❤️❤️❤️👍👍👍🙏🙏🙏
सफलताको शुभकामना दाइ
मामा हजुरको सिर्जना ले धेरैको आखामा आशु बग्नेछन् दुइदिन हसायो
दाई हजुरको सबै गित राम्रो लाग्छ दाई हजुरको फ्यान हो
किन होला खै लाई झै माया गरिदिनु हुनेछ भन्ने पुर्ण आशा लिएको छु पक्कै लाइक कमेन्ट छोडेर सेयर अनि सब्स्क्राइब गरिदिनु हुने छ सबै को जय होस ।।।🙏🙏🙏👉️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
धेरै राम्रो छ मनै रुवायो
हजुर लाई हरेक पलमा सफलताको शुभकामना
यस्तै मन छुने गीत अझै गाउदै जानुहोला अहि म आसा राख्दछु all the best
Lots of love dai❤️❤️
Heartly touching mitju....😭😭😭😭😭😭😬😬
💓💗💕💕💕💕
Kati mitho shabda kati mitho sor ani video sir ... shuvakamana .. namarne git
हेमन्त दाईको फेनहरू हाजीर हुम
👇👇👇
Mee
आहा
उत्कृष्ट सृजना को खानी हेमन्त कान्छा हार्दिक सम्मान सहित अझै प्रगतिको कामना ।
Kacho suntala dekhi yeha samma aaipugda hajurko dherai ramra ramra geet sunna paiyo ajhai yestai geet sunna paiyos subhakamana ra badhai hemanta kanchha daju hajurlai....
गित नसुनी like गर्नी यता आउ त
सफलता को शुभकामना दाजु 🔥♥️
सुन्न पर्यो नि हौ तेसै लाईक को ले अर्थ?
@@meengurung860 दाजु को गित सुन्नै पर्दैन हौ राम्रो हुन्छ :)
@@npleo05 ma pani ho hai
Nice song hajur 😍😍😍
Gvu
Wou all the best all team....nice act by usha subedi n hemanta kaanchha....
Katti ramro k laya ani sabda sor sabai raamro xa hemanta daju
Yastai geet pahile dekhi nai sundai aaako xu.....yastai senti geet le mero mutu chhunxa........safalta ko shubhakamana
होइन जति छोटी सुने पनि सुनेर धितनै मरेन हो शोर सब्द अनि लय कति मिठो हो अब 60 अनि 70 छोटी सुनेपछि धित मर्छ होला की
हेमन्त कान्छा को गीत सबै वियोगान्त छन,तर यो झन मन छुने गीत रैछ,शब्द लय राज कुमार बगर को रहेछ तेहि भयर होला झन मन छोयो,
aaha kati ramro geet ra video !
अाहा अाज बिहानै राजकुमार बगर सरकाे शब्द संगितमा रहेकाे निकै मिठाे गित हजुरकाे अावाजमा सुन्न पाईयाे बधाई छ हेमन्त कान्छा रसाईलि हजुरलाई । याे गित सँग सम्बन्धित सम्पुर्ण लाई हार्दिक बधाई तथा शुभकामना । नयाँ तथा पुराना भाकामा लाईभ दाेहाेरि सुन्न र हेर्नका लागि सारङ्गी संसार लाई पनि सब्सक्राईब गरिदिनुहाेला धन्याबाद ।
गित सुनेर सारै आननन्द आयो गित होस त साचिकै यस्तो होस ग्रुपमा सेयर गरेको छु
Dharae ramro song Hamanta je malai ta Runa banayo get la man roe rahako x badhai x Hajur Lai Hajur ko get dharae ramro hunaxa sabae marmik man xunxa
Runa maan lagyo ekdam ...😭😭😭❤❤❤ekdam ramro xa video n song really touched
Kati mitho geet ...da. Hajurko Jun geet ni Sarai man parxa ...ajhai yestai ...ramro garnu hola shubhakamana....xa hajurlai ...
नेपाली साँगितिक क्षेत्रकी एउटा अब्बल मोडल उषा सुवेदीको अभिनय र सुन्दरता प्रंशसायोग्य छ । बधाइ सहीत सफलताको सतत् शुभकामना मिस उषा ।
Sarai mitho song bro sadai yestai yestai song sunna paiyos ♥️
निकै मार्मिक रहेको यो गित अत्यन्तै उत्कृष्ट रहेको छ दाजु अब अाउने अागामि दिनहरुमा नि तपाईकै शुनिरहन पाउ भन्ने अाशा राख्दछु
best of luck 😘😘
Aaja pani dherai choti heriyo yo song sabda sangit le mero man choyo sarai man paryo bast of luck all unite❤️❤️❤️❤️❤️
अति नै मार्मिक र सुमधुर यस गीतको सर्जक , गायक र मोडलहरु घन्यवाद को पात्र हुन ।
Salute Hemanta Vai. Hajur ko Shrejana Ra kathaa mann xoyo.
अतिनै मार्मिक मन छुने गीत र भिडियो
Really heart touching song😭😭,,best voice and video 💘💘
आहा 👌👌👌
कति मिठास अनि मार्मिक शब्द हरु❣️❣️👌👌
अति मार्मिक छ। गित सङ्ग vdo निकै सुट गरेको छ। सफलताको शुभकामना सम्पूर्ण टिम लाई।
हेमन्त जि तपाईका हरेक गितहरु सुनेको छु । हरेक गितमा छुट्टै मिठास छ । जति सुनेपनि धित मर्दैन तपाईको सांगितिक यात्राले सगरमाथाको शिखर चुमोस यहि शुभकामना छ ।
Aha kati manai xune song best of luck all of you team❤❤
मन छोयो गितले क्या दामी छ। सफलताको अग्रिम शुभकामना हेमन्त कान्छा रसाइली दाइ लगायत सम्पुर्ण टिमलाई ।
Hemanta bhai ko kalalai mannai parxa manxe pani tysatai saral,anusasit ra sor pani tyastai ramro
suvakamna bhai hajur lai
मान्छेको मन पो छुने हो त गितले!
एसरी घोच्नै त पाइन्न नि!
बिना बर्णन म संग!
शुभकामना हेमन्त राजकुमार बगर ज्यू!
Ekdam manpryo manxune mitho geet😥❣️saathai video pani🙏
हेमन्त कान्छा दाजु ले गाउनुहुने सबै गीत मन पर्छ अनि राजकुमार दाजु को शब्द नि उत्तिकै मार्मिक हुन्छ यो गीत पनि साह्रै राम्रो छ म पर्यो।
Jati sune pani sunurahana man lagne aaahhhaaa yasto po geet❤️❤️❤️❤️
सिर्जना प्रति निकै सम्मान छ भिडियो त झन कति हो कति राम्रो बनेको आहा मैले त आफैलाई पाए कालपानीक रुपमा यसभिडियोको अभिनयमा wow ❤️
सारै मन छोयो गित ले सुभकामना छ दाई
हजुर का हरेक शिर्जना ले मन छोको छ मामा ।यो गीत पनि सबैको मन मुटु मा बस्न सफल होस ।पुर्ण सफलता को सुभकामना मामा 🙏🙏🙏🙏🙏💕💕
२दिन हॅंसायो.......केही भन्नै सकिन यहाॅं भन्दा वढि।।।।।👍
एकदमै राम्रो छ यो गीतले सबैको मन छुन्छ ...... शब्द..act सबै राम्रो छ ......सबैले माया गरिदिनुन्छ .....यो गीत पनि trending मा आओस् 💕💕
Tiktok ma sunera search gare... Dherai ramro lagyo ❣️ Best of luck Hemanta Daju
पुराना सर्जक राजकुमार बगर को शब्द सङ्गीत मा हेमन्त कान्छा को कर्णपिय माधुर्य आवाजमा रहेको यो गित राम्रो लाग्यो।सफलताको कामना🙏❤️
6000000000000000000
Wow geet Kati ramrovayko badai xa la hai sabailai
एक्दम राम्रो छ।🇳🇵🇳🇵केटीको स्वोर भयको भय दाम्मी हुन्थियो।।
Wowowo dherai ramro xa,, man nai ruwayo hjur
बदाई तथा सफल्ताको शुभकामना उशा💞❣️❣️❣️
हेमन्त दाजु😍😍😍
Wwow धेरै हाम्रो छ गित दादा
वा दामि गित सबै कलाकार लाई सुबकामाना
आहा निकै मार्मिक गीत
sarai mitho sor❤
👏👏👌 mero uncel tapai lai aajai safalta milos😊
सफलता को सूभकामना sir 🙏🏼 हजुर का सबै गीत मन मा बसेका हूनछन❤️
Wow dada dherai ramro
धेरै राम्रो छ दाजु
बधाई छ सम्पुर्ण टिमलाई
हजुरको [म्यादी खोलेलाई] कहिले आउँछ धेरै भयो प्रतीक्षा गरेको।
😭😭😭😭😭😭😭😭😭 kehi bolina mitju.......mutu mai ghochyo.....👏👏👏🙏🙏🙏🙏
प्यारी बैनी उषाको अभिनय अहिलेसम्मकै दमदार लाग्यो ।। बधाई !! अझ प्रगतिको शुभकामना !! अरु त यो टिमलाई नै धन्यवाद अर्पण गर्दछु
वाउ दामी लायो दाजु
धेरै मार्मिक शब्द सङ्क्लन अनि मन छिया छिया बनायो गला र कला को समान गर्दै फेरि पनि एस्तै सुन अनि देख्ना पाउ कामना छ एश सङित भिडियो मा आबद सबै टिम लाई 💔💔❤️❤️🙏🙏🙏🙏
लु लु भाग २ पनि आएछ ओउधी राम्रो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️😍😍😍😍😍😍
कति मिठो शव्द लेख्नु हुन्छ हेमन्त सर you are my idol best wishes ❣❣🥁🎷👑
मार्मिक नै छ सर ! मन छोयो !! बधाई
यती राम्रो यति मिठो पनि गीत हुन सक्छ र भन्या? मन रुवायो यक यक शब्द अनि आवाजले 😭 कालजयि बनोस धेरै शुभकामना
Dherai ramro geet sadhai yesatai grdai janu bdhaixa dai
आदरणीय गुरु राजकुमार ज्युको उत्कृष्ट शब्द/लय मा हेमन्त जि को आवाज ले त झनै मन जित्यो,तर गितको भाब अनुसार महिला कलाकारको मुहार त्यति मेल नखाएको होकि जस्तो लाग्यो!!!बधाई तथा सफलताको शुभकामना हेमन्त जि🙏🙏
Wow nice derahi ramro git xa hamanta sir ko sabai git lokkal arganik hunxa yo Pani derahi ramro xa khot launi tau vatina safalta ko suvakamana sabai tem lai 😍😘
उच्च सम्मान सहित बधाई शुभकामना ट्रेन्डिङ् १ मा रहन सफल रहोस् 😍
Hjr ko harak geet la man xunxa yo song ni ustai ramro good luck dada
अलिक ढिलो भयो हेर्नलाई नेट नभाको कारण ले ❤❤❤❤❤❤❤❤❤❤❤मन मुतु छियाछीया बनायो सारै मिठो गीत सफलताको अग्रिम शुभकामना दाजु अझै पनी❤❤❤❤❤
proud fo you my princess @ushasubedi😘😘
सफलता को सुभकामना सारै मन छोयो मामा जी
सारै मा छुने खालकाे छ दाजु गित शुभकामना
राजकुमार दाजु को सब्द संगीत अनि हेमन्त दाजु को स्वर,
कुरै नगरौ मन मुटु नै छोयो
Geet vanako aasto po hunu parcha wow sir sari ramro sang and voice pani sapalta ko subhakaamana sir best of luck sir
La badahi xa
आहा मेरो प्यारो राजा बधाई तथा शुभकामना छ अरे वाओ क्या स्वर सङीत अनि सृजना सबै सबैलाई उच्च- सफलताको कामना गर्दछु
संसार चल्ने हो भन्थे मायाले ढाट्यो आफ्नै भाग्य र छायाले एक्दम राम्रो शब्द बधाइ छ हजुरलाइ
आहा क्या मीठो आवज तेसै माथी झन सब्द सङीत मन नै छोयो मेरो 😍😍
जति पटक सुने पनि मन नै मान्दैन 👍️👍️👌👌💖💕🧡❣️💚💛💙
Sarai man paryo song😊😊best of luck Hemanta daju..
Rajkumar bagar sir ko sabda sangit Nai mitho hunchha hardik badhai chha
आहा! सारै मन छोयो दाइ हजुरको सिर्जना अति नै मन छुन्छ उफ्फ सफलताको सुभकामना छ अझै प्रगतिको सुभकामना
Wow dherai ramro xa hae sir
Jati hereni mero tw dhit nai marena jati herxu uti herna man lagxa safalta ko subhakamana xa mama g
Yo video ma ta mero simana bahine nurse pani rahixa 😘. Ramro xa tapai haru ko geet sangit ra video. Malai man paryo😊😊.
अत्यन्तै मिठो गित, अझै उषा सुबेदिको बेजोड अभिनय 👍👍 सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 🌹🌹👏👏
Hemanta bai hjur le ghako geet sabai ramra xa badaixa geet derai ramro lageyo badaixa xa hemanta bai
Sarai ramro xa man paryo
एउटै गोत्र परेछ नि भाई गित पनि राम्रो छ
मलाइ गित मनपरियो किन भने मेरो जीवन शीत मिल्दोजुल्दो छ हेमन्त दाजुलाइ गित को सफल ताको कामना गर्दाछु
निकै मर्मिक दिल्चियो आँखा पनि रोयो दाजू
अन्त्यान्तै उत्कृष्ट शव्द स्वर अनि अभियान बधाई छ हेमन्त दाजु साथै शुभकामना !!!
आहा क्या मीठो,मार्मिक
अाहा कति राम्रो सुर्जना सबैमा पोख्त हुनुहुन्छ बधाई तथा सफलताको शुभकामना 🙏❤️
आहा !गीत होस त यस्तो निकै मन छोयो हेमन्त दाजु❤️सम्पुर्ण टिमलाई हार्दिक बधाई🌺👏🌺👏👏
गीत अत्यन्तै मार्मिक बनेको छ। सफलताको शुभकामना व्यक्त गर्दछु ❤️❤️
Nice song daji😍😍😍
यस्तै कसैको जिन्दगी को मेल खानी गित मलाइ अति मन पर्छ thanks #hemantakanchharasaily
daaju
आ...हा दाजु अति मन छुने गीत मेरो त मन छोयो हजुरको यो गीत पहिलो नम्बरमा पुग्न सफल होस् 🙏🙏🙏