Размер видео: 1280 X 720853 X 480640 X 360
Показать панель управления
Автовоспроизведение
Автоповтор
Sir hajur lay garda molai dheroiii sajilo vayo thank you so much sir class 12 board question ko lagi poni banunuhola .
सर मलाई हजुरको पढाउने तरिका सारै मान पर्छ । धन्यवाद सर । यो भिडियो clarly देखें न त्यसैले हजुर renew भिडियोज बनाउनु please sir।
/ भासा //भ्आ.स्आ/लेख्नु पर्छ । अक्षर छुट्ट्याउने स्थानमा मात्र( .) दिनुपर्ने नियम छ ।
Redaya dekhe nai danyabad guru hajurlai 🙏🙏🙏
धेरै राम्रो सर
Ma B.ed first year ko student aile ni hajur ko video herdai xu sir thank you so much ❣
धन्यवाद ।
धेरै राम्रो पठन पाठन गुरु
Thanku so much sir ...
hats off for ur dedications and the way u teach is just wow❤️❤️
Thank you sir
Thank You sir💖💗💞💞🙇
Oho
Tq sir
camera stand liye aja ramro hunthyo guru!!
Thanks
Sir basic vata nepali learn garnu ko lagi k garnu parxa for class 10 😣
सर कंस को अक्षर संरचन राम्रो संग बुझइ दिनुस्।
सर अाउकाे अक्षर संरचना गरीदिनु न।
Happy janastami*
गुरु, पक्ष काे संरचना प्. अ / छ्य हाे कि प्.अ क्छ्य हाे ? कृपया बताइदिनु हाेला ।
सुरुकाे ।
क्ष क र स मिलेर बनेको हुन्छ होइन ?
क् र ष मिलेर
उच्चारण भने छ्य हुन्छ ।
सर , अाणविक काे अक्षर संरचना कसरी देखाउने ? कृपया बताइदिनुहाेस् न , ल ।
अाँ.ड्.अ.ब्.इ.क्= अाँ/ड/बिक् =३ अक्षर
धन्यवाद सर
anusprayukt shabd k lai bhaninxa yo kasto sabd ho sir please make a video sir.
हुन्छ ।
सर नमस्ते ।
नमस्ते ।
ऋषि को के हुन्छ सर???????
र् इ स् इ
वाण bujhna garo vo sir
"आइमाई " शब्दको अक्षर संरचना कस्तो हुन्छ सर ?
अा/इ/म्.अा/इ = ४ अक्षर
सर किताबमा त दुई अक्षर को हुन्छ भनेको छ त !
२ अक्षर नै हो ।
/आइ.माइ/ (आइ. म्आइ) = २ अक्षर
🙏
सर अब त नयाँ पाठ्यक्रमका पाठहरुबाट सिकाउनुस है
Sir maile kati ni bujina
बोर्ड अली टल्कियो सर
सर सगरमाथामा कति अक्षर हुन्छ
स्.अ./ग्.अ.र्/म्.अा./थ्.अा.= ४ अक्षर
१६ नम्बरको त शिरबिन्दु होइन र सर
शिरविन्दु नै हाे, गलत भएकाे रहृेछ । गल्ती अाैँल्याइदिनुभएकामा धन्यवाद । मैले भिडियो बनाएर पुनः नहेरेकाे परिणाम हाे । अाेभर कन्फिडेन्ट हुनेभएर चिप्लिएछ, सरी ।
सर book मा त क्+ ष्= क्ष / ज्+ ञ्= ज्ञ छ त
हाे , संरचना त्यही नै हाे तर उच्चारण त्यस्ताे हुँदैन । त्यसैले उच्चारणका अाधारमा संरचना छुट्याउँदा यस्तै हुन्छ । ष, ञ नै उच्चारणमा हुँदैनन् ।
Comera man ko hat chai k gareko hola kaile sano kaile thulo
clear dekhiyna sir
Guru padbarga ( sabda barga) pani ali lamo video banaunu hai 2-3 part ma ;ani tesma hune apabad haru pani bandindu hai :dhandebad guru 🙏😵
पदवर्गका सबै भिडियाेहरु छन् । मेराे च्यानलकाे प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ ।
शिरविन्दु र चन्द्रविन्दु एउटै हाे र सर
शिरविन्दु र चन्द्रविन्दु एउटै हाेइनन् ।
हाे त शिरबिन्दुलाई नि चन्द्रबिन्दु भन्नू भाे अलि बुझिएन ।
sARAI MAN PARU HJURKO PADAUNE SAILE
१६ नं मा शिरविन्दु होला सर !
हाे, गलत भएकै रहेछ, धन्यवाद ।
@@agnikoirala6005अनि चन्द्र्विन्दुमा चै के होला जस्तै अँाखा
Sir hajur lay garda molai dheroiii sajilo vayo thank you so much sir class 12 board question ko lagi poni banunuhola .
सर मलाई हजुरको पढाउने तरिका सारै मान पर्छ । धन्यवाद सर । यो भिडियो clarly देखें न त्यसैले हजुर renew भिडियोज बनाउनु please sir।
/ भासा /
/भ्आ.स्आ/
लेख्नु पर्छ । अक्षर छुट्ट्याउने स्थानमा मात्र( .) दिनुपर्ने नियम छ ।
Redaya dekhe nai danyabad guru hajurlai 🙏🙏🙏
धेरै राम्रो सर
Ma B.ed first year ko student aile ni hajur ko video herdai xu sir thank you so much ❣
धन्यवाद ।
धेरै राम्रो पठन पाठन गुरु
Thanku so much sir ...
hats off for ur dedications and the way u teach is just wow❤️❤️
Thank you sir
Thank You sir💖💗💞💞🙇
Oho
Tq sir
Thank you sir
camera stand liye
aja ramro hunthyo guru!!