Это видео недоступно.
Сожалеем об этом.

दसैको बेला मा गाउको बनमा च्याउ खोज्न गयका हामि घरपरिवार सबै 😘😘

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2022

Комментарии • 90

  • @pratapsp4345
    @pratapsp4345 Год назад +2

    सारै राम्रो भिडियो रमाइलो लगेयो 🙏🙏

  • @yasodalamichhane2979
    @yasodalamichhane2979 Год назад +1

    आहा कति सुन्दर भिडियो

  • @user-we1hh1ni9v
    @user-we1hh1ni9v Год назад +4

    तपाईं हरु दोहोरी सधैं नछुटाई हेर्छु सुन्छु कुनै बेला हाँसो रोकिन्न कुनै बेला आँसु रोकिन्न
    तपाईं हरु लाई धेरै सम्मान छ 🇳🇵🇳🇵❤️
    टिका सानु को गाउने बेला को हाँसो नै एकदम पन पर्छ 😀🙃 हाल कतार बात 🙃❤️🇳🇵

  • @hitangapunaram1647
    @hitangapunaram1647 Год назад +1

    सारै रामाइलो लागेयो नानि हो

  • @bharatghimire6239
    @bharatghimire6239 Год назад +1

    कति राम्रा बन कति राम्रो दोहोरी खुसी लाग्यो

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 Год назад +4

    Jaha pani byasta - gharma pani banma pani saharma pani ramailo Tika best of luck & Thanks all teams

  • @dipakrasailee5820
    @dipakrasailee5820 Год назад +2

    आदरणीय आमा नमस्कार🙏आहा कति धेरै रमाइलो कहिले हासो थाम्न नसकिने कहिले आँसु सानू बाबुले कति धेरै हसाको गीत पनि कति मिठो मेरो मनको गीत सानु बाबुले गाइदिनु भयो (भिर मौरी भिरैमा टोपि सिरैमा नहुनी मायाले पार्यो पिरैमा)आहा ठुलोममिले मिलाएर बुझ्नु पर्यो,नानू लजाउनु भको जस्तो लाग्यो स्वर सारै मिठो,कस्तो जंगल बाघ होलानी फेरि,च्याउ खोज्नी सिलसिलामा पत्कर भित्र सर्प होलानी ख्याल गर्नुस ल,मलाई मनपर्ने तर्कारी च्याउ माइलु मलाइ नसम्झी खाएस हइ,साइली बहिनीको स्वास्थ्य अबस्था देखेर दुख लाग्छ कति गाह्रो भको होला,अनि माइली पनि०७९असारमा बिरामी हुनुभको थियो आन्द्रामा अल्सर भको भन्नी कुरा युटुब हेरेर थाहा भको निको भयो कि छैन? प्रतिक्रिया रिप्लाई आउन त सम्झिने मात्रै त होलानी यहि कुरालाई लियर कतिचोटि म्यासेज गरिसके कहिले रिप्लाई आको हैन निस्ठुरि माइलु ग्यास्टिक विग्रियाे भने अल्सर हुनेहो ग्यास्टिक हुन नदिन खाली पेट बस्नु भएननी माइलु,कि भातको साटै पानीपुरी,चटपटे खाने हो युटुब मा देखेको धनमाया र टिका सानू सङ्ग कल्ले सकोस,आदरणीय आमा,माइलु,साइली,हुमा,नानी,बाबु सबैजनाको रमाइलो दृश्य देख्न पाइयो धेरै खुशी लाग्यो सबैजनामा धेरै धेरै सम्झना अनि असिम माया छ ल,माइलु त हिले दसैं खाएर मोटाको जस्तो छ(हे राम्री भइछउ मोटाइछौ पुटुक्क चुप्प खाइदेउ गालैमा सुटुक्क जाले रुमाल बैना)माइलुको रिसाउनी मान्छे हुनुहुन्छ भने गाह्रो छ है फेरि रिसाउने मान्छे छ कि छैन?

  • @bipinbc8895
    @bipinbc8895 Год назад +1

    aaha Kati ramailo Malai Pani hamro jangal ma ghumeko yad aayo

  • @sheetalsonusamant9055
    @sheetalsonusamant9055 Год назад +1

    आहा कति रमाईलाे मेरि प्यारि दिदी miss you tika huma di ❤️❤️ my favorite❤️

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 Год назад +2

    Nice place happy family sabi ko man mutuma basn safal gaeka tika sanu lagayt sampurn family lae missu hal kuwait

  • @chinibk5188
    @chinibk5188 Год назад +2

    Ban jungal dekhda gaun ghar ko yad aayo baehini dhanabad

  • @GAMERBOY55898
    @GAMERBOY55898 Год назад +1

    Very good you are nice keep going

  • @bijayamagar5000
    @bijayamagar5000 Год назад +2

    आहा कति रमाइलो

  • @jaglalbc9658
    @jaglalbc9658 Год назад +1

    हुमा पनि तिका भन्दा कम छैन। हो साथी हो ऊजल भविष्य को कमना

  • @hunterwangde9665
    @hunterwangde9665 Год назад +2

    आहा: क्स्ति मधुर माया दिदी वहिनीको अनि स: परिवारको।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 Год назад +1

    आहा कति राम्रो स परिवार खुसि लायाे दिदि

  • @krishnaportel9957
    @krishnaportel9957 Год назад +4

    अत्यन्तै धेरै मन पर्ने र सारै राम्रो लाग्ने कलाकार हजुर हरु सबै लाई धेरै सम्मान छ

  • @dailekhnetrabahadurbudha9892
    @dailekhnetrabahadurbudha9892 Год назад +1

    दाङ काे भिडियाे देख्न पाउनु खुसिकाे कुरा हाे । अनि जन्मभुमि प्रतिकाे अगाढ माया अनि दुरदर्शिता राम्रो छ ।

  • @arpitastha5733
    @arpitastha5733 Год назад +1

    Parmeswar le hjr haru ko pariwar ma prasasta ashis dinu vayeko hos

  • @lalitab.k5123
    @lalitab.k5123 Год назад +1

    Derei ramro xa didi teso ko vanalan

  • @ashusunar9782
    @ashusunar9782 Год назад +1

    तिमी जता म पनि सगैसगै छु सानु🙏❤️❤️🌹🌹❤️❤️दिदी राधिका बिश्वकर्मा पाेखरा🌹🌹

  • @bibarai8514
    @bibarai8514 Год назад +2

    Wow nice video 👍😯

  • @ghamanpariyar7014
    @ghamanpariyar7014 Год назад +1

    wow kati ramilo xa hoi huma tetaro banma yakali dar lagdinra bichara

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Год назад +2

    Ramro lago Tika baini

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 Год назад +4

    बाल्यकालमा घाँस दाउरा गरेर खाए खेलेकाे आफ्नाे गाउँकाे वनप्रति मनभरि छताछुल्ल भएर रहेकाे माया भाव लाेकगायिकाहरूकाे गीति सम्बादमार्फत यसरी सटिकरूपमा मुखरित भएकाे छ:
    हुमा: ज्यानभरि मछ्छेड लाउछ गाह्राे हुन्छ सहन ।
    तर पनि प्याराे लाउछ गाउँकाे रन वन ।।
    टीका: विहानभरि काम सकेर स्कुल जान पर्नी ।
    यही वन हाे पैला हाम्ले घाँस दाउरा गर्नी ।।
    कर्मकाे डाेरीमा डाेरिएर जहाँ जहाँ पुगे पनि कहिले काहीँ जन्मस्थलमा फर्किदा आफ्नाे जन्म थलाेप्रतिकाे आगाध माया कति उकुसमुकुस भएर अन्तरहृदयमा
    रहेकाे हुँदाे रहेछ भन्ने दृष्टान्त हाे याे । याे भिडियो सबै हेरेर धेरै खुशी लाग्याे, सपरिवारमा हार्दिक शुभकामना !!

  • @laxmimahara5559
    @laxmimahara5559 Год назад +1

    omg यस्तो च्याउ नि खान्छन र हाम्रो तिर त यस्लाइ बिसालु च्याउ भन्छन है

  • @ritadulal997
    @ritadulal997 Год назад +1

    Wow nice female hamro tir aalu hoin patte cyau vaninx

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 Год назад +2

    Mushrooms ati mitho lag6

  • @padamsunardubai469
    @padamsunardubai469 Год назад +1

    कान्छिको भिडियो पनि हेरियो लौ

  • @shivakandel6194
    @shivakandel6194 Год назад +2

    धेरै दिनपछी राखिरैछौ टिका राम्रो छ बन जन्गल को भिडीयो तर ख्यालगर्नु जंगली च्याउ बिसालुपनि हुन्छ ज्यानलिनपनि सक्छ बिचार पुराउनुहै टिका ❤❤

  • @padamvishvakarma7385
    @padamvishvakarma7385 Год назад

    टीकाले यो गाऊ घरको र बन मेला पाखाको भेडीयो बनाऊदा अन्यथा लाग्दैन राम्रै लाग्छ अन्यथा मलाईत कल्पनीय विहे गरे र अरुको हातको सबैको सिंदुर लगगाऊदै खुट्टा ढोग्दै गर्दा मन्दुख्छ आफ्नो कन्या कुमारी धर्म र बर्त बन्धन् लाई र सत्य धर्म नास्न मास्न ऊत्प्रेरीत भई यसैले सारै मन दुखेको छ टीका टीका जस्तो भैन र रैन यही गुनासो हो टीका २०७४ साल देखी २०७९/६महीना देखी यता राम्रै थि ते भन्दा यता सारै बिग्री अभिनय गर्दा टीक् टक बनाऊदा फोटो खिच्दा कन्या कुमारीले ध्यान दीनु पर्छ कला कारीता बनी बचोस सार्थक दीगोरहोस र भविष्यमा आफ्नो जिवन पनी सार्थक र दीगो रहोस कुनै किसमको दख्खल नआईपरोस त्यो भएर फोटो खिच्दा कसैको श्रीमती जस्तै भएर बाॅया तर्फ गालामा गाला र कुम्मा कुम जोडेर फोटो खिच्ने होईन टीक्टक् बनाऊदा कसैको हात रसमाएर कुम काधमा झुन्डीएर टीक्टक बनाऊने पनी होईन गीत् र कथाले माग्यो म कलाकार हु भनेर नचाहीदा र नगर्ने खाल्का अभिनय कल्पनीय विहे गरेर गर्ने होईन मलाई जती टीका र हुमाको माया छ तेती नै यी दुई बैनीको चिन्ता पनी दीन प्रती दीन बढी रहेको छ म अरु जो कोही मान्छे जस्तो मजा लिएर हाॅसी मजा ऊडाऊने मान्छे होईन बर्तमानमा रहेर भविष्यको ख्याल र सोच् विचार गरी रहने मान्छेहो अरु पुरुष भन्दा म फरक पुरुष हो भुत्काल्लाई सम्झेर बर्तमानमा काम गर्छु म जस्तो मान्छेलाई न बुझेरै टीकाले साथी बाट अटाई म अमृत लाई काल् कुट् विस सम्जी जस्लाई अमृत सम्झने छ टीका वही ऊस्को ठुलो काल् कुट विष हुने छ अब यती नै। ।जय सिता राम ।।

  • @anurodh4u712
    @anurodh4u712 Год назад +2

    God bless you ☘️ me from Dubai ☘️

  • @ganeshacharya5048
    @ganeshacharya5048 Год назад +1

    So good place Tika baine ji good.nepal Ko yade aauya baine

  • @kamalab.k6182
    @kamalab.k6182 Год назад +1

    Wow sab jana lae maya samjhana hae sanu❤️❤️💖💖💕💕🧡🧡💜💜💜

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 Год назад

    गाउँ घर को सारै याद आयो बहिनी

  • @ashusunar9782
    @ashusunar9782 Год назад +1

    हुमा तिमी लाई देखि न कता हाे सबै ले बाेलाछन तिमिलाई❤️❤️❤️❤️🌹कान्छु

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 Год назад +1

    Aaha! Good sis

  • @manbahadur6563
    @manbahadur6563 Год назад +4

    🙏Nice 👍🌹

  • @hemantmaharachhetri8710
    @hemantmaharachhetri8710 Год назад +1

    Khushi lagyo

  • @mithumithun9672
    @mithumithun9672 Год назад +1

    टिका बैनि किन हो माइलि सिरियल यो हप्ता नदेको मायाको चिनो पनि खै

  • @dharvindersingh5232
    @dharvindersingh5232 Год назад +1

    My favourite kalakar Tika g Huma ji

  • @buddhasonar7914
    @buddhasonar7914 Год назад +2

    Tika sis cheyau chai jasto payo testo nakhanu huss lots of love ❤ 😍 💖 ❣

  • @thirkumar1334
    @thirkumar1334 Год назад +2

    🍄🍄🍄

  • @RajKumar-fq9le
    @RajKumar-fq9le Год назад +1

    Wow damii xa Huma chai Kati ramrii ho hjur

  • @jacikarai
    @jacikarai Год назад +1

    kati ramailo xa hanur haru

  • @amarbahadur38
    @amarbahadur38 Год назад +2

    👌👍️👍️🤗

  • @shaghimire7268
    @shaghimire7268 Год назад +1

    Wow solid organic super natural jungle with whole family

  • @butwaltodaynepal5550
    @butwaltodaynepal5550 Год назад +1

    नुहायको सुतेको भिडीयो हेर्न मन छ जनता जान्न चाहन्छन

  • @bhimbahadur1142
    @bhimbahadur1142 Год назад +3

    कात्तिके च्याउ खानु हुदैन लाग्छ है बहिनि🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

  • @santoshlimbu4519
    @santoshlimbu4519 Год назад +1

    god bless you

  • @anjuniroula2850
    @anjuniroula2850 Год назад +1

    हाम्रो तिर त पटे चियाउ भन्नछ है यसला

  • @butwaltodaynepal5550
    @butwaltodaynepal5550 Год назад +2

    आलु चयाउ होइन हाम्रो पूर्व तिर पट्टे च्याउ भनिन्छ है

  • @manilalama9278
    @manilalama9278 Год назад +1

    ❤❤❤❤❤❤❤

  • @tekbahadur1270
    @tekbahadur1270 Год назад +2

    Tika ji Oni huma hojur horuko vidio herero lagyo

  • @RajKumar-fq9le
    @RajKumar-fq9le Год назад

    Wow beautiful ❤️❤️❤️❤️❤️❤️❤️❤️ Huma chai ramrii

  • @LalitThakur-xu5st
    @LalitThakur-xu5st Год назад +1

    happy दसाई टीका दि म खड्कसरा को तर्फ बाट मलाइ सम्जनुना दि यार किना सम्जनु हुन के यार🌅🌹🌹🌹😱🥀🥀

  • @simranthapa1916
    @simranthapa1916 Год назад +1

    हाम्रो तिर पुडने च्याउ भनिन्छ ।

  • @lalitbharath5539
    @lalitbharath5539 Год назад +1

    आज न राम्रि किन हो टीका जि आरु बेला त आती राम्रि देखछु

  • @sanjnagc636
    @sanjnagc636 Год назад +1

    i miss you tika didi malai hjr aafanyai dide jasto lagx love you😘😘😘😘❤️❤️❤️

  • @sunitapoudel5385
    @sunitapoudel5385 Год назад +1

    यो भिडियो बन्दा सम्म त केही भएको रैनछ फर्कनी बेला हो चोट लाग्या?🤔🤔💖💖💖

  • @gobindarahupal8976
    @gobindarahupal8976 Год назад +1

    जता भापि च्याउ खान हुन्न हइ दिदी गाराे बनाउछ

  • @sunnychhetriofficial
    @sunnychhetriofficial Год назад +2

    Get well soon byni

  • @ghtudp6839
    @ghtudp6839 Год назад +1

    Balapan ko yad aayo❤️❤️❤️❤️

  • @lakshmithapa1913
    @lakshmithapa1913 Год назад +3

    Maili serel kina aayana ma hajur ko big fen ho piz Ripley garnu na 😭

    • @humabk7264
      @humabk7264  Год назад +1

      aba arko sukrabar aauxa

  • @hunterwangde9665
    @hunterwangde9665 Год назад +1

    हामृ चितवनतिर पड्के च्याउ भन्छ।

  • @pabangelal8777
    @pabangelal8777 Год назад +1

    टिका दि हाम्ो गाउतिरत पटे च्यउ भनछउ हामीपनि बालापनमा च्यउ टिपीलाउधिउ रमाईलो हुनथीयो

  • @kunwarhum9843
    @kunwarhum9843 Год назад +1

    enjoy full family hariyo ban nepal dhan

  • @ricarica6491
    @ricarica6491 Год назад +1

    Tika ji chyau mattrai khane Ho maya ko chino ra katha maili kahile ho aaune

  • @gurung--dai
    @gurung--dai Год назад +2

    टीका बैनी हजुरको सिरियल मायाको चिनो बन्द भएको होर।।

  • @salon769
    @salon769 Год назад +1

    Great Tika & Huma :))

  • @ramneupane2048
    @ramneupane2048 Год назад +1

    Katha mailo ko serial kina na aako Tika de vanda bha hora

  • @salon769
    @salon769 Год назад

    Tara testo chyau Bisakta hunxa from Belgium

  • @kusumnepali6443
    @kusumnepali6443 Год назад +1

    हामो तिरत त पुडके चेउ भनिन्छ दिदि

  • @amarsingsing6886
    @amarsingsing6886 Год назад +1

    अब दिदी को पालो के छिटो गर्नु पर्यो

  • @deepakacharya834
    @deepakacharya834 Год назад +1

    Bisalu chau parla ni. Bichar garnuhola.

  • @mangalarai5109
    @mangalarai5109 Год назад

    Cheau tipnu tha thikai ho be careful bhag aune dar xaina teta tira

  • @sangitakarki3143
    @sangitakarki3143 Год назад +1

    Chyau khanu hudhain tika sanu

  • @mithuupadhya150
    @mithuupadhya150 Год назад +1

    Thuli aama r thulo buwa lai herna man lageko cha dekhaununa hai

  • @manojlimbu4196
    @manojlimbu4196 Год назад +1

    Mayako Chino kina aayena DD vandinusn

  • @rudrasunar6957
    @rudrasunar6957 Год назад

    dhari dhari dhanybad dee j ho tai dekhaunnu hunxa tasaile 32laxinki tika

  • @AsmitaKcoli
    @AsmitaKcoli Год назад +2

    Mhile ne khojeko xu teyo ban ma.

  • @rambahdur3010
    @rambahdur3010 Год назад +1

    किनहो जंगलमा

  • @purna3055
    @purna3055 Год назад +2

    टिकालाई च्याउले खाला है?😍

  • @balaramnepali5061
    @balaramnepali5061 Год назад +1

    पटाउवा होला गोलो त है

    • @sikxyasita3983
      @sikxyasita3983 Год назад +2

      हाम्रो तिर पटाउका भन्छ

  • @user-wc3qr5tr4c
    @user-wc3qr5tr4c Год назад +2

    𝐌𝐲 𝐥𝐨𝐯𝐞𝐥𝐲❤❤❤ 𝐛𝐮𝐧𝐮 💝💝💝💝 𝐭𝐢𝐤𝐚 𝐚𝐧𝐝 𝐡𝐮𝐦𝐚

  • @nurbahadur2696
    @nurbahadur2696 Год назад +2

    Tika you are beatyfull and very talent ❤️