प्रचण्डले सदनमा नै गरे रविको तारिफ, कांग्रेस गालीमा उत्रियो, लेखक र महतलाई दिए यस्तो जवाफ ||
HTML-код
- Опубликовано: 11 мар 2024
- योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
ल ल प्रचण्ड सरकार बधाइ छ । अब असली काम गरेर देखाई दिनुस । जनताले सधैं भरी पत्याउने छ । धन्यबाद।
प्रचण्ड ज्यू को ठुलो भुमिका ले नै कांग्रेस का राष्टपति पटक पटक प्रधानमन्त्री भएको हो नेपाल को राजनीति को हिरो प्रचण्ड सरकार जिन्दाबाद
विश्वासको मत माग्ने अबसर तिम्रो पार्टी र तिमिलाई अन्तीम चोटि हो ।
Congratulations ❤❤❤
Nepal is blessed to have such a great leader. Congratulations Prime Minister Prachanda Dahal.
देश काे विकास प्रचण्ड बाट मात्रै सम्भव छ ।🎉🎉🎉🎉
🎉🎉🎉🎉🎉
सबै मिलेर राम्रोसँग काम गर्नुपर्नेछ
नेपालको राजनीति लाजनिती यस्तै हो नेपाली कांग्रेस ले पनि बिश्वास को मत दिए केहि अनौठो हुने छैन। फेरी पनि प्रचण्ड अनि फेरी प्रचण्ड ''बिचारा'' हरुको पालो नआउने भो।
Well done Mr President it was great statement ,all the best for the coming days.
माननिय कामरेड ,१ बर्समा ३ पटक बिश्वासकाे मत लिनु पर्ने इतिहास रच्नु भाे।
वाह प्रचण्ड वाह जनतालाई भोट बैँकका रुपमा खेलाउँदै नातावाद कृपाबादमा मात्र रमाइरहेका छौ मै हुँ भन्ने नेपाली काँग्रेस र एमालेलाई मुसो मुसो भ्यागुतो बनाउदै तेस्रो चोटि बिश्वास को मत लिईरहेका छौ खेलाडी नम्बर १ १७००० जनताको खुन सँग होली खेल्यौ न पढिरहेका बिध्यार्थीलाई पढ्न दियौ न किसानीहरुलाई बाँच्न दियौ हत्यारा प्रचण्ड महासय
🎉🎉🎉
गर्न नसकेका काम्हरुको स्वीकार गर्नु महान कुरा हो।औसत अर्थतन्त्रका सुचकमा मूल्य स्फिती घट्नु,आयत केही घट्नु,मुद्रा संचिति बढ्नु ,व्यापार घाटा केही कम हुन्नुले आम जनताको जीवन स्तरमा सहजताको र मुलुक समृद्धि भएको मान्न मिल्दैन।अबको ध्यान उत्पादन रोज्गारी र निर्यातमा जाओस।
भहुरिपि फटाहा कति चोटि रङ फेर्छ यार, फत्तुर गफ कति गर्नेछ ।हामी कति लाचार छौ नेपाली ,सधैं यस्ता गुहु को गफ सुन्नु पर्ने हैट नेपाली को अवस्था
प्रधानमन्त्री प्रचण्ड ले काङ्ग्रेस को नाममा सम्बोधन गरेको देखियो🙂
आलोचना गर्नु भन्दा देश र जनताको लागि के गर्ने मार्ग चित्र प्रस्तुत गर्दा हुने हो पदको र पैसा कै खेल हो जसले जे भने पनि हुने हो
Ta 50 choti pm vayani nepal ma kei huniwala xain
लाज सरम मान हौ अब त कमरेड खालि सत्ता को लागि मात्र जाल जालसाजी गर्ने
यति ठुललाे राजनिति बाेकेकाे हुम्म भन्न् नेता ले राेष्टमा बाेल्दानै पुराने धङगधगिले अझै नछाडेकाे अनुभव जनता माझ पुगेकै छ राजनिति भनेकाेकने देस बिकास जनतामा अासाकाे किरण देखिनु पर्नेमा धम्मिकिकाे भाषा ले मात्र जनता सन्तुष्टि हुने कुराे हाेईन ।
बोल्न कै लागि यिनी जन्मेका हुन !
good 👍️👍️👍️
Timi bat desh विकास कहिले हुन मुला आफनो बिकास बरु गर्छौ।।
आर्थीक अवस्थामा सुधार गर्याे रे जंगलीले😅😅 अरवाै घाेटाल गरेर आफ्नाे आर्थीक अवस्था सात पुस्ता सम्मलाई पुग्ने गरि सुधार गर्याे, जंगलराजले😅😅😅
आफ्नो अनुहार अईना मा हेर्नु भाको छ स स्कार 9:26 मा
👍 good
Mr tell the truth don’t blame other, be strong do your best, try hard forgive, stay the course.
In important thing unity, in crucial thing dignity, in all things generosity.
With my deep respect:
Mr Kishor Kumar Sunuwar
UK
प्रचन्ड छेपारो भन्दा नी डेन्जर छ याद गर्नु
सबैले बांडेर खाएका छौं 😢
बिस्वास कसरि गर्नेआधार के छ
म,एक नागरिक। नेपालवाट भारतमा ५खर्व चिनमा २खर्व र वंगलादेशमा ५०अर्व ।गरी जम्मा ७.५ खर्व रेमिट्यान्स बाहिरिरहेको छ। विद्यार्थी र बिदेशमा रहने नेपालीहरुले आफ्नो सम्पत्तिको मुल्य हुण्डी मार्फत पठाई पूँजी पलायन भइरहेकाे छ । तर नेपालका नेताहरु राजनीति खिचातानी सत्तालिप्सामा व्यग्र छन्।
देश आर्थिकरुपमा जर्जर वनाउने नै यी देशको नेतृत्व गर्ने प्रधानमन्त्रीहरु नै हुन्।।
प्रचण्ड जि तपाइको पद पैसा र आफन्त मोह देखियो तपाईं अब नेपालको बिकास बाधक बाहेक कोहि होइन
good luck
❤
❤ YO CONGRESS BYAPARI HARU SABAI LAI KUNA MA LAGERA AK PALTA NARAMRO SANGHA THOKNAI PARNE VAYO .🎉
लाजनिति
अर्को,केपि बा काे अविबेक्ति,गाेरुगाडामा अमेरिका पुग्नु र बंगलादेश लाई बिद्दुत बेच्नु उस्तै२ हाे।
भ्र्टाचार रोक्ने सम्वन्धि कुरा खे त | किन आउँथ्यो त्यो कुरो |
बिस्वास.गरने.अाधार.केहि.पनी.छैन।
✊✊✊🇳🇵🙏
बिकास ,गरिनेछ ,बाटाे बनाईदैछ, राेजगारि गरिदैेछ ।याे के भनेकाे हे नालायक याे रा यस लाई भाेट नदिनुहाेला ।याे राष्ट्रघाती हो ।
aslai mat pugena vane k hunxa hola arko kun chai chor bannehola pm ani ahile baneka aru mantri haru pad k hunxa hola sitaji
नामूद वेमानलाई वेमानलेमात्र समर्थन गर्छन्।
Aba yo sarkar le fast track ruup ma economic development garnu parcha. Congress ko economic vision kaile ni dekhiyena Nepal ma. Yo sarkar le ramro kaam garyo bhane arko chunab ma congress ZERO nai huncha. Janata le pani congress bata khasai aasha gardaina aba. Although I voted for congress, candidate was good but the party leader, his wife and his spoon's act impacted the country overall. Hope this government performs for the country.
Rip
Parchanda sir lay aba rajali milauna saknubhayo bhanay Nepal ki mahan netahun bhanay chininuhixxa.
प्रधानमन्त्री ज्यू कृषिमा क्रान्तिकारी अभियान चाँही खोइत ?
Pm ji aaba surdhinu paryo
परिवार सबै मन्त्री बनाए देश लुटुवाले 😅
Ramro garnu vo vane tapai nepal ko history man hane xa nepal ko
Khulkaish manxe maarera bikash hunx vanne... daaka haru aafno family dekhi baahek aru le k paaye dundhkaari
Yesto buddhi rastrapati ko chunaab agaadi aako vaye aaja Sworgiye Subash Chandra Nembwang ji Rastrapati hunthyo hola afsoch 😢
Bidyut Bikri garne des kahile Pani bikes hudaina. Party Neta haru ko galat kam le garda Nepal nepali garibi ko bhumari ma paseko ho.
माहान नेता गरिब,दलित,आदिबासी जनजाती को भगवान हजुर लाई नमन
Chor haru sinko vachane hoena lag navayko
Des sakna aayko ho prachanda
30:33
तपाईले ठाेसकुरा भन्न सक्नुभएन
K garxau ta aarop ta lagaunenai bhayo sallha nagarera aaphai gatbaandhan kangres sanga bhanga garepaxi nekale bhannu kunai galat hoina
Hello prachandta, kebi pahile raja Virendra ko bare a raja gyanendri le bolna timile raja gyanendri le bolna namune kura bolo a a ba tutunga birendr akl hatyako chhanbin gari chha bhane ko joins. Kina gare a chhanbin.
Prachanda ma desh bikas gatne xamta cha tara party lai bachauda baxhaudai buda frustu bhayisakyo.. espali ramro garna sakyo bhanne sabaile manne cha natra marepachi pani sabaiko grina ko patra hunecha
भारतको भ्रमण गर्नुभएको उपलब्धी हासिल गरेका कामरेड मुर्रा हों मुर्रा
Sabi milaya desh banya rakmro janta lae
Ho rahexa yahako jibro jatani thikka kun din sabai dikka hunxan ra thagnama sutauxan tes paxi jibro sahi thau auxa🤣🤣🤣🤣🤣
प्रचन्ड ले दियो कांग्रेस लाई दनक😂😂😂 सेरे र गगनको हेर्न लाएक थुतुनो 😂😂😂
😂😂😂
😂😂😂😂
Rabi ji Le kahile ho yo hatayr ko jal halne
Meaningless janglis
तिमीहरू सबै झुटा होउ अब नेपाली जनताले घण्टी बजाउछौ 84 मा पताशाब
प्रचण्ड नमोरी मेरो देश बन्दैन प्रचण्डको पछि लाग्ने भेडा हो कुरो बुज
I like it
Parchande jangal bata ayako manxe ho yas le desh banaune hoina desh ma ago lagaux 😂
I like it