RANA 25 || भीमशमशेरले किन पुस्तकालय खोल्न दिएनन् ? || Library Parva ||

Поделиться
HTML-код
  • Опубликовано: 12 окт 2024
  • During Bhim Shamsher's regime in 1987 B.S., some educated youths were campaigning to open a new library in Kathmandu, Nepal. Forty-six youths discussed the initiation of a library and asked for permission to establish it with Prime Minister Bhim Shamsher. In the meantime, one of the members, Ram Chandra Adhikari, disclosed the campaign's mission against the Rana oligarchy. And therefore those 46 involved youths were arrested and charged Rs. 100 each...
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    RANA 25 || भीमशमशेरले किन पुस्तकालय खोल्न दिएनन् ? || Library Parva ||
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
    यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    हाम्रो सम्पर्क:
    Email: digbrary18@gmail.com
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    धन्यवाद् । - Admin (History in Nepali)
    #History_in_Nepali #Library_Parva

Комментарии • 9

  • @yogeshworibhattarai3756
    @yogeshworibhattarai3756 Год назад

    Wonderful presentation. Thanks for sharing.

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 Год назад +1

    🙏🙏नमस्कार सम्पुर्ण सबैलाई धेरै धेरै ...
    अनि उच्च सम्मान पनि यस्ता इतिहासका बारेमा जानकारी को लागि 🙏🙏
    प्रसङ्ग ......राणा भिमशमशेर .
    सार्वजनिक पुस्तकालय बनाउने भन्ने विषय नै धेरै ठुलो कुरा हो, त्यो समयमा राणाहरुले त्यसमा पनि सार्वजनिक रुपमा नै यसरी जनता सामु घोषण गरि अगाडी बढाउने भिमशशेरलाई उच्च सम्मान र मुल्यांकन हुनुपर्छ चाहे त्यो आदि कारणले पूरा नै किन नहोस् ।
    जनबिरोधी देशद्रोही कलङ्क रामचन्द्र अधिकारिलाई इतिहासले कयौं जुनिसम्म पनि धिक्कार्ने सरापने छ ।
    यो उसले गरेको कुकर्मले गर्दा, लोभिपापी स्वार्थसिद्ध यस्ता समाजका केही कुपात्रले गर्दा नै आज हाम्रो समाज देश पछाडि परिआएको प्रष्ट देखिन्छ ।
    #जय_जननी 🙏🙏🇳🇵🇳🇵

  • @Homdinxa
    @Homdinxa Год назад

    Ekdam sahi historical information dinu hunxa hjr thankyou sir,,,,,,,

  • @binodpaudel4763
    @binodpaudel4763 Год назад

    Good job 👏 👍 👌

  • @ramakhadka668
    @ramakhadka668 Год назад

    Nice

  • @sumansuman4013
    @sumansuman4013 Год назад +2

    Shosak Rana ka santan haruko patan hos.

  • @dawanata6422
    @dawanata6422 6 месяцев назад

    Can yoy present about wars between sankaracharya invading ktm buddist society, mass murder and women of brahamins being burn ( sati) alive after they lost wars?

  • @ramakhadka668
    @ramakhadka668 Год назад

    O, owo

  • @anchalmahat9194
    @anchalmahat9194 Год назад

    REAL RANA PRIME MINISTER IS ONLY JUNG BDR. RANA NAI HUN.