कमलाको गाउँमा पुगेर दोहोरीमा राजु परियारलाइ पर्यो यस्तो आपत ! हम्मेहम्मे पारिन् मधुले Madhu vs Raju

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • कमलाको गाउँमा पुगेर दोहोरीमा राजु परियारलाइ पर्यो यस्तो आपत ! हम्मेहम्मे पारिन् मधुले Madhu vs Raju
    Presenter - Arjun Neupane
    Camera/Edit - Arjun Neupane
    Singers : Madhu , Raju Pariyar
    Co-ordinator - Sagar Neupane .
    Facebook - / arjun.neupane.56829
    Mero Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 423

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 года назад +14

    मधु रसाइली लै ब्यक्तीगत धन्यवाद उहाको यो जोस बिच बिच्मा नाच अनि स्याबास भनेको ले झन छुट्टै मजा

  • @user-sp8vj2rz3v
    @user-sp8vj2rz3v 4 года назад +6

    लु आज बाट मा त मधु जी को fan भए। गयिकी धेरै राम्रो छ।live दोहोरि भनेको यस्तो पो हो।गायिका ले जति राम्रो गाएपनी अनुहार रुन लागेजस्तो लगाएको के राम्रो।।।यो पो हो तरिका।।।मधु जी सलाम छ हजुर लाई।।।अब चाँडै इन्द्रेणी कार्यक्रम मा देख्न चाहन्छु।

  • @jeamsrana9528
    @jeamsrana9528 4 года назад +42

    कति साथीहरू को प्रर्तिकिया राम्रो दिनु भएको छ कसैले ओभर भएकी भनु भएको छ ते केहिहोइन एउटा कलकार मा भएको कला र क्षामता देखएको जस्तो लाग्छ मलाई बरु यो बहिनी लाई सब ले सयोग गरेर ईन्दिणी सम्म पुराउनु पर्यो मिडिया साथिहरु ।।।

    • @ritulovly4300
      @ritulovly4300 4 года назад +1

      हो नि त

    • @user-ol2yz5jj1c
      @user-ol2yz5jj1c 4 года назад +1

      एकदमै सहि कुरा गर्नु भयो सर सुरुमा कसरी आफुलाई प्रस्तुत गर्ने भन्ने कुरा कसैलाई थाहा हुदैन बरु हामीले राम्रो सल्लाह सुझाव प्रतिक्रिया दिनु पर्छ जस्तो लाग्छ मलाई धन्यवाद

    • @sunitatamang2511
      @sunitatamang2511 4 года назад

      Sahi vannu vayo

    • @KaranKaran-kn3td
      @KaranKaran-kn3td 3 года назад

      Laive program maa yeti na gare ramailo hudaina ni..

  • @MadhuRashaili
    @MadhuRashaili 4 года назад +10

    नमस्ते म मधु रशाईली। आज थोरै मनको कुरा खोल्न मन लाग्यो।आज हजुरहरुले गरेको दुबै थरी पर्तिकृयाले गर्दा यो ठाउँ सम्म आइपुगे।यो हजुरहरुकै प्रेमले गर्दा आइपुगेको हो। यो मन्चनै मेरो साङितिक यात्राको पहिलो मन्च म भन्दिन ।यो भन्दा अगाडि पनि मैले केही सो हरु गरेको थिय ।तर यो धादिङ को मन्च यस्तो हुन गयो जुन कुराहरु म यहाँ पोख्न सक्दिन।आज त्यसै मन्चको कति कमजोरी हरुलाई पैताला मुनि च्यापेर यहाँ सम्म आइपुगे।यो धादिङको मन्च सम्म पुर्याउन एकदम ठूलो भुमिका निर्बाह गर्नुहुने आदरणीय दाजु प्रकाश त्रिपाठिलाई हिर्दय देखिनै धन्यबाद ।तेस्तै आदरणीय दाजुहरु राजकुमार श्रेष्ठ दाजु रामसरन सिल्वाल दिपक मरहट्टा लगायत सम्पुर्ण परिवार सङै आदरणीय दिज्यु राधिका कडेल त्रिपाठी लाई सम्झन चाहन्छु।यो भिडियो बनेको मलाई थाहानै थिएन एउटा प्रत्यक्ष दोहोरी भाको कारणले खुलेर गाएकी थिए।गाउदा मेरो तरिका मिलेन होला मेरो सब्दमा केही कमजोरी भए होला ।मेरो हाउभाउको गति सुहाएन होला।तर मेरो नैतिकता त्यस्तो थिएन जो कोहिकोहिले सोचिरहनु भाको छ ।यसमा मलाई कुनै आपती छैन र हुदैन पनि। किनकी त्यही प्रतिक्रिया र आलोचनालाई केलाउदै कमजोरी हरु पछाडी पार्दै आज यहाँ सम्म आउनुको मुख्य कारण नै यिनै हुन ।बास्तबमा भन्नू पर्दा जुन रमाईलो र आनद प्रत्यक्षदर्शी हुदा पाइन्थ्यो तेहि आनन्द र रमाईलो रेकर्डिङ मा नपाइदो रहेछ भन्न्ने थाहा पाए।म मधु बाट हजुरहरुलेनै गायिका मधु बनाइदिनुभयो म यो गुन कहिल्यै पनि बिर्सने छैन।र साचो र सत्य बोल्नुपर्दा म हिजो पनि तेतिकै सम्मान गर्थे आदरनिय दाजु राजु परियारलाई ।जति आज गरेकी छु।र गरिरहनेछु।अन्तमा यो भिडियो सार्बजनिक गरेर म माथी भरिपुर्ण गुन लगाउनु हुने अर्जुन न्यौपाने जि लाई धन्यवाद ।मधु रशाइलि

    • @sonijkarki406
      @sonijkarki406 4 года назад

      Bastabik kura garnubhayo live ra recardingma farak parxa live herdako aanada xuttai x madhu jiko ekdam raamro prastuti one of the best cangraz madhu go ahead

    • @sudarshanaryal9019
      @sudarshanaryal9019 3 года назад

      मधु जी लगायत सम्पूर्ण लाई मैले पनी केही भनौ भयों । एउटा स्टेज प्रोग्राम र गीत रेकॉर्डिंग स्थल मा गायक गायिका को हाउ भाऊँ गाउने स्टाइल एउटै पक्का पनी हुदैन। यो स्टेज प्रोग्राम मा मधु जी को जून प्रस्तुति छ यो १००% स्टेज प्रोग्राम को लागी उपयूक्त सानदर्भिक रमाइलो सबैलाई नचाऊँन सकने रमाइलो गराऊँन सकने एकदम धमाकेदार प्रस्तुति छ।
      धन्यबाद मधु जी ।

    • @shyamkrishna3275
      @shyamkrishna3275 3 года назад +1

      मधु दिजु सायद तपाइको यो भिडियो मा स्याबास भनेर बिच बिच मा बेलि नाच सो गत्नु भएको छ मलाइ अति मन परेको छ त तपाइको पक्षमा भन्दा नि तपाइले तताको त्यो stage अनि धुलो उडाको पक्ष्री लाई सकारात्मक पहिल्लो अनि धेरै कमेन्ट मेरै गए छ्न बिश्वास न भए हेर्नू होला हाल नुवाकोट बाट सङित प्रेमी विशेष दोहोरी प्रेमि

    • @thaparavi2561
      @thaparavi2561 2 года назад

      Madhu meamm g namaskar. Tapai ko voice ra beautyfull ko karan yo stage samma pugnu bhayeko chha. Tara aaja ko prastuti alee dheroi oottaaulo dekhiyo. Tapai personal life ma jasto bhaye pani camera ko saamunne gamilo bhayera lajjaye ko raamro dekhinchha. Thank you.

  • @user-sm1ow2mv5v
    @user-sm1ow2mv5v 4 года назад +21

    लोक दोहोरी को हिरो राजु दाई लाई मान्ने जति यता आम त 👌

  • @radhadevisapkota7442
    @radhadevisapkota7442 4 года назад +2

    मलाई यो दोहोरी सारै मन पर्यो ।मधु लाई इन्द्रेणी मा लैजानु राजु दाइ ।

  • @jayalaltamata5070
    @jayalaltamata5070 2 года назад

    अहा अतिनै राम्राे दाेहाेरी मन पराे अार्जुन भाइ लाई धन्यवाद छ

  • @padmanathsapkota9653
    @padmanathsapkota9653 4 года назад +1

    राजु को अडान र मधुको बिलौनाको अबिनय ज्यादै मार्मिक लाइभ दोहर मेरोमेडिय नेपाल समेत सबैलाई धेरै धेरै धन्यवाद विशेषगरी साबधानी पुर्बक गायक बाधशा लाई पुन बधाई

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 года назад +2

    मधु ले कस्तो दामी नाच्ने कस्तो जोशिली अति राम्रो

  • @jhanakprasadkhatiwada1731
    @jhanakprasadkhatiwada1731 4 года назад +1

    दुबै जनाकाे एक अर्को बिच मायाकाे भावना रहेकाे पाईयाे । शब्दमा दुबैकाेराम्रोछ । हजुरहरुलाई शुभकामना ।

  • @munabiswakarma7716
    @munabiswakarma7716 4 года назад +20

    मधू दीदी या बहनी को सोर आति राम्रो राजू दाई एकदम सूहऊने voice lai chi manu prcha 👍🏻👌

  • @bishnupahari3353
    @bishnupahari3353 4 года назад +12

    लोक संगीतका बादसाह राजु परियार जि सग मधु जि को जोश अनि सवालजवाफका साथ नृत्य अति नै राम्रो भयो । दुबै जनालाई हार्दिक शुभकामना

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 года назад +2

    मधु को बेला बेला स्याबास भनी नाचेको ले झन शोभा दियो ।

  • @user-gb2ln5fu1x
    @user-gb2ln5fu1x 4 года назад +122

    राजु दादा लाई मन पराउने जती यता 👈️दाेहारीकाे किरा राजु दादा

  • @biruyogi8346
    @biruyogi8346 4 года назад +2

    सारङ्गी सन्सार हेरेर यता आउँदा त अर्को सन्सार देखे मधु जि को

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 года назад

    सायद आज सम्म यो गित धेरै हेर्ने अनि कमेन्ट गर्न मा मै हुला

  • @milankhatri4200
    @milankhatri4200 4 года назад +2

    राजु दाईको लाईभ दोहोरी जति सुन्यो तेति सुन्न मन लाउछ सम्माण छ दाईलाई अनि मधुको सुरिलो स्वरको फ्यान भैयो

  • @indrabkunwar3628
    @indrabkunwar3628 4 года назад +39

    जहाँ राजु त्यहाँ रमाइलो 🌺🌺

  • @mirakhatiwada3005
    @mirakhatiwada3005 2 года назад

    कति राम्रो नाच्नु भको हो मधु सिस ले

  • @mansingnirdos8219
    @mansingnirdos8219 4 года назад +8

    Daamiiii xa dohori
    तर राजु दादा खुसी हुनुभयो है

  • @rajkumarkarki8544
    @rajkumarkarki8544 4 года назад +2

    सारै रमाइलो छ बुनुले सारै सारो पारनुभो नि गित मा सोबित

  • @shankardamai2441
    @shankardamai2441 3 года назад

    Ati ramailo xa hajur

  • @rambabu9533
    @rambabu9533 3 года назад +1

    हामी सबै काे राजु दादा महान सलाम,,
    तर मधु पनि के कम र गित भन्दा पनि उनैलाई हेरिरहु जस्तो भैयाे

  • @megharajpokharel6222
    @megharajpokharel6222 4 года назад +9

    Madhu is a full stage performer & entertainer. Live performance should be like this. She has a beautiful voice & choice of words. I love everything about her. Full on Madhu ! Keep it up !!

  • @teksharma839
    @teksharma839 4 года назад +25

    नया जोगिले धेरै खरानी धस्छ भनेको यहि हो मधुको पारा छि

    • @ismirtiyamu4535
      @ismirtiyamu4535 4 года назад

      😂😂😂👍👍👍

    • @user-lm5kb6jg3j
      @user-lm5kb6jg3j 4 года назад

      😅😅😅😅😅😅😅

    • @shyamkrishna3275
      @shyamkrishna3275 4 года назад +1

      सर मधु जस्को नाम काफी छ मधुले बिच मा स्याबास अनि नाचोले झन रमाइलो बनायो

    • @Mohansingh-ki2su
      @Mohansingh-ki2su 4 года назад

      सही कुरो
      but सारङ्गी सङ्सार मा धेरै राम्रो गाउनुभयो है 😍😍

    • @dhanasunar8895
      @dhanasunar8895 4 года назад +1

      एमुला खाते मधु ले दामि गायकोद्द बधाइद्द मधुजि

  • @birbahadurbk6499
    @birbahadurbk6499 4 года назад +25

    समय कम्ति भयो अति रमाइलो लाग्दै थियो दोहोरी सुन्नलाई समय अलि धेरै भएको भए झनै राम्रो हुन्थ्यो कि यहि जोडिलाई ईन्द्वेणी कार्यक्रममा चाडै देख्न पाईयोस।

  • @mansinghbk7963
    @mansinghbk7963 4 года назад +1

    मधुको लागी नेगेटिव कमैन्ट गर्ने भेडा बाख्राहरुलाई धन्यवाद
    कलाकार हाम्रो नेपालको गहनाहो सम्मान गरौ

  • @mansinghbk7963
    @mansinghbk7963 4 года назад +1

    राजु दाईको जस्तो त कलाकार कोई छैना

  • @umeshshrestha2574
    @umeshshrestha2574 4 года назад

    East West Raju is the best

  • @suraybp2911
    @suraybp2911 4 года назад +2

    जति हेरे पनि उति हेर्न मन लाग्ने ,साह्रै राम्रो छ है ,यति साह्रै राम्रो टुक्रा ,अाहा ,कति फिरि भई उज्यालो मुहार ,हसिलो पारा ले गाउन सक्ने ,अाहा , राम्रो कला छ है मधु जि मा ,।।।

  • @vikramnepali8138
    @vikramnepali8138 2 года назад

    लोक दोहोरी गीत का किङ राजु परियार र मधु रसाइली दुवै जना लाइ बधाई तथा शुभकामना छ

  • @jitbahadurnepali848
    @jitbahadurnepali848 3 года назад

    Raju bhai sanga madhuko jodi dohori ma jamchha

  • @kamalbagdas7674
    @kamalbagdas7674 4 года назад +1

    Vare nice

  • @rupbahadurthapa7520
    @rupbahadurthapa7520 4 года назад +1

    मधु रसाइलिको स्वर कति दामी।

  • @dhankumarilimbu8670
    @dhankumarilimbu8670 3 года назад +1

    मधुलाड बधाई छ

  • @dineshrao7689
    @dineshrao7689 4 года назад +4

    खतरा दोहोरी राजु दादा को हुर्‍र जोडी कडा आज को हिहिहिहि

  • @lamamk30
    @lamamk30 4 года назад +4

    राजुदाइ मन पराउने यता हाजिर हुम है राजु दाइ बेस्ट यी दिदी को नाटक अलि बेसि भयो छि 😆😆😆😆

    • @shyamkrishna3275
      @shyamkrishna3275 4 года назад

      हैन सर ठिक छ रमैलो भयो झन मधु को त्यो माहोल ले

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 года назад +2

    wa wa मधु wa भिडियो सुरु भयको 19 मिनेट 51 सेकेन्ड को त्यो तपाईंको moment दुई हात घुमायर नाचेको कति मन पर्यो

    • @Ramkumar-lt4gw
      @Ramkumar-lt4gw 3 года назад

      Saudibata salamx superhitx madura rajupareayear

  • @satbahadur7260
    @satbahadur7260 4 года назад +1

    मधु धेरै राम्रो

  • @ramrohan4924
    @ramrohan4924 4 года назад +3

    Dherai ramro xa madhu ji ra raju daile ekdam spurt garera gaunu vako xa romailo dherai

  • @sudarshanaryal9019
    @sudarshanaryal9019 3 года назад +1

    Stage ko lagi madhu 100% perfect wowwww madhu

  • @yuvrajthapa3631
    @yuvrajthapa3631 3 года назад

    Nice song bro and sister

  • @chetragurung1149
    @chetragurung1149 4 года назад +1

    धेरै राम्रो छ दोहोरि

  • @vimalkumarvimalkumar2472
    @vimalkumarvimalkumar2472 4 года назад +1

    मारी मधुले राजुलाई

  • @tarachettri2004
    @tarachettri2004 4 года назад +2

    राजु दादा र टिका सानु को गित सारैमनपर्छ ❤❤❤❤❤

  • @rameshparki2480
    @rameshparki2480 4 года назад +1

    राम्रो छ दोहोरी

  • @AshokAshok-ij2pl
    @AshokAshok-ij2pl 4 года назад +18

    दोरि त जाहा राजु दाइ उहाँ राम्रो हुन्छ

  • @sudarshanaryal9019
    @sudarshanaryal9019 3 года назад +1

    Madhu supererrereee perfomance

  • @rabindrapariyar9262
    @rabindrapariyar9262 4 года назад +2

    Lok dohori king raju pariyar

  • @user-jx9xd5rj1p
    @user-jx9xd5rj1p 4 года назад +7

    मान्छे को जात लाई कहिले चिन्त नबुझ्ने
    नबोले घुसघुसे रे अनि बोले चाहिँ यस्तो प्रतिकिर्या
    मैले यो दोहोरी दोस्रोपटक हेर्दै छु यस भिडियो मा मधु जि ले अचाक्ली गर्नु भयको छ र यसरि आलोचना गरिरहेको छन केही भेडा हरु ले😠😠😠😠😠

  • @munabiswakarma7716
    @munabiswakarma7716 4 года назад +47

    राजू दाईभो पछी दोरी त्सयै पनि बबाल हून्छ नाम नै काफि छ

  • @shyamkrishna3275
    @shyamkrishna3275 4 года назад +1

    मधु को जोसले झन राम्रो बनायो

  • @vimalkumarvimalkumar2472
    @vimalkumarvimalkumar2472 4 года назад +1

    मधु नया छन धेरै राम्रो छ

  • @tularambista3990
    @tularambista3990 4 года назад +1

    दामि छ

  • @rameshgautam9804
    @rameshgautam9804 3 года назад +2

    जाहा बादसाह अन्य कलाकार त काहा काहा अनुसासित कलाकार राजु

  • @somgurung4774
    @somgurung4774 4 года назад +14

    मधु को गित भन्दा पनि मान्छे हेरिरहुं जस्तो छ ।

  • @lokkarki3321
    @lokkarki3321 4 года назад +16

    दोहोरी को ता राजा हुन राजु दाइ

  • @nandamagar183
    @nandamagar183 4 года назад +1

    उत्कृष्ट छ मधु को सोर।

  • @khimdarlami211
    @khimdarlami211 2 года назад

    Very nice song jodiko

  • @lululalshrestha6935
    @lululalshrestha6935 4 года назад +1

    मधुरसेलु को राम्रो छ स्वोर

  • @shyamkrishna3275
    @shyamkrishna3275 2 года назад

    नेपाल को टप गायिका हाउभाउ अति राम्रो

  • @girmagar8491
    @girmagar8491 4 года назад +14

    राजु दादा जँहा हुन्छ त्याँहा बज्छ बाजा सलाम छ राजु दादा।🙏👍💕

  • @prabinbhandari3340
    @prabinbhandari3340 4 года назад +28

    स्वागत छ राजु दाई हाम्राे धादिङ राम्राे धादिङ मा

  • @dhanrajchhetrichhetri5207
    @dhanrajchhetrichhetri5207 4 года назад +1

    Good

  • @GopalSingh-lk3sy
    @GopalSingh-lk3sy 4 года назад

    Very very great Raju Pariyar ji Madhura shayari🌹🌹🌹💕💕💕💕🙏🙏🙏👍👍👍👍

  • @minagaire8935
    @minagaire8935 4 года назад +12

    दोहोरी टुक्का मा राजु लाई सुहाउने जोडि भएन जस्तो लाग्यो मलाई त

  • @suraybp2911
    @suraybp2911 4 года назад +2

    अरूले जे जे सोचे पनि मधु जि स्वार अति राम्रो छ ,राम्रो लाग्यो , यताउता त भै हाल्छ नि

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 4 года назад +1

    वा वा

  • @cricketchampion2366
    @cricketchampion2366 4 года назад +1

    My best singer Raju ji

  • @ramgm6748
    @ramgm6748 4 года назад +1

    Raju dada nice

  • @sajannagarkoti3622
    @sajannagarkoti3622 3 года назад +1

    मधु नशालु हेराई लोभ लाग्दो ❤❤

  • @indirathapaliya9694
    @indirathapaliya9694 4 года назад +85

    मधुको Stage performance ठिक लागेन मलाई त ।अलि बढी भयो नाटक

    • @jasbirgurung2
      @jasbirgurung2 4 года назад +3

      ho sadhi git ramrai ho tara madhuko natak ali daherai dekhiyo

    • @nicerokaya2791
      @nicerokaya2791 4 года назад +2

      मधुकाे नाटकले दाेहाेरिनै सुहायन

    • @shyamkrishna3275
      @shyamkrishna3275 4 года назад +2

      झन सुहाउदो छ मधु लै धन्यवाद

    • @shyamkrishna3275
      @shyamkrishna3275 4 года назад +4

      @@jasbirgurung2 त्यस्तो हैन सर झन राम्रो सुहाउदो भयको छ

    • @nishagurung8206
      @nishagurung8206 4 года назад +1

      अलि ओवर ऐक्टिंग भयों र देखियो मेरो नज़रमा पनी l

  • @susanpariyar3983
    @susanpariyar3983 4 года назад +1

    स्वर सारै मीठो हो मधु को तर प्रस्तुती अति नो भलगर र घिन लाग्दो देखियो। अलिकती आफुलाई सम्हालेर सच्यय्यर अघि बढ्न सके मधुको भबिस्य सुन्दर छ मान्छे पनि सुन्दर रामी डल्ली डल्ली आकर्षक सरिर छ। गलत नलिनु अलिकति प्रस्तुती सुधार्नै पर्छ।

  • @megalink4899
    @megalink4899 4 года назад +4

    Raju is king

    • @bibekrasaili4987
      @bibekrasaili4987 4 года назад

      Madhu ko sor ta mitho ho tra natak deharai vo raju dai lai xek ko xekai

  • @dalbahfurmagar7704
    @dalbahfurmagar7704 3 года назад

    Enterment is beutyful

  • @krishnabasnet7418
    @krishnabasnet7418 3 года назад +1

    nice

  • @hijoaajabholi2041
    @hijoaajabholi2041 4 года назад +1

    नेपाल को सान राजु परियार

  • @ksthakulla813
    @ksthakulla813 3 года назад

    खतरा छ यार सबै लाई कमेन्ट गर्न........

  • @user-ut6bl3yc7h
    @user-ut6bl3yc7h 4 года назад

    ल हहि

  • @chefsuraj2916
    @chefsuraj2916 4 года назад +3

    राजु दाइ सङ्ग दोहोरी गाउने पर्यास गर्नु भयो त्यो पनि ठुलो कुरा हो आगामी दिनमा अलि अनुसासित तरिकाले अगाडि बड्नु होला ।

  • @lalchhetri7553
    @lalchhetri7553 3 года назад

    Wow ATI nai mitho wow

  • @jptproduction8437
    @jptproduction8437 4 года назад +156

    राजु दाई को फेरेन्ड को को
    हामी हुम त ,😛😋😁😁😁

  • @surendrakumal3782
    @surendrakumal3782 4 года назад +1

    धेरै राम्रो छ

  • @pardeshirajkumar6668
    @pardeshirajkumar6668 4 года назад +1

    एउटा् कुरा न बुझेको राजु दाजी चै कै पनि देख्दै न त नाचेको

  • @vivekbasnet4015
    @vivekbasnet4015 3 года назад +1

    raju dada so beautiful allll sogn

  • @sarakhan8564
    @sarakhan8564 3 года назад

    मेरा बा कति चम्किन हो इनि

  • @kushaariyal1452
    @kushaariyal1452 4 года назад +35

    स्टेज काे पर्याेग कसरी गर्नि भन्नि नि थाहा नभाकाे गायिका राजु दाइ लाई पछाडि पार्नि अघि अघि उभेकाे रिस उठ्नि गरि

    • @dulalentertainment644
      @dulalentertainment644 4 года назад

      Ho hai

    • @gautamsunar1899
      @gautamsunar1899 4 года назад +1

      यक दम सहि

    • @shyamkrishna3275
      @shyamkrishna3275 4 года назад +2

      मधु रसैली को जोसले झन रमाइलो भो हजुर

    • @shyamkrishna3275
      @shyamkrishna3275 4 года назад +1

      सर हैन झन रमाइलो भयो मधुको नाचोले

  • @user-bx6gr4qk3o
    @user-bx6gr4qk3o 3 месяца назад

    Super dohori

  • @raajbc1300
    @raajbc1300 4 года назад

    super x rajura madhu jodi khatra x

  • @nabinmagar5686
    @nabinmagar5686 4 года назад +1

    Wawo madhu g ko kati ramro voice I like u

  • @yogenthapa5820
    @yogenthapa5820 4 года назад

    Raju & madhu best jodi dohorima👌👌✌️✌️

  • @krishnarajput8417
    @krishnarajput8417 4 года назад +1

    Nice song 👌👍👏

  • @kalpanagurung1109
    @kalpanagurung1109 4 года назад +1

    Raju dai hamro dhading mahotsabma katti ramailo dohori gaesinuvo .सर्‍र्‍र्‍र्‍र्‍र्‍र

  • @ramgm6748
    @ramgm6748 4 года назад +1

    Nice madhu baini

  • @krishnasubedi6487
    @krishnasubedi6487 3 года назад

    ठीक लागेन

  • @shankarthapaofficealchanne3783
    @shankarthapaofficealchanne3783 2 года назад

    Dami maja ayo

  • @kumarithakuri197
    @kumarithakuri197 4 года назад +1

    राजु लाई धन्यबाद

  • @deepakbhusal6155
    @deepakbhusal6155 4 года назад

    raju dai lai suhayan

  • @bapsrpbap8506
    @bapsrpbap8506 4 года назад +1

    Nice dohori

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 года назад +4

    मधु जी अलि बढी नै भएछ ओभर यक्टिङ ।। अलि कन्ट्रोल भएर गाउन पर्यो अलि अनुसासन सग ।।