रबि लामिछाने मध्यरातमा म संग केहि जवाफ छैन भन्दै भाबुक हुदै निस्किए, मुकुलको ठाउँमा नया महामन्त्री

Поделиться
HTML-код
  • Опубликовано: 2 июл 2024
  • #rabilamichhane #janjyotimedia #exclusive
    Janjyoti Media Presents:-
    © Copyrights :Janjyoti Media
    Guest :-
    Edit :- Narendra Mahara
    Camera :- Dhirendra chetri
    नोट :- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :- 9848082214 वा फेसबुक अकाउण्ट / star.mahar.35 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    Social Links :-⬇️⬇️⬇️
    📲Contact :- 9848082214
    ➡️Facebook :- / star.mahar.35
    ➡️Facebook page :- / janjyotimedia
    ➡️Subscribe :- / @janjyotimedia
    ➡️webiste:-janjyotimedia.com/
    ➡️tiktok:-www.tiktok.com/@janjyotimedia...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

Комментарии • 113

  • @SharupMuktan
    @SharupMuktan 6 дней назад +42

    रबि दाइ डराउँनु पर्दैन चाल र भुस् छुट्टैदै जान्छ डराउँनु पर्दैन

  • @UNcreation123
    @UNcreation123 6 дней назад +34

    जे गर्यो पार्टिले सहि निर्णय गर्यो यस्ता धमिरालाई त्यो स्थान मान्य हुदैन यौटा किराले गर्दा सबै बिगार्छ जय घण्टी जय देश!!🇳🇵🔔

  • @triggeredclips2
    @triggeredclips2 6 дней назад +15

    त्यो बिक्यो त्यसलाई पाखा लगायर अगाडी बढ रवि

  • @puspaacharya7686
    @puspaacharya7686 6 дней назад +22

    रास्वापा मा भाईरस को रुपमा मुकुल छिरेको रछ, आतिनु पर्दैन

    • @tejtamang3185
      @tejtamang3185 6 дней назад

      एउटै सोचाई हजुर र मेरो🙏🙏सुराकी बनेर आको कुनै पार्टीको झोले खात्ते हो यो।अनुहार नै छैन यो पदमा बस्न लायक त्यो कुकुरको।

  • @padamshrestha8976
    @padamshrestha8976 6 дней назад +6

    यो १२ हनुमान मुकुले डाका लाई तुरुन्तै हटाउनु पर्छ

  • @salikramgiri6375
    @salikramgiri6375 6 дней назад +12

    आज मुकुल ले सबैको मुख कालो बनायो , जुन किसिम ले मुकुल प्रस्तुत भयो यो अराजकता हो अपरिपक्वता हो

  • @kalibahadur8233
    @kalibahadur8233 6 дней назад +2

    पार्टीको सम्मानित पदमा रहेकाे मान्छेले यसरी पार्टीको बारेमा जथाभावी अर्थात नानाथरी बाेल्ने ब्यक्तिलाई चाँडोभन्दा चाँडो पदबाट बर्खास्त गरेर कडाभन्दा कडा कारबाही हुनुपर्छ र साधारण सदस्यमा नरहने गरि कारबाही हुनुपर्छ यस्ता ब्यक्तिलाई ! Good luck rabi sir 🙏🙏🙏🙏🙏🙏

  • @bikramshrestha9371
    @bikramshrestha9371 4 дня назад +1

    डा. मुकुल ढकालको माग बिचार सहि छ मेरो दृष्टिकोणमा । लाईभ टेलिकाष्ट गरेक‍ो राम्रो हुन्छ र पाटि भए पछि पुर्णिारुपमा पारदर्शिता हुनु पर्छ र गर्नु न‌ै पर्छ । पाटि भनेको जनता समाज र राष्ट्रको लागि खुलारुपमा किताब हुनु पर्छ खुल्ला बिचारको स्रोत हुनुपर्छ र लुकाउनु पर्ने कुरा केहि हुदैन छैन र गोपनियता राख्नु हुदैन। व्यक्तिको गोपनियता राख्ने अधिकार हुन्छ तर पाटी समाजको हुनु हुदैन । केन्द्रीय समितिका सदस्य भई सकेका नेता ज्यूहरुको बिचार , दृष्टिकोण, विवेक अथवा आरोप प्रतिआरोप जनताले प्रतक्ष बुझ्न विश्लेषण गर्न जनताले पाउने छ र सुजाब दिन सहज हुनेछ। स्वच्छ आलोचना र समालोचनाको परिपाटी बिस्तारै बस्छ र यस कार्यबाट नै सहज र सरल दिगो बिकाससिल मानव समाज निर्माण र राष्ट्र बन्छ। नत्र पुरानो पाटि र नयाँ पाटीमा के फरक भयो र...? पाटि जनतासंग पारदर्शिता र जवाफदेही नहुनुको कारण आजको देशको अस्थिरता पैदा भएको हो र पिछडिएको हो। सबैले बुझ्छ होला.... रा. स्व. पा.का नेता र कार्यकर्ताले झन बुझ्नु पर्छ.. ? एकलो बृहस्पति झुट्टा हुन्छ भन्ने समाज छ नेपाली..? के गर्ने ..सचिने अज अवसर छ तर जनता समक्ष प्रष्ट पार्नुपर्छ। हरेक पाटी र नेताको राजनीतिक जीवन चरित्र सदै खुला किताब हुनुपर्छ जस् बाट सदैव नैतिकता र विवेकको प्रश्नचिह्न जनताले राख्न र सवाल गर्न सक्ने बाताबरण पारदर्शिताबाट हुनुपर्छ। कसो....? Yes or No plz Think yourself N comment.❤❤❤❤

  • @govindbahadur182
    @govindbahadur182 6 дней назад +13

    भनिन्छ घुस लिने र दिने दुबै सत्रु हुन माहामन्त्री ढकालले कति खाय अनुसन्दानले बताउला तर उनि पार्टी सिध्याँउने खेल बाटै परिचालितफ हन

  • @101k87
    @101k87 6 дней назад +3

    सन्तोष परियारलाई महामन्त्री बनाउनुपर्छ त्यो मुकुल सामन्ती अहिले गृहमन्त्री सके मारिदिए नि हुन्छ

  • @BishnuSapkota-bs7gt
    @BishnuSapkota-bs7gt 6 дней назад +2

    अगाडि बढाउन rabi har na khanu hola hamro satha xa good rabi👍👍

  • @user-nz6lg8xx8g
    @user-nz6lg8xx8g 6 дней назад +2

    नेपाल लाई तेसै सतिले सरापेको देश भनिएको होइन, देशका लागि केही गर्छु भनेर अगि बडेको एक माहान योद्धा माथी राक्षसहरुको अराजकता ,आतंक बढयो। सोर्ग जस्तो सुन्दर देशमा राक्षसहरुको शासन चल्यो।मेरो देश 🇳🇵😥😥😥😥😥😥😥

  • @ratnabahadurbogati1333
    @ratnabahadurbogati1333 6 дней назад +3

    रबिसर यदि यो कालो टेप तपाईंले पार्टीमा राखिरहने होभने एक दिन तपाईंको पार्टी सबै
    कालो टेप हुनेछ त्यो काले टेप तुरुन्तै हटाउनु
    पर्छ नत्र पछुताउनु पर्ला

  • @PabanMagar-bo1fn
    @PabanMagar-bo1fn 6 дней назад +10

    त्यो मुजि मुकुल अरु पार्टी बाट परिचालित हो पार्टी बाट निकाल्नु पर्छ

  • @indragurung5561
    @indragurung5561 6 дней назад +5

    याे मुकुल भन्ने मान्छेकाे नाम त पहिला कतै अाएकाे जस्ताे लाग्छ ।

  • @PKG_A2
    @PKG_A2 6 дней назад +10

    Kick out Mukul Virus 🦟🦟🦟🦟🦟🦟🦟

  • @Devraaz_magar
    @Devraaz_magar 6 дней назад +3

    ठुलै गाठ लियर रास्वापा सक्न परिचालन गरियको ब्याक्ती भन्न कुनै सोची राख्नु पर्दैन

  • @dragbob8806
    @dragbob8806 6 дней назад +2

    यौटा ब्यक्तिको असन्तुष्टि लाई लियर पार्टी लाई धक्का नपुगोस।

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi7441 6 дней назад +3

    नेपालमा राम्रोसँग काम गर्छु भन्ने मान्छेलाई काम गर्न दिदैनन याे पाटिमा पनि धमिरा लागि सकेको जानकारी हुन्छ ।

  • @KulSanwar
    @KulSanwar 5 дней назад

    Yess

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 6 дней назад +10

    याेमुकुललाइ साधारण सदस्यापनि नरहनेगरि कार्वाइहुँनपर्छ

  • @user-id9ni3yu2c
    @user-id9ni3yu2c 5 дней назад

    रबि सर तपाई राम हो रामको अगाडि णावर हरु अाफै पतन हूदै जन्छन तपाई अगाडि बड्नु निरास नहुनु हामि तपाइ को साथ छौ जय घन्टि

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 дней назад +2

    पार्टी भित्रका धमिरालाई समयमै धपाउनुपर्छ ।
    यस्ता धमिराहरू रहेसम्म पार्टी कमजोर बन्न सक्छ ।

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 6 дней назад

    अबको महमन्त्री बनाउदा सोबिता गौतम या त सुमना श्रेष्ठलाई बनाउदा ठिक हुन्छ❤❤❤

  • @user-ok4uz1bh1v
    @user-ok4uz1bh1v 6 дней назад +1

    Good rabi dai

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 6 дней назад +1

    मुकुल रा स्व पा मा भाईरस भयर छिरेछ

  • @bhupenjung8617
    @bhupenjung8617 6 дней назад +2

    अरुको कुरामा नलागि आफ्नो गल्ती स्वीकार गरि पुर्ण अनुसासन मा रहनु होला

  • @KrishnaKhanal-qj2vb
    @KrishnaKhanal-qj2vb 6 дней назад +1

    पाटिकाे बेइजत गर्दै हिन्नु भनेकाे सरासर बेमानि हाे जे भयाे ठिकै भयाे कुनै एक ब्यक्ति जाँदैमा पाटि पाटि बिग्रिने कुरा आउँदैन

  • @magartv1058
    @magartv1058 6 дней назад +10

    अबको महामन्त्रि माननिय सोबिता गौतम हुनुपर्छ ।

  • @sabitrishrestha7933
    @sabitrishrestha7933 День назад

    बेलै मा कुहियेर गनाये को फोहोर छुट्टाऊनु भयो अबठिक होला सायेद ।

  • @sagarthapa9290
    @sagarthapa9290 6 дней назад

    तिमी हरु ले देर ही जुट बोलेर हो अब जनताले कसरी बुझ्ने हो किन कि डकाले तिमी हरु लाई सचेत बनाएको हो किन कि तिमी हरु ले जनतालाई जुट बोलिहु 3महिना त क केहे गरी हु

  • @janakbudh64
    @janakbudh64 5 дней назад

    भाइरस हटायर अगाडि बढ्नुहोस

  • @himlallamichhne608
    @himlallamichhne608 6 дней назад

    यसलाई कस्ले किन्याे।

  • @user-ft9gs9oc2z
    @user-ft9gs9oc2z 6 дней назад +6

    Mukul dakal 12 bhai ho aslai party bata nskasan garnuparxa

  • @prasadshree8176
    @prasadshree8176 5 дней назад

    बोरा भित्रको आलुमा एउटा् दुईवटा आलु त कुहिएको हुन्छ नि तर त्यो एउटा् दुईवटा कुहिएको आलु निकालेर फाल्नु पर्छ

  • @user-yl6ko5tf9i
    @user-yl6ko5tf9i 6 дней назад +3

    Dhaka shrestha lai ni daro sajaya payekai ho.

  • @sunilbk6745
    @sunilbk6745 6 дней назад

    कमिलाको पखेटा आयो भन्यो सकिन्छ भनेको यहिहो गाईज

  • @user-vt4ob4of1u
    @user-vt4ob4of1u 6 дней назад

    Good rabi

  • @user-yo4yz4tp7n
    @user-yo4yz4tp7n 6 дней назад

    एउटै कोखबाट जन्मेका दाजुभाइ दिदीबहिनी त मिल्दैन

  • @gangakhatri5402
    @gangakhatri5402 6 дней назад

    Good mukul dhakal❤

  • @nepal392
    @nepal392 6 дней назад +1

    फुट्यो अब

    • @BharatPathak-rz4wu
      @BharatPathak-rz4wu 5 дней назад

      एउटा निस्किदा कसरी फुटछ र

  • @dimdgvlogs6399
    @dimdgvlogs6399 6 дней назад

    Yo येतको महा मन्त्री हो उता को संचार मन्त्री हो

  • @budhilawati7654
    @budhilawati7654 6 дней назад

    मुकूल भन्ने ब्याक्ती, काँग्रेस र एमालेको झोलेहो भन्ने प्रमाणीत भयो, जुन ओँलामा बिस लाग्छ,त्यै ओँला कुईन्छ,एक दुई वटा आलु कुहीयो भने तु, फाली हाल्नु पर्छ।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 6 дней назад

    यस्ता धमिरा लाई निकालेकै राम्रो

  • @tankagauchan7809
    @tankagauchan7809 6 дней назад

    Mukullai immediately barkhasra garnu parcha.

  • @ThirpPhuyal
    @ThirpPhuyal 6 дней назад

    के थुतुनु चलौनु हौ अर्काको घर बिगारेर मोज गर्ने मैयले

  • @manilarai6062
    @manilarai6062 6 дней назад

    यो ढकाल भन्ने जातले जात जनाउदो रहेछ सबैले ढकालेको जात रे भन्छन् हो रहेछ 😂

  • @anuthapa061pokhara5
    @anuthapa061pokhara5 6 дней назад

    Aja safal ji lai daroo nindra lagni bho❤❤❤

  • @user-ko9hc2ck5y
    @user-ko9hc2ck5y 5 дней назад

    लाइभ गर्न किन डराएकाे?

  • @jayaanaj345
    @jayaanaj345 6 дней назад

    याे मुकुल नामक धामिरो ले भित्र भित्रै #रास्वपा लाई #कोतरिरहेको रहेछ; रास्वपाको भविष्यको लागी भए पनी बेलैमा चिनेर #पछ्याउनु पर्छ 🙏😈

  • @user-yy1cc9qn8x
    @user-yy1cc9qn8x 6 дней назад +1

    केटाकेटि पन हो रबि जङ्गबाहादुर बन्नु गलत हो।

  • @munathapa3631
    @munathapa3631 6 дней назад

    Yomuj mukul dhakal lai rabidai turunt nikaldinus

  • @user-ge6tr6lj1b
    @user-ge6tr6lj1b 6 дней назад

    Satya bolne manxe sadhai galat hunxa

  • @sunilshrestha4589
    @sunilshrestha4589 6 дней назад

    Mukul ji le j garnu vo sahi garnu vo.mitho boli r chiplo kura garne yi sobita rabi r swadim jasta byattiko paxi parda ramro hudain.yini harulai bahiskar garnu jarurat x 2084 ma.

  • @shreeharikhadka5216
    @shreeharikhadka5216 6 дней назад

    केहि वोल्न सक्ने भए पो प्रतिकृया दिनु !!!

  • @pemawangzin5105
    @pemawangzin5105 5 дней назад

    Balen Bahik sobai yo neta aru ko kam xoi na Robi ji ni. Jay Balen Jay Nepal 🇳🇵

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 5 дней назад

    Mukul Dhakal aba GAGAN Thapa KO Kera kha

  • @sagaracharya6624
    @sagaracharya6624 6 дней назад

    😂😂😂😂😂😂

  • @user-mf9qm6dq5n
    @user-mf9qm6dq5n 6 дней назад +5

    यो सबै गफाडीहरु हुन मुकुल ढकाल १००% सहि छन्

    • @Dilkumar93
      @Dilkumar93 6 дней назад

      Afno gharko rura gharmai melaunu parxa k bro

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s 6 дней назад

    Nikal de pati bata Dhakal lai Jai rabi

  • @kamalgurung1141
    @kamalgurung1141 6 дней назад

    शहकारी ठगकाे अनुहार देख्न लायक छ बिचरा चाेरहरुकाे झुण्ड छिछिछि

    • @Dilkumar93
      @Dilkumar93 6 дней назад

      Do you have evidence

  • @sanzanagurung4760
    @sanzanagurung4760 6 дней назад

    Testoo egoo mukul jawaf dinupardaina tesaii defame garnee party lae ?good 👍 kendriye member for suspended do more investigation on him disloyal mukul exposed him

  • @sagarsagar-j1k
    @sagarsagar-j1k 6 дней назад

    Gara K garne ?

  • @bulletgaming9644
    @bulletgaming9644 6 дней назад

    Yo sab rabi lai ghumaune Kam ho jasari hunxa 30 din katauna KO lagi khel kheldai xa Tues paxi Sarkar change hunxa rabi lai out ani file close....

  • @rajshrestha515
    @rajshrestha515 6 дней назад +1

    एक दुई वटा धमिरा हरु हुन्छ पार्टी भित्र हुन्छ यो स्वाभाविक नै हो। मुकुल लाई पार्टीको अर्थ नै थाहा थिएन त्यसैले बौलाएको हो। जय घण्टी🔔🔔🔔🔔🙏❤️

  • @tirthatamang3625
    @tirthatamang3625 6 дней назад

    Yo Dr bhanxa but ati ego bhayako virus raxa.

  • @IqCorner-sd1dq
    @IqCorner-sd1dq 6 дней назад

    Dhamira lai jati ber basna payo teti kath bigridai janxa ,, yo mukul namak dhamira lai chito nikalnu hoss ,, full support

  • @nandatimsina6023
    @nandatimsina6023 6 дней назад

    Tiyo mukul aru pati jole racha turunta hataunu parcha

  • @sadhanabhattarai
    @sadhanabhattarai 6 дней назад

    I am with mukul if balen can go live with his discussion and meeting why can't RSP? mukul ko awaaz sabai rsp supporter ko question ho. I was supporter of rsp but what the party did nothing. Nothing nothing. Mukh matrai bolx kaam bolena

    • @liquidswordfish
      @liquidswordfish 6 дней назад

      How can you go live tyo pani afno internal kura haru..party haru ko afno afnai rananiti huncha....fight khelna jada ma audai chu hai bhanera sabai aafno tatic bhanera koi jancha...yo rajniti bhaneko pani euta ladai nai ho ...congress communist maobadi melera khai sakyo...yesto virus lai haru lai afno sabai kura bhanne ...kun chai country kun chai party lay afno meeting live garcha...ahile samma dekheko chau.

  • @realmoment5151
    @realmoment5151 6 дней назад

    Ani Mukul dhakal Sahi hunu vayo vane nilamban garne lai karbahi hune ki nai?

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj 6 дней назад

    हाहाहाहा 😜😜😜 अब चिलिम ८४ मा आलु खादै बस्ने सहकारी ठग पार्टी😂 मुला हरु एक शब्द बोलेको भरमा महामन्त्रीलाई स्पष्टीकरण गर्ने तर सभापति सहकारी ठग मा संलग्नता भएको हुँदा हुँदै रवि लामिछाने लाई केहि नगर्ने वहा 🎉🎉🎉 तिमीहरुलाई बधाई छ 😄😄🤗

    • @rumaroka9952
      @rumaroka9952 6 дней назад

      Rabii sahakarii thag vaya sidhaii karbahi garey vaego ni k ko nautanki horw aafu sattama huda kehii garna nasakne rabi ramro dekhne anii rabi sattama pugda chahi k k aarop lagaune nautanki haru aafno sarir ma vaisi hideko nadekhnele arkako sarir ma jumra hideko dekhxa vaneko yahii hola

  • @MadhuRokaha-iz6or
    @MadhuRokaha-iz6or 6 дней назад

    Nepal ma Sati ko Sharap pareko kura jhuto hoin rahechha. Tar Mukul ra Mukul le okaleka kura ko Chhan bin hos. Janta le Janun Satya tathya.

  • @basantchaudhary3939
    @basantchaudhary3939 6 дней назад

    Mukul 12 bhai medea bata parichalit bhayako mahasus bhayo

  • @user-og8nb3hj5s
    @user-og8nb3hj5s 6 дней назад

    Mujee pati Kane Kira ho pati bata Fali de

  • @sagaracharya6624
    @sagaracharya6624 6 дней назад

    Sahakari pati sidinx aaba

  • @trichandratri9283
    @trichandratri9283 6 дней назад

    Arrko shreeman chor ko kura😂😂

  • @rameshb.k1015
    @rameshb.k1015 6 дней назад

    Asto phataha lai hataunai parx

  • @chandrakanta6389
    @chandrakanta6389 6 дней назад

    mukhma tepai launa parni abastha thiyana, yasta phata lai nikalda ati nai ramro vo ? Yasta manxe ranu vanda hatako ati ramro vo tara parti le janta saga boleko kura pura garnu parxa ?

  • @Tmg-kw2gg
    @Tmg-kw2gg 6 дней назад

    Yo nepal ho kasailai pani ramro kamgarne xut xaina yo bahula rabi sabailai ramro garxu vandai hidxa chor vrasta chari harulai jel halxu vanxa Nepal lai ramro banauxu vanxa oi budhi vrasta nalayak nepali haru yo rabi vanne manxelai desh nikala garata😢😢😢

  • @tsongbasherpa
    @tsongbasherpa 6 дней назад

    yo toriharuly bhannu aru party naramro bhakobhayer ta neue party ako. janta ko lage bhanne ani live garna daraune . jantako lage party kholeko bhaye ta party ma ke bhako6 bhanne jantale thapaunu pardynara

  • @mohanbikram4555
    @mohanbikram4555 6 дней назад

    Mukul lai kasaile bokeko ho yasta manis partima jarur 6aina

  • @ramupmagar-xg1yl
    @ramupmagar-xg1yl 6 дней назад

    Baula kto

  • @rudraacharya-du7xt
    @rudraacharya-du7xt 6 дней назад

    रास्वपा पनि दलाल हरुकाे पाटि हाे।

  • @shambhushah2112
    @shambhushah2112 6 дней назад +1

    Yo sobita Gautam pni gatilo Hoin prachande ko Vanja lai divorce garayera bihe gare ko papeni

  • @kusumkhanal8842
    @kusumkhanal8842 День назад

    Kunai aru party ko kukur bana ko po cha ki mukul van ni jantu Jun ghar ma basako cha tai ghar vatkaudai cha tas li rasa pa ma k vara rakha ko jan ni vara ho ki hamro vara ho asto pasu vanda ni necha socha va ko manxa li turuntai hatau nu parx asta kukur haru vitra vitra chan ki bujnu parx ramro sanga tayo 1 ta garu ko matra party hina nepali janta ko aas ra varo sa ko party ho rabi ra rasapa hi

  • @Hfc-qf9sq
    @Hfc-qf9sq 6 дней назад

    Gatilo Kam gareko vaa po jawaf hunx tw mula tolai hamle Aru K haina Nirmal baini ko kes her Vanda khub gaf dera basis aaba Ja

  • @hangsablelimbu4170
    @hangsablelimbu4170 6 дней назад

    Purano paty ko bato laguy aba taiy chup maichup

  • @shambhushah2112
    @shambhushah2112 6 дней назад

    Sahakari thag fataha

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 дней назад

    जे भने ठिक भने डाक्टर मुकुल ढकाल ज्यूले बधाई छ

  • @sumanbuddha4844
    @sumanbuddha4844 6 дней назад

    Teyo muji khi jandain kharo boler matra party chalx ra

  • @dharan-11
    @dharan-11 6 дней назад

    रबिको पालो अब दोस्रो चरनमा अनुसन्धानको लागि तानिन्छ सुरु भयो खेल पीडितहरुको आँसु लाग्नेछ अबश्य ।

  • @yubrajkadka7812
    @yubrajkadka7812 6 дней назад

    यो मुकुल भन्नि जन्तु ऐमाले याँ कालो काङ्ग्रेस ले मुकुल को मट्का भरिदेको छ हेर कत्ति घमण्ड छ मुकुलेको