मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए ! |

Поделиться
HTML-код
  • Опубликовано: 9 сен 2024
  • मुकुलको संगीन आरोप: `रवि प्रधानमन्त्री बनाइदे भन्दै भारतसँग जस्तोसुकै सम्झौता गर्न तयार थिए !´
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    RUclips: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

Комментарии • 2 тыс.

  • @kishorbista4889
    @kishorbista4889 Месяц назад +47

    यौटा नाथे रबिले भारतलाइ नेपाललाइ यौटा राज्य प्रान्त बना भन्दैमा सम्भब हुन्छ ? यो मुकुल भन्ने जन्तु रास्वपा को लागि मात्र हैन देशकै लागि घातक छ । येस्लाइ तत्काल पार्टी बाट लात हानेर निकाल्न जरुरी छ ।

    • @bikasbhandari63
      @bikasbhandari63 Месяц назад

      100% सहि भनाइ ।

    • @mehkzkhem
      @mehkzkhem Месяц назад +1

      Aile ko paristati ma yewa le lahar ma support garako party le tyo muddha lai bhutinakaran garako jasto garna khoja samvav xeina ra? rajnatik mahol tesare nai bandai janxa ne, jasare mukul le lie detection test dina tayar bhandai chhan tesare ra so pa ka kunai neta bhanna sakako xein hai tyo ne bichar garnush

  • @deepakrijal6497
    @deepakrijal6497 Месяц назад +56

    येस्ता कच्चा मान्छेलाई पार्टीको महामन्तृको जिम्मेवारी कसरी निभाउछन? अरु आन्तरिक कुरा हुन । फिक्स गर्दै जालान तर स्वर्निम वाग्ले लाई लगायेको गम्भीर आरोपको यिन्ले पुस्ती गर्नै पर्छ। सार्वजनिक रुप्मा येस्तो गम्भीर आरोप लगाउदा को परिनाम ख्याल गर।

    • @raju8528
      @raju8528 Месяц назад

      swornim laai aarop laagauna mutu chahincha sir mutu himatilo keto rahecha mukul dhakal

    • @informationalfriend3998
      @informationalfriend3998 Месяц назад

      अमेरिकाको जुठो खाएर एमसिसीको पक्षमा दलाली गर्ने देशद्रोही स्वर्णिमको बारेमा सबैले बिस्तारै बुझ्दैछन्

  • @Fenjetangling
    @Fenjetangling Месяц назад +139

    दलका लागि यिनको योगदान महत्वपूर्ण होला तर १२ लाख मतदाताहरुले रविको नामका कारण रास्वपालाई भोट दिएका हुन्। मुकुललाई त २५ प्रतिशत मतदाताहरुले पनि चिन्दैनन्।

    • @santoshparajulioffical
      @santoshparajulioffical Месяц назад +7

      २५ हैन चुनाब मा १% ले नि चिन्दैन थे यो चुकुले लाई २५ % धेरै सोच्नु भो तपाईंले ।।

    • @sarojstha275
      @sarojstha275 Месяц назад +5

      मैले त यो विवादमा आए पछि मात्र चिने

    • @user-cr1ey5sk9y
      @user-cr1ey5sk9y Месяц назад +5

      चिन्ने नचिन्ने अर्को कुरा हो। पपुलर मान्छेले झन राष्ट्र घात गर्छ।

    • @BMBasel
      @BMBasel Месяц назад +2

      गफाडी लाई भोट दिएर गलत गरियो नेपाली जनताहरुले

    • @gopalkaliraj4194
      @gopalkaliraj4194 Месяц назад +2

      हुन त गोप्य छलफल पाटी को ठुलोमानछे लाई थाहा हुन्छ मुकुलको कुरा सत्य हुन सक्छ 😊😊😊😊

  • @AstroNarayanAcharya
    @AstroNarayanAcharya Месяц назад +39

    बेलैमा गद्दारलाई चिनेर निष्कासन गरिएकोमा हामी खुशी छौं।

  • @jeevankhatri8425
    @jeevankhatri8425 Месяц назад +6

    म रबिको निकै बिश्वास गर्थे, रबिको पक्षमा आन्दोलन पनि गरे। तर रबिको सक्कली अनुहारको परिचय मिल्यो। रबि त सत्ता स्वार्थमा चुर्लुम्म डुबेका रैछ्न। देस जहाँ जाओस आफू प्रधानमन्त्री ? हैट अब घण्टिको रालो झिक्नुपर्छ

  • @Prisa29
    @Prisa29 Месяц назад +38

    पक्का यो मान्छे खुस्किसक्यो जाऊ तिमी दिमाक लाई check up garna . यसलाई निकाले कै ठिक भो पार्टी बाट

  • @laxmipun2310
    @laxmipun2310 Месяц назад +168

    दुस्मन सधै दुस्मन नै हुन्छ तर साथी जस्तो देखिने साथी कतिबेला दुस्मन हुन्छ थाहा हुदैन रहेछ Good Luck Rabi Sir

    • @dipendrakc7121
      @dipendrakc7121 Месяц назад +8

      भुत्र को good luck पाटी को दस्तावेज सबै लेख्ने मुकुल रैछ्न अनुहार मात्र रबि रबि भएको रैछ

    • @bhubanrai2721
      @bhubanrai2721 Месяц назад

      @@dipendrakc7121रास्वपाको आधार र अवधारणा नै मुकुलको हो।

    • @bijayakhadka2868
      @bijayakhadka2868 Месяц назад

      ​@@dipendrakc7121तेसो भए इन्ले जे बोल्दा पनि हुन्छ हैन त ??

    • @Fearless.-
      @Fearless.- Месяц назад +3

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @user-jx6wi7cn7d
      @user-jx6wi7cn7d Месяц назад +1

      ​@@Fearless.-timi chai kasko andha bakta honi

  • @manuojha6563
    @manuojha6563 Месяц назад +40

    यो मान्छे लाई कोही जनताले चीनेर भोट दीएको हैन रबीकै कारण ले यो माहामन्त्रीको पदमा प्पुगेको मान्छे अहिले आएर ठुलो कुरा गर्न लाज ले नी लजाउन पर्ने हो! यस्तो लाई अवसार बादी भनीन्छ ! माहामन्त्री भएर सबै जीम्मेवरी आफुले समाल्नु पर्ने हैन आफ्नो गल्ती लुकाउन यति रोइलो गर्दै छ!

    • @BCRaai
      @BCRaai Месяц назад +3

      Rabi ko karan le vote payeko tah mukul le bhanekai cha ta Tara ahile Rabi khas ke ho ra Raswapa kasari baneko bhanne kura prastyaaudai cha mukul le ra malai jaha samma lagcha mukul le bhaneko kura bethik hoina, hami janta haru manche lai boleko bhar ma Biswas garchau Tara bhitri kura bujheko hudainau,, Rabi club nai thiyo pahile yo swikarnu huncha ni, pachi raswapa bhayeko ho ..

    • @radhikathapa3557
      @radhikathapa3557 Месяц назад

      Baulayo yo rabi sir ko daha le

    • @radhikathapa3557
      @radhikathapa3557 Месяц назад

      Dherai nabhuka timilai sa sa pa ma suhaudaina mukule aba arkai paty khola ra lu ta rabi le jasto kam garera dekhau ta hami pani herau 😡😡😡

  • @chaulagainmaniram9964
    @chaulagainmaniram9964 Месяц назад +70

    सबैभन्दा पहिला यिनलाई मानसिक हस्पिटल लगियोस

  • @user-eg2fr6hu4o
    @user-eg2fr6hu4o Месяц назад +6

    जे भए पनि येतिकाे हिमात वाला मान्छे चाहिँ अरु पाटिमा पनि हुनुपर्छ जसले जति गालि गरेपनि मुकुल ढकाल लाई मुकुल ले सहि कुरा गरेकाे छ

  • @kalakafle2765
    @kalakafle2765 Месяц назад +176

    मुखमा जे अायौ तेहि बोल्ने धन्न राष्ट्रिय सोतन्त्र पाटी निकालेर ठिकैभयो

  • @devsapkotajapan9556
    @devsapkotajapan9556 Месяц назад +29

    वच्चावच्ची होकी महामन्त्री हो यो मान्छे॥ छि छि

  • @dhanlo218
    @dhanlo218 Месяц назад +45

    मुकुले चुकुले गफ धेरै गर्ने रहेछ यसलाई रास्वपा बाट धेरै टाढा राख्नु पर्छ ! यो परिचालित ब्यक्ति हुन ! मुकुलले करोड पैसा लिएर रबिलाइ सिध्याउने खेल खेल्दा आफैँ सिद्धिए ! यदि मुकुल ठिक थियो भने रास्वपामा उसको पक्षमा कसैले किन साथ दिएन ?? रास्वपा रबिको हो यदि रबि भएन भने रास्वपाको कुनै पनि सांसदले चुनाव जित्दैन !

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад +2

      ईश तेरो कुरा सहकारी ठग रबि अब सकियो हेर्दै जा

    • @dipakrajpaudel5473
      @dipakrajpaudel5473 Месяц назад +1

      Yes 👍

    • @MangalmayaRai
      @MangalmayaRai Месяц назад

      Chor ko paxi dalal ko paxi po khana painx vanera lagxan satyabadi ko paxi ko lagx ra khana paidaina ni ta mukul sahi xan

  • @abhayashrestha368
    @abhayashrestha368 Месяц назад +18

    लौन मुकुलको परिवारमा फेरि अर्को ठूलो दुर्घटना ब्यहोर्नु छैन भने परिवारहरुले तुरुन्तै पाटन हस्पिटलको पागलखाना लागि हाल्नुस है नत्र यस्तै यस्तै भयो भने मुकुलले आत्माहत्या गर्न बेर हुदैन ! जति सक्दो छिटो लगि हाल्नुस है !

    • @99Basanta
      @99Basanta Месяц назад

      गाजाले हो यो सब।

  • @ramsedai804
    @ramsedai804 Месяц назад +51

    टीकासर लाई धन्यबाद,वाहां कस्तो हुनुहुंदो रैछ भन्नेकुरा आजबाट प्रस्ट भयो,एस्तो मान्छे तेत्रो पार्टीको माहामंन्त्री 😃बोकाको मुखमा कुबिन्डो भनेको यही हो।रबि त धेरै माहान हुंनुहुदो रैछ,आजबाट भुपुमाहामंन्त्रीको कम्तिमा राजनिति चाहिँ सक्कीयो अब बाहांलाई कुनै पार्टीले लिंदैन बिस्वास पनि गर्दैनन्।

    • @17kedar
      @17kedar Месяц назад +2

      रबिको दुई गृहमन्त्री काल हेर्दा के अब पनि नेपाली जनताले घण्टी बजाइरहनु पर्छ ? पर्दैन !

    • @durgachhetri9360
      @durgachhetri9360 Месяц назад

      ​@@17kedarparx aba baumat ko ghanti 🔔🔔🔔 🔔 bajauni ho

    • @sarojraut7634
      @sarojraut7634 Месяц назад +2

      @@17kedar Janata nai khatey xann, dui char paisa ma lobiney khatey janata chhan, masu chiura ma vote auta lai dinxa ani khatey haru lai chaiyeko xa pariwartan thukka

    • @ShreeramShrestha-nd2vk
      @ShreeramShrestha-nd2vk Месяц назад

      ​@@17kedar😊😊😊😊😊😊😊😊😊

  • @rajuskoirala7959
    @rajuskoirala7959 Месяц назад +134

    नेपाली कांग्रेस ले रवि लाई प्रधानमन्त्री को अफर गरेको थियो लिखित पत्रनै छ भन्ने सम्मको कुरा रविले नै भनेका छन अरु रास्वपा सदस्य हरुले पनि भनेका छन । भारतले मलाइ प्रधानमन्त्री बनाइदेओस भन्ने आसय किन कसरी राखे होला रवि ले जबकी प्रधानमन्त्री को अफर त उनिसामु थियो ।
    एक - मुकुल को हैसियत तेति सम्म छैन जो भारतका नेता कुटनैतिक मान्छे सङ्ग यी कुरा राख्न सकोस ।
    दुई - रवि लाई कांग्रेस ले प्रधानमन्त्री को अफर गरेको थियो यदि रविलाइ प्रधानमन्त्री नै बन्नु थियो भने बन्ने अवसर थियो त !! कसरी रवि ले भारत लाई गुहारे होला भन्ने कुरा पत्याउनु ?

    • @Himalayan_Tiger
      @Himalayan_Tiger Месяц назад +8

      Congress le teslie pm ko offer kahile garena.

    • @Roaming1122
      @Roaming1122 Месяц назад +8

      एउटा interview मा सोदेको प्रश्न को उत्तर दिन आउदैन अनि india सङग कुरा गर्ने जिम्म एस्ले लियेको रे 🤣🤣🤣🤣

    • @RamBasnet-od5qt
      @RamBasnet-od5qt Месяц назад

      Tesai janxa

    • @ishworneupane2497
      @ishworneupane2497 Месяц назад +9

      कांग्रेसले गगन थापा जस्तो नेतालाई मन्त्री बनाउन गाह्रो मान्छ भने चट्के लाई प्रधानमन्त्री को अफर दियो रे😂😂

    • @rajuskoirala7959
      @rajuskoirala7959 Месяц назад

      @@ishworneupane2497 यहि च्यानल मा चाडै नै टिकाराम सर सङ्ग रवि लामिछाने को अन्तर्वार्ता आउने नै छ सबै उत्तर तेति बेला सुन्नु होला

  • @bpdhital9912
    @bpdhital9912 Месяц назад +20

    "म" बाद ले भरिएका मुकुल निरंकुश बन्न खोजेका हुन
    यिनी अहंकार ले भरिएको घैटो हुन

  • @debendragc2847
    @debendragc2847 Месяц назад +56

    रविले गल्ती गरे होलान,राजनीतिमा गल्ती हुन्छ नै। मुकुलमा अहंता, स्वेच्छाचारी धेरै देखीयो, रास्वपा सक्न हिडेको लन्ठु। सवै यसैले जानेको ठान्छ, सवैले जे पनि यसैलाइ सोध्नुपर्ने? अति संवेदनशील आरोप लगाएको छ, यसको छिटो छानबिन हुनुपर्छ।

  • @krishnasubedi807
    @krishnasubedi807 Месяц назад +6

    सबैभन्दा पहिला टीकाराम यात्री ज्यु लाई धन्यवाद ।किनकी यो मुकुल कस्तो मान्छे हो भनेर चिनाउनु भयको मा।र अर्को कुरा प्रिय मुकुल जि तपाईं जति सक्दो छिटो मानसिक अस्पताल जानू डा.तपाईं हो तर आजको अन्तरबार्ता हेर्दा तपाईंको दिमाग् ले ठाउँ बिस्तारै छोड्दै छ बेलैमा उपचार गरे निको हुनसक्छ।कसरी सुन्नु हो रा स्व पा को पूर्वमहामन्त्रि बोउलायो भनेर।

  • @yampaudel4640
    @yampaudel4640 Месяц назад +8

    क्यान्सर पीडित हो भनेको त मानसिक सन्तुलन हराएको अर्धपागल पनि रहेछ।

  • @suraz555
    @suraz555 Месяц назад +163

    मुकुल भन्ने ब्याक्तिको भारतसग कुरा गर्ने हैसियत के????यो बकम्फुसे कुरो भयो है।मुकुल मुखमा लगाउ चुकुल अलिक बढिनै बोलेउ।

    • @chasingwisdoms6032
      @chasingwisdoms6032 Месяц назад +11

      I think he is in dillusion . He needs health check up…. This is really stupid..

    • @razzkhadka3579
      @razzkhadka3579 Месяц назад +1

      Tei ta yar 😂😂😂k boleko yasle 😂😂😂

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад +1

      Rabi ka andha bhakkta ka mun ka kura 😂

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад

      तेरो सहकारी ठग रबिले सक्छ कि

    • @bikrampakhrin8331
      @bikrampakhrin8331 Месяц назад

      Chor mukul

  • @neptune6423
    @neptune6423 Месяц назад +33

    तँ कलौटे हाम्रो जिल्ला आईस भने गु खुवायर फिर्ता पठाउने हो

  • @tulasitara9255
    @tulasitara9255 Месяц назад +34

    यो घरको न घाटको भएको छ यसको दिमाख ठीक ठाउँमा छैन त्यही भएर jpt बोलिरहेको छ यसलाई राँची लाने बेला भएको छ

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u Месяц назад +2

    महामन्त्री मुकुल ढकाल ढटेर बस्नुस् सहकारी ठगहरु संग डराएर पार्टी छोड्नु हुन्न तराईको प्रतिवोदन सही छ छोड्नै परे पार्टी फुटाएर नया पार्टी खोल्नुस् नेपाली जनताको साथ छ।

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 Месяц назад +8

    केटाकेटी सितको अन्तरबार्ता आज सुन्दैछु पहिलोपटक। 😂😂😂😂 यात्री सर सारै परिपक्व हुनुहुन्छ जस्तो लाग्थ्यो तर यो गेष्ट ल्याएपछि यात्रीको परीक्षा पनि देखियो😆😆 कस्तो गेष्ट ल्याएको हो? यसो बुझ्दा त सिरिन्ज लाउन पनि ट्रेनिङ चाहिन्छजस्तो लाग्यो चुकुल डाड्सापलाई😂😂😂

  • @muraharidahal2
    @muraharidahal2 Месяц назад +28

    यस्ताको संगत कस्ले गर्नी र बिश्वास कस्ले गर्नी हो।।।अन्तरबार्ता को लेबल मिलेन टिकाराम यात्री को।

    • @saradthapa7663
      @saradthapa7663 Месяц назад

      It’s looks like he is viral guy giving interview with RUclipsr lol 😅

    • @rosieroses201
      @rosieroses201 Месяц назад

      😂👍​@@saradthapa7663

  • @prakashbhattarai3213
    @prakashbhattarai3213 Месяц назад +18

    आफ्नै ओज घटने अन्तर्वाता लिने यो टीकाराम जि चुकुल ल्याउनु नै गलत !!

  • @user-rq6vi2lr9o
    @user-rq6vi2lr9o Месяц назад +51

    यो मान्छे परिचालित हो रैछ आज साबित भयो

  • @user-ij1hg9nx9n
    @user-ij1hg9nx9n Месяц назад +7

    बिना प्रमाण यो झिङ्गले बोलेको पत्याउने महा मूर्ख को होला?स्वर्णिम,रवि जस्ता व्यक्तिले यो झिङ्गालाई भारत सङ्ग पदको लागि लविङ्ग गर्न अनुरोध गरेको रे।यसको औकात कति सम्म छ जनतालाई प्रष्ट छ।अब रास्वपाका विरोधीहरुले दलाल,भ्रष्ट अपराधीहरुले यो झिङ्गालाई ०८४ सम्म प्रयोग गरिरहन्छन्।यो झिङ्गाको जनता को होला?

  • @umeshghimire6899
    @umeshghimire6899 Месяц назад +24

    मुकुलको हैसियत छ र भारतसग कुरा गर्न, कसले चिन्छ यसलाई ??

    • @mehkzkhem
      @mehkzkhem Месяц назад +1

      21 jana sansad bhanko party ko mahamantri ko kura bharat le sundaina sochnu pani murkhata nai ho

    • @17kedar
      @17kedar Месяц назад +2

      रबिको दुई गृहमन्त्री काल हेर्दा के अब पनि नेपाली जनताले घण्टी बजाइरहनु पर्छ ? पर्दैन !

  • @user-cu9if9rv2u
    @user-cu9if9rv2u Месяц назад +14

    त्यो हस्पिटल मा तिमिलाई नै उपचार गर्नु पर्ने भो दाई

  • @user-ie6ng2db3q
    @user-ie6ng2db3q Месяц назад +17

    तिमि rsp बाहिर निक्लिदा दुःख लागेको छ
    अर्कों खुसी छीतै निकलेऊ राम्रो भयो मुकुल तिमि घर भाड़ने बनबिरलों हाऊ

  • @khagendrapokhrel7264
    @khagendrapokhrel7264 Месяц назад +38

    यस्तो मान्छेको अन्तर्वार्ता लिएर तपाइँकै बेइज्जत भएन र यात्री दाइ ।

  • @rajuadhikari9924
    @rajuadhikari9924 Месяц назад +9

    मुकुल ज्यु वास्तविक के हाे निष्पक्ष जनता बुझ्न चाहान्छन् आराेप परत्याराेप भन्दा टेवल टक गर्नु जनतालाई भाड्ने काम नगर

  • @kumarpoudal7119
    @kumarpoudal7119 Месяц назад +4

    यो मान्छेको रणनीति भनेको रबि लाई सकाउने मत्रै देखिन्छ यति कुरा बुज है मुकुल होकि चुकुल हो तिम्रो अनुहार हेरेर जनताले पत्याको होईन बिचार चोगे

  • @arjunarjun2854
    @arjunarjun2854 Месяц назад +102

    यात्री जि यस्ता काचा र हल्का मान्छेको अन्तरबार्ता नलिएको राम्रो ।

    • @basantapaudel8455
      @basantapaudel8455 Месяц назад +4

      यात्री जि लाई पनि त भिउज चाहियको छ नि।अहिलेको अबस्थामा यो पागलको अन्तरबार्ता लियो भने भिउजको सिमा नाग्छ भन्ने थाहा छ नि यात्री जि लाई ।यात्री जि पनि त नेपालका पुराना चामल हुन नि।

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад

      Kina arjun g rabi ko matra interview lina 😂

  • @arjunsubedi4381
    @arjunsubedi4381 Месяц назад +17

    यो कस्ले पत्याउला भारत को कस्लाइ चिन्दछ ।यो पुरै पागल कुरा गर्दछ तर नेपाली जनता को 12 लाख मत को अपमान गर्दै छ यस्ता पागलाइ त साधरण सदस्य पनि राख्नु हुदैन पुरै पागल कति पनि छैन दिमाग

  • @user-uj7zp6zm5y
    @user-uj7zp6zm5y Месяц назад +18

    ए भाई कसैले देस भुटान या भारत सङग गाभुम भन्दा गाभिन्छ के बोल्या लठुवा डाक्टर 🙂

    • @hemantasijapati6573
      @hemantasijapati6573 Месяц назад

      सिक्किम लेण्डुप दाेर्जेले नै गाभेकाे हाे मुला याद गर

    • @user-uj7zp6zm5y
      @user-uj7zp6zm5y Месяц назад

      @@hemantasijapati6573 त्रिभुवनले नेपाललाई भारतमा गाभ्ने कुरा गर्दा केही भएन जब सिकर लामिछाने र एटेन्सन सिकर वाग्लेले भन्दा चैं के के नै हुने जस्तो कमेन्ट गर्दा अलि बुझेर गर केटा यि सबै चोर हरु हुन कोहि गतिलो छैनन 👍

  • @user-mq9op4pm7z
    @user-mq9op4pm7z Месяц назад

    अब रबि र स्वर्णिम को पनि अन्तरबार्ता लिनु पर्यो र दुबै पक्षको कुरा सुनु पर्यो ।

  • @rajkhadka6921
    @rajkhadka6921 Месяц назад +4

    आदरणीय टिकाराम सर लाई यो अनुरोध छ कि, प्रधानमन्त्री भए सबै कुरा भारत लाई बुझाउन तयार थिए रबि र स्वर्निम भन्ने जस्तो गम्भीर आरोप जून यहाँ मुकुल ले भनेका छन् , यस्को सत्य तथ्य बाहिर ल्याउनु होस् , हजुर जत्तिको पत्रकार सामु येस्तो गम्भीर विषयबस्तु आएसि येस्को उत्तर पक्कै पनि सम्बन्धित ब्यक्ति बाट पक्कै पनि खोज्नु हुनेछ भन्ने आसा राखेको छु हजुर को कार्यक्रम को नियमित दर्शक भएको नाताले !

  • @sitalhumagain5445
    @sitalhumagain5445 Месяц назад +13

    यो फ्याउरो जे मन लाग्यो तेइ बोल्दै छ

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj Месяц назад +218

    यो मुकुल हैन 100% चुकुल हो।

    • @Fearless.-
      @Fearless.- Месяц назад +7

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @rameshthapa4677
      @rameshthapa4677 Месяц назад +1

      ​@@Fearless.-jok kada gardo raixa 😁😁

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад +3

      Mukul dhakal is right

    • @TankrajSubedi-fq7qe
      @TankrajSubedi-fq7qe Месяц назад +1

      hoho

    • @edsonbarbosa4978
      @edsonbarbosa4978 Месяц назад

      @@Fearless.- ta chahi yeki Mukul ko andha bhakta ban.

  • @ANAMOLSEWA
    @ANAMOLSEWA Месяц назад +12

    यस्तो तरिकाले पनि रास्ट्रीय दलको महासचिब पनि हुन्छ खोइ राजनीति चेतना छैन ।

  • @GaganKhadka-oi8cg
    @GaganKhadka-oi8cg Месяц назад +2

    मुकुल सर तपाइ ले भनेको कुरा हरु सत्य तथय हो भने जनता मा लिएर आउनुस हजुर लाइ जनता ले भगबान बराबर को रुप मानने छन।

  • @shovitoli8221
    @shovitoli8221 Месяц назад +3

    यात्रीजीले पागललाई बोलाएर तपाईको बेइजत भएनर,छि छि परिचालित बौलाह

  • @bschitwan
    @bschitwan Месяц назад +9

    बडाध्यक्ष कुनै ठाउॅ यिनले जिते कान काटी दिन्छु औकात नभए मान्छे हो यिनको घमण्ड र कुण्ठा मात्र हो

  • @khagendraghodasaini6915
    @khagendraghodasaini6915 Месяц назад +11

    अति नै बोले आज मुकुल जि ले

  • @themiyabhai786
    @themiyabhai786 Месяц назад +91

    यस्ता गद्दारलाई पार्टीबाट होइन हो। देशबाटै बहिष्कार गर्नुपर्यो।

    • @dipakSaud-gv3cc
      @dipakSaud-gv3cc Месяц назад +1

      Yaslai kalo moso lunu prx

    • @Fearless.-
      @Fearless.- Месяц назад +3

      Goru rechhas bhai.. tero Rabi ko dhoti khuskidai chha Ava!

  • @kshiteejrai4091
    @kshiteejrai4091 Месяц назад +15

    छ्या२ यो मुकुलेको कुरा सुनेर आफैलाई लाज लागेर आयो
    यस्लाई त रास्वपा मा साधरण सद्स्य पनि नरहने गरि निलम्बित गर्नु पर्थ्यो

    • @sangitagautam2134
      @sangitagautam2134 Месяц назад +1

      हो नी।पार्टी भित्र कुरा गर्नु पर्ने बाहिर गर्छ। केटाकेटी को झगडा जस्तो कुरा लाग्यो।

  • @rajkumaradhikari4418
    @rajkumaradhikari4418 Месяц назад +2

    मुकुल जि को भनाइ निकै संबेदनसिल र सटिक छन् । अगाडी बढ्नुस एक दिन अवस्य सफल हुनुहुनेछ , शुभकामना ।

  • @rupakkarki5176
    @rupakkarki5176 Месяц назад +9

    यस्को खुस्के छ😂 पद पाउदा सम्म सबै ठिक पद गयपछि सबै बेठिक,,,,पुर्ब माहामन्त्रि जस्तो मान्छेले यति गम्भिर र सङ्गिन आरोप लगाएको छ,,तुरुन्त सत्य तथ्य छानबिन गरि यदि झुठो रहेमा यो चुकुले लाइ कार्बाहि गरियोस,,

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o Месяц назад +200

    रबिलाई छाडेर रास्वपा हाकछु भन्ने याे पागल मुकुल लाई कसले चिन्छर

    • @nepalidaigurung3520
      @nepalidaigurung3520 Месяц назад +10

      Kina Ravi taro bow ho?

    • @Fearless.-
      @Fearless.- Месяц назад +7

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @basantagautam1377
      @basantagautam1377 Месяц назад

      33323😊
      😊​@@nepalidaigurung3520

    • @Unik_Bantawa_Rai
      @Unik_Bantawa_Rai Месяц назад +2

      यदि सच्चा नगरीक इमान्दार हो भने कसैले चिन्नु पर्दैन होइ अनि चिनेको मान्छेले अब नेपाल भारत को प्रदेश बनायो भने मान्दिन्छौ

    • @Kasa690
      @Kasa690 Месяц назад +1

      ​@@Fearless.-😂Rabi pm banna ko lagi India samma jana nai pardaina Shere ley nai hastacher garera banauna khojeko thiyo ta ta sabai purano party ko jhole ho

  • @santoshmongol116
    @santoshmongol116 Месяц назад +31

    hahahhh यो नक्कली डाक्टर रहेछ भन्ने कुरा प्रष्ट भयो 😅😅

  • @zerovlogs7051
    @zerovlogs7051 Месяц назад

    अब मुकुललाई साधारण सदस्यबाट पनि हटाउनुपर्छ।

  • @minbahaudrranabhat.9829
    @minbahaudrranabhat.9829 Месяц назад

    रबि ले नै हो रास्वोपा बनायेको यो धेरै हिरो बन्न खोजेको छ

  • @harishbhatta4990
    @harishbhatta4990 Месяц назад +12

    यो मान्छे लाई अपहरण गरेर इंडिया , ठूला दल ,कान्तिपुर र 12 भाई लाई प्रयोग गरियो।।

  • @kumarthapa9530
    @kumarthapa9530 Месяц назад +40

    टिकाराम राम्रो पत्रकार ठान्थे । कैलाश सिरोहीया पक्राउ प्रकरण पश्चात पोडकाष्टहरू हेर्दा १२ भाईकै लाईनमा गएछ । पत्रकारबाट पत्रुकार भएछ । घुमाई फिराई जसरि हुन्छ रबिलाई नै तार्गेट गर्ने मनसाय देखियो । मुकुल जस्तो पागलसंग अन्तर्बार्ता लिएर आफ्नै कद घटाई समय बर्बाद गरिरहेका छन् । मुकुललाई न भारतको राजनयिकले पत्याउनु न कसैले देश सुम्पिन्छु भन्दा हुनु न रबिलाई प्रधान्मन्त्रि बन्नु थियो त्यो पनि शेबदेले अफर गरेको भनेर रोष्टममै भनेका छन । बरू मुकुललाई पार्टी हैन देशाटै निकाल्नु पर्ने देखीयो ।

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад +1

      Rabi Lamichhane ho ramro patakar ta ramro neta hoina Tika ram sir ko kura gara lea first ma mirrer heena jaruri cha 😂😂 andha bhakta n rabi cyber cena 😂😂

    • @rosandhakal9324
      @rosandhakal9324 Месяц назад

      tika ram le yesma mukul lai kati joker bnairakhnubaxa tapaile bujnu bhaen... manmanaii kasto joker raixa bhanthaa xan......he is not supporting mukul here.....ani rabilai naramro garna khojeka xaiinan

    • @sanjeebgartaula454
      @sanjeebgartaula454 Месяц назад

      देखावटी मनिसहरुको सहि चित्रण गरेका छ्न मुकुल ले। 2 दिनको लागि पुलिसमा बडुवा गर्ने लामिछानेलाई के आधार बिव्स्वास गर्छ्न मनिसहरु

    • @theravadamahayana6329
      @theravadamahayana6329 Месяц назад

      अब मुुकुललाई पनि पुडासैनी काे शैलिमा मार्ने छन् हत्यारा ठग देशद्रोही रबि लामिछाने क्लब ले।

  • @krishnakarki2003
    @krishnakarki2003 Месяц назад +11

    बिकाउ नेता हरू यस्तै हुन्छन् ।घमण्ड पन त्याग्नुपर्छ मुकुल जि ।

  • @keshab2370
    @keshab2370 Месяц назад +22

    राजनीतिमा युवा आउनु पर्छ भन्ने चासोमा नै संका पैदा गर्यो यस्ता पागल युवा राज्नतिमा आएर हैट

  • @rameshjoshi8507
    @rameshjoshi8507 Месяц назад +9

    छि छि कसरी डाक्टर भन्ने रिष, ईर्ष्या र तानाशाही शैलीले पाटी चल्छ ।

  • @govindkr5468
    @govindkr5468 Месяц назад +9

    यो मान्छे को कुरा पूरा सुन्न साकिदैन है. न टाउको छ न त खुट्टा नै छ. येस्ता पनि नेपालको राजनीती मा आउनु भनेको नेपालको दुर्भाग्य ho

  • @SitaramBhandari-gy1yj
    @SitaramBhandari-gy1yj Месяц назад +76

    धन्न यो चुकुललाई निकालेछ पार्टीले। यो केटो १००% बिकेको छ।

    • @Fearless.-
      @Fearless.- Месяц назад +2

      Rabi ko andha bhakta naban bhai.. timro rabi ko dhoti khuskidai chha!

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад

      Rabi ka andha bhakta ka kura haru purai Nepali janata lea bhuji saka aba 84 ma tha huncha heram laa 😂

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад +1

      तेरो रबि सहकारी ठग भन्दा येहि मुकुल ठिक छ

  • @RamitDangi-dm3iu
    @RamitDangi-dm3iu Месяц назад +14

    यो राडी को बान यति झुट बोलु के झुट ले पनि लाज्ज मान्छ होला

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад

      तलाइ बेस्याको उत्पादन सहकारी ठग को उत्पादन

  • @tukyoutubeofficial7506
    @tukyoutubeofficial7506 Месяц назад +31

    मुकुल जि हजुरले जे भने पनि जनताले पताउछन भने भ्रममा नहुनु होस आफै पतनको बाटो हो ।

    • @vinodlama3526
      @vinodlama3526 Месяц назад +1

      Rabi bhagwwan hun hami patyaudainau

    • @sanyasiman1053
      @sanyasiman1053 Месяц назад

      Mukul aba astaye

    • @devinthapa5663
      @devinthapa5663 Месяц назад

      रविको पतन नहोस।एक मुकुलले के बोलिराको छ बेलैमा प्रष्ट हुन जरुरि छ सर?

  • @lekhrajkhadka3562
    @lekhrajkhadka3562 Месяц назад +7

    यस्ता गु लाई अवसर दिएर तिम्रो पत्रकारीता कमसल हुने मात्रै हो यात्री सर

  • @binoduprety2596
    @binoduprety2596 Месяц назад +18

    बिचारा नर्मल छैनन् इ मान्छे । मानासिक समस्या ले ग्रस्त छन् चाडै उपचार गर्नुहोला मुकुल जि ।

  • @RajthapThaparaju
    @RajthapThaparaju Месяц назад +7

    यो त लास्टै फटाहा पनि मा फटा पो रहेछ यार।

  • @DeepKarki-jl7on
    @DeepKarki-jl7on Месяц назад +11

    यो मुकुलको चुकुल खुस्किएकै रहेछ नि। ।

  • @Dilparsad-Syangtan
    @Dilparsad-Syangtan Месяц назад +18

    डा.मुकुल जी फेरि खुइलिदै छ तपाई जति बोल्नुहुन्छ उति नै खुइलिदै गैरहनु भएको छ। जुन कुरा पार्टीमा भन्नुपर्ने हो बाहिर मिडियामा भन्दै हिड्नुहुन्छ। अहिले जे भनिरहनु भएको छ, त्यो कुरालाई कसरी पत्याइदिउ, भू.पू. रा.स्व.पा.महामन्त्री ज्यू यो तरिका भएन। तपाईको क्वालिटी यो स्थानमा मेल खाएन। बरू नेपालको बिकट ठाउँमा जानुहोस र डाक्टर बनेर जनताको सेवा गर्नुहोस। त्यसैमा भलाई छ देशको लागि र तपाईकै लागि पनि.....

  • @minkhatri7303
    @minkhatri7303 Месяц назад +5

    महामन्त्रीबाट निकालेपछि मुकुल बर्बराउन थाले जस्तो छ तर जति भ्रम छरे पनि जनता झुक्किने वाला र ढकालको पक्षमा आउनेवाला छैनन्। ढुक्क हुनुहोस् जति बोल्दा पनि जनताले बुझिसक्नुभयो मुकुल कस्ता भन्ने कुरा

  • @balram.rokaya
    @balram.rokaya Месяц назад

    रवि विदेशी बाट परिचालित हुन मुकुल जी सहि छन क्रान्तिकारी पार्टीमा लाग्नुस

  • @GBentertainmentnepal
    @GBentertainmentnepal Месяц назад +4

    केहि भन्नु छैन । नेपाली को चेतानास्तर कमजोर छ । धेरै पछि थाहा पाउने छ्न तर त्यतिवेलासम्म ढिलो हुनेछ ।लेखेर राखे हुन्छ ।
    लोकप्रिय वाद ले व्यक्तिमा अहंकार र व्यक्तिलाइ मानव नभई भगवान बनाउछ ।
    उदाहरण हिटलर र मोदि ।

  • @Fenjetangling
    @Fenjetangling Месяц назад +6

    अरु कुराहरु जे जस्ता भए पनि प्रधानमन्त्री बन्न रवि लामिछाने भारत गुहार्न तयार थिए भन्ने कुरामा चाँही विश्वास गर्न सकिएन। दलमा स्थायित्व ल्याउन यो पाजीलाई गलहत्याएर निकाल्नु पर्ने देखियो।

  • @jeebantadi141
    @jeebantadi141 Месяц назад +11

    यस्तो लाई माहामन्त्री कसरी बनायो होला रास्वपा ले । अलि छिटो निकाल्नु पर्ने जे होस ढिलै भयनी निकाल्यो । यो भन्दा बढी ग्यान त मेरो गाउका सामान्य मान्छे सङ हुन्छ।

  • @naryanlamichhane8231
    @naryanlamichhane8231 Месяц назад +4

    यो मान्छे अहिले आएर ठिक लागेन ।जब कि गल्ती गरेकै भए उहीँ बेला किन चुप लागेर बसेको ।त आफ्नो स्वार्थ नमिलेसी भटास पोख्नी क्लब त रबि को होइन रहेछ मुकुल को रहिछ ।जे पनि म म मात्रै ।मुकुल लाई ।यति कुरा हेका रहोस् रबि को कारण ले हो तिमी लाई दुनियाले चिनेको ।ख्ल गर ।

  • @user-je3uo4rv2h
    @user-je3uo4rv2h Месяц назад

    100% सहि भनेको मुकुलले त्यो पार्टि ठगिखाने लामिछानेकै हो....

  • @bharatbohara1423
    @bharatbohara1423 Месяц назад

    रवि लामिछाने साँच्चिकै देश बेचुवा
    आफू गृहमन्त्री हुँदा केही नबोल्ने अरु भएको हुँदा म गर्छु यो गर्छु जाँठो पदको लोभी हो रवि लामिछाने

  • @sg0620
    @sg0620 Месяц назад +8

    नेपाली मिडिया अरु पत्रकार हरु लाई एउटा रिस डाहा छ त्यो हो संग्गै को पत्रकार गृहमन्त्री हुने हामी भन्दा अगाडि जाने, यस्तो मान्छे लाइ एक्लै राखेर इन्टरभ्यु लिनु भन्दापनि अर्को रास्वपा को सदस्य पनि राखेर लिनुपर्छ,

    • @deepakshrestha6644
      @deepakshrestha6644 Месяц назад

      Exactly.. malai pani testai feel vayera yastai comment Jagadish Kharel le Manish Jha ko interview ma gareko xu.. Yo Rishi Dhamala, Tikaram Yatri, Jagadish Kharel sabailai yastai jealous vako ho..

  • @sg0620
    @sg0620 Месяц назад +8

    आफु पनि सकिने अरु लाई पनि सक्काऊने नियम हो कि, तिमी हरु लाई सक्काउछु मेरो लागि अरु पार्टी ले ढोका खोलेका छन् हो, ब्यबहार सुधार गर्ने र पाटी बलियो बनाउन लाग्ने,मुकुल कतैबाट परिचालित हौं कि इगो हो

  • @minkhadka713
    @minkhadka713 Месяц назад +37

    यो बैलाहा लाइ साधारण सद्स्यबाट पनी निकाल्नु पर्छ

  • @subashlamichhane1794
    @subashlamichhane1794 Месяц назад +3

    आधा सत्यहोला अर आधा चाहिँ आक्रोश नै हो
    यति चाहिँ सत्यहो कि इनिहरूको काचुली भित्र अर्कै शरीर छ ।बास्तबमा काचुलिफेरेर सर्प नै हुन्छ्न तर यिनिहरूको काचुली फेर्ने हो भने छेपारो,फट्याङ्रो ,झुसिलकिरा के के हुन्छ्न हुन्छ्न ....

  • @sitasubedi981
    @sitasubedi981 Месяц назад

    यो मान्छे बौलाइ सक्यो अन्तर बार्ता लिन भन्दा सुधार केन्द्र मा पुर्याउनु पर्यो । नत्र यिन्को क्यान्सर फेरि फर्कने छ
    १२ लाख जनता को मत को धज्जा उडाउदै छ । धन्न चाडै नै रबि सङ येस्को साथ छुट्यो । येस्तो लाइ साथ लिएर हिड्नु रबि को गल्ती हो

  • @ramchandrarokka3994
    @ramchandrarokka3994 Месяц назад +45

    यो मान्छेको बोलाई र हाउभाउबाटै थाहा हुन्छ कि यसले राजनीतिक गरी खाँदैन!

    • @user-lt5nl5cg7y
      @user-lt5nl5cg7y Месяц назад

      sahi ho

    • @parshudhamala4359
      @parshudhamala4359 Месяц назад

      तेरो सहकारी ठग रबिले गरि खान्छ अब

  • @user-jq7tn4ho1y
    @user-jq7tn4ho1y Месяц назад +11

    गु काे किरालाई कमलकाे फुल अब बाकि छैन मुकुकु रर

  • @kshetryjhalakyoutubechanne1322
    @kshetryjhalakyoutubechanne1322 Месяц назад +5

    टिकाराम सरको हर प्रोग्राम नछुटाइ हेर्ने मान्छे म पनि हो तर यो हेडलाइन को कारण मैले यो इपिसोड हेरिन किनकी पर्तिसोद पूर्ण तरिकाले आरोप लगायका छन फेरिपनी उनको कैयौ बिचार राम्रा छन बिचार सँग व्यबहार सुधार्नु पर्छ डाक्टर ले

  • @sseqwaasd4421
    @sseqwaasd4421 Месяц назад +4

    परिचालित जासुस आत्मकेन्दृत फटाहा डा बेलैमा निकालेर रास्वपाले ठिक गर्यो।।

  • @PrakashBasyal-ci3ld
    @PrakashBasyal-ci3ld Месяц назад +2

    सूचना बेच्ने एसेट लाई बाहिर पठाऊ भन्दै संसद मा घोक्रो फुलाउने ले त देश नै बुझाउन लागेको भन्ने कुरा पो आयो यो त गहन विषय हो जनता लाई भ्रम पैदा गरेर यस्ता शक्ति प्रमुख भए भने त राती सुत्दा नेपाल बिहान उठ्दा मेरा भारत महान भन्नु पर्ने दिन पो आउँछ कि के हो ? बुझिन मैले बुझाइदेऊ कसैले।

  • @ManojXettry
    @ManojXettry Месяц назад +5

    95% रास्वपा समर्थक र जम्मा 5% जति मुकुल को समर्थकहरुको कमेन्ट मात्रै देखे त

    • @safurkhan7276
      @safurkhan7276 Месяц назад

      त्यो 5% पनि रास्वपा बिरोधिहरु हुन ।
      कुनै काङ्ग्रेस र एमालेका शुभचिन्तक हुन

  • @shivarajtripathee9953
    @shivarajtripathee9953 Месяц назад +6

    अलिकति पत्याउनि कुरा गर्नु नि , पार्टीले महामन्त्री बाट निष्कासन गरेको रोइलो

  • @safurkhan7276
    @safurkhan7276 Месяц назад +23

    आजको अन्तरबार्ता हेर्दा त यो खतरनाक तरिकाले पार्टी सिध्याउन लागेको कुख्यात खेलाडी रहेछ यसलाइ त पार्टिको सदस्य समेत नरहने गरि निकाल्नु पर्ने रहेछ नि।

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад

      Afno afno bhujai huncha hajur tapai lea j bhujnu bho sabai lea thei bhujna bhanna hudainaa janata lea sabai buji saka 😂

    • @common9077
      @common9077 Месяц назад

      @@bineshbam3449 comment ma 95% ko bujhai ta tai xa ..

  • @sumantmng9573
    @sumantmng9573 Месяц назад

    यो यात्री पनि 12 भाइ मा पर्छ ।खोक्रो आदर्सले भरियको पत्रुकर नेत र यिन्मा केही फरक छैन।यो पत्रुकर रबिकै खेदोको यौट छिट्टा हो नि अन्तरबर्ता।

  • @roshangaireghare5252
    @roshangaireghare5252 Месяц назад

    मुकुल ढकाललाई नानाथरि गाली गर्नु र रबि लामिछाने लाई अझै भगवान मान्नु बाट हामी मानिसको एकाेहाेराे साेच कठै । अनि याे साेचकाे हाबि नेपालका सबै पार्टी को कार्यकर्तामा प्राय छ । जुन मानसिकताले गर्दा नै हाम्रो देश को यो हालत भएकाे हाे । कम्तीमा याे मान्छेले बोलेको कुरामा केहि प्रतिशतमात्रै भए पनि सहि छ कि भन्ने सम्म साेच्ने दिमाग नभएको ।

  • @mstshorts123
    @mstshorts123 Месяц назад +30

    मुकुलका
    बाबा आमा काङ्ग्रेस supporter
    दादा अमेरीका बसेर काङ्ग्रेसको दलाली
    आफू MBBS पर्दा काङ्ग्रेसको supporter गगन । विश्वप्रकास । प्रदीप पौडेलसङ बारबार भेट नजिकको दोस्ती
    पोखरामा management पढ्दा पनि काङ्ग्रेससङ लसपस भएकै देखिन्त्यो त
    मैले जानेको यति हो नजिकबाट चिनेकै पात्र हुन
    परिवार हुने खाने नै हो पन्चायत बेला पनि लसपस थियो क्यारे
    बिचारा मुकुल 😂

  • @tejgurung8343
    @tejgurung8343 Месяц назад +4

    यदि रबि घन्टिमा मा नभए पार्टी नै चल्दैन मुकुल जि। रविको नामले मात्र चलेको हो राष्ट्रिय स्वतन्त्रा पार्टी नै चल्दैन।यार

  • @Subashpokhrel36
    @Subashpokhrel36 Месяц назад +18

    कति ठूलो कुरो गर्दै छ यस्ले ।। सामान्य सोचेको होला 😡 कोइ मान्छेले दियर नेपाल अरु देशले लैजान सक्छ र??

  • @funakoshishotokankarateass4379
    @funakoshishotokankarateass4379 Месяц назад

    यो मान्छेले सहि कुरा गर्दै छ या झुठ ? हुन त स्वोर्णिम ले नेपाल आर्मी घटाउनु पर्छ भन्दा यो कुरा साचो हुन पनि सकछ है ।

  • @sunz4530
    @sunz4530 Месяц назад

    सत्य सधैं अल्पमत हुन्छ !
    मुकुल सत्य बोलिरहेको छ।

  • @lilabahadurthingofficial1909
    @lilabahadurthingofficial1909 Месяц назад +8

    तेरो नेता बन्ने औकात छै मुकुले तेरो काम छैन

    • @bineshbam3449
      @bineshbam3449 Месяц назад

      Rabi ko cyber sena 😂heehe bada chitta dukhako cha ta

  • @bikramkhadka6640
    @bikramkhadka6640 Месяц назад +5

    बनाईस मुला रबि भएन भने तेरो के तेरो बाउको पनि केहि लग्दैन सक्कियो

  • @devrajshrestha2047
    @devrajshrestha2047 Месяц назад +6

    यो मान्छे मेन्ट्ल हस्पिटल लानु पर्यो