प्रबासमा हाम्रो नेपाली दाजुभाई, दिदीबहिनीहरुको नेपाली साहित्य तर्फको अनुरोग देखेर गर्व लाग्छ।जीबित अवस्थामा महाकविले मुनामदन यसरी सुन्न पाउनुभएको भए उहाँको रोग आधिघटदथ्यो होला। क्यान्सरले हामीबाट त्यति छिटो खोसेर लग्दैनथ्यो कि!कल्पना गर्दछु महाकबि,मुना र मदन स्वर्गमा एकै ठाउँमा बसेर यो सांगीतिक कार्यक्रम हेरिरहनु भएको छ। तपाईं आदरणिय कलाकारहरुलाई उहाँहरुले मनग्गे आशिर्वाद प्रदान गरिरहनुभएको छ।यति भन्दा,लेख्दा पनि हर्ष बिभोर भैरहेको छु।
आज बिहान मत्रै पढेको थिए आजै सुन्न पनि पाए ज्यदै खुशी लाग्यो राम्रो प्रस्तुति सबै टिम लाई नमस्ते धन्यवाद चडाय।
अत्यन्तै सुन्दर। पटक पटक आँसु झरे!
प्रबासमा हाम्रो नेपाली दाजुभाई, दिदीबहिनीहरुको नेपाली साहित्य तर्फको अनुरोग देखेर गर्व लाग्छ।जीबित अवस्थामा महाकविले मुनामदन यसरी सुन्न पाउनुभएको भए उहाँको रोग आधिघटदथ्यो होला। क्यान्सरले हामीबाट त्यति छिटो खोसेर लग्दैनथ्यो कि!कल्पना गर्दछु महाकबि,मुना र मदन स्वर्गमा एकै ठाउँमा बसेर यो सांगीतिक कार्यक्रम हेरिरहनु भएको छ। तपाईं आदरणिय कलाकारहरुलाई उहाँहरुले मनग्गे आशिर्वाद प्रदान गरिरहनुभएको छ।यति भन्दा,लेख्दा पनि
हर्ष बिभोर भैरहेको छु।
🙏♥️🙏 शान्ती दिदी लगायत सम्पुर्णमा प्रणाम
🙏 🙏 🙏 🙏
सुन्दर प्रस्तुति शान्ति गुरुमा लगायत सबै मा 🙏💐
🎉🎉❤❤
Thank you Paleti for this musical rendition 🎵🎶
Ati ati raamro prastuti...
Thank you very much.
Aaha kati sunder.....
Sabai ma Naman...
❤😊
मलाईत असाध्यै मनपर्योत
Big respect 🙏🙏To all of team
आहा, सुन्दर प्रस्तुति।
Salute u all frm Kalimpong (Italy)
Out standing.
Great Work.
❤
Narration कत्ति राम्रो नी
थोरै मात्र भए नि सुनेँ है त, अरु कुनै दिन
Santi Didi sanga vet garne Iccha thiyo.
मलाई चै मर्डरै लाग्यो है, यस्तरी कहाँ बिगार्न पाइन्छ र, बिगार्ने पनि सिमा हुन्छ, कि यो पुरानो ओरिजिनल हो भन्नू पर्यो
Ram ro
Kata bet garna sakincha hola
😂